भिडियो हालेको २ दिनमा फरार भनिएका श्रीमान मिडियामा, श्रीमतीबाट टाढा हुनुको कारणको खुलासा ।

  Рет қаралды 741,407

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 100
@ujelibhandari484
@ujelibhandari484 2 жыл бұрын
यस्लाई कडा भन्दा कडा कार्बाइ हुनु पर्छ
@basantirai6364
@basantirai6364 2 жыл бұрын
Sap jut boldixa hi yo manxi katamraixa bilebat thavo
@ridimakhanal9924
@ridimakhanal9924 2 жыл бұрын
लाज पचेकाे नकचराे 😡😡 अरुकाे जिन्दगि सगं खेल्ने ।
@yubrajgurung2303
@yubrajgurung2303 2 жыл бұрын
5
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।
@arjunchhetry6794
@arjunchhetry6794 2 жыл бұрын
Khanal ji ahila ko chalan good chae na ho kagar na ho ni
@namratalama1316
@namratalama1316 2 жыл бұрын
hone
@arjunchhetry6794
@arjunchhetry6794 2 жыл бұрын
Ka ho ni bhana ko hajur
@saritasubba9888
@saritasubba9888 2 жыл бұрын
पत्रकार ज्यु लाई सलाम छ । सहि कुरा ल्याउनु भाे याे वैनि ले न्याय पाउनु पर्छ ।
@pratikgurung8288
@pratikgurung8288 2 жыл бұрын
दिदीको 1% पनि गल्ति छैन त्यो नकचरोलाई पनि मिडिया ल्याउनु पर्यो किशोर सर फोन बार्तामा ढाट्दै छ त्यसले नारी खेलौना हैन
@sharmilasharma5586
@sharmilasharma5586 2 жыл бұрын
घर सासू ससुरा लाई भन्दा जस्तै भए पनि छोरा को नै सपोर्ट गर्छ्न छोराको नै माया हुन्छ !बिहे गरेर गइसके पछि माइती भनेको तेस्तै हो अनि जुन भन्ने श्रीमान जो सङ्गै सङ्गै जिउने सङ्गै मर्ने भनेर आइसकेपछी उसैले छोडेर हिडेसी जानी कहाँ? एउटा माध्यम हो मिडिया टुटेको मन अनि रसाएका आँखा लिएर जानी ! यो मान्छेको 100% गल्ती छ त्यसरी अर्काको छोरिलाइ घर न घाट बनाउन पाइन्छ सत्य तथ्य बुझेर हदै सम्म को कारबाही होस त्यो मान्छेलाइ ताकी भोलिको दिन मा अर्को मान्छे को यो सब गर्ने हिम्मत नगरोस 🙏
@susmitachhetri4956
@susmitachhetri4956 2 жыл бұрын
Good Kura vanu vo sis
@jyotireedema5100
@jyotireedema5100 2 жыл бұрын
Sar mero buda pani mero xori 6maina.ko huda sudi gayera 7barsa sama aaunu vayena malai xori lai hernu vayena malai garo vayo xori padauna vara tirera basna paxi maile m bidesh janxu vanda amaju le jau tani vane buda lai bolaye keti sanga hine ko raixa keti didi ko ghar ma rakhera malai tachar garera saman le nagrita le vanera m aile oman xu sar buda le 3bihe gari saknu vaxa malai ajai pani tacha dinxan sar xori lai ni hernu huna aaba m nepal aauxu hajur sanga vetxu malai xori lai mukti chaiyo xori ko lagi kai garnu paryo sar
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
@@jyotireedema5100 बिचरा दिदी सारै सारै पिडा रैछ हजुर लाई पनि अब नेपाल आए पछी किशोर सर संग जानु हाेला है 🙏🙏
@jyotireedema5100
@jyotireedema5100 2 жыл бұрын
@@OppoA-mh3uw cati.ho kati.pir.ta k garnu sudar linxa.vanera aaja.samaa.kai garina xori ko mukh herera base usle ta jhan jhan bihe gardai hine malai ttachar garne
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
@@jyotireedema5100 दिदी हजुर महान् नारी हुनु हुन्छ आफ्नो बच्चा हरुको लागि खाडी मुलुक मा दुःख गर्नु भको छ,,,मुरी मुरी धन्यवाद हजुर लाई 🙏🙏
@himalbc1593
@himalbc1593 2 жыл бұрын
यि दिदिले न्याय पाउनु पर्छ, बाँकी त्यो केटा गलत छ भन्ने प्रष्ट देखिन्छ
@nilamsharma6400
@nilamsharma6400 2 жыл бұрын
Yo fatahako kura sundai sabai jhut xa bichara yo baini kati pida rahexa
@rameshthapa7689
@rameshthapa7689 2 жыл бұрын
Hg
@rameshthapa7689
@rameshthapa7689 2 жыл бұрын
Hi
@sujanthapa2502
@sujanthapa2502 2 жыл бұрын
यो खाते कुकुर ले झुट बोलीरहे को छ
@milankhadka5083
@milankhadka5083 2 жыл бұрын
@@nilamsharma6400 , ,.
