बालेन किमजोङ्ग भन्दा खतरनाक भन्दै दुर्गा प्रसाई मैदानमा - भन्छन राजु पाण्डे पलिसको IGP भन्दा कडा भयो

  Рет қаралды 37,142

Smart TV

Smart TV

21 күн бұрын

बालेन किमजोङ्ग भन्दा खतरनाक भन्दै दुर्गा प्रसाई मैदानमा - भन्छन राजु पाण्डे पलिसको IGP भन्दा कडा भयो || Durga
******************************************************************************
Interview With Durga Parsai Vs Balen Shah
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
BalenVSDurga
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 279
@shinynackoz1331
@shinynackoz1331 18 күн бұрын
वालेन ,राजु एकदमै ठिक छन ,जताभावि नवोल है दुर्गा ,जय वालेन ।
@narendrabhusal5090
@narendrabhusal5090 19 күн бұрын
यो दुर्गे आफु मात्र राम्रो भन्छ बालेन को बिरोध नगर सकिन्छौ
@technobkdh
@technobkdh 17 күн бұрын
ल भाे दुर्गा जी ! तपाईंको कुरा घाममा सुकाईदिनुस । बालेन ले भविष्य हेरेका छन , तपाईं जस्ता र नेता भनिनेहरुले भाेट र नाेट मात्र साेच्ने हाे । 5 बर्ष पछि हेर्नू काठमाडौं कस्ताे हुन्छ ।।
@mangalashrestha5136
@mangalashrestha5136 18 күн бұрын
यो मान्छे ठिकै लाग्थ्यो तर आज बालेनको खेदो खनेको देखेर राम्रो लागेन यो त देश भाडने मान्छे रैछ जय बालेन जय होस बालेन राम्रो काम गर्नुस पशुपति नाथले शक्तिशाली बनाउन।
@birswr4905
@birswr4905 19 күн бұрын
दुर्गे भुइँ न भाडाको यस्को पछि लाउने जनता खत्तम😢
@shDyyW
@shDyyW 17 күн бұрын
Hora ..🤣🤣🤣🙏🙏🇳🇵🇳🇵
@researchinternational8579
@researchinternational8579 18 күн бұрын
सही हो।राजधानी सर्ने अभियान चलाउनु पर्छ।दुर्गा जी।
@neerajshrestha9567
@neerajshrestha9567 18 күн бұрын
मलाई पनि दुर्गा प्रसाईं मन पर्थ्यो तर आज यो कुरा सुनेर तिमी पनि साँच्ची नै हजुरबा कै नाति रहेछौ जस्तो लाग्यो।।यहि हो Blood is thicker than water भनेको।।
@krishale444
@krishale444 19 күн бұрын
सहि कुरो भन्यो दुर्गा सर ले।तर सरकारी जग्गा हडप्ने लाई त ठिक गरेकै हो बालेन ले
@suryabhujel505
@suryabhujel505 19 күн бұрын
ठूला कुरा गर्छस् तेरीमा जाठा त मुजीले अरबौं करोडौं लिएको चाहिँ कसको पैसा हो
@user-md7qm8sz8b
@user-md7qm8sz8b 19 күн бұрын
दुर्गा दाइ तपाईं प्रती जुन इजतथियो आजको कुरासुनेर छि बुटवलमा तपाइको अफिसमा गएको थिए मलाइ खुसिलागेको थियो ८ गते कार्यक्रम छ भन्ने थाहा पाय सहभागिहुने इच्छा थियो तर अब छि छि छि
@Samrajyaplayzroblox
@Samrajyaplayzroblox 18 күн бұрын
खुद्रा व्यापारी भनेको हिजो सडकमा व्यापार गर्ने हो तिनिहरुले सहकारी डुबाय भन्नू केटाटि कुराहुन दुर्गा सर।
@youbatikc4923
@youbatikc4923 19 күн бұрын
यो दही चिउरे हो रहेछ सबै को ब्यबस्थापन गरे हून्छ
@surajbogati9484
@surajbogati9484 18 күн бұрын
हाेईन दुर्गा जी बालेनले गर्नपर्ने कार्य गरेकाे छ !
