Takshashila: प्रचण्ड 'लुते' नै हुन, यिनले पार्टी प्रणाली सबै सिद्धयाउँछन || Prakash Giri ||

  Рет қаралды 31,168

Global TV HD

Global TV HD

6 күн бұрын

#Takshashila #PrakashGiri #MumaramKhanal
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Пікірлер: 80
@Khanal143
@Khanal143 4 күн бұрын
नमस्कार 🙏 प्रकाश गिरी र मुमाराम खनाल दुवै जना सरलाई!! प्रश्नोत्तर शैली राम्रो छ दुवै जनाको। समसामयिक प्रश्न र चित्तबुझ्दो जवाफ धेरै मनपर्छ। धन्यबाद दुवै जनालाई।।
@radisson365
@radisson365 4 күн бұрын
मलाई मुमाराम खनाल काे कुरा अति मन् पर्छ
@ashokadhikari4147
@ashokadhikari4147 4 күн бұрын
तिमी फटाहालाइ मन परिहाल्छनि
@rameshghimire341
@rameshghimire341 3 күн бұрын
मुमा सर,, गगन दाइलाइ यति hight मा पुर्याउनु भएकोमा धेरै धेरै धन्यवाद !!!!
@achyutampokharel173
@achyutampokharel173 4 күн бұрын
मुमराम सरको तर्क दिने बोली मन पर्छ तर आफ्नो स्वार्थ ले बोल्छन त्यो चै ठिक लाग्दैन !
@yamsitoula725
@yamsitoula725 4 күн бұрын
यथार्थपरक विश्लेषण👍
@parsuram8537
@parsuram8537 3 күн бұрын
मुमाराम खनाल ज्यु को अभिव्यक्ति सान्दर्भिक , स्पष्ट र यथार्थवाद मा आधारित हुन्छ , मलाई मन पर्छ ।
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA 4 күн бұрын
Mumaram is one of the true political analytic. He is absolutely right.
@user-qt8co2ze2d
@user-qt8co2ze2d 2 күн бұрын
प्रकाश गिरि जि र मुमाराम खनाल जि, यसमा छलफल गरि दिनु हुन अनुरोध छ । १. एउटा सस्थाको नेतृत्व लिन दरखास्त दिएर छानिनु पर्ने आफ्नो मानिस छान्ने कुरो छदैछ तै पनि criteria राखेको छ । २. राजदुत भने जो सुकै पनि बिना cretaria खल्ती बाट नियुक्ती ?
@mahendrakoirala8059
@mahendrakoirala8059 4 күн бұрын
Welcome mamaram ji
@rameshghimire341
@rameshghimire341 3 күн бұрын
प्रकश सर नमस्ते , जय नेपाल 🙏🙏🙏,, पत्रकारिता को एक अब्बल अनि अत्यन्तै उत्कृष्ट प्रस्तोता हुनुहुन्छ हजुर,, कति सालिन बोली, प्रश्न सोध्ने शैली अनि नम्रता नै तपाईंको पहिचान हो,, पहिले stv chat मा आउनुहुन्थ्यो,, म नियमित दर्सक हजुरको,, नेपाली पत्रकारिता जगतको एक उज्ज्वल नक्षत्र हुनुहुन्छ तपाईं ,, सधैं यस्तै प्रस्तुतीकरण देख्न पाँउ,,, हजुरको सुखद जिन्दगीको हृदय देखि कामना अनि नमन छ ल्🙏🙏🙏
@user-yt4uq8sz4x
@user-yt4uq8sz4x 3 күн бұрын
सही विश्लेषण
@puskarkafle6440
@puskarkafle6440 19 сағат бұрын
उत्तम विश्लेषण
@bipulpanta2490
@bipulpanta2490 4 күн бұрын
Tapai haru dui jana malai ekdam manparcha,sabya,salin gentleman.
