दमाई vs कामि भाग ३ , दमाई कामि को झगडामा ,लोक स्वोर सम्राट राजु परियार संग , Rile Dohori Jhorle

  Рет қаралды 886,588

Suman Pariyar

Suman Pariyar

2 жыл бұрын

Present :- दमाई vs कामि भाग ३ , दमाई कामि को झगडामा ,लोक स्वोर सम्राट राजु परियार संग , Rile Dohori Jhorle
...................................................
#Suman_Pariyar #raju_pariyar #sagar_bc
🎙गायक/Singer
Raju Pariyar
Sagar BC
Suman Pariyar
Indra Gc
Balchandra Baral
Surya Pariyar
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
Janaki Tarami Magar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,

Пікірлер: 730
@SumanPariyarOfficial
@SumanPariyarOfficial 2 жыл бұрын
नमस्कार म सुमन परियार आज फेरि मेरो च्यानलबाट दमाई vs कामी भाग 3 लिएर आएको छु। राजु परियार दाइको साथमा कस्तो लाग्छ प्रतिकृया दिनुहोला है।लाईक कमेन्ट सिएर अनि सस्क्राईब गर्न नभुल्नु होला है।
@srijanakhadka6205
@srijanakhadka6205 2 жыл бұрын
हजुरको जति गितहरु छ्न ती सबै नसुनी मलाइ भोक निन्द्रा लाउदैन हजुरको हरेक गितहरु उत्कृष्ट छ्न जतिसुकै अरुले खुट्टा तान्न खोजेपनी कति बिचलित नहुनु सुभकामना छ।
@kidsshow722
@kidsshow722 2 жыл бұрын
Dami xa suman sir
@srijanakhadka6205
@srijanakhadka6205 2 жыл бұрын
हेर्नेलाइ पनि केइ उपहार छ भने म पनि अबस्य पाउछु होला नियमित दर्सक हुम केरे😂😂
@bimalamaharjan7275
@bimalamaharjan7275 2 жыл бұрын
Superb🤟🤟🤟🤟🤟🤟🤟
@narayanlamsal3134
@narayanlamsal3134 Жыл бұрын
सुमन sir भाग 4 पनि कहिले हो के आउने सारै मन पर्छ सागर जी लाई लिएर फेरी भाग 4 बनाउनु न pleasee sir 🙏🙏
@pommagar2917
@pommagar2917 2 жыл бұрын
राजु राजु नै हुन आहा ती शब्द को बयान गर्नी ठाउँ नै छैन सुमन दाइ को पनि गित गाउनी शैली निकै मन पर्छ always सबै कलाकार प्रती सम्मान
@sagarbcofficial
@sagarbcofficial 2 жыл бұрын
दमै vs कामी आदरणीय वरिष्ठ गायक लोक सम्राट राजु परियार दाइको साथमा आएका छौ कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनुहोला है
@narayanlamsal3134
@narayanlamsal3134 Жыл бұрын
my dear daju sagar sir 🙏🙏 जुन दोहोरि मा तपाइको फोटो मात्र देख्छु नि त्यो दोहोरि 100% हेरेको हुन्छु sir हजुरलाई उच्च सम्मान गर्दै भाग 4 को पर्खाई मा पो छु त म 😀 सारै मन पर्छ हजुरको दोहोरि 👌👍🙏
@lekhnathpandey8231
@lekhnathpandey8231 10 ай бұрын
बबाल छ सागर दाइ vs सुमन दाइ म बिग फेन हो हजुर दुई जाना न भको गित गित जस्तो नि लाग्दैन
@kumardil2071
@kumardil2071 7 ай бұрын
Arko bhag pani sagar dai 100 bhag hernu Asha xa sabailai samman xa mero
@amitshahu8415
@amitshahu8415 5 ай бұрын
Ati Ramro xa Sagar dai
@Surya-je1bw
@Surya-je1bw 3 ай бұрын
मलाई सागर मन पर्छ
@kulbahadur7424
@kulbahadur7424 2 жыл бұрын
हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ सुमन दाई म इन्डियाको बेङ्गलोर बाट हेर्दै छु म नेपाल आए पछि हजूर सँग भेट्ने मन छ हजुर भेट्नु हुन्छं की नाई ❤️❤️❤️
@sammarbk6059
@sammarbk6059 3 ай бұрын
Ytyryfyyf
@user-nr5ig7ft9x
@user-nr5ig7ft9x 2 жыл бұрын
राजु परियारको गीत हसाउने हुदैन तर मन छुने हुन्छ लोक स्वोर सम्राट ।
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
राजु परियार जस्तो कलाकार यो इतिहासले पाउन गार्‍हो छ धेरै राम्रो गित गाउनु हुन्छ ।
@nareshaanshu2213
@nareshaanshu2213 2 жыл бұрын
Hota hajur
@saugatxettriandsister8638
@saugatxettriandsister8638 2 жыл бұрын
Plmk
@xoxo-lx4bl
@xoxo-lx4bl 2 жыл бұрын
@@saugatxettriandsister8638 1qqqqqqqqqq
@babukausal2078
@babukausal2078 2 жыл бұрын
अाहा धेरै राम्रो दाेहाेरि भाग 1 देखि 3 सम्म हेरेको छु,4 भागकाे प्रतिक्षामा छु,साथै अादर्णिय दाजु राजु परियार,सुमन परियार,ईन्द्र जि सि, शिला अाले,दिदी,सुमन तारा बहिनी,बालचन्द्र साथै सबै वाध्यवादनहरुलाई नमन नमस्कार बाबू काैशल(परियार) बाग्लुङ ,हाल दाेहा कतार राष्ट्रिय लाेक तथा दाेहाेरिगित प्रतिष्ठान ,शाखा कतार
@shyamsunuwar5301
@shyamsunuwar5301 2 жыл бұрын
राजु दाईको शब्द चयन र स्वर लय गायन त्यतिकै राम्रो लोक स्वर सम्राट राजु परियार दाई! त्यसमाथि राजु परियार दाईको उपस्थिति नै काफी लाग्छ हामीलाई।
@shivadolakha92
@shivadolakha92 2 жыл бұрын
म पनि रम्दै थ्ये जाड्मा नर्सिङ्ले बजायो ढाड्मा wow क्या दम छ सब्दमा सागार को,धन्यवाद सुमन सर,अब अर्को भाग 4 पनि चाहियो,
@Arjunofficalchannel
@Arjunofficalchannel 2 жыл бұрын
क डा कडा त्यो डलरे मित्र परियार भन्ने मोर्ने भयो अब यो गित सुनेर king is king राजु दाइ नमस्ते
@balchandrabaral
@balchandrabaral 2 жыл бұрын
ल है निकै रमाइलो सन्देश मुलक दोहोरी लियर आयका छौ ।कस्तो लाग्छ कमेन्ट गर्नु होला
@gomashrestha1945
@gomashrestha1945 2 жыл бұрын
Bale dai kina tara dd ko caynlma teti. Dekhinu hun
@soniyabashiyal8377
@soniyabashiyal8377 2 жыл бұрын
Sarai man parxa 👌👌👌👌👌malai hjr haruko Dohori.💯💯💯💯💯💯💢..ma sadhoi herne gardaxu..
@prajwolgc4752
@prajwolgc4752 2 жыл бұрын
तपाईंको टिम भाको दोहोरी नहेर्ने त कुरै भयन नी मैल त चार पटक हेरेर enjoy गरेँ उन्नति प्रगति होस् शुभकामना छ सबैलाई 👍️👍️👍️
@gopiramsunar2115
@gopiramsunar2115 Жыл бұрын
@narayanlamsal3134
@narayanlamsal3134 Жыл бұрын
भाग 4 कहिले हो sir आउने लौ न
@bboys9508
@bboys9508 2 жыл бұрын
सुमन परियार र सागर को शब्द ,बाले र शिला को हासो वास्तविकता झल्किने यो टीमको दोहोरी भाग एक देखि हेर्दै र सङ्गै हास्दै आयको छु। अब अर्को भागको प्रतीक्षा मा छु । धन्यवाद सम्पुर्ण टिमलाइ
@jeevankumar3883
@jeevankumar3883 2 жыл бұрын
यो टिम अति मन पर्छ झन आज स्वर सम्राट लोक दोहोरी बाद्शाह राजु परियार दाइ को आगमन ले सुन मा सुगन्ध भैदियो सबै जनालाई धेरै धेरै शुभकामना ।।🙏😍👍️
@sanuthapa1149
