बन कार्यालयमा स्टीङ अपरेशन | कर्मचारी घुस सहीत रंगेहात ! यसरी हुन्छ खुल्लम खुल्ला घुस कारोबार

  Рет қаралды 503,313

Falano News

Falano News

Жыл бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 219
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 2 500
@nepaliheart077
@nepaliheart077 Жыл бұрын
अपिल दाइ सच्चा पत्रकार हो भन्नेहरु जति यता हाजिर गरौं त ❤😊
@jeevanofficial1994
@jeevanofficial1994 Жыл бұрын
Ma Pani ho hai
@Mrbhim1
@Mrbhim1 Жыл бұрын
New follower 🙏❤️ & the best reporting
@chumhangrai1487
@chumhangrai1487 Жыл бұрын
Ma pani ho apil ji ko fen
@bikashshrestha2715
@bikashshrestha2715 Жыл бұрын
Haajirr
@techbuzz1507
@techbuzz1507 Жыл бұрын
Ghatne ta haina corruption kya garnu
@Binodmgr1234
@Binodmgr1234 Жыл бұрын
दुधको दुध पानीको पानी निकाल्ने एक मात्र सच्चा पत्रकार अपिल सरको कामलाई बर्णन गर्ने शब्द नै छैन||| जय अपिल सर🖐️🇳🇵🇳🇵🇳🇵
@basantkc637
@basantkc637 Жыл бұрын
Jay apil sir
@chandrabhuwanji
@chandrabhuwanji Жыл бұрын
Ekdam sahi bhannu bho hajur le
@basantvloge7917
@basantvloge7917 Жыл бұрын
Jay apil sir
@shibuniraula6521
@shibuniraula6521 Жыл бұрын
Real Hero Apil tripathi 🫡🫡🫡🫡
@anjana3999
@anjana3999 Жыл бұрын
Goood sir
@dependralamichhane4727
@dependralamichhane4727 Жыл бұрын
सफा मन र सत्यतथ्य समाचार प्रसारण गरि देशको बिकास र जनताको मन जित्ने एकमात्र सच्चा पत्रकार अपिल सर लाई सलाम।
@roshanniraula3919
@roshanniraula3919 Жыл бұрын
अपिलको आत्मबिस्वास हेर्दा बाहुबलिको एक्टरले पनि माथ खान्छ होला!! जय ओस अपिल जिको
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
वा अपिल जि।👌🌹🙏हजुरको पत्रकारिता देखेर गर्व ले छाती फुल्छ।निडर,साहसी,निष्पक्ष हुनुहुन्छ।अझै सफलताको मिलोस।🙏🌹🇳🇵
@rabindraoli1208
@rabindraoli1208 Жыл бұрын
सलाम छ अपिल सर यस्तो दमदार निडर आवाज को लागि ...!! आगामी दिनहरुको लागि शुभकामना ❤❤
@user-uj7zp6zm5y
@user-uj7zp6zm5y Жыл бұрын
पुलिस प्रसासन ले गर्नु पर्ने काम पत्रकार ले गर्नु परेको छ सलुट छ अपिल त्रीपाठि सर लाई 🙂
@UNdhakal
@UNdhakal Жыл бұрын
हराउनि छोरा खोज्नमा सहयोग गरिदीनु पर्यो कतार मा बस्ने नेपालि दाजुभाई तथा दिदी बहिनी हरुलाई अपिल छ 😢😢😢❤❤
@amitbhusal4413
@amitbhusal4413 Жыл бұрын
Nepal ma pani auta Sachcha patrakar xhha...Apil vai ..GO ahead always ....
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा कारबाही गर्नुपर्छ☹️ अपिल सर तपाईं जस्तो निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏
@183Astropankaj
@183Astropankaj Жыл бұрын
Hakim ko sangalanata Bina yo kam huna sakdaina.
@khimgc2933
@khimgc2933 Жыл бұрын
सहमत !
@rajlimbu5997
@rajlimbu5997 Жыл бұрын
Dubayo ghusiya haru le
@183Astropankaj
@183Astropankaj Жыл бұрын
@@rajlimbu5997 ini bhanda barta ghusya neta haru chhan.