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 жыл бұрын
100 % यो केटा गलत छ यो दिदी हो बैनी लाई न्याय पाउनुपर्छ 🙏
@ganeshrayamajhi3637
@ganeshrayamajhi3637 2 жыл бұрын
यो मुलाको सागलाई छोड्नु हुदैन है किसोर सर ,यि नानिलाई न्याय दिलाई दिनु होला ।
@kaflepujakafle2912
@kaflepujakafle2912 Жыл бұрын
Kishor sir yo case ko kei update pauna.yo baini lae kei nisaf milyo ki
@nischalnischal7342
@nischalnischal7342 2 жыл бұрын
बिबाह गरेकाे दुई महिनामा नै कसरी थाहा हुनछ श्रिमतिकाे बानि बेहाराे झुट बाेलदैछ याे मानछे ले
@deepbhujel172
@deepbhujel172 Жыл бұрын
Nanelae neya delaunus sir
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
नर्मली बुढाबुढी झगडा हुँदा बुढाबुढीको सम्बन्ध छुट्दैन यो केटा गलत हुनु पर्छ।
@indrakumar1416
@indrakumar1416 2 жыл бұрын
Yo kta galat xa
@divdiv2538
@divdiv2538 2 жыл бұрын
यो केटा फटाहा हो
@nareshmagar2539
@nareshmagar2539 2 жыл бұрын
गलत हुनु पर्छ होइन 100% गलत छ यो केटा
@looknathbastola2990
@looknathbastola2990 2 жыл бұрын
@@divdiv2538 F
@phulmayazimba9378
@phulmayazimba9378 Жыл бұрын
@@divdiv2538 m..hhhhhhh
@geetalamsal1964
@geetalamsal1964 2 жыл бұрын
यो केटा धेरै गलत छ ।यो नेपालमै छ।त्यहि भएर नम्बर लोकेसन नदिएको त्यसै थाहा हुन्छ ।
@Sunaulonepalnews
@Sunaulonepalnews 2 жыл бұрын
कडा कारबाही हुनु पर्छ
@sonamsherpa6029
@sonamsherpa6029 2 жыл бұрын
यसलाई पाता कसेर सार्वजनिक गर्नु पर्यो सर यसरी अरूको जिन्दगी संग खेलवाड गर्ने अधिकार त्यसलाई कसले दियो
@khadaksinghsaud793
@khadaksinghsaud793 2 жыл бұрын
Gadha raixa yo
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 жыл бұрын
यो दुबैमा तरुनी संग मस्त मौज गर्दै छ 100% दुबैमा हुने जो कोहि पनि धोबी हान्नुपर्यो यो मुलालाई,,,
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।
@teekaramjai24
@teekaramjai24 Жыл бұрын
योमाछेलेझुटबोलेकोछ
@jungalidai4101
@jungalidai4101 2 жыл бұрын
यो बोली सुन्दा केटा बदमाश रहेछ, नेपाल पुलिस लाई भनेर डिपोट गराउनु पर्छ
@ritakhadka1106
@ritakhadka1106 2 жыл бұрын
किशाेर भाईकाे प्रसन गर्ने तरिका यति राम्रो लाग्छ लाग्छ ।बहिनी यस्ताले त मार्न पनि सक्छ
@ganeshkarki9565
@ganeshkarki9565 2 жыл бұрын
तपाईं जस्तो पढेलेखेको महिला ले अलिकति पनि हरेस खानु हुँदैन आफ्नो पढाई लाई निरन्तरता दिनु र आफ्नो बाटो लाग्नु एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मलाई हजुर
@mohanikafle100
@mohanikafle100 2 жыл бұрын
Yesto educated giri hamroo nasibma mileyko vayamata ma ta ji ji garthiyoo
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
आफ्नो श्रीमती संग एतिका महिना कसरी contact बिहिन हुन सक्छ। त्यो केटाको अर्को केटि हुनु पर्छ नत्र बुढाबुढी 1 सेकेन्ड कुरा नगरी बस्न सकिन्न उहाँहरुको त महिनौ बिति सकेछ प्लिज हेल्प गर्दिनु किशोर दादा।।।
@rabesirrajntemaaunuparogc6047
@rabesirrajntemaaunuparogc6047 2 жыл бұрын
thick vanu vo shai ho
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
100%राइट
@dityakarki5228
@dityakarki5228 2 жыл бұрын
Sahi vannu vayo
@unishagurungchoriinu183
@unishagurungchoriinu183 2 жыл бұрын
Sahi kura garnu bhayo hjr kaha buda budi yetika time nabolera basna kaha sakinxa pakka yo ketale galti garekai xa.
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।
@sujanuparkoti294
@sujanuparkoti294 2 жыл бұрын
सबै झुटो बोल्दै छ यो मान्छेले सिम नचलाई कसरी हिड्छ दुई बर्ष सम्म😂😂😂
@user-zz3mk5nn6b
@user-zz3mk5nn6b 5 ай бұрын
100%
@yamchauhan4052
@yamchauhan4052 2 жыл бұрын
यो पातकी आफू सबै जान्ने अरुलाई लाटो सोच्ने... घोक्रेठ्याक लाउनु पर्ने खालको रहेछ।
@sanuraee1596
@sanuraee1596 2 жыл бұрын
Tei ta anii
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।
@s.b.khatiwada6366
@s.b.khatiwada6366 2 жыл бұрын
केटो पुरैपुरा झुटो छ । त्यसलाई त्यतै विदेशमा भएका चिन्ने व्यक्तिहरुको सहयोगबाट समात्नु पर्छ ।
@bishangotame9013
@bishangotame9013 Жыл бұрын
To kta ko photo saf halnut hamini dubai ma xa khoj xam sir
@bimalaparajuli9817
@bimalaparajuli9817 2 жыл бұрын
यसलाई पाता कसेर जेल हाल्नु पछँ
@dityakarki5228
@dityakarki5228 2 жыл бұрын
Good
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
यो केटा साच्चिकै गलत छ तेतिकै बुढी कसैले छोड्दैन सानोतिनो झगडा हुँदा रिलेसन टुट्दैन एस्को केटि छ कुन चाहिँ नखौर्मौली अर्काको पोइ टिपेर हिडेको हो तेसलाई मिडियामा ल्याएर कपाल उखाल्नु पर्छ।
@devghimire3588
@devghimire3588 2 жыл бұрын
😄😄😄👌
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
सही भन्नु भयो 🙏🙏
@rnepalgamerz2853
@rnepalgamerz2853 2 жыл бұрын
😂😂😂😂😂😂😂
@dfuthanks8987
@dfuthanks8987 2 жыл бұрын
good 👌👌👌👌👌
@anitaghalan8691
@anitaghalan8691 2 жыл бұрын
Sahi ho
@mamatachettri7037
@mamatachettri7037 2 жыл бұрын
कठै बरा अजै पनी हाम्रो समाज लोग्ने मान्छे ले जे गरे पनी हुने । गल्ती हामी नारी को पनी छ दाईजो प्रथा को सट्टा मा शिक्षा हासील गरेको भए आज यसरी रुदै हिड्नु पर्ने थिएन । आफु शिक्षित हुने हो भने यस्ता पुरुष लाई लात हान्न सकिन्छ।
@lekhnath11
@lekhnath11 2 жыл бұрын
कुकुर साला अहिले म एक्लैछु किन मिडियामा गकाे भन्छ साले लाज हुदैन बाेल्न
@nepaliraja1615
@nepaliraja1615 2 жыл бұрын
Aaimaee pani poila gainai rachhan,bhus tighre haru ko line lagar hideko dekhi rachh...samast mahila va purus nai doshi hun sakdain
@ambikachaulagai4926
@ambikachaulagai4926 2 жыл бұрын
Right 👍
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।
@bishwokarma864
@bishwokarma864 2 жыл бұрын
किसोर सर मपनि दुबै छु यो मान्छे को लोकेसन दिनु एस्लाई म भेट्छु सारा झुठो बोलेको छ
@VivoYs-fi1id
@VivoYs-fi1id 2 жыл бұрын
न्याय पाउनु पछ बैनि ले
@suvamadhikari5606
@suvamadhikari5606 2 жыл бұрын
भगवान कस्तो गिदि दियछ पशुलाई
@indra4530
@indra4530 2 жыл бұрын
त्यतिकै चाहिँ छोड्नु हुदैन है दिदी यो मुला दुनिया बाहाना बनाउदो रहेछ मुला लाई घोक्रो ट्याक लाउनु पर्छ 😥😥
@praptimoktan9989
@praptimoktan9989 2 жыл бұрын
Sahi ho
@indra4530
@indra4530 2 жыл бұрын
@@praptimoktan9989 हो नि कसैको जिन्दगी माथी खेलबाड गर्ने त्यस्लाई आधीकार छैन मुजि लाई लास्टै रिस उठछ 😥😢😡
@user-os2lw6jo7d
@user-os2lw6jo7d 2 жыл бұрын
@@indra4530 मुजिता हीईना हीला हजुर 😄😄
@indra4530
@indra4530 2 жыл бұрын
@@user-os2lw6jo7d हिहि😃
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
यो अपराधी बाहुन रहेछ साले आफ्नी सोझी र दयालु श्रीमती लाई दुःख पीडा दिने यसलाई फाँसी दिनु पर्छ।
@bhagwatibhagwati9601
@bhagwatibhagwati9601 2 жыл бұрын
यो केटालाई कडा कार्वाई हुनु पर्छ
@saritaarai4554
@saritaarai4554 2 жыл бұрын
यो केअटा नै बोका हो असल छोरी मान्छेले कति सम्म यस्तो पीणा भोग्नु पर्छ त्यो हामीलाई पनि था छ इज्जत बीनाको बोका सग सम्बन्द गासीएपछी पीडा सहन नसके पछी श्रीमतीको जाने ठाउँ मीडीया नै त हो नी ठीक गर्नु भयो दी हजुरले यस्तो कातीके बोका लाई यस्तै पार्नु पर्छ
@kabitakhanal995
@kabitakhanal995 2 жыл бұрын
अर्काकी छोरी को जीन्दगी खराब गरेर धोका दीने खाते लाइ कडा सजा दीनु पर्छ
@puspadahal1085
@puspadahal1085 2 жыл бұрын
किशोर सरको शैली सहि छ ।
@durgaloves9493
@durgaloves9493 2 жыл бұрын
सिम निकाल्न जम्मा 10 रुपिया लाग्छ किसाेर सर 🙏🙏
@jitkhatri3057
@jitkhatri3057 2 жыл бұрын
Feree6
@KrishnaMahat-ce8ck
@KrishnaMahat-ce8ck 2 жыл бұрын
100% यो केटाले सरासर झुटबोलिराको छ। र अर्को बिबाहा गरेर बसेको छ।
@bandanarai2824
@bandanarai2824 2 жыл бұрын
Ho nii tehi vayer tw praman midiyama nadekhaunu re,,,,Malai nai dekhaunu re, 🤣🤣🤣🤣😂😂
@kimjongchand9979
@kimjongchand9979 2 жыл бұрын
दिदी हजुर अब तेयो संग मिलेर न बस्नु हजुर ले सारै दुख पाउनुने छ मिलेर बस्नु भयो भने छोरा छोेरि न हुदैता यो हाल छ भने छोरा छोरि भयो भने पनि झन दुख पाउनुनेछ दि हजुर ले
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
किसोर जि तपाईंको प्रस्न सोध्ने शैली एकदम राम्रो लाग्यो मलाई ।Good job अझै प्रगति गर्दै जानु होला ।अनि कुरा सुन्दा केटा गलत तेस्लाइ कारबाही गर्नु पर्छ ।।बिहे भनेको भाडाकुटी खेल सोचेछ गधा ले।।फटा लाजमर्दो कुरा गर्छ ।केटी सङ्ग मजा ले बसेको छ घरमा बसेको स्वास्नी लाई हेला गर्छ यस्ता फटा लाई जेल कोच्नु पर्छ ।।
@sabinarijal4051
@sabinarijal4051 2 жыл бұрын
Caritrahin keta ho ajhai jhutko kheti gardaicha.priyeshile LAT haneki holi.aba Thaha paucha.
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 жыл бұрын
झापाली फटाहा 😄 माहाफटाहा रैछ बोली नै ओलीको जस्तै छ त बा 🧐
@dileeppun2881
@dileeppun2881 2 жыл бұрын
पत्रकार सर ल्याउनु भयो महान हुनुहुन्छ हजुर त्यो श्रीमानले सबै झुठ बोले जस्तो छ साले लाई पानी सिस्नु लाउनु पर्यो नेपाल झिकाएर
@bishnugiri2644
@bishnugiri2644 2 жыл бұрын
बिहा गरेर किन छोडेर हिडो यस्लाइ पाता कसेर कुरा गरौ त अब
@JpnNpl
@JpnNpl 2 жыл бұрын
Sis yaba yaslai devors garnus hy yasla hgrlai sath denna
@JpnNpl
@JpnNpl 2 жыл бұрын
Sislai neya delayunu par6
@rnepalgamerz2853
@rnepalgamerz2853 2 жыл бұрын
😆😆😆😆😆😆
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
भेटेर के रैछ उस्को बारेमा सबै थाहा पाए पछि मात्रै उहाँलाई accept गर्नु नत्र भने त्यो केटालाई मरे पनि accept नगर्नु आफ्नो श्रीमती संग एतिकै कोहि टाढा र सम्पर्क बिहिन हुँदैन ।
@k_a_rai2685
@k_a_rai2685 2 жыл бұрын
Bheteyra ekchoti maiti mileyra ramdhulei pani dinu parcha !! Lol
@manugiri6181
@manugiri6181 2 жыл бұрын
एस्लाइ राम धुलाइ गर्नु पर्ने
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
सन्तोष देउजाले जस्तै खेर खेर गराउनु न किशोर सर। यो मान्छे पापी हो। माहा पापी हो।
@renumahat6353
@renumahat6353 2 жыл бұрын
यो केटा नेपाल मै केटि लिएर बसेको होला र त नम्बर न दिने भिडियो कल न गर्ने गरेको होला
@ashiqueb.c.1209
@ashiqueb.c.1209 2 жыл бұрын
ल ठिकै छ मान्नु नै पर्यो सबै कुरा । अनि तिम्सिना ज्यू कुन ठाउमा हुनुहुन्छ दुबईमा लोकेशन पठाउनुस । म ५ मिनेटमा तिम्सिना ज्यु को भिडियो कल गर्ने ब्यवस्था मिलाउछु म पनि दुबई तिर नै छु । लौ त त्यति गरौ ।
@user-ci7kd9zf7x
@user-ci7kd9zf7x 2 жыл бұрын
किसोर जि यसलाइ छोड्नु हुन्न
@ipshuupreti6957
@ipshuupreti6957 2 жыл бұрын
बिहे गरेको तैले हो, आफ्नि बुढि को ख्याल तैले गर्नु पर्छ, कति झुट बोल्न सकेको होला,
@lppptl1937
@lppptl1937 2 жыл бұрын
एक no को फटाहा नै रैछ नि अज उस्को बेइज्जत पो भो रे आफ्नो गल्ती छैन भने के को डर फेस टु फेस कुरा गरे भै गो नि
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
जस्ता लाई तेस्तै ढिडालाइ निस्तै सहि गर्यो दिदिले
@narbdrthapa2543
@narbdrthapa2543 2 жыл бұрын
अरु को जिन्दगी लाई खेलवाड गर्ने लाई छोड्नु हुँदैन
@radhajamuna9595
@radhajamuna9595 2 жыл бұрын
यो मान्छे कस्तो हो अर्काको छोरी को जीवन मा खेलबाड गरेर नाटक गर्छ साला
@suvamadhikari5606
@suvamadhikari5606 2 жыл бұрын
मुलाको साग without simcard कसरी चल्छ म्यासेन्जर ?? 😆
@Sumithkarki
@Sumithkarki 2 жыл бұрын
Bro without sim fb mess चलछ नि हउ😊मेरो त बिना sim चलिराछ😊
@susmathapa4579
@susmathapa4579 2 жыл бұрын
Mero mobile ma t chalx kyare
@nuhangrai9653
@nuhangrai9653 2 жыл бұрын
Wifi
@nirmalakhadka9768
@nirmalakhadka9768 2 жыл бұрын
Sim Chaianaa messenger ko Lagi hjur
@sharadshrestha8733
@sharadshrestha8733 2 жыл бұрын
Without सिम messenger चल्छ ब्रो , मैले नै चलाई राको छु।
@narayanmajhi9679
@narayanmajhi9679 2 жыл бұрын
जिन्दगी मा यस्तो राम्रो बुद्धि बिचार भएको श्री मति पाउदैनस ,
@tikaramkhanal760
@tikaramkhanal760 2 жыл бұрын
इनि बैनी ले न्याय पाउनुपर्छ एतिकुरा सुन्दा चै केटाको गल्ती देखिन्छ कोहि चेलिलाइ पनि एसरी बिहेको २ मैना मा छोडेर जाने सम्पर्कमा नआउने यो त राम्रो भएन नि त हजुर्🙏🙏
@rabink.bhujel.848
@rabink.bhujel.848 2 жыл бұрын
के भइ राछ नेपाल मा बुढा ले बुढी र बुढी ले बुढा छोडेर नै जिवन जाने भयो हामी नेपाली को 🙏जय गोरखा 🙏
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
बिना कारण श्रीमान बेपत्ता हुँदैन केही न केही कारण हुनै पर्छ उहाँको श्रीमानको बारेमा गहिरिएर बुझ्नु होला उहाँ गलत पनि हुन सक्छ।
@Prm2.0
@Prm2.0 2 жыл бұрын
Umm ya huna pni sakxa...male ko feeling arkei huna pni sakxa
@chayarai5396
@chayarai5396 2 жыл бұрын
Kati ota cmt garna sakeko yo kt chai abui
@JpnNpl
@JpnNpl 2 жыл бұрын
Sis tyo khatala marla hy hgrlai be carful sis
@JpnNpl
@JpnNpl 2 жыл бұрын
Patrkar vai yo sislai neya delayai dinu hy ple.
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
@@chayarai5396 😝😝
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
हर सब्द सब्द मा झुट बोल्दै छ यो केटा को गतिबिधी ठिक लागेन सुन्तान रिजोट मा सुन्तली राखेर बसे झै लाग्छ,
@sabupoudel8105
@sabupoudel8105 2 жыл бұрын
यो केटा लाई जेल हाली क्षति पूर्ति लिनु है बहिनी
@susilapanday167
@susilapanday167 2 жыл бұрын
जिब्राे चबाई चबाई बाेलर याे बाेलिमा सत्यताछैन
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
ईज्जत् भएको भए यो भाई ले श्रीमतीलाई माया र कर्तव्यबोध सँम्झन्थे हाेलान्
@suryaadhikari1381
@suryaadhikari1381 2 жыл бұрын
कस्ता कस्ता नामर्दहरु जन्मिन्छन्, धर्तिका बोझहरु, कडा सजाय दिनुपर्छ।
@bilchetri1269
@bilchetri1269 2 жыл бұрын
धन्यवाद किशोर भाई तपाईं को काम लाई शुभकामना छ
@kritishrestha9510
@kritishrestha9510 2 жыл бұрын
याे चाेर लाई तेतिकै छाेड्न हुदैन यसलाई चिसाे खाेरमा सडाउन पर्छ
@rajendrashrestha4905
@rajendrashrestha4905 2 жыл бұрын
जे भयो अब आफ्नो गल्ती सुधारेर घर परिवार राम्रो गरि बस्नु भाई
@krishnakalakheti5441
@krishnakalakheti5441 2 жыл бұрын
यो केटा गलत हो अर्काको जिवनमा माथि खेलवाड गर्न पाईन्न कसैको छोरी माथी खेलवाड गर्ने लाई पाता कसेर न्यया पिडीतले पाऊनु पर्छ
@narayankarki111
@narayankarki111 2 жыл бұрын
100% सताकाे हाे याे केटा चालुछ
@sajuchapagain1491
@sajuchapagain1491 Жыл бұрын
यो अाइमाइ नाटकिय रहिछे यसलाइ साइट लगाइ दियपछि भाइ भबिस्य राम्रो हुनछअफनो अाङको भैसि नदेख्ने पोइको अाङको जुङगरा केलाऊने थुक्क जुनि।
@bishangotame9013
@bishangotame9013 Жыл бұрын
Yo keta dubai x vane ketibina eklai xain keti sita nai xa sir kada karbai hunparxa
@KumarKumar-by7zc
@KumarKumar-by7zc 2 жыл бұрын
पक्कै पनि यो केटा को गल्ती छ।यस्लाइ जसरी नि नेपाल झिकाएर कार्बाही गर्नु पर्छ।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
सुड्डोले पुरै झुट बोलिरहेको प्रष्ट हुन्छ। यति सोझी बैनीलाई झुक्याएर के पाउछ हो। यो सुड्डो पक्कै पनि अर्की नखरमाउली सङ्ग रमाईरहेको छ।
@yasodaphombo440
@yasodaphombo440 2 жыл бұрын
Dherei dhanyabaad kishor dai ra sabei teamlai...kishor daiko kam dherei ramroo laagxa💘💘💗💗🙏🙏
@Jit-ux2bo
@Jit-ux2bo Жыл бұрын
Yo Katya ho sala
@rameshprasad4676
@rameshprasad4676 2 жыл бұрын
यो केटा दुबई कहाँ नीर छ हामि पनि दुबई मा नै छैा यस्लाइ खोजेर पाता फर्किने गरि हान्नु पर्छ साला चोर लाई
@sairaskarki8798
@sairaskarki8798 2 жыл бұрын
पत्रकार ले सोधेको राम्रो
@nabinkarki3488
@nabinkarki3488 2 жыл бұрын
यी बहिनिको बोली पूरा पुर्वेली लवज को छ । छिटोभन्दा छिटो न्याय मिलोस यी बहिनीलाई ।
@umnarayanshrestha5930
@umnarayanshrestha5930 2 жыл бұрын
बदमाश लोग्ने अझै भिडियो हटाउने भन्दो रहेछ डाका!!तेसरी धोका दिनु थियो त किन मायाजालमा पारेको डाका??
@karinaghimirebk3855
@karinaghimirebk3855 2 жыл бұрын
सन्ताेस देउजा सरले जस्तै किशोर सरले पनि राम्राे काम गर्दै लेउदै हुन्नछ सारै खुसि लाग्याे
@dineshgajmerofficial2724
@dineshgajmerofficial2724 2 жыл бұрын
एक नम्बर को फटाहा रैछ यो मान्छे,, सब कुरा टारिरहेको छ,,,यस्लाइ छाड्नु हुदैन,, उहा दिदिलाइ जसरी भएपनी न्याय दिलाउनु पर्छ,,,
@saritasunar9426
@saritasunar9426 2 жыл бұрын
बिचरा केटो कति सोजो रहिछ नि सादा मोबाईल म म्यासेन्जर चलाउनि दुई बर्ष सम्म दुबै बस्दा सिमै नहुनि खाते के भने भनेको होला
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 2 жыл бұрын
soji vayer tw faida uthayo sojilai mtr sauta lauxa
@sanulama1493
@sanulama1493 2 жыл бұрын
यो केटा ले सरासर झुटो बोल्दै छ दुबई जस्तो देशमा बसेर सिम छैन रे आखिरि मा दुबईमा सिम फिरि पाईन्छ
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
गोरु मन थियन भने किन अर्का को छोरी ल्यायर बिचल्नी पार्नी यति राम्री श्रीमती लाई धोका दिने थुक्क थुक्कन मन लाग्छ
@Pabi_Rai
@Pabi_Rai 2 жыл бұрын
लु किसोर दाजु🙏🙏
@dineshpanta1043
@dineshpanta1043 2 жыл бұрын
कतार,दुवई,मलेशिया,कुवेत, जाने प्राय गरि सबै लिभिङ टुगेदरमा नै हो भन्ने कुराधेरै घटनाबाट प्रमाणित छ । यो मान्छे प्रेमिकासंग छ ढुक्क हुनोस् । यसले विहे गरेको अौपचारिकता मात्र पुरा गरेको हो ।
@ganeshbdrkhapung9341
@ganeshbdrkhapung9341 2 жыл бұрын
श्रीमान भनौदाले गल्ती गरेको छैन भने मिडियासंग किन डराएको ? सत्यताको सप्रमाण साथ अगाडि आए उत्कृष्ट हुन्छ। नेपाली खसी दुबईमा बोका भएको बुझियो। छालाको खुत्रुक्के भेटाए पछि कहाँ पैसा कमाइन्छ त?
@saritabhandari3302
@saritabhandari3302 2 жыл бұрын
येति राम्री बुडि हुदा के खान अर्कि खोज्दै हिदेको होला
@shatrudhansunam9507
@shatrudhansunam9507 Жыл бұрын
सबैभन्दा पहिला त किसोर सर हजुरलाई सलाम छ उहाँ दिदिले न्याय पाउनु पर्छ सोझासाझि छोरी चेलिहरु माथी खेलबाण्ड गर्नु मिल्दैन 😡😡😡😡😡
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
याे खातेलाई कडाभन्दा कडा कारबाहि गरिनुपर्छ।याे 1 नम्बरको चाेर फटाहा जस्तो छ।यसलाई त्यतिकै नछाेड्नु हाेला।
@user-pi6yt8zf1d
@user-pi6yt8zf1d 2 жыл бұрын
दुबै मा कोटि सगई बसिराको थियो
@diku.lama2053
@diku.lama2053 2 жыл бұрын
Tesai laita ghar ko budi lai ph no nadekhyko paisa napathayko joitingre
@khagindratigela4807
@khagindratigela4807 2 жыл бұрын
यो बहिनीले न्याय पाउनुपर्छ केेटाे गलत देखिन्छ कारण बुढीकाे माया भए धरान बाट बेलुकी के इटहरी आउनु सक्दैना र बिचारा आफ्नो श्रीमान भएकोमा मा एक दिन बस्ने गरी जान्छे तर तुरुन्तै किन आइस भनेर फर्काउनु भनेको केहि छ त्यो बहिनीले पनि के आस गरेर आज आफ्नो श्रीमान संग बस्ने आसा राखेर पुग्दा जा जा भन्ने नत्र भर्खरै बिहे गरेकोले कैले त्यो खालको गर्दैन |
@sujangairhe768
@sujangairhe768 2 жыл бұрын
यसलाइ छिटोभन्दा छिटो ल्याउनु पर्यो सर
@kedardhakal6444
@kedardhakal6444 2 жыл бұрын
ई बैनी लाई सही सलामत नयाह दिनु पर्छ 👍
@chandradhungana1159
@chandradhungana1159 2 жыл бұрын
बिदेश मा सिम निकाल्न पैसा लाग्दैन किशोर सर आफ्नो आईडि कपि भए सिम दिन्छ
@ramjistha4945
@ramjistha4945 2 жыл бұрын
यो केटा नै खराब हो यस्लाई छोड्नु हुन्न है ।गाउले हो!!
@bimalagurung9623
@bimalagurung9623 2 жыл бұрын
100% केटाले झुटो बोल्दै छ। यो बैनीले न्याय पाउनु पर्छ।
@bbbudhathoki2555
@bbbudhathoki2555 2 жыл бұрын
यो भाइले पाल्दैन नानी तिमिलाइ एत्ति सम्म झुठो बोल्नेले हेर्छे। जस्तो लाग्दैन्😭😭😭😭😭😭
@purzamagar925
@purzamagar925 2 жыл бұрын
Herdaii chu 🙏🙏
@mariyamlove2684
@mariyamlove2684 2 жыл бұрын
यो लोग्ने ले छोड्यो वास्ता गरेन भन्दै मिडिया मा आउने काम चै नगरौन हौ दिदि बहिनी हरु।।आफ्नो खुट्टा मा उभिन सिकौ बरु।त्यस्ता मुला त कति आउछन जान्छन।
@user-or4rr3ry7o
@user-or4rr3ry7o 6 ай бұрын
Kasari asta buda Lai atakai chodna milcha Hjr...KO Dee baini Lai Kasai la astai garara choda chata bugara basna saknuhuncha?
@preambasyal1249
@preambasyal1249 Жыл бұрын
Kisor Vai hjrko Kam Lai salut garxu
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
फटाहा रछ डाँका बिना कारण बे गरेको २ महिना नबित्दै बुडि छोडेर सम्पर्क बिहीनभयर कसरी बस्न सक्छ यार मेरो बिचारमा यस्ले पक्कै अर्को केटिलियर बसेको हुनु पर्छ😍
@bhimsubba5477
@bhimsubba5477 2 жыл бұрын
Kishor bhai tapai sahari ramro bolnu huncha sahari man parcha hai . Waching from landia 🙏
@sumikanxi7808
@sumikanxi7808 2 жыл бұрын
के। रे के।रे मेसेन्जर मा भिडियाे कल हुदैन रे लाईट मेसेन्जर मा हुन्छ कल अर्काे मेसेन्जर हुन्छ कल पनि हुदैन च्याट मात्र हुन्छ नत्र जुन मेसेन्जर मा पनि भिडियाे कल हुन्छ है 🙄🙄🙄🙄🙄🙄कसैले नजाकाे जस्ताे कुरा गरिराछ छि
@mohanlakandri5362
@mohanlakandri5362 2 жыл бұрын
Kishor sr Namaste From Malaysia
@gomadhakal4782
@gomadhakal4782 2 жыл бұрын
रेस्टुरेन्टमा काम गर्नी अरे फेरि कम्पनिको नाम चै सुल्तान अरे कति हास्नु रेस्टुरेन्ट को कम्पनी हुन्छ त 😀😀
@reshamneupane6902
@reshamneupane6902 2 жыл бұрын
Thanks a lot for this video!
@rajeshworithapa2094
@rajeshworithapa2094 2 жыл бұрын
Justice for the lady and punish to the poor man
@yubarajbhujel7728
@yubarajbhujel7728 2 жыл бұрын
मलाई मन पर्ने पत्रकार
@sitakhadka9192
@sitakhadka9192 2 жыл бұрын
Please give justice to this helpless lady 👍🥰🤞🤞🤞😍😍😍
नेपालीको पीडा !
39:11
Yuwa Man Nepal
Рет қаралды 599 М.
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН