घर डनले कब्जा गरेपछी बालेनसंग गुहार लगाए डनलाइ ठेगान - नेपाल प्रहरीको साथ कालिमाटीमा खतरनाक एक्सन

  Рет қаралды 1,078,425

Smart TV

Smart TV

22 күн бұрын

घर डनले कब्जा गरेपछी बालेनसंग गुहार लगाए डनलाइ ठेगान - नेपाल प्रहरीको साथ कालिमाटीमा खतरनाक एक्सन
*******************************************************************************
Interview With Balen Shah , Kalimathi Nepal Police
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
#balenshah #nepalpolice
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 632
@hamronepal3093
@hamronepal3093 14 күн бұрын
मेयर भनेको येस्तो हुनुपर्छ । गुनसो गर्न बितिकै । छानबिन सुरु गरि हल्नी action मा आइहालने ।जय मेयर जय बालेन❤
@balramgiri6704
@balramgiri6704 3 күн бұрын
Sahi Kura hajur 🙏🙏
@sharmashambhu
@sharmashambhu 8 күн бұрын
राम्रो काम को सबै ले समर्थन गरौँ ।जन्ता को साथ दिने प्रहरी र बालेन र उन्को तिम लाई मेरो हिर्दय देखि नमन।
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 20 күн бұрын
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
@ishupshrestha5425
@ishupshrestha5425 19 күн бұрын
Greater Nepal
@goodvibe1053
@goodvibe1053 17 күн бұрын
पैसा र शक्तीले क़ानून किनीने देशमा यास्तै हुन्छ । माया लागेर आउछ देशको हालत देख्दा 😢
@purnalimbu7542
@purnalimbu7542 15 күн бұрын
9 .
@chiyonggurung
@chiyonggurung 14 күн бұрын
पैसा छ त सबै छ ।
@hemrajlamsal5268
@hemrajlamsal5268 7 күн бұрын
ड😅😅😅डडठ​@@purnalimbu7542
@swonilkhan7840
@swonilkhan7840 17 күн бұрын
कुरा सुन्दा चस्मा लाउनेले सोझो बालाई पेलेर जग्गा खाएको जस्तो देखिन्छ ।
@Photoshop-School
@Photoshop-School 15 күн бұрын
a muji ma tehi thau ko ho.. budo haraami ho ..
@TenzingLama-ux9yp
@TenzingLama-ux9yp 11 күн бұрын
budakai kurale lagbhag 150 Jati bhetexa 137 Ta bankmai are Tax garda ta 150 hanyo ni
@nishanmagar4899
@nishanmagar4899 15 күн бұрын
यो बैंककै गल्ति हो किन भने लिलाम गर्ने भएपछि बैंकलेनै खालि गरेर बिक्रि गर्नुपर्ने हो । होइन भने बैंकले किन्नेमान्छेको पैसा फिर्ता गर्नुपर्छ त्यो पनि ब्याच सहित
@frolicadventure
@frolicadventure 16 күн бұрын
बुढाको घरमा बसेर सबै कम्जोरी पत्ता लगाएर घर खाको हो यो मान्छेले। कानुनी रुपमा बुढा कम्जोर बने तर त्यो किन्ने मान्छेले पाप गर्यो। त्यो किन्ने चै डन जस्तो छ।
@ramubk9393
@ramubk9393 15 күн бұрын
रिन खाहेर पैस न दे पछि ऐस्तै हुन्छ घर किनेर दाई ले ठिक गरनु भयो नत्र भाने बुढो लाई बैक ले घर पनि मान्छे पनि दुईटौ खानथे
@Withkunsangvlog
@Withkunsangvlog 15 күн бұрын
Same malai ni testai lageko chaa
@rajkumarpaija5376
@rajkumarpaija5376 14 күн бұрын
मान्छेहरु जे पायो तेही बोल्छन भित्रको कुरा कानुननी कुरा केही थाहा नभई ? खाए पछी तिर्नु पर्यो ?
