No video

योगेश भट्टराईलाई प्रश्न: संविधान संशोधन केका लागि ? ! | Himalaya TV

  Рет қаралды 127,090

Himalaya TV

Himalaya TV

Күн бұрын

योगेश भट्टराईलाई प्रश्न: संविधान संशोधन केका लागि ? #अँध्यारोबाट_उज्यालोतिर
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZfaq: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 327
@user-dj5kv5gh5c
@user-dj5kv5gh5c Ай бұрын
कुनै समय १३ मन्त्रालय र ७५ साम्सदले सुसासन र बिकास गरेको देशमा यो लोकतन्त्रले धर्म निरपक्षको नाममा बिदेशी धर्म र भाषा लादने समानुपातिकको नाममा नेताको श्रीमती र परीवार भित्रको मात्र जाने आरक्षणको नाममा १०० अक ल्याउने बिदेश जाने ४० अक ल्याउने जागीर खाने ७ प्रदेशले भागबण्डा र अश लगाइ गरीबको टाउकोमा रिण बोकाएको हुदा यी ४ कुरा सन्बिधानमा सम्सोधन गर्दा देश र जन्ताको र सबैको भलो होला जय नेपाल
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n Ай бұрын
Chakadi pugen,anadi keta.
@sandeshmunchmedia7346
@sandeshmunchmedia7346 Ай бұрын
शरणार्थी बन्धु चियागफमा बैगुनी केटाेकाे कुतर्क सुनेर त्यसकाे मुखभरि पिसाब फेर्दिऊँ कि नफेर्दिऊँ भन्ने दाेधारमा परें ।
@muncaromania3053
@muncaromania3053 Ай бұрын
नेता हरुको गफ धेरै छ उनी हरुलाइ भ्रष्टाचार गर्ने लाई कहिले कार्वाही गर्ने भन्ने मात्र सोध्नु पर्छ।अरु गफ काम छैन।
@sabhyatagurung8324
@sabhyatagurung8324 Ай бұрын
यिनलाई के पिले भने पो थाहा हुन्छ। नाम मात्रको सचिव हो।
@homnath891
@homnath891 Ай бұрын
कांग्रेस र एमालेको मिलिजुली सरकार न बियाऊछ न दुध नै दिन्छ 🐏🐏हो नेपाली जनता को लागि यस्तै हो 🤫🤫
@krishnaprasadrijal3609
@krishnaprasadrijal3609 Ай бұрын
बाहिर हाँसे पनि बैगुनी केटो को मनमा कति पीडा होला आशा देखाएको मन्त्री फुस्किदा।
@kumarbasnet1169
@kumarbasnet1169 Ай бұрын
जिवनको सबैभन्दा पिडा यो बैगुनि केटोले भोग्न परेको छ।
@strongvew9408
@strongvew9408 Ай бұрын
संसदमा प्रतिपक्षको प्रतिउत्तर दिने नेता चाहिन्छ योगेशले जि ले त्यो काम गर्नु पर्ने छ। सायद त्यसैले होला मन्त्री नभएको ।
@RajendraBk-cy8ke
@RajendraBk-cy8ke Ай бұрын
Hasauxan gutbandi navayera mantri navayeko..timro party sarkaar ma hudaa yesle partipaxaaya maa basyo vane timro baau le lattale hanera bahira faldinxa😂😂😂
@Harisharanpaudel
@Harisharanpaudel Ай бұрын
योगेश भाइ , झुटा मान्छे हौं , म सित तिम्रा झुटाकुराहरुको लामो क्लिपहरु छन् , तर ऐले भन्न नसके पनि ओली भक्त अबस्य हौं , एमाले भक्त न हुन सक्यौ न देश भक्त
@user-xp4bg1zr8y
@user-xp4bg1zr8y Ай бұрын
पुरानो कुरा कोट्याउनु पर्छ । गल्ती गर्दैगर्ने भुल्दै जानेहो भने यिनीहरूको झनै हावी हुन्छन् ।
@ramacharya1111
@ramacharya1111 Ай бұрын
टीकाराम सर हजुर को कर्म लाई सलाम तर जो नेपाल र नेपाली को लागि खान र बाच्न खोजेको हरु को बिसय मा नराम्रो 🙏देस के गर्नी जानेका बुझेका किन नलिने ? 🙏🙏🙏
