उहाँको दैवी शक्तिमा विश्वास, ब्रम्हा, विष्णु र महेश्वरसंग कुरा,दाहिने शंख र एकमुखे रुद्राक्ष प्रमाण?

  Рет қаралды 297,886

Yoho Television HD

Yoho Television HD

Ай бұрын

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Devmaya Bhattarai
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#DEVMAYA_BHATTARAI #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
Copyright © 2024 YOHO TV. All Rights Reserved.

Пікірлер: 1 100
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
आज साक्षात देवीको दर्शन पाएँ। कोटि कोटि नमन छ माताजी 🙏
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Ай бұрын
जिबराम सरले धेरै महत्त्वपूर्ण ब्यक्तिलाई ल्याउनु भयो सारै खुशी लाग्यो
@isworikhadka5455
@isworikhadka5455 Ай бұрын
माताका सबै कुरा सत्य हुन। सबैले विश्वास गर्नुपर्छ।
@user-ns5zg8wm3c
@user-ns5zg8wm3c Ай бұрын
Great
@himshrestha1303
@himshrestha1303 Ай бұрын
❤​@@user-ns5zg8wm3c
@bhimlalpaudel4454
@bhimlalpaudel4454 Ай бұрын
Just a joke!!!!
@Mahayagya2080
@Mahayagya2080 Ай бұрын
माताजीको बाणी सबै १००% सत्य छ। मानिसहरूलाई छिटो सत्यको विश्वास गर्दैनन् तर असत्यको छिटो विशवाश गर्छन। नीलकण्ठ बाबा र सन्तोषी माताको वाणी साधै सत्य नै हुन्छ। अब परिवर्तनको आवश्यकता छ।
@karnathapa8842
@karnathapa8842 Ай бұрын
माता देबमाया भट्टराई को भबिष्य बाणी सफल होस। जय देश जय शान्ति क्षेत्र नेपाल बनोस। धन्यबाद ।
@rajangiri6597
@rajangiri6597 Ай бұрын
तर्कले धेरै कुरा काट्ने सकिएला त्यो अलग विषय हो | संयोगले मेरौ जिल्लामा जन्मिनु भएको रहेछ | वहाँले भनेको जस्तै होस् | शुभकामना ❤❤
@OjarajLohani
@OjarajLohani Ай бұрын
स्वतन्त्र पत्रकारीता गर्छ जस्ले सवैको आवाज मुखरीत हुन्छ जहाँ जिव राम भण्डारी सङ्ग सिकौं । माता जिका भनाइ सुनौ प्रतिक्षा गरौं निर्णय त्यहि दिन गरौला जुन दिन तोकिएको छ । विस्वास र अनविस्वास भन्दा माथि उद्यश्यमा केन्द्रित हौं
@rudralamichhane5792
@rudralamichhane5792 Ай бұрын
माताजि को सतबाणि पूरा होस,हर्दिक प्रणाम।जीव राम सर लाई धन्यबाद यस्तो आध्यात्मिक बिचार भयेको ब्यक्ती को अन्तर्वार्ता लिनु भएको मा।
@aatmabasanta6291
@aatmabasanta6291 Ай бұрын
हा हा यी माताजीलाई सबैलाई भगबान मान्ने रहेछ...हा हा
@TaraKhadka-lu4kn
@TaraKhadka-lu4kn 13 күн бұрын
मलाई भगवान, शक्ति, माताजी,र सत्यको धेरै बिस्वास लाग्छ माताजी आज मिडियामा नै भएपनि हजुरको दर्शन मिल्यो,म धन्य भय माताजी, माताजी अब नेपालबाट मात्रै हैन,सारा बिस्व बाट नै,यि मानवरुपी दानव हरुको नास हुनैपर्छ,संसारमा शान्ति आउनैपर्छ, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नैपर्छ,माताको वाणी मिथ्या नहोस,माताको र हाम्रो मातृभूमिको जय होस,धर्म र गौमाताको जय होस,।
@satyasanatanug
@satyasanatanug Ай бұрын
यो २०८१साल नसकिँदै गणतन्त्र समाप्त हुदैछ। पुर्ण युग पुरूषको आगमन हुनेछ। विस्तारै सारा विश्व एक देश एक राजा एक जाति एक सत्य सनातन धर्म हुनेछ। प्रकृति मा यति ठूलो उथलपुथल अभौतिक जगतमा सत्य र असत्यको धर्म र अधर्मको अन्तिम निर्णायक संघर्ष भइरहेको छ। सत्य युगमा प्रवेश पाउनको लागि सबै साकाहारी बनौं र अरुलाई पनि साकाहारी बनाऔं। परोपकारी बनौं कर्मयोगी बनौं परमात्माको सदैव स्मरण गरौं।महापरिवर्तन यो सालवाटै देख्न पाइन्छ। ।।ॐ।।
@govindamarashini3835
@govindamarashini3835 Ай бұрын
धन्यबाद म पनिमरासिनी हुम्
@aatmabasanta6291
@aatmabasanta6291 Ай бұрын
परमात्मा को हो र हजुर
@johnjones99124
@johnjones99124 Ай бұрын
😂😂😂
@user-zu1uh3zi2k
@user-zu1uh3zi2k Ай бұрын
परको (अरुको) आत्मा बुझ्नु नै परमात्मा हो।। ।।​@@aatmabasanta6291
@aatmabasanta6291
@aatmabasanta6291 Ай бұрын
कसले ल्याउछ सत्ययुग हजुर..कसरी आउछ..किन आउछ...
@pratikrayamajhi6252
@pratikrayamajhi6252 16 күн бұрын
सबैको आ-आफ्नो आस्था र विश्वास हो । यसरी भन्दा अधर्मी र बेशर्मीहरुलाई विश्वास नलाग्ला । बोल्दा भाषागत र शैलीगत विधी नपुगेर धेरैलाई हावादारी कुरा लागेर विश्वास नहुनु पनि स्वभाविकै हो । ब्यक्तिगत रुपमा म विश्वास गर्छु पूर्णतया गर्छु । म स्वंय् पनि यस्तो अवस्थाबाट गुज्रिएको ब्यक्ति हो । म कुनै कर्मकाण्डी होईन । नियमित पुजापाठ गर्दिन, मन्दिर जान्छु तर नियमित होईन । देवीदेवता सबै प्रति आस्था र विश्वास छ । सेवा र सहयोग गर्न छोडेको छुईन । भगवानले भनेको समय देखि नै मैले मेरो घरबार त्यागेर हिडेको हो अर्बौको सारा पैतृक सम्पत्ती छोडेर हिडे । कसैसॅग कुनै किसिमको आर्थिक सहयोग र सहायता लिईन । मलाई सॅधै आभास हुन्छ मेरो छेउछाउ एक अदृष्य शक्ती सॅगै कोहि हुनुहुन्छ र मलाई पथ प्रदर्षक भएर अघि बढ्न सहयोग र सहायता गरिरहेकोहुनुहुन्छ । आजसम्म म त्यसरी नै हिडिरहेको छु जसरी मलाई निर्देशन हुन्छ ।
@premshrestha8491
@premshrestha8491 Ай бұрын
माताजीको कुरा अति रोचक लाग्यो । माताको कोली पूर्ण भयको सुन्न पाईयोस्। जय सन्तोशि माता
@user-mo9ho8my1v
@user-mo9ho8my1v Ай бұрын
माता जि को कुरा सत्य साबित हुदै आएकोले यो पनि सत्य हुनेछ जय होस माता जि 🕉️🇳🇵🙏
@tikaramthapa6581
@tikaramthapa6581 Ай бұрын
Thank you Jib Narayan जी यती मत्होपुर्ण कुरा माता बातसुन्नु पाईयो।माताजीलाई १०८ तोपको सलाम।नेपालमा हिन्दु राष्ट्र हुनु पर्छ।जै माताजी।
@user-dx7hv5uy2q
@user-dx7hv5uy2q Ай бұрын
tinpaati gu bokne kohipani god hudaina god ta unseen xa yadi god vaye
@narayanbhandari9265
@narayanbhandari9265 Ай бұрын
@@user-dx7hv5uy2q 1E●
@AnnoyedRoadrunner-bu1rb
@AnnoyedRoadrunner-bu1rb Ай бұрын
😊😊
@munindrathapa2836
@munindrathapa2836 3 күн бұрын
छिटै गणतन्त्र सखाप भयर हाम्रो सनातन हिन्दु धर्म स्थापना भयकाे हेर्न पाउ
@ramaneupane4557
@ramaneupane4557 Ай бұрын
मलाई पनि सपनामा बिष्णु भगवानले दर्शन दिनु भएको थियो २०७६ साल मंसिरमा । भगवानको कम्मर देखि तल पाताल जस्तो अन्धकार थियो भने माथिल्लो भागबाट माथि झलझली बलेको उज्यालो चक्र घुमिरहेको मुस्कुराउदै गरेको अनुहार। साच्चै पत्यक्ष दर्शन पाएको थिए।
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Ай бұрын
गुरुमाले सहि भन्नुभयो केही बर्ष एकतन्त्रीय शासनको आबस्यक छ हाम्रो देशमा
@krishnapaudel5622
@krishnapaudel5622 Ай бұрын
मेरो मनको कुरा भन्नु भयो माताले ,हाम्रो नेचर को अवस्था मा एक तन्त्रिय साशन नै आवश्यक छ,
@chhitizsharma3509
@chhitizsharma3509 Ай бұрын
माता दर्शन 🙏🙏🙏 हजुर को प्रयासले यो देश जोगियोस्, नेपाली जनता ले दुःख नपाउन, हिन्दूत्व कायम गरी सुख शान्ति दिलाउनु हवस् 🙏🙏🙏
@mansinghthagunna9460
@mansinghthagunna9460 Ай бұрын
माता देबमाया भट्टराई काे सत्य भबिस्यबाणी सहि सत्य लाग्याे जय माता दबमाया देश शान्ति हाेस
@balbdrbista10
@balbdrbista10 Ай бұрын
२०८१/०५/२७ ॐ नमः भगवते वासुदेवाय नमः हर हर महादेव
@pratibhapradhan1504
@pratibhapradhan1504 Ай бұрын
भगवान संग नेपालि युवालाई नेपालमै वस्ने वातावरण वनाई दिनु पर्याे र नेपालि नेताहरुलाई सद्दवुध्दि दिनु भन्नु पर्याे माता जि । फेरि नेपालका देवताहरु पनि विदेश जालान नि ।
@shantatimsina5220
@shantatimsina5220 Ай бұрын
मलाई त माताको सबै कुरा बिस्वास लाग्यो । माताको जय होस हामी सबैको जय होस ।ब्रम्हा बिश्नु महेस्वरको प्रत्यक्ष साक्षात्कार गर्नु भएको रहेछ । जय होस जय शिव शंकर 🌷🌷
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 Ай бұрын
भगवानको कृपामा सबैकुरो संभव र जायज छ।भारत बागेश्वरधामका धिरेन्द्रकृष्ण शास्त्रीलाइ हनुमानजीको कृपा छ।
@devakirijal9714
@devakirijal9714 Күн бұрын
Sahi ho
@lndhakal6024
@lndhakal6024 Ай бұрын
लौ यि दिदीलाई नेपालको राष्टपति बनाउनु पर्ने भो पहिला नेपालको त्यसपछि यो लोककै । अनि एक पटक चै मनोचिकित्सकसँग पनि कुराकानी गराउनु पर्छ होला .l अनि दिदीको छोरा चै गाई खाने देशमा किन गएका होलान ? शिब, ब्रम्हा, विष्णु पनि नेपालीसँग हैरानीमा छन हो दिदी ?
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy Ай бұрын
Comment कर्ता को कमेंट सुझेंं नबुझे फासी फरमय ज्ष्तो तभयन?हजूर?
@devbharati5907
@devbharati5907 Ай бұрын
🤣🤣🤣
@sfrrijan8020
@sfrrijan8020 Ай бұрын
अति सुन्दर बाढी सुनाउनु भो गुरु मा,हजुर प्रती सर्दा भाव नमन गर्दैछु,जय जय मा,जय देश जय नेपाल,❤❤😊😊
@sarosekhatri7942
@sarosekhatri7942 Ай бұрын
राधे राधे माता जि, 🙏🙏🎉 हजुर को कुरा सत्य सावित होस माता 🎉।भगवान् पशुपतिनाथ सँग यही प्रथान छ🙏🙏कि राजसंस्था चाँदै पुनस्र्थापना होस 🙏🙏।नेपाली जनता वाक्क दिक्क भइसके नेपाली राजनिती देखेर।
@user-di1bm6ut3s
@user-di1bm6ut3s Ай бұрын
राजा कुनै पनि आधार मा ल्याउन हुदैन राजा को शासन ठिक हैन राजाबादी हरु ले गरेको नराम्रो कुरा बुज्ने ले बुजेको छ नबुज्ने ले राजा कै गुनगान गौछन !!
@Hrishika-hi7rh
@Hrishika-hi7rh 24 күн бұрын
ॐ नमः शिवाय जय विष्णु माता
@junapuri-qd6kl
@junapuri-qd6kl 15 күн бұрын
नमस्कार गुरु आमा🙏🙏🙏🙏🙏🙏
@roshanneupane-
@roshanneupane- Ай бұрын
जीबराम भण्डारी जी जसतै सबै कुराहरूलाई लय बोली तर्क मीलायर यस प्रकारले लुकेको प्रतिभा सबैका सामु राखीदीन र देखाइ दीन मन बार्ह भाइ पत्रकार र ॠषी धमला ,उमेश सुबेदी भाइ ,जोती लगायत बी बी सी नीउज सबैमा मनजाओस भनी माता बीनदबासीनी सॅग प्रार्थनागर्दै भण्डारी जी लाइ आसीरबाद दीयको छु।सबैका कुलका गुरू रोसन कुमार नेउपाने।
@ashokagrawal8109
@ashokagrawal8109 Ай бұрын
माताले बोलेको कुरा पूरा होस । देशमा राजतन्त्र आओस । यहि मेरो शुभकामना ।
@mohannathdangal3997
@mohannathdangal3997 2 күн бұрын
हार्दिक आभार
@binodkarki2497
@binodkarki2497 Ай бұрын
कति आनन्द आउने सम्बाद खुशिलाग्यो जिबराम सर ।
@uttampaudel6286
@uttampaudel6286 Ай бұрын
सवैको जयहोस ,जयनेपाल
@sombikramsingh1650
@sombikramsingh1650 Ай бұрын
ॐ।‌ जय श्री शिव गोरख।‌ जय होस्। नयाँ खोज, नयाँ सन्दर्भ। नकरात्मक छ भने सकारात्मक पनि छ। अग्यान छ भने ग्यान पनि हुन्छ। झुठ छ भने सत्य पनि छ। रात छ भने दिन पनि छ। दृश्य छ भने अदृश्य पनि छ। जिवन छ भने मृत्यु पनि छ‌। अबिश्वास छ भने विश्वास पनि छ।
@NaradmaniSharma-hc4tt
@NaradmaniSharma-hc4tt Ай бұрын
😊😊😊😊
@bahadurrawalamar-sw5id
@bahadurrawalamar-sw5id Ай бұрын
मलाइ पनि धर्ममा धेरै बिश्वास लाग्छ जय वर्मा बिष्णु महेश्वर।🙏
@bhimlalpaudel4454
@bhimlalpaudel4454 Ай бұрын
वहियात....हाम्रै देशमा यस्तै अलौकिक व्यक्ति हरु छन्। अधिकांश हामी मानिसहरु यसप्रति विश्वस्त पनि छौं। हाम्रै वैदिक ज्ञानमा त्यस्ता ज्ञानको व्याख्या छ जुन जानेपछि जान्न बांकि केहि पनि रहंदैन। यस्तो सभ्यतामा रहेका हामी हरुमा आज भएका ज्ञान यथार्थमा कति लुला छन् , जानेको केही जस्तो लाग्दैन, सामान्य जीउने कर्म बाहेक,लज्जा महशुष हुन्छ मलाइ त,खै के खै के •••••••
@prashantbhujel8346
@prashantbhujel8346 Күн бұрын
आफुले आफै लाई चिन्नु पर्यो पहिला बाहिरी सन्सारिक चिज मा भुलेर जादै छै हामी सबै
@bhimlalpaudel4454
@bhimlalpaudel4454 Күн бұрын
@@prashantbhujel8346 के भन्नुभएको होला बुझ्न गार्हो पर्यो? आफू भनेको के? को? अनि त्यहि आफूले त्यहि आफूलाई चिन्ने रे अनि त्यहि आफूलाई हुने के होला? यस्तै भ्रम र वृताकार शब्दजालमा अड्किने अनि मस्तिष्क टट्टाएर बाउंडिएर अरु सोच्न नसके पछि पाइयो भेटियो परमसत्य जानियो भन्ने , वरिपरिका झुण्डले प्रमाणित गर्यो, गुरु बाबा माहात्मा आचार्य स्वामी माता .... के के हुन के के हजारौं उपाधि दियो.. अर्को मानक स्थापना गर्यो , यस्तै गर्यो गरिरह्यो हजारौ बर्ष.. आखिरमा खास काम गर्ने त उहि आफुलाई नचिनेका ले हो जस्तो लाग्छ मलाइ त...
@prashantbhujel8346
@prashantbhujel8346 Күн бұрын
@@bhimlalpaudel4454 तेहि हो सबै जाना भागी राछ्न अहिले को समयमा काहा पुग्नेहो गन्तव्य कसैलाई थाहा छैन
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf Ай бұрын
कृष्ण भगवान ले गीतमा भन्नु भएको छ कसैले कुनै कुरा को विश्वास गर्दैन भने त्यस्तो लाई मेरो बारे केहि न भन्नु भैयकै छ! यो कुरा को मलाई पूर्ण विश्वास लाग्दछ! ॐ ॐ ॐ 🙏🙏🌹🌹
@melakc9620
@melakc9620 Ай бұрын
भगवॉन शिवकी नॉतिनी गुरु गनपतिकी पुत्री मॉता संतोषीकी अनंन्यभक्क्त माताजी लाइ मेरो - प्रणाम ,नमःॐकार ।
@ushaniroula228
@ushaniroula228 17 күн бұрын
माता जी को भनाइ पुरा होस यहि मेरो कामना ।
@ganeshjoshi3786
@ganeshjoshi3786 Ай бұрын
माताजी हजुरको बाणी भगवानले पुर्णगरुन। ॐ शान्ति।
@shantatimsina5220
@shantatimsina5220 Ай бұрын
कति मीठो वार्ता । सबै सुने सुनौ सुनौ लाग्दै सकियो
@ashoktimalsina9511
@ashoktimalsina9511 Ай бұрын
गफ हो 😂
@narayanmarasini5668
@narayanmarasini5668 Ай бұрын
गाेपनियता कायम नै राखेकाे भए हुन्थ्याे ! वाणी पूर्ण हाेस् शुभकामना ।
@CalmFlower-yq9tp
@CalmFlower-yq9tp Ай бұрын
विस्वास लाग्याे मलाई त! भेट गर्न र धामकाे दर्शन गर्ने मन भयाे।
@user-mk9iy3ux7s
@user-mk9iy3ux7s Ай бұрын
जय सन्तोषी माँ । माताजीको भविष्यवाणी पूरा होस् । म २०८१भाद्र अन्तिममा नीलकण्ठ धामको दर्शन गर्न पाइयोस् ।
@ShyamBasyal-px2mq
@ShyamBasyal-px2mq Ай бұрын
माता को जय होस! माता सग केहि जिग्यासा छ कसरि सम्पर्क होला?
@bhagawatibastola7383
@bhagawatibastola7383 Ай бұрын
मलाई त भगवान प्रति अति विस्वास लाग्छ ।जय होस् माता जीको।
@indirapaudel3389
@indirapaudel3389 Ай бұрын
हाम्री माताजी जे बेाल्नु भएको छ त्यो पुगेको छ हाम्री निलकण्ठ मन्दिर कि माता ॐ जय जय माताजी 🙏🔱🌿🙏🔱🌿🙏🔱♥️🌿🙏🔱🙏
@bikashpathak7355
@bikashpathak7355 Ай бұрын
नेपाल तपोभुमी हो , हजारौं बर्ष देखि यहाँ ऋषिमुनि तपस्या गर्दै आएका छन् । त्यसैले तप गरेर भगवान प्राप्त हुन्छ । उहाको तपमा मेरो सम्मान 😍😍
@gyannathghimire7283
@gyannathghimire7283 Ай бұрын
माताजि मलाइ पनि दाहिने शङ्ख र एक मुखि रुद्राक्ष दर्शन गराइदिनुहाेस्न!
@BishnuPrasadBashyal
@BishnuPrasadBashyal Ай бұрын
बिश्वास नै सत्य हो ।जय निलकण्ठ बाबा।
@user-rp5je6zi1t
@user-rp5je6zi1t Ай бұрын
माता को कुरा सुन्दा आशरे लाग्यो !
@suryabhaktanakarmi2912
@suryabhaktanakarmi2912 Ай бұрын
Ramro shaxatkar bhayo dhanyabad xa tapaiharu dwoya laee
@naraharipaudyal2974
@naraharipaudyal2974 11 күн бұрын
जयश्री राम जय माता जी।
@mausam3743
@mausam3743 Ай бұрын
हे भगवान् उहाँको वाणी सत्य प्रमाणित होस!ॐ ३३ कोटि देवता !
@alizbogati1457
@alizbogati1457 Ай бұрын
नमस्ते sir तपाइलाइ अनि हाम्रो माताजिलाइ दर्शन sir लाइनी बिश्वास रहेछ हजुरलाइ u🎆🙏🙏🙏🙏🙏🙏🙏🙏🙏crotia देखि सलाम छ
@premkhatri9431
@premkhatri9431 Ай бұрын
यी माताकाे मुखमा दूध भात जाओस भनेकाे कुरा सत्य हाेस जय प्रभु 🙏🙏🙏🌹
@user-fx8zw3wm4m
@user-fx8zw3wm4m Ай бұрын
मा ता जि नमस्कार हजुर को हरेक वाणी सुने मलाई धेरै बिस्वास लाग्छ भगवान् हजुर को टि ‌कोटि‌ नमन
@chitrakalathapa7992
@chitrakalathapa7992 Ай бұрын
राधे राधे माता जि
@binashrestha2591
@binashrestha2591 Ай бұрын
Thanks Mata hajur lae koti koti Naman 🙏🌹🌹
@roshanneupane-
@roshanneupane- Ай бұрын
सारैराम्रो लाग्यो ।दाहिने शंख र एक मुखे रुद्राक्ष दीनु भो भन्नु भयो ।अनौठो लाग्यो ।दैबी सकती छ भगबान हुनुहुन्छ ब्रम्ह बाक्य हुन्छ ।मैले भनदा धेरै कस्ले बीशवास गर्ला आजलाई यती नै राखे सबै नेपाली जनताहरु दाजुभाई तथा दिदीबहिनीहरु सबैका कुलका गुरू रोसन कुमार नेउपाने।
@ananathsapkota2032
@ananathsapkota2032 Ай бұрын
दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉
@dasharatharyal5479
@dasharatharyal5479 Ай бұрын
असार 27 देखि भदौ 27
@janakshrestha5930
@janakshrestha5930 Ай бұрын
एकदम १०००% सहि बिष्लेषण
@bhandarihemanta5809
@bhandarihemanta5809 Ай бұрын
🙏🙏🙏🙏
@ritaacharya9983
@ritaacharya9983 Ай бұрын
प्रमाण त अदालतमा पो चाहिन्छ ।यहाँ त आश्था र बिश्वास को कुरा हो ।
@janukashrestha1335
@janukashrestha1335 20 күн бұрын
dherai ramro kam garirahanu vaxa mataji
@bedhprasaddahal8737
@bedhprasaddahal8737 Ай бұрын
अध्यात्मकाे शक्ति ,याे शही छ,मसङ्ग पनि मिल्दाे रहेछ,म बिसस्त छु जय माता मसङ्ग यस्तै हुन्छ तर मैले सामाजिक मा लगेकाेछैन इश्वरीय शक्ति प्रकट हुन्छ,नारयणम🙏🙏
@shivatiwari4575
@shivatiwari4575 Ай бұрын
Datera agadi basnu parxa, bisangati, kuriti haruko ujagar garnu parxa, aba open MA aaunu parxa, lukera haia
@harkapaudel6984
@harkapaudel6984 Ай бұрын
माताका सबै कुरा प्रती मलाइ बिस्वास लाग्यो। भगवान प्रती मलाइ धेरै नै बिस्वास छ । म पुजा पाठ त गर्दिन तर पनि धेरै बिस्वास चै गर्छु।
@user-sw2ox8hi2p
@user-sw2ox8hi2p Ай бұрын
ओमं,औम औम108
@gomachhetri4034
@gomachhetri4034 Ай бұрын
❤​@@user-sw2ox8hi2p
@mahadevbhusal2671
@mahadevbhusal2671 Ай бұрын
​@@user-sw2ox8hi2pp
@soneekumari8224
@soneekumari8224 Ай бұрын
Dar dherai lagne raxa jindagi ma tei bhara hola Mani yei category ma parxu😅
@krishnakhanal4648
@krishnakhanal4648 Ай бұрын
ॐ माता जय जय जय
@kalyanikarki8976
@kalyanikarki8976 Ай бұрын
❤so n.c good job
@indirapokhrel6083
@indirapokhrel6083 12 күн бұрын
माओवादीले जनयुद्द नगरेको भए यसरी बोल्न सक्नुहुन्थ्यो महाशय😢😢
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
उहाँ ले भनेको पुग्छ कि पुग्दैन हेरौ है त ❤❤❤
@user-lf4tx3rd1t
@user-lf4tx3rd1t Ай бұрын
Jaya hos
@user-sc8kg1ym4k
@user-sc8kg1ym4k Ай бұрын
great ❤❤❤
@sureshdhungana3784
@sureshdhungana3784 Ай бұрын
Absolutely I agree
@omthapamagat3293
@omthapamagat3293 Ай бұрын
देभमाया माता ज्युलाई नमन मेरो 🙏🙏
@GunarajAcharya
@GunarajAcharya Ай бұрын
हाहा हैट्,मेरो देश । जसले जे भने पनि पत्याइदिनु पर्ने । यो देशमा कति बाबा हो,कति माता हो ?
@phanindrabhattarai9854
@phanindrabhattarai9854 Ай бұрын
सत्य कुरा सुन्न ठुलै शाहस साहस चाहिन्छ । आत्म बिश्वास चाहिन्छ।पुर्खा प्रति बिश्वास र भरोशा हुनुपर्छ।
@tikakarki2527
@tikakarki2527 Ай бұрын
भगवस्न को प्रत्यक्ष दर्सन हुन्छ भन्ने बिश्वास लागेको थियेन तर माता जि को कुरा सुनेर बिश्वास लाग्यो । म सोमबार भगवान शिव जि को व्रत बस्छु । घरमा पुजा गर्ने क्रममा मलाई भगवान साइ बाबाको प्रत्यक्ष दर्सन भयो । मलाई दृस्टीभ्रम भयो भन्ने लाग्यो ।म दुबिधा मा थिये । बल्ल आज मलाई बिस्वाश भयो मैले बाबाको दर्सन पायेको रहेछु। धन्र प्रभुहजुर लएए प्रनाम्🙏🙏🌹🌹
@chhabirajghimire7984
@chhabirajghimire7984 Ай бұрын
भगवान एक रुपमा हुनुहुन्न भगवानता अनन्त रुपमा हुनुहुन्छ।त्यसकारण भगवानलाइ कण कणमा महसुस गर्न सकिन्छ।हरेक अबस्ताम हरेक रुपमा हरेक रङमा भगवानता अनन्त अनन्त हुनुहुन्छ मलाइ चाहि भगवान प्रति पुर्ण विश्वास लागछ।जय सत्य सनातन।🙏🙏🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐
@cppokhrel
@cppokhrel 29 күн бұрын
निलकण्ठ बाबा धाम बुटवल कुन ठाउँमा छ जानकारी दिनु पर्यो ।
@rajumaharjan4360
@rajumaharjan4360 Ай бұрын
सबैको जय होस् माता
@sharada5383
@sharada5383 Ай бұрын
नदेखाउँनु भन्नु भएपछि नदैखाउँनु भए हुन्थ्यो। तर भाग्यमानिलेनै हेर्न पाईने हो। हेरेपछि ठुलो गल्ती गर्ने , नकारात्मक कार्य गर्नेलाई चाहिं धेरै दुःख तथा नराम्रोनै १००% हुन्छ, हुन्छ, हुन्छ।
@bikashbista3068
@bikashbista3068 Ай бұрын
Bhagawan le nabhannu Bhaneko Kura Bhannu Bhayo .
@sharada5383
@sharada5383 Ай бұрын
@@bikashbista3068 जि, हो , भगवानले नभन्नु भएको भनेपछि, त्यो नकारात्मक शक्तिले बाधा पार्न सक्छ। मलाई बिभुतिको कृष्ण भगवानको दर्शन मिलेको थियो। त्यो मैले मोबाइलमा खिचेर राखेको थिएँ । भगवान छैन भन्नेहरूलाई देखाउँथे । एकदिन राम्रै व्यक्तिलाई पनि देखाएँ ,उनले जोपायो त्यसलाई नदेखाउँनु ,देखाउँदै नदेखाउँनु भनेको थियो । तर एक दिन भगवान , सगवान केहि पनि छैन , त्यो भ्रम मात्र हो भनेर वादविवाद भएपछि , मैले त्यहि विभुतिको कृष्ण भगवान देखाएर १ महिनामानै मोवाइल हरायो ,तर मोबाइल हराएता पनि घरमा रहेको चाजर त नहराउनु पर्ने । चाजर हराएपछि मलाई संखा लाग्यो र यो हराएको होइन होला,। hipnotize भएको हुन सक्छ भनेर सोचे , दराजमा ताला लगाइएको सामान पनि लग्ने भएकोले हिप्नोटाइजनै गरेको होकि भनेर बिचार आएको थियो। नभन्दै होनै जस्तो लाग्यो किनभने मैले धर्म को बारेमा किन भगवान मान्नु पर्छ भन्ने कुरामा एउटा you tube च्यानलमा वर्णन गरेको थिएँ। २ महिनासंम्म Like, comment गरेको मा नयाँ मोबाइल लिएपछि खोलेर हेर्दा त्यो धर्म को बारेमा जहाँ, जहाँ लेखेको थिएँ त्यो सबै डिलेट गरेको देखेर म अचम्म भएँ । र अनि मैले सोचे कि यो पक्कै हिप।नोटाइजनै भएको हो,नदेखाउँनु भनेको देखाएँ जस्तो लाग्यो। ( कोहि पनि नकारात्मक शक्ति चलाउँने व्यक्तिले भगवान छ भन्दैन , पुजा ,पाठ गरेको पनि सहदैन ,नगरोस भन्ननै चाहन्छ।) हामिले धर्म गर्यो भने तिनिहरुले छुन गाहारो हुने हुँदा त्यसो भन्नेतहेछ। पुजा गर्नेहरुलाई त अतिनै सहदैन।
@GolmanPun
@GolmanPun 26 күн бұрын
Om nama sivhaye...
@devisharmamanjari
@devisharmamanjari Ай бұрын
Sabaiko Jaya hos, ramro lagyo interview 🎉❤
@gangasubedi5612
@gangasubedi5612 Ай бұрын
गर्नि भनेको घन्टी हो माँता जि ले बिस्वासै गर्नुभएको छै यो देशमा बाकास देश को प्रगति हुनेछ घन्टी बाटै हुन्छ देश बन्छ जय घन्टी बज्यो घन्टी बज्यो घन्टी बजाउनै पर्छ माँता जि प्रणाम गरे मैले घन्टी मा बिस्वास गर्नुहोस ❤🎉❤
@dibakarpant3390
@dibakarpant3390 Ай бұрын
जय हिन्दू-अधीराज्य ! जय गोरख !
@user-bf9kb3mw9p
@user-bf9kb3mw9p Ай бұрын
ॐ नमभागवते बाशु देवाय नम
@durgadangal587
@durgadangal587 Ай бұрын
यो कुरो सत्य साबित होस ॐ नमसिवाय
@vimsenkadel8533
@vimsenkadel8533 Ай бұрын
माँता को जय होस❤❤
@sitathapa33
@sitathapa33 17 күн бұрын
भगवान साथमा भय अरुको साथ चाहिदैन माता इस्वरको साथ भय पुग्छ
@rameshsilawal2315
@rameshsilawal2315 Ай бұрын
देबभूमी नेपालमा माताले जे भन्नुभयो मलाई सत्य लाग्यो ।
@user-nf2uc9gt2o
@user-nf2uc9gt2o Ай бұрын
धेरै भय वाईयात भबिस्यबाणि
@kpdangalgokul1468
@kpdangalgokul1468 Ай бұрын
यस्ता हावा र मनगढन्ते कुरा गर्ने व्यक्तिलाई बहसका लागि ल्याउने मिडिया र मिडियाकर्मीप्रति कठै! भन्न मन लाग्यो ।
@khagendrasubedi2045
@khagendrasubedi2045 Ай бұрын
Bholanath ko sewa gara vai aba
@dineshprasadshrestha7968
@dineshprasadshrestha7968 Ай бұрын
अनिश्वरवादीलाई यस्ता कुरा मन गढन्ते नै हाे।
@slate2368
@slate2368 Ай бұрын
केही समाचारै नपाय पछि के हुनुत हो हावा गफ
@misshrey1282
@misshrey1282 Ай бұрын
Rabi ko kanda haru seylaudaichan aba aru kai chaina k garun media haru
@laxmimaninepal249
@laxmimaninepal249 Ай бұрын
अबको दश वर्षपछि तिम्रा स्ट्याटस पढ्न मन छ । सहि शिक्षा र संस्कार को अभावमा तिमी जस्ता धेरै युवा बरालिएका उदाहरण छन् यस पावन भूमिमा !
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 Ай бұрын
जय माता श्री हरे कृष्ण
@ganeshpathak4687
@ganeshpathak4687 Ай бұрын
Jay Mata ji Radhey Radhey
@keshavprasadacharya7377
@keshavprasadacharya7377 Ай бұрын
सनातनी हिन्दुराज्य स्थापनाका हिन्दुहरू एकजुट हाैँ , यसैमा हाम्रो र देशकाे भलाइ हुने छ ।
@thaparamesh4478
@thaparamesh4478 Ай бұрын
भगवान प्रति आत्मा देखी नै बिश्वास लाग्छ ॐ नमः शिवाय ॐॐॐ म साउदी अरब बाट हेर्दै धन्यवाद छ सर हजुरलाई
@Bharat_raj_Dhamala
@Bharat_raj_Dhamala Ай бұрын
सारै राम्रो लाग्यो माताको कुरा
@bodharana2331
@bodharana2331 Ай бұрын
भगवानले दिएको वचनलाई व्यवहारमा उतार्नु परयो त्यो तपाईंको जिवनको संकल्प हो ।
@devibhandari9205
@devibhandari9205 Ай бұрын
Jaya hos sabaiko
@namarajpanta9466
@namarajpanta9466 Ай бұрын
सत्य कुरा माताको बिस्वास लग्यो २०८२/५/२७ गते देशमा परिवर्तन भएको हेर्न मन छ जय ३३ कोति देबि देवता देस बचाउ
@rajangiri6597
@rajangiri6597 Ай бұрын
सर ८१ साल हो | शुभकामना काश माताले भनेको जस्तै होस् | देशलाई राष्ट्रवादि तानाशाह चाहिएको छ |🙏
@manbahadursodari4081
@manbahadursodari4081 Ай бұрын
२०८१ साल
@sher5556
@sher5556 Ай бұрын
यो सब‌‌ै ठगि धन्दाहो। यी माता भनाउदा हरुको।
@sitaniure7385
@sitaniure7385 Ай бұрын
Mata ji naman kati basbash laggyoo malai bhagawa le hami sabaiko raxxa garnuhos 🙏🙏🙏💐🌺🌾sata nai ramro bato ho sarbe bhabantu sukhinam satteya bhabantu niramayaa 🙏🙏🙏
@parlhadghimire6109
@parlhadghimire6109 Ай бұрын
सत्य साबित हाेस
1🥺🎉 #thankyou
00:29
はじめしゃちょー(hajime)
Рет қаралды 81 МЛН
Backstage 🤫 tutorial #elsarca #tiktok
00:13
Elsa Arca
Рет қаралды 34 МЛН
TRY NOT TO LAUGH 😂
00:56
Feinxy
Рет қаралды 10 МЛН
1🥺🎉 #thankyou
00:29
はじめしゃちょー(hajime)
Рет қаралды 81 МЛН