@whatroj5960
@whatroj5960 18 күн бұрын
केपिले आफ्ना झाेले , दास कार्यकर्ता लाई बालेनकाे बिराेध र खेदाे खन भनेकाे थियाे याे बुढाेले पाे बिराेध र खेदाे खनेछ त के हाे याे बुझ्न गाह्राे पाे भएछ ।
@harimaharjan4517
@harimaharjan4517 18 күн бұрын
यो झ्याक्ने बुढो २ दिनमा कसरी दिमाग फेरियो? अस्ति सम्म अब बालेन र म एक।कस्लेछुन्छ बालेन लाइ भन्थे ,आज खुस्केछ!!
@SarjanBabu-ft2nl
@SarjanBabu-ft2nl 18 күн бұрын
पहिले आफ्नो (लोन लि खा)उपनामको अर्थ लगाई दिनुहोस्। त्यस पछि जति पनि जसको पनि कुरा काटेको सुहाउने छ।ए दुर्गे प्रसाईं
@rabibaral9333
@rabibaral9333 19 күн бұрын
बालेन बिराेध गर्ने बालेन बिराेध गरेर चर्चामा आउन खाेजेकाे जस्तो लाग्यो ।
@rokayaanil1986
@rokayaanil1986 17 күн бұрын
दुर्गा जि तपाईले सबैकाे बिराेध गर्नु हुन्छ तपाईले अाफुलेबाेलेकाे कुरा सबैई सत्य साचाे दाबि गर्नु हुन्छ ?तपाईलाइ के मानेमा जनताले साथ दिने?कुनैइ समयमा तपाईं पनि झाेला बाेकेर हिडेकाे जनता थाह छ?
@rajendrabhojpurw1414
@rajendrabhojpurw1414 17 күн бұрын
कुरा सहि हो राजु पान्डेलाई प्रधान सेनापति बनाउन पर्ने छ बालेन प्रधान मन्त्रि बल्ल नेपाल बन्छ
@rukumnepal9301
@rukumnepal9301 19 күн бұрын
बिचरा यिनलाई गाली सुन्नी शक्ति मिलोस्,
@hioppo555
@hioppo555 17 күн бұрын
तिमी पनि बालेनकाे नाम लियर भाईरल हुन खाेजेछौ
@thakurlamichhane1928
@thakurlamichhane1928 19 күн бұрын
फुट पाथ गर्नी लाई बालेन ले बेबस्था गर्दिनु भाको छ त डाक्टर साहेब दुर्गा जि तिम्ले चै के गरेउ ह राम्रो काम 😡
@rajeshthapa4171
@rajeshthapa4171 18 күн бұрын
दुर्गाजी बोल्न पाए भन्दैमा नबोल्नुस्। तपाईँलाई कसले भन्यो असनमा सिन्दुर पोते चुरा ओखर पाउँदैन भनेर तपाईँलाई कति चाहिन्छ आउनुस्
@user-fh8gj1fc4i
@user-fh8gj1fc4i 18 күн бұрын
मैले पहिलेइ बनेथे दुर्ग केपिको चेला हो बनेर
@dambarbahadur4615
@dambarbahadur4615 18 күн бұрын
यो किन छट्पटी रहेको छ कुन्नि ? यसको पनि सरकारी जग्गा घर बनेको होला क्यारे !😅
@krishnasapkota7180
@krishnasapkota7180 19 күн бұрын
जे भएपनि हजुरबाकाे सपाेटत गर्नैपर्याेनि ।
@joshigaurijoshi3564
@joshigaurijoshi3564 19 күн бұрын
