No video

भाईरल बिरे दाई र मिना लामा बीच शव्दवाण हानाहान,सुन्नेलाई तमासा ।Bire Dai VS Mina Lama |Junkiri Ep-78

  Рет қаралды 967,360

Junkiri Live Studio

Junkiri Live Studio

2 жыл бұрын

चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक र सुमधुर स्वरकी धनी बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका बिचको निकै रमाईलो दोहोरी " " प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
kzfaq.info/love/EQg...
=======================================
=======================================
#MinaLama #BireDai #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
-KP Kumar Jalan
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
- Govind Anek
Music - Ramesh Pariyar
Lead Singer:
🎤 Mina Lama
VS
🎤 Bir Bahadur BK (Bire Dai)
Supporter Singers:
🎤 Shukuram Rasaily
🎤 Yan Prasad Neupane
🎤 Kamal Baral
🎤 Rejina Pariyar
🎤 Sharmila Aryal
Musician Team :
♬ Harmoniyam : Surya Gautam
♬ Sarangi : Kamal Kumar BK & Hemraj Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Sunil Bardewa
Technical Team :
🎥 Cinematography
🎥 DB Lohoni
🎥 Tarakanta BK
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614

Пікірлер: 470
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
आज बिरे दाइ र, मिना लामा को दोहोरी निकै रमाइलो हुनेछ हुर हुर 😍 पर्खाइमा छु 🤭😘
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@user-tq3sd1lf7p
@user-tq3sd1lf7p 2 ай бұрын
@MinuThapa-eq1te
@MinuThapa-eq1te 24 күн бұрын
aaaqAQaaq QQ​@@user-tq3sd1lf7p
@dipakbcpariwortan7804
@dipakbcpariwortan7804 2 жыл бұрын
मिना दिदी पनि कहिलै बुडि न देखिने हुनु भयो पुर्निमा लाई कता लुकाउनु भयो🎶🎶🙏🇳🇵🎤🎵
@tikathapa958
@tikathapa958 2 жыл бұрын
बिरे दाई को कला हेरेर कुनै पनि यस्तो ब्यक्ति छैन होला जसले उनलाई Appreciate नगरोस,
@jagannathmarasini1878
@jagannathmarasini1878 2 жыл бұрын
आहा कति मिठो स्वर बिरे दाई र बहिनिको बिरे दाईको स्वर बोलि बचन सारै मिठो छ ।
@kamalbaral271
@kamalbaral271 2 жыл бұрын
नमस्कार म कमल बराल पछिल्लो समय सबैको मन जितन सफल गुल्मेलि भाईरल बिरे दाई लगायत म पनि यसरी जुनकीरी रोधी घर दोहरी खेल्न पाउदा धेरै खुशी लाग्यो आगामि दिन मा बिरे मामा को अझै यस्तै सफलता पाएको देखन पाईयोस ।
@Netrakunwar2046
@Netrakunwar2046 2 жыл бұрын
जिल्ला बासी बिरे दाइ सङ भेट हुने मन छ ।कला राम्रो छ
@bharatbahadur392
@bharatbahadur392 2 жыл бұрын
चिज गुरुङ्ले भरे भोलि भन्थे पईले त ठुलै भईसकेछ केटो नि अईले त बतासैले........🙋‍♂️🙋‍♂️🙋‍♂️ मिस यु मिना🙏🙋‍♂️
@narayanpaudel8241
@narayanpaudel8241 2 жыл бұрын
आहा क्या रमाइलो बिरे दाइ र मिना जि को ♥️🙏
@sirishbabuofficial
@sirishbabuofficial 2 жыл бұрын
बिरेदाईलाई जसरि भयनि अगाडिबडाउनुपर्छ। शुभकामना छ।
@mrbhagirath3230
@mrbhagirath3230 2 жыл бұрын
बिरे दाइलाई देख्ने बित्तिकै छुट्टै माया लाग्यो रे..🤣🤣🤣
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
खत्रै रमाइलो लोकदोहोरी ! बिरे दाइको अद्भूत प्रतिभा ! अति मीठो प्रस्तुति ! बहुचर्चित लोकगायिका मिना लामाको त कुरै नगरौं, उहाँका हरेक प्रस्तुति अति नै राम्रा हुन्छन् । यो रौनकपूर्ण मीठो प्रस्तुतिको लागि यहाँहरु दुबै कलाकारलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यति सटिक मौलिक प्रस्तुतिको संयोजनको लागि जुनकिरी दोहोरी घरप्रति हार्दिक आभार !!
