बिहानै देखि घमासान भएको दामाचौर भि*-डन्त...बिमलराजको स्पेसल फोर्ससङ्गको पहिलो जम्काभेट-पुरै जानकारी

  Рет қаралды 70,002

Sunaulo TV

Sunaulo TV

Жыл бұрын

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । चर्चित र लोकप्रिय जनसेनाका कमाण्डर बिमलराज खत्रीको सल्यान दामाचौरबारे अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Interview about Salyan Damachour by famous and popular Jana Sena commander Bimal Raj Khatri.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimal_raj_khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #damachaur_salyan #nepali_army #nepali_sena

Пікірлер: 154
@BUDHARAJ-ld2ee
@BUDHARAJ-ld2ee 2 ай бұрын
बिमल कम्रेड हाम्रो सपना पूरा भएको छैना पहिला राजा फाल्यो अब पाटी को नेता र भ्रस्टचारी हरु फाल्नु पर्छ अब एक चोटि हतियार उठाउनु पर्छ बिमल कम्रेड
@user-vl6uf8ho3q
@user-vl6uf8ho3q 2 ай бұрын
धन्नेबाद छ बिमाल राज खत्रीलाई सुन्न पायकोमा
@SunauloTV.
@SunauloTV. 2 ай бұрын
w\c sir
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
लगभग 1250 सेना मध्ये 75% बम एम्बुसमा परेको रिपोर्ट छ।कम तालिम धेरै अभाव मा पनि जनमुक्ति सेना लडेको हो यसमा म सम्मान छ।तर नेपाली सेनालाइ कमजोर देखाउने प्र्यास नगरोस।
@user-dq6el7ze7c
@user-dq6el7ze7c Жыл бұрын
तनहुँ जिल्ला ग्वास्लुङ गाउँ मा २२ जना आतंककारी हरु लाई गाउले हरु मिलेर गायब बनाएको समाचार सुन्न मन लाग्यो,
@anilkunwar8846
@anilkunwar8846 Жыл бұрын
आतंककारी कुन कस्तो संगठन लाई भनिन्छ केटी त लाई थाहा पनि छ त छक्का होस् कि छ्क्की थाहा छ
@user-dq6el7ze7c
@user-dq6el7ze7c Жыл бұрын
@@anilkunwar8846 एक छाक खान नपाएर,ऋण तिर्न नसकेर,बलात्कार गरेर ,पाकेट मारेर जङ्गल पसी १७ हजार मारी ,३सय बैंक लुटी,धार्मिक संरचना भत्काइ,सयौं पुल ध्वस्त पारी,सयौं स्कुल भत्काइ सत्ता मा पुर्याउने कुख्यात आतंककारी चण्डे को भरिया झोले खाते ,हलि लाई आतंककारी भन्छ मुजी थाह पाइस
@Iam.Retro-Kid
@Iam.Retro-Kid Жыл бұрын
फेरि बिमल दाजुको कुरा सुन्न पाइयो, धन्यवाद सुनौलो टिभी
@SunauloTV.
@SunauloTV. Жыл бұрын
w\c हजुर
@user-fe2nl2nm5n
@user-fe2nl2nm5n 4 ай бұрын
महिला कमन्दर नि अन्तर्बार्ता लिनु पर्यो
@SunauloTV.
@SunauloTV. 4 ай бұрын
लिएका छौं र लिने छौं हजुर
@manbahadurkc5607
@manbahadurkc5607 5 ай бұрын
प्रचन्द नै यो देस्को यस्तो हालत बनाउने देस दोरही सोर्ग जस्तो देस्लाइ मेरो नेपाल
@SuryabhadurkhadkaSuryabh-mo9um
@SuryabhadurkhadkaSuryabh-mo9um Ай бұрын
Good
@SunauloTV.