@bikrammabohang4338
@bikrammabohang4338 Ай бұрын
पत्रकार सरलाई बिशेश सम्मान , यहाँको सवालहरु अति सान्दर्भिक लाग्यो।🙏🙏
@shyamkoti9753
@shyamkoti9753 Ай бұрын
जिम्बेवारि केही छैन देश प्रति बस अाफ्नाे लागि हाे बाले गित मन परायेन बालेनलाई गालि गरेर भक्ति बन्न खाेजेकाे अबस्था
@DurgmanGurung
@DurgmanGurung Ай бұрын
बैगुनी केटोलाई गाह्रो छ्
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo Ай бұрын
तापनि केपीको झोले त हो एउटा टुक्रा फ्याक्नेचाहिँ भनेर याल काटेर बसेको होला।
@Panthi1217
@Panthi1217 Ай бұрын
अबको नेत्रिताे युवाले लिनुपर्छ अघि बढनु पर्याे वैगुनि केटाे ❤❤❤
@buddha880
@buddha880 Ай бұрын
Yoba youba rahena abarajnitima
@ReligionsforPeaceNepal
@ReligionsforPeaceNepal Ай бұрын
अब बोल्नुहोस् राम्रो कुरा अब गर्नुहोस् राम्रो काम मुख्य रूपमा नेपालमा जनतालाई सुशासन चाहिया छ अनि सामान्य जनताहरू ले पनि घुस को रूपमा थोरै दानदक्षिण नपाएसम्म काम नगर्ने शैली हट्नुपर्छ हट्नु मात्र गर्दिए जनता खुसी हुने थिए।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
द्वीदलीय गठबन्धनले भूमिऐन संशोधन गरी हदमाथिका भूमाफियाको दलाली लाई फेरी वैधता दिएर धन कमाउने र त्यसको व्याजले राजनीति गर्नु पर्छ! अब अमेरिकामा नेपालीलाई भिसा सिफारिश गरी अर्बौं आरजूभाउजुले राणाशासकपूर्खाले कमाएको धन्दा पुनः सुचारू गर्न पाउनु पर्छ!
@basantagharti1157
@basantagharti1157 Ай бұрын
जे भने पनि यी सबै के पी कै गुलाम हुन ।
@GaneshRijal-dx3wl
@GaneshRijal-dx3wl Ай бұрын
नैतिकतामा आधारित ब्यबस्थामा नैतिक हिनहरुकाे बिगबिगि
@DelparsadAdhikari
@DelparsadAdhikari Ай бұрын
बैगुनि केटो ,,,,,काम छैन लगटिमा लत्रिरह्यो।।।।।
@BPBADAL
@BPBADAL Ай бұрын
संविधान सम्सोधनका लागि अग्रिम शुभकामना ------------------------------------------------------------- आदरणीय केपि ओलि तथा शेरबहादुर देउवा ज्यु देशलाई संबैधानिक रुपले नै नयाँ उचाइमा पुर्याउने मौका पाउनु भएकोमा हार्दिक बधाई दिंदै हालसम्मको लोकतान्त्रिक उपलब्धि रक्षा गर्दै - संबिधान संसोधनका ८ मुख्य बुंदाहरु यस प्रकार प्रस्तुत गरेको छु ।❤ १. संबिधानको प्रस्तावनामा: समाजवाद प्रति प्रतिबद्ध रही (पर्यटकीय) समृद्ध राष्ट्र निर्माण गर्न भनेर पर्यटनलाई समृद्धिको आधार मान्ने मार्ग स्पष्ट हुनु पर्दछ | सबै नेपालका कृषि तथा उद्योग विकासका परियोजना पर्यटकीय नमुना हुनु पर्दछ | हेर्न लायक देख्न लायक भब्य हुनु पर्दछ | २. प्रादेशिक विभाजन: पूर्वी नेपाल, मध्य नेपाल, र पश्चिम नेपाल गरेर तिन प्रदेश साथै पूर्वी हिमाल, पूर्वी पहाड, पूर्वी तराई; मध्य हिमाल, मध्य पहाड, मध्य तराई; पश्चिम हिमाल, पश्चिम पहाड, र पश्चिम तराई गरेर नौ जिल्ला कायम गर्नु पर्दछ | यस विभाजनले भूगोल र जनता दुवै तत्त्वलाई