@sanuthapa1149 Жыл бұрын
🙏🙏🙏🙏
@tapendrashahi1401
@tapendrashahi1401 Жыл бұрын
@@sanuthapa1149 o
@princeff623
@princeff623 Жыл бұрын
​@@tapendrashahi1401
@princeff623
@princeff623 Жыл бұрын
​@@tapendrashahi1401
@princeff623
@princeff623 Жыл бұрын
​@@sanuthapa1149
@sunitagurung6038
@sunitagurung6038 2 жыл бұрын
Raju da sila di ko saman gardai sampurn timi lai suva kamana vai suman tara best wishes ❤️❤️👌👌
@rajkumarbhattarai5818
@rajkumarbhattarai5818 2 жыл бұрын
सारै रमाइलो लाग्छ मलाई यो ग्रुपको दोहोरी अझ आजत झन राजुदादा पनि आउनु भयको रैछ मझा आयो झन 🕺🕺💃💃💃सबै कलाकार को जय होस 🙏🙏
@anilrimal
@anilrimal 2 жыл бұрын
लाइभ दोहोरी को राजा नै हुन सुमन र सागर अझै आर्को भाग ल्याउनु होला कति रमाइलो हो क्या
@anilrimal2467
@anilrimal2467 2 жыл бұрын
आह आह बेजोड प्रस्तुति आज त राजु दाइ पनि यो टोलिको एकदमै रमाइलो छ दोहोरी आर्को भाग ल्याउनु पर्यो है।
@hashinamaharakhadka7158
@hashinamaharakhadka7158 2 жыл бұрын
आजको दोहोरी पहिलेको भन्दा फरक किसिम को भए जस्तो लाग्यो सायद राजु दाइ आउनु भएर होला धेरै रमाइलो भयो बधाई छ सम्पुर्ण टिम लाई ❤️❤️❤️❤️❤️
@devikatuwal461
@devikatuwal461 2 жыл бұрын
आज त राजु दाई आउनु भयोछ मजा आए हेरन सुमन सिला दिदिको तारा सागर सब टिमलाई बधाई छ
@rameshpariyar781
@rameshpariyar781 2 жыл бұрын
Singo lok dohori xetra ka Mahagayek Aadarniye Daju Raju Pariyar jiu ko sathma Suman ji Indra daju Sila didi sathma Bahucharchit Lokpriye gayek gayika haru ko mitho vocal nikai ramro lagyo live dohori.
@ramsaran4805
@ramsaran4805 2 жыл бұрын
दोहोरि रामरो छ राजु परियार र इनदार जि सि सरको दोहोरि छिटौ आउनु परछ🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@manusunar1746
@manusunar1746 2 жыл бұрын
आजको दोहोरी कति शान्त छत राजु दाई भ‌एर होला निकै रमाइलो
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
सुमन सागर कडा लाग्छ आहा रमाइलो दोहोरी।।भाग ३मा राजु दाइ पनि आउनु भएछ मजा आयो।।♥️🙏
@maheshkumarkumar7014
@maheshkumarkumar7014 2 жыл бұрын
लोक स्वर सम्राट राजु दाई आऊनु भएको ठाऊमा कुनै पनि सब्द नछुटाई सुनिन्छ दोहरी बधाई छः दाई
@dineshkarki14
@dineshkarki14 2 жыл бұрын
सारै मन पर्ने टीम झन राजु परियार पनि थपिदा झनै राम्रो
@rabindrakc6880
@rabindrakc6880 2 жыл бұрын
राजु परियार काे आगमन सुगमा सुगन्ध थपियो र सुमन परियारको शब्द छनोट सारै राम्रो छ सुमन भाई काे गीत जति सुनेनी धित मर्दैन भाग चार पाँच पर्खाइमा
@kabitabk6198
@kabitabk6198 2 жыл бұрын
मिलाइ देउ सनासो सियो यो समाज कस्तो भैदियो सफलता को शुभकामना मन छोयो
@ManBahadur-hy6ou
@ManBahadur-hy6ou Жыл бұрын
Honi hjr
@nisharn2229
@nisharn2229 Жыл бұрын
आहा कति रमाइलो हजुर हामी सबै नेपाली को लोक सम्राट राजु दाइ हार्दिक उच्च- सम्मान साथै सागर सर सुमन सर सम्पुर्ण टिम्लाइ सुभ कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sharmilanepal2585
@sharmilanepal2585 2 жыл бұрын
Aaj xuttai Aanndha Aayo vnya Lok Samraat Raju ko Aagaman le Garda
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
आहा असाध्यै रमाइलो ठठ्याउलि दाेरि साथमा याे टिममा लाेक स्मार्टअग्रज लाेक संगितका राजा राजु दाजु पनि देख्न पाए राजु दाजिका प्रत्येक शब्दमा कति मिठास सालिन छ
@k.mbaral9545
@k.mbaral9545 2 жыл бұрын
सुमन जी को दोहोरी अाज भोलि समय लिलाएर हेर्ने गरेको छु राम्रो लाग्छ सधैं यस्तै हेर्न पाउ धन्यवाद 💙💙हाल ब्राजिल बाट💜💜
@user-go7ly1gr7n
@user-go7ly1gr7n 2 жыл бұрын
अल टिम लाई नम्सते आज त राजुदाजु पनि हैछ सारै रमाइलो लाग्यो अल टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ
@kamallahaddori5026
@kamallahaddori5026 2 жыл бұрын
सम्मान सहित सलाम छ बादशाह राजु दादा लाई
@rishisony360
@rishisony360 2 жыл бұрын
सारै रामरो लागछ यो टिमको दोहोरि आज राजु दादा आउदा झन रमाईलो भयो सबै टिमलाई धेरै धेरै धनने बाद छ
@ramathapa4795
@ramathapa4795 2 жыл бұрын
यो दोहोरी गीत सारै राम्रो लाग्यो सन्देश मुलक रहेछ सबै टिम लाइ शुभकामना र इसपेसल राजु दादा र सिला दिदी लाइ हिर्दय देखि नमन गरे🙏🏼❤️❤️
@shyamukshetri5939
@shyamukshetri5939 2 жыл бұрын
🤩La aaja bata raju Dai Ko Pani upasthithi dekhiyo khusi lagyo dhannyabad sampurna ma jhanai ramailo hune vo aba ♥️
@snrjeet4175
@snrjeet4175 2 жыл бұрын
सुमन सागर र बाले भाइ जहाँ हुन्छन त्यहाँ धेरै भन्दा धेरै रमाइलो हुन्छ👌👌👍️👍️ जय🙏लाइभ दोहरि🥀🌹💐💐
@mansinghmagar2189
@mansinghmagar2189 2 жыл бұрын
आज झन मज्जा आउने भयो लोक स्वर सम्राट राजु दाइ को आगमन ले गर्दा सम्पूर्ण टिम लाई बधाई छ्💋💋💋
@hairsilwal3017
@hairsilwal3017 2 жыл бұрын
raju dai salm
@prakashrasaili8175
@prakashrasaili8175 2 жыл бұрын
Best sing Raju Hiro and dammi suhako xa Sagar hero like u best sing All
@punampunam1509
@punampunam1509 2 жыл бұрын
Raju dai sagar suman all team supper love you all
@anitakumari9162
@anitakumari9162 2 жыл бұрын
Suman ra sagar vako dohori sarai man parxa malai
@manirambasnet7739
@manirambasnet7739 2 жыл бұрын
लाेउ आजत दाेहाेरी काे गुरु राजु दाई गुड अरकाे कुरा सुमन सागर बालु इ तिन बिचमा कहिले नराम्रो नहाेस अजैइ याेभनदा धेरै प्रगती गरदै जानु ल सम्पुण टिमलाई शभकामना छ
@soniyabashiyal8377
@soniyabashiyal8377 2 жыл бұрын
Oni Bhag 3 poni herne man xa Suman Daju🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@jangamagaryoutubechannel3311
@jangamagaryoutubechannel3311 2 жыл бұрын
यो टिम अतिनै रमाईलो टिम छ भाग तिन पनि रमाईलो अनि सन्देश मुलक पनि अनि साथमा लोक सम्राट् राजू परिवार सबैमा नमस्कार अब भाग ४ को प्रतिक्षा
@rajushrestha7819
@rajushrestha7819 2 жыл бұрын
Raju vai ayeko rahexa dherai khusi lagyo suman vai ek dam ramro xa👌👌👌👌👌❤❤❤❤❤🙏🙏🙏🙏🙏
@santuma6844
@santuma6844 2 жыл бұрын
राजा राजु दाइ सबै लाइ मिलाउदै हुनुहुन्छ अरु चाहि झगडा गर्दै हुनुहुन्छ सारै रमाहिलाे
@SayahangYT
@SayahangYT 2 жыл бұрын
माकसम राजु दाइ को अन्तिमको टुक्काले मन छुयो।
@menukatimsina1346
@menukatimsina1346 2 жыл бұрын
राजु सरकाे जस्तो सब्दमा सबैले मिलेर गाउनु अत्ति रमाइलो हुन्छ नराम्रो भनेर कसैले कसैलाई देखाउनु सुनाउनु छैन सम्पुर्ण टिमलाई बधाई छ👌👌👌👌👌👌👌
@mausamxantyal8402
@mausamxantyal8402 2 жыл бұрын
Erika
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा अाज अझै रमाईलाे भाग 3 राजु दादा काे उपस्थित मा सारै राम्राे लाग्याे भाग 4 नि लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
आहा😱 आज त नेपाली लोकगित का राजा राजु परिवार दाजु🙏🌺❤️पनि आउनु भएको रहेछ ❤️❤️❤️❤️❤️💕💕💕💕💕सबै भाइ ± बहिनी हरु लाई सफलताको कामना धेरै अगाडि बढ्दै जानुस् 🙏👏👏👏कसैको कुरा नसुनि आफ्नो बिचार बुध्ढि पुर्याएर अगाडि बढ्दै जानुस् 😘😘😘😍😍😍😍😍😍
@gobindathapa8972
@gobindathapa8972 2 жыл бұрын
lok sor samrat raju sar nice hajur ko sabtha sarai ramro chx
@sthishwor6605
@sthishwor6605 2 жыл бұрын
सुन मा सुगन्ध भयो यो गीतमा राजु दाइ आयेर सलाम छ।
@Laxmandilmaya
@Laxmandilmaya Жыл бұрын
कहिलै नछुटोश है यो टिम सारैमन पर्छ हजुरहरुला सफल्ताको सुभकामना चक्लेटि हिरो सुमन&1&राजु&&$&$&&सागर&&&
@ramashivabhakti6311
@ramashivabhakti6311 2 жыл бұрын
गितमा दमाई ,कामी मात्र हाेईन सबै जात धर्म समान हुन् भन्ने सन्देश झल्किन्छ ,तर किन विवाद फेरि (के सन्देश पाउनु भयो ) भन्ने रिप्लाई अाउछ।सम्मान छ सागर र सुमन लाई🙏🙏अझै अगाडि बढ्नु हाेला,अर्को भाग काे प्रतिक्षा मा छु।❤️❤️
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
लोक सम्राट राजु दाई इन्द्र जिसि शिला दिदी लगाएत सम्पुर्ण टीम्लाई नमन 👏👏👏🙏🙏🙏
@indragc7283
@indragc7283 2 жыл бұрын
नम्स्ते
@arjunlungeli6023
@arjunlungeli6023 2 жыл бұрын
@@indragc7283 नमस्कार 🙏
@ritamoktan895
@ritamoktan895 Жыл бұрын
Gc vaneko kasto cast ho?
@arjunlungeli6023
@arjunlungeli6023 Жыл бұрын
@@ritamoktan895 छेत्री
@romishathapa6851
@romishathapa6851 2 жыл бұрын
अग्रज दाजु राजु परियार जस्तै सुमन परियार पनि आऊनु भाछ यो टिम लाई मुरी मुरी धन्यवाद।
@RajKumar-td3vd
@RajKumar-td3vd 2 жыл бұрын
धेरै रमाइलो लायो दोहोरी साथै सफल्ता को धेरै धेरै शुभकामन अब भाग 4 पनि छिटै हेर्ना पाईयोस 🙏🙏❤️❤️
@samundrapariyar3457
@samundrapariyar3457 2 жыл бұрын
मिलाई देऊ सनासो सिओ, यो समाज कस्तो भईदियो ।wow wow most powerful song joy hosh all teams & hamro desh Nepal..
@bishnugautam2607
@bishnugautam2607 2 жыл бұрын
ATI ramro vako xa. Yo Tim ma raju dai ko aagman bat jhanai khusi xu mata .
@rajsaruadhikari2258
@rajsaruadhikari2258 2 жыл бұрын
Very nice songs राजु dai लगायत अन्य सबैमा हार्दिक बधाई छ
@kumarialamagar9708
@kumarialamagar9708 2 жыл бұрын
Ati marmik rile dohori ma pani hasdai here😁😁👌🏾💕💕
@khanajipariyar6386
@khanajipariyar6386 2 жыл бұрын
हामी सबै नेपालीको प्रिय लोकगीत स्वर सम्राट राजु परियारलाई हार्दिक सम्मान।। सम्पूर्ण टिमलाई शुभकामना 💖💖 सुमन र सागर दाई दामि 🥰🥰
@lalittamang1821
@lalittamang1821 Жыл бұрын
lllxxpp
@babitapoudel8194
@babitapoudel8194 2 жыл бұрын
अति राम्रो लाग्यो सुनम सुनम जस्तो भाग 4 को पर्खाइ
@tarakulung5212
@tarakulung5212 Жыл бұрын
सहि कुरा राजु दाईको अन्तिम शब्दमा साच्चिकै दम छ जातजाति मा के राख्या छ!जातजातिको कुरा नगरेकै राम्रो!!!🇳🇵🇳🇵🇳🇵जै गित जै संगीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhagawanthami5806
@bhagawanthami5806 2 жыл бұрын
कामी दमाई जो जे भए पनि मानव हो सबै जातित्यो लाई सम्मान छ सबै को प्रस्तुति एक दम दामी छ भाग चार छिट्टै आवास हार्दिक शुभकामना वसन्त विकलाई नदेखेको धेरै भयो भाग चार मा ल्याउनु पर्छ बराल को प्रस्तुति ठिक लागेन
@lakshibiswokarma9899
@lakshibiswokarma9899 2 жыл бұрын
Aaja ta jhan ramailo vayo raju daiko aagamanle all teem best of luck suman
@tukagurung7948
@tukagurung7948 2 жыл бұрын
कती आनंद लाग्छ यो टीम को रमाइलो दोहोरी सुन्दा सबै दुःख भुल्छु हुनत सबै कलाकार आफ्नो आफ्नो जगा मा हो तर सुमन भाई मेरो best Bhai ho ❤️love from sikkim ❤️❤️❤️god bless you
@lalthapa1848
@lalthapa1848 2 жыл бұрын
सिक्किमको मान्छेले पनि लोकगित सुन्दा हेर्दा धेरै खुसि लाग्यो हजुरलाई धेरै धन्नेबाद छटुका जि
@tukagurung7948
@tukagurung7948 2 жыл бұрын
@@lalthapa1848 thanks a lots
@lalbahadurbk2348
@lalbahadurbk2348 2 жыл бұрын
Dami chha aagami bhag ko pratichhya ma
@kabitathapa6888
@kabitathapa6888 2 жыл бұрын
सुर्य परियार ले गित सिकाएर गाको रे अनि भाइरल भको रे यो गित पनि सुर्यले सिकाको त होलानि सागर र सुमन को दोहोरी साह्रै मन पर्छ।दामी छ ।सफलताको शुभकामना सागर र सुमन लगायत सबै टिमलाइ।
@SumanPariyarOfficial
@SumanPariyarOfficial 2 жыл бұрын
हजुरको कमेन्ट को लागि धेरै धेरै धन्याबाद , सुर्य भाईले सिकाएर आज धेरै कलाकार बनेका छन् , हामी कलाकारहरु को बलियो खम्बा हो सुर्य भाई , यो गीत मा भाइको भूमिका नहोला तर , भाइरल कलाकारहरु को लागि सुर्य परियार अभिभावक हुन् , हजुर को मिठो कमेन्ट को लागि धन्याबाद .