अनि सबैले सडकमा व्यापार गरेर बस्ने अस्तबेस्त बनाउने हिड्ने र गाडी गुड्न पनि नदिने मान्छे गाडिले किचेर मरिरहने राम्रो भो दुर्गा जि
@homthapa4937
@homthapa4937 18 күн бұрын
Good balen sir
@jaiprasadbhatta8980
@jaiprasadbhatta8980 19 күн бұрын
अल्पज्ञान भयंकारी भनेझैँ दुर्गा जी पनि राम्रो शिक्षित पढेलेखेको राम्रो नराम्रो बुझ्ने भएको भए यस्तो बोल्दैन थे होला,बालेनको बारेमा बोलेको सुहाएन
@user-em8zj9rz2i
@user-em8zj9rz2i 17 күн бұрын
ऐ ठग त किन काठमाडौँमा बसिराखेको हँ, काठमाडौँ छोडी सबै जाऊ हामीहरू त्यत्तिकै सक्षम छौँ , सकिन्छ भने झोले पत्रकारहरू पनि गए हुन्छ ।
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 17 күн бұрын
हैन अब दुर्गा जि काता फर्के छन हैं खाली चेन्ज भाका भै छन हँ हा हा हा 😊
@premsubedi6378
@premsubedi6378 19 күн бұрын
हौ काका जसो जसो बराजै सोइ सोइ नाति ,,,,।।
@KamalBahadurGurung-ex1ls
@KamalBahadurGurung-ex1ls 19 күн бұрын
Durga dai hajur Pani kp sanga melnu vo jasto lagdyoo
@user-is3bj1og3j
@user-is3bj1og3j 18 күн бұрын
अति धेरै भयो हौ दुर्ग काका ।तिमिले बोलेको सबै ठिक हुन्छ भन्ने लाग्छ हो ?
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 18 күн бұрын
जय दुर्गा दाइ 🇳🇵🇳🇵🇳🇵
@purusraj8795
@purusraj8795 19 күн бұрын
Yo mug ko interview kina linu paryo machikney.
@mayarai3565
@mayarai3565 18 күн бұрын
दहि चिउरे गनौला जता गए पनि भाडभैलो मच्चाउने असर खोज्दै हिर्डने मार्सी चामाल
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 18 күн бұрын
कुमाईहरु ठिकछैनन
@hioppo555
@hioppo555 17 күн бұрын
बालेन काे सहरमाकिन बसियात जाउन झापामै गयर बस्नु नि दुर्गा जि😅
@sadhuramshrestha8158
@sadhuramshrestha8158 18 күн бұрын
बालेनलाई गालि नगरनु बेकारमागालि खानुपर्ला दुर्गाजि
@whoispradeep
@whoispradeep 19 күн бұрын
भन्छन अतो भएसी खती हुन्छ। घमन्ड अती मो दूर्गामा ।
@AadarshThapaPro
@AadarshThapaPro 18 күн бұрын
अरुको टिप्पणी छोडेर आफ्नो काम गर्दा राम्रो।
@user-bf6nj9mp6y
@user-bf6nj9mp6y 19 күн бұрын
मान्छे चिन्न गार्‍हो छ,कति बेला के बोल्छन् ,के गर्छन् ।थाहा हुन्न साथीहरू हो,को राम्रो को नराम्रो ,,
@kuldiprai6531
@kuldiprai6531 18 күн бұрын
यो ५ खरब, १७ अरबपती के आलुपाणे कुरा गर्छौ!
