बालेनसँग अहिलेसम्मकै ठूलो झ''ग'डा, न्यूरोडको फुटपाथ बढाउने बारे बैठकमै कांग्रेस एमाले दुईतिर देखिए

  Рет қаралды 330,323

Harek News TV

Harek News TV

Ай бұрын

#balen #balenshah #chirikajimaharjan #newroad #kathmandumetromeeting
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 1 300
@razzpahadi4682
@razzpahadi4682 Ай бұрын
हैन,, बालेनसंग एमाले किन यसरी खैरो खन्दै पछि लागिरहेको छ!?? यि जन्तुहरू किन बालेनलाई फेल गराउन केन्द्रदेखि गाउँसम्म नै भिडेका हुन् है गाठे!?? सचेत जनताहरू बालेनको पक्षमा छन् याद राख झोलेहो!?? बहादुर बालेनलाई सलाम छ!!🇳🇵🇳🇵💪💪🙏🙏
@binitamaharjan4771
@binitamaharjan4771 Ай бұрын
मचा राजा काङ्ग्रेस हो
@razzpahadi4682
@razzpahadi4682 Ай бұрын
@@binitamaharjan4771 मेयर संग यो बिबाद गर्ने र न्यूरोडको काम रोक्ने वडा अध्यक्ष भनेका चीनकाजी महर्जन एमाले बाट निर्वाचित हुन्!! के को कांग्रेस!! कांग्रेस त उता रविको पछि परेको छ,, एमाले त झन् खुलेरै बालेनलाई सिध्याउन लागिपरेका छन्!!
@razzpahadi4682
@razzpahadi4682 Ай бұрын
@@binitamaharjan4771 प्रवक्ता नविन मानन्धर देखि लिएर कांग्रेसका सबै वडा अध्यक्षहरुको सपोर्ट छ बालेनलाई!!,, एमालेका अध्यक्षहरुले मात्र हुन् अवरोध गरेका बालेनलाई!?? न्यूरोडका लगभग ८५% भन्दा बढी नेवार समुदायहरू पनि बालेनकै सपोर्टमा छन् तर एमाले पक्षदरहरू चाहिँ खुलेरै अवरोधमा उत्रिरहेका छन्!! सत्य यहि हो!!🇳🇵🇳🇵
@dreamer3954
@dreamer3954 Ай бұрын
Balen lai muji kunai party ko saath chainna Mc janta ra youth ko saath xa
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 Ай бұрын
Balen is great future prime minister jai balen
@tirtharaj1325
@tirtharaj1325 Ай бұрын
बालेन जि लाई प्रधान मन्त्री बनाउनै पर्छ। अनि मात्रै केहि हुन्छ। यस्ता झाेले लाई ठिक मार्नै पर्छ।
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 Ай бұрын
100%balen prime minister.
@unknownplayer6589
@unknownplayer6589 Ай бұрын
1000% ✊🏻✊🏻🤘🏻🤟🏻
@user-jq1fe2yd2s
@user-jq1fe2yd2s 2 күн бұрын
Yes 💯
@alexmaharjan5288
@alexmaharjan5288 Ай бұрын
झोले को बुदि झोले नै आउदो रहेछ ।बहादुर बालेनलाई सलाम छ!
