No video

बालेनले `ग्रेटर नेपाल´को नक्सा राख्नुको कुटनीतिक अर्थ | Saurabh | Tamasoma Jyotirgamaya

  Рет қаралды 161,313

Tikaram Yatri

Tikaram Yatri

Жыл бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (8 to 9 PM).
Guest: Saurabh
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Yogesh Kaji
छायांकन स्थल: Siddhartha Boutique Hotel, Bauddha, Kathmandu
#tamasomajyotirgamaya #yatrimedia #saurabh
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZfaq: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
© by Yatri Media Pvt. Ltd
#tikaramyatri #theyatri #yatrimedia #Saurabh

Пікірлер: 800
@tikaramyatri
@tikaramyatri Жыл бұрын
कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/KZfaq channel subscribe गर्नु होला !
@aashishmiya6823
@aashishmiya6823 Жыл бұрын
Mahina ko ek patak ..milxa bhane saurav Sir le nepal ma punarjagaran suru garnu purcha hola. .nepal k ho, party haru k etc sabai kura ko....Desh le aash lagda manxe haru payeko bela ma social ra cultural renaissance chaihiyeko cha nepal ma..
@droneshots6426
@droneshots6426 Жыл бұрын
Next episode with him should be in foreign affairs & hidden treatises.
@khyajubipin4091
@khyajubipin4091 Жыл бұрын
Vijay Kumar pandey lai lyaunus na interview ma sir
@gsbhandari1037
@gsbhandari1037 Жыл бұрын
हस टिकाराम ज्यु
@anuppande53
@anuppande53 Жыл бұрын
engineer ko political conscience hudaina vanera pachi vanchu vannu vathyo..vanna birsinu vayo.. arko pali sodhdinu hola
@user-br4hl2id5s
@user-br4hl2id5s Жыл бұрын
रौ खडा हुन्छन सौरभ का गहन विश्लेषण सुन्दा । कडा छ्न यिनी ।। मन पर्ने बिश्लेशक ।।
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@shreerajpaudel5168
@shreerajpaudel5168 8 ай бұрын
No.@@RRR-pp2cd
@Yatrika-ThePilgrim
@Yatrika-ThePilgrim Жыл бұрын
सौरभको बिचार सुन्न हेर्न गज्जब लाग्छ 😍😍
@bimalkc9407
@bimalkc9407 Жыл бұрын
न कुनै रिस, न कोध,न मै हु भने घमण्ड, न कसैसग दुश्मनी, स्वतन्त्र पत्रकार र पत्रकारिता, न सम्पाद्किय बन्देज । यात्री सर यस्तै रहनु होला । अझ शब्द चयनको त कुरै छोडुम.. 🕉️💐🔥❣️🇳🇵🇳🇵
@prashantchand8392
@prashantchand8392 Жыл бұрын
नेपालको शिक्षा कसरी ध्वस्त भयो यसमाथि पनि विषय आए राम्रो हुने।
@rajkumartamang7420
@rajkumartamang7420 Жыл бұрын
its simple we can't modify our course and education system according to time.
