भाग्य न्यौपाने भेटन पुग्दा Bhagya Neupane , Mathu Gurung First Video Part-1

  Рет қаралды 289,301

Bhagya Neupane

Bhagya Neupane

11 ай бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 1 200
@rijan5967
@rijan5967 11 ай бұрын
सबै भन्दा पहिला त भाग्य न्यउपाने दादा लाई धन्यबाद। यस्तै गाउँ घरमा लुकेर रहेका प्रतिभा हजारौं हुन्छन। यि प्रतिभाहरूलाई प्रस्फुटन गर्न मा तपाई को यो सहयोग र अवसर प्रति उच्च नमन छ?
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 ай бұрын
कति मिठो स्वर अहा सङिगितिक छेत्रामा लागे पक्कै सफलता पाउने छ सफलताको कामना।भाग्य दादालाई धन्यवाद
@nabarajgurung668
@nabarajgurung668 11 ай бұрын
Sahayog garidinnu hola
@karnabibas6667
@karnabibas6667 11 ай бұрын
भाईले राम्रो गित गाउनु हुन्छ ।अब भाई को गला ,कला को सफलता को शु भ कामना छ । अनि भाग्य ब्रो लाई सलाम छ । ति भाईले अब आशा छ सफता सङै खुशी पाउने छ्न ।
@mgar10
@mgar10 11 ай бұрын
Good 👍👍👍🎉
@nainasubba7864
@nainasubba7864 11 ай бұрын
👍👍👍👍
@user-em4sl3hd3z
@user-em4sl3hd3z 11 ай бұрын
Pk
@shauravkhadka6026
@shauravkhadka6026 11 ай бұрын
साह्रै मिठाे स्वर छ भाईकाे ❤❤ भाग्य न्याैपाने सर याे भाई लाई एक पटक स्टुडियोमा गीत गाउने अवसर मिलाईदिनुहाेला हामी सबैकाे कल्याण हुनेछ। जय नेपाल 🇳🇵🇳🇵❤
@DineshRai992
@DineshRai992 11 ай бұрын
मठ्ठु भाईको स्वर चाहि माने बाबा मैले, सायद भगवानले नै बरदान स्वरुप दिनु भएको होला । यो भाई लाई साथ सपोट दिनु परो है भाग्य जि ।
@bishalgurung9954
@bishalgurung9954 11 ай бұрын
आहा कति मिठो प्रतिभा यो भाइको गोर्खाको गाउँ को कुन कप्चाम पक्कै मौका अप्सर पाउनु भयो भने अन्य पुरानो कलाकार भन्दा कम छैन काठमाडौं रेगडिङ्ग इस्डिर्यो सम्म पुर्‍याउनु एकदम जरुरी छ । समाज सेवा गर्ने नेपाली मन हरु सम्म पुगोस् भाइको भबिस्यमा केहि सहज होस् धन्यवाद । भाई लुकेको प्रतिभा बहिरा ल्याउनु भाकोमा भाग्य न्योैपाने सर लाई पनि लाखौं लाख अगि्रम शुभकामना ।
@sitashrestha7304
@sitashrestha7304 11 ай бұрын
सर्वप्रथम त भाग्य सरलाई धन्यवाद 🙏🙏र कुनै पनि खोट लगाउने ठाउ छैन त्यो स्वरमा ❤जसरी हुन्छ भाग्य सर उसलाई ठाउँमा पुर्याइ विश्व सामु चिनाइदिनु होला गाउँमा नै सिमीत नबनाईदिनु🙏🙏🙏🙏
@hiralalgurung2530
@hiralalgurung2530 11 ай бұрын
Wow, यो भाई को स्वर सारै मिठो छ। Best of luck 🤞 भाई। भाग्य न्यौपाने जी लाई पनि धन्यवाद छ। कुना कुनामा लुकेर बसेका प्रतिभासली खोजि खोजि देखाउनु हुन्छ तपाईंलाई सलुट छ।
@PrakashChand-zn6oo
