भोजराज थापालाई खोज्दै १७ वर्षीय युवती उनी बस्ने ठाउँमै आएपछि भयो यस्तो ....

  Рет қаралды 65,853

Prahar news

Prahar news

Ай бұрын

Пікірлер: 135
@YalijaBk
@YalijaBk
भोजराज दाइले दुख गरेर के गर्नु अलिकति माथी पुराय पछि आफ्न्त आइहाल्छ अनि भोजराज दाइलाइ बिश्वास गर्दैनन।तेस्तो नहोस मिठो छ भोईस
@HappyMomentNepal1234
@HappyMomentNepal1234
दाङ्ग को चेली लाइ नि गीत रेकर्ड गर्न मिलाउनु हुन्छ भन्ने जति एता ❤👌
@amritprasadbawan6749
@amritprasadbawan6749
भोजराज जी तपाईको सहयोगले आज नवा प्रतीभा को भाबी कीस्मत सुधारनु भाएको छ यसरी नै समाजसेवा गरी हजुरको नाम राही रहोस धन्यवाद
@binabina7708
@binabina7708
दुखः पर्दा भाेजराज थापालाई सम्झिने ,, सजिलाेपर्दा छाेडिदिने चलन बढदै गयकाे छ । गलत परिपाटी नबसाल्दा राम्रो ।
@user-os9db3jr3v
@user-os9db3jr3v
स्वर मीठो छ बैनी लाई सबैले साथ दिनु पर्छ best of luck bain
@user-fi6fe7gw9n
@user-fi6fe7gw9n
सबैले भोज राजलाइ खोजदै आउछ स्वार्थ पुरा हुन्छ आफ्नो बाटो लाग्छ यो।दुनिया स्वार्थि छ भोजराज सर कुनै प्रतिभा आयो भने कागज गरेर मात्र काम गर्नु होला मेरो वेक्तिगत सुझाप तपाइले धेरै धोका खानु भयको छ आफै बुज्नु होल
@sumaanisumaani8866
@sumaanisumaani8866
दुखले गर्दा बैनीको हाइट नबडेको रछ। १७ बर्ष को कति सानी। रछ।
@ManojKumar-cm6cv
@ManojKumar-cm6cv
एक मौका दिनै पर्नी रहेछ,वोईस मीठो रहेछ।
@KaleDon-eu3nx
@KaleDon-eu3nx
Nepal अबो singer ले भरिने भयो
@durgasubedi9073
@durgasubedi9073
खाईनखाई दुखि हरुलाई सहयोग गर्याे थाेरै माथि पुगेपछि भाेजराज सरलाई खेदाे गर्ने चलन बढ्दाे छ तिमिबाट त्यस्तो नहाेस बहिनी
@krishnashrestha7727
@krishnashrestha7727
नानुको आमालाई सलाम छ बिरामी बाबालाई छिटो निको होस नानुको भ्वाइस धेरै राम्रो लाग्यो।अब सबैले सयोग गरम हस
@PremChand-nr9xf
@PremChand-nr9xf
राम्रो छ आगामी दिन्को लागी शुभकामना छ❤🎉🎉🇳🇵🇳🇵🇳🇵
@netrabdrstha1823
@netrabdrstha1823
कति राम्रो स्वोर छ नानिको साथ दिनु होला शुभकामना राम्रो होस।
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn
राम्रो छ नानीको सोर सङघर्स मीहीनेत गरे जरुर सफल हछनेछौ ❤❤❤❤
@gouley.kta10
@gouley.kta10
स्वर धेरै राम्रो छ,सबै ले साथ दिनु हाेला❤❤❤
@BhimNepali-pz8qd
@BhimNepali-pz8qd
भोजराज को काम लाई सलाम छ ।❤❤
@rajgurung8315
@rajgurung8315 28 күн бұрын
भोज राज जी नमस्कार
@SusanTamang-lo5jo
@SusanTamang-lo5jo
नाइस छ बईनिको सोर
@Defender-du7gr
@Defender-du7gr
Nice voice bahini. महान भोजराज जी को काम लाई सलाम भोजराज जी लाई नानाथरी भन्ने लाई यो हात फलाम।
@Sumanlimbu7
@Sumanlimbu7
best lock bahini❤😍😘 सबैजनाले बहिनीलाई एक टक माया गरौं।
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 81 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 117 МЛН