@kamisinglama5745
@kamisinglama5745 18 күн бұрын
@kamaldahal4025
@kamaldahal4025 Ай бұрын
यो वडाध्यक्ष पागल र बिकास बिरोधी हो यसलाई जेल हाल्नुपर्ने ॐ नम शिवाय
@tirtharaj1325
@tirtharaj1325 Ай бұрын
३५ बर्ष सम्म पापा हेरेर बसिस त झाेले जय बालेन यस्काे सम्पति छानविन हुनुपर्छ ।
@limbooturman5634
@limbooturman5634 Ай бұрын
सेटिङमा झ्वाम्म पार्न पल्केकाको मैदानमा छर्लङ्ग देखियो औकात
@RamTamang-qm7ld
@RamTamang-qm7ld Ай бұрын
यस्तो वो डा अधशेलाई पद मुक्त गरदिनु पयो बालेन जिउ
@SantoshGurung-ej7vr
@SantoshGurung-ej7vr Ай бұрын
Right 👍
@soniyachamlingrai8403
@soniyachamlingrai8403 Ай бұрын
Mule lae जुरुक्क उठेर झ्याम मुख बाट रगत फुट्ने गरि हाने पनि हुन्थ्यो बालेन दाइ 🙏🙏🙏
@bandrumaya7767
@bandrumaya7767 Ай бұрын
Man ta balen sir lai jyam dinu man lageko hola ni badyatale po control gariraxa ni malai ta jyam dim jasto lagiraxa sale lai
@DhanbdrGiri-sp8os
@DhanbdrGiri-sp8os Ай бұрын
अघि बड बालेन जनता तिम्रो साथमा छौ
@anticovidnineteen1290
@anticovidnineteen1290 Ай бұрын
२ करोड नेपाली चाहन्छ यस्काे सम्पति छानविन हुनुपर्छ । जय बालेन
@BahadurKami-lv1sl
@BahadurKami-lv1sl Ай бұрын
बालेन जिलाई हामी सम्पुणा नेपाली हरूले सपाेट दिनुपछ नेपालकाे पधान मन्त्री बनाउनुपछ
@jeetanthapa9295
@jeetanthapa9295 Ай бұрын
कहाँ को वडा अध्यक्ष कहाँ को मेयर?? न प्रश्न मिल्छ न उत्तर? नत बौद्दिक क्षमता नत सैद्धान्तिक सिद्धान्त नत बचार नत विमर्श यस्ता पनि के दोहोरी गरेको ... बालेन जि तपाईं अगाडी बडनोस काम गर्नोस सबै जनता तपाइको पक्ष मा छन जय बालेन
@BLOXFRUIT9080
@BLOXFRUIT9080 26 күн бұрын
गुड बालेन सर 👍🏽👍🏽👍🏽👍🏽👍🏽 एस्तो भरषताचारि हरु लाई थेगान लागइ दिनु पर्छ बालेन दाइ 🙏🏽🙏🏽🙏🏽🙏🏽
@bikramshrestha368
@bikramshrestha368 Ай бұрын
यि पार्टीको झाेले अध्यक्ष ले जनताको सुबिधाहुने काममा किन बिराेध गर्ने
@ShyamLama-et8zu
@ShyamLama-et8zu Ай бұрын
यो कराउने मुजी एमालेको झोले हुनु पर्छ , जय बालेन 🙏🙏👍️👍️
@shomkumarrai7902
@shomkumarrai7902 Ай бұрын
होइन यो कुन चाहिँ नया धराने गुइठे जस्तो आएछ काठमाडौं मा पनि हाम्रो धरान मा मात्र गुइठे होला भनेको त त्यहा पनि रहेछ।जय बालेन साह🎉
@Dipesh256
@Dipesh256 Ай бұрын
पार्टीले बुई चढार मात्र हो नत्र यो वडा अध्यक्ष सरकारी स्कूलको पियुन बन्न नी लायक रैनछ। तर्क हेर्दा पार्टीले घोकाएर पठाको जस्तो छ, आफ्नो तर्क कै छैन।
@sushilvlogs1214
@sushilvlogs1214 Ай бұрын
🙌🙌
@rohanshrestha5029
@rohanshrestha5029 Ай бұрын
यो झोले चोर बिकास विरोधी वडा अध्क्षय रहेछ।
@krishnahirachan1429
@krishnahirachan1429 Ай бұрын
यो कुन पार्टी को जोले ओढाअध्यक्ष कुरै नबुझ्ने रहेछ कसरी जित्यो येस्ले। जय बालेन
@humansoul-nx3sx
@humansoul-nx3sx Ай бұрын
Ward no. 22 ka Chini Kaji Maharjan From UML 😡
@thisisbrandy_
@thisisbrandy_ Ай бұрын
ओलिको झोले हो, ओलिको ego बोकिराछ...
