भाग २ , दमाई र कामीको झगडाले उग्ररुप लिग्यो , झगडामा अरु थपिएपछि झनै बबाल भो , Rile Live Dohori

  Рет қаралды 1,542,016

Suman Pariyar

Suman Pariyar

2 жыл бұрын

Present :- भाग २ , दमाई र कामीको झगडाले उग्ररुप लिग्यो , झगडामा अरु थपिएपछि झनै बबाल भो , Rile Live Dohori
...................................................
#Suman_Pariyar #Rile_Live_Dohori #Sagar_BC
🎙गायक/Singer
Sagar BC
Suman Pariyar
Indra Gc
Balchandra Baral
Surya Pariyar
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

Пікірлер: 1 200
@SumanPariyarOfficial
@SumanPariyarOfficial 2 жыл бұрын
नमस्कार म सुमन परियार आज दमाई vs कामी लिएर आएको छु। माया गर्दिनु होला है। लाईक कमेन्ट सिएर अनि सस्क्राईब पनि गर्न नभुल्नु होला है
@chandalimbu9658
@chandalimbu9658 2 жыл бұрын
Maile ta surumai subscribe garehai Suman jee
@krishnakharel2177
@krishnakharel2177 2 жыл бұрын
उत्कृष्ट दोहोरी ❤❤❤❤❤❤❤
@taragrg7934
@taragrg7934 2 жыл бұрын
तपाईंको दोहोरी यकदम मनपर्छ खोजी खोजी हेछु👌👌👌🙏
@rupamagar8242
@rupamagar8242 2 жыл бұрын
hjr ko big fan ma😍😍
@saritarai2214
@saritarai2214 2 жыл бұрын
Very nice 👌👍..u r right
@sanjitatamang3814
@sanjitatamang3814 11 ай бұрын
अत्यन्तै राम्रो छ र कामी दमाई भन्दा अति नै मार्मिक लाग्यो आफुले आफुलाई जात खुलाउने कुरामा चाहिँ सारै चित्त बुझ्यो मलाई धन्यवाद 🙏🙏🙏😊
@srijanakhadka6205
@srijanakhadka6205 2 жыл бұрын
धर्ती ओछ्यान आकाश हो छानो हुन्न जात ठुलो र सानो आहा कति राम्रो शब्द चयन सम्मान छ गाइका सिला आले जि लाइ🙏
@parbatagautam9061
@parbatagautam9061 2 жыл бұрын
सक्छ्यम छाैँ हेप्न पाँईदैन , दलित काेटा हाम्लाई चाँहिदैन " सुमन भाईकाे शब्द चैन अति गम्भिर र गहकिलाे छ शुभकामना भाईलाई ।शब्दमा मात्र सिमित नरहि याे भनाई सदन सम्म पुर्याउने प्रयत्न गर्नुहाेला ,सफलता मिलाेस शुभकामना शुमन भाई ।
@joshansunam3368
@joshansunam3368 Жыл бұрын
Dictionary ,website meaning batai hatnu parxa "search : dalit : no result found"
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
के दमाई के कामी हामी सबै नेपालि🇳🇵 गित बाटै भएनी राम्रो सन्देश हो यो धन्यबाद सम्पुर्ण टीम लाई 🙏🙏🙏
@subigurung279
@subigurung279 2 жыл бұрын
Assess e
@kanxibk3115
@kanxibk3115 Жыл бұрын
@Milan Rai yortt
@bhagwatibardewa434
@bhagwatibardewa434 Жыл бұрын
@@subigurung279 87
@kajiramdam2850
@kajiramdam2850 2 жыл бұрын
दोहोरी एक दमै सान्दर्भिक लाग्यो जसले समाजमा रहेका विभेद लाई देखाएको छ, सबैले आ-आफ्नो जात नढाँटी लेख्न सक्नुपर्छ, तर जातको आधारमा बिभेद हुनु हुदैन , र हामी आफै सछ्यम हुनुपर्छ भन्ने जनचेतना फैलाउने प्रस्तुतीको लागी सम्पूर्ण टिमलाई हृदय देखिनै धन्यवाद, यो प्रस्तुतिले दलितको नाममा डलरको खेति गर्ने हरुको भने नपच्न सक्छ है ‌।
@thapakaji9025
@thapakaji9025 Жыл бұрын
Woo
@akashmagar6441
@akashmagar6441 2 жыл бұрын
सुमन जि र सागर जि को सब्दहरु अति कडा हुन्छ !मलाई सारै मनपर्छ!अति रमाइलो लाग्यो सम्पुर्ण तिमलाइ सफलताको धेरै धेरै शुभकामना !!!
