बदलिँदो कथाहरु - १ । Badlido Kathaharu EP1

  Рет қаралды 451,256

Herne Katha

Herne Katha

3 жыл бұрын

शिवकुमारी, लक्ष्मी, बबिता र मोनिकाहरु बदलिँदो मधेसका प्रतिनिधि कथा बाँचिरहेछन् । उनीहरुका बलिया कथाले अरु थुप्रैलाई आँट र हौसलाको झिल्को दिएको छ ।
हेर्ने कथाको माउ संस्था तानाबाना डिजिटलले Voluntary Service Overseas को लागि उत्पादन गरेको 'बदलिँदो कथाहरु' श्रृंखलाको पहिलो अंक ।
यो हेर्ने कथाको नियमित श्रृंखला होइन। विभिन्न संघ संस्थासँगको सहकार्यमा हामी बेलालाबखत यस्ता कार्यक्रम बनाउँछौ। यस अघि हामीले बनाएको यस्तै श्रृंखला हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
• सपना श्रृंखला - Storie...
#HerneKatha #BadlidoKatha
Beautiful Maithili song that plays at 20:05 - • Mora Aangna mein ugi g...
Join this channel to get access to perks:
/ @hernekatha
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 1 000
@DipakTiruwaOfficial
@DipakTiruwaOfficial 3 жыл бұрын
हेर्ने कथा सधै नछुटाएर हेर्ने को को हुनुहुन्छ - एकदमै मार्मिक कथा 💕🌹💥
@krishnaranamagar1016
@krishnaranamagar1016 3 жыл бұрын
म पनि छु सायद बिद्या दिदी ले बिबि छोदे पछि यो हेर्नी कथा सुरु गरे देखि पहिलो अङ्क देखि अहिले सम्म हेरेको छु होला
@merophilopremas5414
@merophilopremas5414 3 жыл бұрын
@Surendra_tamaghaday
@Surendra_tamaghaday 3 жыл бұрын
Ma pani ho hjr
@naindrarai5260
@naindrarai5260 3 жыл бұрын
@@krishnaranamagar1016 the
@rajkumarrai9294
@rajkumarrai9294 3 жыл бұрын
Ma pani xu hai ✋✋✋
@himalkhadka8001
@himalkhadka8001 3 жыл бұрын
हाम्रो नेपाल हाम्रो तराई 🇳🇵 बदलिदो तराई को कथा प्रति गर्ब गरौ ✋ I love 💖 all
@educationandfacts2221
@educationandfacts2221 3 жыл бұрын
बिदेशमा भए पनि समय मिलाएर हेर्ने कथा हेर्ने जति सबै नेपाली दाजुभाइ यता 🙌
@bharatirai527
@bharatirai527 3 жыл бұрын
Dd baini ni xum hai🤪🤪
@jayamagar2221
@jayamagar2221 3 жыл бұрын
@@@@@@@
@sunnybaral7479
@sunnybaral7479 3 жыл бұрын
म झन मोबाइल को ब्यालेन्स नसकिए सम्म डाटा खोलेर हेर्ने गर्छु ..... बिद्या चापागाँई जि लाई मेरो नमन ।।
@rohanshrestha4158
@rohanshrestha4158 3 жыл бұрын
🙌🙌🤘
@rohanshrestha4158
@rohanshrestha4158 3 жыл бұрын
🙌🙌🤘
@sanzuthakuri
@sanzuthakuri 3 жыл бұрын
मेरो पनि सपना छ अमेरिका बाट फर्केसी तराई मै बसेर तराइ को दाजु भाइ दिदी बहिनी हरुलाइ शिक्षित बनाउने एउटा आफ्नै स्कुल खोलेर।🙏 शिक्षा दिय नबुह्ने कोहि हुदैन🙏❤️ जय नेपाल 🙏🇳🇵
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 3 жыл бұрын
हजार वटा मूर्ख छोराहरू जन्मिनु भन्दा एउटि असल छोरी जन्मिनु राम्रो..! पुरुष प्रधान समाजको बिरोधिहरु कोको छौ .!