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@aayushadhikari9232
@aayushadhikari9232 Жыл бұрын
हामी भारत, चीन, युरोप र संयुक्त राज्य अमेरिकाको नेपालप्रतिको चासो र दृष्टिकोण छुट्टाछुट्टै Episode मार्फत जान्न चाहन्छौं । FROM SOURABH 💥🇳🇵
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@sushilaryal6699
@sushilaryal6699 8 ай бұрын
हाहा रियाक्ट छैन रैछ यता
@sanjayapaudel3878
@sanjayapaudel3878 Жыл бұрын
कथित ठुला दलहरु नाङगिने भए झोलेहरुको रुवाबासी सुरु हुने भयो सौरभले बोल्दा
@Mr.Jeeringboy
@Mr.Jeeringboy Жыл бұрын
Uhale bolne kura le sachikai ma istabda hunchu. Eak dum satik bolnu hunxa deep
@sanjayapaudel3878
@sanjayapaudel3878 Жыл бұрын
@@Mr.Jeeringboy agree
@sudipbhattarai58
@sudipbhattarai58 Жыл бұрын
agree dear brothers❤❤❤
@surajadhikari2640
@surajadhikari2640 Жыл бұрын
सौरभ एक एकालब्य हुन । एक धुर्ब ताराहुन ।।
@sharmistharai5518
@sharmistharai5518 Жыл бұрын
नेपाल संसामा नै सुन्दरतामा अब्बल दर्जामा रहेको छ !❤️
@damodarhym3305
@damodarhym3305 Жыл бұрын
सौरभ को विचार र विस्लेषण सहि र उचित छ ।❤🎉
@RakeshGurung
@RakeshGurung Жыл бұрын
म सौरभ जी को संवाद आउने बितिक्कै हेर्छु तर म जान्दिन किन बाबुराम भट्टराई को नाम पनि लिन चाहन्न मलाई यो कुरा पुरै जान्न असाध्य मन छ टीकाराम जी अनि सौरभ जी 🙏🙏🙏
@Mr.JB_BAM
@Mr.JB_BAM Жыл бұрын
सौरब जिको ज्ञानको दायर र बिष्लेषण प्रति उच्च सम्मान छ।
@Ramailo7271
@Ramailo7271 Жыл бұрын
नेपाल बनाउ भन्ने मुल सिद्धान्त हुनुपर्छ राजनितिक दलको नक्कली सिद्धान्त धारी चाहिदैन ! सलाम छ टीकाराम सर प्रस्तुती ठीक छ
@narendradhungel964
@narendradhungel964 Жыл бұрын
आगामी शृङ्खलामा श्री ५ महेन्द्र, महेन्द्रको व्यक्तित्व र महेन्द्रका कदमहरूका बारेमा बहस सुन्न मन छ ।
@darkcode8156
@darkcode8156 Жыл бұрын
टीकाराम सर कृपया सौरभसँग भुराजनितीमा मात्र कुरा गरेर एउटा विशेष भाग ल्याउनुस् न ।
@digitalron1648
@digitalron1648 Жыл бұрын
सौरभ सरको अन्तरबार्ता , म चाही २४ घन्टा नि आरामले सुन्न सक्छु !
@nirBikramThakuri5
@nirBikramThakuri5 Жыл бұрын
सौरभ सर र टिकाराम सर दुवै लाई नमन❤
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 Жыл бұрын
नेपाल सांच्चै अकाट्य सुन्दर देश हेा । सैारभ असाध्य मन पर्ने विचारक हुन
@bramhanda21official
@bramhanda21official Жыл бұрын
निक्कै समय सान्दर्भिक अन्तर्वार्ता लिनु हुने र दिनु हुने दुबैमा नमन !
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd Жыл бұрын
सौरव सर को बिस्लेशन एकदम सत्यपरक हुनेगर्छ। अब तात्री सर ले भनेझै इ पुराना पार्टी हरुको इतिहास काहा जन्मियो कसरी हुर्किय चिरफार गर्नुपर्यो। नेपाल को सासकिय स्वरुप कस्तो र माटो सुहाउँदो हुन्छ??? मेरो नजरमा नेपाल अहिलेकै सासकिए सोरुप यथावत राखेर निरन्तर जान असभब नै देख्छु ।अहि एति महँगो कर आम जनता बाट असुल गरेर पनि चालुखर्च धान्न नसकेर 2 खर्ब घाटामा छ।आन्तरिक र बिदेशी मिलाएर 21.35खर्ब बजेट भासण मा भनियको छ त्यो निरन्तर बढदो छ कसरी धान्छ?
@DD-Desire
@DD-Desire Жыл бұрын
सौरभ मेरा मन पर्ने मान्छे हुन । नमस्कार हजुर को अन्तरवार्ता अति उत्म लाक्छ । प्रष्ठ बक्ता लाक्छ ।
@user-jv6bc8mb1l
@user-jv6bc8mb1l Жыл бұрын
सौरभजी जस्तो विचारक र विशलेषकलाई सुन्न पाउनु हाम्रो सौभाग्य हो | नेपालका अधिकांश पढे -लेखेका र जान्ने बुझ्ने भनिनेहरुनै किन भ्रष्ट र "ब्रह्मराक्षस " चरित्र भएका छन भन्ने विषयमा आगामी शृंखलामा छलफलको आग्रह गर्न चाहन्छु |
@shashindrapaudyal3262
@shashindrapaudyal3262 Жыл бұрын
1 नं मा बाहुन पाष्टर नै ब्रम्ह राक्षस हुन्
@shailendrathapa4506
@shailendrathapa4506 Жыл бұрын
सौरभको बिचार सुन्न हेर्न गज्जब लाग्छ,एकदमै सटिक अनि वस्तुपरक विशेषण हुन्छ सौरभको,बेलाबेलामा ल्याउदै गर्नु है यात्री जि
@kumarpabi1071
@kumarpabi1071 Жыл бұрын
अाहा सुनिरहुँ जस्तो गजबको अन्तर्बार्ता सोैरभ र प्रस्तोता टिकाराम यात्री जि को ।।।।।
@gopalsanjel5301
@gopalsanjel5301 Жыл бұрын
समय सापेक्ष र यथार्थपरक विश्लेशण, सौरभलाई मैले २०४३-४४ देखि पछ्याएको छु र खारिएको विश्लेषणमा गर्व छ ! प्रश्न असाध्य सान्दर्भिक र राम्रा छन्, मेरो सोचमा ठ्याक्कै मेल खायो 👍😊
@narayanupreti5349
@narayanupreti5349 Жыл бұрын
सौरब जि लाई धृरै धन्देबाद तमसोमा जोतिर गमय फेरि अारको एपिसोटको परखाईमा 🙏❤️👌👌👌🌹
@ritaacharya9983
@ritaacharya9983 Жыл бұрын
हाम्रो देश नेपाल बास्तबमै अति सुन्दर छ ।अन्तर्वार्ता लिने दिने दुबैलाई धन्यवाद
@sumanlamichhane1344
@sumanlamichhane1344 Жыл бұрын
यो भिडियो हेर्ने सबै ले देशको अवस्था र वेथितिको वारेमा आवाज उठाउँ सुधार तिस्किन्छ । पहिला घार अनि टोल यसलाई राम्रो सँग निहाल्नु पर्छ देश सरकार बनाउने होइन हामी आफूले बनाउने हो।
@rambirtamang5705
@rambirtamang5705 Жыл бұрын
तपाईसँग भएको अनुभव, बिचार, विश्लेषण र विज्ञता आजको युवा माझ राखिदिनु भएकोमा हार्दिक नमम।
@sabrinakhadka8731
@sabrinakhadka8731 Жыл бұрын
देश नचिन्ने नयाँ शिक्षा २०२८ देखि हामी सन्तान बेच्ने दुर्भाग्यमा पुगेम तसर्थ शिक्षा , अपराधी नेताले तहस नहस पारेको र अब देश सुधार्न गर्न सकिने उपाय सुन्न मन छ!!
@devibasnet6602
@devibasnet6602 Жыл бұрын
मलाई त सौरभसरको बिश्लेषण एकदमै मनपर्छ।
@gangathing1755
@gangathing1755 Жыл бұрын
सौरभ सर को हरेक भनाइमा दम त छदैछ ती मध्ये देश छोडेर गैदिए हुन्थ्यो भन्ने भनाइ सारै मार्मिक लाग्यो हो म पनि तेस्तै भन्न चाहन्छु ।
@oznl7716
@oznl7716 Жыл бұрын
Malai kina BharuRam bhattarai pailo number ma yad ayo?🤔...he is absolutely right
@anilpant1584
@anilpant1584 Жыл бұрын
ज्योति तर्फको अविरल यात्राका लागी टिकारामजीलाई धन्यवाद । सौरभजीको एउटा कुरा साह्रै चित्त बुझ्यो ; हाम्रा सरकार प्रमुख तथा राष्ट्र प्रमुख प्राज्ञिकताले उत्कृष्ट एवं अराष्ट्रीय तत्वले पदबाट हटाउनै नसकिने स्वरुपको हुनुपर्दछ ।
@ritaacharya9983
@ritaacharya9983 Жыл бұрын
सहि हो देश नै संघियताको बिरुद्ध मा छ र एन् जि अो अाई एन् जि अो को बिरुद्ध मा छ।
@kissnachhetri5034
@kissnachhetri5034 Жыл бұрын
आज धेरै दिन पछि यस्तै ईन्टरभ्यु सुन्ने र हेर्ने मौका पाए😊😊😊।सम्बादका लागि हजुर दुवैलाई धेरै धन्यवाद🙏🙏🙏!!! प्रकृतिको भरपुर सहाएताले निर्माण भएको प्रकृतिका धनि हाम्रो नेपाल र हामी नेपालि विश्व कै सबैभन्दा भाग्यमानि हौँ।देशको माटो बुझेको र राष्ट्रियता बुझ्ने हरेक नेपालिले देशलाई माया गर्नुपर्छ🙏🙏🙏🙏। हाम्रो नेपाल🇳🇵🇳🇵🇳🇵,,हामी नेपालि🇳🇵🇳🇵🇳🇵
@Mixmasvideo
@Mixmasvideo Жыл бұрын
टिकाराम सर साच्चै भनु?? मलाई सौरभ सरको निजि जिवनको अन्तर्वार्ता सुन्न मन छ। सायद म जस्तै अरु साथीहरू पनि हुनुहुन्छ कि🤔
@razavlog1696
@razavlog1696 Жыл бұрын
सारै मन पर्ने व्यक्ति।
@sudanshrestha3524
@sudanshrestha3524 Жыл бұрын
तीन कराेड जनतामा तीस जनाले पनि मन पराउदैनन् । बाेलेकाे लेखेकाे पनि मन पराउदैनन्। देश छाेडेर गइदियेहुन्थ्याे। ❤️❤️❤️ आक्रामक , मन पर्याे साैरभज्यू। ❤️❤️❤️
@utsavgairhe2332
@utsavgairhe2332 Жыл бұрын
शिवलेक सभ्यताबारे कुरा गर्नुपर्यो यात्री दाइ सौरभ जि सङ
@dibaskhanal4043
@dibaskhanal4043 Жыл бұрын
टिकाराम सर जगमान गरुङ गुरुलाई पनि लिएर आउनुन
@buddhikalaa7088
@buddhikalaa7088 Жыл бұрын
सौरभ र टिकाराम दुबैको कुरा र अध्यनलाई सम्मान छ ।जति सुनेपनि सुनिरहु जस्तो लाग्छ ।
@hiragautam10
@hiragautam10 Жыл бұрын
हरेक महिनामा एक पटक सौरभ जी आउनु हुन्छ भने वहाँ लाइ ल्याउनु वान्छनिय हुन्छ ।
@shyamshrestha4491
@shyamshrestha4491 8 ай бұрын
नेपाल भित्रै ८ हजार माईल पैदल घुमेका टाेनिले नेपाल सुन्दर छ भन्दा काठमाडौ मा बसेर एक पाईला नहिडेका दलाल लुटेरा हरुले नेपाल सुन्दर छैन भन्ने काे अांखा र दिमाग बिमारि छ। सौरभ जि काे विश्लेषण सहि छ सलाम छ।
@ritaacharya9983
@ritaacharya9983 Жыл бұрын
सहि हो नेपाल र नेपालीको हितमा काम गर्नु नै पहिलो सिद्धान्त भए पुग्छ ।सिद्धान्त भएकाले चै के गरे ? सिद्धान्त भएकाले देश चलाउदा अाज देश र जनताको यो हाल भएको छ ।
@rambist6592
@rambist6592 Жыл бұрын
हामीलाई चै मन पर्छ साैरभ,सबै झाेले हुंदैनन,तिन्काेपाे खान्कीआचि हाे,स्वतन्त्र जनता साइलेन्स हुन्छन तर हेरिरहेका हुन्छन,
@prabhushrestha3056
@prabhushrestha3056 Жыл бұрын
श्री सौरभजीलाई मैले व्यक्तिगत रुपमा चिन्दिन तर उहाँका बिचारहरु निक्कै मन छुने खालका छन। गौरव लाग्छ उहाँका भनाईहरु सुन्दा !!
@dhakalsandeep3452
@dhakalsandeep3452 Жыл бұрын
He is the most brilliant person in Nepal. Deep respect Saurav.
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@magartipendra5632
@magartipendra5632 Жыл бұрын
हामी भारत, चीन, युरोप र संयुक्त राज्य अमेरिकाको नेपालप्रतिको चासो र दृष्टिकोण छुट्टाछुट्टै Episode मार्फत जान्न चाहन्छौं ।कथित ठुला दलहरु नाङगिने भए झोलेहरुको रुवाबासी सुरु हुने भयो सौरभले बोल्दा FROM SOURABH 💥🇳🇵
@sajinabhandari6726
@sajinabhandari6726 Жыл бұрын
I was eagerly waiting for saurav sir ,there's nobody who doesn't admire him for his authenticity, intelllect,crystal clear explanations on any subject without being biased !can listen to him whole day! After tikaram yatri ji started this new show I am happy about his decision on bringing saurav sir every month!
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Miss, Does caste matters in Hindu caste system in Nepal?
@surajpokhrel8678
@surajpokhrel8678 Жыл бұрын
​@@RRR-pp2cddon't try to make a point folk, it matters.
@NepalHighlightsHD2018
@NepalHighlightsHD2018 Жыл бұрын
Agreed 💯
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
@@surajpokhrel8678 What makes someone Dalit untouchable in Hindu caste system in Nepal?
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 Жыл бұрын
सौरभलाई म टिकाराम यात्री मार्फत चिन्दैछु । सौरभकै रुपमा पाएँ । नेपाल सुन्दर छ र हामी यहीँ जन्मेर अत्यन्त भाग्यशाली जरुर छौँ । वहाँको व्यक्तिगत थोरै परिचय दिईयोस, मेरो आग्रह ।
@dipakgiri463
@dipakgiri463 Жыл бұрын
अति नै सुनौ सुनौ लाग्ने सौरभ को यो अन्तर्बाता अति नै एतिहासिक छ धन्यवाद छ टिकाराम जि यतिका इमान्दरी निस्वार्थ भावले हरेक प्रशनको जवाफ अति सरल तरिकाले बुझ्न सकियो सच्चिकै देश बेचेर खाई सके अब जनता जाग्नु पर्छ ❤
@sudipbudhathoki7108
@sudipbudhathoki7108 Жыл бұрын
I have listened to this man from the vault as well , Saurav is genius .Hats off !!!
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss Жыл бұрын
साैरबजीलाई नयाँ पाटि रास्वपाले एउटा अाफ्नाे अभिभावक सल्लाहाकारकाे रुपमा लिन अति अाबस्यक छ
@shivalamichhane3748
@shivalamichhane3748 Жыл бұрын
आहा! अथिति ठुला दलहरुको कर्तुत गज्जबले खुइल्याउनु भयो शौरभ ले । नबोलेर, घुमाएर पनि धेरै कुरा बोल्नु हुन्छ। 🙏🙏🙏 नेपालमा यत्तिका पात्र छैनन् भन्दा हुन्छ।
@nishekgurung4105
@nishekgurung4105 Жыл бұрын
सौरभको अन्तरबार्ता सधै होस, हामी लाई सुन्दा चासो र उत्सुकता जागेर आउँछ यात्री सर ‼️🙏
@loknathacharya701
@loknathacharya701 Жыл бұрын
ज्यादै सान्दर्भिक प्रश्न अनि सहि विश्लेषण सहितको चित्तबुझ्दो जवाफ , मलाई त खुबै मन पर्यो ।
@mahalaxmiregmi9514
@mahalaxmiregmi9514 11 ай бұрын
Saurab nTikaram Babu Both Are real analyst With Suv Kamana n Honour Regmi 85
@shreerajpaudel5168
@shreerajpaudel5168 Жыл бұрын
Saurav is one of the most intellectual analyst in Nepal. He is very good think tank. He speaks openly what he knows.
@RRR-pp2cd
@RRR-pp2cd Жыл бұрын
Does caste matters in Hindu caste system in Nepal?
@rbbote2402
@rbbote2402 Жыл бұрын
साैरभ जि तपाइकाे बिचार प्रति समान छ यदि हजुर जसतै बैद्विक ब्याक्तीतव याे देशकाे नेता भनाउद हरु मा भइदिएकाे भए याे देशकाे याे दुरगति हुनथयाे र
@bishnubudhaprithi786
@bishnubudhaprithi786 Жыл бұрын
यतीको प्रष्ट वक्ता पत्रकार मैले अहिले सम्म देखेको थिइन, टीकाराम यात्री 🎉
@samirkc1592
@samirkc1592 Жыл бұрын
अत्यन्तै सान्दर्भिक विष्लेशण साैरभ जि म पुरै सहमत छु।
@ST2040GUYS
@ST2040GUYS Жыл бұрын
एक त म देशको कुनै पनि अन्तरबार्ता हेर्ने गर्दिन मेरो लागि सबै बिकाउ र परिचालित लाग्छ / तर सौरभ सरको शोचने सैली बोल्ने तरिका अनि कति धेरै ज्ञानले भरिनु भएको छ/ उहाको एक एक सब्द मन देखि मन मुटु हुदै दिमागलाई शोच्न बाध्य बनाउछ / देशको अवस्था र अब आउने चुनौतीहरुको बिसयमा उहाको उत्तरले एकछिन भए पनि मन हलुङ्गो हुन्छ / सारा नेपालीले खोजेको उत्तर मात्र उहाबाट पाएको आभास अनि महसुस हुन्छ मलाई / धन्यवाद टिका राम जी यस्तै दयालु ज्ञानी जिबन संघर्स परिस्थिति नीति नियम बुझ्ने पात्रहरुलाई बोलाउनु होला झोले नेता, भास्टचारी , दलालहरुलाई यहाँ स्थान नदिनु होला ( यात्री ) पबित्र स्थान हो जहाँ हामी तपाई सामु जोडिएका छौ
@gopalniraula9223
@gopalniraula9223 Жыл бұрын
सौरभजी तपाईंको बोल्दा को शब्दमा ननिस्किएको आक्रोश जस्तो छ म मा पनि तस्तै छ तपाईं लाई सलाम ।
@reshamkc6214
@reshamkc6214 Жыл бұрын
निकै सान्दर्भिक लाग्यो सौरभ सरलाई अलि छिटो छिटो सुन्न पाइयोस धन्यवाद टीका सर 🙏
@uttamadhikari6036
@uttamadhikari6036 Жыл бұрын
टिकाराम जी एउटा इपिसोट यसमा चलाउनु पर्यो ,,,,,,,,, किन नेपालको राजनितिक उध्योगमा कम्युनिस्ट परस्त उध्योग तुलनात्मक रुपमा अरु भन्दा बढी फस्टाएको छ । तेहि भारतमा फस्टाउन सकेन किन ,,,,? भारत मा कन्हैया अन्तत काङ्ग्रेस मा जानुपर्यो ।
@nanimayanepal3177
@nanimayanepal3177 Жыл бұрын
एउटा विस्वासीलो माध्यम हो यात्री सरको हरेक यात्री मिडिया दुई वटा भाग नै उत्कृष्ट सौरभ सङ्को कुराकानी ।
@shankarshah2235
@shankarshah2235 Жыл бұрын
सौरभ जि को हरेक बिस्लेसन उदाहरणीय राजनीतिक तर्क सँगत हुन्छ 🌹
@alexiasale3127
@alexiasale3127 Жыл бұрын
साैरभ सरकाे अालवा शिक्षा, कृषि, पर्यटन विधामा पनि ल्याउनु हाेला।
@shivagurung8512
@shivagurung8512 Жыл бұрын
sarai ramro analysis cha saurav sir ko maile ta purai mazzale sune.....
@F.A.short4m
@F.A.short4m Жыл бұрын
सारै मन छोयो तपाईंको अभिव्यक्तिले❤❤❤
@nepaltentsewingenterprise
@nepaltentsewingenterprise Жыл бұрын
प्रश्नको समस्या मुखी उत्तर र स्वयंको समाधान मुखी प्रतिउत्तर हुन जरुरी छ। सौरभ सरको यो वार्तालावमा नयाँपन खासै भेटिन मैले।
@dsdangi26
@dsdangi26 Жыл бұрын
सौरभले नाँगरिक लगायत दलिय नाइकेहरुलाई सचेत बनाइरहेका छन! धेरै मन पर्यो! टिकाराम सरको त कुरै नगरम !
@puspakc6777
@puspakc6777 Жыл бұрын
तथ्यपरक अनि सुन्न लायक अन्तरबार्ता !!💕💕
@lessionoflife7811
@lessionoflife7811 Жыл бұрын
मेराे अहिले सम्म सबैभन्दा मन पर्ने विद्वान सौरभ जी।
@tikarampariyar5870
@tikarampariyar5870 Жыл бұрын
उहाकाे बिचार दर्शन र सुझाब नेपालका सबै ठाउमा यस्ताे कार्यक्रम चलाउनु पराे ।
@khempun4425
@khempun4425 Жыл бұрын
सौरभको सबै र सधै सहमत हुन त म सकिन तर सुनिरहन मनपर्ने मान्छे हुन्, निरन्तर भैरहोस शुभकामना।
@sujankc6527
@sujankc6527 Жыл бұрын
Yeti xitai sunna payinxa jasto lageko thiyena saurabh sir lai.dherai dherai dhanyabad tika sir 🙏 🙏 🙏
@bishnuadhikari452
@bishnuadhikari452 Жыл бұрын
असहमतिका शृङ्खला पढिसक्दा अनि यस्ता वार्ता सुन्दा मलाई जहिले सुकै यहि कुरा खड्किन्छ कि किन अवेर भैरहेको छ सहि बाटो हिड्न हिडाउन ।
@autbam4356
@autbam4356 Жыл бұрын
प्रश्न मा यस्तो मीठो उत्तर 😊😊😊😊
@mansarovarexport7638
@mansarovarexport7638 Жыл бұрын
I never get tired of listening Saurav
@honestjungkarki8686
@honestjungkarki8686 Жыл бұрын
नेपालको शिक्षा र सस्कृतको साथै भ्रष्टाचारको बारेमा कुरा गरौ यात्री जि सौरभ जि सग 🎉❤
@madanojha9766
@madanojha9766 Жыл бұрын
अध्ययनशिल र प्रष्ट बक्ता सौरभ जी लाइ मुरीमुरी धन्यबाद ! 👏
@dahalchetan4097
@dahalchetan4097 Жыл бұрын
सौरब ल्याउनु ठिक छ साथै डा. युबराज सग्रौला लाई पनि ६/६ महिना मा ल्याउनुहोला
@basantsigdel2343
@basantsigdel2343 Жыл бұрын
आम नेपालीले नबुझ्ने बिदेशी किस्सा, सन्दर्भ ल्याएर बेतुकका क्लिष्ट शब्दावली अड्कलि, अड्कली बोलेर आफुलाई निकै विद्धान देखाउन रुचाउनी सौरभ प्रतिको तपाईको मोह उदेकलाग्दो छ । सबैलाई एकमुष्ठ गाली गरेर असन्तुष्टहरुको सहानुभुति पाउन चै सफल छन्, त्यसैलाई तपाई महान् विश्लेषक भन्दै हुनुहुन्छ यात्री जि । घुमाई फिराई जतिनै कुरा गरे पनि उनी जहानिया शाही सत्ताका पृष्टपोषक हुन् । जनतामा अधिकार हस्तान्तरण भएको उनलाई मन परेको छैन ।
@dhakalrajeshmani9394
@dhakalrajeshmani9394 Жыл бұрын
सौरब सँग भएको अन्तर्वार्ता राम्रो लाग्यो। इतिहास र संस्कृति को बिषयमा जानकारी गराए हुन्थ्यो
@sumankoirala4428
@sumankoirala4428 Жыл бұрын
महिनामा एकफेर चै हेर्न पाउनुपर्छ है यात्री सर साैरभ लाई
@khimlalgautam
@khimlalgautam Жыл бұрын
हामी विशेष त याे कार्यक्रम मा काे आउँदै छ भन्दा पनि टीकाराम यात्री सर ले विषय कसरी मिठास पूर्ण र तर्क पूर्ण तवर बाट विषयलाई खोतल्नु हुन्छ भनेर सुन्ने गर्छौं । यही कार्यक्रम मा हेर्नु न कस्ताे मीठो बिम्ब प्रयोग गर्नु भयो, अभिमान र स्वाभिमान ❤❤ । कार्यक्रम सफलताको मङ्गलमय शुभकामना हजुर
@Kawai492
@Kawai492 Жыл бұрын
टिकाराम आफै चरम जाती बादी जो सदै किरात र बुद्ध मार्गी पर्ती पुर्बाग्रहि हुन।
@beghadhankumar5505
@beghadhankumar5505 Жыл бұрын
नेपालमा जव सम्म आर्यन सम्प्रदायको हातमा देश रहन्छ तब सम्म देश बन्दैन यो कुरा सौरभ जीलाई थाहा छ तर वहाँ संसारका अनेक उदाहरण दिनुहुन्छ फ्याक्ट कुरा चपाउनु हुन्छ या त मनै पराउनु हुन्न। देशको मियो समावेशी सहभागीता र सहअस्तित्व हो जब सम्म यो कुरा कायम हुदैन तब सम्म बिकास हुदैन देश बन्दैन
@kirandangi9813
@kirandangi9813 Жыл бұрын
यात्री मिडियामा भएको सौरभ को अघिल्लो भन्दा बढि विचारोत्तेजक र जबरदस्त अन्तर्वार्ता
@manbahadurthapa9827
@manbahadurthapa9827 Жыл бұрын
यहाको कुराहरू धेरै नै मन पर्छ टिकाजी ❤
@shantbahadurkm9102
@shantbahadurkm9102 Жыл бұрын
दुबै जना लाई उच्च सम्मान प्रकट गर्दछु !
@karnashahi3791
@karnashahi3791 7 ай бұрын
सौरभ सर को 2 एपिसोड हेरे अति राम्रो छ। 🙏❤️🇳🇵
@yadavdevkota1171
@yadavdevkota1171 Жыл бұрын
अत्यन्तै शालिन व्यक्तित्व मध्यमा एक सौरभ हुन ! यहाको विचार शालिन र सान्दर्भिक नै हुन्छ
@mahendramelodious
@mahendramelodious Жыл бұрын
सौरभ लाई विरलै सुन्न पाइन्थ्यो, धन्यबाद टीकाराम जी अब चाहिँ महिनै पिच्छे सुन्न पाइन्छ कि भन्ने आशा जाग्यो।
@bharatkhanal1652
@bharatkhanal1652 Жыл бұрын
Big respect saurav sir... अझै थप अन्तर्वार्ता हरु नेपाल को ईतिहास अब को नेपाल् को भबिस्य को बिसय मा गहन अन्तर्वार्ता लिनु होला।।।।
@mahendragurung1765
@mahendragurung1765 Жыл бұрын
To me, Sourav is like an encyclopaedia. Amazing.
@meghrajjoshi3281
@meghrajjoshi3281 Жыл бұрын
राम्रो छ तपाइँको प्रस्तुति , यसका लागि धन्यबाद छ ।
@prabhatbasnyat7700
@prabhatbasnyat7700 Жыл бұрын
- लम्बाइ सङै चौडाई होइन गहिराई या उचाइ होला टिकाराम जि। - लम्बाई र चौडाइ आयातन हो भने गहिराई घनत्व अनि उचाई बृहत्तर क्षितिज हेर्ने आँखा। - जिवनलाइ जस्तै राजनितीलाई पनि लम्बाई र चौडाइमा होइन गहिराई र उचाईमा बुझ्नुपर्ने दिन आयो कि?
@khagenpun3879
@khagenpun3879 Жыл бұрын
❤Saurabh sir is true explainer 🙏
@sudanbudhathoki5323
@sudanbudhathoki5323 Жыл бұрын
Saurav is always great lt s worth listening to him ❤❤❤
@prakashvlogs20
@prakashvlogs20 Жыл бұрын
I will never tired of listening Saurav sir, very good analyst and knowledgeable person.thank you Tikaram ji for bringing him, please invite him at least once in a month please.
Can A Seed Grow In Your Nose? 🤔
00:33
Zack D. Films
Рет қаралды 31 МЛН
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 28 МЛН
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 403 М.
Shiwalek Sabhyeta | शिवालेक सभ्यता | Saurabh | सौरभ
36:05