@PrakashChand-zn6oo 11 ай бұрын
कति मिठो स्वर जतिसुन्दा पनि सुनिरहन मन लाग्यो प्लिज भाग्य दाई लौँन केही गर्नु पर्यो
@rameshbcbc1304
@rameshbcbc1304 11 ай бұрын
यो भाइको स्वर को म ठुलो fan हु यक्दम राम्रो मीठो गित गाउछन भाइले सफल्ताको सुभ कामना
@sarunp6662
@sarunp6662 11 ай бұрын
भाइको स्वरले त हर कसैलाइ लठ्याउछ तर यति दुख गरेर भाइको आवाज तिन करोड नेपाली माझ ल्याउने हजुर सरहरुलाइ पनि ह्दय देखि नमन❤
@nareshbhandari1428
@nareshbhandari1428 11 ай бұрын
आहा कति मिठो स्वर ..यी भाइलाई इन्द्रेणी जस्तो पबित्र कार्यक्रममा सहभागी गराइदिनु पर्यो भाग्य ब्रो ...भाइको सफलताको शुभकामना ❤❤🎉🎉❤❤
@gurumgjumbahadur6158
@gurumgjumbahadur6158 11 ай бұрын
धन्यबाद अनि बधाई छ भाग्य न्यौपाने बाबुलाई।भुटानको मनोरञ्जन र सांकृतिक को दृश्यहरु प्रसारण सक्ने बित्तिकै मिठो स्वरको माथु गुरुङ बाबुको घाँस काट्दै गीत सुन्दा गाउँ घरको बचपन याद दिलायो
@kamalpariyar335
@kamalpariyar335 11 ай бұрын
एकचोटी थोरै हेर्दा कमेन्ट गरे। तर मनले मानेन फेरि कमेन्ट गरे । अबस्य गाउँमा लुकेको यस्तो प्रतिभा बाहिर प्रस्फुटन गर्न मदत गर्नु भएकोमा धन्यवाद ज्ञापन गरद्छु आदरणीय दाई भाग्य न्यौपाने लाई।
@acharyaji7005
@acharyaji7005 11 ай бұрын
सांगीतिक क्षेत्रमा धुर्व तारा झैैँ चम्किनु भाइलाई शुभकामना ❤❤
@romeyyoxetri1585
@romeyyoxetri1585 11 ай бұрын
सहि भन्नू भो ♥️♥️♥️🙏🙏🙏
@xitijmagar2772
@xitijmagar2772 11 ай бұрын
❤❤❤
@mayasaru720
@mayasaru720 10 ай бұрын
Very nice song
@mayasaru720
@mayasaru720 10 ай бұрын
Bhai ka awaaz bahut Achcha hai
@mrbvlog3605
@mrbvlog3605 10 ай бұрын
​@@romeyyoxetri1585😊😊😊😊😊😊😊😊😊😊😊 XD 2:3
@romeyyoxetri1585
@romeyyoxetri1585 11 ай бұрын
यस्तो दामी आवाज भाग्य जि हजुर्ले आज मनै छुने कला ल्याइदिनु भो उहाको उत्तर उत्तर प्रगिको कामन ❤❤
@loknathrairai3782
@loknathrairai3782 10 ай бұрын
असाध्यै मधुर स्वार धनी रहेछ यो भाइ..... को दिल मा साच्चिकै सरस्वती माता ले बास् गर्नु भाको रहेछ..
@NarayanRana-du4cg
@NarayanRana-du4cg 11 ай бұрын
अति मिठो स्वर, पक्का गाउँ घर को भिर पाखा रन्काउने स्वर रहेछ। यो आवाज ले स्थान पाएमा अवस्य नै प्रगति हुने छ। उत्तरोत्तर प्रगति को शुभकामना छ।भाग्य नेउपाने बाबु लाई धन्यवाद छ। भुटान मा मात्रै देखिएको थियो, कति छिटो त्याहाँ पुगि सकेको? नपुग्नु नि किन, यस्तो मिठो स्वरको धनि। अब यि बाबुको पालो हो, यु ट्युब भरि गिद अनि ईन्टरभिउहरु फैलाउने। आशिर्वाद छ।
@yogigrg8621
@yogigrg8621 11 ай бұрын
सारै मिठो स्वर रछ उत्तरोउत्तर प्रगतिको अग्रिम सुभकामना😍😍
@Sklama88
@Sklama88 11 ай бұрын
आहा साच्चै यो भाइको आवाजलाई मान्नै पर्छ कुनै चलेको कलाकार भन्दा कम छैन आशिर्वाद छ संगीतिक यात्रामा 🎉❤बिशेश धन्यवाद छ भाग्य भाईलाई💞💞💗👈️👈️
@SeetaChand-xi2fg
@SeetaChand-xi2fg 10 ай бұрын
आहा कति मिठाे स्वर सफलता काे शुभकामना गाउँमा रहेकाे कला लाई बाहिर ल्याउनु नै ठुलाे कुरा हाे यस्तै राम्राे कला देखाउने अबसर मिलाेस 🎉विशेष त कला लाई देखाउने अबसर दिने दादा लाई नि धेरै धेरै धन्यवाद 🎉
@Aavash_Magar2023
@Aavash_Magar2023 11 ай бұрын
तिकतकमा फेस्बुमा सधै झै हेरि रहने सुनी रहने यो आवाज यो कला प्रातिभाले अबस्य ठाउ पाउनु पर्छ भन्ने लाग्थ्यो आज त्यो दिन पनि आएको छ त्येसमा भाग्ये न्यौपाने सरलाई धन्यवाद भन्नै पर्छ र अरु मेरो भाईको गला र कलाको प्रतिभाको त म जतिनै प्रसम्सा गरे पनि कम लाग्छ आउने दिनहरुमा भाईलाई आझै यो नेपाली संागितिक छेत्रमा धेरै आगदी पुगेको हेर्न पाउ धेरै शुभकामना मेरो भाई🙏🙏
@harighimire3462
@harighimire3462 11 ай бұрын
❤जयेजये बाबू तिम्रो गला काला को उच्च सम्मान होस🔔🇳🇵
@dhanlo218
@dhanlo218 11 ай бұрын
wow ! के भन्ने शब्दै छैन ! गाउँमा घासपात गरेर बस्ने मान्छेले यस्तो गाउन सक्ने भनेको त भगवानको आशीर्वाद हो यसमा दुइमत छैन । कलाकार मठ्ठु भाइलाई धेरै शुभकामना साथै भाग्य सरलाइ पनि धेरै धेरै धन्यवाद ।
@rajanlambu9480
@rajanlambu9480 11 ай бұрын
तेरिमा टोक्ने स्वर घुमाउदा मन मा आगो बल्ने रहेछ मत हेरेको हेरेकै भये🙏🙏💪💪💪💪
@sureshrai6089
@sureshrai6089 11 ай бұрын
उम है जिउनै सिरिङ्ग हुने
@pawanrai9280
@pawanrai9280 11 ай бұрын
कस्तो मिठो आवज रहेछ ।साङ्गेतिक यात्राको सुभकामना।
@rabinthapamagar512
@rabinthapamagar512 11 ай бұрын
साङ्गीतिक क्षेत्रमा उज्वल भविष्यको कामना धन्यबाद भाग्य न्यौपाने sir ❤🙏🙏👌🎤🎤🎤
@birsenrajbhandari9741
@birsenrajbhandari9741 11 ай бұрын
राम्रो सबै गित मन पर्यो ।यस्तो गाउको केटालाइ खोजी खोजी जनता माझ चिनाइ दिनु भएकोमा नेउपाने सर प्रती आभार ब्यक्त गर्दछु।
@bhuwanthapa2460
@bhuwanthapa2460 11 ай бұрын
सोर कडा बबाल दामि यार 🎉🎉🎉🎉 सुभकामना गित रेकड गर्ने चाहाना छिट्टै पुरा होस अनि हामि म तपाईको गितको पर्खाईमा
@lilagurung3405
@lilagurung3405 11 ай бұрын
धन्यवाद सर लाइ युटुवर भएपछि नराम्रो कुरा मत्र मिडियामा ल्याउनु होइन ।राम्रो काम गर्ने र लुकेको प्रतिभा लाइ पनि सबै सामु लनु र लाइजनु नै राम्रो हो सलुट छ सर लाइ, र मठ भाइ को सफलता को कामन र राम्रो गर्दै जनु स्वार राम्रो छ एकदम .
@prembdrgurung5318
@prembdrgurung5318 11 ай бұрын
धेरै मिठो स्वर भाइको सङ्गीत छेत्रमा पक्कै सफलता मिल्नेनै छ। अग्रिम शुभकामना भाइ।।
@grgserina4129
@grgserina4129 11 ай бұрын
कति मिठो स्वर है यो भाइको 😮 हेर्दा नी लाउरे लाग्ला जस्तो नी छ
@user-fs7zi5hc9j
@user-fs7zi5hc9j 11 ай бұрын
आहा कति मिटो स्वर साङ्गितिक क्षेत्रमा लागे पनी भाईले फेल खाँदैन उन्नतिप्रगती उज्जल भबिस्यको शुभकामना भाग्य सरलाई र उहाँको टिममा रहने सम्पुर्ण मा धेरै धेरै धन्यवाद
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 11 ай бұрын
भग्या भाईलाई धेरै धेरै धन्यबाद,यो भाईको अवाजले नेपाल थर्काउने छ,यहि कामना गरौ
@mayasaru720
@mayasaru720 10 ай бұрын
Bhagya Sar Sath dijiye bhai ko aap
@jagarghartimagar508
@jagarghartimagar508 11 ай бұрын
आहा!!!! साथिको कुनै पनि ठाउमा खोत छैन बोल्ने कुनै ठाउँ नै छैन कति मिथो स्वर हो कताकता मन बिरात्तियो साथिलाई सफल्ताको सुभकामना ❤❤❤❤❤❤❤❤
@mahendramotivationl1982
@mahendramotivationl1982 10 ай бұрын
सर्बप्रथम भाग्य सरलाइ धेरै धेरै धन्यवाद ,हजुरको कारण कैयौं जना प्रतिभालाई सहयोग गरेर उनिहरुकाे प्रतिभालाई ,प्रतिभा देखाउने ठाउँ सम्म प्र्ुर्याएर उनिहरुलाई सहयोग गरिदिनु हुन्छ।उहाँ भाइ काे प्रतिभा भरिपूर्ण छ।उहाँ लाई सफलता मिलाेस,यहीँ हाम्रो कामना छ❤❤❤❤
@JayaThapamagar-bz8tm
@JayaThapamagar-bz8tm 11 ай бұрын
धेरै धेरै धन्यबाद भाग्य न्यौपाने दाई हजुरलाई मैले नसोचेको मनको कुरा हजुरले पूरा गर्दिनु भयो। किनभनें, मथु दाईले tick-tock लाइभ मा पुराना पुराना लोक भाकाहरु गाउँदा म परदेशी सुनेर समय बिताउने गर्थे।घर मेरो गण्डकी गाउँपालिका ६ भुम्लिचोक देविस्थान गोरखा हो। हाल म साउदी अरब देखि हो। मथु दाई हजुर को भलो होस्🙏🙏🙏।
@mrgrgbhim
@mrgrgbhim 11 ай бұрын
सारै राम्रो स्वर रहिछ बाबुको धन्यवाद भाग्य जी जसरी भए पनि यो बाबुलाई राम्रो एउटा plate form मिलाई दिनु होला, बिचरको स्थिति पनि अलि नाजुक रहिछ साहित भाग्य जि नै उसको भगवान भएर आएको छ । God bless you.
@reactionvideo9490
@reactionvideo9490 11 ай бұрын
कतिमिठो स्वर हो मट्ठु राम भाईको वाहा
@minakc6133
@minakc6133 11 ай бұрын
Kati ramro ghas katdai kura gardai wow very nice voice❤💖
@kajiramthapa7277
@kajiramthapa7277 11 ай бұрын
भाग्य सर लाई धेरै धेरै धन्यवाद छ नयाँ प्रतिभा लाई अगाडि ल्याउदा भाईको उतर उतर प्रगतिको कामना
@gbgurunggurung6271
@gbgurunggurung6271 11 ай бұрын
भाईको गला 100% राम्रोछ, भाइ आब अगाडि बढ्नु पर्छ ल अग्रिम बधाई छ ।
@Acel15
@Acel15 11 ай бұрын
सारै राम्रो आवाज अनि भाइको कुराले अनि आवाज ले मुटु छोएको छ भगवान रुपि भाग्य सर ले धेरैको भाग्य खोल्दिनु भएको छ अब यो भाइको पनि भाग्य खुल्दैछ
@romeyyoxetri1585
@romeyyoxetri1585 11 ай бұрын
कुनै गायक भन्दा कम छैन स्वरमा वा ❤❤
@tekbdr8787
@tekbdr8787 11 ай бұрын
अहा कति मीठो स्वर मठु गुरुङ को संगितिक यात्रा मा निरन्तर लाग्नु पर्छ
@ukeshtamang9228
@ukeshtamang9228 11 ай бұрын
यो भाइ ले अब्सर नपाएर हो स्वार सारै राम्रो छ। यो भाइ को भिडियो र live tiktok मा सधै हेर्ने गरेको छु मैले।
@megchnrai1579
@megchnrai1579 11 ай бұрын
अति अति मिठो स्वोर पालो अब भाइ को ।
@user-zc3nr9eg6s
@user-zc3nr9eg6s 10 ай бұрын
आहा यो होनि गला र कला भनेको 😊 शुभकामना हजुरको स्वर लाइ सात तोप को सलाम छ 🙏👌👌😊
@Bhujel-official
@Bhujel-official 11 ай бұрын
ओ हो के सारो मिठो शोर 🥰🥰🥰😍 उहाको बिग फ्यान भय म त 🙏🙏 उहाको फेन जति एता हाजीर गरम 🤝🤲
@tikaram7653
@tikaram7653 11 ай бұрын
धेरै मिठो स्वर को लागि सम्मस्न छ। अग्रिम सफलताको कामना भाग्य नेउपाने भाइ लाई धन्न्यवाद छ ।
@diwakarbaral4666
@diwakarbaral4666 11 ай бұрын
यस्ता लुकेर रहेका प्रतिभाले अब अवस्य ठाउ पाओस।शुभकामना
@GadelramKumar-hw6vi
@GadelramKumar-hw6vi 11 ай бұрын
आज एउटा मनको इच्छा पूरा भयो मेरो।एकदमै आतुर थिए उहाँ जस्तो आफुमा गला र जादुमय आवाज भको मान्छेलाई कस्ले र कहिले एउटा सुनौलो अबसर दिनुहुन्छ होला भन्ने आशा थियोे ढिलो भएपनी आशा पूरा भयो l Keep it up brother ❣️❣️🙏
@bantawadhumla6127
@bantawadhumla6127 11 ай бұрын
गलाको जादु ओझेलमा रहेछ, भाइको साङ्गितिक यात्रा आकास झै फैलियोस ।
@yambohara4011
@yambohara4011 11 ай бұрын
जे भय नि स्वर अति सुन्दर छ मन पर्यो
@urmilathapa6139
@urmilathapa6139 11 ай бұрын
धेरै धेरै बधाई छ मठु दाई उन्नति प्रगतिको शुभकामना ❤🎉🎉
@bairagimana534
@bairagimana534 11 ай бұрын
निकै मीठो आवाज छ उहाँको । आशा छ नेपाली सांगीतिक यात्रामा सुन्दर सफलता प्राप्त हुनेछ ।
@gurung681
@gurung681 11 ай бұрын
धेरै राम्राे गित गाउनु भयाे भाई
@bibekmagor-hn6if
@bibekmagor-hn6if 11 ай бұрын
आहा कति मिठाे स्वर भाइ काे मन छाेयाे।
@madanmuskan93
@madanmuskan93 11 ай бұрын
आहा कती मिठो स्वर हो ❤❤❤❤
@YamGorkhali
@YamGorkhali 11 ай бұрын
ल हजुर भाई लाई मेरो पनि सलाम,,, म पनि के कसरी हुन्छ सहयोग गर्न तयार छु,,, पक्कै पनि भाईको यो प्रतिभा झगाडी आउन जरुरी छ
@suryagorkhali143
@suryagorkhali143 11 ай бұрын
finally mero chahana pani pura vayo. thanks a lot bhagya sir. मठु सोल्टिलाइ यो आवाजलाइ एउटा सानो गोरेटोको आवश्यकता थियो जहाँ यो आवाजले पाइला राख्न पाए मात्र पनि आफै हिड्न सक्थ्यो। सायद त्यो यात्रा अब शुरु हुदैछ। धेरैधेरै शुभकामना मठु सोल्टी अनि यो अवसर दिनुहुने भाग्य सर लाई मुरीमुरी धन्यवाद ।
@ganeshkhatri9125
@ganeshkhatri9125 11 ай бұрын
निकै मीठो स्वर बधाइ छ भाइ लाइ
@Kkcreationnp
@Kkcreationnp 11 ай бұрын
आह कति मिठो स्वर सफलता को लागि शुभकामना । ❤
@dineshchand4833
@dineshchand4833 11 ай бұрын
To Timro Real I'd ho ra
@dbkhadka7566
@dbkhadka7566 11 ай бұрын
मीठो भ्वाइस अलि नाके भ्वाइस आयो सुधार्नु होला है ।
@gopalchetry4527
@gopalchetry4527 10 ай бұрын
सारै मन मा लाग्ने शब्द छन सबै😢😢😢स्वर धेरै मिठो छ भाग्य नेउपाने दाइलाइ धेरै धन्यबाद
@pabitrabhandari9164
@pabitrabhandari9164 7 ай бұрын
आहा कति मिठो स्वोर हो यो भाइको सफलता को शुभकामना छ भाग्य भाइ यो भाइलाई इन्द्रेणि कार्यक्रममा लगिदिनुहोस् ठूलो कलाकार बन्ने छन् यिनि भाइ 🙏🙏❤❤
@tikathami2876
@tikathami2876 11 ай бұрын
धेरै मिठो भोस्ज i love voices ❤❤🎧️🎵🎤🎼🎸🥁🎹❤️❤️😍👌👌
@SushilChanda-pj8fw
@SushilChanda-pj8fw 11 ай бұрын
स्वर असाध्यै राम्रो छ छिट्टै नै भाईको इच्छा पुरा होस
@hirashahi4908
@hirashahi4908 11 ай бұрын
नेपाली गीत संगीतमा अर्को उत्कृष्ट आवाज आयो
@rudramagar8549
@rudramagar8549 11 ай бұрын
दम छ गला मा सिम्रन परियार भन्दा बब्बाल छ लौ आउँदा प्रगतिको अग्रिम शुभकामना छिट्टै music video हेर्न पाउ 🫡🫡🫡
@karyanlay3529
@karyanlay3529 11 ай бұрын
हैट भाग्य जि , तपाईंलाई salut.कुना कन्दरा मा लुकेका प्रतिभालाई बाहिर ल्याउनु भो सारै मिठो स्वर रहेछ भाइ को , काठमाडौ ल्याउनु पर्यो दोहोरी साझ वा इद्रेणी या रेकर्डिङ तिर , anyway good luck both of you.
@rohitstha5781
@rohitstha5781 11 ай бұрын
कति राम्रो स्वर अर्को भिडियो मा चाहिँ स्वर्गीय नारायण गोपाल ज्यूको एउटा गीत कृपया ❤❤❤
@bmnabinvlogs
@bmnabinvlogs 10 ай бұрын
Voice मिठो छ गुरुङ राजा,यो आवाज चाँडै राष्ट्रिय स्तर सम्म पुगोस्।
@prithvigurung2314
@prithvigurung2314 11 ай бұрын
Dherai dherai dhannebad bhagya neupane sirlai💐💐🙏🙏
@himal660
@himal660 11 ай бұрын
wow कति मीठो स्वार मेरो गोर्खाली भाइको। बिग फ्यान❤
@kumargurung2199
@kumargurung2199 11 ай бұрын
साच्चिकै स्वरको धनी रहेछ । मिठो भाई
@ramgurung8375
@ramgurung8375 11 ай бұрын
यो लुकेको प्रतीभालाई यतिकै खेर जान दिनू हुदैन है न्यौपाने सर साहारै मिठो स्वर जती सुन्यो उती सुनिरहू लाग्ने भाइलाई सफलताको शूभकामना 💐💐
@mohanbista2022
@mohanbista2022 11 ай бұрын
अहा!!नयाँ प्रतिभाको आगमन ❤❤कति मीठो स्वर❤❤
@Pbg957
@Pbg957 11 ай бұрын
भाग्य दाईलाई मुरिमुरि धन्यवाद।अनि स्वार को धनी दाईलाई पनि उत्तर उत्तर प्रगतिको शुभकामना😘😘😘
@ramsharanregmi3414
@ramsharanregmi3414 11 ай бұрын
साच्चै मठु भाइको आवाजलाई मान्नु पर्छ भाइको आवाज लाई देश बिदेश सम्म पुर्याउनु पर्छ सफलताको शुभकामना मठु भाइलाई
@buddiale603
@buddiale603 Ай бұрын
साँच्चै भन्नू पर्दा मट्ठु बाबुको लागि भगवान रुपी प्रीए भाइ भाग्ये न्यौपाने ज्यु भगवान नै बनी बाबू मठु को घरैमा पुगी दिनु भएकोमा करोड,करोड्को हार्दिक धन्य वाद एवं अभार प्रकट गर्दछु ।
@hardik_malla
@hardik_malla 11 ай бұрын
भाग्य चम्काइदिनुहुने भाग्यलाई धेरै धन्यवाद ।मिठु भाइ शुभकामना❤️
@bishowbuddhavlogs
@bishowbuddhavlogs 11 ай бұрын
कति मिठो स्वर अहा धेरै धेरै राम्रो voice ❤❤❤❤🎉
@robartlepchq1314
@robartlepchq1314 11 ай бұрын
कति मिठो अावाज भाई लाई धेरै शुभकामना
@user-nt1zb8jq2t
@user-nt1zb8jq2t 10 ай бұрын
साचिकै यो दसिको भ्वाइसले मन छोयो।भ्वाइस मुटुमै गाडियो । क्या दामी भ्वाइस छ।भाग्य जि याहा लाई जसरी भए पनि साङीतिक क्षेत्रमा ल्याउनु पर्‍यो।
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 11 ай бұрын
यति मीठो आवजको धनि भाईलाई सफलता को कामना गर्दछु।।सबै सङ्गीत प्रेमिहरु ले साथ दिनु पर्छ।।❤❤❤❤❤❤😊
@dhanbudha4151
@dhanbudha4151 11 ай бұрын
यति मीठो आवाज छ किन होला मिडीयामा पनि नआउने लाग्थ्यो धेरै खुशी लाग्यो यत्तिको आवाजले एउटा ठाउँ पाउनु पर्छ भाग्य दाइलाई मनै देखि धेरै धेरै धन्यवाद
@shyammagar4574
@shyammagar4574 11 ай бұрын
आहा आहा कत्ति मिथी स्वोर हो ❤❤❤
@tejutamang402
@tejutamang402 11 ай бұрын
उत्पतै मिठो स्वोर❤❤
@sheshbhattarai7770
@sheshbhattarai7770 11 ай бұрын
मिठाे स्वर रहेछ गाेरखाली भाईकाे
@hellomaikotnepal
@hellomaikotnepal 11 ай бұрын
आहा कति मिठो स्वर भाइको शुभकामना।
@rahulpariyar9851
@rahulpariyar9851 11 ай бұрын
good job vagya दादा कति मिठो स्वर
@asharai5351
@asharai5351 11 ай бұрын
🙏👌💖 super duper 🎉🎉❤ 🎸💯🎸🎸🎸🎸🎤🎤💕🎉👍💖 voice khattra xa🎉❤🎻🎤🎸
@chandrakc7313
@chandrakc7313 11 ай бұрын
आहा कति मिठो स्वर सारै राम्रो छ आवाज भाई को
@basantrawat8936
@basantrawat8936 11 ай бұрын
आहा क्यामिठो स्वर भयको भाइ साङ्गितिक सफलताको शुभकामना ।भाग्य जि लाई नि धन्यवाद ।
@homgurung8885
@homgurung8885 11 ай бұрын
अति मिठो स्वोर छ भाईको, कतै अब्सर मिलाईदिनु होला भाग्य भाई।
@monglionyoutubchanel
@monglionyoutubchanel 11 ай бұрын
मैले पोनि एस्तै घाँस दाउरा गर्दै गित गाउदै हिदेको याद धेरै आयो भाग्य दादा यति राम्रो प्रतिभा छ उहाँ को अगादी बद्नु होस धेरै राम्रो छ
@kajikiller
@kajikiller 11 ай бұрын
Ekdam dami xa record garna paryo sathi geet chhito best of luck🎉🎉🎉🎉🎉❤❤❤❤
@dwarikarijal1921
@dwarikarijal1921 11 ай бұрын
मैंले त सासै रोकेर सुनिरहें केटो मुटुमा बस्यो ❤ भाग्यमानी हुनू प्यारो भाइ ❤
@yambahadurbk1332
@yambahadurbk1332 11 ай бұрын
कति मिठो गीत गाउनु भयो भाई को भबिस्य राम्रो हुने छ सुभ कामना छ❤❤❤❤
@parvatisherpa185
@parvatisherpa185 11 ай бұрын
साच्चै सारै मिठो आवाज रहेछ यो भाईको अति मन्न छोय्यो 😮😮😮🎉🎉❤❤❤
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 21 МЛН
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 3,1 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 168 МЛН
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 21 МЛН