@innocentgirl5737
@innocentgirl5737 2 жыл бұрын
बिरे दाइ सफलताको शुभ कामना
@RajeshKumar-mq8ok
@RajeshKumar-mq8ok 2 жыл бұрын
I like singar Mina m d
@narayanpun7276
@narayanpun7276 2 жыл бұрын
बिरे दाइलाइ अबसर दिनुभयेकोमा जुनकीरी परिवार लाई धेरै धेरै धन्यवाद
@kharalhemnath
@kharalhemnath 2 жыл бұрын
आहा असाध्यै राम्रो दोहोरी! बिर बहादुर बिश्वकर्मा दाईलाई साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना। कमल बराल, ओम सेन्चुरी भाइ, मिनालामा लगायत उपस्थित सबैमा साँगितिक नमन। आदरणीय बरिष्ठ संगीतकार बि बि अनुरागी ज्यू एबम् सिंगो जुनकिरी परिवार लाइ साँगितिक अभिवादन। उच्च सफलताको लागि हार्दिक मंगलमय शुभकामना।
@jagannathmarasini1878
@jagannathmarasini1878 2 жыл бұрын
जति सुनेनि धिक नपुग्ने बिरे दाई र मिना बहिनिको यो दोहोरि मत पचास पटक सुने सारै मिठा तर्कसहित को दोहोरि
@shidharthabardewa128
@shidharthabardewa128 2 жыл бұрын
जुन केरी सबै टिम लाई नमस्कार रमाईलाे लाग्छ जय जुकेरी दाेहाेरी
@kktamumaila1849
@kktamumaila1849 2 жыл бұрын
बिरे दाई को कटि राम्रोयस्तो मीठों स्वर को धनी अति मीठों लाग्यो सुद्धा ऑर्गैनिक स्वर keep it उज्ज्वल भविष्य को सुभ कामना छः
@komalasunar7399
@komalasunar7399 2 жыл бұрын
सफलताको धेरै धेरै शुभ-कामना
@govindbk1
@govindbk1 2 жыл бұрын
सबैजना आउनुस् है लाइभमा सुरु भइसक्यो जुनकीरी दोहोरी घरको भाग ७८ । ♥️🙏
@junkirilivestudio
@junkirilivestudio 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@rakaha712
@rakaha712 2 жыл бұрын
बिरेदाजुलाई बधाई छ मलसिया बाट
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
बिरे सर सँग चर्चित गायिका मिना बहिनिको दोहोरि हेरियो धेरै रमाइलो लाग्यो ,, यसरी निरन्तर छाओस, अझै सफलताको शुभकामना ,,
@shyamkrishna3275
@shyamkrishna3275 2 жыл бұрын
मिना भनेको मिना नै हो उहाले अझै दया राखेर गाउनु भयो तर अन्कल पुरानो पाराको मान्छे हो
@tulsinghnepai6700
@tulsinghnepai6700 Жыл бұрын
मिना लामा को अन्तिम टुक्रा बृद्ध भत्ता मा गजब को लग्यो समग्रमा ठिक ठिकै लाग्यो दोहोरी
@hempun1960
@hempun1960 2 жыл бұрын
श्याबास मेरो गाउले दाइ बिरे , बधाई छ | तपाइको प्रगति को कामना
@dipakpariyar2150
@dipakpariyar2150 2 жыл бұрын
मिनाबैनिलाई धेरै धेरै बदाई र दाईलाई धेरै राम्रो साेर मिठाे रहिछ
@pavitrasharma4787
@pavitrasharma4787 2 жыл бұрын
बिरे दाईले गाऐका गित हरू सारै मिठा लागे
@lekhbahadur1160
@lekhbahadur1160 2 жыл бұрын
उत्कृष्ट दोहोरी दामी लाग्यो
@uddhavneupane9156
@uddhavneupane9156 2 жыл бұрын
अति रमाइलो बिरे दाइ र मिना बैनी को मीठो मुस्कान सहित को दोहोरी धन्यबाद छ सबैलाइ फेरि यस्तै मीठो मुस्कान सहित को मिना बैनी को अर्को भाग को प्रतीक्षा मा👍️👍️👌👌👏👏🌹🌹
@prabinastha6862
@prabinastha6862 2 жыл бұрын
मिना तिम्रो गित सुन्दा म पागल हुन्छु 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨
@gumrana4662
@gumrana4662 2 жыл бұрын
वाउ मिना बैनि को र बिरे दाइ को झकास दोहरि निकै राम्रो लाग्यो gud स्याबास
@ranjaanalemagar1027
@ranjaanalemagar1027 2 жыл бұрын
आहा कति रमाईलाे बिरे दाई र मिना दिदिकाे दाेहाेरी❤️❤️❤️❤️ गीत दुबै जानालाई सफलताकाे शुभकामना छ🙏🙏🙏
@user-bg5dx8lm9r