समेटदछ | विकास निर्माणले भूगोल समेट्दछ | यसलेगर्दा प्रादेशिक अनुत्पादक प्रशासनिक खर्च घट्दछ | ३. धर्म निरपेक्ष वा धर्म सापेक्ष: संबिधानबाट यी दुवै शब्द हटाइदिए हुन्छ | यो धारा नै हटाउनु पर्दछ | ४. समायोजन: राजावादी तथा अन्य धार्मिक समुदायलाई पनि राज्य भन्दा बाहिर राख्नु हुँदैन | एउटा योगीलाई महाराज भने झैं पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुर्व राष्ट्र प्रमुख समानको हैसियतमा नागार्जुन निवासी तपस्वी सांस्कृतिक महाराज घोषणा गरिदिए हुन्छ | ५. स्थानीय तह: स्थानीय तह भनेको स्थानीय सरकार हो भनेर स्पष्ट पार्नु पर्दछ | ६. प्रतिनिधि: केन्द्रीय प्रतिनिधि सभासद २५*३= ७५ जना प्रतक्ष्य राष्ट्रिय सभामा पूर्ण समानुपातिक प्रणालीबाट देशभरीबाट ७५ जना भने प्रादेशिक संरचना पनि २५ / २५ जनाको निर्धारण गर्दा उपर्युक्त देखिन्छ | ७. प्रतक्ष्य निर्वाचित गवर्नर तथा राष्ट्र प्रमुख: प्रतक्ष्य निर्वाचित ७५ जना मध्य १ जना गवर्नर १ जना राष्ट्र प्रमुखमा प्रतक्ष्य निर्वाचनवाट निर्वाचित हुने छन् | कुनै पनि पद खालि भएमा एक महिना भित्र पुन निर्वाचन गर्नु पर्दछ | ८. निर्वाचन प्रणाली: सम्पूर्ण भ्रष्टाचारको खेल निर्वाचन प्रणालीबाटै सुरु हुने गरेको छ | निर्वाचनका सम्पूर्ण क्रियाकलाप अनलाइन हुने र निर्वाचन सम्बन्धि सम्पूर्ण खर्च उम्मेदवारी दर्ता प्रक्रिया बाटै संकलन गर्ने व्यवस्था गर्नु पर्दछ ❤।
@shankarrajbaral4691
@shankarrajbaral4691 Ай бұрын
मन पर्यो
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
योगेस जी अनियन्त्रित मुल्य बृद्धी हरेक चिजमा छ मात्र होईन , कहाली लाग्दो रूपमा कमिसन सहित बिश्वको रेकर्ड तोड्ने गरी बर्षको 12 पटक मुल्य बृद्धी हने यो लुट तन्त्र हो र तपाईले सधै अनियन्त्रित मुल्य बृद्धी भयो भन्ने मात्र हो भने तपाई कै पार्टीको झोला बोक्न मात्र जनताले पठायका हुन ? तपाईको पार्टी यस अगी पनि सरकारमा थियो के गर्यो र अब पनि केही गर्नेवाला छैन केवल गर्छ त भ्रष्टाचारी बचाउ र अरू गर्ने माहोल बनाउने यही हो जनताको स्पस्ट बुझाई ।
@JanakBahadurShah
@JanakBahadurShah Ай бұрын
अहिले का भ्रष्ट मंत्री भन्दा वा केपी भन्दा प्रचंड सरकार नैं ठिक थियो, कांग्रेसले आफ्नो खुट्टामा बन्चरो हान्यो, गफाडी लाई शाथ दिएर, फेरी भाउजु ले डुबाउने भ‌ईन
@deepaklamichhane5753
@deepaklamichhane5753 Ай бұрын
बैगुनी केटोलाई ओलिले मन्त्रि दिन्छ्न भनेर 🎉 दौरा सुरवाल सिलाएर बसेका अन्त्यमा पृथिवी सुब्बा गुरुङले यिनको पद खाईदिए😢😢
@tuksedai4811
@tuksedai4811 Ай бұрын
संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधामन्त्री र बलत्कारीलाई मृत्युदंडको कानुन बनाउनुपर्छ।
@rewatipandit8668
@rewatipandit8668 Ай бұрын
आफ्ना नेता भ्रष्टाचारबाट बचाउनको लागि सरकारमा गएकाले जनतालाई के गर्छन्
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 Ай бұрын