@Rajiv-chhetri
@Rajiv-chhetri 14 күн бұрын
बुढो ले घर खाली गर्न पर्छ
@Bishalrz
@Bishalrz 14 күн бұрын
Budo ko ghar ghumai ghumai khayexa
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 17 күн бұрын
जय बालेन शाह जिन्दाबाद 🙏🙏🙏
@nisssan8559
@nisssan8559 15 күн бұрын
यो फटाहाले बैंकसँग मिलेर घर लिलामिमा पठाएछ। अनि आफुले डाईरेक्ट नउकासेर तेस्रो पक्ष खडा गरेर बुडो मान्छेको घर खाए
@ayushgyawali89
@ayushgyawali89 8 күн бұрын
Paisa na tire pachi nilami na bhaye k huncha ta?
@jayaramaccharaya1539
@jayaramaccharaya1539 20 күн бұрын
Jaya balen sir all team ❤️ ❤❤❤
@rajeshtheeng03
@rajeshtheeng03 19 күн бұрын
बैंकको लिलामी घर किन्ने मान्छे पनी सोझो चाहिँ हुँदैन है 😎 जब बैंकले घर जग्गा खाली गरेर बैंकले आफ्नो बोर्ड राखेर क्लियर हुँदैन तब सम्म कुनै व्यक्तिले किन्नु भनेको की माफिया हुन्छ कि पावर वाला नै हुन्छ प्राय बैंक बाट लिलामी निकालिएको घर जग्गा लफडा नै हुन्छ त्यसैले बैंकले खाली गरेर आफ्नो बोर्ड राखेर क्लियर गर्नु पर्यो यसो हेर्दा त कालो चस्मा लगाउने मान्छे पनि सोझो चाहिँ होईन लफडा वाला घर किन्ने अनी स्थानीय सरकार भनाउँदोहरुको ठूलो गल्ती भनेको कागज काे भरमा भेडापन्ति देखाएर आउने होइन बास्तबिक के हो पहिला सर्जमिन गर्न जरुरी छ जरुरी हुन्छ ।
@Rupagrg1
@Rupagrg1 17 күн бұрын
Afai le Paisa deyakko reee anii feri Paisa mudaah halera liyako ree yoo kalo 😎 laune manxe le derai chandahl rhe xaab
@sabinbhandari4027
@sabinbhandari4027 17 күн бұрын
Bro bank ley khali gare paxi buyer ley kinyo ani feri budo jabarjasti basna ayo, it's a simple logic
@BibekThapavlogs6110
@BibekThapavlogs6110 16 күн бұрын
Tapai ko Kura thik ho
@Techonsansar
@Techonsansar 16 күн бұрын
यतिको लामो कमेन्ट गरे पनि सत्य सत्य नै हुन्छ,
@nabin480
@nabin480 14 күн бұрын
6 yrs dekhi ko kanda raix, bina reason ta ko aux hola ra kei nabuji.