@user-bg5dx8lm9r Жыл бұрын
lnice
@nagendrakatwal209
@nagendrakatwal209 2 жыл бұрын
अाहा बिरे दाइ सारहै राम्रो गाउनु भाे
@yamroka39
@yamroka39 2 жыл бұрын
मिना बैनिको स्वोर अति राम्रो लाग्यो ।
@yarbdrbishokarmabahadur6722
@yarbdrbishokarmabahadur6722 2 жыл бұрын
आह कती मीठो गित बिरे दाइ अनि मिना बैनी म शुभ कामना छ दिक्षा नानी म प्रगती को कामना छ
@karanthapa7123
@karanthapa7123 2 жыл бұрын
आहा कती राम्रो
@keshbahadurgurung7269
@keshbahadurgurung7269 2 жыл бұрын
बिरे दाइ र मीन बैनी को दोहोरी अति रमाइलो ।
@rohittamrakar5358
@rohittamrakar5358 2 жыл бұрын
दोहोरि सुन्दा नि सारै आनन्द लाउछ
@takgurung9021
@takgurung9021 2 жыл бұрын
Bire dai ajata khub maja ayo hai meto soltini sanga gita gauda
@mirapun7795
@mirapun7795 2 жыл бұрын
Bire daiko voice ramro x .....agadi badhdai janu dai ..sabaile sath deu
@ramkumartamang5021
@ramkumartamang5021 2 жыл бұрын
बेरे दाइ ले लाना सकेना हो तामङ नि
@karanthapa7123
@karanthapa7123 2 жыл бұрын
बिरे दाई ले लासतै हसायो आर्को भाग हेरमला
@bhaktarajpokhrel6099
@bhaktarajpokhrel6099 2 жыл бұрын
दाजु मन परो गित मिना दिदि को बबाल सब्द 🙏👍🏿😀😀😀😁😁❤️❤️❤️❤️
@manukakuwar2224
@manukakuwar2224 2 жыл бұрын
बिरे दादा याे उमेरमा दाेहरी गयर धेरै रामराे गरनुभयाे💝💝💝💝💝💝💝💝💝💝
@lokbahadurargali6664
@lokbahadurargali6664 2 жыл бұрын
Sarangi sansarmA Pani dohohri gauna laijanu prYo bire dai Lai Kamal jee
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
गाेबिन्द जि लगायत जुनकीरी टिम,साथै सबैलाई नमस्कार छ।। अाहा वीर बहादुर बि•क• जि र मिना लामा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,दामी छ,दुबै जनालाई बधाई तथा सफलताको शुभकामना छ।।
@bhimghartimagar5806
@bhimghartimagar5806 2 жыл бұрын
धेरै राम्रो छ। लोकदोहोरी।
@bahadurhumhb5246
@bahadurhumhb5246 2 жыл бұрын
मिना को स्वर मलाई धेरै मन पर्छ तेसै मा बिरे दाइ धेरै रमाइलो लागो सफलता को सुभकामना
@sonamtamange7124
@sonamtamange7124 2 жыл бұрын
Raju sang bhet garai dinu na Bir B dai lai
@kashiramrajputdutraj389
@kashiramrajputdutraj389 2 жыл бұрын
सर्ब कर्म ले महान बिश्वाकर्मा बङ्गसि कै सिर्जना ले सारा मानव जगत चले को छ तेसै ले बिश्वाकर्मा बङसि हरु ले बुज्नै प्रने कुरा के हो भने जाती हाम्रो बिश्वाकर्मा सबै को आ आफनै थर छ तेसै ले आफनो थर ले नै परिचित गराउनु होला सुनार जात थर हैन सिरिप एउटा बरान्द हो अतिनै राम्रो दोहोरी शुभकामना जुनकिरी दोहोरी परिवार लाई जय बिश्वाकर्मा🙏🇳🇵🌸💮🌼😍🕯️✊🤗
@sngitaaangthupo2326
@sngitaaangthupo2326 2 жыл бұрын
खत्रा हुनुहुन्दो रहिछ बिरे दाई सुभकामना आउदो दिन दिन हरुमा पनि दाई लाई राम्रो छ सब्द च्यान ।🌹
@dilbahadurmagar2807
@dilbahadurmagar2807 2 жыл бұрын
विरेले चिनाजाने गर्ने भने पछि त मिनाले घर ठेगना काे परिचय दिएर गितलाई अगाडि बढाएकाे भए राम्रो हुने थियाे कता अाफ्नै गाउकाे हर्केाे कुरा
@omthapoa5772
@omthapoa5772 2 жыл бұрын
Nice.sung
@sanuale460
@sanuale460 2 жыл бұрын
Wooo बीरे Daju so nice 👌
@devrajkc448
@devrajkc448 2 жыл бұрын
Original lok dohari vaneko yesto Po ta, best of luck Bire dai !
