भाईरल जोडीको पहिलो दिनै ठेलामा भब्य ब्यापार ! बुढाबुढिकै खुशीले आँखा रसाए | केही दिनमा गीत रेकर्ड |

  Рет қаралды 356,894

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

3 жыл бұрын

© & P Kharo Media
नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
like our facebook page / kharo-media-. .
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰
🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
🎬️Presenter : Gobinda Pangeni
🎬️Guest : jiban pariyar, ranjita adhikari, sitaram pariyar
🎬️Video By : Kharo Media
🎬️ Camera : Bishnu
🎬️ Edit : Ritu Pangeni
🎬️Program : Nabha Pratibha Khoji
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
► Song :
► VocaL :
► Lyrics :
► Music :
► Audio/Video :
► Direction :
► Edit :
► Camera :
► Post Production :
► Model :
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 870
@user-zo5nf8yi5v
@user-zo5nf8yi5v 3 жыл бұрын
साचिकै पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ पत्रकार जि 🙏❤️
@laxmithapa335
@laxmithapa335 3 жыл бұрын
Let other you tubers learn from Kharo Media. You made them celebrates.
@tekrokaya7554
@tekrokaya7554 3 жыл бұрын
Kun thau ho yo
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
अाहा कतिधेरै मिहेनत र हातमा सीप भको मान्छे ई जोडि ले जुन सुकै ठाउमा गय पनि गरि खान सक्छन सफल्ताको कामना अँझै प्रगति हुदैजावस👌🙏❤️
@kharomedia9452
@kharomedia9452 3 жыл бұрын
भाई र बहिनिलाई कस्तो सुझाब दिन चाहनुहुन्छ ? अब केही दिनमा गीत रेकर्ड् हुँदै छ |त्यो गीत बहिनी मोडल र भाईले गाउने छन, सहयोग गर्न चाहनु भयो भने सम्झिनु है - खरो मिडिया 9860019417
@ramkhadka7262
@ramkhadka7262 3 жыл бұрын
Namaskar Ma Hatti Bun Batta Herdae 6u Bindu Shah M .. Ramrwo Byabaar Hoss Pragati Hudae Jawosh
@krishnabahadurbista6278
@krishnabahadurbista6278 3 жыл бұрын
नमस्कार हजुर म मकवानपुरे विष्टकाजी थाहा नगरपालिका शिखरकोट बाट यो जोडीको ठेला व्यापार कुनठाउँमा हो सबै जानकारी दिए हामी पनी भेट्न पाउथ्यौँ।
@buddhabuddha6806
@buddhabuddha6806 3 жыл бұрын
Good job kharo midiya
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 3 жыл бұрын
गोबिन्दा सर मुरि मुरि धन्यबाद छ नानि बाबु को प्रतिभा लाइ एसरी अघाढि ल्यानु हुन्छ
@arjunchauhan1864
@arjunchauhan1864 3 жыл бұрын
Location plz
@lalthapa1848
@lalthapa1848 3 жыл бұрын
एदि यो जोडिले जस्तै नेपालमा सबैले एकआपसमा मिलेर आफ्नो खुट्टमा उभिने काम गर्ने हो भने नेपाली कातै गयर दुख पाउनु पर्देन यो जोडिलाई मन देखि सम्मान छ यो जोडि एक दिन सबै भन्दा उच्च स्थानमा अबस्य हुनेछ मेहेनेत गर्ने मान्छे काहिलेनि पछि परदैन
@bhimrajwad9228
@bhimrajwad9228 3 жыл бұрын