@rabindrashrestha786
@rabindrashrestha786 2 күн бұрын
राम्रो विश्लेषण
@krishnaghimire6969
@krishnaghimire6969 4 күн бұрын
Special salute sir for true analysis about contemporary issues
@gr_cholung
@gr_cholung 4 күн бұрын
नेपालमा सब उल्टो काम गर्ने नेताहरु मात्र छन् दुर्गम बाट बिकाश गर्दै शहर बिकाश गर्नु पर्ने सहरमा बिकाश गर्यो दुर्मको वास्ता गर्दैन् अनि दुर्गमको मान्छे सुगम शहर मा भाउतारिन्दै बसै सरछ ।दुर्गम गाउँ शून्य हुन थाल्यो यतै हो भने त अब को 30,40 बर्स मा मान्छे भेटिन मुसकिल हुन्छ गाउँमा
@bhaktachhetri1395
@bhaktachhetri1395 4 күн бұрын
राम्रो छलफल ।
@laxumansatyal224
@laxumansatyal224 3 күн бұрын
Kati ramro kura
@kamalbhattarai9092
@kamalbhattarai9092 2 күн бұрын
मुमाराम सरले बडो मिहीन रूपमा विश्लेषण गर्नु भयो एकदम चित्तबुझ्दो लाग्यो
@ghanshyambam4597
@ghanshyambam4597 4 күн бұрын
सत्यमा आधारित विश्लेषण गर्ने यौटा बौद्धिक ब्याक्तित्व ❤
@sajgautam
@sajgautam 4 күн бұрын
के गर्ने त् झोलेहरुको कवच बनायर बसेका खड्ग प्रसाद, पुष्प कमल , शेर बहादुर , र नया रबी लामिछानेहरु, राजा ज्ञानेन्द्रका लठैतहरु ...सब भाडमा जाउन...मुनाजी को विशलेषण राम्रो छ
@ChandrakantaAdhikari-jx6dj
@ChandrakantaAdhikari-jx6dj 4 күн бұрын
मुमारामजी लाइधन्यबाद प प्रचण्ड बारेमा आन्द्रा भुडी देखाइ दिनु भयो सलाम
@anantsapkota8404
@anantsapkota8404 2 күн бұрын
महेन्द्रको १७ साल । बिपिको नेपाल फर्कने अभियान। बिरेन्द्र को बहुदल घोषणा। ज्ञानेन्द्रको बेबिकिङ्ग नमानेर गणतन्त्र स्वीकार गर्नु । यी सबै नेपाल स्वतन्त्र राख्ने महान कार्य हुन्।
@premrawat1773
@premrawat1773 4 күн бұрын
आजभोली म फेशबुक र यूटुब खोल्न गार्हो लाग्छ कीनकी तेसमा केपी,पुष्प,शेरे,रबी को फोटो देखिन्छ चोरहरू जस्तो देखीन्छन
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 4 күн бұрын
विदेश मा पडने नियतले गएका आखिर त्यैकाे जनजिवनमा अध्यान पक्षात राेजगारी गर्दै वसेका हाम्रा वच्चाकाे पनि वच्चा त्यै मुलुकमा जन्मन्छन र साथै आखिर हुर्कन थाल्दछन हामिले अभिवका नाताले चाहेर पनि आफ्ना वच्चाकाे भविस्ष साेच्दै उनिहरु नेपाल फर्कन सक्दैन नेपाल पुर्ण रुपमा असफल रास्ट्र भै सकेकाले अब कुनै विकल्पनै देखिदैन हाम्रा उहीँ धरवार गरेर वसिसकेका वच्चा फर्केलान भनेर नसाेचे हुण्छ ।
@aashutoshgamer5574
@aashutoshgamer5574 3 күн бұрын
जब मान्छे पटकपटक भीडमा नाङगो हुन्छ, उसलाई लाज सरम नै हुन्न ।नाङ्गीसक्दा पनि नजिकका ले तपाई नाङ्गो होईन भनिदिने मान्छे झन घातक ।
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 3 күн бұрын
प्रचण्डको पछाडि लाग्ने सबै खरानी भए। अब त्यही खरानी हातमा उठाएर फुक्न मात्रै बाँकी छ। बाँकी भएका माओवादी हुँ भन्ने कार्यकर्ताहरूले काहीँ केही अवसर नपाउनेहरूले चाहिँ प्रचण्डलाई सराप्तै बस्नेछन् जिन्दगीभरि।
@dawachandra3495
@dawachandra3495 2 күн бұрын
बिकाउ तत्रकार र बिकाउ विद्वान देशमा भएपछि कहाँ उन्नति हुन्छर हाै गाट्ठे🇳🇵🇳🇵🇳🇵
@kamalpaudel98
@kamalpaudel98 Күн бұрын
Megalomania भनेको मन्त्रमुग्धता होइन आत्ममुग्धता हो। मन्त्रमुग्ध भनेको त अरुको कुरा सुनेर मुग्ध हुने वा लठ्ठिने। यसलाई spellbound भनिन्छ ।
@dibashlabung4026
@dibashlabung4026 4 күн бұрын
पुष्पकमला दाहाल माथि विष बमन गर्ने र जहिल्यै नकारात्मक टिपणी मात्र गर्ने विश्लेषकका रुपमा चिनिन्छन् यी र यस्ता पात्रहरु ।
@sujanghimire1513
@sujanghimire1513 3 күн бұрын
यथार्थ
@pokhrelom6440
@pokhrelom6440 3 күн бұрын
तर सरकारकाे निर्णय अनुसार राम वरणले सेनापनि लाई अवकाश नदिएता पनि,अवकाश नदिनुमा सबै पार्टी एकमत थिए।सबैपार्टी काे एकमत लाई नियम सँगत नै मान्नु पर्छ।
@pokhrelom6440
@pokhrelom6440 3 күн бұрын
Megalomonia काे अर्थ शब्दकोष मा अहँकार दिईएकाे छ।
@chakrachand1410
@chakrachand1410 4 күн бұрын
Prachanda is GOOD!
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 4 күн бұрын
Good only for India
@govindadasmaharjan3729
@govindadasmaharjan3729 4 күн бұрын
अझै मान्छेहरु भ्रममा छन् कसैले केहि गर्दैनन् अहिलेका सबै ज्ञाङ उही ड्याङका मूला हुन् ।
@phanindrakhadka2835
@phanindrakhadka2835 4 күн бұрын
Very true analysis❤
@hemsubba5428
@hemsubba5428 4 күн бұрын
यो नपुंसक सरकार जसले देस र जनताका लागि कुनै डेलिभरि दिन सक्दैन यो कुरा ऐमाले र नेपाली कांग्रेसले बुझनु सक्नु पर्यो र दुईवटा पार्टीले आपसी छलफल गरि देश र जनतालाई हेरि कदम ताल्नु सक्नु पर्यो ।
@dipakkarki5383
@dipakkarki5383 4 күн бұрын
Jaya ghanti
@anantsapkota8404
@anantsapkota8404 2 күн бұрын
जादुवाला नम्बर होइन जादुवाला शक्ति चाहिँ छ त्यो हो रअ शक्ति।
@mailimuwa5133
@mailimuwa5133 4 күн бұрын
रबि को सानो , लामो हजुर को रज्निती यात्रा भो छेपारो जस्तो धेरै बिस्लेसड नगर्नुस। तपाईं दोउधिक हुन्छ नि ? Its not all about politic , but literally don't mis judge potential what a person , collective so call human make a huge difference.plz मुमु खनाल कि खडल जि। huge respect upon on nothing beyond tolerance as always put on side to be a very intellect ? cross finger !
@shambhupdpokharel4686
@shambhupdpokharel4686 3 күн бұрын
पार्टी बन्नको लागि नीति ,नेतृत्व, र संगठन हुनुपर्छ । तर रास्वपामा यी तिनै कुरा छैन ।
@BidhayaUpadhaya
@BidhayaUpadhaya 3 күн бұрын
घन्टे पार्टीको काम छैन
@bheshrajadhikari9659
@bheshrajadhikari9659 4 күн бұрын
त्यो सहकारी ठगले लाज घिन सबै पचाई सक्यो
@dipakkarki5383
@dipakkarki5383 4 күн бұрын
Kun patiko jhole ho
@dipakkarki5383
@dipakkarki5383 4 күн бұрын
Jaya ghanti
@bishnumahat-yf3zf
@bishnumahat-yf3zf 4 күн бұрын
मेघालो मेनिया कस्तो राम्रो ।
@pushkerkadel7537
@pushkerkadel7537 4 күн бұрын
मुमाराम खनाल रूपमा एउटा देखिन्छन् र सारमा अर्कै। खनाल भारू बुझेर नेपालको राजनीति प्रदुषित बनाउन बौद्धिकता छाँट्दैछन्। हिजो युद्धमा सघायो भने आज वितृष्णा फैलाउन व्यस्त छन्। उद्देश्य देश कमजोर बनाउने।
@satalsingtamang6353
@satalsingtamang6353 4 күн бұрын
बिश्लेशण गर्ने बिश्लेशक नै धोधारमा त होइन?
@user-bf9qk7hz6u
@user-bf9qk7hz6u 2 күн бұрын
यो मुमाराम भन्ने मान्छे फटाहा हो
@kamalrajsharma5389
@kamalrajsharma5389 4 күн бұрын
यो आतङ्ककारिलाइ बारम्बार मिडियामा ल्याएर बकवास गर्न प्लेटफर्म उपलब्ध गराउने तक्षशिला हो कि नेपाल भक्ष गर्ने देशद्रोहिको गुलाम?????
@mumanghartimagar6410
@mumanghartimagar6410 4 күн бұрын
यिनको बौद्धिक बिचार मलाइ पनि केही मात्रमा मन पर्छ तर यस्तो लोकतान्त्रिक बिचार भएको मान्छे कम्युनिष्ट तेस्माथि पनि क्रान्तिकारि माओबनदि पार्टि आत्मसाथ गरेको किन होला??? ठाउँ नपाए पछि नेताहरु बोल्ने यस्तै होकि!!! म त अलमल परेको छु।
@nischalacharya2055
@nischalacharya2055 4 күн бұрын
उहाँले माओवादी छोडेको धेरै भयो
@user-pk4et3kn9d
@user-pk4et3kn9d 4 күн бұрын
ताक्से शिला भनेको के हो ?
@psmnet7688
@psmnet7688 4 күн бұрын
कति पाउँछन् हाे यि ठिष्लेषकहरुले एक पल्ट अन्तरवार्ता दिए बाफत ? रबि सक्दैनन् आउनुस् न तपाईं कुन पार्टी र कुन ठाउँबाट जित्नु हुन्छ चुनाब ?
@rakeshgurung4118
@rakeshgurung4118 4 күн бұрын
भौमानेले कुन दिन पत्रकार सम्मेलन गरेर मुमाराम भन्ने मान्छे मेरो १ नंबरको दुश्मन हो भन्देला है खनाल जि 😂😂....अरुलाई झ्योले भनेर सराप्ने-गाली गर्ने महाझ्योलेहरुले लखेट्लान नि फेरी असामाजिक संजालमा !!! ओलिको अरिंगाले झ्योलेहरु भन्दा भौमानका वादर सेना धेरै हानिकारक छ खनाल sir अहिले 😂😂😂
@Bikram.Shrestha3511
@Bikram.Shrestha3511 4 күн бұрын
म चोर हु। मैले लुटे तर कसैले देखेन😂😂😂😂
@shubheshkayastha7421
@shubheshkayastha7421 3 күн бұрын
Don't you have other issue to talk
@dibakarpant3390
@dibakarpant3390 4 күн бұрын
राष्ट्रघातगर्नेलाई राष्ट्रबादी मान्नुपर्ने गजबको परिस्थिती हो यो | बाह्य शक्तीको उपहारमा प्राप्त ब्यबस्था र चरम स्वार्थी परजिवी नेताहरुबाट कदापी पनि राष्ट्रको भलो सम्भव हुनै सक्तैन । समय छदै गम्भीर बनौ ! नेपाल जननी बन्दे !
@anilshah1999
@anilshah1999 3 күн бұрын
Afule kngarna sakyoi ta arka ko barema kura kutna ta its human neture...timro biddhwata kaha gayera jodne ta hamile ? Khana kaam lagcha? Media haru pani kura katne kaam gardai khalti bhardai?
@DSharma117
@DSharma117 4 күн бұрын
Ram ram ram, hijo yehi hoina politics garxu bhandai k k nai dhwas dera neta banna khojeko k halat bho estale arule analysis garne jo aafai harako xa. Lajko pasaro
@motishrestha5572
@motishrestha5572 4 күн бұрын
Kasto hahaha Kati parti charisakyo ???
@user-pk4et3kn9d
@user-pk4et3kn9d 4 күн бұрын
18 महीना भयो त सरकार ढल्ने कुरा गरेको त पत्रकार मित्र तिमले?
@madhukarchaudhary4177
@madhukarchaudhary4177 21 сағат бұрын
Timi pani ustai ho..na ta communist ko huna sakyo na congress ko..guff Hanna ma mahir kaam garne bela ma chai tei ta ho ni
@anilrimal
@anilrimal 4 күн бұрын
प्रस्न गर्ने तरिका मन परे पनि रबिको खेदो गर्ने पत्रकार रैछ यो गिरि सर।
@gumanchhetri516
@gumanchhetri516 4 күн бұрын
This youtuba from Nepali Congress tree ,, 🌲,,,
@santoshbhusal1176
@santoshbhusal1176 4 күн бұрын
सस्ता घाँस विश्लेषण , काम नपाइ लुतो कनाइ यि डलरेहरु अशान्त फैलाउन दिलोज्यान देर लागिपर्छन्
@estherrai6435
@estherrai6435 4 күн бұрын
Bidhya vandai ayra kamai lagdaina ma thokera vanchu.
@psmnet7688
@psmnet7688 4 күн бұрын
यिनले सबैतिर प्रयाेग गरिसके पछी बिष्लेषक बनेका हुन्,तर गगनका प्यारा रहेछन् सायद।। मलाई त यि बिष्लेषकहरु जम्मै लाई एकपटक प्रम , मन्त्री बनाए के ऊखाड छन् हेर्ने मन थियो।।
@VV-vo6xm
@VV-vo6xm 4 күн бұрын
यो मूजि पत्रुकार आफु केही गरन सकदैन् वाहेक एक अकॅामा छगडा गराउने , यही हो यो “ जोगिको “ bottom line
@tulasibanjara4852
@tulasibanjara4852 4 күн бұрын
अर्का लाई गालीगर्ने ब्यक्ति चै राम्रो हुन्छ त यस्तो हुल कहाँ बाट आयो।
@motishrestha5572
@motishrestha5572 4 күн бұрын
Gaphadi
@user-fj4xc8qi4d
@user-fj4xc8qi4d 4 күн бұрын
मुमाराम खनाल ज्यू को बहस सुने र एक ठाउँ बाट दुःखी भय एक ठाऊंँ बाट हासो लागेयो
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 71 МЛН
She ruined my dominos! 😭 Cool train tool helps me #gadget
00:40
Go Gizmo!
Рет қаралды 58 МЛН
Stupid Barry Find Mellstroy in Escape From Prison Challenge
00:29
Garri Creative
Рет қаралды 21 МЛН
the bRAVO dELTA show Season 2 | Ep 128 | Bhusan Dahal | Gagan Thapa | Sajha Katha | Himalaya TV
1:02:24
Sajha Katha - साझा कथा
Рет қаралды 114 М.
TOUGH talk EXPLAINER | EP-1 | प्रचण्ड सरकार के गर्दैछ ?
28:35