@SunauloTV. Ай бұрын
Thanks
@bijaybishwasrai9833
@bijaybishwasrai9833 Жыл бұрын
दाजु गणेशपुर मा चाहिँ छुटेकै राम्रो भो है । नत्र अहिले पुरानो इतिहास सुन्न पाइदैन थियो ।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
सहि भन्नू भो
@gunjathapa-4318
@gunjathapa-4318 Жыл бұрын
आफ्नो कति गुमायो थाहा छैन अहिले बहादुर बनेको छ सेनामा भए सजय हुन्थ्यो
@arjunbirahirawal2114
@arjunbirahirawal2114 Жыл бұрын
गणेश पुरमा त नेपालकै नम्बर 1 लडाकु कमान्डरदेखि समावेश गरिएको थियो के लड्न सक्छन् र माओवादी भाई हरु नेपाल आर्मी वर्षौं साल सम्म तालिम प्राप्त गरेको हो माओवादी भाई हरु त 5 ,7 दिन 15 दिनको तालिम ले के लड्न सक्थे र
@bibeekbohara6553
@bibeekbohara6553 3 ай бұрын
Utale tw pahila ganesh pur ko ladaiko barema interview dinuvaxa tw
@bibeekbohara6553
@bibeekbohara6553 3 ай бұрын
#Sunaulo_TV​ #bimalraj_khatri​ #Pla_Nepal​ #Nepal_army​ #Apf_Nepal​ #Nepal_police​ #ganeshpur_bardiya​ #bimalraj_khatri_ganeshpur​ #nepali_army​ #nepali_sena​ #ajay_dal_gan​ #bimal_raj_khatri​
@RimaGhartiMagar-lh1cy
@RimaGhartiMagar-lh1cy 21 күн бұрын
a dam sahi ho
@prabinthakuri9636
@prabinthakuri9636 15 күн бұрын
❤❤❤❤
@sabinnepali921
@sabinnepali921 Жыл бұрын
दमाचौर मा युद्ध भैरव घ गुल्म थियो धेरै बेइमान थियो त्यो हाम्रो ठाउमा पनि मान्छे मारेको हो चार जना
@khadkajsarti3441
@khadkajsarti3441 Жыл бұрын
पहिले जन्मुक्तिसेना सहिथिए र अहिले पनि सहि छन तर प्रचण्ड मुजिले बिगार्‍यो राडिको छोरो घाँस मुजि
@NarendraKumar-jv1pn
@NarendraKumar-jv1pn 10 ай бұрын
दश वर्ष जनयुद्ध लड्नुभयो जस्का कारण राज्तन्त्र ढल्यो गणतन्त्र आयो यसमा कति खुसी हुनुहुन्छ यदि खुसी हुनुहुन्छ भने के कुरामा खुसी हुनुहुन्छ भनिदिनु पर्यो । मलाई त लाग्छ प्रचण्ड ले जनमुक्ति सेना र पाटी कार्यकर्ता लगायत सबै जनतालाई ठुलो धोका दिनु भयको छ ।
@tankalimbu920
@tankalimbu920 3 ай бұрын
❤❤❤
@magarbharat8524
@magarbharat8524 Жыл бұрын
kuro thikai ho but daju Vai marera desh lai lutera paxadi parne maobadi nai ho desh Kangal banaune maobadi nai ho
@bikashkafle
@bikashkafle Жыл бұрын
रमाईलो छ है from malta 🇲🇹
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@edge-ji6ce
@edge-ji6ce Жыл бұрын
दमदार इन्टरभिउ
@user-un3xg5dk9q
@user-un3xg5dk9q 4 ай бұрын
You are right
@bibeekbohara6553
@bibeekbohara6553 3 ай бұрын
Yauta ladaku lai rajnitik bishleshan garna nalauna sir
@santoshsalyani01
@santoshsalyani01 Жыл бұрын
के पायौं त बुडा लडेर अाखिर अहिले कुनै पार्टीमा समाबेश नै छैनन् रे त 😂😂5 बर्ष पछि राजनीतिमा लाग्नु परो
@Iturgurllanimaduhhh13
@Iturgurllanimaduhhh13 Жыл бұрын
आलु 😂
@mohanlalchaudhary2513
@mohanlalchaudhary2513 Жыл бұрын
Akhir ma k paesta Goru ma pansan ta pa
@danbahadurtamang3418
@danbahadurtamang3418 Жыл бұрын
के पाएनौ सर ? लोकतान्त्रिक गणतन्त्र , निरंकुशताको अन्त्य कसले गर्दा भाको
@Bonkkered
@Bonkkered Жыл бұрын
Totally agree.. ganatantra bhaneko pahile jastai ko bahudaliya ho. Jati system change gareni neta haru sab Tei chor buda bhayepachi k Huncha vikash? 17000 Mare yar… Tesma ekdum saro garib kei chora mare.. khai k bhayota? Garib ajhai garib nai chan. Desma ajhai chor ra daka chan.. desh 10 barsa pachadi cha.. mahangai sabtira badeko cha..