@magarchakra
@magarchakra 10 күн бұрын
यो मान्छे हो फटाहा बैंक लाई उकासेर मिलेर खाएको हो।बैकले लिलाम गर्यो भनेर लिन पर्ने कारण के थियो।यो सोझा बुढा मान्छेलाई फसाएको छ।यो कानुन त न्याय हुनुपर्छ।सबै मिलेछ।वकिल देखि अदालत सम्म सबै मिलेछ
@premgajmer4855
@premgajmer4855 14 күн бұрын
जे गर्छ बालेन ले गर्छ अब जय बालेन
@ranbirrai1996
@ranbirrai1996 20 күн бұрын
हुन्चाही त्यो बुवाले पोइसा लिएको होला तर त्यो कालो चस्मा लगाउने पनि सोजो जस्तो चाहिँ छैन राम्रो सङग बुज्नु जरुरी छ
@shankarmahat508
@shankarmahat508 19 күн бұрын
यो बुडो सोझो रे 😂😂😂😂😂😂😂😂😂 यो माहा फटाहा हो यो मरे त कसी काटेर खाने टोल बासी धेरै छ्न 😂
@user-fm1md1tu6y
@user-fm1md1tu6y 17 күн бұрын
😂 your judgement is based on looks and age 😂😂 You're the dumbest person so that's means everything politician is innocent because they are old
@purushottamshrestha9297
@purushottamshrestha9297 17 күн бұрын
Exactly bro. Pani Jasto ta koi safa chaina
@bhaskarlama9902
@bhaskarlama9902 14 күн бұрын
लिलामी भन्ने शब्द थाहा छैन कि कसो ? bank ले लिलाम गरे अनि चस्मा वाला ले किने । त्यत्रो घरै लिलाम हुनेसम्म पैसा नतिरेपछी जोकोही ले पनि किन्न पाइयो चाहे त्यो चस्मा वाला हो चाहे अरु । अब बुडो मान्छेबाट direct त्यो चस्मा वालाले किनेको भए म पनि मान्थे केही झोल्मोल छ भन्नू । त्यो चस्मा वालाले त bank सँग कानुनि प्रक्रिया पूरा गरेर किनेको छ त । बिचार गर त आफै ।
@ayushthapamagar482
@ayushthapamagar482 3 күн бұрын
अहिलेसम्म कसैले कसैलाई दोषी नठानौँ अब नेपाल प्रहरी र माहानगर आईसकेपछि कानुनि उपचार हुन्छ कानुनि प्रकृया अघि बढाओँ र घर धनिलाई घर जिम्मा लगाओँ❤❤❤
@AlinaRai-nn8mq
@AlinaRai-nn8mq 16 күн бұрын
Jai balen and mahanagar police🙏🙏🙏🙏🙏🙏🙏
@anandbk6770
@anandbk6770 9 күн бұрын
प्रहरी ज्युले सहि कुरा गर्नु भयो ।
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 14 күн бұрын
जहाँ पनि डन बात र धनबातको हैकम चल्छ !
@hiratamang946
@hiratamang946 17 күн бұрын
जय हो मेयर तथा नगर प्रहरी जु❤❤❤❤❤❤
@tshetrimlama6820
@tshetrimlama6820 20 күн бұрын
Yes I stand with Balen ji. We want justice for the victim.
@ratnabahadurbogati1333
@ratnabahadurbogati1333 19 күн бұрын
यस्तो चोरलाई सिधै जेल पठाए हुन्छ
@balaramdhungana1684
@balaramdhungana1684 17 күн бұрын
सत्य हरायो राम राम
@tekbahadurpulami6259
@tekbahadurpulami6259 19 күн бұрын
चलाखि गरेर फसाएकाे जस्ताे लागयाे
@khakendrabudha4115
@khakendrabudha4115 14 күн бұрын
दुबै जना एकै ड्याङ्ग का मुला हुन
@noob-basticgamer3969
@noob-basticgamer3969 19 күн бұрын
हेर्दै जाउ .. बिस्तारै सबैको अवस्था यस्तै हुन्छ !! बैंक को लिलामी भनेपछी काम नगरी खाने बढेको हुनाले हो !!
@rabindrakumarmahato6469
@rabindrakumarmahato6469 19 күн бұрын
मुख्य जरा कुरो स्पष्ट छैन कसरी कुन समय मा किनियो भनेर गल्ती दुबै पक्ष को हुनु पर्छ
@dalbahadurbhandari5265
@dalbahadurbhandari5265 9 күн бұрын
सक्तिकाे अघि नेपालकाे कानुन ठट्टा छ
@rashusunar2886
@rashusunar2886 18 күн бұрын
चस्मा वाला घर किन्ने महा चटुर लाग्यो
@Techonsansar
@Techonsansar 16 күн бұрын
मुर्ख मानव बैंकले लिलाम गरेरको घर जग्गा जसले नि लिलाम सकार गर्न मिल्छ
@Gaurab369
@Gaurab369 20 күн бұрын
Nepal police lai full power diye 5 minute ma ghar khali hunxa.