@indrabahadur8598
@indrabahadur8598 2 жыл бұрын
धेरै धेरै शुभकामना छ दाई हजुर लाई
@dhakrana267
@dhakrana267 2 жыл бұрын
बिरे दाइको स्वरमा जादुमय गला र कला छ मिना लाई देखेर हो कि मन पराए र हो अलि कति लाज मान्नु भए जस्तो देखिन्थ्यो बिरे दाइलाइ !
@krishnabhandari9264
@krishnabhandari9264 2 жыл бұрын
Badai cha ramro cha dohori
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 жыл бұрын
लु अाज जुनकेरी तिर पनि देख्न पाईयो बिरे दाईलाई सफलताको कामना
@devrajkc448
@devrajkc448 2 жыл бұрын
Wow Bire dai ati Sundar Tukka haru nice 👍
@t.s.kanung2452
@t.s.kanung2452 2 жыл бұрын
Episode 2 Chahiyo hjur
@dharmagiri5979
@dharmagiri5979 2 жыл бұрын
Biredailai thankuy mitho dohari gayakoma
@bimalsunar7400
@bimalsunar7400 2 жыл бұрын
dhari majha aaya hi dohori
@mekgurung2243
@mekgurung2243 2 жыл бұрын
साहरै रमाइलो लाग्यो दोहरी बिरे दाइको स्वर शब्द पनि राम्रो छ।
@bimalrayamajhi2050
@bimalrayamajhi2050 2 жыл бұрын
bire dai and mina sis ko dohori ramro lagyo
@khadkukami1326
@khadkukami1326 2 жыл бұрын
लौहै बिरे दाइ न हार्नुहोला है मिना बैनी त खत्रा गाइका हुन नि त
@basantaniwas2493
@basantaniwas2493 2 жыл бұрын
सानी सानी जुनकीरी नानी खोइ म Big fan🌹
@sushilkhadka9866
@sushilkhadka9866 2 жыл бұрын
सन्चालक दाइ धेरै राम्राे रैछ❤️❤️❤️नमन छ उहाई पनि
@gsfh2152
@gsfh2152 2 жыл бұрын
कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई
@chitrathapa6785
@chitrathapa6785 2 жыл бұрын
Malai ni sarai man paryo yo Dohri
@bishwonathdhungel5117
@bishwonathdhungel5117 2 жыл бұрын
दुवै स्वर शब्दका धनि । आगामि दिनमा जुनकिरीलाई नया नया भाका पस्कनका लागि पून अनुरोध गर्दछु ।
@prithvithokar7042
@prithvithokar7042 2 жыл бұрын
सुन्न अतिनै आनन्द आऊदै थियो सकेको नै थाहा भएन. १०.देखी १५ मिनिट्स छोटों भयों
@nabinvishokarma1801
@nabinvishokarma1801 2 жыл бұрын
कति राम्रो दोहोरी कस्तो शब्द शोर
@k-sir
@k-sir 2 жыл бұрын
बबाल गुल्मेली बिरेदाई😘😘😘😘 निकै रमाइलो लाग्यो
@khemshreesmagar377
@khemshreesmagar377 2 жыл бұрын
बिरे दाईको प्रतिभालाई अबसर दिनुहुने जुनकिरी दोहोरी घर लाई बिशेष आभार प्रकट गर्दछु
@tbatthapa1383
@tbatthapa1383 2 жыл бұрын
आहा धेरै राम्ो दोहोरी लागेयो
@narakhatri6532
@narakhatri6532 Жыл бұрын
सारै मन छुने दोहोरी सुन्न पाईयो सफलताको शुभकामना सबैलाई।
@premrongila4838
@premrongila4838 2 жыл бұрын
दोहोरी म मिठास छ कडा बिरे दाई र मिना दिदी
@kamalsetimahar6209
@kamalsetimahar6209 2 жыл бұрын
बधाई छ हाे बिरे दायि
@umeshkharal4544
@umeshkharal4544 2 жыл бұрын
अती राम्रो
@indraukheda7949
@indraukheda7949 2 жыл бұрын
dherai dherai Ramro Ramaelo lagehi Bire daju ko ra minaha Bahine ko doharei
@Dynamic840
@Dynamic840 2 жыл бұрын
हाम्रो गुल्मेली बिरे दाइ सफलताको धेरै शुभकामना
@ramapanthi1267
@ramapanthi1267 2 жыл бұрын
गुल्मेलि दाईलाई कला र गलाकाे लागि सम्मान छ
@pabitrarai8241
@pabitrarai8241 2 жыл бұрын
Aaha sachy ramro
@thelifenepal322
@thelifenepal322 2 жыл бұрын
Wow babal interested thanks for wonderful dohori
@kamalpalpali3879
@kamalpalpali3879 2 жыл бұрын
केटी रामरो दोहुरी जानती सुना पानी सुना लक्ष्स 👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌
@manjutamang6336
@manjutamang6336 2 жыл бұрын
बिरे दाइ को saibdh chayen chai sarai mitho ra मिना अंग कोत कुरै नगरै💝
@ganeshgurung8000
@ganeshgurung8000 2 жыл бұрын
Mina Pani Kam xaina 👍👍👍👍💞💞💞💞
@IshwarThapa
@IshwarThapa 2 жыл бұрын
अत्यन्तै रमाइलो
@Sunitagrg289
@Sunitagrg289 2 жыл бұрын
जे होस रमाईलो भो
@sunnychhetriofficial
@sunnychhetriofficial 2 жыл бұрын
Ekdum ramailo dhohori
@rinapokharel992
@rinapokharel992 2 жыл бұрын
काहा जानु भयाे र जुनकिरी रानी बुन धेरै रमाइलो लागाे
@seetha-khadaka
@seetha-khadaka 2 жыл бұрын
अति राम्रो लाग्यो
@ramitathapa8325
@ramitathapa8325 2 жыл бұрын
Wow nice buwa ko 👍👍sweet voice best of luck both of you ❤️❤️
@tirkharam9852
@tirkharam9852 2 жыл бұрын
कदा निनु भाे बिरे दाइले
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
बिरे र मिना जिको स्वर एकदमै मिठो।
@neemgharti1105
@neemgharti1105 2 жыл бұрын
नाइस धेरै राम्रो छ गाना सुनदर 👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
@kushma123bal8
@kushma123bal8 2 жыл бұрын
बिरे दाइ कडा रहेछ।
@ramb.k
@ramb.k 2 жыл бұрын
असाध्यै रमाइलाे मान्छे बिरे दाइ अनि मिना दिदिकाे सुरिलाे स्वरमा दाहाेरी सुन्दा अानन्द अायाे ।
@ramprasadgautam6724
@ramprasadgautam6724 Жыл бұрын
असाद्धै रमाइलो बिरे दाइ गुल्मेली सैलिमा अनि मिनाको सुरिलो स्वारमा दोहरी सुन्दा रमाइलो लाग्यो बधाई ...!!
@premkumarigautam7344
@premkumarigautam7344 2 жыл бұрын
Bere dai + mine KO love pare jastai geet pani ramro 6
@mithusunar8975
@mithusunar8975 2 жыл бұрын
बढाई छ बिरे दाजु
@homkisan2353
@homkisan2353 2 жыл бұрын
मैले त सोचेको थिए अब मिना लामाले बिरेलाई ठाउको ठाउँ दाल्ने भैन भनेर सोचेको थिए तर सोछे जस्तो अल्लि भएना बिरे दाईले पनि कमर कसि दहरै ल बधाई छ बिरे दाई अनि मिना लामा लाई
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 20 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,9 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 20 МЛН