@chemzongsanu
@chemzongsanu Жыл бұрын
अपिल त्रीपाठि जि हजुरको कामलाई संमान सहिद एक लाईक🙏👍️
@Gs.bisht10
@Gs.bisht10 Жыл бұрын
Kx baby 😂
@krishnabhujel9095
@krishnabhujel9095 11 ай бұрын
छोरो भनेको अपिल त्रिपाठी जस्तो छोरी भनेको गॅगा लामा जस्तो हुनु पर्छ जय अपिल ज्यु जय गॅगा ज्यु ।
@purnagurung4286
@purnagurung4286 Жыл бұрын
Syabash apil 🎉 vai
@SantoshBudhathoki-xf8sl
@SantoshBudhathoki-xf8sl Жыл бұрын
अपिल जि को निस्पछ्य पत्रकारिता लाई सलाम छ 🙏🙏🙏
@devadc6555
@devadc6555 Жыл бұрын
एक निडर सच्चा पत्रकार अपिल सरलाई धेरै धेरै धन्यवाद तथा नमन गर्दछु ।।घुस्याहा हरुलाई देख्दा सारै रिस उठ्यो ।।
@prabinthapa287
@prabinthapa287 Жыл бұрын
अपिल भाइ नेपाल कै एक नम्बर पत्रकार हुन,म पनि पोखरा कै हु पोखरेली भएको नाताले होइन काम को हिसाब्ले सम्मान गर्छु
@maheshanmesh2076
@maheshanmesh2076 Жыл бұрын
तपाईं जस्तो देश💖 प्रेमी💖 पत्रकार पनि हाम्रो देशमा रैछन भन्ने बनाउनु भो दाइ !सलाम छ हजुरको काम र लगन लाई ।।।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अपिल सर तपाईंको टिमलाई धेरै धन्यवाद🇳🇵🙏
@Sherpamigmar
@Sherpamigmar Жыл бұрын
अपिल ज्युलाई हृदयको भित्रबाट नमन। तपाई जस्तो युवाहरुको हाम्रो देशमा अझै ५०-१० जनाको सक्त जरुरी छ। यस्ता धमिराहरुलाई औषधीलगाएर निमिट्यान्न पार्नुपर्छ।
@rajarampandey7176
@rajarampandey7176 Жыл бұрын
नेपाली आमाका होनहार प्रतिभा baan , sachcha nepaliharuko dhuk dhuki Apil Tripathi 🎉🎉❤❤ yasta vrast कर्मचारी लाइ jagir bata nilamba ra jell chala garnu parxa . हाकिम chorko paniseting xa hai ,??
@kumarthapamgr7278
@kumarthapamgr7278 Жыл бұрын
आजको Best Line "२५ हजार होईन २५ रुपैया घुस खाको पनि देखाउने हो" आजको भाग दमदार लाग्यो। अपिल जि को पत्रकारिता प्रति उच्च सम्मान 🙏❤
@rameshchhetri170
@rameshchhetri170 Жыл бұрын
रबी दाइ को भाइ अपील त्रीपाठि काम हीसाब ले है सलाम छ हजुर लाइ ।
@amarale4720
@amarale4720 Жыл бұрын
यस्ता घुसिया भ्रष्टाचारी सरकारी कर्मचारीहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ। अपिल त्रिपाठी सरलाई सलाम, यी सेवाग्राहीलाई पनि सत्यको सहयोगको लागि धेरै धेरै धन्यवाद।
@ajnabikhannepali4772
@ajnabikhannepali4772 Жыл бұрын
कतारमा हुने नेपाली संग संस्था हरू ले यी आमाको को पिडा बुझी सहयोग गरेर मानबता अझै जिबित रहेको उदाहरण दिनु होला (अपिल सर 🙏🙏🙏❤️❤️❤️)
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
साहासी पत्रकार सलाम सर
@villen9699
@villen9699 Жыл бұрын
अपील सर हजुर जस्तै नेपालमा अझै यस्तै यस्तै पत्रकार आउनु पर्छ।। हामीलाई नेपाली भन्न नी लाज लाग्छ ।। नेता देखि कर्मचारी सबै लुट्न को लागि बस्छ अनि हामी जस्तो सोझा साझा जनता हरु खाडी मुलुकमा जानु पर्छ।। Good Job #solutes_Apil_sir_👍🙏🏻🙏🏻
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Жыл бұрын
चोर , घुस्याहा जनतालाई चुस्ने , सरकार र यस्का कर्मचारी , थुक्क लाज सरम नभका , लुटतन्त्र , यो नाम सोह्रै आना सही हुँदै गैरहेको छ , सलाम अपिल सर🙏🙏
@user-uz3dk3ve2u
@user-uz3dk3ve2u 5 ай бұрын
यहि भएर मान्छे दुब्ने र मान्छे धनी हुने सलाम त्रिपाठी सर
@dilukarki6955
@dilukarki6955 11 ай бұрын
अपिल त्रिपाटी एक आमा को अमृत पिएर सच्चा इमान्दार छोरो हुन बन कार्यलय को सबै कर्मचारी सेवा ग्राहक सग घुस डिल गर्ने लागि पद निलम्बन कानुनी कारबाही तुरुन्तै गर्नु पर्छ थुकले पैसा तान्ने चोर हुन सहि हो अपिल सर सलाम 🙏🙏👍️🕉️
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
बडो आनन्द आउँछ हो अपिल जि को video हेर्दा //
@saugatpunmagarofficial
@saugatpunmagarofficial Жыл бұрын
अपिल त्रिपाठीको फ्यान अनि गण्डकी छड्के नियमित हेर्ने साथीहरू हाजिर गरौं यता
@amarkarki3824
@amarkarki3824 Жыл бұрын
अपिल सर हजुर पनि घण्टीमा समाबेश हुनैन्पर्छ❤❤😊😊
@arek6809
@arek6809 Жыл бұрын
बधाई छ अपिल त्रिपाठी जिलाई सयोगको लागि धन्यवाद छ। पत्रकार भनेको दमदार हुनु पर्छ।हिम्मत वाला नै हो तर पत्रकार अपिल त्रिपाठी जिलाई दोषिको प्रमण लिएर कार्बाहि गर्ने अधिकार दिनुपर्छ राज्यले।देशमा धेरै कर्मचारी भ्रष्टाचारि र घुस र भुस खाने अपराधीलाई कार्बाहि गर्नै पर्छ।
@RatnaThapaMagar
@RatnaThapaMagar Жыл бұрын
धन्य छौ अपिल भाई भगवानले सधै तपाईको साथ नछोडुन! All the best!
@ramgauchan5002
@ramgauchan5002 Жыл бұрын
सलाम अपिल सर एस्ता घुस्खोरी र थक लाई सर्कारी जागिर बात नै निकालनु पर्छ अनि कसैले गर्दैन कि
@lamasamina5161
@lamasamina5161 Жыл бұрын
वउ गण्डकी छड्के अनि अपिल त्रिपाठी सर खई लाखौं पत्रकारज्युहरु कम्तिमा 10 जना पत्रकार ज्युहरु सक्रिय भई सकिगोनी।
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
घुस खोरी,भरसटाचारले रुमलिएको कठै मेरो देश नेपाल सलाम छ अपिल जी सच्चा पत्रकारिता अपिल जीबाट सिक्नु सम्पूर्ण पत्रकारहरुले सिक्नु जरुरी छ म नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै सम्पूर्ण टोलीलाई सम्मान छ
@glsudip9144
@glsudip9144 Жыл бұрын
सारै राम्रो काम अपिल सर को ❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏।
@Jun-mn9qh
@Jun-mn9qh Жыл бұрын
Syabas Apil bhai. Dherai khusi lagyo. Yesto bhrasta karmachari haru lai karbai hos.
@ayushroka94
@ayushroka94 Жыл бұрын
वा अपिल सर के खानु हुन्छु हजुरले तपाईं जस्तो होनहार ब्याक्ती सबै जिल्लामा भैदिय यो हाम्रो नेपाल उकासिन्थो सर नमन❤❤❤❤❤❤
@vimalbasnet3846
@vimalbasnet3846 Жыл бұрын
यथार्थ पत्रकारिता, सच्चा पत्रकार अपील त्रीपाठी sir
@khumanrokamagar9347
@khumanrokamagar9347 Жыл бұрын
अपिल सर को काम कार्यलाई मान उच्च सम्मान सलाम छ पत्रकार होस् त तपाई जस्तो🇳🇵🙏❤
@nandabasnet660
@nandabasnet660 Жыл бұрын
पैसा फिर्ता गरेर हुन्छ हाकिम देखि सबैलाई कारबाही हुनुपर्छ कारबाही गरेको पनि देखिदैन अपिल सर
@khimgotameofficial9357
@khimgotameofficial9357 Жыл бұрын
कतार मा रहनुहुने सबै दाजुभाइ दिदीबहिनी र संस्था हरुले ख्याल गर्दिनुहोला सोम बहादुर भाइको खोजिकार्य मा सहयोग गरिदिनु होला🙏😢
@nirutagurung3976
@nirutagurung3976 Жыл бұрын
अपिल सरको कामलाई उच्च सम्मान ❤ यस्ता कर्मचारी लाई निलम्बित गर्नुपर्छ
@dbkarsang6187
@dbkarsang6187 Жыл бұрын
अपिल जस्तै देशका सबै पत्रकार हरुले आ-आफ्नो भुमिका यसरी नै सत्य तत्थ्य देखाउनु भयो यसता किरा हरु आफै सुदृने छन् ।
@Sristy826
@Sristy826 Жыл бұрын
क्या लाजमर्दो कुरा छ कमसेकम दिनभरि ज्याला मजदुर गर्ने सामान्य ब्यक्ति ले पनि आफ्नो परिवार पालेका छन भने यिनका परिवार पाल्न अरूको सम्पति लुटन पर्ने छि धिक्कार छ तिमिहरु को जिन्दगि यस्तो पाप गरेर खायको कसरि पच्छ निस्किहाल्यो नि। अपिल सर धन्यबाद🙏🙏🙏
@gbsagar610
@gbsagar610 Жыл бұрын
अपिल सर ले आज ठुलै माछा समाउनु भए छ। good job sir
@manmayarai7069
@manmayarai7069 Жыл бұрын
लाज हराय को यस्ता क्रर्मचारि हरु को धाडसेक्नु प्रछ हो साचिकै पत्रकार हुनुहुन्छ अपिल सर
@umarai8042
@umarai8042 Жыл бұрын
Yo kaliyug ko sakxat Bhagwan Hunx Apil Tripati Sir . Naman grdaxau Hami aam Nepali Sojha Janata Baat Sir .🌹🌹👏👏🌹🌹👏👏🌹🌹God bless you Sir .🌹🌹👏👏❤️❤️🥰🥰
@mr_bhupenofficial2537
@mr_bhupenofficial2537 Жыл бұрын
हरेक क्षेत्रमा अपील sir जत्ति को पत्रकार हुन जरुरी छ ❤️ सलुट छ हजुरलाई 🙏❤️
@mandevchand5759
@mandevchand5759 Жыл бұрын
सम्मान छ अपिल सर लगायत सम्पूर्ण टिम लाई
@khagendrak.c7705
@khagendrak.c7705 Жыл бұрын
सलाम छ अपील सर हजुरको यो महान कार्यप्रति ❤good job and great work
@hemshrestha2728
@hemshrestha2728 Жыл бұрын
आजको सरकारी कार्यालय मा खुल्ला खुल्लम धुस खाने गर्दछन।पत्रकार भाइ को काम ज्यादै सराहनीय छ।नेपाल देशै भरी येस्तो पत्रकार को आज आवश्यक छ।
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 Жыл бұрын
Sahi kadam.... Ghus linya, ra ghus dinya duitai galat ho. Good Apil Tripathi.... And sewagrahi... Timilsina...