@itsmepeace246
@itsmepeace246 3 жыл бұрын
U r right
@gokarnachand4044
@gokarnachand4044 3 жыл бұрын
Absolutely right ❣️
@bimalramjali7777
@bimalramjali7777 3 жыл бұрын
I'm
@chhetrigyanendrathapa3946
@chhetrigyanendrathapa3946 3 жыл бұрын
पुरुष प्रधान समाज चिर्न आबश्यक छ। हिम्मत वाली मधेशी चेलिलाइ सलाम छ
@sunnybaral7479
@sunnybaral7479 3 жыл бұрын
मधेस को प्रतिनिधित्व गर्दै, अधिकार र बिकास को बजेट माग्दै काठमाण्डौ मुण्टिने नेता भनाउदा हरुले जनताको बिकास को काम गरेनन गरेनन कम्सेकम बाटो र पानीको व्यवस्था मात्रै गरिदिएको भएपनी यसरी गाँउका महिला हरु पोखरिको पानीमा निर्भर हुनु पर्दैन थियो ..... थुइक्क नेपाल को राजनिती । सरकार ले गर्नु पर्ने काम यी होनहार चेली हरुले गरेका छन ।।। सलाम छ हाम्रा चेली हरुलाई ।।
@sirsiyaneupane712
@sirsiyaneupane712 3 жыл бұрын
मधेशका यी प्रतिनिधि चेलिहरुलाई हार्दिक नमन💞💞 , यस्ता कथाहरु साच्चै नै प्रेरणादायी छन्,।।
@prakashhariyali1200
@prakashhariyali1200 3 жыл бұрын
“यदि तपाईं खालि सजिलो काम गर्ने इच्छा राख्नुहुन्छ भने जीवन अप्ठ्यारो हुनेछ तर यदि अप्ठेरो काम गर्ने इच्छा गर्नुहुनेछ भने जीवन सजिलो हुनेछ..”
@yuwaraajkatwal1389
@yuwaraajkatwal1389 3 жыл бұрын
😍😍😘😘
@ujitbhattarai1248
@ujitbhattarai1248 3 жыл бұрын
Sahee kura sir
@bindathapa4341
@bindathapa4341 3 жыл бұрын
Correct
@anusharai1029
@anusharai1029 3 жыл бұрын
@@yuwaraajkatwal1389xza S
@deepakbhandari4013
@deepakbhandari4013 3 жыл бұрын
हरे कृष्ण 🙏🌹🕉
@arjunlungeli6023
@arjunlungeli6023 3 жыл бұрын
निकै मार्मिक कथा छ🙏🙏🙏 हेर्ने कथा को कस्ले निरन्तर हेर्नू हुन्छ जमा हौ हामी कति छौ 🤚🤚🤚
@aamirDM
@aamirDM 3 жыл бұрын
'पुरुष भन्दा हामी महिला धेरै काम गर्छौ तर महिला को मूल्य छैन कि, हाम्रो ज्याला छैन ' Well said.
@user-ov5tu3tb3i
@user-ov5tu3tb3i 3 жыл бұрын
Wow, बल्ला बल्ला बिध्या बैनिको भिडियो trending आउन थाल्यो। बल्ला जन्ताले राम्रो चिज हेर्न थालेछ खुशी छौ। सेम्निखा is turning point भन्ने हाजिर हौ सबै।
@Kb_Collection4
@Kb_Collection4 3 жыл бұрын
विद्या दिदीको आवाजको fan हरू यता like गरौँ।
@dharmendrakumarmahato331
@dharmendrakumarmahato331 3 жыл бұрын
मधेसमा भएको विकृतिहरू हटाउन र मधेसी समुदायमा एउटा सकारात्मक परिवर्तन ल्याउन यस्तै चेतनामुलक कार्यक्रम र भिडियो को जरुरी छ । Thanks to Herne katha all team.. Keep uploading such a meaningful videos....