@Padamtamang-mo3ju
@Padamtamang-mo3ju Ай бұрын
Maasu bhaat khoo waa a ra hoolaani😊😊😊😊
@DipikaPanday-lh6tc
@DipikaPanday-lh6tc Ай бұрын
यस्तो अबुझ कसरी राजनीतिमा कस्ले जिताएकाे याे उस्का्े निजि हाे
@tilakrasaili6782
@tilakrasaili6782 4 күн бұрын
जय बालेन सर
@kamaldahal4025
@kamaldahal4025 Ай бұрын
जय बालेन्🇳🇵
@user-bp4bp3ju2f
@user-bp4bp3ju2f Ай бұрын
पार्टीका ठेकेदार्हरुलाइ बालेन्को काम देखेर ईष्र्या लागेको रेछ। "हात्ती लम्कदै गर्छ,कुकुर भुक्दै गर्छ"।We are with Balen.
@sukrabantawa
@sukrabantawa Ай бұрын
बालेन सर देशको प्रधान मन्त्रि बन्नु पर्छ बालेन सर जै बालेन
@keshavgautam6098
@keshavgautam6098 Ай бұрын
बालेन को तर्क सहि छ।
@user-iz4jy1sw2l
@user-iz4jy1sw2l Ай бұрын
चोर वडा अध्यक्ष गुस खाना नपाए पछि 😢😢
@jyotisubba.
@jyotisubba. Ай бұрын
Ho ho एमाले को झोले हो तिमी !! पक्का !!!
@RamechhapNepal-gu6gx
@RamechhapNepal-gu6gx Ай бұрын
सालिक देखि इन्द्रचोक सम्म सवारी साधन निषेध गर्नु पर्छ बालेन दाइ🙏
@taragurung85
@taragurung85 Ай бұрын
Balen sir Hami Sabai Nepali Janta le support garnu parcha.❤❤❤❤❤❤.we all love n support U Sir ❤❤❤❤❤❤
@omthakur7990
@omthakur7990 Ай бұрын
यो बोल्नै न आउने लाई अध्यक्ष किन बनाको देश लुटेरा हरु जय वालेन जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
जय बालेन जय नेपाल् ❤❤❤
@nirmantamang8323
@nirmantamang8323 Ай бұрын
यो वडा अध्यक्ष भनौदो ज्यापू लाई दिनु पर्छ च्यापु मा😡😡😡चिबाइ
@rambantawa8771
@rambantawa8771 Ай бұрын
हो हो हाननै पर्छ यस्ता खड्गे का छाउरो हरुको बाङ्गारा भाचिनेगरी ! अनि थाहा पाउछ कुक्कुर ले।
@bhuwanmagar957
@bhuwanmagar957 Ай бұрын
एकदम सहि हो आस्याङ्ग।।।।यो मुजि ज्यापुको च्यापु भत्किने गरि हान्न जरुरी छ ।
@ramdangol700
@ramdangol700 Ай бұрын
याे मुझि एमालेकाे ज्यापू मात्रै वालेनकाे खुट्टा तान्दै छ। हामी अरु सबैले वालेकाे support गर्दैछाैं।
@taragurung85
@taragurung85 Ай бұрын
😂😂
@arjunshrestha7380
@arjunshrestha7380 Ай бұрын
जय बालेन शाह विकास को लागि पछि नसरौ
@ashokkumarshrestha9782
@ashokkumarshrestha9782 Ай бұрын
यि वडा अध्यक्ष ले बिना तुक को बखेडा झिकेका नै हुन्..!!!
