भरत दाहाल भन्छन् : डरलाग्दो प्रलयको सँघारमा देश,ओली देउवाले थेग्नै नसक्ने ।। प्रचण्डको अब दुखान्त ।।

  Рет қаралды 21,666

Churo Kuro TV

Churo Kuro TV

4 күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Bharat Dahal
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 112
@user-pn2st1mt6q
@user-pn2st1mt6q 2 күн бұрын
घट्नाकाे सत्य र तथ्य काे, समग्र बिश्लेषक भरत दाई मात्र हाे
@haripoudel1119
@haripoudel1119 2 күн бұрын
हद बन्दी विधेयक पास गर्ने यी सबै एउटै हुन् निमुखा जन्ता बुझ्दै छन् जय वालेन् varat दाहाल ज्यू
@shibjitgurung1958
@shibjitgurung1958 2 күн бұрын
😊😊😊😊😊😊😊😅😊😊😊😊
@shibjitgurung1958
@shibjitgurung1958 2 күн бұрын
😊😊😊😅😊😊😊😊😊😊😊
@shibjitgurung1958
@shibjitgurung1958 2 күн бұрын
😊😊😊😅😊😊😊😊
@shibjitgurung1958
@shibjitgurung1958 2 күн бұрын
😊😊😊😅😊😊😊😊😊😊😊
@shambhukuikel7169
@shambhukuikel7169 2 күн бұрын
😢😢😢धन्यवाद दुबै प्रखर बाैदिक बिज्ञ अन्तर्राष्ट्रिय भु ज्ञाताहरुलाइ बास्तबमा भाेलिकाे यथार्थ यहि हाे । सबै नेपालीले बुझाै जुटाै एक साथ हाै । देश जनता ठुलाे क्षेती हुनबाट बचाउन सकिन्छ ।
@balkrishnadahal1120
@balkrishnadahal1120 2 күн бұрын
एक दम सहि बिश्लेसन भरत सर को
@babukajishrestha1073
@babukajishrestha1073 2 күн бұрын
भरत सरकाे बिष्लेशन धेरै रामूाे ❤❤❤
@Cson.2215
@Cson.2215 2 күн бұрын
भरत जि को विश्लेषण सत्य हो ।
@user-gh4ps7ek8p
@user-gh4ps7ek8p 2 күн бұрын
भरत सर म हजुरकाे अन्तर्बाता बिष्लेसक धेरै सुन्ने गर्छु र हजुरकाे निर्णय लाई मेराे सधै सपाेर्ट हुनेछ।
@okOk-sm7mq
@okOk-sm7mq 2 күн бұрын
सर केही दिन दलवल गरेर लुटने आफूले गरेकाे महाघाती अपराध ढाकछाेप गन लाई याे गठन विगठन नाटक हाे
@dambahadur1976
@dambahadur1976 2 күн бұрын
हो यो अलि एकनम्बर धुन्धु र भित्र काल बकेर हिंड्न् कुरा 100% सहि हो
@bhagawankunwor7657
@bhagawankunwor7657 17 сағат бұрын
सत्य र सान्दर्भिक बिश्लेषण भरत दाहाल सरको जय राष्ट्र जय त्रिमुल
@miganga8344
@miganga8344 21 сағат бұрын
अद्भुत बुझाई भरत गुरूको यो तहको बुझ्न सक्ने खुबि भएको अर्को ब्यक्ति छैन नेपालमा...
@Kushallama293
@Kushallama293 2 күн бұрын
त्रिमुल पार्टि अधक्षे ज्यु को समय सान्दर बिस्लेषण पार्टि हरु को आफ्नो दोन्द मा आफै खेल्छन आफै पर्छन नाङगिन छन तरा नेपाली जनता ले ईनिहरु को बिस्वाश र भरोशामा पर्न हुन्न ईनि हरु सब बिदेशि खेलाडी हरु रहेछन भन्ने नेपाली जनता ले थाहा पाउनु पर्छ सठिक बिस्लेषण भरत दाहाल सर ज्यु को सलाम छ सर हजुर हरुमा धन्येबाद🙏🌷🙏🌷
@bhupendrashrestha5973
@bhupendrashrestha5973 2 күн бұрын
यहाको राती भनेको पश्चिमाहरुको दिउसो हुन्छ , त्यहि भएर त्यहाको दिउसो धम्की अाउनासाथ यहा दौडधुप रातको समय परेको हुनसक्छ सर मेरो बिचारमा ।
@netrachhetri9116
@netrachhetri9116 2 күн бұрын
Mcc लागु गर्ने दाउ।
@harkabahadurpun7691
@harkabahadurpun7691 2 күн бұрын
साच्चिनै भारत सर्को विश्लेषण सही पुग्यो भने नेपाली जनताले अझै धेरै दुःख झेल्ने प्राय निच्छिय छ । तर यस्तो नहोस् पशुपतिनाथले जय गरुन् ।
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 2 күн бұрын
वहाँको विश्लेषण खासगरी राजनीति ,भूगोल र इतिहास समेतलाई वर्तमानको कसौटिमा समन्वय गरेर बहुत बौद्धिक हुन्छ ।
@sitathapa33
@sitathapa33 2 күн бұрын
यी पापी पिपासहरु किरा परेर मरेको हेर्न पाइयोस् नेपाल् र नेपाली लाई साह्रै दु:ख दिइय भगवान देवादिदेव माहादेव पशुपति नाथले सजाय दिउन जय देश जय नरेश
@user-eq4hi2mu3v
@user-eq4hi2mu3v 2 күн бұрын
Durdarshi ra satya tathya analysis bharat dai Ko ! I salute you ! Jay rastra !
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 2 күн бұрын
एमाले कांग्रेस भारत र युरोप को दलाली हो भनि थाह पाउद पाउँदै भोट दिने जनता राष्ट्रघाती हो
@meghrizal4939
@meghrizal4939 2 күн бұрын
har har mahadev salute you both
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 2 күн бұрын
अभियान को निरन्तरता रहिरहोस्। सबैलाई शुभकामना।
@limbutikaram
@limbutikaram 2 күн бұрын
I like Dahal good analysis.
@rambahadurgauchan2923
@rambahadurgauchan2923 2 күн бұрын
सहि कुरा
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 2 күн бұрын
Truth analysis
@kesharkc2037
@kesharkc2037 2 күн бұрын
विदेशमा दिनुहुन्छ नेपालमा रात हुन्छ। विदेशीसँग छलफल गरेर यस्तो सहमति हुन्छ।
@narayanshrestha7342
@narayanshrestha7342 2 күн бұрын
🎉🎉great person of nepal Mr bharat dahal🎉🎉
@rajlaoti8804
@rajlaoti8804 2 күн бұрын
❤❤❤भरत सरलाई नमस्कार!!❤❤❤❤
@sharadshrestha3391
@sharadshrestha3391 2 күн бұрын
Great analysis once again
@parbatipandey8411
@parbatipandey8411 2 күн бұрын
नमस्कार हजुर दुबै जनालाई
@pramilathakali6695
@pramilathakali6695 2 күн бұрын
राष्ट्रिय परिचय पत्र खारेज गर्नुपर्छ। त्यसबारेमा पनि भिडियो बनाउनु पर्यो र खारेज गर्न के गर्न पर्छ हामी पनि सडकमा आउन तयार छौ।
@tekbdrbhandary73
@tekbdrbhandary73 Күн бұрын
you are right
@krishnashrestha9353
@krishnashrestha9353 2 күн бұрын
हरेक पाटिको बिचार मार्गदर्शन सिद्धान्त असाद्धै राम्रो छ तर लागू र पालाना हुदैन
@user-ou5es9re5m
@user-ou5es9re5m 2 күн бұрын
कुरा राम्राे गर्नु हुने भयपनि भरतजी नेपाल काे विश्लेषण नमिलेकाे हैनर?
@aavashpant2842
@aavashpant2842 2 күн бұрын
A b pant right version and right discussion
@grayamajhi1
@grayamajhi1 Күн бұрын
एमाले काे नकाब सही उतार्नु भयो।👍🙏
@KailashBista-nu8rr
@KailashBista-nu8rr 2 күн бұрын
Your great
@sitathapa33
@sitathapa33 2 күн бұрын
आशा भरोसा गर्ने लायक कोहि छैनन् राजा बाहेक देश र जनताको चिन्ता गर्ने उमेश सर
@sandipbaral2563
@sandipbaral2563 2 күн бұрын
बुढा विश्लेषण त गर्छन तर पुरै परम्परागत पारामा....., अलि अध्ययन गर्नु पर्यो दाहाल जी,
@bhimchhalise1326
@bhimchhalise1326 2 күн бұрын
नंया तरिकाले हजुरले गर्नु हुन्छ कि हामीले पनि सुनौ
@grayamajhi1
@grayamajhi1 Күн бұрын
हेरौ न त नयाँ 😂
@SomThapa-cw8ij
@SomThapa-cw8ij 2 күн бұрын
Bharat sirrrrr100%right🙏🙏🙏🙏
@jangarai2582
@jangarai2582 2 күн бұрын
हो यस्तै काला आन्द्रा भयर केपी ओली अ पुत्रा भयको
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 2 күн бұрын
माटो नभई राष्ट्र हुदैन आमा विना संसार चल्दैन। त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल ज्यू। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन। पस्चिमासाम्राज्यवाद को अन्त्य। वैदिक सनातन धर्म सापेक्ष नेपाल कायम। शिक्षा,स्वास्थ्य, खानेपानी, सिचाई र विधुत निःशुल्क। जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र। जय जननी।
@haribhattarai8063
@haribhattarai8063 2 күн бұрын
मा. सी के राउत र उपेन्द्रले शक्ति देखाउने वेला भयो कि !
@dambahadur1976
@dambahadur1976 2 күн бұрын
तपाईंहरु सबैकुरा जान्ने र देस भक्त बुद्धिजीवी एक भएर देस बचाउन धिला भएनर भरड सर
@AshokSunar-en1bt
@AshokSunar-en1bt 2 күн бұрын
Gertar Nepal ko jay 👹🌍🇳🇵🌹❤️🌈🎇💔
@haridhakal5596
@haridhakal5596 2 күн бұрын
Mero naman vharat daju lai so atinai sadharvik bislesan xa so Sara Nepali le bujom and Dubai jana lai naman!!
@dhurbathapa6793
@dhurbathapa6793 2 күн бұрын
❤❤❤
@SigmaElder
@SigmaElder 2 күн бұрын
P. M. Jiu le files kholera de khaidiun, ko ghusiya rahexa janatale charlang bujnexan .
@isworikhadka5455
@isworikhadka5455 2 күн бұрын
जनता जाग दलाल ले भयंकर खाडलमा पार्छ तीनका पछी नलाग नेपाल वचाउने तर्फलाग दुःख परेपनि हाम्रो कल्याण यसमा छ।
@BharatMahat-ok1ui
@BharatMahat-ok1ui 7 сағат бұрын
❤❤❤🎉
@milanpun160
@milanpun160 2 күн бұрын
भरत दाहाल ज्यूलाई गाली गर्नेहरु ले पनि बल्ल बुज्दै छन। नेपाल भू राजनितिक जटिल अबस्था मा छ। भू राजनितिक कोही मज़ाक होइन। भयानक हुन्छ। भन्ने 🙏
@user-rp9xq5me3h
@user-rp9xq5me3h 2 күн бұрын
Great Person
@baburajkarki291
@baburajkarki291 2 күн бұрын
हरेक समय नकारात्मक ? यतिभाती हुनुभएन !
@user-js2ik3mt5e
@user-js2ik3mt5e 2 күн бұрын
NEPAL AAMA ZINDABAAD NEPALI NAGARICK ZINDABAAD HINDU BUDDHA KURAT DHARMA ZINDABAAD RAJTANTRA ZINDABAAD
@mahendrakhadka157
@mahendrakhadka157 Күн бұрын
👍
@dipakgautam5007
@dipakgautam5007 2 күн бұрын
soecial नेपाली sena ठिक hunu paryooo
@PujanPoudel-rz4cl
@PujanPoudel-rz4cl 2 күн бұрын
❤❤❤😊
@salikramdevkota687
@salikramdevkota687 2 күн бұрын
Right logic
@Neondragon9799
@Neondragon9799 2 күн бұрын
Good luck ❤❤❤
@mohanprasadacharya
@mohanprasadacharya 2 күн бұрын
यो गांडतान्त्रिक ब्यवस्था पुरै फेल भइसकेको छ ॥ प्रचण्ड ले यो सत्ता अब राजालाई बुझाउने बेला आयो ॥
@dambahadur1976
@dambahadur1976 2 күн бұрын
100% सहि कुरा हो अलि र सेरे कुकुरै हो नेपालीको लागि
@birkhaswar3472
@birkhaswar3472 2 күн бұрын
भरत सर चुनाब देसे भरि बहिसकार गरि दिय हुदेन र चुनाब माजनचा भाेटहालनजादेनजाने कयाबहिसकार गने गनुपछ देसे भरि माहहाेलबनाउनुपछ
@khublalshrestha9095
@khublalshrestha9095 2 күн бұрын
भरत जि नमस्कार अबकेहि गरेर देखाउने कि बहसगरेर बस्ने हो ऊबत ढिलो भैसक्यो
@bhattarai1953
@bhattarai1953 2 күн бұрын
माफीया पत्रकार = कै सिरोईया = रामेश्वर थापा = RAW.
@SuryamohanSubedi
@SuryamohanSubedi 2 күн бұрын
🎉❤❤❤❤❤🎉
@birkhaswar3472
@birkhaswar3472 2 күн бұрын
तेसे ले त गिरिजा माटामा छिरिजा भय बिपि काे घाटिमा कयानसर लागयाे मातृका प,साद काेइरालाकाे हालत के भयाे सबे लाई थाहाने छ मातृका प,साद काे बाबू कृष्ण प,साद काे हालत हेर्नू भयनगाउले सबे मिले र गाउबाटेखेदे कहाँ मरयाे कहाँ जनचालाइ दुख दिने राजालाइ राकाे बकास गननदिने अपराधि हर, काे हालत यसते हुनछ समापते हुनछन ढिलाे चाडेा सकिनछन भरत सर जनतासाेझा छन दुख दिइरहनछन राजाले देस खायाे भने अानदाेलन गरे प,जातनत्र लयायाे भने प,जा लुटे र खानेभय पछि प,जाभनेका त जनता हुन जनताले पनि गहिरिय र धुझनपदेन
@harkrajupadhyay2123
@harkrajupadhyay2123 2 күн бұрын
बिआराइ भनेर पनि गौरब गरिहाल्न हुन्न
@Harshamana
@Harshamana Күн бұрын
Sainik Sashan lagayera sabai vrastachari netalai goli thoknuparchha 🇳🇵♥️♥️ani Balen Shah pm hunuparchha
@RamLimbu-rw3vd
@RamLimbu-rw3vd 2 күн бұрын
🎉🎉🎉 🎉🎉🎉
@haribhattarai8063
@haribhattarai8063 2 күн бұрын
उमेश भाइ , पुकले १० भ्रष्टलाई थुनेर शान्ति कायम गर्छन कि वा !
@arjunghimire8728
@arjunghimire8728 2 күн бұрын
चीन पनि लाटो रैछ नेपालमा प्रभाव पार्नै सकेन
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 2 күн бұрын
चीन ले गर्न खोज्छ तर नेपाल को नेता देखि कर्मचारी सबै भारत को र युरोप दलाली गर्छन् चीनको कुरा सुन्ने र मान्ने कमै गर्दै न
@sitathapa33
@sitathapa33 2 күн бұрын
ओलि को हुलले हा हा हुहु गरेर m c c पास गरे देउवालाई साथ दिएकै हो
@salikramdevkota687
@salikramdevkota687 2 күн бұрын
Al change by raw and cis
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 2 күн бұрын
Pmji.rajinama.bilkul.ndinuhol Baru.bhrstlai.chadai.jelkochnu❤❤❤Jaya.nepal
@bikeshsapkota6128
@bikeshsapkota6128 2 күн бұрын
1990 ma democracy aayako desh Nepal ra Ukraine
@mimpurja5317
@mimpurja5317 2 күн бұрын
⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐
@user-bq1qk3gz3i
@user-bq1qk3gz3i 2 күн бұрын
👍️👍️👍️
@bikeshsapkota6128
@bikeshsapkota6128 2 күн бұрын
2 OTA revolution bhayako desh Nepal ra Ukraine
@mokshyaamatya3862
@mokshyaamatya3862 2 күн бұрын
राती राती कस्ले काम गर्छ?
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg 2 күн бұрын
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
@durgaprasadphuyal7653
@durgaprasadphuyal7653 2 күн бұрын
भरतजिकाे कुराठिक छ
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr 2 күн бұрын
त्यो माफिया ब्यापारी चै को र्पहेछ चिन्न मन जाग्यो ।अहिले नेपालको शक्तीकेन्द्र नेपालमा छैन नेपालमा सत्ता परिबर्तन हुँदा नेपाली जनता संग सरोकार राख्दैन बिदेशी शक्तिकेन्द्रले नै नेपालमा उथलपुथल गर्ने।
@salikramdevkota687
@salikramdevkota687 2 күн бұрын
Possible be ukrin
@subashxetri142
@subashxetri142 2 күн бұрын
Jesan baidhya aba
@birkhaswar3472
@birkhaswar3472 2 күн бұрын
देसे काेठुलाे अपराधि भनेके केपि जयनमाराहाे ठाडे झापामा बा,मण लाई मार् र 14 बष थुनुवा पुरजि लि जेलमा बसेकाे झललाे जयान माराकाे हात मादेसकाे चापि छ अनि देस र जनता बरबाद भे हालछ
@jangarai2582
@jangarai2582 2 күн бұрын
हो सरले भन्नु भयको ठिक हो, काङग्रेस १००% पश्चिमा हो र एमाले को ऊखाने पनि हो, कसरी हुन्छ अमेरिका देशमा हुल्ने, दलालहरूले खायका छन, तर काल आयो, दलालहरूको,याद गर चिन र रूस हात बाँधेर बस्दैन,
@aryankarki7900
@aryankarki7900 2 күн бұрын
🙏🙏🙏🇳🇵☸️🕉️
@ramsharanpathak252
@ramsharanpathak252 2 күн бұрын
अमुर्त छलफल
@ManojSingh-dn7vq
@ManojSingh-dn7vq 2 күн бұрын
Lal bujhakda
@narainsinghthapa5255
@narainsinghthapa5255 2 күн бұрын
Desh ra janata le yo dusht dalal bhrashtachari haru dekhi muti pauna ko lagi swavivek prayog garna parchha. Jaba samma janata la afai bujhdaina yo dusht dalal harule desh ra janata lai luti nai rahane chhan.
@sitathapa33
@sitathapa33 2 күн бұрын
भरत सर अब ०४७ को संविधानबिउत्याउनु पर्छ राजाल्याउ देश बचाउ हजुर लाई नमन
@hastaramrai7312
@hastaramrai7312 2 күн бұрын
प्रचण्डको अडान राम्रो हो ।
@deepaksilwal09
@deepaksilwal09 2 күн бұрын
यस्तो गफाडी लाई बाेलाएर के बहस गरेकाे हाेला,
@user-xb6rx1io8x
@user-xb6rx1io8x 2 күн бұрын
ओलि र सेरे समति गरेको घर धनि नाम बताइ दिनु परो
@bhattarai1953
@bhattarai1953 2 күн бұрын
माओबादी सकिनु पनी एक किसिमको सकारात्मक पक्ष नै हो ।
@shashichalise68
@shashichalise68 27 минут бұрын
यहाँ दल हरु खारेज ने हुनुपर्छ । जस् ले गरदा विदेशी खेलन नपाओस
@homnathlamichhane739
@homnathlamichhane739 2 күн бұрын
ॐॐॐ राजा आउ देश र धर्म जोगाउन ॐॐॐ
@sunilr.shakya9166
@sunilr.shakya9166 2 күн бұрын
कुरै मात्र हो.... बामपन्थी जमात को...
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 8 МЛН
FOOLED THE GUARD🤢
00:54
INO
Рет қаралды 63 МЛН
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 88 МЛН