बम्जनको आश्रम,खाल्डो देखि बेडरुम सम्म पुग्दा जे देखियो जस्ताको त्यस्तै||Good Tv||

  Рет қаралды 373,108

Good tv

Good tv

5 жыл бұрын

1.good tv
2.program G talk with @ ganga
3.camera and edit.@ dinesh amatya
4.VJ.@ ganga lama
5.rambahadur team
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9860114714 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
साथै तपाइले
/ goodtv13
instagram.com/#reactivated
/ goodtv13
यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#rambahadur_bomjan #little_buddha #ganga-aani

Пікірлер: 1 300
@amritchohoblon3293
@amritchohoblon3293 5 жыл бұрын
धेरै धेरै धन्यवाद good tv लाई।सधै सत्यालाई उजागर गर्ने कोशिस गर्नुहोस सधै सत्यको जित हुनेछ।
@ramlama566
@ramlama566 5 жыл бұрын
good sate k ho
@12345678951518
@12345678951518 5 жыл бұрын
संकट काल मा काम गरेको प्रहरी हरु लाई थाहा छ कि जनता मारेर कहाँ कहाँ पुरिएको छ भनेर । त्यसैले प्रहरीलाई सजिलो बनाउने हो भने जनयुद्ध मा परिचालन भएको प्रहरी हरु लाई परिचालन गर्नु पर्छ । 17000 लास पुरेको ठाउँ पत्ता लाउन केही ठूलो कुरा छैन
@dilpun3756
@dilpun3756 5 жыл бұрын
Kina luki luki khadal khanyo jhutko vadaharu kina khaneko video dekhaudaina pagalharu xixi j ho bonjan right ho
@moktansamyogabiral7353
@moktansamyogabiral7353 5 жыл бұрын
desh bhakta ji hajurle 100 , 100% sahi kura garnu bhayo
@tanjenkumar520
@tanjenkumar520 5 жыл бұрын
desh bhakta ji hajurle sahi kura garnu bhayo 100%
@nirajanyounzan5795
@nirajanyounzan5795 5 жыл бұрын
Yo ekdam sahi ho...police harulai taha cha kaha kaha manche marera gadeko cha bhanera ....
@ghisingsajan9685
@ghisingsajan9685 5 жыл бұрын
लु यो मिडियाले चै सत्यतथ्य कुरा बहिरा ल्याइदिनु भयो धन्यवाद
@keshavevitrakoti6459
@keshavevitrakoti6459 5 жыл бұрын
सलाम छ गुड टिभि सधैं सत्य तथ्य न्युज दिनुहाेला र
@chetanadhikari4808
@chetanadhikari4808 5 жыл бұрын
Keshave Vitrakoti buddha lai hamesha baravan bad le khilap garchha jogindr Nepali
@jaywaibaofficial3402
@jaywaibaofficial3402 5 жыл бұрын
अपराध या अारोप त्यो त निष्पक्ष अनुसन्धानले बताउला।तस्बिर देखाएर न्युज बनाई अपवाह फैलाउने अनि अाफ्नो युट्युबको भ्युज बढाउने काम अरू मिडियाले गरेको थियोे ।स्थलगत रिपोर्टिङ हेर्न पाए धन्यवाद छ खोज पत्रकारिता गरि घटना बाहिर ल्याउने Good tv लाई।
@dolakhatatopani9812
@dolakhatatopani9812 5 жыл бұрын
साेच बिचार भने काे जैले पनि good tv काे जस्तो हुनुपर्छ अरु सबै मिडिया काे काम छैन सबै अरे को पछी किन लगेको सलाम छ good tv lai
@urmilakarki8653
@urmilakarki8653 5 жыл бұрын
Ėc
@himaljeemi1786
@himaljeemi1786 5 жыл бұрын
प्रहरीले खाल्डो खनेर भ्रम फैलाउनु भन्दा ति हरायका मान्छेहरूको बारेमा अनुसन्धान गर्नुको लागी खुद बम्जन लगायत सबै तिरको आश्राम मा भएका प्रमुख गुरू भनिने हरू र आश्राम सन्चालक समेतिको सबै ब्याक्तिहरूलाई एकै ठाउ राखेर अनुसन्धान गर्नु जरुरी छ ।
@sunilagurung3803
@sunilagurung3803 5 жыл бұрын
Thank you so much मिडिया पत्रकार बैनि हाम्रो नेपाल मा धमॅ भन्ने के हो थाहा छैन कसरी हुन्छ यस्तो नुन पोका गुरु लाई फसाउने काम हो
@nishchallama4642
@nishchallama4642 5 жыл бұрын
नुनको प्याकेट पाउने अनि लास को हड्डी नपाउने किन यसरी राम बहादुर बम्जनको बदनाम गर्न लागेको होला
@tilakrai2474
@tilakrai2474 5 жыл бұрын
Listen to all Nepalese people. Bomjon is not god he is only lunatic he is pretending to be a god. This is no God just believing to god