@arjunpandey1624
@arjunpandey1624 13 күн бұрын
फैसला तेहा हईन अदालतमा गर्नु पर्छ घरमा चाबि लगाव अनि निस्किहाल तेहि जंज बनेछन तेहि अदालत बनेछ
@Sayangnuwalimbu
@Sayangnuwalimbu 16 күн бұрын
त्यो कालो चस्मा लगाउने लाई घोक्रे ठ्याक लगाएर निकाल दिनु सब वास्तविक कुरा पता लाग्छ। त्यो आर्य नश्लकोे बाहुन हो।। त्यसैले चतुर हुन्छन्। हमलाई कोे सोजो कोे चतुर हुन्छन् राम्रो सँग थाह छ।।
@tejendrakhati9234
@tejendrakhati9234 16 күн бұрын
लिलाम भय पनि घर धनी संग सहकार्य गरेर किन्नु पर्छ नि अरु काे कराेड काे सम्पत्ति गुन्द्रुक काे भाउ मा खाने पनि डाका नै हाे खाने लाई पनि ठाेकनु पर्छ
@SabinPuma-ql4ed
@SabinPuma-ql4ed 19 күн бұрын
Balen will create a history.. his name will quoted in history excellent....
@user-uj6cr5xb8k
@user-uj6cr5xb8k 19 күн бұрын
यदी यो घरलाइ कुनै डणले कब्जा गरेकै जस्तो देखिन्छ। अरुको घरमा कब्जा गर्नेलाइ पुलिसले पहिले नै कारवाही गर्न पर्ने के हेरेर बसेको नी ? के अरुहरुको घरमा नाजायज कब्जा गर्ने लाइ गलहत्याएर भए पनि निकाल्नै पर्छ। सबै मानि मर्ने पर्छ, आफै मर्ने वा समयको कारण मात्र हो।
@nuhangrai6506
@nuhangrai6506 19 күн бұрын
गडबड छ
@balaramdhungana1684
@balaramdhungana1684 17 күн бұрын
राजा न भाको हुदा येस्तो पनि हुदो रहेछ जय जनता
@madanrai5434
@madanrai5434 10 күн бұрын
🇳🇵जय देश🇳🇵जय बालेन🇳🇵जय काठमाडौं🇳🇵जय चन्द्रसुर्य🇳🇵
@hemantlamichane3948
@hemantlamichane3948 12 күн бұрын
एस्तो चोर डाँका हरु नेपाल मा कति छन् छन् सबैलाई निर्मुल पार्नु पर्छ बालेन शाह मेयर ज्यु 😂😂😂😂😂😂😂हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐ
@PradipLama-s7n
@PradipLama-s7n 11 күн бұрын
किन्नेले चाहिँ सोजो बुडाे मान्छेको घर खाको जस्तो देखिन्छ त्यो नगर प्रहरिले घुस खाको जस्तो देखिन्छ किन्ने मान्छे जाली जस्तो देखिन्छ।
@TGhipop
@TGhipop 16 күн бұрын
salute balen sir and balen team 🙏
@user-nz4oc8xc5e
@user-nz4oc8xc5e 15 күн бұрын
यो कालो चस्मे सङ्गचाहिँ अलि डाउड लाग्योहै मलाइ चाहि
@ramsita8198
@ramsita8198 15 күн бұрын
जय बालेन सर
@yubakc3529
@yubakc3529 19 күн бұрын
Jay Mahangrpalika team
@user-bj9bh8wz5l
@user-bj9bh8wz5l 12 күн бұрын
Great work balen ju
@mayankacharya
@mayankacharya 17 күн бұрын
Balen ji is a good human. On the other hand, many neta jis start off as good human beings but end up hopeless because of their party structure. I hope balen can inspire those few neta jis who once were good human beings,wanted prosperity for their nation and were willing to sacrifice self for betterment of all.
