@भ्रष्टाचारीकाे नाम थर सहीत खुलाइदीए अब के हुन्छ त ।Rishiram kattelkzfaq.info/get/bejne/os6nl7p1t73RaWw.html
@mayarai3565Ай бұрын
सहि कुरा हो१००% कुनै पाटिको नेता चोखो छैन
@shashikumarbhatta1478Ай бұрын
हाम्रो देशमा यो ३ वोटै दल सदाको लागी खारेज गर्नैपर्छ र नयाँ दलको सिर्जना गरेर नयाँ युवक प्रधानमन्त्री बनाउनुपर्छ जस्तै बालेन बहादुर वा ज्ञानेन्द्र शाही।
@avishekpandey4477Ай бұрын
राज्यकै सम्यन्त्र बिकाउका साधन बन्दाको परिणाम सुकिला मुकिलाहरु श्री३ चन्द्र शमशेर राणा देखि पशुपती शमशेर राणा सम्मका दलाल काङ्ग्रेस कमाउनिस्टको शुरुवात सङ्गसङ्गै हालको अवस्था र ब्यवस्था आउदासम्म मासुभात रक्सी र पैसामा बिक्नेहरुको हालत खरबको परिस्थितिलाइ नबुझ्नेहरु कदापी राजनितिज्ञ हुनै सक्दैन।