@binodkarki9592
@binodkarki9592 Жыл бұрын
Words ain't enough to express my respect to Apil Ji. Government should honour him with the most brave award. If we have around 100 such youths to expose the corruption then the country would have been 10 times better then today.
@kazithakuri6670
@kazithakuri6670 Жыл бұрын
Dear Sir, don't expect such from this corrupt Government.
@devrajpoudel19
@devrajpoudel19 Жыл бұрын
अपिल सर हजुरको टिमलाई धरै बधाई छ।❤❤❤❤❤❤❤❤❤
@user-yc2xx2eq8g
@user-yc2xx2eq8g Жыл бұрын
हरेक क्षेत्रमा अपिल भाई जस्ता पत्रकारको खाचो छ जय अपिल भाई
@prakashrai6022
@prakashrai6022 Жыл бұрын
भ्रस्टाचारि लाई कडा कार्वाही होस। अपिल ज्यु लाई सलुट छ।
@ritagrishma9961
@ritagrishma9961 Жыл бұрын
दुध को दुध पनि को पनि छुट्यो तर धेरै ले हजुर लाई निडर सच्चा पत्रकार धेरै को ले भन्नु भयो तर मलाई चै धेरै डर लागेको छ नेपाल मा राम्रो मान्छे को सुरछ्या छैन 😥🙏आफ्नो धेरै धेरै ख्याल गर्नुस हस 😭😥😥🙏🙏सोस्थ रहनु ❤
@krishnathami9648
@krishnathami9648 Жыл бұрын
नेपालकै नम्बर १पत्रकार अपिल सरलाई हिर्दये देखिनै सलाम छ ❤❤❤ !!
@ganeshbabubasnet3286
@ganeshbabubasnet3286 Жыл бұрын
सबै कर्मचारीलाई कारबाही गर्नुपर्छ ?
@riyanshi696
@riyanshi696 Жыл бұрын
रबि सरकार खोई हाकिम कॅरमचारि दुबै लाई जागिर चैट गर्नु परो सलाम अपिल सर
@santoshacharya9241
@santoshacharya9241 Жыл бұрын
My dad is hospitalized so I have to look after him. I have downloaded this program and I will listen it there looking after my dad. Thank you Apil Sir.
@manjuthapa870
@manjuthapa870 Жыл бұрын
Wish you of your dad's speedy recovery.
@govindarokka4056
@govindarokka4056 Жыл бұрын
I wish for his speedy recovery...
@aashishstha8161
@aashishstha8161 Жыл бұрын
wishing for speedy recovery
@nishamagar7173
@nishamagar7173 Жыл бұрын
Great work Apil sir🙏🙏🙏
@rockstar3155
@rockstar3155 Жыл бұрын
Hi nisha
@parshuramrai5811
@parshuramrai5811 Жыл бұрын
देशै भरी हुनु पर्ने यस्तो पत्रकार जिउहरु जस्तै काम गर्ने !
@kalpanaishu4018
@kalpanaishu4018 Жыл бұрын
यिनि भस्टचारी लाई कडा कारबाही होस् जय देश जय अपिल सर ❤❤❤❤❤
@subashtamang1935
@subashtamang1935 Жыл бұрын
अपिल सर भनेको हामी गरिब जनताको लागि भगवान जतिकै हुनुहुन्छ ।तर भ्रष्टाचारिको लागि दुश्मनी ❤ नेपाल को एक मात्र स्वतन्त्र पत्रकार
@ramjitimilsina5055
@ramjitimilsina5055 Жыл бұрын
सारै भ्रष्ट छन् कर्मचारी ।यसको नियन्त्रणमा कसैको ध्यान जादैन।
@sunilsingh-oi4sf
@sunilsingh-oi4sf Жыл бұрын
Good job apil sir Thank you all tim Bharat Chari lai Tetikai nachodau hola
@rajukshetri2995
@rajukshetri2995 Жыл бұрын
सलाम गण्डकी छड्के लाइ,यस्ता घुस्याहा, भष्ट्रचारीलाइ तुरुन्त हतकडी लगाएर खोरमा हालेर चिसो सिडिमा सुताएको भिडियो पनि हेर्न पाइन्छ भन्ने आशा छ
@laxmanbastola8397
@laxmanbastola8397 Жыл бұрын
यस्ता भ्रष्टाचारी हरुलाई कार्बाई हुन्छकि हुँदैन जान्नमन छ!!
@sujangiri5009
@sujangiri5009 Жыл бұрын
You are doing great work APIL JI..Hats off to you.. love from jhapa.❤
@sujangiri5009
@sujangiri5009 Жыл бұрын
He is tiger hearted man...❤️🙏
@GaneshPariyar-df1dm
@GaneshPariyar-df1dm 2 ай бұрын
अपिल त्रिपाठी सङ्ग सिक है १२ भाइ मिडिया को पत्रकार हरुले पत्रकारिता । खोज पत्रकारिता के हो ? तथ्य र प्रमाण कसरी खोजिन्छ ? खाली भ्रामिक समाचार र ब्लक मेलिङ्ग मात्रै सिकायो तिमीहरु लाई तिमीहरू को मालिक ले । सलुट छ अपिल सर 🙏🙏🙏 मिडिया माथी को गुमिसकेको बिस्वास तपाईं को रिपोर्टिङ हेरेपछि पुर्ण जागरुप हुन्छ म मा ।
@bgcreation9577
@bgcreation9577 Жыл бұрын
निडर र सच्चा पत्रकार अपिल सर
@alllearningandinformation147
@alllearningandinformation147 Жыл бұрын
सच्चा देश भक्त निडर पत्रकार good job. 🎉
@bisnubhatta5499
@bisnubhatta5499 11 ай бұрын
जमना खराब छ हिड्दा डुल्दा घर्मा बस्दा होसियार रहनु होला अपिल जि ! कडा अप्रेसन गर्नु हुन्छ ! मानिस धेरै लोभि र पापी बन्दै गाका छन ❤
@pat2thapa477
@pat2thapa477 Жыл бұрын
Salute apil sir yesto po patrakar
@rabiicchyashrestha
@rabiicchyashrestha Жыл бұрын
Always wait your show. Hats off sir for your bravery successful and your team for government fraud operations in live telecast.
@rameshrayamajhi7166
@rameshrayamajhi7166 Жыл бұрын
चोर दलाल घुसखोरी लाई नालाएक हरुलाई जति सक्दो कडा भन्दा कडा कारबाही होस्, अपील sir हामी तपाईंको साथमा छौ 🙏
@chamjungbudhakirat6433
@chamjungbudhakirat6433 Жыл бұрын
सचा सपुत अपिल त्रिपाठी सलम छ हजुरलाई सर 🙏🙏🙏🙏🇳🇵🇳🇵🔔🔔🔔
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
सच्चा पत्रकार अपिलजि राम्राेकामगर्नुभयाे धन्नेबाद
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
याे चाेर कर्मचारीहरु सबैलाई निलम्बन गरेर जेल हालियाेस्।तुरुन्तै अख्तियार र नेपाल सरकारले कारबाही गरिनुपर्छ।अपिल सर यी चाेरहरुलाई निलम्बन गरेर कारबाही गरेको भिडियो पनि हाल्नुस न plz
@sachinapoudel179
@sachinapoudel179 Жыл бұрын
Real hero Apil sir ❤❤❤❤
@suryababu7654
@suryababu7654 Жыл бұрын
हुनत कतिपय महाशय ले के भन्नु हुन्छ भने सक्छौ भने ठुला माछा समाएर देखाउ पनि भन्छन् तर म के भन्छु भने हामी जस्तो साना तिना सर्वसाधारण को लागि यही नै ठूलो माछा हो नेपाल को एक मात्र निडर पत्रकार भनेकै अपील त्रिपाठी हो keep it up जनता सधैं साथ मा छौ अपील जी
@sankarboss9414
@sankarboss9414 Жыл бұрын
अपिल जस्तो अझै 4/5 जना पत्रकार जन्मिनु पर्छ देश बन्न लाई सलुत छ अपिल सर अब एस्लाइ कार्बाइ भयोकी नै कस्तो कार्बाइ भयो एस्लाइ पनि फल्लो अप गर्नु होला
@bishnu.Mashrangi
@bishnu.Mashrangi Жыл бұрын
यो होनि त सच्चा इमानदार जर्नलिस्ट पत्रकार भनेको। ❤❤❤
@nawarajkhadka6803
@nawarajkhadka6803 Жыл бұрын
लाखौलाख धन्यबाद अपिल तृपाठी जि को शाहसिक काम को लागि । तपाईं जस्ता पत्रकार लाई सलाम्म गर्छु ,तपाइका इ कदम निरन्तर रहोस । भन्ने पार्थना गर्दछु।
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
नेपाल आमाको सच्चा सपूत अपिल सर लाई हार्दिक नमन , उहाँ जस्तो पत्रकार ७७ जिल्लामा भएमा नेपाल भ्रष्टाचार मुक्त देश बन्नेछ !
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
धन्यवाद अपिल सर धन्यवाद हदैसम्म को कार्बाई गराउनु होला ई घुसिया चोर हरु सबै मिलेर खाने हो साले भ्रष्टाचारी कुकुर नकचरा हरु थुक्क
@tikaramgiri9087
@tikaramgiri9087 Жыл бұрын
अपिल सरलाइ धेरै धेरै धन्यवाद , आगामी दिनहरुमा पनि यस्ता धमिरारुपी कर्मचारीहरुलाइ पुरै नङ्गयायर यस्ता खुसखोरिको समाजमा बहिस्कार गर्नुपर्छ
@dpprasad5616
@dpprasad5616 Жыл бұрын
The way he justified his statement with evidence and fact this is true journalism. Thank Apil Tripathi and team , keep shining.
@durbahakesh7395
@durbahakesh7395 Жыл бұрын
न्याय काे बाटो देखाई दिने भगवान रूपी अपिल त्रिपाठी ज्यू ,, प्रति सम्मान व्यक्त गर्दछु,,सधैं जनताको साथ सहयोग रहनेछ,,हरेक पाइलाहरू सफल रहोस ,, दीर्घायु काे कामना गर्दछू,,
@sharai1335
@sharai1335 Жыл бұрын
यो हाकीमको पनि मिलेमतो छ यो दुबै जनालाई कडाकार्बाई हुनु पर्छा जै अपील सर
@amritgurung6890
@amritgurung6890 Жыл бұрын
स्यालुट अपिल सर, एस्ता घुसखोरी लाई त नाङ्गेझार पार्नुपर्छ तर के गर्नु दु:ख को कुरो यति का प्रमाण पुग्दानी हाम्रो देश को कानुन एस्तै छ !जय होस भ्रष्टाचारि को🤬🤬🤛🤛
@ActionAleMagar
@ActionAleMagar Жыл бұрын
हाजिर भए म नि एकदाम राम्राे काम गर्नु भकाे छ धन्यवाद छ!अपिल सरलाई🙏🙏🙏
@bisnhumager1711
@bisnhumager1711 Жыл бұрын
Very nice अपिल सर salut hjr लाई ❤
@amarale4720
@amarale4720 Жыл бұрын
यो समाचार सम्बन्धित निकाय तथा अख्तियार विभागमा पुगोस् र यदि यो देशमा कानून सबैका लागि बराबर हो भने यो भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कडा भन्दा कडा सजाय दिओस्।
@ganeshgurung9493
@ganeshgurung9493 Жыл бұрын
Gandaki chharke Apil Tripathi ani NTP Diwakar Shaha Nepalko Ek namuna patrakaharu r hunu hunchha, Yahako samuhalai dherai dhanyabad .
@rameshuprety9340
@rameshuprety9340 Жыл бұрын
नेपालको पत्रकारिता मा कपिल त्रिपाठी जस्तै मानिस को खाँचो छ।।
@devmagar4263
@devmagar4263 Жыл бұрын
अपिल सर हजुरको यो सच्चा पत्रकारी कामलाई सलाम छ मेरो
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 162 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 65 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 7 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 162 МЛН