@nabinmagar4613
@nabinmagar4613 3 жыл бұрын
बिस्तारैबिस्तारै बदलिँदै गएको संसारमा उहाँहरूको ठुलो हात हुनेछ उहाँहरू प्रति मनै देखि नमन
@prayash92
@prayash92 3 жыл бұрын
म त भन्छु यो कथा "हेर्ने कथा" को सबै भन्दा उत्कृष्ट कथा हो । यो कथा हाम्रो तराइ मा पर्दा मा देखाउन जरुरी छ । धन्यवाद
@Aaa-zi1mb
@Aaa-zi1mb 3 жыл бұрын
Hawa ke x asma time ko varbad vo
@user-cw8dp9kq7f
@user-cw8dp9kq7f 3 жыл бұрын
@@Aaa-zi1mb tero time ko bardad Vaya ke garna herna aako xas ta be aafno Kam gara hamilae ramro lagxa hami herxau talae ramro lagdaena vane yo cnenal ma naaaeja hawa ke xa yasma re buj pahile video Hera hoena vane aru Hera kasto mula ho yrr ramro ko ta Jamana Nahi xaena yrr
@Aaa-zi1mb
@Aaa-zi1mb 3 жыл бұрын
@@user-cw8dp9kq7f chup dhoti ko katha ta ni her dhoti
@user-cw8dp9kq7f
@user-cw8dp9kq7f 3 жыл бұрын
@@Aaa-zi1mb ta sale khate cnutiya comment ma aayar je man lagyo tehi Nabol la katra hanxu sale hos gara galat na bol
@prayash92
@prayash92 3 жыл бұрын
@@Aaa-zi1mb bhai/bahini timi lai katha herna aaudain ghar kaa thula bada lai sodhnu katha ko artha k ho.. katha kina sunainxa.. alik gyaan aauthyo ki
@TheBlindCreation
@TheBlindCreation 3 жыл бұрын
आजकल TRP र VIEWS को चक्करमा KZfaqr धेरै जन्मिएका छन धेरैले व्यक्तिगत स्वार्थको लागी धेरैको बदनाम पनि गरेका छन तर साच्चिनै समाजको परिवर्तन कुनाकुनामा रहेको कला,संस्कृती,कुसंगति,कुसस्कार,कुरिती लाई छर्लंग पर्दामा उतार्ने प्रिय दिदी विध्या चांपागाई लगायत अहोरात्र खटिने सम्पुर्ण टिप प्रती हार्दिक आभार व्यक्त गर्दछु।
@Mongpongtong
@Mongpongtong 3 жыл бұрын
`पुरुष भन्दा महिला धेरै काम गर्छ तर हामी महिला को मुल्य छैन ।´ This line is too deeeep!!👏👏
@shreeta1886
@shreeta1886 3 жыл бұрын
तराईको दिदीबहिनी दाजुभाइ सबैको राम्रो होस् 💕💕🙏🙏🙏💕💕🌹🌹🌹🌹
@dreamygirl184
@dreamygirl184 3 жыл бұрын
मैले हजुर को धेरै जसो episode हेर्ने गर्छु सारै मन छुन्छ ।
@manhudaarai9709
@manhudaarai9709 3 жыл бұрын
कहिले पुर्व त कहिले पश्चिम अनि हिमाल,पहाड र तराईका सत्य र प्रेरणाले भरिएको विध्य चापागईंको हेर्ने कथाहरुलाई एक पछि अर्को गर्दै कोट्याउंदै जांदा यो देश र यही देशमा बसोवास गर्ने सबै जात जातीहरुको साझा फुलबारी नै हो भन्ने अझै जोड दिइएको अाभाष हुन्छ। र यस्तो कामको लागि विध्या बहिनीलाई मुरी-मुरी धन्यवाद।
@surendralimbu5896
@surendralimbu5896 3 жыл бұрын
१००% सहि कुरा !
@gokarnachand4044
@gokarnachand4044 3 жыл бұрын
Absolutely right ❣️
@omkantchaudhary8595
@omkantchaudhary8595 3 жыл бұрын
सलाम छ यस्तो दिदिहरुलाई 🙏। निरन्तर अघि बढीरहनुस।।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Жыл бұрын
मोनिका छोरी तिम्रो सपना साकार हुने छ हिम्मत गरेर अघि बढ्नु पर्छ परिवर्तन आफैबाट शुरुवात गर्ने हो।
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
समाज परिवर्तनको शुरुआत आफू र आफ्नो घरदेखी नै शुरु गर्नुपर्छ भन्ने एउटा बलियो उदाहरण । सलाम छ छोरी तिमीलाई ,समाज परिवर्तन तिमीहरूले गर्नुपर्छ ।
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 3 жыл бұрын
बिद्या दिदिको बोल्ने शैली मन पराउने र उहालाई माया सम्मान गर्ने कोको छौ🙏
@BhinnaManchhe
@BhinnaManchhe 3 жыл бұрын
लोग्ने स्वास्नीको झगडा हेर्ने लाई यो बिषय मन नपर्न सक्छ..! भतुवा युटुबेहरु पनि सिक यो भिडियो पटक पटक हरेर ..