प्रदेश सरकार,जिल्ला परिषद्,समानुपातिक प्रणाली, उपराष्ट्रपति र विशिष्ट पदका व्यक्तिहरूले कार्यकाल पछि पाइरहेका भत्ता र सुविधा हटाउनु/खारेज गर्नुपर्छ।❤❤❤❤❤❤
@bishnugiri78
@bishnugiri78 Ай бұрын
Yogesh Pradesh सरकारको कमाई भएन यसलाई खारेज नै गर्नुपर्छ। त्यसबाट बचेको बजेटले स्थानीय निकायमा चाहिने संरचना बनाउनिहो भने देशले छिट्टै विकास गर्छ।
@yadavsapkota606
@yadavsapkota606 Ай бұрын
कं योगेश जि अब यो सरकार एस्तो गतिमा चल्न प्रछ कि नेपाली नागरिक को घर घर मा सरकारछ भन्ने अनुभूति हौस ठुला ठुला कुरा पछि गरौला जन्ता का दिनचार्य हेरियोस
@rajkhadka6921
@rajkhadka6921 Ай бұрын
काम भनेको मेयर बालेनको जस्तो हुनुपर्छ , बोलाइ र गराइ मा एक रुपता ! येस्ता गफाडिको कुरा पत्याइदिनु पर्ने होला नेपाली जनता ले ! जति रजाइ गर्ने हो गर्नुस माननीय ज्यु अहिले नै, २०८४ मा कसो एउटा जङ्गे को जन्म नहोला र नेपाली राजनीति मा ?
@roshansunar4364
@roshansunar4364 Ай бұрын
संकटमा पार्टीको बलियो खम्बा भै उभिने नेता योगेश भट्टराई ज्यू 🙏👏🌄🇳🇵✊ salute छ ✊kp बा ले बैगुनी केटो भन्नु भएको संकटमा दुःख पोख्नु भाको, तर माकुने काे वास्तविक चाल योगेश ज्यूले समाएमै बुझ्नु भो र एमालेका लागि धेरै गुनी नेता भै पाटी जोगाउनु भो 🙏👏🌄✊
@ramkhadka1186
@ramkhadka1186 Ай бұрын
❤❤❤❤
@user-lu3dv2il6z
@user-lu3dv2il6z Ай бұрын
कमरेड ,,अध्यक्षले देखाई दियो मन्त्री 🤣🤣🤣🤣
@DelparsadAdhikari
@DelparsadAdhikari Ай бұрын
Yo बईगुनि मात्र ह‌ैन लोभिको लम्पट केटै हो। ❤खिस्स बुढि हिस्सा दाँत।।❤
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli Ай бұрын
MCC पक्षधर दासतामा बाच्ने यूवा । हुति नभयका यस्ता हुतिहारा यूवा बाट के आशा गर्नु ।
@wolip1
@wolip1 Ай бұрын
एमाले संसद योगेस भट्टराइका बिचार सहि लाग्यो । ९० प्रतिसत हिन्दु र बौद्ध भएर हिन्दु राष्ट्र भइरहेको देसमा किन धार्मिक निरपेक्ष राखियो ? अब धार्मिक स्वतन्त्रता सहित हिन्दुराष्ट्र कायम गरियोस । समानुपातिक को नाममा आउने साँसदलाई राष्ट्रीय सभामा लगियोस। संघियताको प्रदेश सरकार खारेज गरियोस । भ्रष्टहरुको सम्पति जफत गरि आजन्म जेल हालियोस त्यसमा दलका नेताहरु पनि नउम्किउन ।साथै कृषि उत्पादनमा जोड़ दिंदै सिंचाइ मा अभियान चलाउन सोलार सिस्टमको उपयोग गर्दै नदी खोलाको पानी लिफ्टिन्ग गर्ने योजनामा जोड़ दिनुहोस । कृषकको उत्पादन बजार पुर्याउन पालिकाहरु प्रयोग गराउनु होस । किसानले पाउने अनुदान किसानले प्रतक्ष्य पाउन नकि दलाल र दलका कार्यकर्ता ले ।
@chhetriyogendra4240
@chhetriyogendra4240 Ай бұрын
प्रश्नहरु फितलो भयो ।
@ResandRawat-bg7bo
@ResandRawat-bg7bo Ай бұрын
अर्को पल्ट अरु अनुहार आउदा राम्रो ।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Ай бұрын
७ बुंदे गठबन्धनमा मुख्य बुंदा अमेरिकी न्याय विभागको नेपाल च्याप्टरको एजेन्टलाई नेपालको संविधानको संशोधन सिफारिशको deep agreement !
@Drishya-Sahil2024
@Drishya-Sahil2024 Ай бұрын
एकजना राई रक्षामन्त्री बन्दैमा आकाश खस्ला झै गर्दै कार्यक्रम चलाउने सञ्चालकको हैसियत के हो
@dhrubarai
@dhrubarai Ай бұрын
याे सरकारले चाहीँ खै त जिवि राई जेल काेचेकाे ?
@rameshkumarbhandari1828
@rameshkumarbhandari1828 Ай бұрын
सरकार बने पछि बिस्वस्नियता बन्दै जावस भन्नू भयाे तर जनता काे जीवन यापन बिगत ७० बर्ष ५० देखि बाेले हिजाे बाेलेकाे अाज मिलेकाे प्रस्ट छ कि कुर्सी
@pulpfictionization
@pulpfictionization Ай бұрын
राजनितिक सिद्धांत नै अकाश र पतालको फरक भएका पार्टी हरु गटबन्धन भएर सरकार चलाउनु भनेकै ब्राह्मणवाद हो । एमाले र कॉंग्रेसका राजनितिक सिद्धान्त भनेको उही सिधासाधा जन्तालाई देखाउने मात्र हो ।
@rabinrai2898
@rabinrai2898 Ай бұрын
Khallo lagyo yo Mili vagat ..swaartha bajieko xa.yaatri sir jay des 🇳🇵
@milanrai4956
@milanrai4956 Ай бұрын
तपाईं जत्तिको पत्रकार बाट यस्तो अन्तर्वार्ता आश थिएन सर।
@bhawanishing2756
@bhawanishing2756 Ай бұрын
पत्रकार जि इनि नेपाली कांग्रेस एमाले यतिका वर्ष सम्म केहि गर्न सकेन अब के गरने हो लान पालैपालो सत्ता मा जाने देस लुटपाट गर्ने हुन
@user-hm1oo4pn7t
@user-hm1oo4pn7t Ай бұрын
Pride our leader good and clear vision
@netrakc3385
@netrakc3385 Ай бұрын
रिझाउने काम भैसकेको रहेछ आस्वासन भाका पाएको रहेछ आस्वासन मै सिमित नभको राम्रो !
@dipakpoudyal8897
@dipakpoudyal8897 Ай бұрын
न उखानेको मती सच्चिन्छ न १० भाईले मौका पाउँछन् बरु बेलैमा उखानेको पतन जरुरी छ।
@binaymoktan8302
@binaymoktan8302 Ай бұрын
बतासे केटो यो पाली मन्त्री पाएन नत्र अरब को टार्गेट थियो होला
@Khadia-j6o
@Khadia-j6o Ай бұрын
अयोग्य असफल कुठ्टा कोर्धी को जत्ती बखान गरेपनी मन्त्री पद दियन बैगुनिलाइ
@mayagrg6684
@mayagrg6684 Ай бұрын
Greet leader 🙏
@kamalbahador2169
@kamalbahador2169 Ай бұрын
केपि वलि 3-बर्ष प्रधानमन्त्री हुदा 7-अर्ब बाट 18-अर्ब पुगेको थियो अब फेरि कति पुग छ केपि वलि बाट बिकास हुने भनेको यहि हो देश डुबाउने पाटी मोटाउने केपि को बिकास यहि हो
@binayathapa2728
@binayathapa2728 Ай бұрын
बैगुनी केटोलाई आशा छैन
@user-fo3ih9fs2r
@user-fo3ih9fs2r Ай бұрын
सांसदज्युको कुरा सुनियो यो 10%घुसै रहेछ।योजना लिने जनता हामीले अब के गर्ने ।प्रदेशको यो10% विषयमा छिटो छलफल होस्।
@GokulKhadka-su4md
@GokulKhadka-su4md Ай бұрын
भारत र भारतीय लाई अनुकुल हुने गरि नै सबिधान सम्बोधन गर्ने हो ढुक्क हुनुस ।
@ramshyam7367
@ramshyam7367 Ай бұрын
Sambidhan samshodhan garnu parxa, direct election bata prime minister chhanney system hunu parxa ani sanghiyata kharej gare paxi desh ko dherai problem samadhan hunxa
@user-tm2wj1cc3z
@user-tm2wj1cc3z Ай бұрын
सरदारका छोटे डनको हैसियत भनेकै आदेश मान्ने हो । यि त झन् सरदार बा का बतासे न परे !
@rawalindraneupane7610
@rawalindraneupane7610 Ай бұрын
बैगुनी केटाले भक्ती देखाए वापत मन्त्री पाउने कुरा निश्चित नै थियो तर यो केटो त १० भाइ मध्यको एउटा फुच्चे हो यसलाई मन्त्री बनाइनु हुँदैन भनेर गएको सुर्य थापाहरुको डेलिगेसनले उछिट्याएर किनारा लगायो। बिचरा दौरा सुरुवाल दराज मै थन्किने भयो।
@gcpashupati
@gcpashupati Ай бұрын
जेभएपनी यी १० भाइ लाई कहिल्यै पनि पार्टी को नेतृत्व र देशको नेतृत्व दिनु हुँदैन,योगेश भन्दा पनि छबिलाल किन छुटनु भयो? बुझ्न सकिएन
@user-ku1jx6si8h
@user-ku1jx6si8h Ай бұрын
परिवारबादीमात्रै होइन श्रीमतिबादी हुने समानुपातिक प्रतिनिधि शक्ति र कृपाको पद हटाउनै पर्ने जनमाग हो !!!
@deenanathacharya2743
@deenanathacharya2743 Ай бұрын
योगेश जी तपाईं मात्रै होइन १० भाइलाई नैे पाखा पारिएको छ त ।अर्थमन्त्री बिष्णु पौडेल हुने भन्दा दश भाइ भित्र पनि त थिए तर अझै 14:14 14:14
@tirthabasnet7457
@tirthabasnet7457 Ай бұрын
Great Leader of Nepal.. ❤❤
@kulshekharghimire11
@kulshekharghimire11 Ай бұрын
यी दुबैजना आ-आफना बिधाका कलङक निकम्मा हुन हेर्दा राम्रो चिल्ला प्रभाव पर्ने तर भित्रि भाइरस् हुन बुझौ
@punanepal3696
@punanepal3696 Ай бұрын
कुनै बेला केपि अराजक,प्रतिगमन भाे भनी ऐमाले पाटी बिभाजन गर्ने फेरि केपिकाे पछि लाग्ने।बिश्वास बिहिन।
@dineshido3867
@dineshido3867 Ай бұрын
पहिले माउबादी ले भनेको जस्तो प्रत्तक्ष काय कारी रास्ट्पती पर्णाली मा गको भय अहिले यस्तो हुँदैन थियो । जस्तो बालेन शाहा लाई 5 बर्स सम कसैले केहि गर्नु सक्छ त ।
@user-xm1ie1se4b
@user-xm1ie1se4b Ай бұрын
अर्कोपटक तपाईं र छबिलाल जि मन्त्री बन्नु हुनेछ भन्ने पुर्ण बिश्वास छ ।
@vishalgurung1795
@vishalgurung1795 Ай бұрын
Chor ko support gardai euta vheda😂😂😂
@thedeathwalker6119
@thedeathwalker6119 Ай бұрын
Om karm bindu rupm sanyukta daynm
@kushalgaming5402
@kushalgaming5402 Ай бұрын
बैगुनी ३ पुस्ता पुग्ने लुटेकाछस जिवन भरी वलीको गुलाम नै त हो 🤨🤨
@dbtamang9275
@dbtamang9275 Ай бұрын
खयो खयो केपि को आलू ?? मन्त्री खुला बानी मुख आह गरि बसे को केटो खुलिता खयो हा हा❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramkrishana78
@ramkrishana78 Ай бұрын
यस्ता को अन्तर्बार्ता के सुन्ने छिछि
@Skill_worker
@Skill_worker Ай бұрын
आज खासै स्वाद परेन। किन कि लठुक र हठुक भने जस्तै भयो जुन कुरा उठान गर्न पर्ने थियो त्यो अँध्यारो काजी बाट सुन्न पाइएन
@harideuja4107
@harideuja4107 Ай бұрын
देश खोक्रो पार्ने, झोले भर्ति केन्द्र र नेपालको गलगाड प्रदेश खारेज प्रमुख मुद्दा हो। समानुपातिक प्रावधान बिक्री केन्द्र र नेताको कमाउने कमण्डलु भएको छ। यसलाई प्रत्यक्षमा लाने सोच कार्यान्वयन होला?
@SURAJMAGAR3
@SURAJMAGAR3 Ай бұрын
आजको तर्क समय सान्दर्भिक र अर्थपूर्ण छ।
@submukunda
@submukunda Ай бұрын
good speech! feeling bad absence of your at ministry
@RajankumarThing-kq6qh
@RajankumarThing-kq6qh Ай бұрын
बैगुनी केटोलाई त बित्तामै पुराए छन नि😭😭💐
@Case-no.420
@Case-no.420 Ай бұрын
उखानेको हनुमान
@filthscreamo
@filthscreamo Ай бұрын
ALL OLD POLITIC PARTY ARE OUT OF DATE
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv Ай бұрын
बैगुनी केटो दासे हो। nice पाइसकेको छ। यो पार्टीमा बसेर उकालो होइन अब ओरालै छ यिनको दिन।
@mukeshbahadurpurjapun6623
@mukeshbahadurpurjapun6623 Ай бұрын
वैगुनी केटोले मन्त्री बन्न खुब हरकत गर्याथ्यो, के पीले मजाले वदला लिएछ I मलाइ त खुसी नै लाग्यो यस्ता स्वार्थीहरूलाइ के भन्नेl
@user-ti2ju2hc5i
@user-ti2ju2hc5i Ай бұрын
योगेश दाई पार्टी को कुरा मात्र नगरौं जनताको हितको कुरा गरौं तिमीलाई मन्त्री पद दिया पा पनि केही खुलक्याउने थिएन रहेछ आफ्नो पार्टी पनि गल्ती दोषि देखाएर बोल्ने काम गर्ने गर्नु अब जनता लाई लाटो नदेखे हुन्छ तिम्रा गिद्धे नजरले
@chhantapandey5259
@chhantapandey5259 Ай бұрын
एमाले काङ्ग्रेस मिलेर उठ्याे भने वहुमत आउँछ होला
@yamkarakheti3644
@yamkarakheti3644 Ай бұрын
यो चोर फटाहा हरु को अन्तरवार्ता लिएर नेपालि जनता ले गालि गर्नु पर्ने बाध्या नगराउनुन हो पत्र कार जि
@DeenbandhuAryal-ch1vd
@DeenbandhuAryal-ch1vd Ай бұрын
I respected him because he is from student background before the party split but now he has become oli's supporter of regressive step for his petty interest.
@binrai1826
@binrai1826 Ай бұрын
बुद्धि बिग्रेका लिम्बुहरुको भोटले काठमाडौ बसेर तलब भक्त पचाउदैछौ।
@rohitdeuja
@rohitdeuja Ай бұрын
This man doesn't speak about the corruption .
@bimalchand7139
@bimalchand7139 Ай бұрын
बैगुनी केटोको पालो शेर ब. देउवाको पालोमा आउला नि
@namastekapilvastu310
@namastekapilvastu310 Ай бұрын
कोरोना कालमा माननीय योगेश भट्टराईको काम देखियो त्यही भएर उहाँ अहिले सिंह दरबार भित्र हुनुहुन्न।
@homgurung7189
@homgurung7189 Ай бұрын
❤❤
@gobindashrestha7493
@gobindashrestha7493 Ай бұрын
हौ मंत्री त भैनछस् त हौ केटा , आशा त ठूलै गरीथिस नि त , ताप्लेजुड्०मा सबै बिकास गरी सकिस रे , विकासै गर्न बांकी राखिनस रे , के सारोगरेको हैौ , फूल फुल्यो बुकि कात्ती साह्रो बानाको हौ हामीलाई सुखि , सकिएन है ल,
@Narendra1970
@Narendra1970 Ай бұрын
संबिधान संसोधनमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने कुरा आए माननियहरुले भाटा खाने पक्काछ
@shantabahadurkc1958
@shantabahadurkc1958 Ай бұрын
विचरा मेरो देश चोर दलदलेहरू कुशासनका पुजारी हुन् ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d Ай бұрын
केपि ओलिको हनुमान ता बन्न खोजियो तर ओलिले पत्याएन किनकी योगेश भट्टराई भन्दा हनुमान धेरै छ।
@user-eh7oo5hj7w
@user-eh7oo5hj7w Ай бұрын
बिनाकाम थाेत्रा गालाबजायर तलब भत्ता खायर बसेकाचाेरहरु ।
@prakashraut4229
@prakashraut4229 Ай бұрын
योगेसको अन्तरवार्ता हेर्नु समयको बर्बादी
@sharmilakarki6443
@sharmilakarki6443 Ай бұрын
मलाइ पुरनो नेता भन्ने बितिकै tv नै भन्दा गर्नु मन लाग्छ छि
@purnamagar8614
@purnamagar8614 Ай бұрын
Yo yogesh ji kati ramro bolnu hunxa jhole jastai
@parashuramadhikari7688
@parashuramadhikari7688 Ай бұрын
ए पत्रुकार महोदय , यो १८ महिनामा यतिका माफिया र तस्करी समातिएको कानुनी दायरामा ल्याएको उपलब्धि होइन र ...? त्यो ओलिको छाउरोलाइ सोध्न सक्दैनौं
@ThirpPhuyal
@ThirpPhuyal Ай бұрын
आफ्नु मन्त्री मन्डल र पार्ति को मास्लोतहमा हेर्दा थाहाभैहाल्छ्नि ,मुख्ले चिप्लो पर्छ यो काइते न वान को लटेङ्रो
@tikaramkarkee1578
@tikaramkarkee1578 Ай бұрын
सबै भन्दा पहिला गर्नुपर्ने काम हो । - जिल्लाको सङ्ख्या घटाएर ड. हर्क गुरुङ्ग ले बनाउनु भए जस्तो २५ नभए पनि ४५ नबढाइ बनाउनुपर्छ राजनैतिक पद निषेध गरेर प्रमुखजिल्ला अधिकारी को जिम्मा हुनुपर्छ । - कम्तिमा जिल्लाको १ जना प्रतिनिधि हुने गरि १००,००० मतदाता बराबर १ प्रतिनिधि हुने गरि केन्द्रमा साम्सदको ब्यवस्था गर्नुपर्छ । - राष्ट्रिय शभालाइ बिज्ञ प्रागिक बौद्धिक सहित ५१ नबढाइ समानुपातिक बनाइनु पर्छ ( जो निर्वाचन लडन नसक्ने समूह लाई समेटिनुपर्छ ) - प्रदेश अनिवार्य नै भए अधिकार सम्पन्न ३ प्रदेश कोशी गण्डकी कर्णाली बनाउदा हुन्छ र १०% भन्दा बढी प्रतिनिधित्व हुने समुहको पालैपालो नेतृत्व र त्यस पछि दलितको पालो दिने ब्यवस्था हुनुपर्छ ( सकेसम्म २ तहको सरकार नै काफी छ ) नत्र प्रदेश प्रमुखको निर्वाचन गराएर स्थानिय तहकै प्रमुखहरु प्रदेशशभाका सदस्य हुने ब्यवस्था मिलाउदा पनि उत्तम हुन्सक्छ । - VIP का नामको वाइह्यात खर्च को पुर्णरुपमा बन्द गरिनुपर्छ तर कोहि त्यस्तो त्यागी घरबार बिहिन परिवार बिहिन खानबस्न समस्या भएको भए मात्र ब्यवस्था गर्नुपर्छ । - यो उप जोडिएको वाइह्यात झगडा मात्र गर्ने समानान्तर पदको पुरै खारेज गरिनुपर्छ । - स्थानिय सरकार लाई ७५३ बाट ५०० नबढाइ बनाउनुपर्छ तर पुर्ण अधिकार सम्पन्न गराइनुपर्छ । स्थानिय जनताले स्थानिय सरकार भन्दा माथी सम्मानित न्यायलयमा मात्र जानुपर्ने ब्यवस्था गर्नुपर्छ । नत्र गफले केही गर्दैन । -
@bijayachongbanglimbu
@bijayachongbanglimbu Ай бұрын
“पस्ने र निस्कने गर्छन् राजाको द्वारको भग विद्वानजन लिंग जस्ता छन् अण्ड जस्तै छन् बिल्हड॥” - बिल्हड
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 28 МЛН
Whoa
01:00
Justin Flom
Рет қаралды 41 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,2 МЛН
Bobak Kalhor's interview with Amir Aslan Afshar
3:35:19
Timeline Iran
Рет қаралды 330 М.
the bRAVO dELTA show Season 2 | EP 131 | Dr. Shekhar Koirala | Bhusan Dahal | Sajha Katha
56:49
Sajha Katha - साझा कथा
Рет қаралды 96 М.
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 28 МЛН