@ganeshthakuri6401
@ganeshthakuri6401 2 жыл бұрын
सबै गित सुर्य परियार ले सिकाएको कहाँ होर हजुर भाइरल नानी बाबू लाई सिकाएको गित हरु हो।दोहोरी हरु राम्रो सग हेर्नू तेसै थाहा हुन्छ।दोहिरी जस्ले राम्रो सग सुन्छ तेसैलाइ मात्र थाहा हुन्छ सिकाएर गाएको गित कुन हो भनेर।सुर्य परियार राम्रो सर्जक हुनुहुन्छ।मेरो नजर मा
@harishawasthi230
@harishawasthi230 2 жыл бұрын
@@ganeshthakuri6401 ko ko baal kalakaar lai sikayeka hun
@jeevanpun3065
@jeevanpun3065 Жыл бұрын
राजु दाइ भय जुनसुकै गीत किन नहोस आज सम्म सुन्ने गरेको छु। सम्पुर्ण कलाकार हरु लाई सम्मान
@krishnakoirala456
@krishnakoirala456 2 жыл бұрын
Sagar daii and suman daii
@manishakashu4120
@manishakashu4120 2 жыл бұрын
Sagar sir Big fan 🥰❤️
@jamunamagar4997
@jamunamagar4997 2 жыл бұрын
Ma pani
@manishakashu4120
@manishakashu4120 2 жыл бұрын
@@jamunamagar4997 Sager sir is best and my favourite singer 🥰🥰🥰
@subbadura684
@subbadura684 2 жыл бұрын
कस्तो राम्रो कुरा गर्यौ सुमान बहिनी ले सबै मिल्नु पर्छ भनेर
@tekbahadurbishwakarma364
@tekbahadurbishwakarma364 2 жыл бұрын
बिभेदकारि गित \कागको नाम कागैले काड्छ भन्थे त्यस्तै छ छ्या ,आफ्नो जाति र वर्गको बेइज्जत भयो मेरो विचारमा सुधार्न आबस्यक छ
@stramofficial658
@stramofficial658 2 жыл бұрын
जान्ने भनेको जान्ने नहि हो रैछ सलाम छ राजु दाजु 🇳🇵
@laxmikunwar5960
@laxmikunwar5960 2 жыл бұрын
हार्दिक बधाई छ सम्पूर्ण टीमलाई साथैं उत्तर उत्तर प्रगतीको कामना छ सूमन दाई र सागर साथमा राजू दाइ हजूरको स्वागत छ 🙏🙏🙏🙏❤❤❤
@mayarai6192
@mayarai6192 2 жыл бұрын
Dherai dherai safaltako shubhakamana xa sampuna timlai suman bhai ra suman thapa kunai timma pani xutaunu hudai na hai
@radhakhanal7779
@radhakhanal7779 2 жыл бұрын
अतिराम्रो टिम अझै स्वरसम्राट राजुभाईको आगमनले स्टेजकै सिङ्गार भयेको छ सितल शान्त पबित्र मनको धनि रियलम पनि सम्मान राजुभाईलाई र सबैजानालाई शुभकामना छ👌👌👌
@radhikachhetri1574
@radhikachhetri1574 2 жыл бұрын
Swor samrat raju pariyar dai
@dipendradhami4571
@dipendradhami4571 2 жыл бұрын
जुनै बिधामा पनि सब्द चयन मा हजुर हरु निक्कै अब्बल हुनुहुन्छ झन आज राजु दाइ को गरिमामय उपस्थित ले अज बढी सोबनिय भएको छ कार्यक्रम तपाइहरु यि युग यस्तै हास्दै र हसाउदै सस्कृती को फराकिलो सङ्सार मा फैलिरहनेछ💘
@amritsunar404
@amritsunar404 2 жыл бұрын
अरे वाह हामी सबैको प्यारो आदरणीय राजु परियार दाइ 💕
@shantilama4966
@shantilama4966 2 жыл бұрын
Sabai kalakar man mutulai naman yo teemko geet khub man parxa all the best jati sundani thakidaina hoiit💃💃💃💃💃💃💃💃💃💃💃
@meenasubba4762
@meenasubba4762 Жыл бұрын
Suman ji ra Sagar ji jasta yuba haru aghi badhnu parxa samaj badalnalai naman chha👍👍Abako episode ma pani respected persons Raju sir & Shila maamlai dekhna pau 🙏🙏❤❤
@sagarbudhathoki3731
@sagarbudhathoki3731 2 жыл бұрын
धेरै राम्रो छ सुमन दाईलाई धेरै बधाई छ सबै जना लाई शुभ कामना म पोखरा बाट
@mitrathapa9772
@mitrathapa9772 2 жыл бұрын
गजब दोहोरी साथमा राजु सर अनि नमुनाको रूपमा उभिएको सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 👍️
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 жыл бұрын
दमाई कामी भाग ३ लोक सम्राट राजु परियार को साथमा सन्देशमुलक दोहोरी सुन्न पाउदा अति खुशी लाग्यो , सम्पूर्ण टिम लाई सफलता को शुभकामना !!!