@user-fm1st8jl2p
@user-fm1st8jl2p 5 жыл бұрын
हावा नचली रुखको पात हल्लिदैन सत्यतथ्य के हो अरु शीत सोधेर हैन राम बहादुर बम्जन शीत नै सोध्नु पर्छ र पोलिग्राफी चेक गर्नु पर्छ कडाइका साथ सत्यतथ्य बाहिर आवोस पीडित लाई न्याय पाईयोस छिटो भन्दा छिटो
@susulimbu7827
@susulimbu7827 5 жыл бұрын
धन्यवाद Good मिडिया एकदम राम्रो गर्नु भो अब त्यो खन्ने पुलिस हरुलाई नि अन्तर बार्ता लिनु है।
@thewayofhappinessofficialc4339
@thewayofhappinessofficialc4339 5 жыл бұрын
Goodtv yo video khichnu vayera dherai kaalo soch vako pakhandi haru ko gala ma sahi jhapat dinu vako ma thank u so much
@kushalmagar6082
@kushalmagar6082 5 жыл бұрын
यसको मास्टरमाईन भारु र डलरबादीहरु हुन ठुलो षडयण्त्र छ, यो धार्मिक युध्द गराएर नेपाललाई तहसनहस बनाउन खोजेको बुझिन्छ। धन्यबाद
@tekbamjan6121
@tekbamjan6121 5 жыл бұрын
सत्य गुरु सत्य नै हुनुहुन्छ।1000जना ब्यक्ती मध्येका 1जना ब्यक्ती ले सत्यको पकक्षय मा अावाज उठायाे भने..मानौ 10000ब्यक्ती सत्य मार्ग तर्फ अघि बढीसके भनेर बुझ्न सकिन्छ।जो उहाँ हुनुहुन्छ 1ब्यक्ति..प्रथम मा उहाँ आफ्नु परिवार लाई सत्य मार्ग मा लानलाइ सफल हुनुहुने छ।र सम्पूर्ण परिवार मिलेर गाउँ समाजलाई पनि सत्य मार्ग मा हिंड्न हौसला दिनुहुने छ।र गाउँ समाज मिलेर अरु गाउँ समाजलाई पनि यहि हौसला दिनुहुनेछ।अब सबै समाज मिलेर कसैले जातीय भेदभाब नगरि धर्मलाई पनि बिभाजन नगरि उहाँ हरुले रास्ट्रलाई सत्य मार्ग तिर लानु हुनेछ।जो ब्याक्तित्वहरु हामी नेपाली नै हौ।💌maitrimangalam💌
@dineshkhatri5049
@dineshkhatri5049 5 жыл бұрын
यदि यो कुरा सत्य निस्कियो भने यो बम्जन को पक्छेमा बोल्ने सब लाई कार्बाही हुनु पर्छ ...
@bimallama9229
@bimallama9229 5 жыл бұрын
अनि यो कुरा सत्य हैन भनेचै यो लेखने लाई कारबाही हुन पर्छ
@ghisingsajan9685
@ghisingsajan9685 5 жыл бұрын
अर्को भिडियो पनि ल्याउनु है सत्यतथ्य के हो जनता जान्न चाहन्छन् ..!
@ashoktamang1
@ashoktamang1 5 жыл бұрын
Nwpal ko kanunu daibale janunun all nepali police is really theif
@ashoktamang1
@ashoktamang1 5 жыл бұрын
Nepal police ko ahile khi kam xaina j garda pani vayo katti manxe harulai aakha ma xaro halne nep police do it your best thing .if you do it like that no one can take respect to you .
@milannusa8077
@milannusa8077 5 жыл бұрын
पुलिसहरुले प्लास्टिक त ल्यायो तर दुई चार वटा हड्डीका टुक्रा चाहिँ ल्याउन भुलेछ बस त
@pujarose6860
@pujarose6860 5 жыл бұрын
haddiko tukra lyaye ta dna test ma fail khanx ani sidhai policeko jhut pakdinx vanera
@dhakanshrestha7968
@dhakanshrestha7968 5 жыл бұрын
Nun ko data kailako thiyo hola hjr
@dipshanatamangdipsha8682
@dipshanatamangdipsha8682 5 жыл бұрын
Report vaneko yesto hunu parxa purna rupma video sarwajanik koi media le photo matra agaadi rakhera samachar banaw xa hajur wastavikta centerma gayera bujnu jaruri xa
@gurungkumar8522
@gurungkumar8522 5 жыл бұрын
याे धर्मगुरुकाे अाडमा अपराधी हुन् यसैकाे अाश्रम बाट ती केटिहरु कहाँ गाएब भए किन यसकाे जवाफ दिन नसकेकाे यसैमा शंकास्पद छ
@bhawanashrestha2623
@bhawanashrestha2623 5 жыл бұрын
अबस्य त्यस आश्रम भित्र मानब अंगको तस्करी हुन्छ .... नेपाल सरकार छिट्टै छानबिन होस् अनि त्यस आश्रमका सबै चेलाहरु छिट्टै आश्रम बाट सुरक्षित घर गए हुन्छ .... भोलि सरकारले ध्यान दिएन भनेर आवाज नउठायोस .... यसको आफै जिम्मेबार हुनेछ ...
@binapakhrintamang1238
@binapakhrintamang1238 5 жыл бұрын
thnq good tv..