@MahendraThapa-xu1jc
@MahendraThapa-xu1jc 8 ай бұрын
बिहारी र मधेसिको सोच छोरिलाइ कम्जोर देखाउछन ! तर सलाम छ हजुर्लाइ छोरिलाई सम्मान गरेकोमा घर्भित्र राखेर हुदैन सलाम दिदि
@yogengurung6752
@yogengurung6752 3 жыл бұрын
मधेश र मधेशी को समस्या र पीड़ा धेरै छन झन मधेशी चेली भएर बाचनु यहाँ त्यती सजिलो भने छैन तर अब भने शिक्षाको बल द्वारा बालबिवाह, दहेज प्रथा, घरेलु हिंसा का समस्याहरू हल हुदैछ।
@user-fh3yq4cz2r
@user-fh3yq4cz2r 3 жыл бұрын
साच्चिकै मन खोलेर बोल्ने यी तराईकी दिदी लाई सलाम छ❤️❤️❤️❤️🙏
@bhuwanmagar8391
@bhuwanmagar8391 3 жыл бұрын
सम्मान छ यी तीन बहादुर मधेसी चेलिहरुलाइ
@bimaloli2962
@bimaloli2962 3 жыл бұрын
म मात्रै होकि अरु पनि हुनुहुन्छ नहेर्दै like गर्ने
@Monk7uvi
@Monk7uvi 2 жыл бұрын
समाजमा सुख शान्ति कायम गर्न , देश बिकाश गर्ने हो भने सबै समाजमा यही कुरा हुन जरुरी छ ।
@sahabirchaudhary6108
@sahabirchaudhary6108 3 жыл бұрын
देशै भरीका सबै महिला यसरी नै अघि आउनु पर्छ है महिला दिदी बहीनी हरु सबै सम्झेर बुझेर मात्र अघि बद्नु पर्छ
@lalhirarai2711
@lalhirarai2711 3 жыл бұрын
मेरो गृह जिल्लाको चेलीहरूलाई हृदय देखि नै नमन गर्दछु।
@anushamagar5462
@anushamagar5462 3 жыл бұрын
नवलपरासी पुर्ब बुलिङ्तर गाउपालिका पहाडी इलाका मा पर्ने दलित बस्तीमा पनि धेरै नानी हरु सानै उमेर मा नै बालबिबाह झेलेरा दुख पाएका छन् त्यहाँ को कथा नि बनाउने कि बिद्या दिज्जु🙏🙏
@bunuramesh5994
@bunuramesh5994 3 жыл бұрын
जहिले र जस्ले पनि केही सुधार गर्नु र केहि बदल्नु पर्यो भने आफै बाट सुरुवात गर्नु पर्छ यो भनाइ अत्ति सहि हो केही सिक्नु जरुरी छ यो समाजमा।
@dustyboot1
@dustyboot1 3 жыл бұрын
डिस्लाइक गर्ने कुन गधा होकी गधी 🤦‍♂️🤦‍♂️विडीओ एकदमै संदेशमुलक एवं चेतनामुलक छ धन्यावाद हेर्ने कथाका सम्पूर्ण परिवारलाई 🙏
@swechchhasunuwar7285
@swechchhasunuwar7285 3 жыл бұрын
Sabailai ramro pachdainani hjr
@dustyboot1
@dustyboot1 3 жыл бұрын
@Aliya Maske सही भन्नु भो हजुरले ।
@Mongpongtong
@Mongpongtong 3 жыл бұрын
@dhan romi हजुर एक कदम मुनि झर्नुस तपाईंलाई कसैले हेरे आट पनि गर्दैनन, तर एक कदम मेहेनत र सहन्सिलको साथ माथी चड्नुस तपाईंको खुट्टा तान्ने धेरै देख्नु हुन्छ ।🙏 ~१६ बर्शे कलिलो उमेरको वालक को कुरो!!😊
@nirmalamagar5144
@nirmalamagar5144 3 жыл бұрын
हिचडा होला हौ😂😂
@MrKewalrai
@MrKewalrai 3 жыл бұрын
Dislike लाई नकारात्मक रुपमापनि हेर्नु हुँदैन सर। हाम्रो समाजमा यस्तापनि ब्यक्तिहरु छन् कि डिस्लाइकले भिडियोमा भएको सकरात्मक पात्रको वा भिडियो बनाउनेहरुको मनोबल गिराँउछ भनेर तर भिडियोमा नकारात्मक पात्रहरु छन् जस्तो कि यहाँ केही अबिभावक तथा पुरुषहरुले घरकि छोरिलाई सानै उमेरमा बिहे गरिदिने, "छोरिले बाहिरी काम गर्नु हुन्न" भन्ने "छोरी भनेको पराइ घर मात्रै जाने जात हो" भन्ने सोंच भएका ब्यक्ति तथा पात्रहरु पनि छन् हो तिनिहरु प्रति रुष्ट हुँदै आक्रोश ब्यक्त गर्दै भिडियोमा डिस्लाइपनि गर्ने गर्दछन्।
@amarbudhachhetri9106
@amarbudhachhetri9106 3 жыл бұрын
छोरी को कमाइ किन नखाने??वाह सबै आमाले यस्तो हिम्मत गरे कुन छोरी पछाडी पर्छन् ??हेरुम त!!!
@ushakc472
@ushakc472 3 жыл бұрын
🤚
@youthnepal224
@youthnepal224 3 жыл бұрын
तराईमा दलाल नेताहरुले यी बबुरा जनतालाई नर्क जस्तो बनायर राखेको छ तरपनी कुरा नबुझ्ने जनता,,छुवाछूत को महारोग छ,नेताकार्यकर्ता र ठालुहरु कानुन भन्दा माथी छन,गरिब लाई धनी हरुले यसरी हेप्छन कि मानौ गरिब मान्छे नै होइन,,अझै महिला दिदिबहिनी स शक्त हुनुपर्यो शुभकामना सबै नानुहरुलाई
@haribhaktathapa
@haribhaktathapa 3 жыл бұрын
संसारकै सुन्दर नारिहरु......को कथा
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 3 жыл бұрын
परदेशबाट फलाम को खाटमा सुतेर हेर्दैछु हेर्ने कथा अाज तराईको चेलिहरूको बिषय मा भिडियो बनाउनु भएछ खुशी लाग्यो
@Linkbns
@Linkbns 3 жыл бұрын
Bash ko vanda ta falam ko khaat baliyoo hudaina ra ?😅
@rajubishwakarma3040
@rajubishwakarma3040 2 жыл бұрын
@@Linkbns hunna ni. Aawaz aauxa kadak kuduk
@RJ-YouTubechannelPradesh
@RJ-YouTubechannelPradesh 3 жыл бұрын
सबाई जनालाई एउटा नेपाली दाइ को तर्फ बाट शूभकामना🌹🌹🌹🌹
@albertdevaka1588
@albertdevaka1588 2 жыл бұрын
अरुले देखोस नदेखोस प्रत्येक मान्छेको जीवन हेर्ने कथा हो । बिद्या दिजु र सम्पूर्ण टिमप्रती माया एबम नमन 🇳🇵🇳🇵🇳🇵
@dhankumarshrestha176
@dhankumarshrestha176 3 жыл бұрын
हाम्रो समाजमा भएको मार्मिक कथा हरु हामी माज पुर्याउनु भएकोमा हेर्ने कथा लाई हार्दिक धन्यवाद 🙏
@Rupeshjha
@Rupeshjha 3 жыл бұрын
Thank you so much herne katha for uploading my song
@anzandevkota6068
@anzandevkota6068 3 жыл бұрын
Khoji patrakaritaa vaneko Yo po honi . Safalta ko muri muri suvakama (Herne katha) team lai 🙏🙏
@narendramagar4507
@narendramagar4507 3 жыл бұрын
सोच बदलै समाज आफै बद्लिन्छ मेरो विचारमा है 🙏🙏🙏🙏🙏🙏
@user-bx1gs5ys4k
@user-bx1gs5ys4k 7 ай бұрын
म हेर्ने कथा बिराउंदैन,! म लगातार खोजी खोजी हेर्छु ! नमस्ते सबैलाई !