@user-ss1qy4ks8g
@user-ss1qy4ks8g 2 жыл бұрын
सुन मा सुगन्ध ३ करोड नेपाली को ढुक्क ढुक्की प्यारो राजु दादा हुँदा ❤️❤️❤️
@chandalimbu9658
@chandalimbu9658 2 жыл бұрын
Aha mero fev Suman jeeko live dhohori herna paiyo manai khusi sabailai darsan
@sabitragt1996
@sabitragt1996 2 жыл бұрын
Suman ta malai aati ni man parcha.
@chandalimbu9658
@chandalimbu9658 2 жыл бұрын
@@sabitragt1996 jee hora manparawnu galti hoina ni
@dharmeshkumar1405
@dharmeshkumar1405 Жыл бұрын
सबैभन्दा पहिला राजु दादा लाई समान छ तेस पछि संम्पुणटिमलाई विशेष धन्यबात छ
@bombahadurpariyar3796
@bombahadurpariyar3796 2 жыл бұрын
Wow Kati ramro ho tapaiharuko tukka Malai ta sarai MN parxa Mero dukha pidalai Pani sabai vulayeko xa aja vag 4 Pani chaiyo hjr
@junparkashrukmeli352
@junparkashrukmeli352 2 жыл бұрын
Raju sila lai salamxa
@deepakpariyar2020
@deepakpariyar2020 2 жыл бұрын
राजु भाइ को सनासो सियो भन्ने सब्ध सारै मन पर्यो , 😍😍😍😍😍🙏🙏🙏🙏🙏🙏
@r.s.sundash.3395
@r.s.sundash.3395 2 жыл бұрын
राजु दाइ को आगमन ले झन रमाइलो भयो आज को भाग । अब अर्को भाग पनि चाहियो है ?
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
सारै रमाईलो भाका अनि हसाउने योगुरुप सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभ कामना छ
@susmitachhetri4956
@susmitachhetri4956 2 жыл бұрын
Wow wow dheri damii 6 hajur miss you all ♥️❤️♥️😁😁😁🌺🌺
@sagarbaral908
@sagarbaral908 2 жыл бұрын
Mahan raju g
@deepakkc599
@deepakkc599 2 жыл бұрын
कति राम्रो झगडा है।।यस्तो झगडा अझै धेरै हेर्न पाइयोस यो टिमको।। अझै सफलताको शुभकामना ।।भाग १,२,३ हेरे अब भाग ४ पनि छ्ट्टै हेर्न पाइयोस् ।।
@user-xu8xk3bj6e
@user-xu8xk3bj6e 2 ай бұрын
अाज काे दाेहरि झन 😊धेरै ❤रमाईलाे लान्ये❤❤❤सम्पुर्न टिमलाई शुभकामना सुमन दाई काे दाेहरि जति सुनेनि उतिनै सुन मनअागछ❤❤❤❤❤❤❤❤❤
@radhikachhetri1574
@radhikachhetri1574 2 жыл бұрын
Raju dai lai sadaei khushi dekna pau
@sambhulimbu5050
@sambhulimbu5050 Жыл бұрын
लोक दोहोरी क्षेत्रका महा गायक राजु परियार दाइ लाई उच्च सम्मान छ।
@Chorimedia
@Chorimedia 2 жыл бұрын
यो टिम्ले गरेको काम सबै राम्रो हुन्छ सम्मान छ अग्रज दाईहरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@manishathapa1522
@manishathapa1522 2 жыл бұрын
मन परने कलाकार सुमन दाई👌👌👌👌
@saritauprati4484
@saritauprati4484 2 жыл бұрын
सबैजना स्वर को अबल हुनुहुन्छ ।यस्तै रमाइलो र सन्देश मुलक दोहोरी हेरि रहन पाउ ।सबै जनालाई सफलता काे हाद्विक शुभकामना 🙏❤️
@rampaudel1536
@rampaudel1536 2 жыл бұрын
jajusar damixa
@shintalabudha305
@shintalabudha305 Жыл бұрын
@@rampaudel1536 e
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 78 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 4,6 МЛН
Спит с ОТКРЫТЫМИ ГЛАЗАМИ! 😱😴
0:25
Взрывная История
Рет қаралды 5 МЛН
Это ежегодное настроение 😉 #tiktok #юмор #жиза #funny
0:10
Ангелина и Тая
Рет қаралды 2,9 МЛН