भेटिए परिवारको खुसीका लागि सानै उमेरमा जंगल पसेका दाजुभाइ │Nepal Chitra

  Рет қаралды 213,116

Nepal Chitra

Nepal Chitra

3 жыл бұрын

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra

Пікірлер: 259
@keshabshrestha8234
@keshabshrestha8234 3 жыл бұрын
वा ! कति मजाको भाईहरू। आफ्नो दुःख लुकाएर भएपनि कति राम्रो हँसिलो भएर काम गर्ने।
@omsarumagar1622
@omsarumagar1622 3 жыл бұрын
मगरहरु मेहनती र इमानदारीले भरिपुर्ण हुन्छन्
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 3 жыл бұрын
यस्तै VDO ले नेपाल चित्र लाइ कलात्मक बनाएको छ ।
@sandeep19male
@sandeep19male 3 жыл бұрын
कस्तो मिठो मुस्कान र त्यो सानो भाइको कुरा, हाँस्दै भई, भाइ भगवान
@rapanakarmacharya8928
@rapanakarmacharya8928 3 жыл бұрын
सानो भाइ कति रमाइलो हो ।आत्मा सन्तुष्टीनै सम्पति हो रहेछ।।👍👍
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
दुख गरेको फल मिठो हुन्छ अगाडि बढ्दै जनु
@tamanggyandhoj7047
@tamanggyandhoj7047 3 жыл бұрын
नेपाल चित्र सधै हेर्ने गर्छु कति राम्रो भिडियो हर आउछ दमि छ भिडियो
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 3 жыл бұрын
सानो भाई चाहि कमेडी लाग्यो।😏😏😏
@cbgahamagar924
@cbgahamagar924 3 жыл бұрын
हाम्रो मगर दाजुभाइ हरु कतिको मेहनत गर्न सक्छ धन्यवाद छ
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
धेरै राम्रो काम भाईहरुको मेरो ससुराली गाउमा जानू भएको रहेछ अहिले फेरि खुशी लाग्यो । युएई बाट हेर्दै छु ।
@dilkumarmagar3866
@dilkumarmagar3866 3 жыл бұрын
जंगलमा भएपनी आफ्नो देशमा काम गर्न धेरै राम्रो हुन्छ
@kushaladhikari7808
@kushaladhikari7808 3 жыл бұрын
यो खाना पकाउने दाई त लास्टै रमाइलो हुनु हुँदो रैछ यस्तो हसाउने दाईलाई हाँसे सिर्खलामा खेलाउँदा खतरा हुन्छ ।
@manirajgurung899
@manirajgurung899 3 жыл бұрын
भाई चाही कमेडी गर्ने खालको रैछ गफ सुन्न सारै मजा आयो
@amritmagar4996
@amritmagar4996 3 жыл бұрын
Waw pulami vai haru thik x
@user-ol7zu1rp9m
@user-ol7zu1rp9m 3 жыл бұрын
लौ है मगर लाफाहरु झोर्ले!आफ्नो ख्याल पनि गर्नु होला!!
@mbthapa1469
@mbthapa1469 Жыл бұрын
Mehnat ko jivan ramro ho, ramro lagyo 💕
@ramkc9129
@ramkc9129 3 жыл бұрын
Desh banauney yuba haru yesta hunxan ramrari hera 🙏
@GAMEOVER-cz9bs
@GAMEOVER-cz9bs 3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर हरु को टिम लाई 👌🇳🇵🙏
@rajsherchan4575
@rajsherchan4575 3 жыл бұрын
रमाईलो भाईहरु,सलाम छ।
@tikarai2764
@tikarai2764 3 жыл бұрын
dukha nagari sukha kaha hunxa ra bro dukha ta garnai parxani powerfull bro
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 55 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 108 МЛН
आमाको कुरा सुनौ
6:46
Omkar darsan
Рет қаралды 4 М.
Fewa Lake will DISAPPEAR completely SOON.....
15:47
Misguided Nepal
Рет қаралды 673 М.