@Bikashpariyar1711
@Bikashpariyar1711 Жыл бұрын
अत्यन्तै सन्देश मुलक कार्यक्रम:सुमन दाई र सागर दाई को शुभचिन्तक यता हाजिर हुम त❤❤❤
@chandikapaudel946
@chandikapaudel946 Жыл бұрын
भाइहरूको शब्द र विचार सारै राम्रो लाग्यो दलित कोटा होइन गरीब कोटा ल्याउनुपर्छ सरकारले👍👍👍👍
@sureshsunarofficialvlogs7800
@sureshsunarofficialvlogs7800 2 жыл бұрын
'सक्षम छौ हेप्न पाईदैन' 'दलित कोटा हाम्लाई चाईदैन' अत्यन्तै अर्थपरक अनी समय सार्न्दभिक बिषय उठान गरी समाजको यथार्थ चित्रण गर्नुभयकोमा धन्यबाद सुमन जी, जातिय दलन र दमनकारी सोचलाई जरैदेखी निकाल्नु छ !👍🙏
@sanuthapa1149
@sanuthapa1149 Жыл бұрын
आह सरै राम्रो छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shovathapa8358
@shovathapa8358 Жыл бұрын
चाहेकै यै त हो सारै राम्रो
@binabsk9197
@binabsk9197 2 жыл бұрын
सर्बप्रथम त सुमन दा लाई सम्मान छ🙏🙏🙏🙏धेरै राम्रो दोहोरि छ💕💕💕💕💕💕सधै भरि यस्तै दोहोरि सुन्न् पाऊ दा हजुर🙏🙏🙏🙏👌👌👌👌👌💕💕💕💕💕💕💕💕
@rupapulami8535
@rupapulami8535 2 жыл бұрын
भाग तीन चाहिन्छ सुमन जि ।बिरोध गर्नेहरु को मुखलाई गित ले प्रतिउत्तर गज्जब छ फेरि हेरेको म त 🤣😍
@thapamagerchampssing1940
@thapamagerchampssing1940 2 жыл бұрын
मन परेकाे दाेहाेरि हेर्न पाइयाे खुशी लागाे दामि 👍️👍️👌👌सुमन र सागार भय पछि त के चाहियो अागाे दाेहारि यस्तै यस्तै दाेहारि धेरै धेरै भाग पाइयोस् शुभकामना छ।
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 2 жыл бұрын
आहा यति राम्रो समाज को चेतना खुल्ने कुरा हजुर हरुले गित मार्फत प्रस्तुत गर्नु भयो !!हजुर हरुलाइ हार्दिक सलाम 🙏🙏🙏समाज मा विभेद गर्ने हरुको चेतना खुलोस??
@user-cj5ir3be1k
@user-cj5ir3be1k 11 ай бұрын
सागर दाजु को अति मन छुने सब्द मा रमाइलो उतिनै हुने गर्छ बबाल सबै को
@nirasunuwar6838
@nirasunuwar6838 2 жыл бұрын
धेरै राम्रो अनि रमाइलो छ अब अर्को भाग पनि हेर्न पाउ सबै जना लाई नमस्कार 🙏🙏🙏🙏❤️❤️💘💘❤️
@sarurana4013
@sarurana4013 2 жыл бұрын
जोसुकै ले जेसुकै भनुन सुमन दाजु चिन्ता नलिनु होला अझै राम्रो गर्दै जानु सागर बिसि दाई र सुमन सुमन दाजु भको दोहोरि गित मात्र हेर्ने गर्छु Best of luck both of you 😘😘
@parbatachimoriya5486
@parbatachimoriya5486 2 жыл бұрын
ल बधाई छ सुमन भाइ सागर भाई। यो गीत गाउँदा अलि कति।भ ऐ नी समाज मा। जनचेतना आउने छ।की भन्ने लाग्यो। धेरै धेरै धन्यवाद छ।भाग तिन पनि लेउनु होला।
@TLRonaldo01
@TLRonaldo01 2 жыл бұрын
धेरै राम्रो छ आजभोलि बालचन्द्र दाइको र सुमन दाइको दोहोरी खोजी खोजी सुन्न मन लाग्दछ धेरै रमाइलो हुन्नु हुन्छ दादाहरु शुभकामना !
@yubrajshrestha8557
@yubrajshrestha8557 2 жыл бұрын
आहा कति रमाइलो मिठो दोहोरी गाउनु भो लु बधाई अनि लाखौंलाख शुभकामना छ हजुर्हरु सबै होल टिम लाई 🙏🙏♥️♥️💞💞🌺🌺🌺🌹🌹🌹🌹😍😍👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@sandhaya4034
@sandhaya4034 2 жыл бұрын
💕🙏💕नमस्कार छ है सबै अग्रज हरुमा आहा दामि छ दामि यो टिम अझै जमेको देख्न पाइयोस आजको दोहोरि एकदम मन पर्याे एकदम राम्रो सन्देश दिनु भएकोछ हजुरलाई धेरै धेरै धन्यवाद 👏👏👏👏❤️❤️❤️❤️🙏🙏🙏🥀
@sandhyak.c.4897
@sandhyak.c.4897 2 жыл бұрын
सुमन दाइ को कन्फिडेन्ट देखेर खुसी लाग्यो कसैको डर धम्की को प्रवाह नगरी आफ्नो बाटोमा लाग्नुहोला बधाइ छ दाइ साथै सफलताको शुभकामना ।।
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
आहा कति राम्रो गित गाउनु भयो र सम्पुर्ण टिम अगरच ईन्द्र जिसी अनि बालभाई अनि सागर भाइ अनि सुमन भाइ अनि सिला बैईनी अनि सबिता बैईनी अनि तारा बैईनि योगित सबै फुलहरुका रङ्ग समेटेर फुत फुल्ने यउटै फुलबारीहो सुमन भाईले भनु भयो त्र गईराईमा पुगेर हेरनस त्र हाम्रो नेपालमा केमदेस के पाहाड मात्र पुरुस अनीमईला मात्र जातहो बधाईछ सुमन भाइ सलाम छ👌❤️🙏🙏🙏
@parishrestha9762
@parishrestha9762 2 жыл бұрын
आहा कति रामरो गित हों सुमन जि रामरो लाकछ मलाई सागार त मेरो मन मा बसेको मानछे हो खैके भनि यो अनदो सममाजल ई
@puspachapai2814
@puspachapai2814 2 жыл бұрын
आहा कति राम्रो दोहोरी मनै छुने सानो ठूलो कोही हुदैन सबै बराबरी हो❤️🙏🏼
@ramkrishnasunwar3247
@ramkrishnasunwar3247 2 жыл бұрын
ल अब हेर्न सुरु गरियो हैत सुमन सर लगायत सम्पुर्ण तिम लाई बधाई छ
@anitasunar1905
@anitasunar1905 2 жыл бұрын
Aaha kati ramro dohori dherai vag samma pugos samajma vayko kuriti lai uthan garnu vako x dherai dhanybat bises tw sagar, suman, sankar ,sure jasto tapai haruko name mileko jastai sadhai man pani milos best of luck all team.
@ritikasunar8910
@ritikasunar8910 2 жыл бұрын
हामीले आफ्नो जातलाई खुलाएर भन्नु एकदमै राम्रो हो र समाजमा रहेको गतिबिधि लाई उतार्नु भएको छ धन्यवाद सम्पूर्ण टिमलाई बिशेष गरी सुमन परिवार दाईलाई 🙏
@bindasunarnepal2599
@bindasunarnepal2599 2 жыл бұрын
सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ रमाइलो लाग्यो suman ji ❤️❤️❤️❤️❤️❤️
@rameshchhinal7385
@rameshchhinal7385 2 жыл бұрын
कमेन्ट नगरि सुखै पाईना सिला दिदीको सब्दले।सारै मन छोयो। सबै कलाकार टिमलाई हृदय देखी सम्मान छ
@jhilkema2014
@jhilkema2014 2 жыл бұрын
suman g dami xa
@Durgadt
@Durgadt 2 жыл бұрын
Vary good 🔥🔥👏🙏🏻 manchi autai ho💯🇳🇵🙏🏻
@nirpatiruwa3002
@nirpatiruwa3002 2 жыл бұрын
जात भनेको दुईवटा मात्र छन, नर र नारी रगत छ सबैको रातो दुध छ सबैको सेतो,बधाई छ पुरै टिम लाइ 🎉🎈🎊💐💕👏
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
सबैको शब्द चयन राम्रो छ तर बरिस्ठ गायिका शिला आले र बरिस्ठ गायक इन्द्र जिसी को शुरूका शब्द हरू एकदम मन छुने र यथार्थमा उतार्नु पर्ने शब्द थिए सबैलाई सफलताको शुभकामना जय गीत जय संगीत जय नेपाल
@alebhishma4848
@alebhishma4848 2 жыл бұрын
yo part2 ma sabda chain sharai ramro lagyo bharpur manoranjan pani xa sabai team lai manai dekhi dhanyabad.
@sitapanthi4883
@sitapanthi4883 2 жыл бұрын
मलाई नि एकदम रमाइलो लाग्यो good जे गाउनु भयो सहि र राम्रो भयो जय गीत जय सगित
@tikadahal
@tikadahal 2 жыл бұрын
भाग 3 को पर्खाईमा सार्है रमाइलो दोहोरी समाजलाई चेतना मुलक सन्देश दिएको छ आगामी दिनमा अझ धेरै प्रगतिको कामना
@newaccount8589
@newaccount8589 2 жыл бұрын
Good
@samirdon572
@samirdon572 2 жыл бұрын
@@newaccount8589 𝒂𝒂𝑨𝒋𝒍𝒍𝒍𝒍.
@bkcomdey9933
@bkcomdey9933 Жыл бұрын
@@newaccount8589 )
@rasailiambik1898
@rasailiambik1898 Жыл бұрын
जति चेतना मुलक सन्देश दिय पनि मै हु भन्ने अबुज यो समाजले कहिल्यै बुज्नी होईन ।
@keshabkhadka6206
@keshabkhadka6206 Жыл бұрын
त्त्त्तंत्त्ँंर्‍र्‍्र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र
@user-dg2ye2dp5n
@user-dg2ye2dp5n 2 жыл бұрын
कामी ,दमाई भन्ने अरु काे मुख त्याग्नुपर्छ ,अब अतेन्तै मार्मिक छ सुमन ,सर, सागर ,लगयात सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ सुमन सर आफ्नाे काम लाई निरन्तर दिनु हाे 👌👌👌💖💖💖💖🙏🙏🙏🙏
@bikalpsimali1961
@bikalpsimali1961 2 жыл бұрын
लेजेन्ड भनेको लेजेन्ड हो सिला म्याम को पहिलो शब्द ले मन छोयो always love you myam and 🙏❤️
@bimalabhandaririjal172
@bimalabhandaririjal172 2 жыл бұрын
सुनिरहु लाग्ने दोहोरी👍️👍️👍️👍️🙏🙏
@anilmanumagar6660
@anilmanumagar6660 2 жыл бұрын
ल हेर्न पाईयो ❣️
@pusparaee8591
@pusparaee8591 2 жыл бұрын
भाग 2 को पर्खाइ मा बस्ने म मात्र होकी अरु पनि हुनुहुन्छ मत हेर्न सुरु गरे है ❤️❤️❤️सागर दा अनि सुमन दा लभ यू
@zenithmobilehouse5086
@zenithmobilehouse5086 2 жыл бұрын
Sarai ramailo
@rojitgurung9530
@rojitgurung9530 2 жыл бұрын
Dami xa hai geet suman malai ekdam man parxa suman tara
@k.mbaral9545
@k.mbaral9545 2 жыл бұрын
सुमन र बालचन्र्द को गित अाज भोलि सुन्ने गरेको छु हजुर समय ले साथ दिए सम्म खुसि लाग्छ साथीहरु को राम्रो कला र गला भएको मा सुमन जि धेरै धेरै धन्यवाद (हाल 🇧🇷 ब्राजिल बाट )
@rabindrakc6880
@rabindrakc6880 2 жыл бұрын
सारै सन्देश मुलक गीत सफलता काे शुभकामन मेराे प्यारो गायक सुमन भाई लाई
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
असाध्यै मन पर्ने सुमन दाजुकाे याे टाेलि उत्पातै रमाइलो रिले दाेहरि 🙏🤗👌😍
@deepakranamaski6464
@deepakranamaski6464 2 жыл бұрын
बिरामी हुदा खुन सरिर्मा हाल्न मिल्ने, चल्ने, पानी नचल्ने यो देशमा एस्ता संदेशको खाचो छ, दोहोरि गितबाट एती राम्रो संदेश दिनु भयो होल टिमलाई धरै धेरै धन्यवाद ।
@kingredam6123
@kingredam6123 2 жыл бұрын
ल आयो भग 2 पनि 🙏🙏❤️❤️
@pramilamagar9350
@pramilamagar9350 2 жыл бұрын
सुमन दादाको गीत सारै मन पर्छ छिटै हेर्न नपायपनि ढिलै भयपनि खोजिखोजि गेर्ने गर्छु धन्यबाद छ सम्पुर्न टिमलाई
@saraswatidiyali5481
@saraswatidiyali5481 2 жыл бұрын
wow wow ❣️❣️❣️❣️❤️❤️🙏🙏🙏धेरै राम्रो हाम्रो समाज मा आज सम्म पनि जातिये भेदभाब हराको छैन l रगत त सबै को रातै छुन्छ नि मानिस ठुलो दिल ले हुन्छ जात ले हुदैन l हामी सबै ले यो बुझुम कि जात जुन सुकै भयेनी हामी सबै नेपाली हौं l आफ्नो जात भन लाई लाज मानु पर्दैन खुलेर भनु पर्छ धेरै रार्मो दोहोरी गित मैइले सोचेको पनि थिइन कामी दमाइ को पनि येति मिठो गित बन्छ भनेर सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना❣️❣️❤️❤️🙏🙏👍️
@anitakumari9162
@anitakumari9162 2 жыл бұрын
जस्ले जे भनेनी सारै राम्रो छ है यो गितको कुरामा मान्छे हरु किन नराम्रो भनेको होला मलाई त सारै मन पर्छ अब 3 पनि चाइयो है
@bboys9508
@bboys9508 2 жыл бұрын
सुमन र सागर को शब्द👍️👍️ शिला र बाले को हासो😄😄 यो दोहोरी सुनेर कसैलाइ छ गुनासो? समय सान्दर्भिक छ यो गित। बधाइ छ सम्पुर्ण टिमलाइ सफलता को शुभकामना । 💕💕💕💕 अब भाग 3 को पर्खाइमा छौ हामी।
@gopalgurung4227
@gopalgurung4227 2 жыл бұрын
अति राम्रो दोहोरी।जय होस नेपाली।
@prem9209
@prem9209 2 жыл бұрын
आह कति राम्रो खतरा छ दोहोरी यो टिम आए पछि त दोहोरी नहेरी बस्नै सक्दैन आजै आर्को भाग पनि आउनु पार्‍यो सुमन दाजै।।
@khadgaghimire5077
@khadgaghimire5077 11 ай бұрын
समय सान्दर्भिक र सन्देश मुलक गित र टुक्काहरु पनि उत्कृष्ट छन् ! सबै कलाकार मित्रहरू लाई सम्मान !
@dharmadevshah9107
@dharmadevshah9107 Жыл бұрын
हृदय देखि सम्मान छ खुलेर गाउने सुमन र सागर भाई लाई।
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
बिग फ्यान सुमन दाई 🙏💖 भाग ३को पर्खाइमा ।।😊😍
@rajubardewa6642
@rajubardewa6642 2 жыл бұрын
अति नै राम्रो सुमन वाबु लगायत सम्पुर्ण टिम लाइ हामि हरु को चाहना मुताबिक दमै vs कामि को रमाइलो दोहोरि गीत माग पुरा भाको छ सबै लाइ विशेषगरी धन्यवाद दिन चाह्न्छु
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
धेरै राम्रो छ गित सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभकामना छ
@munagurung868
@munagurung868 2 жыл бұрын
यकदम मिठाे सन्देश मुलक गित ❤️ सुमन भाइ सफल्ताकाे कामना हाम्रो भाई
@anjuaryal6086
@anjuaryal6086 Жыл бұрын
Sabai lai badhai
@garimamagar7022
@garimamagar7022 2 жыл бұрын
सागर , बाचन्द जिकाे गित जुनसुकै भय पनि राम्राे लाग्छ घरमा नेट त छैन तर पनि mb लियर दाअाेन्लाेद गरेर पछि सम्म हेर्ने गर्छु भाग 1 पनि हेरेकि थिय अब भाग तिन पनि चाइन्छ हजुर😘😘
@manjusunar5369
@manjusunar5369 2 жыл бұрын
सछ्याम छौ हेप्नु पाइदैन दलित कोता हामीलाई चाहिदैन । अत्यन्त समय सान्दर्भिक छ सुमन दाजु🙏🙏🙏❤️💚💙💙💚💛💛🧡
@user-yp7nb7bi6g
@user-yp7nb7bi6g 2 жыл бұрын
अर्को भाग पनि आउनुपर्छ आजै कति शब्दहरू नियाल्नु छ। एकदमै राम्रो छ प्रस्तुति बधाई छ सबै टिमलाई एकदमै रमाइलो लाग्यो मलाई चाहि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@xetryVlogs56
@xetryVlogs56 2 жыл бұрын
I am big fan suman pariyar
@krishpakatwal9660
@krishpakatwal9660 2 жыл бұрын
Yo team ko dohori akdam man parx balu ..sila ..suman..sagar...tara..indra yati vaepaxi dohori sarai ramailo hunx bises gari sagar suman ra balu ko fyan nai ho ma chai