@prakashbasnet1838
@prakashbasnet1838 3 жыл бұрын
हेर्ने कथा ले समाज को एथार्था देखाउने गर्छ मैले सबै हेर्ने गर्छु ! नेपाल अर्घाखाँची हाल अमेरिका 🙏👌🤟
@222khawas
@222khawas 3 жыл бұрын
नेपाली पत्रकारिता को एउटा सबै भन्दा बलियो खम्बा, आभारी छौ समाज भित्र कुन्ठिएका पात्रहरूको कथालाई हामी सामु ल्याउनु भएकोमा, ति पात्रहरूको आत्मबल बढाउनु भएकोमा र थुनिएका मूखहरू को आवाज बन्नू भएकोमा, धेरैधेरै धन्यवाद, बिध्या चापागाईं अनि सम्पुर्ण टिमलाई। अझै धेरैधेरै सफलताको शुभकामना
@MagarShankar-gj9vj
@MagarShankar-gj9vj 20 күн бұрын
देशमा शिक्षा र ज्ञान को दियो बाल्ने काथा हेर्ने कथा अतिराम्रो
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 жыл бұрын
समाज परिवर्तनको गाउँ बाट हुनुपर्छ
@ganeshaayusha8646
@ganeshaayusha8646 3 жыл бұрын
Ko ko hunuhunxa Bidhya didi ko voice ko big fan... Please like here👇
@rajeshwarkushwaha6698
@rajeshwarkushwaha6698 3 жыл бұрын
आफ्नो सोच परिवर्तन गर्नु नै समाज को परिवर्तन हो ? शाहास र आट गर्नु भाएका सम्पूर्ण दिदीबहिनीहरु को धन्यवाद
@vickyale96
@vickyale96 3 жыл бұрын
Sarai ramro lagiyo yo episode👍
@remeshremesh478
@remeshremesh478 3 жыл бұрын
हेर्ने कथा को साथमा कमेन्ट् पढ्नु को मजा अर्को हुन्छ अनि यो diks लाइक गर्ने हरु किन तपाईं हरु ले हाम्रो बिध्या दिदि को मनोबल कम्जोर पार्दिनु हुन्छ सिधै हो हेर्न मन लाग्छ हेर्ने नभये यो diks लाइक नगर्न अनुरोद गर्छु ।।।।
@ktam763
@ktam763 3 жыл бұрын
दामी लाग्यो।।मन नै रुवाउनी नै लाग्यो।।। पदाइ नै सबै भन्दा ठुलो कुरो हो नि।। समाज परि बर्तन को सम्बाहक सिक्षा।।।।
@jinamahat2543
@jinamahat2543 3 жыл бұрын
Katti ramro Katha ,katti ramri laxmi ❤️
@prakashtiwari8250
@prakashtiwari8250 3 жыл бұрын
यस्तो पाे हुनुपर्छ समाचार समाज बदल्नकाे लागि, कथित युटुवरेहरुले समाजलाई विभेदकारि बनाएका छन्
@memosalimbu9988
@memosalimbu9988 3 жыл бұрын
सारै मन पर्ने मलाई विध्या जी को हेर्ने कथा।धन्यवाद विध्या जी 🥰।
@punitmaharjan1504
@punitmaharjan1504 3 жыл бұрын
धेरै राम्रो भनिन्छ नि सोच बदलौ समाज आफै बद्लिंछ समाज र सोच बदल्न कोसिश गरने वहाहरु सम्पूर्ण मा सदर नमन ........
@rajivbhujel2261
@rajivbhujel2261 3 жыл бұрын
sarai ramro video hayrnaykhata salam x sampurna unite lai
@pritamregmi940
@pritamregmi940 3 жыл бұрын
कति राम्रो नेपाली बोल्नु हुदो रहेछ सलाम
@binodgopali3081
@binodgopali3081 3 жыл бұрын
This video will change the mind of people and make them to send their daughters to school instead of marrying them in early age.
@shalusah5584
@shalusah5584 3 жыл бұрын
Literally I cried watching your episodes and I'm also on the way to make my life better.. this stories also motivates me alot.
@eirosgame8701
@eirosgame8701 3 жыл бұрын
I see myself in that stories, it was 15 years back we used to do awareness program about health issues and street play about trafficking.it takes time to see changes in the community. Education , mobilization and bi-weekly meeting and youth involvement will help to change community.🙏 We should not give pressure to older generation to change their mentality ASAP. This community has brighter future.🙏💪
@prahladkarki8486
@prahladkarki8486 3 жыл бұрын
हिमाल , पहाडीको कथा धेरै हेरियाे हाम्रो मधेश कुरा छुटिएझै लाग्छ , मधेशकाे कथा अलि धेरै हुनु पर्याे ।
@shreerajpaudel5168
@shreerajpaudel5168 3 жыл бұрын
Change might not come one day but when you are in right direction, destiny is not far. 🇳🇵
@dhanbist6121
@dhanbist6121 3 жыл бұрын
हेर्ने कथाको सबैभन्दा ठुलाे फ्यान हाे
@ShankarYadav-di5pp
@ShankarYadav-di5pp 3 жыл бұрын
Congratulations to all brave sister
@nebalman2229
@nebalman2229 3 жыл бұрын
Tarai ko sati haru coment pani gardina
@hurhurresalala
@hurhurresalala 3 жыл бұрын
जीन्दगी अति नै सर्घर्षशील छ हई हेर्ने कथाका साथीहरु.... 😊😊😊😊😊 अनि बिवाह जीन्दगी प्रतिको बितृष्णा भने हैन... प्रकृतीको निरन्तरता ह‍ो । स्वतन्त्रताले लापरवाही हैन आत्म निर्भरता र निडरपन ल्याओस । बधाई सबै पात्रहरुमा
@ganeshsunar8440
@ganeshsunar8440 3 жыл бұрын
उनीहरु जस्तै तराईका अझै धेरै चेलीमा चेतना जागोस🙏
@Uresh369
@Uresh369 3 жыл бұрын
Madhesh ko pariwartan yestai bekti haru bata hune ekhinxa....madhesh Aba pahile hamile soche jasto madhesh rahena bikas hudai xa khusi lagyo....salam xa ti bekti haruma ...