@kabitalama9717
@kabitalama9717 5 жыл бұрын
Gurusangai bolera dekhaye ajai ramro hunthyo
@maheshjungthapa2612
@maheshjungthapa2612 5 жыл бұрын
रिपोर्टर चाही एकदम राम्रो लाग्यो। हैन भने यहा हरेक घटनाको न्याय नहुनुको कारण मिडिया र पुलिस नै हुन।
@prakashsyangtan1501
@prakashsyangtan1501 5 жыл бұрын
thank you good tv lai satya janakari dinu vyo midiyale garne kartabya nibaunu vyo one's again thank you so much
@lalbahadurbamjantamang1028
@lalbahadurbamjantamang1028 5 жыл бұрын
police haru nepal ko fatah x hau hawa hawa matai kurah garx rep garne lai samaunu saktai
@juniorgurkhase.pacademyt.v5676
@juniorgurkhase.pacademyt.v5676 5 жыл бұрын
बिदेशीहरु खेल हुँदै छ । धर्मको नाम मा बिक्री हुने देश हो नेपाल । यो योजना कोरिया बाट भएको हो। नेपाल सरकारले धर्म बेच्दै छ। हिन्दु , बुद्ध धर्मशाला अबो ख्रीष्टीयन धर्मको बेपार हुदै छ। नेपालमा धर्मको नाम युद्ध हुँदै छ।
@santoshgomdenofficial998
@santoshgomdenofficial998 5 жыл бұрын
प्रहरी काे षडयन्त्र हो बम्जन लामा लाई फसाउने । नेपाल सरकार ले बुद्ध धर्म को बद्नाम गर्नु खोजी रहेको देख्छ।
@nhymatansiew1270
@nhymatansiew1270 5 жыл бұрын
Baudha dharma ko badnam hoina sir bauddha dharmako jagerna vannus tapaile rishi dhamala sag ko bahas sunnu vaaxa ki vaxaina yo bamjan buddha dharama hoina vanera yo asram ko adhaxe le vaneko cha
@prasanttamang1991
@prasanttamang1991 5 жыл бұрын
Bamjan lama haina Kristen Ho ...rishi Dhamala sangako Barta Here Hunxa Bamjan Lama Haina tamang Ko Namma khatam Manxi....
@sushmasalman7806
@sushmasalman7806 5 жыл бұрын
Buddha darma ko jagerna chai garna khojeko ho police lai
@jhamanmagar8373
@jhamanmagar8373 5 жыл бұрын
Urgen Gomden ब्रो बुद्द धर्म लाई फसाउन खोजिएको हैन बरू बम्जनले नै बुद्द धर्म को बदनाम गरेको हो।
@SurajKhadka-ji6xl
@SurajKhadka-ji6xl 5 жыл бұрын
Buji ra coment garau
@titungmiana5822
@titungmiana5822 5 жыл бұрын
प्रहरीले उक्त ठाउँमा उत्खनन गर्ने बेलामा नेशनल टेलिभिजन पत्रकार किन बोलाइएन प्रतक्क्ष प्रसारण किन गरिएन एति ठूलो केश मा?
@kisna5653
@kisna5653 5 жыл бұрын
सतीले सरापेको देश हो भन्छन् नेपाल यहाँ सबै राजनैतिक जलखेल हुनसक्छ
@user-dw7oo7ge5c
@user-dw7oo7ge5c 5 жыл бұрын
राम बहादुर बम्जन लाई फसाउने सडेन्त्रहो ।।अरु थाउ मा खोज तलास न गरेर कसरी एकाशी त्यहाँ मात्रै खाल्डो खन्न पुग्यो।।
@lamaintl5827
@lamaintl5827 5 жыл бұрын
Sab sadyandra nai hola sir
@sarurai1398
@sarurai1398 5 жыл бұрын
anusandhan garera sankhavako thauma khanne honi murkh ho
@ameeshatamang6727
@ameeshatamang6727 5 жыл бұрын
Hajur le sahu kura garnu vayo
@user-dw7oo7ge5c
@user-dw7oo7ge5c 5 жыл бұрын
saru rai लामो भन ।यदि सङ्खा भको भय चारैतिर जङ्गल छ त्यहाँ पो हुनुपर्ने हो।।बारिको बीच मा हुन्छ।।र अर्को कुरा 2015 लेखिको नुनको पोका को अक्षर कसरी अहिले सम्म पनि मेतिदैन ।।त्यो पनि जमिनमुनि ।।3 बर्ष सम्म कति पानी हरु पर्यो होला त्यो जमिनमुनि छिरेर नुनको पोका को आकारै फरक हुनुपर्ने किन भयन ।।पुलिसले किन जनता लाई सामुने राखेर खाल्डो खनेन ।।।
@ameeshatamang6727
@ameeshatamang6727 5 жыл бұрын
@@user-dw7oo7ge5c tai ta Vanya kuro vane ko yo po ho And hajur lai dherai dherai dhandebad xa yeti mitha sabda lekhedinu vako ma thankyou'sm 😊💜
@rajendrapanta9114
@rajendrapanta9114 5 жыл бұрын
यो सबै कृस्च्यान हरुको बुद्द धर्मलाइ पतन गराउने चाल हो नेपालमा सबै धर्मलाइ मासेर कृस्चयान धर्मको बिस्तार गर्न खोजेको हो
@jeckson9507
@jeckson9507 5 жыл бұрын
Thank you so much good TV you are great
@thewayofhappinessofficialc4339
@thewayofhappinessofficialc4339 5 жыл бұрын
Thank u soooooooooooooooo much goodtv
@rameshunclekochhoro1434
@rameshunclekochhoro1434 5 жыл бұрын
Ram bdr bomjan lai viral garnu bhanda baru tyo corruption neta ko ghar ma janu noon ko plastic haina soon ko biscuit paunu hunxa himmat vaye Janus search garna
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 жыл бұрын
मलाइत बम्जन ठिक छैन जस्तो लाग्छ नुनको प्याकेट चै कसरी आयो त ??? र आश्रममा बस्दै आउनु भएका आनि हरू कहा गाएब भए त ?? आनि हरू कहि अन्तै गएर बसेकै भए आज सम्म एक दुइ कल त गरिन्थ्यो होला ? आखिर घर परिवारको माया त सबैलाई हुन्छ आनि हरू कहा गयो त ????