@RamechhapNepal-gu6gx
@RamechhapNepal-gu6gx Ай бұрын
झोले को बुदि झोले नै आउदो रहेछ ।सताप्त्दी परिबर्तन भय पछि झोलेहरुको मानसिक्ता पनि परिबर्तन गर्नु पर्छ्नी
@SuperBhairaja
@SuperBhairaja Ай бұрын
यो वडाध्यक्ष त भेडा नै रहेछ कुनैपार्टीका झोले हुँदासम्म काठमाडौ महानगरपालिका को विकास सम्भव नै छैन, यस्तै झोलेहरुले गर्दा आज देशको हालत यहाँसम्म आईपुग्यो!🙏🙏
@shivagautam3549
@shivagautam3549 Ай бұрын
35 बर्ष भयो है देश चलाएको मात्र आफ्नो लागि अनी माखो मारेको होइन खाली सहर अस्त व्यस्त बनाएको हो हामी यताकै रईथाने भन्न मात्र जानेको छ। जबना कता बाट कता पुगिसक्यो।हामीलाई नी राम्रो संग थाहा छ न्यूरोडमा पहिला कस्तो हुन्थे अहिले कस्तो बनाउन खोजेको हो। बालेनले जय बालेन।
@anukshetri3064
@anukshetri3064 Ай бұрын
Yesto murkha adhakshye bhayechi Desh ani 35 haina 70 barsa base ni jasta ko testai
@sunilashrestha6078
@sunilashrestha6078 Ай бұрын
बालेन सर यो वडा अध्यक्ष लाई फाल्नु पर्छ ❤❤❤❤🎉
@user-zt7hc9sx1h
@user-zt7hc9sx1h 26 күн бұрын
Right 100 % falnai farxa yo pagal Lai blean sir
@usharegmi9493
@usharegmi9493 17 күн бұрын
Yaslai khali petma 2/2 chamcha gu khuwaunu parxa
@dipendrabogati7086
@dipendrabogati7086 Ай бұрын
Huge respect for mayor balen shah 🙏
@harikarki4788
@harikarki4788 Ай бұрын
यस्तो वडाअध्यक्षलाई त्याहाका इस्थानिय बासिले भाटाहान्नु पय्यो मत्याभयकोभय गालाफुटनेगरि दिन्थे यो वडाअधक्ष्यलाइ।
@ammarbdrdhant6484
@ammarbdrdhant6484 16 күн бұрын
बालेन दाइ जिन्दावाद !
@user-ix7zh2ro8h
@user-ix7zh2ro8h Ай бұрын
बालेन हाम्रो हिरो केपी ओली का बानहरु नालिको किरो ❤
@KbinSunar
@KbinSunar Ай бұрын
Balen is king
@RamTamang-qm7ld
@RamTamang-qm7ld Ай бұрын
यमाले त यक नंम्मरको झोले हो दोसरोमा काग्रेस
@dhanbahaduradhikari7641
@dhanbahaduradhikari7641 Ай бұрын
श्याबाश बालेन शाह र तपाईं का कर्मचारी छल फल अति राम्रो
@anjulashrestha5946
@anjulashrestha5946 29 күн бұрын
एउटै कुरा सय चोटि दोहोराको छ जान्नु न सुन्नु प्याच्च बोलेको छ लाजको मर्दो बिकास गर्छु भन्ने लाई गर्न नदिने कस्ता कस्ता लाई जिताउछन छि हामी जनता .. जय बालेन सर🙏
@itendraamatya353
@itendraamatya353 Ай бұрын
३५ बर्ष जितेर के नै ख्यास्यो र यो एमाले झोलेले !!! खिचापोखरी र न्युरोडको ब्यापारीसंग कमीसन मात्र सोर्हा हो यस्ले ।।।
@debendrabasnet3095
@debendrabasnet3095 Ай бұрын
पाटिको झोलेको वडा अधक्क्षे लाइ जन्ताले बइस्कार गर्नु प्रछ।
@UddabThapa-magar
@UddabThapa-magar Ай бұрын
बालेन ले गरेको काम एक्दम सहि छ।हामी सधै बालेन को साथमा छौ
