बनमा सिसाै छ |Banma Sisau Chha|Bir B. Bishwakarma Mina Lama BB Anuragee Utsha Ghimire Lok Dohori

  Рет қаралды 2,146,992

BB Anuragee

BB Anuragee

Жыл бұрын

माैलिक गीत गाएर छुट्टै पहिचान बनाएका सुमधुर स्वरका धनी गायक बिर बहादुर विश्‍वकर्मा जसलाई आरने दाइ तथा बिरे दाइ भनेर पनि चिनिन्छ । त्यसैगरी लामाे समयदेखि नेपाली लाेकदाेहाेरी विधामा ख्यातीप्राप्त गायिका मिना लामा, उहाँहरुकाे दुबैजनाकाे स्वर लाई आफ्नाे सृजनामा स्वराङ्कन गराई याे गीत प्रस्तुत गरेकाे छु विभिन्न प्रकारका नेपाली गीत संगीतलाई निरन्तर रुपमा प्रस्तुत गर्दै नेपाली गीत संगीतकाे उत्थान गर्ने तथा अवसरबाट बञ्‍चित संभावित प्रतिभाहरुलाई स्थान दिने याे अभियानमा यहाँहरुकाे साथ सहयाेग रहने छ भन्ने अपेक्षा गरेकाे छु । कस्ताे लाग्छ कृपया जस्ताकाे तस्तै प्रतिक्रिया दिनुहुन अनुराेध गर्दछु ।
#bbanuragee
#Biredai
#minalama
Audio Credits :
Song : Banma Sisau Chha
Singer : Mina Lama & Bir B. Bishwakarma
Lyrics / Music : BB Anuragee
Arrange : BB Anuragee
Recordist : Kamal Thapa
Mixing : Shukuram Rasaily
Mastering : Shyam Shwet Rasaily
Studio: Prism Digital Ktm
Video Credits :
Artist:
Shukuram Rasaily (Harmonium)
Subas Bishwakarma (Madal)
Nishant Bishwkarma (Uctopad)
Govind Anek (Flute)
Kiran Bk (Guitar)
Utsha Ghimire
Rijan Sunar
Sahara Sunar
Kausila Saru
Cenamatographer/Editor
Arjun Lohar
Audio Management : Sunita Rasaily
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Пікірлер: 527
@bbanuragee
@bbanuragee Жыл бұрын
माैलिक गीत गाएर छुट्टै पहिचान बनाएका सुमधुर स्वरका धनी गायक बिर बहादुर विश्‍वकर्मा जसलाई आरने दाइ तथा बिरे दाइ भनेर पनि चिनिन्छ । त्यसैगरी लामाे समयदेखि नेपाली लाेकदाेहाेरी विधामा ख्यातीप्राप्त गायिका मिना लामा, उहाँहरुकाे दुबैजनाकाे स्वर लाई आफ्नाे सृजनामा स्वराङ्कन गराई याे गीत प्रस्तुत गरेकाे छु विभिन्न प्रकारका नेपाली गीत संगीतलाई निरन्तर रुपमा प्रस्तुत गर्दै नेपाली गीत संगीतकाे उत्थान गर्ने तथा अवसरबाट बञ्‍चित संभावित प्रतिभाहरुलाई स्थान दिने याे अभियानमा यहाँहरुकाे साथ सहयाेग रहने छ भन्ने अपेक्षा गरेकाे छु । कस्ताे लाग्छ कृपया जस्ताकाे तस्तै प्रतिक्रिया दिनुहुन अनुराेध गर्दछु ।
@rewatramanniraula8416
@rewatramanniraula8416 Жыл бұрын
Maaf is zahir dan di
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
BB Anuragi ज्यु नमस्कार छ कती राम्रो गित हरु रच्ना गर्नु हुन्छ जति हेर्यो तेती हेर्ने मंन गर्छ बधाई छ जुनकीरी दोहोरी घर जुनकीरी नानीलाई नै जिबंन भरिकोलागी दिनुहोला ल जुनकीरी छोरीले बिहे गरे र गए पनी
@subhashjungvlog503
@subhashjungvlog503 Жыл бұрын
Congratulations 🎉
@laxminyoupane7385
@laxminyoupane7385 Жыл бұрын
अति राम्रो छ बि बि सर ,गुल्मी कै एक जना पुराना कलाकार हुनुहुन्छ उहालाई पनि हजुर मौका दिनुहुन्छ कि सर
@devibaral7685
@devibaral7685 Жыл бұрын
Rrrrrtytrtrrrtr
@omcentury
@omcentury Жыл бұрын
सबैलाइ नमस्कार बिबि अनुरागी दाइको शब्द संगीतमा बिरे मामा र मिना दिदिको आवाज र हामी पनि जोडिएको गीत आएको छ सबैले माया गर्दिनुस है
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यबाद भाइ
@anupthapa9768
@anupthapa9768 Жыл бұрын
@@bbanuragee aaa
@rajendrabaraili1369
@rajendrabaraili1369 Жыл бұрын
Sabaivanda paila eati ramro geet nikalnu vakoma bb anuragi sir lai Salam chha ani bir bahadur bishwokarma and mina lama lai suvakamana chha
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@shyamukshetri5939
@shyamukshetri5939 Жыл бұрын
Dhannyabad sampurna ma mitho Geet 😍
@namnarayanmanandhar6312
@namnarayanmanandhar6312 Жыл бұрын
Waaaauuu dami geet mina bainera daju ko badhai xa b b anuragiee aal teem lai mina baine ko shor nai kafi xa🍇🍇🍇🍇
@SitaPariyarOfficial
@SitaPariyarOfficial Жыл бұрын
Very nice
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@durgabirahi4229
@durgabirahi4229 Жыл бұрын
Aaha aahaa daju
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@dipakdhakal375
@dipakdhakal375 Жыл бұрын
आहा!! दामी छ गित
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यबाद
@jibanathkc3977
@jibanathkc3977 Жыл бұрын
Bire dai ta hiro ho lok geet ko ta
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@KamalKumarBK
@KamalKumarBK Жыл бұрын
आहा निकै माैलिक गित जति सुन्याे उति आनन्द लाग्ने गित बधाई तथा शुभकामना ।
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@kamalgurung4248
@kamalgurung4248 Жыл бұрын
बीर बहादूर दाई र मिना बैनीको यो मिठो स्वरमा सजिएको मौलिक भाका प्रति सम्मान छ।साथै प्रगतिको कामना।अनि बि,बि सर लाई पनि सलाम छ।
@dharvindersingh5232
@dharvindersingh5232 Жыл бұрын
Wow Kati mitho geet rahexa Dai Safalta ko suvkakamana xa Dai hjr lagayat sampurna team lai
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यबाद
@jamthum8504
@jamthum8504 Жыл бұрын
very nice songs
@meghraj16066hfjh
@meghraj16066hfjh Жыл бұрын
Sarai Mitho geet congratulations all team lai
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@phalmanpun8863
@phalmanpun8863 Жыл бұрын
Dherai ramro lageyo
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@narayanacharya4814
@narayanacharya4814 Жыл бұрын
जयहोस बिरे दाइ 😍😍जयहोस सबैको अति शुन्दर🙏🙏❤️❤️
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@narayanacharya4814
@narayanacharya4814 Жыл бұрын
@@bbanuragee हवस हजुर प्रगतिका पाइला सधै अँघि बढुन जयहोस् सधै सधै🙏🙏😍😍
@teaTimeMusicGroup2013
@teaTimeMusicGroup2013 Жыл бұрын
आहा एकदमै मीठो गीत बनेको छ।,,,,बनमा सिसौ छ।मिना लामा र बिरे दाइ को आवाज मा बधाई अनि शुभकामना सम्पुर्ण टिम लाई नै ।।।धन्यवाद ।
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@rameskumar1949
@rameskumar1949 Жыл бұрын
Sarai ramailo mud fresh vayo sunera 👍️👍️🌹🌹👌👌🙏🙏
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@buddhigurung4693
@buddhigurung4693 Жыл бұрын
Meena deeju r bir b dajuko awajma sarai mitho sunechu salam xa bb anuragee daju
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@aabiskarghimire7994
@aabiskarghimire7994 Жыл бұрын
bire dai danger(aago)🔥🔥🔥
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@rhisirana2032
@rhisirana2032 Жыл бұрын
Kati ramro git bire daiko
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@lekhabahadur2875
@lekhabahadur2875 Жыл бұрын
Atti ramro BB Rasaily bro i like it
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@arianghareeb6488
@arianghareeb6488 Жыл бұрын
Nice voice and nice song
@RahulRasauli
@RahulRasauli Жыл бұрын
Ahahw🙏🙏🙏♥️♥️🤗🤗
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा क्या राम्रो गित अबलसोरकी धनी मिना लामा बैहिनी अनि वीर बाहादुर भाइ को सोरपनी राम्रो छ दुबैजना लाई धनै बात लगाऐत बिबी भाइ अबल सरजक सोका धनी हजुरलाईत बयान गरने थाउ छैन धेरै शुभ कामना छ❤️❤️🙏🙏🙏
@manbahadurrasaili5553
@manbahadurrasaili5553 Жыл бұрын
Ati ramro lagyo Yao git sabaijanalai dane bat xa hi
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@krishnabishwakarma5427
@krishnabishwakarma5427 Жыл бұрын
Arubhandani bire dailai derai dherai sammanxa
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@guranseonline
@guranseonline Жыл бұрын
आहा दमदार प्रस्तुती । सम्पूर्ण टिमलाई बधाई छ
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यबाद
@gomabc123
@gomabc123 Жыл бұрын
Hamro bir bdr ba ko geet atti noii ramro xa saboii jana lai maya gardenu hola 🥰❣🥀
@baburammalika922
@baburammalika922 Жыл бұрын
Nice bire mama
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@user-gs6ds3xd2v
@user-gs6ds3xd2v 2 ай бұрын
आहा धेरै सुनम सुनम लागने दोहरि मिना दिदी र वीर दाइ को यो उतकिृट दोरि गाउनु भयौं धेरै धेरै 🙏🙏धन्यवाद छ यस्ता यस्ता दोहरि अझै आउनु बजारमा भन चाहनछु हजुरका हजुरका गाना भिडियो अझै आभारि र प्रतीक्षा गरने छाै allटिमलाई धन्यवाद ❤❤❤❤❤❤❤❤
@centuryonlinetv5986
@centuryonlinetv5986 Жыл бұрын
आहा कति मजाको आनन्द काे मौलिक आवाज विरे दाईको निकै ठुलो रहर थ्यो रे पहिला देखि सपना पूरा मात्र भएन उहाँले दर्शक लाई भरपूर स्वाद पनि चाखाउनु भयो।
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@tulbk2267
@tulbk2267 Жыл бұрын
Wow dami xa 😁😁😁😁😁🇳🇵🇳🇵🇳🇵
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@nepalnepali765
@nepalnepali765 Жыл бұрын
@preamkumar7364
@preamkumar7364 Жыл бұрын
बिरे दाई मिना जी लाई हार्दिक धन्यवाद
@kamalbaral271
@kamalbaral271 Жыл бұрын
आहा बि बी सरको शब्द संगीत बिरे मामा मिना लामा दिदी को आवाज सझिएको गित बनमा सिसौ आज बिरे मामा लाई यहाँ सम्म लेउना बि बी सर को ठूलो हात छ।
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई भाई
@chhabimagar6392
@chhabimagar6392 Жыл бұрын
मनै देखि सलाम अनि धन्यवाद बिबि अनुरागि सर जो नया प्रतिभालाइ स्थान दिनुभएको छ शुभकामना बिरे दाइ लाई नि
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@bikkythapa3839
@bikkythapa3839 Жыл бұрын
अाहा कति मिठो गीत हाउ म बाट एउटा tiktok हजुर हरु को गीत मा 🙏बधाई छ हजुर को टिम लाई 👏👏👏🌹🌹🙏❣️
@prashuramsunam4225
@prashuramsunam4225 Жыл бұрын
अति रमाइलो गित
@l.b.thapamagar3461
@l.b.thapamagar3461 Жыл бұрын
Sarai ramro x sabai team lai agrim shubhakamana
@krishnakarki2389
@krishnakarki2389 Жыл бұрын
मलाई डर लाग्ने यस्ता मिठा सृजनाले कतै भिउज पाउदैनन् कि भन्ने...आहा बिरे दाजु अनि मिना जी🇳🇵🇳🇵
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@bishnubasnet6207
@bishnubasnet6207 Жыл бұрын
वा nice 🙏🙏🙏🙏🙏🌹🌹🌹
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@wwamritawwamrita6792
@wwamritawwamrita6792 Жыл бұрын
Damixa vaka mito badhaixa sampurn tem lae
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k Жыл бұрын
बिबि सरका हरेक शृजनाहरुमा केहिन केही नयाँपन अनि मौलिकता लुकेको हुन्छ जसले नेपाली लोक सङीतलाई पुस्ता हस्तान्तरण गर्न पुलको काम गरिरहेको छ💐🇳🇵♦️🏵️🌹🇳🇵🌼🌺🇳🇵
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यबाद सर
@malprasad7628
@malprasad7628 Жыл бұрын
दुबई जनालाई बधाई छ
@devrajkhatiwada250
@devrajkhatiwada250 Жыл бұрын
सोचे भन्दा बढि नै रमाइलो
@mangalkisan3329
@mangalkisan3329 Жыл бұрын
मौलिक गीत अनि बा ना पा 10 भकुण्डे को सान बिबि दाई सफलता को शुभकामन 🌹🌹
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@ramubiswakarma1905
@ramubiswakarma1905 Жыл бұрын
Dami xa
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@purnabista3960
@purnabista3960 Жыл бұрын
उदाउँदो कलालाई टपक्क टिपेर हामी माझ पस्किने BB अनुरागी हजुरलाई धेरै धन्यवाद अनि बिरबहादुरको उज्ज्वल भविष्यको कामना । मिना जीको स्वरमा आकर्षित छु । कतार
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@karkibimal5275
@karkibimal5275 Жыл бұрын
धेरै राम्रो छ|
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@sabinjamunaofficial247
@sabinjamunaofficial247 Жыл бұрын
बिरे दाइ लोक संगीत बाट हराउनु हुदैन है शुभकामना बिरे दाई हजुर लाई
@rameshdarnal8443
@rameshdarnal8443 Жыл бұрын
आहा ! बिबि दाइको सिर्जना अनि बिरे दाइ र मिना जिको आवजमा गजब रमाइलो गीत।🙏❤️❤️
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
वरिष्ठ संगीतकार तथा सर्जक बिबि अनुरागी ज्यूको हरेक कृति उत्तिकै सुन्दर हुन्छन् । त्यसमाथि गायिका #मिना लामा तामाङ बहिनिको सुमधुर आवाजलाई साथ दिने गाउँले पारामा प्रस्तुतिमा प्रस्तुत हुने गुल्मेली #बिरे दाईलाई राजधानी ल्याउन मद्धत गर्ने गायक #ओम सेञ्चुरी भाई लगायतका सम्पुर्ण कलाकार टिमलाई बधाई छ ।
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@dipakchhetri2383
@dipakchhetri2383 Жыл бұрын
Very good songs
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@sawrosekanxo3446
@sawrosekanxo3446 11 ай бұрын
Hamro bire uncle ko kati ramro sunirahu sunirahu laagney🥺😙💝
@aitalimbu2175
@aitalimbu2175 Жыл бұрын
Geet Aaha chha. Best wishes.
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@puransinjali1036
@puransinjali1036 Жыл бұрын
Super keep it up
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@Kevisonvlogytc
@Kevisonvlogytc Жыл бұрын
बिरे दाइ सलाम छ बिबि अनुरागी सरले स्थान दिनु भएको मा धेरै धन्यवाद
@gangasapkota9864
@gangasapkota9864 Жыл бұрын
बि बि दाइ को जय होस अनी बिरेअ दाइ को प्रगति को कामना
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@kumargurung9320
@kumargurung9320 Жыл бұрын
Wow sarai ramro dohori sabai Tim Lai thkns👍👍👍🇧🇭👌
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@bharatghimire6239
@bharatghimire6239 Жыл бұрын
WOW
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@reshammagar1449
@reshammagar1449 Жыл бұрын
Mero taraf bata 10 lahh like hai
@sureshbc7672
@sureshbc7672 Жыл бұрын
दामी गीत
@humbhadursunar2863
@humbhadursunar2863 Жыл бұрын
maulik geet,naya kalakar ko kala ramro,esai gari sapurna team lai safalta miloss subha kamana.
@durgarasaily1839
@durgarasaily1839 Жыл бұрын
अति राम्रो मौलिक गित छ
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. Жыл бұрын
आहा कस्तो रमाईलो गित बधाई तथा शुभकामना ! बनमा सिसौ छ टाढा हुँदा कहाँ देखौं कहाँ भेटौं भेटे रिसाउँछ ! बि बि अनुरागी दाई बिर बहादुर बिश्वकर्मा दाई मिना लामा बहिनी लगाएत यो म्युजिक भिडियोको सबैजनालाई एकमुस्ट रूपमा सम्मान छ सलुट छ धन्यबाद छ यो मिठो गितको लागि है ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय गित जय संगित ! बाग्लुङको शान नेपालको शान बाग्लुङ्को पोपुलर ग्रेट अब्बल नंम्बर वान म्युजिसियन सर्जक गायक कम्पोजर म्युजिक एरेन्जर बि बि अनुरागी दाई लोक गित संगित क्षेत्रको जहिले पनि नक्षेत्र चम्किलो धुर्ब तारा हो ! ( धन्यबाद ) 🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 !
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यबाद साधुराम सर,मलाइ झन् उर्जा मिल्यो
@asusen8454
@asusen8454 Жыл бұрын
@@bbanuragee ,
@ompathak1315
@ompathak1315 Жыл бұрын
मीठाे छ,दुबैकाे स्वर शब्द र हाउभाउ
@premrajbudhathoki3661
@premrajbudhathoki3661 Жыл бұрын
आहा कति मिठो गित कसरी बयान गरु म बधाइ छ सबैलाइ💓💓💓
@user-be3mi4ym6v
@user-be3mi4ym6v Жыл бұрын
धेरै राम्रो भाकामा सुन्न पाईयो
@chudamanibhusal8873
@chudamanibhusal8873 Жыл бұрын
अाहा कति मिठाे गित सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना छ ❤️❤️❤️
@bbanuragee
@bbanuragee Жыл бұрын
धन्यवाद हजुरलाई
@subashthapa3836
@subashthapa3836 Жыл бұрын
आहा नि कति रमाइलो दोहोरी हो 👍️👍️👍️🙏🙏🙏
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@tikanphotmail
@tikanphotmail Жыл бұрын
अत्यन्तै मीठो गीत
@mekhbahadurlama2941
@mekhbahadurlama2941 Жыл бұрын
आह मौलिक गीत भनेको त एस्तो पो होत मेरो प्यारी चेली मीना लामा र वीवी भाई र सम्पूर्ण टिमलाई मुरी मुरी बधाई छ एस्तोई अरू गीत को आसामा छौ ⚘⚘⚘👌👌👌🙏🙏🙏💖💖💖
@ratnashrestha9000
@ratnashrestha9000 Жыл бұрын
🙏🙏🌹धेरै पछि एस्तो गजबको गीत सुन्न र हेर्न पायो मलाई सबै भन्दा राम्री अनुसासित गाईका ❤️❤️ मिना लामा भय पछि सुनमा सुघन्ध हुने भैहाल्ह्यो बधाई बि बि अनुरागी साथै सम्पुर्ण टिमलाई🌹🌹🌹
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@deepikashirmal1604
@deepikashirmal1604 Жыл бұрын
आहा निकै राम्रो छ
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@reshampurja6996
@reshampurja6996 Жыл бұрын
आहा बबाल, दामि अनि जोशिलो गीत मन पर्यो👌👌👌👌🌷🌹🌷🌹💕💘💕💘👍️👍️👍️👍️👏👏👏👏
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@narayankhatri785
@narayankhatri785 Жыл бұрын
आहा कती राम्रो !! नाचौ नाचौ लाग्यो
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@rajuchalise487
@rajuchalise487 Жыл бұрын
गित सारै रामो बनेको छ सुभकामना छ सबै टिमलाई
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf Жыл бұрын
wow बिरे दाजु मिना जि लगायत सम्पुर्ण साथीहरू लाई नमस्कार
@gopalbaral3408
@gopalbaral3408 Жыл бұрын
बनमा सिसाउ छ टिमलाई विशेष नमन
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यबाद सर
@shaghimire7268
@shaghimire7268 Жыл бұрын
Well organized setting for live video it’s so interesting
@sbpariyargulmeli03
@sbpariyargulmeli03 Жыл бұрын
Wowowowo nice
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@chhabilalbudha2857
@chhabilalbudha2857 Жыл бұрын
Bb anuragee KO all teamlai dhanyabad hjr harule eati ramro programme prastot paskiyaunuvo
@laxminiroula7304
@laxminiroula7304 Жыл бұрын
वीर व दाइ छिट्टै लाई टमा अाउदा खुसि लाग्छ
@padamkc1554
@padamkc1554 Жыл бұрын
maulik geet safaltako subhakamana BB daju
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
अबल सरजक सोरका धनै हरेक सजृना सारै राम्रो छ बिबी भाइ हजुर लाईत गड गिफ्ठ धेरै सन्मान अनि धनैबात शुभ कामना छ❤️🙏🙏
@bhupendrathapa9586
@bhupendrathapa9586 Жыл бұрын
Very Nicee Song
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यबाद
@bindupuri592
@bindupuri592 Жыл бұрын
हामाे गुल्मीको बिरेदायिला धेरेेधेरेे शुभकामना ।
@Krishna-yl1bh
@Krishna-yl1bh Жыл бұрын
आहा निक्कै मिठो गित!!!!
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@khimprasad7026
@khimprasad7026 Жыл бұрын
Mitho x geet safalta ko agrim subha kamna x purai teem lai
@punampunam1509
@punampunam1509 Жыл бұрын
Supper song
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@msmklang896
@msmklang896 Жыл бұрын
सबै भन्दा त बिबि दाइ लाई सलाम छ मन देखि मिना दिजु को सोर ल धेरै रमाइलो गित
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@sudarsangurung2387
@sudarsangurung2387 Жыл бұрын
Dami song dai ❤❤❤❤❤❤❤
@krishkhati3059
@krishkhati3059 Жыл бұрын
सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।🙏🙏❤️❤️
@Nepa241
@Nepa241 Жыл бұрын
Wow nice song
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यबाद सर
@tokprasadneupane5479
@tokprasadneupane5479 Жыл бұрын
👏👏👏👏👏👏👏👍👍👍👍
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@tejendaruadhbsinghdhamimus8948
@tejendaruadhbsinghdhamimus8948 Жыл бұрын
बधाई छ सफलता को शुभकामना प्यारो मित्र हजुर
@richabhattarai9093
@richabhattarai9093 Жыл бұрын
अाहा अत्यन्तै नाचुनाचु लाग्ने गित 😘😘😘😘 ❤️❤️❤️❤️
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Жыл бұрын
गीत राम्रो अनि रमाइलो बनेको रहेछ सफलताको शुभकामना सबैलाई
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@dev4458
@dev4458 Жыл бұрын
Wow super song 🙏🙏🙏🙏sabai laai safalta ko kamana 🌹🌹🌹🌹
@bbanuragee
@bbanuragee Жыл бұрын
हार्दिक आभार हजुर प्रति
@mayatamang1122
@mayatamang1122 Жыл бұрын
धेरै राम्राे गित रामाईलाे लायाे ❤️❤️❤️❤️❤️❤️❤️❤️
@sherthapa4108
@sherthapa4108 Жыл бұрын
अती सुन्दर गित मिथो सोर बिर भाइ र मिना बहिनीको लाखौ २ बधाई शुभकामना हजुर धन्यवाद
@sunitarasailee9307
@sunitarasailee9307 Жыл бұрын
आहा! साह्रै रमाइलो छ।।।❤️❤️❤️❤️
@bbanuragee
@bbanuragee Жыл бұрын
धेरै धेरै धन्यबाद सर
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 36 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 31 МЛН
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 12 МЛН
A young mother couldn't calm down her baby at the lesson #shorts
0:32
Fabiosa Best Lifehacks
Рет қаралды 14 МЛН
Вся страна в очередях, а ты без очереди...
0:52
МиRRные Чувства
Рет қаралды 6 МЛН
Мировой Рекорд по Засыпанию (@DazByron )
0:30
Голову Сломал
Рет қаралды 7 МЛН
бим бам бум💥💥 типа..
0:18
Ma1x1
Рет қаралды 6 МЛН