बालेनको चेतावनी सुनेर एमाले,कांग्रेस थुरुरुरु ! रवि र प्रचण्डको पार्टी फुट्नेबारे डा.केसीले खोले मुख

  Рет қаралды 61,753

Vrikuti Tv

Vrikuti Tv

11 күн бұрын

interview with Dr Surendra kc.
#drsurendrakc
#prachanda
#rabilamichhane
#kpoli
#balensaha
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 79
@yogendranagarik3983
@yogendranagarik3983 9 күн бұрын
गीताको सार"कर्मको फल तिमिलाई नै लाभ हुनुपर्छ भन्ने छैन तिमी आफ्नो सम्पुर्ण सामर्थ्य लगाएर कर्म गर,फलको निर्णय भगवानले गर्छ।
@mallok3425
@mallok3425 9 күн бұрын
जेभयो भयो भन्नेहोभने सुरेन्द्र सरलाइ काठमाडौको मेयर बनाउनुपर्छ बिध्यासुन्दर भन्दा गयगुज्रेको मेयरको टिको लाग्छ
@3klo_Aakhir
@3klo_Aakhir 9 күн бұрын
⬇️⬇️⬇️ सत्तासिन बाहुनहरु र तिनका पाल्तुहरुले देश कंगाल मात्र होईन अराजक र असफलै बनाएँ;😡😡😡
@alxra1_e909
@alxra1_e909 9 күн бұрын
राजतन्त्र हुँदा राजतन्त्रको खेदो गर्ने यीनै हुन् खेदो बाहेक विकल्प केही छैन झन् आजभोलि त धेरै सस्ता भएका छन् बुढा
@shyamshrestha4491
@shyamshrestha4491 9 күн бұрын
माटाेले बनेकाे माअाेबादि , एमाले , कांग्रेस , मदेशबादि, रास्वपा एउटै कम् गृणस्तर बिदेशि बिषादि ले बनेका हुन।
@mitragurung1872
@mitragurung1872 8 күн бұрын
डाक्टर साहब ठिक छ
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 9 күн бұрын
सेल्युट छ डाक्टर साहेव हजुर लाई❤❤
@yaduuprety8762
@yaduuprety8762 8 күн бұрын
❤ 100% right man.
@birauta17
@birauta17 9 күн бұрын
बल्ल सहि विश्लेषण लाग्यो यी डाक्टरको । भिडिओ सबै हेरे ।
@NilLama-lb1ln
@NilLama-lb1ln 9 күн бұрын
राजा लाइ कामै गर्न नदिने र हटाउने ता बतासे सुरेन्द्र केसी हरू नै हुन् ता
@robot9071
@robot9071 9 күн бұрын
​@@aditipoudel8908ajhai pani socialism ko guff handai hinxa budo 🤦🏽‍♂️
@NilLama-lb1ln
@NilLama-lb1ln 9 күн бұрын
@@aditipoudel8908 राम्रो चै के गरे र? नराम्रो चै विदेशी व्यवस्था को समर्थन र नेपाल को धर्म संस्कृति परम्परा को विरोधी गरे
@hangkhim12345
@hangkhim12345 8 күн бұрын
Right Dr surendrakc 💯💯💯,🫶🫶🫶
@mallok3425
@mallok3425 9 күн бұрын
सुरेन्द्र केसि सरको एकपाखे लेख पड्नुको अर्थ छैन
@roshanshakya8626
@roshanshakya8626 9 күн бұрын
नेपाली मिडियाले नै गर्दा नफुट्ने पनि फुट्ला जस्तो छ,
@raghukhatiwada8285
@raghukhatiwada8285 9 күн бұрын
बालेनले पाटि खोलेर राम्रा बौद्दिक हरुको टीम सहित चुनाबमा आए दुइ तिहाइ आउने सम्भावना देखिन्छ यदि भेडाहरुको चेत खुलेमा
@srenee2585
@srenee2585 9 күн бұрын
Boudik educated neta RSP ma varipurna cha tara tyou nahune aru kojne hunu parne. !! Jo aos ek na ek negative kura suru vaihalcha estee ho vane tehi budo neta le raj gareko garee dimag vaye😢
@robot9071
@robot9071 9 күн бұрын
Balen maharaj pani kasaiko kura nasunne, namanne. Afai sabai janne bhayesi party kasari chalcha? Actually party nai kina chaiyo🤔
@Grg-jpt
@Grg-jpt 8 күн бұрын
E auxa muji 😂😂
@clovevange4432
@clovevange4432 9 күн бұрын
याे देशमा देशहितमा हाेइन दलहरु यित राजनैतिक बिचौलिया हुन यिनकाे कुरा गरिरहनु अर्थ रहदैन 🤔🤔🤔🤔🤔🤔
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf 9 күн бұрын
डा साअेब अब उसाेेभय ३२ बरस लुटेकाे छुटदिने हैनत?
@upendrasony7836
@upendrasony7836 9 күн бұрын
Hamro Nepal ma Raja hunu paroyo sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KhesmanTamang
@KhesmanTamang 9 күн бұрын
अजै माओबादी पाटी फुटेयो भने म चाहि के गर्नु भने माओबादी नेता हरु लाई एक एक छानी छानी मर्ने हो अनि बलेन शाह को पाटी मा जाने म त किन भने म अहिले बिदेश म छौ
@lokchhetri9117
@lokchhetri9117 9 күн бұрын
Exactly 👍
@bbthapa895.artist.designer
@bbthapa895.artist.designer 9 күн бұрын
राजसंथाले के गर्न सक्छ र भन्ने ज्यु अनि राजालाई भेट्न गाकै हो क्यारे !
@user-ky7np9oz5q
@user-ky7np9oz5q 9 күн бұрын
Right
@SD88102
@SD88102 9 күн бұрын
🎉🎉
@NilLama-lb1ln
@NilLama-lb1ln 9 күн бұрын
झोले सुरेन्द्र केसी ले भन्थे ता संसार कै उत्कृष्ट सम्विधान हो भनेर. किन उत्कृष्ट काम नगरेको ता
@kharelrajan8977
@kharelrajan8977 9 күн бұрын
Da sab hajurle aafno khyal rakhnu hai pls
@prithviadhikari8573
@prithviadhikari8573 9 күн бұрын
गजेडीको (स्यालको ) चेतावानीले काॅग्रेस र एमाले डराउने हा हा हा कति हाॅस्नु ।यस्ता कुरा पत्याउने डा. के. सी जस्ता मान्छे मात्रै हुन्छन् ।
@lamatr5234
@lamatr5234 9 күн бұрын
यिनी एक अपुंगो बिज्ञ हुन् ! बिज्ञ पनि कसरी भन्ने खै?? मौसम फेरिए जस्तै यिनको विश्लेषण पनि फेरिन्छ एउटै व्यक्ति वा बिषयमा पनि ! यस्ताले लेखेको पुस्तक र तथ्य कस्तो होला ???
@kamalcarkey5400
@kamalcarkey5400 9 күн бұрын
Bislesanko arthabai bujnu jarui hunxa.hamile vanera k hunxa world le bidwan manekoxa.
@alxra1_e909
@alxra1_e909 9 күн бұрын
रोमान्चित हुन्छ
@kalpanagiri6802
@kalpanagiri6802 8 күн бұрын
Nepali politics and politician are suffering from egos allergies hates and revenge
@somrajrijal9268
@somrajrijal9268 9 күн бұрын
Jeaudai aago lagam na yo neta haru liee 🤬🤬🤬😡😡
@AshokShrestha568
@AshokShrestha568 9 күн бұрын
Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@devrajjoshi9236
@devrajjoshi9236 9 күн бұрын
के काे माअाेबादि , सामराज्यबादि र बिस्तारबादिकाे एजेण्डा बाेक्ने दासहरु माअाेबादि हुनसक्छ र?
@basantagaire2502
@basantagaire2502 9 күн бұрын
Adds only in 2-2 min please add mlre😢😢
@John32865
@John32865 Күн бұрын
यो देश सुई लगाउने डाक्टर ले हैन फुई लगाउने डाक्टरले बिगारेको हो😅
@izkhakchetri9457
@izkhakchetri9457 9 күн бұрын
Dr surendra ta srihoya ko juthima paleko jasto xa ni😊
@RamLal-yt1wm
@RamLal-yt1wm 9 күн бұрын
जसरी सेरबहादुर देउबाले राजा ज्ञानेन्द्र शहलाई सत्ता सुम्पिए त्यसरिनै प्रचण्डले पनि हामी असफल भयाै तपाईंले हामीलाई जिम्मा दिएकाे 'श्रीपेच' तपाईलाई नै फिर्ता दियाै भनि राजा ज्ञानेन्द्रलाई सुम्पे प्रजातन्त्र रहला र राजनैतिक दुर्घटनाबाट बच्न सकिन्छ कि!नेपालकाे राजनितिमा भारतकाे हस्तक्षेप छ भने पश्चिमा शक्ति पनि जाेडिएका छ जस्काे कारणले एकदम पेचिलाे बनेकाे छ। याे ग्रेण्ड डिजाएनले छाएकाे माहाजालबाट निस्कन कठिन छ भन्ने बिज्ञहरू भन्छन्।
@thapachandra9769
@thapachandra9769 9 күн бұрын
100% bahunbadi soch bhako baniaako biduwan
@ramprasadpokhrel806
@ramprasadpokhrel806 9 күн бұрын
बालेनले पार्टी खोले पुरै देश २०८४ मा बालेनमय हुनेछ ।
@srenee2585
@srenee2585 9 күн бұрын
Balen le party kole euta kam garna dilo vaye timiharu jasto le feri balen kam chaina vanna dui minet lagdeena teseele kehi hudeena jo sukee aos tiniharu ko soch ramro navaye sanmma.