याेभाइ भहिनिलाइ अगाडि बठाउने पत्रकार सरलाई बढाइ छ याेडिले दुनियालाई नमुना देखाउछ
@khadgaRai
@khadgaRai 3 жыл бұрын
भाई बहिनी कति खुशी यसरी नै सधै खुशी मिलि रहोस् शुभकामना...।।
@padambahadur9120
@padambahadur9120 3 жыл бұрын
सिताराम सर जनु भए छ खुशि लयाे धेरै हाशउनु हुनछ
@laluthapa6626
@laluthapa6626 3 жыл бұрын
भाइ बहिनिहरु लाई बातो देखाउनु हुने पत्रकार गोबिन्द सरलाइ धन्यवाद सम्मान छ र हजुर लाई इसकृन मा कहिले नि देखिदैनत चिन्न पार्‍यो नि यो रहेछ गोबिन्द भनेर
@omsunar5707
@omsunar5707 3 жыл бұрын
जिन्दगीमा दुई पटक खुसी थिए म! पहिलो आफ्नु माया गरेको केटी संघ बिहा हुदा अर्को यो भाई बहिनी को खुसी देख्दा इनि भन्दा बढी खुशी म भएको छु
@joilchaudhary3548
@joilchaudhary3548 3 жыл бұрын
😭बिचरा
@sabinarai5466
@sabinarai5466 3 жыл бұрын
बैनी को मिठो मुस्कान भाइको हसिलो मुहार काले काले दिल वाले दुबई जानालाइ उन्ति पर्गतिको कामना 😍😍😍😍😍
@user-kb2mn3ky6t
@user-kb2mn3ky6t 3 жыл бұрын
गोबिन्द सर दुखी गरिब को साथी हुनुहुन्छ कति खुशी लाग्छ गोबिन्द सर को काम देख्दा
@suvatrathapa7357
@suvatrathapa7357 3 жыл бұрын
बधाई छ जीवन रन्जिता लाई काम गर्न केको लाज मिठो बोलेर घ्राहाक रिजाउ सबै ठिक हुन्छ good 👍️गोविन्द सर रातो पहेलो भेस्ट लाउने नानुलाई पनि गित गाउन लाउनु धेरै रहर गरेको देख्छ गाउनु दिनु होला 👍️ अाहा कति राम्रो बिचार अाफ्नो भाग्गे मा लेखेको कसैले मेट्दैन डाहा गर्नु हुदैन कसैले
@BalBRai
@BalBRai 3 жыл бұрын
सर्बपर्थम्त खरो मिडीया भाईलाई अत्ती नै शुभ कामनाछ हजुर्को भिडीयो मो सारै हेर्छु हजुर्लाई उतरउतर को प्रगती भयेकोहोस् र बैनीको डानस् छिट्टै लियाउनु होला भन्ने आसामा छौ 🇧🇭🇧🇭🇧🇭🇧🇭🇳🇵🇳🇵🇳🇵
@anjitnepali9596
@anjitnepali9596 3 жыл бұрын
Damii xa ho mero daju la gareko jop
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 3 жыл бұрын
माया कमि नहोस है कहिल्यै उदाहरणिय यो जोडिको बधाई छ बाकी दिनमा धेरै प्रगति गर्दै जानुहै
@birendrachaudhary8529
@birendrachaudhary8529 3 жыл бұрын
सबै भन्दा पहिला खरो मिदिया लाई धेरै धेरै धन्यवाद र यो जोडी कहिले न छुतोस सधै यसरी नै खुशी देख्न पाउ
@jaabchams8471
@jaabchams8471 3 жыл бұрын
भाई र बहिनीको भबिश्य उज्वल रहोस् शुभकामना मेरो तर्फबाट
@ishanpardasiofficialchanne2567
@ishanpardasiofficialchanne2567 3 жыл бұрын
रजिता बहिनी प्रति सम्मान छ,मेरो गृह जिल्ला सिन्धुलीमा नमुना बहिनी जन्म नु म धेरै गर्व गर्छु
@Ramjibodika777
@Ramjibodika777 3 жыл бұрын
खुशीको कुरा काम भनेको सानो तिनो हुदैन मेहनत गर्नु पर्छ
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 жыл бұрын
Yesss 👍👍👍👍
@ramkrishnabammalla1771
@ramkrishnabammalla1771 3 жыл бұрын
यी पौरखी हातहरू लाई हार्दिक सम्मान
@wannapha9147
@wannapha9147 3 жыл бұрын
मलाइ सारै मन पर्ने जोडि। अहिले नेपाल भयको भय त भेट्ने थिय। मम खान मन थियो। भगवान् ले रक्षा गरुन
@SuperNikhil321
@SuperNikhil321 3 жыл бұрын
एकल नश्लवादले जकडिएको हाम्रो मुलुक लाई सकारत्मक पक्ष।ऊदाहरणीय जोडी ऊज्वल भविष्य को कामना।हाल मुग्लान बाट।
@ganeshnewsshowchannel376
@ganeshnewsshowchannel376 3 жыл бұрын
सधैं साथ दिनु बैनी जीवनलाई धेरै जसो अन्तरजातिय विवाह हरु सफल हुन सक्दैनन् पछि विभिन्न बहाना मा फेल हुनछन् त्यसैले तिम्रो जोडी ले यो युग परिवर्तन कै लागि योगदान दिनुपर्छ तिम्रो जोडीलाई साथ समर्थन सधैं छ। Salute छ
@himalbk5290
@himalbk5290 3 жыл бұрын
भाइ बैनिकाे मिहिनेतलाइ सलुट छ सफलताकाे शुभकामना
@khimsonam817
@khimsonam817 3 жыл бұрын
जिन्दगी भानेको एस्तो हुनू पछ Best Of luck
@gorkhatamang5366
@gorkhatamang5366 3 жыл бұрын
प्रगतीको कामना माक्स लगउ पर्दैन? अली बीचार गर्नु होल भईराल ले मईराल बनउल साथी हो स्वास्थ्य रहनु बाचौ र बाचऊ all the best
@narendrasendang8630
@narendrasendang8630 3 жыл бұрын
खरो मिडिय अहिले नेपाल् कै सहयोगि पत्रकार मा उज्यालो देखिरहेको छ धन्यवाद मिडिया लाई र ठेलाको लगि जग्गा दिन्छु भन्ने दाईलाई पनि स-धन्य अन्तमा रन्जिता मम पसल नाम राखे सुनमा सुगन्ध हुनेथियो।!
@user-qb1ou2uf7p
@user-qb1ou2uf7p 3 жыл бұрын
यो माहन कामको लागि लाखौं लाख धन्यवाद , खरो मिडिया परिवार , स्पेसल्लि गोबिन्द पंगेनि सर लाई....यो समाजले बिभेद गरिएको समुदाय का यि प्रतिभावान अत्यन्तै मिठो स्वरका खानि हिजो मेनुका त अाज जिवन बाबुको भबिस्य बनाउन ठुलो योगदान गर्नुभएको छ । अब सुमधुर अावाजका खानि जिवन र अत्यन्तै राम्रो नृत्य गर्ने मिज्यासिलि , ठुलो मनकि धनि अाजको अन्धो समाज लाई चुनौती दिदै सबै मान्छे हामी समान हौं भन्ने ठुलो उदाहरणीय काम गरेकि रन्जिता नानु लाई पनि धेरै धेरै धन्यवाद , गोबिन्द सर अब भिडियो जसरी पनि गर्नु होला यो भाई बैनि को लागि के सहयोग गर्नु पर्छ हामी पनि थोरै मुट्ठी खोल्ने छौ ।।
@nirajanpunmagar2247
@nirajanpunmagar2247 3 жыл бұрын
खुसी भको छेन झन राम्रो देखियको यो जोडि!! mis you 😍agrim suvakamanaa
@buddhithapa5671
@buddhithapa5671 3 жыл бұрын
बधाई छ याे जाेडीलाई राम्राे कामकाे सुरूवात भएछ । साथ साथै गीत संगितलाई पनि निरन्तरता दिनु हाेला । अनि गाेविन्द भाईलाई धेरै धेरै धन्यवाद साथ र सहयाेग काे लागि ।।
@kamalpun2318
@kamalpun2318 3 жыл бұрын
अाँहा कति खुसि लागेयाे जीवन भाइ र बैनि हजुर हरु दुबैकाे जाना काे मेहनत लाई मनै बाट सम्मान गरन चाहान्छु र अजै सफलता काे सुभ कामाना दिन चाहान्छु र अामा पनि साेजाे हुनुहुदाे रहेछ सम्मान छ अामा हजुर लाई पनि र विशेष गरेर खराे मिडिया काे गाेबिन्द भाइ हजुर लाई पनि लाखाै लाख मनै देखि सुभ कामाना दिन चाहान्छु हैत God bless
@devipoudel2548
@devipoudel2548 3 жыл бұрын
भाई बहिनीलाई बधाई खरो मिडियालाई धन्यवाद ।
@vijayrajgurung7753
@vijayrajgurung7753 3 жыл бұрын
दुईजनाको जोड़ीलाई धेरै धेरै बधाई छ सधै यसरीनै फलि फुलीरहोस 🙏❤️🎉❤️🙏
@bikashbikash1797
@bikashbikash1797 3 жыл бұрын
ल बधाई छ हजुर हरुलाइ
@sakuntala1807
@sakuntala1807 3 жыл бұрын
सफलताको सुभकामना सारै राम्रो जोडी😍😍
@merrymerry9586
@merrymerry9586 3 жыл бұрын
Kati ramro uncle ko kura..salute uncle 🙏🏻🙏🏻🙏🏻🙏🏻
@bikramkarkiofficial1091
@bikramkarkiofficial1091 3 жыл бұрын
Malai kati khusi lagcha bhai baini ko video aauda purai herchu kharo media lai namaskar daju🙏🙏🙏♥️♥️♥️
@user-hx5lb4rr5h
@user-hx5lb4rr5h 3 жыл бұрын
पत्रकार भनेको यस्तो हुनु पर्छ मन छुयो सर हजुर ले गरेको काम ले तर अनुहार देख्न पाहियन
@sushmaniraula8809
@sushmaniraula8809 3 жыл бұрын
खरो मिडियालाई धेरै धेरै धन्यवाद यो जोडीलाई साथ दिनु भयकोमा ।
@premkarkipariyar7046
@premkarkipariyar7046 3 жыл бұрын
साराधा पराजुलि दिदी लाई धेरै धेरै धन्देबाद
@yamuabudhathoki5931
@yamuabudhathoki5931 3 жыл бұрын
कुनैपनि काम गर्दा सानाे हुदैन भाईबैनी उन्नतीपर्गतीकाे शुभकामना सधै एस्तै खुसी हुनु कहिले साथ नछाेड्नु हाेला बैनीले पनि सब ठिक हुन्छ ।
@dbgurung9475
@dbgurung9475 3 жыл бұрын
बधाई छ जीवन भाई र रन्जिता बहिनी लाई अज राम्रो ब्यापार हाेस यहीँ छ शुभकामना छ।👌👌👌👌👌
@bahadursunar5289
@bahadursunar5289 3 жыл бұрын
बधाई छ नयाँ जोडी लाई♥️♥️♥️म चाहिँ मलेसिया बाट हेर्दै छु। राम्रो बनाउनु भएको छ गोबिन्द सर
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 3 жыл бұрын
👍️👍️👍️👍️
@prakashghale8868
@prakashghale8868 3 жыл бұрын
Best of jiban bro tapai haruko jodi bbal xa ra Kam garnus Aafno khusi pariwor hunxa
@railimranjeeta3093
@railimranjeeta3093 3 жыл бұрын
Dhanyebat mero pyaro patrakar daai'sitaram daai anye sahayogi mitraharulai sadhei sahayogko vawana rakhau💞💞
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 3 жыл бұрын
कति खुशीयाली जोडि 💓💓 सहयोग पाउँदा यी बहिनी खुशी भएको देख्ता मलाइ पनि सारै खुसी लाग्यो! काम गर्दै जानू सङ्हर्स गर्दै जानू मेहनत को फल मीठो हुन्छ!बधाइ तथा शुभकामना 💓💓
@arjunhamal144
@arjunhamal144 3 жыл бұрын
सर्बप्रथम खरो मिडिया लाई धेरै धेरै धन्यवाद भाइ बैनी धेरै धेरै प्रगती गर्दै जानू !! बधाई छ
@sitasirpali1749
@sitasirpali1749 3 жыл бұрын
धेरै धेरै धन्यवाद भाइ बैनि लाई छ
@shushilpairyar7439
@shushilpairyar7439 3 жыл бұрын
कति राम्रो दमाईको छोरा कति राम्रि अधिकारीकि छोरि बाबु राम्रो काम गरेका छौ भोलि भबिसे उजेलो हुन्छ म पनि मम खान आउछु शिरिब 2 महिना पछि साथै यो भिडियो बनाउने पत्रकारभाईलाई पनि बिषेस धनेबाद दिन्चाहान्छु साथै यो जोडिलाई कसैको आँखा नलागोस् यहि मेरो आशिर्वाद छ
@sanjubc4168
@sanjubc4168 3 жыл бұрын
बदाई छ भाई बैनीलाई यसरी नै प्रखाल भत्काउनु पर्छ सबैले ?
@bikramtamang607
@bikramtamang607 3 жыл бұрын
सीता राम दाजुको हासो नै दामी छ रमाइलो हुनुहुन्छ दाजु ..
@rambahadurbc5906
@rambahadurbc5906 3 жыл бұрын
भाई बैनी लाई धेरै धेरै धन्यवाद छ
@jeevankumar3883
@jeevankumar3883 3 жыл бұрын
बधाई छ जीवन भाइ बहिनी लाई अनि काम लाई निरन्तरता दिनु अबस्य सपना पूरा हुने छ।👌🇳🇵🇳🇵
@BishnuEkata
@BishnuEkata 3 жыл бұрын
रंजिताको मुस्कान र जीवनको शानदार बानी राम्रो लाग्छ व्यापारलाई निरंतर गर्नुहोला र गायन र मोडल क्षेत्रलाई पनि साथमा लैजानु भाई बैनि सफल जीवनको शुभकमना छ🙏🌺🌺💕💕
@AjayKumar-wf8br
@AjayKumar-wf8br 3 жыл бұрын
wow wow कति बोल्नु जानेको हो यो जोडी उत्तर उत्तर प्रगति को शुभकामना 🙏🙏🙏🙏 खरो मिडिया लाई धेरै धेरै धन्यवाद दुखी गरिब हरुको सधै सथ र saports ko लागि God bless both of u 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@kajirambk2304
@kajirambk2304 3 жыл бұрын
खरो मिडियाको खाँचो मेरो जस्तो अन्तरजातीय परिवारलाई पनि छ गोबिन्द सर हजुरको सिर्जना एकदम मन पर्यो मलाई पनि एउटा गित तयार गर्दिन पर्यो म पनि गित गाउने रहर छ
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
♥️♥️♥️♥️बधाई छ राम्रो जोडि छ्♥️♥️♥️♥️
@manabtamang3960
@manabtamang3960 3 жыл бұрын
समाल छ हजुर सबै भन्दा धेरै पत्रकार ज्यु तपाईं ले गरेको यो साथ र सहयोगको लागि।।भाई बैनी को आँखा बाट आशु पुछ्दै खुशी दिनु भएकोमा ।।।
@birengurung2815
@birengurung2815 3 жыл бұрын
ल बधाइ छ यो कार्यक्रम संचालक ज्यु लाई धेरै खुसी लाग्यो
@EE17809
@EE17809 3 жыл бұрын
जीवन भाई र बहिनि लाई अझै सार्है नमुना काम गर्नु भयो। यो २१ औं शताब्दि मा पनि पुरातन बादी बिचार ले जकडेको पवित्र भुमि नेपाल मा तथाकथित उपल्ला जाति भनिएका हामी बाट पिडित तथाकथित तल्ला जाति भनिएका उत्पिडित लाई नचाहेर मुटुभरिको माया ममता छँदा छँदै पनि सिमित शासकीय व्यक्तित्वहरुको अदुरदर्शिता ले गर्दा पिडित बनाउन बाध्य हामी परिवर्तन चहाने ९५% नेपाली हरुलाई हौसला दिने व्यवहारिक क्रान्तिकारी भाई र बहिनीलाई उत्तरोउत्तर प्रगतिको कामना गर्दै हामी परिवर्तन चहाने ९५% नेपाली हरुको जित भएको घोषणा भएको छ। नेपालको संबिधान र कानुनले सबै जातजाती र भाषाभासी लाई समान व्यवहार गर्नुपर्ने र जातको नाउँमा कुनैं भेदभाव गर्न नपाइने स्पष्ट हुँदा हुँदै पनि यहाँ गरिने व्यवहारको आज अन्त्य भएको छ भन्न सक्नु हामी नेपालीको कानुन सम्बत कर्तब्य हो। खरो मेडियालाइ निरन्तर धन्यवाद।
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
पत्रकार भनेको हजुर जस्तो हुनुपर्छ
@meghagc4822
@meghagc4822 3 жыл бұрын
उदाहरणीय काम साहसी जोडी पर्गतिको कामाना
@udayabikrambohara6130
@udayabikrambohara6130 3 жыл бұрын
धेरै राम्रो गर्नु भएको छ आफ्नो परिश्रमले रमाएको अनुहारको चमकले सच बताउँछ बधाई छ मिलेको जोडिलाई।
@sarojchaudharychaudharysar3949
@sarojchaudharychaudharysar3949 3 жыл бұрын
ल बधाई छ सिताराम दाई लाई खरो मिदिया दाइ र २जोडि लाइ
@beenamaharjan7092
@beenamaharjan7092 3 жыл бұрын
काेराेनाबाट अलि सचेत हुनुपर्छ । माक्स,भाैतिक दुरी तथा स्यानिटाईज्ड हुनुपर्याे ।सफलताकाे कामना सधैं यस्तै हाँसिखुसि देख्नपाईयाेस् ।
@arjunhamal144
@arjunhamal144 3 жыл бұрын
सारदा पराजुली सिस को महान हिर्दयलाइ धेरै धेरै धन्यवाद !!
@gokulbk241
@gokulbk241 3 жыл бұрын
माहन सारादा मिस हजुर को जय होस ।
@prakashsharma9775
@prakashsharma9775 3 жыл бұрын
Kharo midiya long life
@bhojpurekhukurionlineonlin5828
@bhojpurekhukurionlineonlin5828 3 жыл бұрын
मोर्लिङ्ग त आफ्नो ठाउँ मा छ भाइ बैनी हरु तर तपाईं हरु को काम प्रती मेरो सलाम छ साउदी बाट
@devpunkbabaldev3609
@devpunkbabaldev3609 3 жыл бұрын
राम्रो छ भाइ बैनीले कला मन देखिनै सलुट अनि बदाई छ आउँदो दिनहरूमा अझै प्रगति गर्दै जानु...
@gautamdindukhiroshan9501
@gautamdindukhiroshan9501 3 жыл бұрын
येस्तो मार्मीक अनि रमाइलो भीडीयो त कशम लाइफ मा कहीलै हेरेको थीयेन।,,,,खुशी लाग्यो प्रगती, उन्नती हुँदै जाओस भाइ ,बहिनी गायेक, र मोडेल बन्ने सपना चाडै पूरा होस
@raijaya8080
@raijaya8080 3 жыл бұрын
खुशि लागेउ नानी बाबूहरुको काम प्रती प्रगतिहोस धेरै धेरै शुभकामना सधै यस्तै हासीखुशी देख्नु पाउ 👨‍❤️‍👨❤️❤️
@devibahadurgiri7102
@devibahadurgiri7102 3 жыл бұрын
Badhai xa bhai ra buhini lai bepar ramro chalos suvakamana xa
@gfryihgugfyuhhg9380
@gfryihgugfyuhhg9380 3 жыл бұрын
नमस्कार खराे मिडियाको भाइ हजुरलाई यति राम्रोसँग काम गर्नुभएको छ कि एउटा बेसाहार भएको प्रतिबालाई साहारा दिनु भएको छ धेरै धेरै धन्यवाद अनि भाइ र बैनीहजुरहरुलाई देखि खुसी लाग्छ सानोतिनो काम हुदैन अाफ्नाे पर्रिस्सम हाे राम्रोसँग गर्नु दु ख नगरी सुखले पाहिलन टेक्दैन सफलताको कामना विशेष गरि खराे मिडियालाई कुवेत बाट 💖💖💖💖💖💖💖💖💖👍️👍️👍️👌👌👌👌👌💕💕💕💕💕
@jbshrestha142
@jbshrestha142 3 жыл бұрын
बधाइ छ इन्टरकास्ट जोडि धेरै राम्रो छ र सानो व्यापार सुरु गरेर भोलि भोलि ठुलो व्यापारी बन्नु कामना छ
@premkarkipariyar7046
@premkarkipariyar7046 3 жыл бұрын
सुरु गरियो है भाइर्ल जोदि लाई हेर्न
@sagarmagar6540
@sagarmagar6540 3 жыл бұрын
ल बधाई छ सधैं यसरी नै साथमा हाँसीखुसी देख्न पाइयोस् ❤️❤️❤️
@basundharaghimire7823
@basundharaghimire7823 3 жыл бұрын
she looks like singer asmita adhikari ...God bless you both
@aashiquitamang1949
@aashiquitamang1949 3 жыл бұрын
Derai राम्रो काम badai छ आजै राम्रो गर्दै जानु है
@sanjughaleqazx79
@sanjughaleqazx79 3 жыл бұрын
बधाई छ भाई बैनी दुबै जनालाई छिटै देखनपाउ मोडेएल र गाएको भयको देखनपाउ
@krishnagautam2019
@krishnagautam2019 3 жыл бұрын
गायक गायिका मोडेल बन्न इच्छा पुरा होस शुभकामना छ ठेला फुटपाथ ब्यापार सुरुआत को बधाई छ / दुवै द्ंम्पति लाइ र खाने कुरा बनाएर खुल्ला राखेको देखियो ढाकेर राख्ने गरौ र सफासुग्घर सफाइ सफाचट राख्ने बानि गरौं ल
@meromuskan887
@meromuskan887 3 жыл бұрын
ल बधाई छ त्यो पर्गतिको लागि दुबै जानलाई👏👏👏👏👏
@yamunapradhanang5303
@yamunapradhanang5303 3 жыл бұрын
भाई र बहिनीको भबिश्य उज्वल रहोस् शुभकामना
@sandesmagarmagar150
@sandesmagarmagar150 3 жыл бұрын
Sitaram dai kati ramailo ho rajita baini ra jiban vai lai safaltako kamana God bless you dear kharo midiya lai dhereei dhereei dhanyabad💚💚💚💚
@akashbhujel6473
@akashbhujel6473 3 жыл бұрын
Badhai xa kharo midea Lai dherai ramro Kam khusi lagyo
@tekbiswokarma9058
@tekbiswokarma9058 3 жыл бұрын
सफल्ता को शुभकामना छ अनि साथै मास्क लगाउनु होला है
@rambahadurrairai1711
@rambahadurrairai1711 2 жыл бұрын
पत्र कार भनेको यसो हुनुपर बोलने इसली मिटो रमलीन God bless sisters and brother india of assam lakhimapur Bhitoripam
@amarqatarlife1243
@amarqatarlife1243 3 жыл бұрын
धेरै राम्रो काम अझै पनि राम्रो काम गरदै जानुहोला दामपतते जिबनको सुभकामना छ
@padambahadur9120
@padambahadur9120 3 жыл бұрын
बधाई छ भाईर बैनि साेचेकाे पूरा हुने छ खराे मिडिया सर लाई पनि बधाई छ
@joilchaudhary3548
@joilchaudhary3548 3 жыл бұрын
राम्रो सोच बिचार 👩‍❤️‍👨💏best of luck
@basantirai7588
@basantirai7588 3 жыл бұрын
Badhaixa babu nanulai ✌️✌️
@bhagatsonar906
@bhagatsonar906 3 жыл бұрын
Good धैरै राम्रो बेज्नेश गर्नुभाछ बधाई छ है
@kalakala8083
@kalakala8083 3 жыл бұрын
Badhai xa yo jodilae 👌👌👌👌
@durgabahadurgurung2427
@durgabahadurgurung2427 3 жыл бұрын
एकदम राम्राे छ। राम्राे काम गरेकाे छ याे जाेडि कहिले पनि नछुटयाेस्। सफलताकाे कामना छ भाइ बहिनीलाई।
@dambersubedi8784
@dambersubedi8784 3 жыл бұрын
Really hat’s off to you both. Bhai. Baine good luck to your future May your dreams come true soon hai ta God bless you both
@MohanRajAryalsyangja
@MohanRajAryalsyangja 3 жыл бұрын
Great govinda pangeni ( syangja).
@nepaligamer7187
@nepaligamer7187 3 жыл бұрын
काम भनेको सानो ठूलो हुदैन धेरै धेरै धन्यवाद
@bharatmalla2494
@bharatmalla2494 3 жыл бұрын
बधाई छ भाई-बहिनीलाई,सफलताको शुभकामना ।
@suvatrathapa7357
@suvatrathapa7357 3 жыл бұрын
सय किन लिनु ९०, मा बेचेपनी नाफा हुन्छ १०, कम गरेभने ग्राहाक अाउछ धेरै प्रगति को कामना
@cfgff2770
@cfgff2770 3 жыл бұрын
सङर्स नै जिबन को सफल्ता हो
@surendrasundas589
@surendrasundas589 3 жыл бұрын
सुभकामना छ। तपाइहरुलाइ जात भन्ने केही होइन हामी सबै मानव नै हौ।
@arjunraj7751
@arjunraj7751 3 жыл бұрын
👉️🇳🇵वाउ अती राम्रो जोडी👈️
@Khumofficial
@Khumofficial 3 жыл бұрын
ओ हो खरो मिडिया सधै हेरिरहेको मैले तर सस्क्राइब गर्न पो भुलेको लौ गरियो अब त
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 27 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 154 МЛН