@Premkarki762
@Premkarki762 19 күн бұрын
यो मुला पनि दुई जिब्रे केपि देउवा प्रचण्ड भन्दा कम छैन माफिया
@sanjipsanjipchaudhary
@sanjipsanjipchaudhary 18 күн бұрын
आ आफ्नो ठाउँमा कबाडी राख्ने बस्ने सबै काठमाडौ मै गएर कबाडी बेच्नु पर्छ भन्ने छैन
@tankakoirala6937
@tankakoirala6937 18 күн бұрын
फुटपाट मा व्यापार गर्ने होइन होउ दुर्गा जि फुट्पाट मा मान्छे हिड्ने हो येतिपनी ज्ञान छैन नेपाली हरुको
@birenrairai4737
@birenrairai4737 18 күн бұрын
एस्लाइ पनि खेदुम दुर्गालाइ
@BanuThapa-hk6xr
@BanuThapa-hk6xr 19 күн бұрын
यस्को जिब्रोमा क्यान्सर भाकै ठिक रैछ ।उल्टो सुल्टो जे पनि बोल्ने सक्छौ भने राम्रो काम गर्न तिमी नि लाग न सबैले सहयोग गर्छ।भासण मात्र दिन जाने को रैछ जाठा।
@dambarbahadur4615
@dambarbahadur4615 18 күн бұрын
😅😅
@gopalshrestha5342
@gopalshrestha5342 18 күн бұрын
😂😂😂😂
@bimabaram
@bimabaram 18 күн бұрын
Jaya durga dai
@gopalshrestha5342
@gopalshrestha5342 18 күн бұрын
@@bimabaram durgeko gu kha
@sandhyakc2476
@sandhyakc2476 18 күн бұрын
😂😂😂👍👍👍
@kaleneupane3091
@kaleneupane3091 19 күн бұрын
दुई जिब्ब्रेत हुन्छ गाेमनकाे मान्छे हाेकि गाेमनहाे छुटाउन दाेमनभाे
@user-qm1mm4bv1s
@user-qm1mm4bv1s 18 күн бұрын
सही कूरा सर ले bhanu भयौ
@user-em8zj9rz2i
@user-em8zj9rz2i 18 күн бұрын
काठमाडौँमा बल्ल शान्ति हुने भो, काठमाडौँ हाम्रै हो दुर्गाजी छोडेर गए राम्रो हुन्छ । हाम्रो काठमाडौँ पहिले पनि सम्वृध्दि छ अहिले पनि । काठमाडौँबारे जे पायो त्यो बोल्ने नगर्नु, झोले पत्रकारले पनि है ।
@binashrestha4497
@binashrestha4497 18 күн бұрын
तपाई हजुरबाले 30बर्ष देखि शासन गरेका होइन अनि के उपलब्धि भयो काठमाडौमा तिनतला घर हुनेले झोलेहरुले फुटपाथमा ब्यापार गर्दा कसरी गरिब हुन्छ
@DhrubaSubedi-ot1qg
@DhrubaSubedi-ot1qg 19 күн бұрын
होइन हो दुर्गा प्रसाईजी। कहिले बालनको पक्षमा बोल्नुहुन्छ कहिले बालनको विपक्षमा बोल्नुहुन्छ कस्तो तपाई दुई जिब्रो😂
@besttop576
@besttop576 19 күн бұрын
Balen manenn holani 😂 yini sang miln😂
@greatvision4808
@greatvision4808 19 күн бұрын
यो लोन लि खा हो। यसको दिमाग खुस्केको छ।
@user-me6xs9cv3b
@user-me6xs9cv3b 18 күн бұрын
दुर्गापरसाईजस्ताले गर्दाले ससेथा बैंक डुबेकाछन
@dawatamang4437
@dawatamang4437 19 күн бұрын
Balen ahile Nepal ma xaina tesko fyda uthairaxan yiniharu le
@dipendrabogati7086
@dipendrabogati7086 19 күн бұрын
Respect for mayor balen shah 🙏 Respect for Raju sir
@pbnbsw5757
@pbnbsw5757 18 күн бұрын
मूर्ख शासक र दुष्ट शासक भए पछि देश डुब्न कति पनि बेर लाग्दैन ।
@dipakgautam5007
@dipakgautam5007 19 күн бұрын
सलाम
@YamChhetri-ox5mb
@YamChhetri-ox5mb 19 күн бұрын
बालेनको बिरोध नगर है काईते सक्केला
@kyawmyint2038
@kyawmyint2038 17 күн бұрын
So great
@joshigaurijoshi3564
@joshigaurijoshi3564 19 күн бұрын
बिदेश को सडकमा छैन त बाटोमा व्यापार गर्ने या नि खाली हुन्छ कि के हो । चन्द्र्मा जाने भए जम्मै
@johnrumorumo_
@johnrumorumo_ 19 күн бұрын
How much? You get money
@wanglama-kw3nf
@wanglama-kw3nf 19 күн бұрын
Jay balen sir 🇳🇵🇳🇵🇳🇵
@miniscientistnainalalbk8696
@miniscientistnainalalbk8696 19 күн бұрын
यो दुर्गेले घर घरमा सामनपुराई दिनछ तपाईहरू घर्मै बसेहुदछ
@baniyaraja8187
@baniyaraja8187 18 күн бұрын
Jay durga mata❤
@LokRijal
@LokRijal 18 күн бұрын
यो दुर्गा प्रसाईं ज्ञानेन्द्र साही एउटै दुई जिब्रे तेसैले जनता ले पत्याउदैनन हिजो बालेन को रक्षक कहिले विरुद्ध मा विक्लप पनि खोददै छन है मेयर बालेन शाह ले यो दुर्गा स्वार्थ वाद हो सायद बालेन बाट नि स्वार्थ पूरा न हुनि भर हो हिजो राजा देखि क प्रचण्ड सबै को चाकरी गरेर केपि को फल मा तेल मात्रै लाउन मात्र बाकी आफैले बोले को हो क्यारे
@user-kn2hd8ff8i
@user-kn2hd8ff8i 18 күн бұрын
yes durga sir,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
@SAMe4X
@SAMe4X 19 күн бұрын
KEEP IT UP👍
@TajpuriyaPremKumar
@TajpuriyaPremKumar 17 күн бұрын
Jay balen dai ❤
@suryabhujel505
@suryabhujel505 19 күн бұрын
त मुजिनी सकिने भोइस अब बालेनलाई बालेनको नाम लिएर
@yatrimina3684
@yatrimina3684 19 күн бұрын
यो दुर्गा पागल भएछ ...... . कुरा यति।
@khyalmanrai1274
@khyalmanrai1274 18 күн бұрын
दुर्गा भाई अलिक मिलेन कि
@nandubhatta1220
@nandubhatta1220 19 күн бұрын
बिचार गरेर बोल्नु होला है!
@dammarrajbudhathoki6636
@dammarrajbudhathoki6636 19 күн бұрын
sabai nepal ma kam garnu paryo janta haru lai rojgardinu paryo nepali janta milera Aafno nepal ko bikash garnu parcha yar sathi haru🙏
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 19 күн бұрын
योकुरा मिलेन हो सही भयन।
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j 18 күн бұрын
100%√Jay Desh Jay NEPAL 👍🏼🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Balendra (Balen) saha sir hajur Jay... Bistarai mentioned hudai janxani... Chor badheko Thyoni... Ahile sajilo
@mathurabhattrai7786
@mathurabhattrai7786 18 күн бұрын
नेपाली गरिब होइन काठमाडौ मा इन्डिया का बिहारी हरु राखेर देश बन्छ ?यी इन्डियन बिहारी हरु राखेर बोट बैंक बनाका यमालेका नेताहरू को पत्तासाफ हुन्छ बरु दुर्गा प्रसाईं लाई पनि घच पर्न लागेछ कि क्याहो
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd 18 күн бұрын
Durga ji le ali badi nai khoknu bhayo.salam6.
@bedshrestha1111
@bedshrestha1111 19 күн бұрын
तेसैले म भन्छु नेता शिक्षा ज्ञान रिसर्च अध्यन रचनात्मक सोच भएको लाई रोजौं जय बोलेन दुर्गा प्रसाइ प्रचन्ड दुवै सोच एउटै केहि फरक छैन इन फुट राम्रो छैन सत्ता पुगे पछी जनता लाई लात हानछभने आउटपुट कसरी राम्रो दिन्छ
@dhrubadhakal1473
@dhrubadhakal1473 19 күн бұрын
यो दुर्गे का ताइनतुइको कुरा
@yugalshah2836
@yugalshah2836 19 күн бұрын
After getting मानयता MBBS he has started supporting corrupt leaders because he became selfish.
@mamtachand6622
@mamtachand6622 19 күн бұрын
यसलाई अस्पताल चलाउन परेको छ नि।
@yogendrabudha5727
@yogendrabudha5727 17 күн бұрын
चाहिने बस्छन् नत्र गाउँ जान्छन ठिक हुन्छ।
@krishnapant1598
@krishnapant1598 19 күн бұрын
You are wrong Durga , you have to pay price of your wrong statement 😊
@mooncreative-lm9fd
@mooncreative-lm9fd 19 күн бұрын
अबसरबादी एस्तै हो
@matrikaale2570
@matrikaale2570 19 күн бұрын
ल हेर के बोलेको बालेन ले दुबैयो रे सहकारी बैंक लाज पनि लाक्दैन ? मैले दुबाको भन्न सहकारी र बैंक
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 18 күн бұрын
Durga Ji , Gau Phark Abhiyan Chalaunu Paryo ,Gau ma Jagga Bajho X
@user-yg8qf8on7r
@user-yg8qf8on7r 19 күн бұрын
त चोर को आफ्नो सुवर्थि को भिजन भन्दा अरु केही थाहा छैन त चोर केपी ओली भाडा 2 गुणा चोर होस
@user-gn9xw5nn6s
@user-gn9xw5nn6s 19 күн бұрын
Haina ..haina, footpath ma byapari chahiyeko chhaina, hami kathmandu ko janatalae, bato / foot path lae hinna lae nai matra prayog garum. Balen ji le sahi garirahanu bhako chha. Media harule ra aru netaharule janata ko batoma rajniti garne Kosis nagarum...! Jay Balen..footpath byapar garne thaun hoina..bujhyu..? Raniti ka videshi bhadaka tattu netaharulae thick gara, footpath lae hoina..k
@rishidhakal1313
@rishidhakal1313 19 күн бұрын
Hoina Yini pani pariko bhasa boldaichhan ta !!! Kuro ta gambhir aayo.
@ShahidAli-ff6db
@ShahidAli-ff6db 18 күн бұрын
100 Durga parsai 💯 sir
@user-gf2er7gs9b
@user-gf2er7gs9b 18 күн бұрын
यो मान्छे को कुरा नसुनौ है येस्को कुरा गर्नेले माहोल भड्किने काम गर्छ यो प्रचण्ड को लौके हो बालेन लाई kp,prachand ra shere le नसकेर यो दुर्गा लाई प्रयोग गर्दै छ यो कुरा जनताले बुझ्न् जरुरी छ।
@bindugc2026
@bindugc2026 17 күн бұрын
यो मान्छे पनि कहिले यता कहिले उता आनिमाया नेपालको लोन यानिमाया हो
@sanjogpariyar
@sanjogpariyar 19 күн бұрын
asti arkai kura garthyo aile pheri arkai garxa, kasta laaj pacheka manxe xan hau yo deshma
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p 18 күн бұрын
नेपालमा किम जोङ चाहियेकोछ हैन र ?
@aaratilimbu1150
@aaratilimbu1150 19 күн бұрын
2.mukheya.xeyparo.le.rangfeyrey.jastai.rang.feyrey.prasailey
@BabuLama-rd8mt
@BabuLama-rd8mt 19 күн бұрын
Yo fataha dhurga parsaiko kura sundai nasunau. Yo fataha nakacharo ho.
@sabitripandey9763
@sabitripandey9763 18 күн бұрын
दुर्गा प्रसाइले बढि बाेल्लदे के पिकाे बाटने समाउदे।
@user-vi3vi3ro2l
@user-vi3vi3ro2l 18 күн бұрын
Hahahah right
@kiransong0186
@kiransong0186 19 күн бұрын
Bastab MA balen ko vision kasaile bujeko xaina sabai gau MA Gara krisi bawasay garnu paro hamro main sahar ramro hunu paro bidesh jasto sabai ktm basera gau saknu ramro ho tapai aafai desh Khali vayo vane jastai gau Khali vayena Sabai aafno aafno gau aaune auta kun bamyawasaya Garda chalx garne krisi pradhan desh ho yesma hami SABAILE hat launu Parx sarkar pakshyalai magh garnu Parx sabai janta Lai herne Kam vaneko sarkar ko ho aba ktm Matra haina sabai Nepal ko sahar haru sabai bihash huna ramro sundar bidesh jastai hununx Parx byapar byawasaye Garda pani byawasthit tarika Le garnu paro
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 53 МЛН
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 82 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 53 МЛН