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
भगवान कसम कस्तो कञ्चन मन छ भाइ हरुकाे।हाे परिवर्तन आफैबाट गर्नुपर्छ। मलाई जातीयता मन पर्दैन तर समाजमा म सहज स्विकार्न सक्छु तर समाजले कहिले बुझ्छ।जाति २मात्रै हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ।
@kiransingh7595
@kiransingh7595 2 жыл бұрын
Wow wow wo Superb song Suman Raju so sweet good Dada 🥰👍👍👍👍👌👌😍😂❤️❤️👍🥰🥰
@user-go7ly1gr7n
@user-go7ly1gr7n 2 жыл бұрын
सम्पुर्ण कलाकार प्रति नम्सते दोहोरि गित का राजा हरू सुमन सागर को दोहोरि गित अति महत्वपूर्ण लाग्छ जात पटि कोईपनि नजानु होला म ब्हमण भयो पनि सबै जात लाई समान गर्छु
@motilaltiruwa314
@motilaltiruwa314 2 жыл бұрын
लाईभ दोहोरीको ४ जना king 👑सुमन,सागर , बालचन्द्र, श्याम राना भनेको त king हुनुहुन्छ ! छनलाई अरुपनि हुनुहुन्छ! सबै टिमलाई शुभकामना छ 🥰🥰 असाध्यै राम्रो गित त्यसै माथी सबै कलाकार हरूको प्रस्तुति !
@krishnaneupane7059
@krishnaneupane7059 2 жыл бұрын
धेरै के लेखउ र हजुर हरु काे साेच राम्राे लाग्याे सबई काे साेच ऐस्तई हाेस
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
सन्देश मुलक दोहिरी गित सम्पुर्ण टिम लाई सफलताको सुभकामना। आज भोलि सुमन र सागर जि भए पछि टिम मा धेरै रमाइलो लाग्छ।♥️🙏
@29gaming87
@29gaming87 2 жыл бұрын
सम्मान छ अब जात होइन नेपाल नेपाली भएर देसको लागि अघि बढ्नु पर्छ।हरेक क्षेत्रबाट नेपाल नेपाली भन्नी कुराको बिकास गरुम
@lilagurung3055
@lilagurung3055 2 жыл бұрын
लु हाई आजानि मज्जा आउनि भयो😃😄भाग 2 हेरेरा
@radhagautam3971
@radhagautam3971 Жыл бұрын
कति राम्रो सोच छ हामी जुन जात को भए पनि मन मिल्नु पर्छ नराम्राे विचार त्यागौं हामी नेपाली हौं सब्बै लाई धेरै धेरै धन्यवाद छ अनि मिठो माया 🙏🙏🙏🙏
@anilrimal
@anilrimal 2 жыл бұрын
आह सार्है आनन्द आउने दोहोरी बेजोड प्रस्तुती सुमन र सागर को आर्को भाग ल्याउनु।
@l.b.hamalthakuri9529
@l.b.hamalthakuri9529 2 жыл бұрын
जाे जाे ले जे भने पनि हाम्राे गाउँ समाज याे जातिय विभेद बाट कत्ति माथि उठ्न सकेको छैन अझै समाज परिवर्तन काे लागि धेरै गर्नुे छ सबैलाई धन्यवाद
@sharmasamaryoutubechannel
@sharmasamaryoutubechannel 2 жыл бұрын
जातिय विभेद विस्तारै हट्दै छ हजुर नहटेकाे होइन परिवर्तन भन्ने कुरा एकैपटक हुदैन हाम्रो हजुरबाकाे पालामा मान्छेसङ्ग मान्छे पनि छोइन हुन्न भन्ने कुरिति थियो बाबाकाे पालामा मान्छेसङ्ग मान्छे छोइन प्रर्था हट्याे मात्रै छाेएकाे खाना हुदैन भन्ने कुरितिमा सिमित रह्याे अहिले मेराे पालामा म सबैसङ्ग बसेर खाना खान्छु सबै कुरा बिस्तारै हट्दै छ हजुर 🙏🙏🙏🙏
@sumitradevkota3473
@sumitradevkota3473 Жыл бұрын
@@sharmasamaryoutubechannel जोज
@DevRaj-dq9rb
@DevRaj-dq9rb Жыл бұрын
@@sharmasamaryoutubechannel I 29 50 yiop
@mario_yt07
@mario_yt07 Жыл бұрын
@@sharmasamaryoutubechannel is
@bimaladevipun1564
@bimaladevipun1564 Жыл бұрын
?