@govindabasyal6248
@govindabasyal6248 17 күн бұрын
चस्मा वालालाई छानबिनमा तान्नु पर्याे सर
@boharan1234
@boharan1234 15 күн бұрын
Very good job sir
@preeyahgorkhali5001
@preeyahgorkhali5001 15 күн бұрын
Great job👏👏
@narayanthapa9078
@narayanthapa9078 13 күн бұрын
Good work
@Ijamnaren
@Ijamnaren 19 күн бұрын
जय बालेन शाह 🌹🌹🌹🌹💐💐💐💐💐🙏🙏🙏🙏
@xopanatimro7468
@xopanatimro7468 14 күн бұрын
सत्य तथ्य बाहिरियोस यार
@sonammagar9760
@sonammagar9760 19 күн бұрын
good job
@suneelthapa9758
@suneelthapa9758 20 күн бұрын
कालो चस्मा लाउने चत्तुर छ चिन्ने लाई थाहा हुन्छ😂
@suren2241
@suren2241 19 күн бұрын
Bhu mafia jasto cha
@sahakulkhatri5313
@sahakulkhatri5313 19 күн бұрын
Molaii thHa xa😂😂
@Rey-dw6fn
@Rey-dw6fn 18 күн бұрын
Paisa tirera kineko k ko mafia.sarkari jagga bhayeko bhaye mafia ni private ghar ma pani mafia.manxe pani k soch xa hai.afuley kinera 6 barsha lafda ma pareko bhaye thaha hunthyo.
@santoshkhadka7886
@santoshkhadka7886 18 күн бұрын
Sala thag haru don hu bhndae je pani garna paene haru marxu re.. mare hunxan sala
@manishshrestha6962
@manishshrestha6962 17 күн бұрын
kalo chasma laune ali chattu nai raicha..Budha le kura bujhna ra milauna pathako re.. usaile po nilami Sakaryo re ..budho ko kamjori taha payera..bank ma kuro milayera ghar khai diyo..Confirm
@kamalapandit9832
@kamalapandit9832 19 күн бұрын
जय बालेन
@merryjanek.c4364
@merryjanek.c4364 17 күн бұрын
काठमाडौं को नगर प्रहरी लाई चै मान्नु पर्छ बा 👮‍♂️
@govindapantha1300
@govindapantha1300 Күн бұрын
जय बालेन यसरी गुण्डा बटुलेर अर्काको घरमा जवर जस्ती गर्नेलाई मर्छु भनेर कोही मर्छ भने समाजमा शान्ति हुन्छ ।
@dhonimagar3
@dhonimagar3 16 күн бұрын
जय बालेन जिन्दावाद 🙏
@janukathapa5312
@janukathapa5312 8 күн бұрын
Jaya Balen team 🙏♥️
@santadarai5646
@santadarai5646 18 күн бұрын
Good news jaya balen
@baldevthapachhetri2148
@baldevthapachhetri2148 16 күн бұрын
एकाघरमा बसेर कुरै कुराले सानो मद्दत गरेझैं गरि सम्पत्ति घुमाएर खाएको अदालतले मान्दैन सम्पत्ति घुमाएकाे प्रमाण पुग्दैन एकाघर माैखिक सम्झौता देखिन्छ Y.C.L. चाहिने खारेज भएर सत्य खुलेन।
@neetuthapa7274
@neetuthapa7274 6 күн бұрын
जबर्जस्ती भयो। अदालत बैंक र मालपोत को हविगत जगजाहेर छ।पैसा तिर्छु भन्दा भन्दै लिलाम गरेको बैंक को बदमासी हो। यो चेस्मा लगाउने फाटह डन जस्तै छ ।मिलिभगत हो। सबै फटाहा हरु देखिदैछन्।
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 16 күн бұрын