@samar2763
@samar2763 Жыл бұрын
🍌🍌🍌😂😂
@starluck5485
@starluck5485 Жыл бұрын
राम्रो कुराकानी
@sameerfloyd07
@sameerfloyd07 Жыл бұрын
सेनाले नसकेको र नसक्ने हुँदै हुन्न। सेनाका माथिल्लो पङ्ती पनि त्यही शक्तिकेन्द्रबाट चलेका थिए जहाँबाट माओवादी। न माओवादीको कुनै प्रमुख नेता मर्यो न आर्मीको ठुलो मान्छे। मरे त केवल सोझा निमुखा सिपाही र गरिब नेपाली। यसको बद्ला लिनुपर्छ। तयार रहनुस एकदिन यी नेपाल मार्ने देशद्रोहीहरुको गर्दनमा खुकुरी हान्नुपर्छ र त्यो दिन नजिक छ। जय गोरख जय नेपाल
@dbkhadka7566
@dbkhadka7566 Жыл бұрын
दमदार कुराकानी बिमल राज दाइ को बोल्ने शैली धेरै मन पर्छ महिना को एउटा भिडियो उहाको आउनु परो सुनौलो टिभी लाई अनुरोध गर्दछु
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् धन्यवाद
@ncppolitics2450
@ncppolitics2450 Жыл бұрын
जानार्जनr भन्दाधेरै मान्यता दिनुपर्छ यो दाई अनि रामरो हुन्छ
@jeewanneupane3405
@jeewanneupane3405 Жыл бұрын
yo dai ko phela interview ramro lagtheyo but aj ko kam na lagna 🤬🤬🤬
@RajKumar-xq6os
@RajKumar-xq6os Жыл бұрын
सही भन्नु भयो । आजको इन्टरभिउ राम्रो लागेन।
@dineshbahadur1310
@dineshbahadur1310 Жыл бұрын
Bimal ji wow
@punr2288
@punr2288 Жыл бұрын
बल्ल भेट्यो।।।
@chanderbahadur917
@chanderbahadur917 Жыл бұрын
Dhane bad lal salm
@Mankodeuta246
@Mankodeuta246 Жыл бұрын
सलाम कमरेड ✊
@yambdrsen322
@yambdrsen322 Жыл бұрын
बिमल दाजु लाई एउतै प्रश्न यति धेरै लदाई लग्द्नु भएको रहेछ अहिले आएर हजुर को जिबन कसरी कटाई रहनु भएको छ र के गर्दै बस्नु बस्नु भएको छ ????
@SunauloTV.
@SunauloTV. Жыл бұрын
यो कुरा अर्को भिडियो मा आएको छ नि
@dineshbahadur1310
@dineshbahadur1310 Жыл бұрын
Nice 👏
@Mkk462
@Mkk462 Жыл бұрын
😊
@buddamantamang5265
@buddamantamang5265 Жыл бұрын
AK dam Sahi kura ho yo
@kamals5839
@kamals5839 Жыл бұрын
बिमल जिको नयाँ लुक्स मा देख्न पाइयो
@basantbahadurbohara1213
@basantbahadurbohara1213 Жыл бұрын
Timi haru Bheda ho neta haru ko kura tha na payi hjur hjur vndai andha dhunda hawa Bhar ma hindai Janta Lai kati dukh dinu vo teti bela sarkari Bhawan haru tahas nahas grnu vo .purai desh undevelope hunu ma timi Bheda haru ko haath cha.
@GorkhalikoXoro
@GorkhalikoXoro Жыл бұрын
बिमल जी को अन्तर्वार्ता सुन्न सारै गज्जब लाग्छ।
@suryakumarpun154
@suryakumarpun154 Жыл бұрын
Very.good
@SunauloTV.
@SunauloTV. Жыл бұрын
Thanks
@user-ko1rn5jr6c
@user-ko1rn5jr6c Жыл бұрын
Bimal la good interview dinu hunxa
@sommanesh5547
@sommanesh5547 Жыл бұрын
आज फेरि बिमल राज खत्री ज्यु को अन्तर्वार्ता हेर्न पाईयो धेरै खुसि लाग्यो🙏🙏🙏🙏🙏
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@binodthapa1949
@binodthapa1949 Жыл бұрын
Ladhera adhikar Linu swaviman ho Tara bidesiko goti banera daswatwa bahan garnu lazzaspad ho,Nepal Shanti xetra ho asamgla niti linu bes
@bambahadurmalla8517
@bambahadurmalla8517 Жыл бұрын
darayera thaha napayera hoena jo mare poni nepali marne ho vagne lai vagna dinuporx vanera ho.prachandko dekhaune dat auta chapaune dt arko rahex
@vishnusangitpremi7435
@vishnusangitpremi7435 Жыл бұрын
अछाम मङल्सैन को लडाइँ भन्नू पर्यो
@SunauloTV.
@SunauloTV. Жыл бұрын
आएको छ अछामबारे उहाँको
@bishnugc8505
@bishnugc8505 Жыл бұрын
Balla khoshi banexa.
@roybatty4302
@roybatty4302 Жыл бұрын
दाई को मूल्यांकन पनि ठीक हो। विद्रोही पक्ष सँग युद्ध थ्यो तर total war थिएन नेपाली सेना को तर्फ बाट। सके सम्म कम क्षति, सर सल्लाह मै मिलाउ, कमजोर पारेर, घेरा मा पारेर विद्रोही मा शान्ति वार्ता मा ल्याऊ भन्ने सोचाइ हो। नत्र जहाज हेली बाट अन्धन्धुन बम हान्ने, artillery हान्ने, खाना पानी बन्द गरेर एकोहोरो भुट्न सक्ने शक्ति नेपाल आर्मी सँग हो। 2-4 वटा जिल्ला lockdown मा राखेर search and destory गरेको भए बिना कुनै मानवीय संवेदना, बिना कुनै सर्व साधारण को चिंता लिएर। जसरी ठूला ठूला युद्ध हरू मा गरिन्छ जस्तै विश्व युद्ध, अहिले को रूस युक्रेन युद्ध। जसरी हिजो को दिन मा अमेरिका ले इराक अफगनिस्तान मा गर्यो। Total war थिएन नेपाल आर्मी को तर्फ बाट हिजो को युद्ध।
@SunauloTV.
@SunauloTV. Жыл бұрын
सहि कुरा
@chetbahadurdangi3278
@chetbahadurdangi3278 Жыл бұрын
Dhannyabad Arjun sar yasta ghatana haru linu hola
@SunauloTV.
@SunauloTV. Жыл бұрын
w\c हजुर
@bikashkhadgi3020
@bikashkhadgi3020 Жыл бұрын
ahile tyo neta haru le k garyo tapai haru ko lagi? tapai haru le diyeko yogdaan le aaj aru lai faida vayo tapai lai k hi paunu vayo tw
@aasismagaryoutubchannel1784
@aasismagaryoutubchannel1784 Жыл бұрын
यो होनीत अन्तर्बार्ता बनेको सारै दम्दार लाग्छ भिमल दाजुका भोलने तरिका हरु उहाँको पुरानो अन्तर्बार्ताहरु नसुने सम्म नहेरे सम्म निन लाग्दैन दुख भोगनु भयो उहाँहरुले तर हामिलाई कथा जस्तै लाग्छ फेरी पनि हेर्न पाईयो धेरै धेरै धन्यबाद छ सुनाैलो तिभी परिवारलाई जय नेपाल
@SunauloTV.
@SunauloTV. Жыл бұрын
w\c र धन्यवाद हजुर
@shantarajgiri5933
@shantarajgiri5933 Жыл бұрын
Salam xa bimal raj daju
@yadavrai1377
@yadavrai1377 Жыл бұрын
🙏 nice interview.
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद हजुर
@chanderbahadur917
@chanderbahadur917 Жыл бұрын
A to z ok
@XYSTER_FF
@XYSTER_FF Жыл бұрын
great job
@simranrajbhandari6211
@simranrajbhandari6211 8 ай бұрын
सल्यान श्रीनगर पोलिस चौकी मा भएको हमला को भिडियो बनाउनु न
@SunauloTV.
@SunauloTV. 8 ай бұрын
पहिले पनि बनाएका छौं, फेरि पनि बनाउने छौं सर
@SureshKhadka-rg3rz
@SureshKhadka-rg3rz 9 ай бұрын
Opan
@garibkto5713
@garibkto5713 Жыл бұрын
Good interview
@indiradahal238
@indiradahal238 7 ай бұрын
Wow sir Owo 😂😂😂😂 dimag chai ho ❤❤❤❤❤❤
@sugamsubedi5591
@sugamsubedi5591 Жыл бұрын
kzfaq.info/get/bejne/qM-nY9t0u9jKhIk.html उहाँसँग सुखड पोष्ट हमला र पाण्डौन आक्रमणको बिस्तृत अन्तरवर्ता लिनुस् न है उहाँकै गणको अपरेसन हो जस्तो लाग्छ त्यो ।।।। मेरो अनुरोध
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् लिने छौं
@laxmirana4547
@laxmirana4547 Жыл бұрын
Bimmal sir ko interview sachoo lag6
@samerraj1869
@samerraj1869 Жыл бұрын
अर्जुन सर बेला बेला हराउनु हुन्छ तपाईंको प्रस्तुति गजब लाग्छ
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद सर
@sandipgiri2056
@sandipgiri2056 Жыл бұрын
waooo dami daju kura
@punjagatbahadur5200
@punjagatbahadur5200 Жыл бұрын
Yak dam chitta bujhne kura garnu hunx j thiyo bolnu hunx bimal sir sarai man prx
@chanderbahadur917
@chanderbahadur917 Жыл бұрын
Gantara ko afiman nahos gantitar Bachanu bachane
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Жыл бұрын
नमस्ते बिमल & अर्जुन सर🙏🙏🙏
@SunauloTV.
@SunauloTV. Жыл бұрын
नमस्ते नमस्ते
@bikramrai36
@bikramrai36 Жыл бұрын
Bimalraj dajuko number pauna daju sarai bolna man lachha ma ta fan nai vaisake sarai prasta bakta sarai sochchha man
@SunauloTV.
@SunauloTV. Жыл бұрын
फेसबुक म्यसेन्जरमा सोधेमा नम्बर पाउन सक्नु हुन्छ
@lakavstonda123
@lakavstonda123 Жыл бұрын
Salyan shreenagar police chauki ko lyaunu paryo
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस् ल्याउने छौं
@roybatty4302
@roybatty4302 Жыл бұрын
त्यहाँ त आत्म समर्पण गरेको पोलिस लाई लाइन लगाएर काटेको थ्यो
@SunauloTV.
@SunauloTV. Жыл бұрын
@@roybatty4302 हो र ! दु:खद कुरा
@crazcentral
@crazcentral Жыл бұрын
Maile ni sunna chaheko yahi thau ko ho
@SunauloTV.
@SunauloTV. Жыл бұрын
@@crazcentral अलि पहिले एउटा अन्तर्वार्ता त लिएका थियौं । सायद १ बर्ष पहिले
@HamroGauHamroSahar
@HamroGauHamroSahar Жыл бұрын
फेरी अर्को कहिले आउछ
@SunauloTV.
@SunauloTV. Жыл бұрын
एउटा यस भन्दा पहिले पनि आएको छ नि सर
@HamroGauHamroSahar
@HamroGauHamroSahar Жыл бұрын
सबै हेरी सकेको छु नि सर
@SunauloTV.
@SunauloTV. Жыл бұрын
@@HamroGauHamroSahar धन्यवाद सर
@mohanlalchaudhary2513
@mohanlalchaudhary2513 Жыл бұрын
Daju Vai sag ladara Akhir k pano vo
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 Жыл бұрын
suru ma sena le namareko bhaye ni maobadi le police chauki kabja garna thale pachi awasya nai mara maar tw bhai halthyo ni sir
@milanchuwan5931
@milanchuwan5931 Жыл бұрын
Dai tapai mero best first dekhi ahile samma ko video hereko xu tara ahile last ko video kina alik malai ramro lagena
@karmabk1329
@karmabk1329 Жыл бұрын
good sir
@Iam.Retro-Kid
@Iam.Retro-Kid Жыл бұрын
uccvbgv
@SunauloTV.
@SunauloTV. Жыл бұрын
Thanks and welcome
@milanchuwan5931
@milanchuwan5931 Жыл бұрын
Aba 17000 ko family lai herla ani jati kohi Nepal ko jana aaundolon vaye ko aapangalai subida dina sakxa ra aba prime minister vayo
@milanchuwan5931
@milanchuwan5931 Жыл бұрын
Thanks lots for sunoulo tv entire team
@sudipaneupane8766
@sudipaneupane8766 Жыл бұрын
Bimal daju🙏🏼🙏🏼
@user-eh6nv6vh1y
@user-eh6nv6vh1y Жыл бұрын
Sara gau uthayera lantheu ladai garda kabja vayo tapai harulai chamal sabbai badne vanera jabardast lane yo maobadi haru khattam x
@arjunkaushal6603
@arjunkaushal6603 Жыл бұрын
Right kuro bimal sir
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi Жыл бұрын
Salam xa kamred lali ❤️❤️❤️😘😘😘❤️❤️😘❤️ bir shahed Lal Salam bir shahed Amar rauna
@sanubhai764
@sanubhai764 Жыл бұрын
अति उत्तम ! फेरि पनि बिमलराज ब्राे काे अन्तरवार्ता हेर्न पाईयाे । धन्यवाद सुनाैनाे टे. भि.
@SunauloTV.
@SunauloTV. Жыл бұрын
W\c hajur
@shantarai9770
@shantarai9770 Жыл бұрын
mawadi vasama alik paisa wala chei samanti daka haru
@harehare567
@harehare567 Жыл бұрын
Kuro khatii x daju ko
@sunilbk8719
@sunilbk8719 Жыл бұрын
नमस्कार
@laxmikanxi123
@laxmikanxi123 Жыл бұрын
herna suru bhayo
@kamleshsah1522
@kamleshsah1522 Жыл бұрын
M kamlesh kumar sah fm sarlahi bat
@SunauloTV.
@SunauloTV. Жыл бұрын
धन्यवाद सर
@bistabhim5825
@bistabhim5825 11 ай бұрын
Teo Bela janamukti Sena ma bhaga bhag thiyo army le chilli billi banai sakeko thiyo maile chine Jane ka dherai karyakarta haru ahile pani kalapar tira aalu lagauxan jun teo Bela rolpa bata bhageka thiye rellay dar dhamki dekhayera jabarjasti youba haru lantheo
@moviefast3351
@moviefast3351 Жыл бұрын
Yadi maobadi ko niyat sahi vako vaye thulo thau maa yudha ladne janasena neta samsad hunu parne ho. Khoi maobadi sena haru kin chuo basirako. Sahi senale सातो lagerw hola aaja voli kei boldainn. 😂😂
@gangaravinepal
@gangaravinepal Жыл бұрын
Haha
@himathapa3050
@himathapa3050 Жыл бұрын
Aaechha pheri dami antarwarta, aba majale herinchha
@sagunrai9375
@sagunrai9375 Жыл бұрын
Bimal Dai aru pani hai
@SunauloTV.
@SunauloTV. Жыл бұрын
हस्
@vloggersibaram3793
@vloggersibaram3793 Жыл бұрын
सालाम छ
@maheshrajjoshi6102
@maheshrajjoshi6102 Жыл бұрын
Aba ticket Milla jasto xa daju.
@birlo7640
@birlo7640 Жыл бұрын
Naya parti kholnu pareu bimal khatri ji chunab ma uthnu pareu
@prembohara5683
@prembohara5683 Жыл бұрын
axam ramasohon ma hami le lekhetako yad xa xina hjr lai.. raja .. hjr haru ko tarning senter ma ma ...aaru vanda halka guf deya jasto ligxa raja le but huja xa kto le .... kura garna jenako xa ...dherai hera yeo menxa ko yeo entervew haha na yata na uta jasto ligxa tati kher ko war har jet vanda hami lai jhulako matra ho ... aba vanna yahi nai ho.
@SunauloTV.
@SunauloTV. Жыл бұрын
तपाईंको पनि अनुभुती सुनौन सर
@abishkc2960
@abishkc2960 Жыл бұрын
I love you bro but ma chai Nepali Sena Hu tapaiko boli ani Satya bolni bani kunai aruma dekhena
@khusbusharma8682
@khusbusharma8682 Жыл бұрын
herna thaliyo hai aba
@maheshrajjoshi6102
@maheshrajjoshi6102 Жыл бұрын
Pahila birodh hunthyo party ko ahile samarthan kasari vayo chunaw paxi chalkhel ta vayena? Feri sarkarma gayer pm vayera aafnai mag pura vayo ki nai.
@khusbusharma8682
@khusbusharma8682 Жыл бұрын
@@maheshrajjoshi6102 hola sayad
@edge-ji6ce
@edge-ji6ce Жыл бұрын
लोकतन्त्र र जनयुद्ध लाई तुच्छ भन्ने प्रचण्ड लाई हत्यारा भन्ने ईन्डिया को मुस्लिम आतंककारी bjp का सन्तान युद्ध काल को सुराकी हिन्दु बाहुन राजाबादी हरुले विभिन्न आरोप लाउछन र अब फेरि हिजो युद्ध को सुराकी हत्यरा राजा bjp raw rasss हिन्दु आतंककारी राजाबादी विरुद्ध फेरि दोस्रो जनयुद्ध को खाचो छ अब मलाई नि युद्ध लड्न हतियार चलाउन मोर्न मार्न मन धेरै जागेको छ
@harimayabhandari7625
@harimayabhandari7625 Жыл бұрын
राम्रो कुराकानी
@birahihiralalhira8200
@birahihiralalhira8200 Жыл бұрын
सल्यान दमाचौर कि दमाचौर बजार देखी माथी बूरासे को लडाई हो बूरासे को लडाई त देखेकै हो हामी ले बूरासे लडाई रात भरी भयको थियो म नि नजिक कै बासिन्दा हू सेना हरू धेरै मरेको हो र सेना ले सबै गाऊ को घर आगो लगायको थियो
@chandpra606
@chandpra606 Жыл бұрын
😢😢😢yo sab jhot ho hame pane damachour ko ladai najak bata harako ho mara Ghar damachour ho yo sabai jhot ho arme la marako bhanako 1 janalai ago layar marako ho typ pane usko purai famli mobadi tho hame sangai padako hu
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y Жыл бұрын
Salam xa bimal raj daju
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 58 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 14 МЛН
Congress' Pawan Khera Addresses The Press After By Election Results
3:37:55
The Indian Express
Рет қаралды 25 М.
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37