@panamoktan112
@panamoktan112 5 жыл бұрын
तेरो आमा लाई चिकेर आयो होलानी नुन को पोको
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 жыл бұрын
@@panamoktan112अपराधीले मेरो आमालाई मात्रा हैन तेरो आमालाई पनि छोड्दैनन
@panamoktan112
@panamoktan112 5 жыл бұрын
मुजि अपराधी हो भनेर के प्रमाण छ तसङ माचिक्ने
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 жыл бұрын
@@panamoktan112 म संग नभए पनि एक दिन पर्दा फास नहोस यति मात्रै भन्छु म राम्रो काम गर्नेको पछाडि कोहि लाग्दैन नराम्रो काम गर्नेको पछाडि त धेरै लाग्छन । आश्रम बाट हराएको व्यक्ति पनि मेरो आमा बाउ दिदी बहिनी र दाज्यु भाइ सम्मान हो
@sagarghalan6975
@sagarghalan6975 5 жыл бұрын
आफै खोज्न जाउन बिश्वास लाग्दैन भने किन बिनासिद्दी भुकेर बस्छौ प्रमाण बिना ।
@user-mf8rb3vg7i
@user-mf8rb3vg7i 5 жыл бұрын
Good tv le good garnu vo.jasko galti vaye pani sacho kura agadi aaunu paryo tyeti ho.guruko galti vayeni sajaye paunu parxa ra prahari jo jo guruko bipakxyema xa uniharulai ni sajaye milnu parxa jay nepal🙏🙏
@AkashPrabhu555
@AkashPrabhu555 5 жыл бұрын
Truth is seeing by itself ...so go onnn. We will be supported by heart........deeply Greatfulll to this channel
@anjanarai5285
@anjanarai5285 5 жыл бұрын
खै बिचरा गुरु जस्तो मान्छे तेस्तो नहुनु पर्ने ।bt यदि गुरु पापी नै हो भने तेसओ छोड्न हुन्न🙄🙄🙄
@surajtamang338
@surajtamang338 5 жыл бұрын
यो खाल्डा 100% अाज भन्दा पहीला कहिले खनेक‍ो हुन सक्दैन
@juniourgameplay3116
@juniourgameplay3116 5 жыл бұрын
Taile dhekhe xa
@c.nlamatamang2323
@c.nlamatamang2323 5 жыл бұрын
Tq ganga I respect your jod and we evey peoples want know what's the true
@sagarthing2863
@sagarthing2863 5 жыл бұрын
हामी बुद्ध धर्म माने हरू एक हुनु जरुरी छ
@Ghumihidneyatra
@Ghumihidneyatra 5 жыл бұрын
नुनले माशु गलाउछ भन्नू तपाईं गलत हुनुहुन्छ किनकी मैले देखेको भोगेको के छ भने मलेसियामा माछालाई नुन लगाएर नबिगरेने बर्सो सम्म केही नहुनको लागि एक किलो माछालाई एक किलो नुन लगाएर सुकाई देश बिदेशमा सप्लाइ गर्द्छ भने कसरी मानिस गलाउछ असम्भव हो यो कुरा गलत हो गलत हो
@pangpungedhami7309
@pangpungedhami7309 5 жыл бұрын
Hoho beds bakhra ko chala ma nun lagau lagaunu tyo bigridain but yo rambahadurko kuro yo hindu dharam r buddh dharam sakhap parne khel ho aru kehi hoin tesma ariana banera gareka chyakhuri haru kuire ka ..hun asli anni ganni hoinn
@bimlagurung6590
@bimlagurung6590 5 жыл бұрын
कती दुख दिने हो गुरु लाई? यो 100%झुटो आरोप नै हो मैत्री गुरु माथि!कस्ले यो गर्दैछ त्यता ध्यान दिनुहोस अपराधी को हुन?गुरु माथि आरोप लगाऊने त्यसलाई खोज्ने कोसिस गर्नु पर्यो।किन बारम बार दुख दिनु हुन्छ गुरुहरुसबैलाई? यो पक्कै पनि क्रिष्टचियन हरुको काम हुन सक्छ।
@sarutamang8733
@sarutamang8733 5 жыл бұрын
Good mahatma guru hjr le derai derai pranam
@rajtamang2006
@rajtamang2006 5 жыл бұрын
मेराे अनुराेध यति हल्ला गरेपछि प्रमण सहित अनुयायी सहित कर्बइ गर्नु पर्छ , नत्र जस्ले जाेर ताेरका साथ बिराेध गरेकाे छ त्यसैलाई घु खुवउनु पर्छ , कलाे माेसाे घस्नु पर्छ ।
@mitathokar2757
@mitathokar2757 5 жыл бұрын
Ramro kura vannu vayo sis ..satye k ho pata lagaunu parxa..hawa var ma aarop lagaunu hudain.. ....good job sis.. 👍👍
@waibaanish2499
@waibaanish2499 5 жыл бұрын
यो पक्कै पनि जुट हो।
@oceangurung4510
@oceangurung4510 5 жыл бұрын
Sab jhut ho . Aani haru ko bolile nai boleko xa .
@jillaptheeng3426
@jillaptheeng3426 6 ай бұрын
अपराधीहरूको कुनै जात पद लिङ्ग हुँदैन अपराध नेता जनता सरकारी कर्मचारी जोकोहीले पनि गर्छन् नेपालकोे सिआईबीको अनुशन्धान थाहै छ नि नगरेको कसुर पनि कुटि कुटि हो भन्न सुईकार गर्न लगाउँछन् ।
@yanusharai8227
@yanusharai8227 5 жыл бұрын
हामी नेपाली हरुको सबै भन्दा कम्जोरी भनेको नै नाताबाद कृपाबाद जात भात ले नै हो, याहा विशेष तामाङ जाती हरुले नै चासो राख्नु पर्ने हो, किनकी हाराउने भनिएका र मारियो भनियका हरु पनि तामाङ कै छोरी चेली छोरा चेला हुन, र बुदधर्म नै हैन भनेर नि भनेको सुनियो, आज अन्तर्राष्ट्रियले गौतम बुद लाई दुनियामा भगवान मानिरहदा राम बहादुर बम्जनले उस्को धर्म बुद मार्गनै हैन रे भनेर भनेको पनि सुनियो, सुरुमा लिटिल बुद को नाम बाट परिचित भएर ओर्जिनल बुद लाई नै इन्शोर्ट गर्नु भनेको चाहिँ सिङ्गो तामाङ जातिकोनै अपमान हो, तेसैले जो मरियो जस्लाइ बलात्कार गरियो जस्लाइ कुट पिट गरियो, र जो हरायका छन ती सबै तामाङ कै सन्तान हरु हुन, तेसैले सबै तामाङ मित्रहरुले मिलेर यो कुरालाइ बम्जन लाई अगाडि ल्याएर विभिन्न छानबिन संघ सस्था र सिआइडि ल्याएर छानबिन गर्नु उचित हुन्छ
@tselongynjn1572
@tselongynjn1572 5 жыл бұрын
Yo channel jai thick lagyo hai.. Good job. Gtv
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 жыл бұрын
यो च्यानल चै बम्जन.............
@tselongynjn1572
@tselongynjn1572 5 жыл бұрын
@@kingstyle6943ani tah chai condom futeko natija.. Hai dad🖕🖕🖕
@tselongynjn1572
@tselongynjn1572 5 жыл бұрын
@@kingstyle6943 machikne lado ko jado.. Ieja tato gew kha mero
@kingstyle6943
@kingstyle6943 5 жыл бұрын
@@tselongynjn1572 talai mile jaad dherai nakha vaneko hoina ghada. Oe budi herta tero chora karako kari cha hami karko vayara 🤓 ja budi bhakhra kina karai rako cha check garta. 🤓
@tselongynjn1572
@tselongynjn1572 5 жыл бұрын
@@kingstyle6943 ha ha ha mata hasey rai marne bhayo. .. Lado machick ney.. Ie ja buda ko khanalai.. Tato ghew. 6ka
@rajeshsapkota2130
@rajeshsapkota2130 5 жыл бұрын
यदि यो घटना साँचों भयो भनि यस्को बारे जो जो बोलिराको छ नि सबैलाई कारबाई गर्नु पर्छ साला चोरहरुलाई
@dineshkhatri5049
@dineshkhatri5049 5 жыл бұрын
100%
@kushalmagar6082
@kushalmagar6082 5 жыл бұрын
जो कसैले अारोप लगाउदै छन उनिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरे सत्यतथ्य थाहा लाग्नेछ,किनकी यस्तो कार्यहरु उनिहरुले नै गरेर देखाउन सक्ने छन।
@kioshi2460
@kioshi2460 5 жыл бұрын
सबै सोझा मान्छे देखिन्छ लामा बोलिचाली हेर्दा फँसाउनै खोजेको दिखिन्छ
@punsankar4983
@punsankar4983 5 жыл бұрын
यदि राम ब बञ्जन सहि हो भने किना लुकेर बसेको छ यदि सत्य हो भने अाउँनुपर्यो किना लुक्नु
@golbahadurthapa204
@golbahadurthapa204 5 жыл бұрын
Satya kahile dagdaina tara bastavik patta lagaunu parchha
@golbahadurthapa204
@golbahadurthapa204 5 жыл бұрын
Good
@puspalimbu6174
@puspalimbu6174 5 жыл бұрын
भगवान बुध्दलाई पनि नेपाल देखि लखेटेको हो र भारतमा भागेर गएको हो त्यसैले भगवान बुध्द लाई भारतले बुध्दलाई भारतीय हो भनेको किराँत धर्मगुरू हरूलाइ पनि धरै मारेको छ।अब बंम्जनलाई पनि मार्ने पर्यो
@user-mx9yb5lr2l
@user-mx9yb5lr2l 5 жыл бұрын
अब भाते गुरु लारुम्बाकाे अात्मनन्द साधुकाे पालाे अाकाे छ यी गुरु भनाउदा हरुकाे नियत ठिक छैन
@tanjenkumar520
@tanjenkumar520 5 жыл бұрын
Om namo guru buddha gyani
@shirishlama8425
@shirishlama8425 5 жыл бұрын
यो सबै षड्यन्त्र भैरहेको छ।गुरु सहि हुनुहुन्छ।
@hangjong5403
@hangjong5403 5 жыл бұрын
जाँठा अझै पनि नेपाल पुलिसको बिश्वास गर्छ निर्मला पन्तको अनुसन्धानमा पनि कण्डमको पोका फ्याँकेर भेटाको जस्तो गरेको बिर्सेछ जनताले,,,,,हत्यारा बलत्कारी पक्राउ गरेको पनि भुलेछ सबैले,,,,😂😂😂😂
@gaurabnepal2612
@gaurabnepal2612 5 жыл бұрын
जनयुद्धमा सेना र माओवादीले गाडिएका वा बेपत्ता पारिएका मान्छेहरु अब राम बहादुर बम्जनको जिम्मा सिधै लगाई दिए भइगो नि बरु..
@rajusapkota7711
@rajusapkota7711 5 жыл бұрын
होनी सत्य तथ्य प्रमाण नभैइकन तेसै हचुवा बोलेको भरमा कसैले कसैलाइ दोषारोपण गर्नु यो महामुर्ख काम हो।तर गल्ती गरेको प्रमाण भेटीएमा कार्बाहीको भागीदार हुनै प्रछ जोकोही पनि तर हच्चुवाको भरमा बिना प्रमाण कसैले कसैलाइ बन्धाम गर्ने काम पनि गर्नु हुदैन भन्ने मेरो बुझाइ हो।
@himaljeticha6645
@himaljeticha6645 5 жыл бұрын
यहाँ नेर प्रहरी को अलि गलति जस्तो देखियो।
@kamalpun7019
@kamalpun7019 5 жыл бұрын
तेत्रो बर्षा को नुनु त पानी हुन्छ सो कसरी भो सिगै बिस्वाश नगर्ने कुरो गर्छन
@gyanulama4602
@gyanulama4602 5 жыл бұрын
Good TV le good news leunu vo good job
@manarajitani6421
@manarajitani6421 5 жыл бұрын
कुरै बुझ्न गार्हो...। बमजन पक्षको कुरा सुन्दापनि ठिकै लाग्छ, उताको कुरा सुन्दापनि ठिकै लाग्छ 😎😎😎 सायद आफ्नै आँखाले प्रत्यक्ष देख्न नपाएर होला खाँटी कुरा के हो भनेर ।
@Djroj1234
@Djroj1234 5 жыл бұрын
Yo kura ta sahi ho tara khas bamjan kaha xa bomjanlai leyaunuparyo mediamaa please
@midc6917
@midc6917 5 жыл бұрын
Nikai chintama dekhuxu pls k vo hehehe
@arjunsingtanofficial7009
@arjunsingtanofficial7009 5 жыл бұрын
Alone pari
@bishwasblon8004
@bishwasblon8004 5 жыл бұрын
Guru sindhuli ma xa alone pari g
@Djroj1234
@Djroj1234 5 жыл бұрын
@@bishwasblon8004 teso vhay guru lai media maa leunu parxa ani ko jhutt ko galat taha hunxa kin yo media haru eutai news 100 patak vhandai basdai garxan
@Djroj1234
@Djroj1234 5 жыл бұрын
@@arjunsingtanofficial7009 hmm k vho arjun
@actionnepal9882
@actionnepal9882 5 жыл бұрын
मान्छे पुरेकै भए हड्डीका टुक्राहरु भेटिन्थ्यो खै त ? नुनको पोकामात्रै भेटेर हुन्छ ?
@birajgurung9245
@birajgurung9245 5 жыл бұрын
सत्य को हमेसा जित हुन्छ ।
@datolimfongsenglimfong9883
@datolimfongsenglimfong9883 5 жыл бұрын
झुटा अाराेब भन्छाै, अानिहरू कसरी गाएप भयाे? फटाहारू
@milanlama7096
@milanlama7096 5 жыл бұрын
Bhagera poilai gayo hola ni
@panamoktan112
@panamoktan112 5 жыл бұрын
तेरो आमा लाई चिकेर गाएप भएको होलानी चोर
@darmaraj9846
@darmaraj9846 5 жыл бұрын
सव जुट सटेत्र हो
@soniyak2118
@soniyak2118 5 жыл бұрын
100%jhut
@soniyak2118
@soniyak2118 5 жыл бұрын
Bichara sabai soja soja dekhinchhan sab jhutto
@bishaltamang4475
@bishaltamang4475 5 жыл бұрын
Yo thauma Chai Sara Sar police koi chal khel vako jasto xa
@sagarthing2863
@sagarthing2863 5 жыл бұрын
100% केपी को हात छ यो खेलमा
@mayakali358
@mayakali358 5 жыл бұрын
yo good tv bomjan ko dakchop garne khalko chha. sakcha bane tyo harako cheli haru manche haru ko satya tathaya bahira launa
@karkikarki161
@karkikarki161 5 жыл бұрын
हावा नचली पात कहिले हल्लिँदैन मान्छे कसरी गायब भयो त त्यस्तो अपराधी पनि बुद्ध हुन्छ
@r.btamang7665
@r.btamang7665 5 жыл бұрын
बमन्ज लाई बदनाम गर्न षड्यत्र रचिएकाे हाे नेपालमा शान्ती नचाहाने हरुकाे षड्न्यत्र हाे
@panamoktan112
@panamoktan112 5 жыл бұрын
तेरो आमा लाई चिकेर अपराधी भएको हो मुजि रण्डी को बान छेत्री
@sumansubba9564
@sumansubba9564 5 жыл бұрын
Umesh Karki manxelenita hallayovane patjhardainara
@sagarthing2863
@sagarthing2863 5 жыл бұрын
यो सार्वजनिक रूपमा बन्नु पर्दा हाम्रो बुद्ध धर्मलाई बदनाम गर्न खोजेको हो साल चोर हरु ले
@user-ru8ee8gj5u
@user-ru8ee8gj5u 5 жыл бұрын
Ta nyadis ho ? sadentra ho
@anitapakharin1899
@anitapakharin1899 5 жыл бұрын
police ko pragati ahi ho jhuto anusandan garyo arulai fasayo arulai dukha diyo xi hamro desko police ani yo sab paisa le kineko police chor ho ...
@user-vc1gd5ts6n
@user-vc1gd5ts6n 5 жыл бұрын
prahari nermalako hatyara
@narcoticsetting1722
@narcoticsetting1722 5 жыл бұрын
anita pakharin ho ho Nepal ko police haru khatay
@samirmalla8291
@samirmalla8291 5 жыл бұрын
policele k gharbata lyayota 2015 ko nun ko poket ani thau herda ta fohar fayak ni thaau jasto chaina ni laas gadekai thiyo tesaile ta nun ko poket vetiyo ni dhanyabad police yesta hatyara haru sabai lai karwahi hos natra haami jantale karwahi garchau
@namitarai4152
@namitarai4152 5 жыл бұрын
Sahi hoo
@gurungbalkaji1575
@gurungbalkaji1575 5 жыл бұрын
New update News thanks Mediya
@Tikarajwaibatamang
@Tikarajwaibatamang 5 жыл бұрын
Derai ramro reporting
@pranathkc8145
@pranathkc8145 5 жыл бұрын
Gahiro anusandhan gari chhimeki harusanga sodh-khoj garera matrai news prakashit garda samaj-ma ramro msg janthyo. Hachuwa-ko bharma news chhapda sabai-ma anyol rahancha ra samajma patrakar mitra-haru prati negative sandesh jane sambhawana badhdai jancha, yesto kura ma dhyan puryaunu jaruri cha.
@kushalmagar781
@kushalmagar781 5 жыл бұрын
Police le kaha bat lyayo
@meenagurung7984
@meenagurung7984 5 жыл бұрын
m
@user-oz5yu8qp1u
@user-oz5yu8qp1u 5 жыл бұрын
नियोजित बदनाम गराउने काम जस्तो लाग्यो।
@arjunsingtanofficial7009
@arjunsingtanofficial7009 5 жыл бұрын
धन्यवाद Good TV sUBSCRIBE गरेको छु यसरी नै ramro kura haru lyaunu hola sadyantra garne haru lai chadai karbahi hoss
@yubabhujel320
@yubabhujel320 5 жыл бұрын
यो पत्रकार तामाङ्ग भएकोले , राम बहादुर बमजनको बचाउमा यो रिपोर्टिङ गरिराको छ। यदि राम बहादुर बमजन निर्दोष हो भने आश्रममा बस्ने आनिहरु कता गए त??? जवाफ दिनु पर्दैन??? हावा नचली पात हल्लीदैन??? अनुसन्धान गर्नेले तिमिहरुलाई सोधेर गर्दैन बुझ्नु भो।
@manbitmg5883
@manbitmg5883 5 жыл бұрын
yati yo manxeharuko kura sahi ho vane tyo aani haru pani dekhaunu pareu
@nitakc4869
@nitakc4869 5 жыл бұрын
Police pani bikeko awasthaa
@rajpakhrin4979
@rajpakhrin4979 5 жыл бұрын
Yesko reality ke ho ramro sanga bahira launu pare
@jeckson9507
@jeckson9507 5 жыл бұрын
Sis you are great yo guru bata vako hoina yo kunai bekdile guru lai fasaunu khojeko
@junatamang5139
@junatamang5139 5 жыл бұрын
कुनै पनि काम मा अघि बढन त्यति सजिलो छैन ! भगवान बुध ले त हजारौं जालझेल सहेर आफ्नो तपस्या पूरा गर्नु भयो आज यो ससार माझ सबैलाई बाटो देखाउनु भयो ! त्यसैले राम बहादुर बमज्न लाई पनि यहाँ फसाउन खोजिन्दै छ ! जस्तो लाग्छ !
@prayashlama5526
@prayashlama5526 5 жыл бұрын
Sabai jut boleko jasto lagxa guru mathi
@dipshanatamangdipsha8682
@dipshanatamangdipsha8682 5 жыл бұрын
Yo satya ho hami pani tyaha upastiit thiyaw pheri dairek manxeko Bari khannu k kanunko niyam le dinxata sarasar guru dharma sangha mathi blem nai ho
@bishalnepal4186
@bishalnepal4186 5 жыл бұрын
Chup tero dd lai rambahadur le balatkar gareko vaye k garthis ? Jaba samma afulai prdaina taba samma aru ko pida thahudaina
@r.btamang7665
@r.btamang7665 5 жыл бұрын
याे तपसी बम्जन लाई फसाउन खाेजिएकाे हाे
@feryvetaula741
@feryvetaula741 5 жыл бұрын
jaba tmro.afno fmly ko.koi.manxe harauxan tyha gayera ani thaha hunxa tmlai sadentrda.hoki k ho bhanera bujeu.
@r.s.p.927
@r.s.p.927 5 жыл бұрын
@@bishalnepal4186 taila cai k khulasa garaxas rw haa...talai k tahaxa rw...ruk taro dd na maro dd paxi taha pauxas.....pakh...aarula maryo ki k talai tahaxa rw......aani sun taila marako vanarw kasaiko jyan marako aarop talai fasauna kasaila lagayo vani tw k garxas ha...tw hamrao das ko hos talai hamla saport gararw bacauxam bujis cahatw jo sukai hos....tye soc bujis tye socala bol.....
@ruyars1118
@ruyars1118 5 жыл бұрын
@@bishalnepal4186 testo nbhannu medical report garer balatkar gareko prove bhako xar tapai testo aarop lairanu bhako 2 barsa agadi gareko kura aile kin nikaleko tei bela police report kin ngareko tapai socher bolnus n
@anjanakharel7481
@anjanakharel7481 5 жыл бұрын
Ramro sanga chanbin garnu hola sis
@pasangofficial5272
@pasangofficial5272 5 жыл бұрын
#जनताको सेवा गर्ने सुरक्षा गर्ने पुलिस देखि लिएर नेता सबै घुसखोरी।। २ नम्बरी धन्दा।।। कहिले अगाडि बढ्छ नेपाल🇳🇵🇳🇵🇳🇵
@itsbunnyofficial7021
@itsbunnyofficial7021 5 жыл бұрын
It Takes Many More Years For Plastic Trash To Decompose Plastic containers - 50-80 years Plastic Bottles - 450 years Disposable Diapers - 550 years Mono-filament Fishing Line - 600 years Plastic Bags - 200-1000 years.
@Rajkumaroffical9813
@Rajkumaroffical9813 5 жыл бұрын
Testo dhunga. Dhunga vako thauma. Kaha bata nunko poka ayo t
@dhangurung8419
@dhangurung8419 5 жыл бұрын
Alash bata ayo😎😎😎
@bimalmagar2385
@bimalmagar2385 5 жыл бұрын
K jamin khanda jaminma dhunga niskidaina hola t
@dilpun3756
@dilpun3756 5 жыл бұрын
Tyo luki luki khanne haru jhutko vadohsrulai fasi dinu parx ok
@hiraalemagar5433
@hiraalemagar5433 5 жыл бұрын
केको गुरु बन झाक्रि लाई
@shantoss9409
@shantoss9409 5 жыл бұрын
बमजन अपराधी प्रमाणित भयो भने यी बमजन का अन्धभक्त पुच्छर हरुलाइ पनि समातेर जेल मा कोच्नु पर्छ
@bimalakarki9848
@bimalakarki9848 5 жыл бұрын
चट्टान अथवा कहिले नखनेको माटाे मुनि कसरी नुनको पलास्टिक भेटिन्छ याे पुलिसले नै खल्तीमा लगेर बमजन लाई फसाउनखोजेजस्तोछ साला चोर खाते पुलिस हरुको के हैसियत छ ?सक्छौ भने निर्मला पन्तको हत्यारा लाई कारबाही गरन ।
@harishsinghdhami158
@harishsinghdhami158 5 жыл бұрын
मीडीया कर्मी पत्रकार मीत्र नडरी आफ्नो पावर देखाउ
@sapanagiriofficialchannel4718
@sapanagiriofficialchannel4718 5 жыл бұрын
Nun ko poka uni haru le goji ma lyaera khandai halda ani jaslai harna lyaunu vayo uha ko aakha chalera teha haleko huna sakcha
@namitarai4152
@namitarai4152 5 жыл бұрын
Sahi hoo
@suyongshrestha1436
@suyongshrestha1436 6 ай бұрын
सरकारलाई पैसा थोरै भएर गुरु को पैसा मा आखा लागेको हो यो सब षड्यन्त्र हो।
@narbahadur6188
@narbahadur6188 5 жыл бұрын
तेसाे भए ४ जना अनि खाेई त देखाउनु परयाे नि याे लाई फाँसीमा चडाउनु परछ ।
@Djroj1234
@Djroj1234 5 жыл бұрын
yesmaa guru haruko kura sahi xa100% nepal police nai dhongi roixa jhutti polic testo chattan jastomaa kasari gadxa manxe thukka nepal polic
@user-vc1gd5ts6n
@user-vc1gd5ts6n 5 жыл бұрын
ho frn yo pulis ra tyo aarop launi k t melera fasauna khojko ho kita khanda khandai vedyo garnu parthyo kina vedyo garena khaneko vedyo saheth sarbajanik garnu paryo
@Djroj1234
@Djroj1234 5 жыл бұрын
@@user-vc1gd5ts6n Um honi
@user-ei1nm4ns6h
@user-ei1nm4ns6h 5 жыл бұрын
@@Djroj1234 sahi ho sis
@Djroj1234
@Djroj1234 5 жыл бұрын
@@user-ei1nm4ns6h Honi sis
@user-ei1nm4ns6h
@user-ei1nm4ns6h 5 жыл бұрын
@@Djroj1234 xito vanda xito patta lagosh aakhir bastabikta k ho stya thatya thaha hoss tai vanxu aru k vannu xara hoin ta sis
@phurbatamang560
@phurbatamang560 5 жыл бұрын
बोम्जन लाई फसाउन चाल खेल हो यो सब
@manishatamang6050
@manishatamang6050 5 жыл бұрын
Sahi vanu vayo de le ra yesto po ho ta report vaneko ko. Wel done de🇳🇵🇳🇵
@subhadrathapa3251
@subhadrathapa3251 5 жыл бұрын
अपराधी लाई जस्ले बचाउनु खोज्छ तेसैलाई जेल हाल्नु पर्छ गाँउले त के सन्सारै उल्टेपनी अपराधी लाई सजाय दिनै पर्छ जोकोही होस
@tamanglakola7249
@tamanglakola7249 5 жыл бұрын
Hamro bari tira pani xa hai nun ko plastic chek garne aune hoki!!?gharma nun prayou garxa plastic safa garda mol sangai bari ma pugxa kaha kaha pugxa pugxa 😡😡
@rashmepun9515
@rashmepun9515 5 жыл бұрын
Tamang La kola yo kura tw thikai ho tra bamjan chahi sahi xa jasto lagdaina
@dillirai9773
@dillirai9773 5 жыл бұрын
*पत्रकार महोदय त्यो चटान त बिचको माटो खनेर उता खोताल्दै जादा निस्केको नि हुन सक्छ*यो सबै एरिया खनेर अनुसन्धान गर्न जरुरी छ*
UNO!
00:18
БРУНО
Рет қаралды 2,2 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 25 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 191 МЛН
😇 or 🔥 ? #shorts
0:43
A4
Рет қаралды 4 МЛН
Кто из девушек быстрее печатает?
0:58
спидран по ютуб шортс 86 | Ушные свечи
0:35
Слепой узнал о измене своей жены😳
1:00