@sendang123
@sendang123 3 жыл бұрын
कति सुन्दर बिचार एस्तो पनि पबित्र बिचार भएको छोरी मान्छे!हुदा रछ्न्💜💜💜💜💜💜
@ambikaambika9741
@ambikaambika9741 3 жыл бұрын
साहसी छोरीहरू अगाडि बढ । समाज परिवर्तन हुने यस्तै हिम्मतवालाले गर्दा हो ।
@legendrauniyar9632
@legendrauniyar9632 3 жыл бұрын
...र धन्यवाद बिध्या जि मधेश्को ground report को कथा र वास्तविकता लाई प्राथमिकता दिनुभएकोमा ।
@rjdahal5209
@rjdahal5209 3 жыл бұрын
हिम्मत वाली सबै परिवार लाई सलाम छ 👌👌👌👍👍💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@taragurung933
@taragurung933 3 жыл бұрын
तराईका हाम्रा दिदि बहिनीहरुलाई देखेर गर्व लाग्यो। घरीघरी आॅखा पनि रसायो। शुभकामना हजुरहरूलाई।
@sanggenrai4356
@sanggenrai4356 3 жыл бұрын
Malai dherai man parxa herne katha😍😍😍
@dipakpathak5149
@dipakpathak5149 3 жыл бұрын
Wow You are such glorious Daimond in our society Bidhya mam
@prakashthapa2165
@prakashthapa2165 3 жыл бұрын
Oww!! These girls are true champion of social change!! Respect!!👃
@completefurnitureplazaandi1749
@completefurnitureplazaandi1749 3 жыл бұрын
लामो समय पछी फेरी हेर्न पाइयो हेर्ने कथा, विदेशमा भएको नेपालीले त झन् मनपर्ने कार्यक्रम हो यो, आफ्नो देशको विभिन्न ठाउँ (हिमाल, पहाड, तराई )को कथा हेर्न पाए दिनभरी को थकाई मेटीन्छ, मरुभूमिको यो ठाउँमा डाँडा काँडा हरियाली हेर्न पाउदा ले मन प्रफुलित हुन्छ, जय मातृभूमि, जय नेपाल, आहा हेर्ने कथा 🇳🇵🇳🇵 बाहराइन बाट 🇧🇭🇧🇭
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
दिदी धन्यवाद हजुर लाई तराई को मधेस को अन्धा बिश्वास जटिल समस्या लाई सबै सामु प्रस्तुत गर्दिनु भयो 🙏🙏
@tashutsangtenzin3042
@tashutsangtenzin3042 3 жыл бұрын
Samaj paribartan ku ritiko vandafor varpardo aawaj biddhya chapagai hjr lai salam 🌹🌹❤️❤️
@kabitathapalamichhane2003
@kabitathapalamichhane2003 3 жыл бұрын
True role model for each and every ladies especially मधेशी women
@thedragoyt1643
@thedragoyt1643 3 жыл бұрын
सारई मन छुने कथा धन्यवाद बिध्या दिदी 🙏🙏🇦🇪🇦🇪🇳🇵🇳🇵
@ninu5719
@ninu5719 3 жыл бұрын
एउटा चिनियाँ कहावत छ 'यदि एक बर्षको योजना बनाउँदै छौ भने धान रोप,एक दशकको योजना बनाउँदै छ भने रुख रोप, एउटा जिवनकालको योजना बनाउँदै छौ भने जनतालाई शिक्षा देउ|' हो अब मधेसले जनतालाई शिक्षा दिनुपर्छ|राज्यले शिक्षामा अझै धेरै लगानी गर्नुपर्छ| मधेसमा चेतनाको क्रान्ती आवश्यक छ|त्यो चेतनाको क्रान्तिको मसाल बोक्ने यी शक्तिशाली नारीहरुप्रती मेरो हृदयदेखि सलाम|हाम्रो समाजले पनि महिलालाई हेर्ने दृष्टिकोण अब बदल्नुपर्छ|धर्म,संस्कृति,संस्कार,परम्पराका नाममा महिलामाथि हुने सबैकिसिमका बिभेदको अन्त्य गर्न सबै तयार हुनुपर्छ|तब मात्रै समाज माथी उठ्छ|
@chandragurung1029
@chandragurung1029 3 жыл бұрын
हेर्ने कथा हेर्न पाउदा खुशी लाग्छ अब तराईमा पनि दिदिबहिनीहरुमा धेरै परिवर्तन आएको छ।
@krishnaranamagar1016
@krishnaranamagar1016 3 жыл бұрын
समाज परिवर्तन गर्न अघि बदेका ती नारीहरुलाइ सुभकामना छ सबैले सात सपोर्त गरौ
@ghanashyamkhatri483
@ghanashyamkhatri483 2 жыл бұрын
भलुवाली र माडर मा मेरो परिक्षा केन्द्र थियोे । झलझल ती याद आयो १० बर्ष पहिल्यको समय ।धन्यवाद छ
@tamanguttam5948
@tamanguttam5948 3 жыл бұрын
Ramailooo hae hjr dukha tw garnnui prxx
@kumariu2b683
@kumariu2b683 3 жыл бұрын
आँसु आयो ससुरा को कुराले सम्मान छ
@firozekhan6514
@firozekhan6514 3 жыл бұрын
Didile gareko kura mn paro Biya nagarnu swatantra vayaro bachnu, ramailo grnu ekdm ramro kura. From India.
@rashmirana2276
@rashmirana2276 3 жыл бұрын
कति वास्तविक हेर्ने कथा धेरै मन पर्छ धेरै हेर्छु
@royalgamming3017
@royalgamming3017 3 жыл бұрын
I know each of them Personally They are Inspection for those female citizens who wants to change their lifestyle and I will pray with God that they will be Successful in their Own Life. May God Bless Them 🙏🙏🙏
@bsnusandesh6262
@bsnusandesh6262 3 жыл бұрын
Kati mitha kura gareko yo didi le uha ko xori haru ko sabai ko sapana pura hos. 🙏🙏🙏🙏
@zabaOfficial721
@zabaOfficial721 3 жыл бұрын
"मान्छेले त आफ्नो जिबन बनाउनको लागि सित्तैमा पनि सिकिन्छ!" एक दमै सत्य कुरा अनि मेरो मन छोएको शब्द! आफ्नो गाउँ समाज परिवर्तन को लागि योगदान दिइरहेका र आफ्नो जीवन संघर्ष सङ्ग लडिरहेका पात्रहरु साँच्चिकै नेपाली समाजको एक नमुना पात्र पाएँ मैले!"What An Inspirational Characters." #Hat_s_Off🙏 #हेर्ने_कथा_टिमलाई_बिशेष_धन्यवाद!
@Rebelass74
@Rebelass74 3 жыл бұрын
O WOW! Dherai ramro! Ma bandha ramro Nepali boldoraicha. Good job!
@aygvlog4931
@aygvlog4931 3 жыл бұрын
Thanks to Shiva Kumari and Babita for the effort which they started from her family to change the society as well as Laxmi who follow the path show by her mother (Shiva kumari) to educated the young generation of her society as well as Monika against the women violence which she started from herself and also thanks to Herne Katha to present such a great story
@saritathapa525
@saritathapa525 3 жыл бұрын
हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद अनि जिन्दगीमा केही बन्ने सपना लिएर हिड्नु भएको हजुरहरु सम्पुर्णलाई शुभकामना 🙏
Best father #shorts by Secret Vlog
00:18
Secret Vlog
Рет қаралды 22 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 52 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 32 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
बुबाको कथा | Buwako Katha - Herne Katha EP43
30:09
Симпсоны 20000 лет назад😨 #симпсоны
0:54
ตาบอดมักหลอย
0:25
หำน้อยซอยจุ๊ Channel
Рет қаралды 11 МЛН
ЛУЧШИЙ ПЕРСОНАЛ ОТЕЛЯ 😂😂 #фильм
0:44
МАМА И УРОКИ 😂 #юмор #мама #а4
0:32
SAASHA
Рет қаралды 1,6 МЛН