@ramprasadpokhrel806
@ramprasadpokhrel806 9 күн бұрын
@@srenee2585 यहाँको पुरातन सोच अनुसार हामी चल्नुपर्ने होर । हामीलाई नविनतम सोच दिने बोली अनुसारको कामलाई व्यवहारमा उतार्ने नेतृत्व केवल बालेनमा देखियो । असललाई असल नदेख्ने यहाँको बक्र,कु-दृष्टि उपर केही भन्नुछैन । समय सधै एकनास रहदैन ।परिवर्तन जरुरी छ ।
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 9 күн бұрын
Gita le tyahi bhanchhare kc sir yo des ma jasle choryo uhi sampanna sakti chha
@user-kw8rn6nw7r
@user-kw8rn6nw7r 9 күн бұрын
Durga parsaiko balama bolnu sir
@muktinathsiwakoti6986
@muktinathsiwakoti6986 9 күн бұрын
यी बुडाको काम चि गफ मात्र गर्ने हो? कुछ काम छैन??
@patb8605
@patb8605 9 күн бұрын
“Yo Ravi Lamichanne Pani, “ Vrasta, Valu, Beshiya, Dalal , Joker, Ukhan Tukka, Jyanmara Neta Haru Jastai” .. Same Line ma 😮 . Saab sala Chor nai Chor
@gurungsidartha6275
@gurungsidartha6275 9 күн бұрын
Yo lathuwa lay balen lay chai garena garena vhancha tara yo lathuwa rabi ko kura garyo key ghumayera ma vhaye nii k he garna sakdina vhancha lathuwa lay terima lathuwa balen lay party kholne kura garcha lathuwa lay jabo yo time ma janta lay mancha ta lathuwa lay indirect balen biruda bolera tero kura hami sundaina. Jay balen
@premkarki781
@premkarki781 9 күн бұрын
किनेको र बिक्री भएको चै होइन , तर छत्र गिरि र दुर्गा प्रती आवस्यकता भन्दा बढी नरम र सहानुभूति दिएकै हो । र त्यो गलत हो । विद्वान देशभक्त इमानदार प्राध्यापक नेपाली इतिहास बिदले राज्यको हितमा भएको राष्ट्रिय सम्पत्ति राज्यले पाउनुपर्छ कानुन बमोजिम राष्ट्रिय करण सरकारले छिटोभन्दा छिटो गरेर यो सधैका लागि निराकरण गरोस् भन्ने हो कि जिब्रो चबाएर जमिनदार , बेपारी , महाजन र ठूल्ठूला सामन्त हरुको साथ सहयोग र समर्थनमा बोल्ने ? डा . साव ? यही पारा ले प्रस्तुत भएर अगाडि आए इ भ्रष्ट राष्ट्रघाती नेपाल् नेपालीका गद्दार राष्ट्रिय महा अपराधीहरुर तपाईमा के फरक रह्यो त ?
@alxra1_e909
@alxra1_e909 9 күн бұрын
पिपलपाते भैसके बुढा
@mallok3425
@mallok3425 9 күн бұрын
राजा कि राज्निति भन्ने बहस गर्नुस
@user-wt2hx1ot7z
@user-wt2hx1ot7z 9 күн бұрын
Yo bakamfuse hawa gaf didai hidcha
@lalkajishrestha7797
@lalkajishrestha7797 9 күн бұрын
Jhingale party kholera ke hunchha ?
@pradipbasnet2122
@pradipbasnet2122 9 күн бұрын
Lut, vrastachar ra anaitik bat des ra janta le vognu pareko noksan kasle behorne ?
@rajeebbasnet666
@rajeebbasnet666 9 күн бұрын
Ra sa pa le thulo macha ta samauna sakeena aba bhyaguta samauna aghi badhe hunxa .
@suryachaudhary-of6hh
@suryachaudhary-of6hh 9 күн бұрын
Bastama yaile thulo apbah phailakox r chore chakari lot pat badhekox tyo bethiti rokn lai sakarle xito pahal garnu parx.from Qatar
@rolakthapa3405
@rolakthapa3405 9 күн бұрын
गिरिबन्धुमा ओलि ले केहि खाएका छैनन्,भन्नु र काँग्रेस ले सक्यो ,रबिले सहकारी केहि गरेको छैन, दुर्गा ले बितिय संस्था को पैसा खान पाउनु पर्छ भन्ने,मिनबहादुर ले बालुवाटार खानु राम्रै हो भन्ने कुरा घुमाइ फिराइ वकालत गर्नु सुद्रके को धर्म हो।
@bahatamgopalshrestha8799
@bahatamgopalshrestha8799 9 күн бұрын
Deshka 3 party ,3 partyka kupatraraharu DHREETARASTRA SERE,SAKUNI OLI, DURYODHAN PRACHAND KA daash manasthitika partyka jhole haru le aaja desh ra jantako xatima laat haneko xa.
@laxmiprasadadhikari7141
@laxmiprasadadhikari7141 9 күн бұрын
अववेला नजिक छ हत्यारा विसर्जन हुन ,वालेन नगर्पालिकाको सिमित ब्यतिकिमार्थ होइन ।
@lalsundas7802
@lalsundas7802 9 күн бұрын
Jha jasari fute pani afno swarth futne hoina hola ra jasle je khole pani afno xamta ra afno bal buti ma gare ta hune hobtra yo sab kaha bat sanchalit xan kaslai k thaha ? YAhi karan nepal ra nepali bhayra bhachne ra nepal parti nepali bhayra bachne adhar khoji garnu rast ra rastiyta ko mul mantra ho 🙏
@gurungsidartha6275
@gurungsidartha6275 9 күн бұрын
Jaslai vhote hale pani jun party lai jitaye pani mathi gayera prachanda oli dewba lai jani ho ra yo chor haru lay fery India lai lagera bujaucha jaba samma balen jasto manxy harek thau ma hunu parcha yo lathuwa vhukni matrai ho balen ko birod garcha yo lathuwa lay. Jay balen
@rajeebbasnet666
@rajeebbasnet666 9 күн бұрын
Dr Saab Nepal pani desh ho ra yo Ta India ko euta part ho , ani Nepal la neta mantri bhaneko bideshi ko paltu kukur hun .
@bharatbhandari7775
@bharatbhandari7775 9 күн бұрын
Yo budo ajkal durge ko sath maa xa
@factpokhara2993
@factpokhara2993 9 күн бұрын
yo budo afu pani asafal aru lai pani asafal banaucha !!!! balen lai hepna khojcha
@angnimasherpa1242
@angnimasherpa1242 9 күн бұрын
yo muji budo thik manxe haina..1000 guna...jata gayo tesko gungaan gaauxa...khana napaye birod
@anxious2617
@anxious2617 8 күн бұрын
Hawa budha
@bukeshmudbari2037
@bukeshmudbari2037 8 күн бұрын
हावा गफ नदिँउ राष्ट्रिय स्वतन्त्र पार्टी फुटदैन । आज सम्म कसैले छुन नसकेको कान्तिपुर मिडिया मालिक ठुला माछा समातेको विर्सिएछन अनी माओवादीका कृष्ण वहादुर महरालाई थुनेको पनी विर्सिएछन र साथै दिपेश पुन थुनामै रहेको पनी विर्सिएछन यी डा. केसीले ? रास्वपाले नेपालको इतिहासमा छोटो समयमा धेरै सुधारका कामहरू गरेकोछ र साथै थोरै राम्रो काम गरेर देखाए तर नराम्रो काम एउटा पनी गरेनन ।
@user-dg6bu2cn5q
@user-dg6bu2cn5q 9 күн бұрын
कतै कतै केपि उखाने कमाउनिस्ट को झोले त होइन हजुर गिरिबन्धु बेचेरे खाने दलाल केपि उखाने कमाउनिस्ट हो किन ल्याडं ल्याडं कुरो गर्नु हुन्छ र???
@SagarKumar-nf6sm
@SagarKumar-nf6sm 9 күн бұрын
तिम्रा विश्लेषण भाडमा जावस , यस्लाइ पनि पद नपाको रोदन हो
@user-dg6bu2cn5q
@user-dg6bu2cn5q 9 күн бұрын
डाक्टर सुरेन्द्र केशि सर जब सम्म राजा लाइ रास्ट प्रमुख माँ राखिदैन तब सम्म नेपाल रास्ट र नेपाली जनता रहने वाला छैन लेखेर राख्नु होला हजुर ले पनि, दिल्ली का बार्ह बुदे लेन्डुप दोर्जे सरकार ले नेपाल रास्ट जोगाउला र देश माँ बिकाश गर्ला भन्नु फलाम को चिउरा चबाउनु हो. नालायक रास्ट घाति लेन्डुप दोर्जे लुटेरा चोर दलाल सरकार राजा लाइ रास्ट प्रमुख माँ राख.
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 647 М.
FOOTBALL WITH PLAY BUTTONS ▶️❤️ #roadto100million
00:20
Celine Dept
Рет қаралды 35 МЛН
🌊Насколько Глубокий Океан ? #shorts
00:42
Khóa ly biệt
01:00
Đào Nguyễn Ánh - Hữu Hưng
Рет қаралды 19 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 647 М.