@Hikmat570
@Hikmat570 2 жыл бұрын
अत्यन्तै रमाईलो दोहोरी यो टिमको
@srijanakhadka6205
@srijanakhadka6205 2 жыл бұрын
सुमन or यो teem को धोहोरी छुट्टाउनै मन लाउदैन i liove lok dohori❣️❣️
@sunitatmg7552
@sunitatmg7552 3 ай бұрын
आहा अति अति खुसी लग्यो hajur हरू को dhohori सुनिर सधैं यस्तै dhohori suanu पाउँ 3 bag ko witing ma xu please ❤❤❤❤❤
@sreeshtyss9125
@sreeshtyss9125 2 жыл бұрын
आहा कति रमाइलो हो, श्याम दाजु अनि बबिता दिजुलाई नि ल्याउन पाए अझ दामी हुन्थ्यो। अब पार्ट 3 नि चाहियो दाजु ।😊😂😍
@sarmilaghimire6311
@sarmilaghimire6311 2 жыл бұрын
वाहा कति रमाइलो गीत ल्याउनु भयो सुमन दा धेरै धेरै धन्यवाद आगामी दिनको शुभकामना ।
@jillaptheeng3426
@jillaptheeng3426 2 жыл бұрын
धेरै धेरै राम्रो छ।
@silamachkoti6818
@silamachkoti6818 2 жыл бұрын
Derry ramro xa all the best 👍 all tem💖💖💖💖💖💖
@taragrg7934
@taragrg7934 2 жыл бұрын
यो गुरुपमा सुमन थापा छुटियछ 😍😍😍😎👌👌👌
@mirasunar394
@mirasunar394 2 жыл бұрын
Ramro xa dai good 👍👍
@devikatuwal461
@devikatuwal461 2 жыл бұрын
सुमन र सागरलाई साहारै रमाईलो हुनुहछ सब बधाई छ
@sitasharma1944
@sitasharma1944 2 жыл бұрын
कति राम्रो टिम हो यो टिम ले तहल्का मचाउछ शब्द शब्द का खानी सुमन सागर रामचन्द्र तारा सिला एक भन्दा आर्को कडा जात भात सानो ठूलो भन्नी मन हो सबै भन्दा आफ्नो मन ठूलो हुन पर्छ छुआछुत भन्नी त मन्छे को सोच हो सबै कलाकार अब्बल हुनुहुन्छ बधाई छ अझै प्रगति गर्दै जानू
@maheshbaraili4588
@maheshbaraili4588 Жыл бұрын
यक्दम दामी लाग्यो दाजुको गित अब छेत्री बाउन कामी दमाई सबै सिङल सिङल झगडा गरेको कमेडि सुन्न पाय हुन्थ्यो
@mitrathapa9772
@mitrathapa9772 2 жыл бұрын
च्यालेन्जको साथ अर्को प्रस्तुति धेरै राम्रो लाग्यो तपाईंको शब्द संकलन उत्कृष्ट हुन्छ पक्कै पनि यो इतिहास बन्ने छ काम भनेको सानो ठुलो हुदैन 👍️keep it up
@parbatidhanuke3991
@parbatidhanuke3991 2 жыл бұрын
असाध्यै सन्देश मुलक गित गाउनु भयो सुमन र सागर सरले तपाई हरूले गित उतारेको सब्य सब्द जस्तै कानुन ले पनि उतार्यो तर यो समाजमा अझै पनि परिवर्तन अायको छैन यो सन्देश मुलुक गित छिटै परिवर्तन अावोस एहिछ मेरो सुभकामना🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️👍️👍️👍️
@sunarshivaraj2085
@sunarshivaraj2085 2 жыл бұрын
@@parbatidhanuke3991 ुछिछ
@prakashk.c.9245
@prakashk.c.9245 2 жыл бұрын
@@parbatidhanuke3991 ⁶⁶⁶⁶⁶qaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaAaaaaaaaaaaaa9.
@krishnabdrkhadka4937
@krishnabdrkhadka4937 Жыл бұрын
@@parbatidhanuke3991 rt
@minatimilsena
@minatimilsena Жыл бұрын
@@parbatidhanuke3991 been m BB.
@RupaNepali6126
@RupaNepali6126 2 жыл бұрын
धेरै राम्रो प्रस्तुति सुमन जि अनि सबै टिम लाइ धेरै धेरै शुभकामना अझै अगाडि बढदै जानू खुसी लाग्छ रमाइलो पनि हुन्छ हास्दा हास्दै सकिन्छ दोहोरी 🙏🙏👍😁😁
@shyamkumartamang1063
@shyamkumartamang1063 Жыл бұрын
मत सदै हेर्ने गर्छु यस्तो गीत त धेरै रमाइलो लाग्छ दिन्मा यो नहेरी मन बुज्दैन हास्न मन लाग्छ सफलताको शुभकामना सुमन सर
@MrThapa-fb3ti
@MrThapa-fb3ti 2 жыл бұрын
Ati uttam , ek se ek, kati mitho swor, din ko 10 choti sunxu
@padamtamang9528
@padamtamang9528 2 жыл бұрын
अब भाग 3 पनि चांडो ल्याउनु पर्यो है सुमान जि♥️
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
हजुर हरुको यस्तै यस्तै गित मार्फत सामाजिक कुसंस्कार र बिकृती लाई चिरेर यस्तै चेतनामूलक सन्देश ले केही मलम् लगाउन मद्दत गर्नेछ अति राम्रो दोहोरी सबै टिम लाई सफलता को धेरै धेरै शुभकामना ।।🙏💖🇳🇵
@nabinlamichhane3004
@nabinlamichhane3004 2 жыл бұрын
Nice dohorii 🙏🙏 sampurna kalakar parti 🙏🙏 All tim laii badhaii x 💞
@saritaxettri9733
@saritaxettri9733 2 жыл бұрын
सारै रमाइलो लाग्यो अब भाग तीन कहिले हो छिटो आओस है भन्देको छु😄😄😄😄कडा नि अति भो my favourite suman r sagar💕💕
@pratimatamang2194
@pratimatamang2194 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏नमस्कार सुमन भाइ ल्हासो फ्याफुल्ला म पनि हेर्दै छु । एक दम मन पर्ने टिम ।
@bedanaraee7540
@bedanaraee7540 2 жыл бұрын
भाग २ को पर्खाईमा थियौ आज भने बल्ल पूरा भयो।सारै रमाईलो लाग्यो अब चाडै भाग३ पनि आउनु पर्यो।सम्पुर्ण टिमलाई अग्रिम शुभकामना।
@sushantsunar2336
@sushantsunar2336 2 жыл бұрын
क्या रमाइलो लाग्यो अब भाग 3 पनि छिट्टो चाईयो म पर्खाईमा छु ।
@dhurbaprasad7058
@dhurbaprasad7058 2 жыл бұрын
Sagar ani suman we love you .best of luck .
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 165 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 12 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 23 МЛН
Курение вредит здоровью
0:28
ЮРИЧ
Рет қаралды 2,5 МЛН
СЛЕЗУ РАДИ СЕСТРЫ...
0:57
Тимми Шоу
Рет қаралды 2,4 МЛН
Дымок или Симбочка?? 🤔 #симба #симбочка #mydeerfriendnokotan
0:19
Симбочка Пимпочка
Рет қаралды 1,8 МЛН