@somtamang8709
@somtamang8709 8 күн бұрын
यो भाइरस वार्ड अध्यक्ष लाई आलु खोई दिउँ
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg Ай бұрын
वडाअध्येक्ष ले कस्को नाम लिन चाहिराछैन किन डरायो
@suryabhujel505
@suryabhujel505 Ай бұрын
यो ठिमा वडा अध्यक्षलाई नि तल आउनुपर्यो।
@bhaktashrestha5295
@bhaktashrestha5295 21 күн бұрын
GOOD BALEN SR 👍️👍️
@manjusapkota7719
@manjusapkota7719 Ай бұрын
हाम्रो मेयर साब लाई कसैले पनि धम्क्याउनु पर्दैन है कोही कसैले पनि दिमाङ्ग मै सेटअप छ हरेक प्लान पढेलेखेको हुनुहुन्छ बुझेँउ झोले हो हामी नगर बासी को साथ छ जय बालेन
@sumitrarai6223
@sumitrarai6223 Ай бұрын
हैन वडा अध्यक्ष दाजु राजनीति गर्न भाषण मात्रा होइन। नियम कानुन हरु पनि अध्ययन गर्नु पर्यो। मेयर साप ले बरम्बार फुट्पात 3m र road 7m hunu पर्छ मापदण्ड भित्र पर्छ भन्दा पनि एकोहोरो कुरो नबुझेको तपाईं ले 😂 त्यही भयर vote दिदा पडेलेखेको पोख्त ब्याक्ती लाई नै choose गरौ। "कि आफू जान्नु कि अरुले भनेको मानु"जय नेपाल 🙏🙏
@anticovidnineteen1290
@anticovidnineteen1290 Ай бұрын
maan ko kuro aayo.. wah wah wah😅😅😅😅
@dipendrabogati7086
@dipendrabogati7086 Ай бұрын
Jay ho mayor balen shah 🙏
@babukc4812
@babukc4812 Ай бұрын
यस्तै यस्तै पनौतिहरु ले गर्दानै अहिलेसम्म देशले बिकासको गतिलिन नसकेको हरेक ठाउँमा अवरोध मात्र छ
@nepalichannelchannel5787
@nepalichannelchannel5787 12 күн бұрын
साच्चिकै मा बलेन् जी नेपाली प्रधानमत्री बन्नु आबस्यक छ
@LindaThomas-kq2sr
@LindaThomas-kq2sr Ай бұрын
Paila population thorai thiyo footpath majale pugthiyo ailey ka pugxa rw hawa balen go ahead we are with you❤❤❤❤
@Rider_hanCY
@Rider_hanCY Ай бұрын
Great balen dai ❤❤❤❤
@motirai1158
@motirai1158 Ай бұрын
यो वडा अध्यक्ष चाहि राचि लाने बेला भको रहेछ।
@BharatKumar-fw9no
@BharatKumar-fw9no 27 күн бұрын
कसैले राम्रो काम गरेकाे देख्नै नहुने हाम्रो देशका ठुला टाउके त टाउकेई थिए तर याे सानू टाउके ले यति सम्म केकाे बिराेद गरेकाे बालेन दाइ अघि बड्दै गर्नु तपाई काे साथमा हामी 3कराेड मध्य 2कराेड तपाईं काे साथाम छाै सानातिना किरामिरा हाउदै गर्छन तिनिहरूलाई पछार्दै अघि बडनुहाे जय बालेन 🙏🙏💪
@user-sn9qd3zy8w
@user-sn9qd3zy8w Ай бұрын
Jai balen bhai❤
@sajal195
@sajal195 Ай бұрын
यो झोले पार्किंग ठेक्का लगाएर कमिसन खाने वडा अध्यक्षलाई बिदा गरौं । सडक भन्दा बाटो हिंड्ने पेटी चाइन्छ ।
@ramchandramahato4917
@ramchandramahato4917 14 күн бұрын
Good luck balen ji
@user-zi6uy2oy4d
@user-zi6uy2oy4d 28 күн бұрын