good luck balen sir
@dineshthapa3199
@dineshthapa3199 15 күн бұрын
Good job balen sir
@vishnukumarkumar8249
@vishnukumarkumar8249 12 күн бұрын
Very good job balen sar 🇳🇵🙏
@Somsomparja
@Somsomparja 13 күн бұрын
अत्तेचार भैरहेकाे देखियाे अब सिदै घाेक्राेथ्याक लगायर निकाल्नु पर्छ
@laxmibista6687
@laxmibista6687 19 күн бұрын
कति माया लाग्ने बुबा हुनु हुदाे रैछ ।
@Pradipkirat-d4f
@Pradipkirat-d4f 17 күн бұрын
Laijau timro ghar ma lagera. Rakha. Afu jasto. Tyastai chayapu
@chandramagar390
@chandramagar390 19 күн бұрын
Nice ❤❤
@crazysumit4819
@crazysumit4819 6 күн бұрын
Nice great keep going
@boharan1234
@boharan1234 15 күн бұрын
Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pramodparajuli5626
@pramodparajuli5626 15 күн бұрын
Balen Sir is good 👍❤👏👏
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 16 күн бұрын
जय बालेन ❤
@mohanthapaxvdography
@mohanthapaxvdography 15 күн бұрын
balen sir ko kaam vision mar parne hajir hunus ❤😮 jay balen!
@user-ps5be7ti5x
@user-ps5be7ti5x 19 күн бұрын
Jaya hos mahanagar laai balen sarkhar sanga Kasai ko k hi lagdaina jaya hos mahanagar laai dhanyabad
@anoslimbuu9655
@anoslimbuu9655 3 күн бұрын
Good
@rabinasampangrai5476
@rabinasampangrai5476 16 күн бұрын
balen sir jindabad🙏🙏🙏
@laxmirayamajhi4639
@laxmirayamajhi4639 19 күн бұрын
त्यसै त खाको छैन घर यो डन हो कि फटाहा हो
@Sayangnuwalimbu
@Sayangnuwalimbu 16 күн бұрын
पैसा ली सके पछी किन अर्का कोे घरमा बसेको त कालो चस्में।।
@SrawanTamang-y6r
@SrawanTamang-y6r 19 күн бұрын
Mahanagar le shai garnu vyo ❤❤❤
@user-sw9wb1xt1u
@user-sw9wb1xt1u 19 күн бұрын
Jaya balen sir
@user-cp6hj6jm1q
@user-cp6hj6jm1q 16 күн бұрын
जय बालेण
@SEARCHGAMING428
@SEARCHGAMING428 10 күн бұрын
Stay blessed U Balan sor
@SaltyTalks10
@SaltyTalks10 17 күн бұрын
Balen ko jay hos❤
@ashokchand951
@ashokchand951 10 күн бұрын
बालेन काे जय हाे
@SaritaMagar-t4c
@SaritaMagar-t4c 12 күн бұрын
गुड
@rabinbaral2094
@rabinbaral2094 15 күн бұрын
लिलामि सकार्ने मान्छे फटाह जस्तो देखिन्छ
@GovindaMaharjan-qn3jk
@GovindaMaharjan-qn3jk Күн бұрын
दन ले होइन बैकले ब्यक्ति को सम्पतिअप्थेरो पारि लिलामि गरायको देखियो, अनि पुलिस प्रसासन ले सान्ति सुरक्षा भन्दा पनि अप्थेरो ब्यक्ति लाई असान्ति पार्ने काम भयको देखियो
@RamitaKarki-ux7zv
@RamitaKarki-ux7zv 6 күн бұрын
जय बालेन जय नेपाल
@DunkMagar
@DunkMagar 17 күн бұрын
Great work to Don लाई एक मुखा हान्नु पर्यो बलेन् दाई
@blgamer6231
@blgamer6231 20 күн бұрын
यो कालो चस्मा लगाउने मान्छे नै खराब जस्तो लाग्छ कहिले पाँच लाख कहिले सात लाख भनी राछ
@suneelthapa9758
@suneelthapa9758 20 күн бұрын
फटाहा हो त्यो कालो चस्मा लाउने त्यस्को पुरानो इतिहास हेरौ त अनि थाहा हुन्छ
@sahakulkhatri5313
@sahakulkhatri5313 19 күн бұрын
​@@suneelthapa9758hai hai🤣🤣
@somsingar1304
@somsingar1304 17 күн бұрын
लिलाम गर्दा वास्तविक मुल्य भन्द आदि कमी हुन्छ। अर्को किन्दा double पर्छ।।। गारो छ नि?? कानुनले प्रमाण हेर्छ। ।।।। के गर्नु ।।।। लिलामको घर किन्ने बैंकको नजिकको मान्छे आदि पर्छ।।। चलेको मुल्य भन्न् आदि भाउम किन्न पाये जस्ले पनि किन्छन्। आरू लाई दु:ख परेको फाईदा उठायेर के सम्पत्ति किन्नु हो।।।भगवानले माथी बाट हेर्छ।।
@user-gb7be1ts1w
@user-gb7be1ts1w 5 күн бұрын
दुनिया को बैना खाने घर नदिने मुद्दा हाल्ने बेमानी घर पेटी बुढा होस युवा होस बैंक को ऋण खाने ऋण नतिर्ने बेमानी को घर लिलाम भए पछि व्यक्ति ले धन हाल्यो घर लिनु पाउने छ घर कब्जा गर्ने बेमानी घर पेटी लाई जेल हालौ
@kumartamang5541
@kumartamang5541 19 күн бұрын
Jay balen❤
@prashantbyke5149
@prashantbyke5149 13 күн бұрын
Jai Balen Sir 🙏
@sirjanaprajuli
@sirjanaprajuli 15 күн бұрын
Ha pita parmsor amen amen amen ❤❤❤ audar garnu
@gokulupadhayrashtriyasansk7495
@gokulupadhayrashtriyasansk7495 15 күн бұрын
Baun ko xori vayera radhe radhe na vanera amin ra momin vanda ta ni gala futney gari dinu parne
@lokeshbhandari2306
@lokeshbhandari2306 14 күн бұрын
महा नगर प्रहरी ले डराउनु पर्दैन
@wordvideo3387
@wordvideo3387 19 күн бұрын
सब बैंकिङ माफियाका कारण एस्तो भको हो दुरगा प्रसाइले भनेको सहिरछ लोन दिने अनि पेलेको पेलेइ गर्ने अनि लास्ट मा लिमाम गर्दिने
@jaysambahamphe8658
@jaysambahamphe8658 14 күн бұрын
यस्ता ठगहरु पनि छन।
@Indraadhikari-xy6hk
@Indraadhikari-xy6hk 7 күн бұрын
बैंकको मेनेजर पनि मिलेर घुष खाएर लिलाम गरेको हुन सक्छ ! बैंक कमँचारिको बद् मासि हुन सक्छ ! (जनता)
@astamantamang3808
@astamantamang3808 6 күн бұрын
Balen is king
@sanamgurung2899
@sanamgurung2899 17 күн бұрын
Good 🇳🇵🇳🇵🇳🇵
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 21 МЛН
The Voice Kids - Episode 10  | Season 3 - 2024
1:44:21
The Voice of Nepal
Рет қаралды 1,8 МЛН
Inside Akhilesh Yadav's Wild Wild Rally ft. Samdish Bhatia | Unfiltered by Samdish
21:16
पूर्वांचल का किंग कौन | Poorvanchal ka King
30:58
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН