बिमलराज खत्रीको नयाँ दमदार अन्तर्वार्ता-दिउँसो नै भएको आ*-क्रमणबारे विशेष जानकारी । कर्णाली चिसापानी

  Рет қаралды 155,746

Sunaulo TV

Sunaulo TV

Жыл бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका लोकप्रिय कमाण्डर बिमलराज खत्रीको महत्त्वपूर्ण अन्तर्वार्ता आज हामीले प्रकाशन गरेका छौं । कमाण्डर खत्रीले कर्णाली चिसापानीमा शाही नेपाली सेनासङ्ग भएको महत्त्वपूर्ण बिषय बारे पुर्ण जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today we have published an important interview of Bimalraj Khatri, a popular commander of Janasena Nepal. Commander Khatri has given complete information about the important issue with the Royal Nepali Army in Karnali Chisapani.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimalraj_khatri #bimal_raj_khatri #Pla_Nepal #nepali_army #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_sena #royal_nepali_army #karnali_chisapani #bimalraj_khatri_new_interview

Пікірлер: 316
@uttamjungchettri2382
@uttamjungchettri2382 Жыл бұрын
रोल्पा को लिस्ने को भिडन्त मा हामी २ जना ले नदि तरेर लोप्पा र गाली गरेको झलझाल्ली याद आउँछ बिमल राज कमरेड को जनमुक्ती सेना को कमण्ड हरुलाई जे होस हतियार जोगाउन सफल भैयो खेत को कान्ला कान्ला नागेरा उफ्रेरर तल को खोला तरेर हामी जोगियौं। बिमल राज खत्री र सुनौलो टि.भि सबै युनिट लाई मेरो तर्फबाट हार्दिक सुभाकामना गर्दछु।जय चन्द्र सुर्या 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद, तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो सर ।
@pawanrai4240
@pawanrai4240 Жыл бұрын
Respect 🇳🇵🪖✊💂‍♀️
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Жыл бұрын
@@SunauloTV. साच्चै उहाँ सर नै हो र??यदि हो भने बिमल राज र उहाँ सर लाई सगै राखेर interview लिनु पर्यो...यो interview भाबी पुस्ता का लागि महत्त्वपूर्ण इतिहासिक बन्ने छ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@SunauloTV.
@SunauloTV. Жыл бұрын
@@swargadwariyoutube1295 एकदम, लिने कुरा छ ।
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Жыл бұрын
@@SunauloTV. बिमल र उहाँ सर लाई सगै राखेर interview लिनु पर्छ है सर।।।।
@greentea1431
@greentea1431 6 күн бұрын
नेपाल को युगन्तकारी राजनीति परिवर्तन को मुल सम्बाहक जनमुक्ति सेना हो
@poshanchetriee4767
@poshanchetriee4767 Жыл бұрын
बिमल राज जी को अन्तरबार्ता सबै सुने को थिए धेरै पछि फेरी आज सुन्न पाउदा धेरै खुशी लाग्यो बिमल राज जी को अन्तरबार्ता येति राम्रो लागेयो धेरै को अन्तरबार्ता सुनियो तर बिमल जी को अन्तरबार्ता जस्तो कसै को लागेन
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y Жыл бұрын
sahi kura
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@sumanrai1900
@sumanrai1900 Жыл бұрын
सत्य कुरालाइ जस्ताको त्यस्तै बोल्ने एक मात्र कम्युनिश्ट लाग्यो मलाइ बिमल राज दाइ!
@tikabahadurhamal8639
@tikabahadurhamal8639 Жыл бұрын
बिमलराजको अन्तरबार्ता राम्रो लाग्छ किनकी दुबै पक्छेलाई सम्मान गर्ने र सत्य बोल्ने
@razshmagar966
@razshmagar966 Жыл бұрын
मलाई माओबादी पटक्कै मन पर्दैन म माओबादी बिरोधी हुँ तर बिमलराज दाई एकदम स्पष्ट वक्ता हुवुहुन्छ र मलाई मन पर्छ त्सय कारण म वहाँको सबै अन्तरवार्ता हेर्नेगर्छु!
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@ambirgurung4462
@ambirgurung4462 Жыл бұрын
अाजका अतिथि र प्रश्न सोध्ने पत्रकार महोदयको अन्तरवार्ता मलाई पनि खुबै मन पर्छ । 🙏
@himathapa3050
@himathapa3050 Жыл бұрын
malai pani hjr
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y Жыл бұрын
ekdam
@garibkto5713
@garibkto5713 Жыл бұрын
Sahi bhannu bho
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद र आभार छ हजुर
@bijaybishwasrai9833
@bijaybishwasrai9833 Жыл бұрын
धेरै को अन्तरबार्ता हेरियो तर वहाँ को चाहिँ सहि लाग्छ । 🙏🙏
@yogeshshrestha1508
@yogeshshrestha1508 Жыл бұрын
गजबको मान्छे संग को अन्तर्वार्ता
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@sumanadhikariadhikari6364
@sumanadhikariadhikari6364 Жыл бұрын
बिमल सर को नया गेटप अनि नया अन्त्रबर्ता सुन्ने र हेर्ने अवसर पाइयो है ।सम्भब भए प्रत्यछ्य भेट्ने इछ्या छहै बिमल सर ।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
अवस्य पनि । धन्यवाद हजुर ।
@gopalbasnet5206
@gopalbasnet5206 Жыл бұрын
यौटा देश भक्त तपाईं पनि हो सलाम छ
@aayara1385
@aayara1385 Жыл бұрын
आज सम्म यत्रो धेरै हेरियो तर बिमल खत्री को जस्तो उत्कृष्ट चै कसैको पनि लागेन
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् धन्यवाद
@jhagendragarthi4880
@jhagendragarthi4880 Жыл бұрын
सबै भन्दा सत्य र उतकृस्थ अन्तरवर्ता बिमल को सुनु सुनु लाग्ने
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@himngsuvlog6939
@himngsuvlog6939 Жыл бұрын
Thank you sunalo tv & GC sir 🙏. Hamro sabaiko payaro daju bimal dajulai hernu paeyo .
@SunauloTV.
@SunauloTV. Жыл бұрын
स्वागतम हजुर
@padamdamai706
@padamdamai706 Жыл бұрын
खुशी लाग्यो बिमल दाइ लाई देख्न पाउदा
@shoviyatshahi3254
@shoviyatshahi3254 Жыл бұрын
Last ma aayarw point ko kura grnu vyo bimal ji . Nepali sena baliyo hunu vaneykoi hami baliyo hunu ho rastra baliyo hunu hoo great thought.
@GorkhalikoXoro
@GorkhalikoXoro Жыл бұрын
निक्कै समय पछि मलाई धेरै नै मनपर्ने प्रिय बिमल जी को अन्तर्वार्ता हेर्न पाइने भयो खुशी लाग्यो। उहाँको पुरानो अन्तर्वार्ता हरु पनि कहिलेकाही दोहोर्‍याएर हेर्ने गर्छु। डियुटी सकिन लाग्यो डियुटी सकिने बितिक्कै चिया पिउदै हेर्न बसिन्छ।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@okilbahadurrokaya3531
@okilbahadurrokaya3531 Ай бұрын
सलाम कमरेड
@user-pj2ng2gd4g
@user-pj2ng2gd4g Жыл бұрын
बिमल सर को सबै अन्तर बार्ता सुनेसकेको थिय थेरै पछि फेरि आउदा धेरै खुसि लाग्यो sunaulo tv tq
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@balkrishna6448
@balkrishna6448 Жыл бұрын
धेरै खुसी लाग्यो बिमल सर लाई धेरै पछि देख्न पाइयो उहाँ का भिडियो खोजी खोजी हेर्ने गर्थ्ये
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@kapilsoni5230
@kapilsoni5230 Жыл бұрын
जस्ताको तस्तै सत्य वचन हजुरको मन पर्छ बिमल सर
@bhimsenadhikari2697
@bhimsenadhikari2697 Жыл бұрын
Gooद बिमल खत्री दाइ तपाईंले भनेको एकदम ठिक हो ।तपाईंको भनाइ लाई म सम्मान गर्छु
@gitashahi3570
@gitashahi3570 Жыл бұрын
चिसा पानी को लड़ाई सुन्न मन् थियो जे हुन्छ आज सुन्न पाई ओं। धन्यवाद x विमल सिर लाई
@shoviyatshahi3254
@shoviyatshahi3254 Жыл бұрын
नवल karsap ko interview ma vaniseoxah tw sbboi
@rajumagar7552
@rajumagar7552 Жыл бұрын
कुरा यथार्थ गर्नु हुन्छ जे छ तेही।देशभक्ति कुरा बिमल जि ले सही भन्नु भयो।बोल्दै मा तेरो,मेरो भन्दै मा कुर्सी मा बसेर मेरो देस भन्ने लाई डल्लै धागो ले मुख सिलाउन नसकेता नि आधा धागो ले भयेता नि सिलाई दिनु भयो।
@dillirijal9316
@dillirijal9316 Жыл бұрын
जिल्ला संखुवासभाको पाँचखपन नपा वडा नम पाँच खमारे हाल कतार बाट हेर्दै छु बिमल सरकाे अन्तरबार्ता हेर्दा दुख पनि लाग्छ खुसिपनि लाग्छ
@dineshrai2739
@dineshrai2739 Жыл бұрын
dilli sir khamare kataneri ho??
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@sapanapokharel1636
@sapanapokharel1636 Жыл бұрын
बिमल राज कमरेड दाजु लाई मेरो ब्यातिगत लाल सलाम छ।दैलेख नौमुलेको चौकि को इतिहासिक याद आयो ।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
तपाईं पनि हुनुहुन्थ्यो त्यहाँ
@sapanapokharel1636
@sapanapokharel1636 Жыл бұрын
@@SunauloTV. हजुर दाजु नौमुले successful भयर कालि कोट सम्म संगै गैहिम । पछि कालिकोट देखि उहाहइरु अछाम तिर लाग्नु भो।। हामि सुर्खेत र दैलेख को सिमाना रानिमता क्याम्प को तारगेट तिर लागिम। त्या पनि हामि successful भहिम।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
@@sapanapokharel1636 तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो
@sapanapokharel1636
@sapanapokharel1636 Жыл бұрын
@@SunauloTV. समय र परिस्थितिले साथ दिय सम्म पकै नि सुनौलो tv मा बोल्ने मन छ दाजु।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
@@sapanapokharel1636 अहिले कहाँ हुनुहुन्छ नि
@GokulGyawalipersonal_space
@GokulGyawalipersonal_space Жыл бұрын
पुर्व माअोबादि ले नेपाली सैनिकको तारिखमा खर्चेको २-४ शब्द मनछुने नै छ है।
@indrasorali5861
@indrasorali5861 7 ай бұрын
सलाम छ
@sughamlamichhane
@sughamlamichhane Жыл бұрын
पुर्व आतंककारी सङ्गठनको एक योद्धा
@GorkhalikoXoro
@GorkhalikoXoro Жыл бұрын
चिसापानी भिडन्तको अन्तर्वार्ता कर्णेल नवल शाह बाट पनि हेरेको छु बिमल जी को अन्तर्वार्ता संग मेल खायो बिमल जी को अन्तर्वार्ता सत्यतथ्य हुन्छ त्यसैले सधै उहाँको बिग फ्यान।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@puru218
@puru218 Жыл бұрын
बडो गज्जबको बिचार विश्लेषण सरको🙏
@tilakpuri454
@tilakpuri454 Жыл бұрын
सुनौलो टिभी मा जति पनि माओबादी लडाकु को अन्तरबार्ता हेरियो सबभन्दा राम्रो भनेको बिमल जि को हुन्छ पहिला र अहिले को ।।। अरु त सबै हावा हुन ।।
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Жыл бұрын
बिमलजी ले सत्य बोल्नु हुन्छ त्यसैले सबैले मन पराउछन ।
@user-bf5sp3rd3v
@user-bf5sp3rd3v 5 ай бұрын
मैले,बिमलजिको,धेरै,कहानिलाग्ने,भिडियो,हेरिरहदा,उहापत्िसम्मान,छमेरो,उहाले,कुनैकसैलाई,कतैपनि,नहेपिनेगरि,किलेर,हुनुहुन्छ,बिमललाई,सम्मानछ
@user-bf5sp3rd3v
@user-bf5sp3rd3v 5 ай бұрын
कहिलेकाहि,निदाउन,सकियनभने,उहासग,कुराकानि,सुनेर,निदाउने,बानि,भैस्कयो,मेरोत
@SunauloTV.
@SunauloTV. 5 ай бұрын
धन्यवाद हजुर
@rajb.k4568
@rajb.k4568 Жыл бұрын
अभिबादन कमरेड जय नेपाल
@gopalpunmagarpunmagar4697
@gopalpunmagarpunmagar4697 Жыл бұрын
सलाम कमरेड।
@jyotipunmagar4252
@jyotipunmagar4252 Жыл бұрын
माओवादि लडाकु संचालित थिए तर म किन त्यो बेला शाहि नेपाली सेनामा भईन जस्तो लाग्छ नत्र मैले जानेथे प्रतिकार कसरि गर्नुपर्छ भनेर
@kamalmgr479
@kamalmgr479 Жыл бұрын
बिमल दाजुको नामै काफी छ।सुरु गरे है हेर्नलाइ
@janamrai5638
@janamrai5638 9 ай бұрын
Sahi kura bro malai ni testai lagthyo kinki afnai daju Vai sang ladnu parda ko pida maileni vogelo xu 😂😂😂😂
@magarmanu463
@magarmanu463 2 ай бұрын
Bimal dai god
@Anjalibistaxetri251
@Anjalibistaxetri251 Жыл бұрын
Great job! thanks sir
@SureshArya-wu8ct
@SureshArya-wu8ct Жыл бұрын
Bimal dai lai dherai dharai dhanyabad xa ma tapaiko harek interview hereko xu malai tapai man parnu hunxa tapaiko bolaii r tapaiko hawbhaw sahi lagxa sahashi shena
@bijaybishwasrai9833
@bijaybishwasrai9833 Жыл бұрын
प्रतीक्षा मा छु है म पनि🙏🙏
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@Iam.Retro-Kid
@Iam.Retro-Kid Жыл бұрын
प्रतीक्षा गर्दै छु है, एकदम उत्साहका साथ ।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@kushsingh9150
@kushsingh9150 11 ай бұрын
जस्ताको तस्तै interview दिन सक्ने क्षमता भएको व्यक्तित्व विमलराज क्षेत्री
@nimasherpa12
@nimasherpa12 Жыл бұрын
रामेछाप गर्जाङ को पनि ल्याइ दिनु हुन अनुरोध गर्दछु सुनौलो टिभी को पत्रकार दाइहरुलाइ 🙏🙏🙏
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् एकदिन अवस्य लिने छौं
@kamalrai2598
@kamalrai2598 Жыл бұрын
साची नै मन देखि नै मलाई पनि सारै मन पर्छ सुनी राखु जस्तो गरि अन्तार्बर्ता गर्नु हुन्छ
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@royalrabi8335
@royalrabi8335 Жыл бұрын
लडाइ को बारेमा सत्ते बोल्ने सत्ते जानकारी दिने मान्छे कोहि हो भने त्यो बिमल राज खत्री हो ।
@amarmahatara4509
@amarmahatara4509 Жыл бұрын
नवल शाहा सरलाई पनी ल्याउनु पर्‍यो
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् सर
@gorakhnepal2661
@gorakhnepal2661 Жыл бұрын
wow miss you bimal sir. Dherai paxi dekhna paiyo aba majjle herinchha.
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@dhanbahadur1251
@dhanbahadur1251 Жыл бұрын
सहि वाद गरने मानिस हुन बधाई छ
@garibkto5713
@garibkto5713 Жыл бұрын
Good interview
@khadkajsarti3441
@khadkajsarti3441 Жыл бұрын
बिमल र राजन को कुरा सारै रमाइलो लाग्छ
@firstlooking3236
@firstlooking3236 Жыл бұрын
बर्दिया को चिसापानी कर्णाली को पुलमा 40/50 जना हाेइनकी १ section/ ११ जनाकाे सानाे group थियो जुन group ले पुलकाे वारि ३ जना र पारि बजार मा १/8 ले cover/security दिन्थ्यो ।specially JCO साहेब काे comand मा र त्यस चिसापानी रा ..नि.. post मा ± १ company level को फौज बस्थ्यो ७०/८०/त्यो दिन पुलको security को लागि १३/१५ जना फौज थियो भने command officer काे थियो ।दिउसको खाजा खानको लागि सबै बजार मा जादा माओवादी हरुले राम्रो मौका मा चौका हान्न सफल भएको थियो।यदि ५०/६० जना RNA त्यस पुल area मा हुनथ्यो भने परिणाम अर्को हुन्थ्यो ।।सायद त्यसको परिणाम बर्दिया रम्मापुर/ गणेशपुर बाट बुझ्न सकिन्छ ।thank you so much sunaulo tv and comrade bimal khatri..
@SunauloTV.
@SunauloTV. Жыл бұрын
w\c हजुर, जानकारीको लागि धन्यवाद
@bibekvloger413
@bibekvloger413 Жыл бұрын
sunoulo tv lai dheroi thanku
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@buddiramkc6664
@buddiramkc6664 Жыл бұрын
बिमलराजको जुँगा दारिपनी लामो भयछ
@SunauloTV.
@SunauloTV. Жыл бұрын
एकदम हजुर
@garibkto5713
@garibkto5713 Жыл бұрын
Dherai ramailo antarbarta
@pawangautam8333
@pawangautam8333 Жыл бұрын
यस्तो सच्चा र इमानदारी लडाकु अरु खास्सै देखिएन।
@PuranMagar-vx1zx
@PuranMagar-vx1zx 5 ай бұрын
दुश्मन बिद्रोही ले हो भन्ने सेनाले दुश्मन कहिल्यै भनेन बिद्रोही भन्छ।
@XYSTER_FF
@XYSTER_FF Жыл бұрын
great job thank you so much 💕
@SunauloTV.
@SunauloTV. Жыл бұрын
You are so welcome!
@mohangurung6235
@mohangurung6235 Жыл бұрын
Your great think sir
@shacarri179
@shacarri179 7 ай бұрын
Tar army ma sir ko respect x khaleai khasalera boldina army lai ramro lgo salute
@sanatkc630
@sanatkc630 Жыл бұрын
विमल ‌सरको‌‌ यो मात्र होकि अरु पनि छ अन्तरवार्ता
@SunauloTV.
@SunauloTV. Жыл бұрын
अरु पनि छ
@bhagawanbogati1246
@bhagawanbogati1246 Жыл бұрын
सुन्न मज्जा लाग्छ बिमल जि को युद्दमा भोगाइको कुराहरु❤❤
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@firstlooking3236
@firstlooking3236 Жыл бұрын
जाबाे १ section (13) काे लागि १ brigade (8/900) छापामारकाे attacked
@SitaBhujel-qg8wr
@SitaBhujel-qg8wr Жыл бұрын
Asto interview dinalai laj hunu parni ho tesari ladera uhako kamandarle kk nai subida diya jasto🤣🤣🤣 nepali aarmy marera 😭😭😭😭
@keshavkharel8870
@keshavkharel8870 Жыл бұрын
dherai ramro lagyo
@sarojgurung5874
@sarojgurung5874 Жыл бұрын
Great speech truthly😢
@n9g641
@n9g641 Жыл бұрын
Nice videos bro.. a mini map on side would help to understand the geography of the firefight
@chetbahadurdangi3278
@chetbahadurdangi3278 Жыл бұрын
Dhannyabad sunaulo tv ko Arjun G.C sar lai
@SunauloTV.
@SunauloTV. Жыл бұрын
w\c हजुर
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 8 ай бұрын
आज प्रचण्ड र काङ्ग्रेस एउटै भयका छ्न प्रचण्ड ले किन जनयुद्ध गरायका रहेछ्न?
@balkrishnathapa-surkhet
@balkrishnathapa-surkhet Жыл бұрын
बिमलराज खत्री एकदमै मनपर्ने ब्यक्ति ,सबैको मन मस्तिष्कमा बस्न सफल हुनुहुन्छ ,सत्य र सबैलाई स-सम्मान गरेर बोल्ने यो स्वभाव नै उत्कृष्ट लाग्छ । उहाँ लाई मेरो तर्फबाट पनि सम्मान छ ।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@kiranb.k331
@kiranb.k331 11 ай бұрын
Tapaiko harek katha haru euta sundar kitab bannexa❤🇳🇵
@sumanluwagun6555
@sumanluwagun6555 Жыл бұрын
Good Job
@kumarbajgai1451
@kumarbajgai1451 Жыл бұрын
जनयुद्ध को वास्तविक हिरो सहि कुरो बोल्ने स्पस्ट बक्ता।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@khumbahaduryari4041
@khumbahaduryari4041 Жыл бұрын
सलाम बिमल राज दाजु।
@khatribimalraj2633
@khatribimalraj2633 Жыл бұрын
Shalam vae
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 4 ай бұрын
गजब कुराकानी
@starluck5485
@starluck5485 Жыл бұрын
राम्रो कुराकानी
@lalshahi8984
@lalshahi8984 11 ай бұрын
Sai bolnu hunxa kamred le
@jindagiyatra8859
@jindagiyatra8859 Жыл бұрын
Wow Bimal sir
@mohanjangraut4572
@mohanjangraut4572 Жыл бұрын
I have watched a lots interviews regarding the the ten insurgency in Nepal.... However, I have found you a true narrator who has exposed the reality..... without being prejudice...In fact .....You never wanted the then Nepalese brothers/ sisters to be involved into war.... However, you happened to get involve into this 😊. The way you have explained each events sounds praiseworthy..... Personally, I respect you brother.....And your new looks is admirable...... Sometime I think ki.....Tyo belako plan.....war vision Lai hamile feri activate garnu parcha.....but Not for Nepali dajubhai......but for those who has vulture eye upon Nepali motherland😊♥️🙏🙏🙏🙏🙏🙏
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@user-yb3nm6rw3y
@user-yb3nm6rw3y 5 ай бұрын
Dharai ramro kuro garnu vo bimal dajuly
@nawarajkoirala8956
@nawarajkoirala8956 27 күн бұрын
1/2 बर्ष लडाइँ लम्बेको भए माअोवादि भन्ने फोटोमा मात्रै हेर्न पाइन्थो खारा लडाइँ बाट अब हामी कोहि पनि बाच्दैनाै भनेर भारत सग हात जोडेर सहमतिमा अायो।
@tilgurung
@tilgurung Жыл бұрын
big fan hajur ko ma
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@raksewangrolpa4326
@raksewangrolpa4326 Жыл бұрын
मलाई बिमल दाजु अति मन पर छ
@rajugurung6128
@rajugurung6128 Жыл бұрын
३ वर्ष जति युद्द गरेको थियो भने तत्कालीन माओवादीको बिऊ पनि राख्ने थिएन।
@netrathapa6029
@netrathapa6029 Жыл бұрын
tyo tero soch ho vae taele soche jasto sajilo thiyana sakaehalne
@sachinkhadka7847
@sachinkhadka7847 Жыл бұрын
माओवादी हरु मा बिमल दाइ को कुरा मात्रै सत्य लाग्छ। अरु को चै अलिक हावा बोल्छन।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@krishnamehara3617
@krishnamehara3617 Жыл бұрын
I am very confused about those .but i wish such types of solidarity use for the nation.
@godardipak1378
@godardipak1378 Жыл бұрын
केही कुरा मिल्यो बिमल को तत्कालीन युद्ध मा म पनि शाही नेपाली सेना मा आबद्ध थिये त्यही कर्णाली चिसापानी मा , बिमल भनेको कुर घर को छत मा भाको हाम्रो २ मध्ये १ जना लाई त्यही घर छत मा भयेको खर को सानो सितल बस्ने ठाउ लाई आगो लगाई १ जना सेना लाई जलाए । हाम्रो टोलि जम्मा १ सेमु मात्रै थियो । जम्मा हामी कर्णाली चिसापानी पोस्ट मा करिब ९० जना को हाराहारी मा थियौ । त्यो लडाइँ मा हाम्रो कमान्डर को कमजोरी ले क्षेती भोग्न पर्यो । यदी हामी ३:३० मा ब्यारेक मा फर्की सकेको भए माओवादी संग हाम्रो निकै घमासान युद्ध हुन्थ्यो उनीहरु ब्यारेक केन्द्रित हुन्थ्यो दुर्भाग्य पुल सुरक्षा टोलि फर्किने समय मा क्याप्टेन १सेक्सन लेर बजार जानू नै ठुलो गल्ती भयो । बाकी हतियार को हामी संग इन्सास , एस एल आर , एल एस दब्लु , २इन्च मोटार मात्रै थियो । पुल बाट हाम्फाले को वास्तविक हो । क्रस फायर मा पर्दा हाम्फाल्न बाध्य भए । जब क्याप्टेन बजार जानू टोलि खाजा खाने पालो बदलिने र बिहान देखि पुर्ब पश्चिम राजमार्ग मा गाडि आवत जावत नगर्नु सेना को माथिल्लो कमान्डर को कमजोरी हो भन्छु मत । माओवादी कब्जामा पर्ने स से रमेश बन्जारा र सिपाही दिल ब . भुजेल हो । माओवादी हारु आफू लाई निकै बहादुर ठान्छन् । तर माओवादी सेना को लागि सामान्य थियो ।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
तपाईंको भोगाइ पनि सुन्न पाए हुन्थ्यो सर
@godardipak1378
@godardipak1378 Жыл бұрын
सर 🙏🙏 म हाल वैदेशिक रोजगार मा छु । कुनै दिन मौका मिले हजुर संग कर्णाली चिसापानी को तत्कालीन भिडन्त को बारेमा सत्य तथ्य
@SunauloTV.
@SunauloTV. Жыл бұрын
@@godardipak1378 हस् सर आउनु भयो भने जानकारी पाउ है
@prakashchand2497
@prakashchand2497 Жыл бұрын
बिमल दाजुको कुरा चाहिँ सहि लाग्छ
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@Iam.Retro-Kid
@Iam.Retro-Kid Жыл бұрын
ल अब मज्जाले हेरिन्छ
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@sandipgiri2056
@sandipgiri2056 Жыл бұрын
Bimal raj Daju ra Arjun Gc Sirko Voice Kati mitho xa kya...
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@sommanesh5547
@sommanesh5547 Жыл бұрын
धेरै को अन्तर्वार्ता हेरियो तर बिमल जास खत्री ज्यु को जस्तो साचो र सत्य आज सम्म मैले कैले सुनिन
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@sommanesh5547
@sommanesh5547 Жыл бұрын
धेरै धेरै धन्यवाद हजुर अनि सुनौलो टिभि परिवार लाई सधै एस्तै एस्तै रोचक अनि सत्य तथ्य इन्टर्भियु हेर्ने आसा गर्दछु🙏🙏🙏🙏🙏🙏
@SunauloTV.
@SunauloTV. Жыл бұрын
@@sommanesh5547 हस्
@lalitsony8621
@lalitsony8621 Жыл бұрын
मैले लाइभ हेरेको यो अन्तर्बार्ता ,,
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@harischandrachamling8739
@harischandrachamling8739 Жыл бұрын
सलाम है काम्रेड
@rameshkarki9998
@rameshkarki9998 8 ай бұрын
सत्य बाेल्नु हुन्छ
@bibekvloger413
@bibekvloger413 Жыл бұрын
tq sir bimal sir alwas king
@edge-ji6ce
@edge-ji6ce Жыл бұрын
❤️❤️❤️💪💪
@himathapa3050
@himathapa3050 Жыл бұрын
Dubai jana dajulai namaste chha
@SunauloTV.
@SunauloTV. Жыл бұрын
नमस्ते हजुर
@durgakuwar3489
@durgakuwar3489 Жыл бұрын
Salam bimal comred
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@dhawatamang5176
@dhawatamang5176 Жыл бұрын
dami lagxa dajuko stroy
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद
@purashbhujel6395
@purashbhujel6395 Жыл бұрын
👍👍👍
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 109 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 12 МЛН
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 97 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
LIVE: Lok Sabha Proceedings
2:03:54
ThePrint
Рет қаралды 5 М.
LIVE:  Rajya Sabha proceedings
3:19:17
ThePrint
Рет қаралды 4,4 М.
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
Sanjay Silwal Gupta
Рет қаралды 433 М.
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 109 МЛН