यो वडा अध्यक्षलाई महानगरपालिकाको श्रमजीवी जनताको अचि सेवन गराउनु पर्छ।
@netrasunuwar2264
@netrasunuwar2264 Ай бұрын
कस्तो कानो वडाध्यक्ष रहेछ
@sahadevpudasain1869
@sahadevpudasain1869 Ай бұрын
Great work balen
@user-bz4lb7rb9m
@user-bz4lb7rb9m 5 күн бұрын
वडा अध्यक्षले मदिरा सेवन गरी बैठकमा सहभागी भए जस्तो लाग्यो मलाई।
@sudippradhan9609
@sudippradhan9609 15 күн бұрын
Balen sir verry nice work
@pawandahal5971
@pawandahal5971 Ай бұрын
यो खुइले फटा रैछ ।
@user-xo1jz1qw4l
@user-xo1jz1qw4l Ай бұрын
Good balen sir
@indrajitBista
@indrajitBista Ай бұрын
यस्ता काम धेरै गर्दै जानुहोला र बालेन जस्ता अरु पनि जन्मिनु पर्छ यो देश मा
@ShachinBohara
@ShachinBohara 14 күн бұрын
यो भातमाराको हो बालेनसरसँग टक्कर लिने खोज्ने 💪💪💪
@Tikathapa58
@Tikathapa58 Ай бұрын
यो मतवाली अलिक नबुझेको होकी पार्टीको झोले खाते रहेछ । नि
@binodkhadka2305
@binodkhadka2305 Ай бұрын
Good balen ji
@rusff_oo1646
@rusff_oo1646 Ай бұрын
वडा नम्मर 22 काे वाड अदक्क्षे खुबै ठुलाे पल्टेकाे छ तर बालेन साह ले गर्न लागेका काममा अबराेद नगरे हुन्छ बालेन काे साथमा कति युबाछन् भन्ने कुरा महसुस् गरेर मात्रै कुरा गर्दा हुन्छ
@sangeetmagar9117
@sangeetmagar9117 Күн бұрын
बालेन दाइझयाम हननुन
@santatamang7753
@santatamang7753 Ай бұрын
Balenko nirnaye bhaneko janatako nirnaye ho jaye balen 🌹🌹🙏🌹🙏🙏🙏🙏🙏
@khukurinationx648
@khukurinationx648 Ай бұрын
यस्ता भ्रष्ट खच्चडहरूले घेरेका छन् मेयरलाइ अनित बनिसक्याे देश।।। गुउमा बस्न रूचाउनेलाइ गुउमै बस्न दिनु मेएर साब।।।। सारा नेवार समुदायकै बेइज्त भाे।।।।
@user-hq5ub1mc1t
@user-hq5ub1mc1t 17 күн бұрын
balen.dai.ko.kurashahi.ho
@yamnarayankumal1945
@yamnarayankumal1945 Ай бұрын
वडा अध्यक्ष लाई हान्नु पर्छ बालेन जि तपाईं लाई साथ दिन्छौं । तपाईं लाई प्रधानमन्त्री बनाउन पर्छ बाकी भस्टाचारि लाई देस निकाला गर्नु पर्छ । जय बालेन जि ।न्यु राेड मा वन वे बनानु पर्छ सर ।ठुला गाडि लाई No- entry गर्नु पर्छ ।।
@Vikashkushwaha345
@Vikashkushwaha345 Ай бұрын
Yo wada adhyaksha next election ma Jeet daina😂 Jai Balen ❤
@user-ck1ii2sq3f
@user-ck1ii2sq3f Ай бұрын
😂yo woda adhyaksha lai aarko pali jitauni hoina ki aaile nikalena vaney 😂chai tole birginxa
@Vikashkushwaha345
@Vikashkushwaha345 Ай бұрын
@@user-ck1ii2sq3f you are right bro
@sharedchaudhary2024
@sharedchaudhary2024 17 күн бұрын
Good luck balancer sar
@PadamJagari-hq4ep
@PadamJagari-hq4ep 16 күн бұрын
good balanshaie
@SapanaGuragain-hs5jw
@SapanaGuragain-hs5jw 18 күн бұрын
35 बर्ष सम्म समाज को भासा बुजेको छु भन्छस के नापिरछस के परिवर्तन ल्याइस तेरो परिवार मा ल्याइस होला तेरिमा तोक्ने राम्रो काम गर्ने मान्छे को खुट्टा तान्ने काम गर्छस बालेन ले काठमाडौं लगायत देश भरी असल परिवर्तन ल्याएको त तेरो आँखा ले देखेको छैन सक्छौ त राम्रो सर्सल्ला देओ विभिन्न बहाना बनाएर ओझेल पारिने काम नगर बालेन सर लाई सबै जनता को saport छ
@user-of1ek2xd7b
@user-of1ek2xd7b Ай бұрын
कस्तो खाते चोर अबुझ वदा अदक्षय रहेछ जय बालेन सर
@dinbandhuregmi4682
@dinbandhuregmi4682 Ай бұрын
ठाेक बालेन,नीस्वार्थ बीकास गर।
@OnlyU-xo4ub
@OnlyU-xo4ub Ай бұрын
जये बालेन sir
@UmeshYadav-nc1mo
@UmeshYadav-nc1mo 10 күн бұрын
Good balen jii
@sujanthapa309
@sujanthapa309 29 күн бұрын
यो मु ...यसलाइ कसैले उथेर हान्देउ न हो मलाइ पो रिस उथ्यो यार अध्यक्ष देखेर के कुरा गरेको जय बलेन 🇳🇵🇳🇵🇳🇵🇳🇵
@dilkumarimagar3450
@dilkumarimagar3450 Ай бұрын
बालेन सर लाई राम्रो काम गर्न दिनु पर्छ बिच्मा खुट्टा नतानउहै
@manbahadurrair4122
@manbahadurrair4122 12 күн бұрын
जना नेता बालेन शाह सङग सिङ झुधाउनु भनेको आफै खतम हुनुहो ।
@arunchaudhary3614
@arunchaudhary3614 Ай бұрын
good balen sir
@Kumarkarkiofficial2.0
@Kumarkarkiofficial2.0 Ай бұрын
*यस्तै मुलाहरुले हो विकास हुन नदिने, अर्ध ज्ञान ले बकबक नगरेको भए राम्रो हुने थियो कि brother*
@sarzanghatane3559
@sarzanghatane3559 Ай бұрын
बेल के पत्ते में मांस रख्ना ?? यही इस कहानी का बुरी बात हे 🕉️
@subashghimire9115
@subashghimire9115 4 күн бұрын
Balen Shah ❤❤❤❤
@sigmaLimbu-xd8zo
@sigmaLimbu-xd8zo 29 күн бұрын
24 नम्बर वाडाको प्रमुख नियत ok छैइना।आफुले गर्न पनि नसक्ने भएको कार्यपनी बिथोल्ने बाहेक अरु के होईना।यो जमना मा बालेन जि लाई काधमा काध मिलाउनु पर्ने हो।
@indrabkc3559
@indrabkc3559 21 күн бұрын
बालेनले पेलेरै जाने कुरागर्छन जंताले नङगाइदिन्छन
@user-ls9gm1zg2i
@user-ls9gm1zg2i Ай бұрын
२२ वडाको अध्यक्ष ले बुझ्नु पर्ने कुरा सडकको काम राती नै गर्नु पर्दछ। दिनमा काम गर्ने सवारी साधन र पैदल यात्री तिनै तहलाई असर पुग्छ। बालेन को जय!!😅😢😮❤
@jarghakanxa5638
@jarghakanxa5638 29 күн бұрын
Jay balen ❤❤❤
@user-cx7mf9nf9l
@user-cx7mf9nf9l Ай бұрын
Jay balen❤❤❤
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 50 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 24 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 106 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 618 М.
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН