बिराज र बालचन्द्र भाग २ बिराज र शंकर मिलेर बालेलाई कुटे New Live Dohori Balchandra & Biraj Gandharba

  Рет қаралды 303,474

Balchandra Baral

Balchandra Baral

Ай бұрын

Present :- बिराज र बालचन्द्र भाग २ बिराज र शंकर मिलेर बालेलाई कुटे New Live Dohori Balchandra & Biraj Gandharba
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪Song:-
Jhyalma Parda Chha
झ्यालमा पर्दा छ
♪Vocal:-
Khem Century
Suman Thapa Magar
♪Lyrics:-
Netra Aryal
♪Music:-
Khem Century
♪Music Arranger:-
Binod Bajurali
♪Recording Studio:-
Malashree Studio
♪Mixing:-
Khadak Bajurali
♪ Recordist:-
Bimal Chhinal
Rajendra Bajurali
Samit Pariyar
=======================================
🎙गायक/Singer
balchandra baral
Biraj gandharba
Shankar sunar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब
राजेन्द्र गर्न्धर्ब
पी एन साइला
रामु एस के / Ramu Sk
ढोलक / Dholok
शिव अनुराग
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .

Пікірлер: 342
@balchandrabaral
@balchandrabaral Ай бұрын
हजुरहरुको मायाले बिराज भाइ र मेरो भाग २ कस्तो लाग्छ माया गरे भाग ३ लियर आउने छौ।
@GurungniGps
@GurungniGps Ай бұрын
Kamala Sali venako part 2 shankar ko acting sahit hai 6 choti herisake ❤❤❤ big fan balchandra sirko hasiko❤❤❤
@netraprasadkhanal7001
@netraprasadkhanal7001 Ай бұрын
बालचन्द्र सर खत्रा र्‍याप दोहोरी छ अब एस्लाई अझै अगाडि लानुहोला
@XeetriSarkar
@XeetriSarkar Ай бұрын
नकरा बाङ्गे😂
@tejasbishahithakuri
@tejasbishahithakuri Ай бұрын
बिराज भाई र हजुरको र्याप र दोहोरी अती राम्रो छ।❤❤❤❤❤❤❤
@user-os3xu2md7d
@user-os3xu2md7d Ай бұрын
भाग 3 मा खुइलि लाई join गर्नु होला अझै सुन मा सुघ्नद हुने छ 👍
@laxmangaireofficial
@laxmangaireofficial Ай бұрын
दोहोरीमा र्याप भित्र्याउने बिराज गन्धर्व हो है सधैं सम्झिने छन दोहोरी श्रोताले 🎉
@BagamChan-ku8sh
@BagamChan-ku8sh Ай бұрын
यसलाई ब्यान्ड गर्नुपर्छ।
@sohitabohara
@sohitabohara Ай бұрын
बिराज दोहोरीमा आए देखि नछुटाइ दोहोरी हेर्ने जति हाजिर हौ
@sirjanaghimire9620
@sirjanaghimire9620 Ай бұрын
Me😂
@BheshGurung-pp2tw
@BheshGurung-pp2tw Ай бұрын
Me🤗🤗
@KismataHamal
@KismataHamal Ай бұрын
Me
@Dipikapunmagar683
@Dipikapunmagar683 Ай бұрын
Ma
@SangeSherpa-if2tn
@SangeSherpa-if2tn Ай бұрын
ma ni xu
@Neetubiswokarma2057
@Neetubiswokarma2057 Ай бұрын
विराज भाइको नयाँ rap सुनेर झन् रमाइलो लाग्यो यो दोहोरी सुनेर रमाउने को को हुनु हुन्छं नी साथी हरु😊❤
@Kabitashrestha941
@Kabitashrestha941 Ай бұрын
सबै भन्दा र्याप चै खुईली र बिराजको राम्रो👌👌👌❤️❤️❤️❤️
@SKBPYouTubechannel
@SKBPYouTubechannel Ай бұрын
बालचन्द्र सर को हाँसो गाउने शब्द सैली पहिल्यै देखि मन पर्थ्यो अब त र्याप पनि सारै रमाइलो लाग्यो सम्पूर्ण लाई अझै धेरै सफलताको शुभकामना 🙏🙏
@samjhanapradhan7774
@samjhanapradhan7774 Ай бұрын
बिराज आएछि दोहोरीको रङ्ग फेरियो 😅 मलाई साह्रै मन पर्छ विराज ❤ उज्जवल भविष्यको कामना भाई लाई 🎉
@SangeSherpa-if2tn
@SangeSherpa-if2tn Ай бұрын
Same ma ni herna thaaleko na vaye herdina thiye yo vandaa aghee
@SapanaMagar-bd4sh
@SapanaMagar-bd4sh Ай бұрын
भाग 3 पनि चाहियाे बालचन्द्र भाइ बिराज भाइ लगायत सम्पुर्ण टिम लाई सफलता काे कामना 💖💖💖
@purnimatamang9500
@purnimatamang9500 Ай бұрын
अहा कति रमैलो भग 2 त जनै रमैलो बिरज्ले गर्द सबैले राय्प गौने बैछ❤❤अब भग 3 पनि है ❤❤❤❤सफल्तको सुबकमन❤❤❤❤
@user-yp5sp7iz1f
@user-yp5sp7iz1f Ай бұрын
रमाईलो त भयो तर भाग 3 मा शंकर ले पनि गाउनुपर्छ नगाउदा दोहोरी खल्लो हुदोरैछ❤
@ranamagar433
@ranamagar433 Ай бұрын
Sankarele nagako ramro jatha gaunu vanda dherai hasxa bekarma khallo matrai😂
@SushantbikashXetree-ei8ot
@SushantbikashXetree-ei8ot Ай бұрын
दामी दामी दुवै जनाको अग्रिम सुभ कामना छ दुवै जनालाई बिराज भाई लाई नि धरै धरै पगतिको कामना छ बिराज भाई ले नया र्याप ल्याउनु भयछ धरै खुसि लाग्यो अझै यस्तै गरि धरै पर्गती गर्दै जानु बिराज भाई my fevorite singer बिराज भाई ❤️❤️❤️❤️❤️❤️❤️
@kansiklkl3859
@kansiklkl3859 Ай бұрын
अाहा कति राम्रो 🙏🙏🙏🙏🙏👌👌👌👌
@user-xn6hm5kj9k
@user-xn6hm5kj9k Ай бұрын
बालचन्द्र दाई जस्तो गायकलाई सम्मान छ र बिराजले छाडा नबोली सम्पूर्ण परिवारले एकै ठाँउमा बसेर सुन्ने प्रकारको गाउदा उत्कृष्ट हुन्छ 💯 बिराज तपाईले सबैले मन पराउने भाषामा र्याप गाउँदा राम्रो हुन्छ 💯 Best of luck 🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@susmitakarki6280
@susmitakarki6280 Ай бұрын
आहा ! सारै रमाईलो भयो हेरेर मजा आयो बिराज र बालचन्द्र जि कै कडा र्याप 🤘👌🙏
@khagendraneupane9643
@khagendraneupane9643 Ай бұрын
बालचन्द्र धेरै रमाइलो कलाकार हुनुहुन्छ। सारै मिठो हाँसो छ।गित गाउने कला त भन्नै परेन। बिराज भाईलाई पनि धेरै अगाडी लैजाने हजुरहरु नै हो। भाइको र्यापले निकै रमाईलो भएको छ। र्यापमा चै कडै तरिकाले तँ सब्द निकाल्नु नै पर्ने रहेछ। रमाइलो ठिक छ। बिराज भाई लाइ राष्टिय कलाकार बनाउनुपर्छ। अनुसान गाउने कला सबै सबै सिकाएर अगाडि बढाउनु होला।
@nanukamala8392
@nanukamala8392 Ай бұрын
मलाई त एकलै एकलै हासेर मर्ने भए कति राम्रो छ याे दाेहाेरि 10 चाेटि दाेराउदै हेर्दै छु म दुबई बाट सबै कलाकार टिम बाजा बजाउने हरु लाई पनि सबै लाई धेरै धनेवाद छ मेराे तरफ बाट 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💓❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@anilrasali4739
@anilrasali4739 Ай бұрын
बराल र बिराज को ब्याट्ल दोहोरी एक दम दामी छ ! म जस्तै अरु दर्सक ले भरपुर मनोरंजन लिए का छै !
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs Ай бұрын
धेरै राम्रो र रमाइलो छ दादा र भाईलाई अझ राम्रो गनुहाेला शुभकामना
@ManPrashad
@ManPrashad Ай бұрын
बिराज भाई दोहरिको टुक्का फेरि पुनः ब्याक गर्दा बिर्सनु हुदैन है,,मनमा कन्ठ गर्नुपर्छ
@bodharajbasnet4718
@bodharajbasnet4718 Ай бұрын
राम्रो स्वर ,लय र भाखामा सजियको अत्येन्त मीठो उत्कृष्ठ स्वर र लयहरूमा ढालियको यो भाग २ बालचन्द्र बरालको प्रोगाम उत्कृष्ठ र धेरै राम्रो दोहरि छ । मैले सधै हेर्ने गर्छु ! भाईको हाँसो छ ४० तोपको सलामि खाने । प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट साभार । बालचन्द्र भाईको सकै टिमलाई उच्च संमान छ अझअगाडि बढने शुभकामना छ
@user-bt4db5lt3s
@user-bt4db5lt3s Ай бұрын
बिराज भाईको दोहोरी र्याप पनि सारै मन पर्छ ❤
@bhawanis8000
@bhawanis8000 Ай бұрын
बालचन्द भाई र बिराज भाई को राप अति रामों छ धन्यवाद अल टीम लाईं धन्यवाद
@user-hb4jk5ko1x
@user-hb4jk5ko1x Ай бұрын
भाग 3 त झनै रमाईलो हुन्छ होला ❤❤❤❤ दामि छ
@rajustha4300
@rajustha4300 Ай бұрын
सारै राम्रो भाग दुई नि अरु प्रगति होस् 🎉
@user-os3xu2md7d
@user-os3xu2md7d Ай бұрын
Wow यस्तै यस्तै प्रास्तुति देखन पाउ 👍👍
@madhavgiri8383
@madhavgiri8383 Ай бұрын
अब श्याम दादा र बिराजको दोहोरी हेर्नि मन छ
@reshamthapa3556
@reshamthapa3556 Ай бұрын
दामि र्याप ब्याटल दोहोरी छ।बालचन्द्र जि र भाई बिराजको ।अझ मनोरन्जन दिदै जानू होला।
@BSBomjanTamang.
@BSBomjanTamang. Ай бұрын
वाउ वाउ 1/2/3/4 गरेर सुरु गर्नु भएको लोकदोहोरी लास्टै घदलाग्यो मलाई त ,, ❤❤❤❤❤❤❤❤❤❤
@SureshPariyar-zq8dz
@SureshPariyar-zq8dz Ай бұрын
बालचन्द्र जि को र बिराज भाइ को म बिग फ्यान ❤❤❤
@pradipsane52
@pradipsane52 Ай бұрын
आहा क्या दाम्मी ❤बबाल दोहोरी बिराज भाइ र बालचन्द्र दाइ❤❤❤❤❤
@gomabhandari5993
@gomabhandari5993 Ай бұрын
बालचन्द्र भाइलाई पनि र्याप हान्न आउँदो रहेछ खुसी लाग्यो
@prakashkalpana996
@prakashkalpana996 Ай бұрын
सारै राम्रो लाग्छ यो विराज भाई को र्याप 😂😂😂 सफल्ता को लाखौँ लाख शुभकामना छ ❤अझै धेरै प्रगति गर्दै जानु भाई ❤❤❤
@Suresh-G811
@Suresh-G811 Ай бұрын
धेरै राम्रो छ दादा म अहिले छिमेकी मुलुकमा भारत बाट हेरै छु ❤❤छिटै भाग 3 ल्याउ प्रयाे ❤❤
@RabinDutrajofficial
@RabinDutrajofficial Ай бұрын
दोहोरीको बिच बिचमा र्याप भित्र्याउने बिराज हुन है
@KHUSHI_GHIMIRE5612
@KHUSHI_GHIMIRE5612 Ай бұрын
🙏🙏🙏👍️👍️👍️👍️🙏🙏🙏 भग 1 अनि भग 2 धेरै दामि दमि छ 🙏🙏🙏😍😍😍👍️👍️👍️👍️🙏🙏🙏
@dipakrajpaudel5473
@dipakrajpaudel5473 Ай бұрын
सुन्दर
@mitrakhatiwoda9302
@mitrakhatiwoda9302 Ай бұрын
यो एपिसोढ पनि बबाल छ। अब भाग ३ छिट्टै ल्यउनु पर्यो
@netraprasadkhanal7001
@netraprasadkhanal7001 Ай бұрын
खत्रा छ दोहोरी र्‍याप
@RubiSharma2080
@RubiSharma2080 Ай бұрын
अब त संकर न भको दोहोरी खल्लो लाग्छ
@silalama1547
@silalama1547 Ай бұрын
Woow saweet ❤❤❤❤❤❤
@ParbataChimoriya-hl7qo
@ParbataChimoriya-hl7qo Ай бұрын
आज पनि रमाइलो भयो ।❤❤
@premshna_grg
@premshna_grg Ай бұрын
Plz अब स्याम दाजु सङग पनि गाउन लाउनु पर्यो हो दाजु बिराज भाइलाई 🙏🙏🙏
@user-lm8vc1no8x
@user-lm8vc1no8x Ай бұрын
Birja Vai good 💯💯
@Kalpana_Bista_
@Kalpana_Bista_ Ай бұрын
बाल दाईले नि कडा र्याप हानुभयो,राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
@nirmalatamang-vw3vp
@nirmalatamang-vw3vp Ай бұрын
मलाई मन पर्ने गायक बालचन्द्र बराल सर हो वाहा र मेरो हासो एउटै छन
@MylifeisSobad-lz9nv
@MylifeisSobad-lz9nv Ай бұрын
बालचन्द्र झन कडा र्याप मा त😅😅😅😅😅😅😅
@Dipikapunmagar683
@Dipikapunmagar683 Ай бұрын
कडा दोहोरि 😊
@user-st1ch5xq6j
@user-st1ch5xq6j Ай бұрын
अन्तिम र्याप त दामी थियो ❤❤❤❤
@user-ec7ig2gq2y
@user-ec7ig2gq2y Ай бұрын
कति रमाइलो आहा ❤❤❤❤❤🙏🙏🙏
@user-um6en8xv2y
@user-um6en8xv2y Ай бұрын
सारै मिठो रमाइलो लाग्यो 👌👌👌
@user-uw4vk5jc8i
@user-uw4vk5jc8i Ай бұрын
बिराज र स्याम रानाको दोहोरि सारै मन पर्छ
@BishsoKumar
@BishsoKumar 25 күн бұрын
सारोइ राम्रो❤❤❤
@kpmc001
@kpmc001 Ай бұрын
गित सुरु नहुदै छुट्टिने कुरो गर्छ्न त बाइ बालेले
@ManuSinjali-
@ManuSinjali- Ай бұрын
हाहा धेरै हास्यो मुख टाल्न आको हो रे😂😂कति जानेको😂😂❤
@pratapghising2850
@pratapghising2850 Ай бұрын
😂
@Tharcha_Lama
@Tharcha_Lama Ай бұрын
आहा कती सुन्दर गित र प्रस्तुती🎉🎉🎉
@premb.c5484
@premb.c5484 Ай бұрын
भाग ३ पनि ल्याउनु पर्यो ❤❤❤❤❤❤
@ashokashokashok6320
@ashokashokashok6320 Ай бұрын
Wow damii xa dharai dharai ramilo xa dohori vaga 3 aba ❤
@indrakhati3465
@indrakhati3465 Ай бұрын
सारै रमाइलो दोहोरी 👌👌👌❤️❤️❤️
@karanthapa5224
@karanthapa5224 Ай бұрын
सुपर छ 🎉
@user-iz7ug8jw7l
@user-iz7ug8jw7l Ай бұрын
I like biraj
@bistaregbahadur5458
@bistaregbahadur5458 Ай бұрын
Aaha sarai ramailo xa Dohori aaja ko jhan biraj yarp👌👌👌♥️♥️♥️😂😂😂😂😂😂😂
@user-oy2ht6hq4u
@user-oy2ht6hq4u Ай бұрын
भाग 3 पनि लेउनु परो सर साराइ राम्रो लागो तपाईं हरु को दोहरी बेटल
@MunaMishra-zr3em
@MunaMishra-zr3em Ай бұрын
भाग 3 नि चाहिन्छ
@bhimshrestha8889
@bhimshrestha8889 Ай бұрын
दामी👌👌 शुभकामना बालु ❤️❤️🙏🙏
@gayandratamang8370
@gayandratamang8370 Ай бұрын
Ramro xa git ajai ramro hudai janu vai
@user-mc4mw1sw8t
@user-mc4mw1sw8t Ай бұрын
बाले हास्न अलि कमगर बिच बिचमा हासेर गाउदैनै
@laxminiraula9062
@laxminiraula9062 Ай бұрын
Balchandra dai ko kati mitho haso👌👌👌 biraj Vai Ra balchandra dai ko ryap sarai ramro lagyo👍👍👍👍❤️❤️❤️❤️🙏🙏
@puskalsharma293
@puskalsharma293 Ай бұрын
बबाल रमाईलाे छ बाल चन्द दादा 👌👌👌♥️🇳🇵❤️😁😁😁
@Suneela25MS
@Suneela25MS Ай бұрын
Balchandrako rap khattrraa
@magar9403
@magar9403 Ай бұрын
भाग तीन नि चाहियो
@user-iz7ug8jw7l
@user-iz7ug8jw7l Ай бұрын
Balchandra daiko haso❤❤❤babal🎉❤❤❤❤❤
@krishpakatwal9660
@krishpakatwal9660 Ай бұрын
Biraj vai le ryap hanera feri dohiri gauda haseko man paryo
@bhismathapa8535
@bhismathapa8535 Ай бұрын
Derai derai ramro cha❤❤❤
@apekshyaghimire3945
@apekshyaghimire3945 Ай бұрын
Damii xa geet👌👌👌👌
@laximidhakal882
@laximidhakal882 Ай бұрын
अति उत्तम ❤❤❤❤❤
@Birajgandharba-fv8cm
@Birajgandharba-fv8cm Ай бұрын
नमस्कार सबै जनालाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Bantaw-my2sj
@Bantaw-my2sj Ай бұрын
Aha Kya Dami ryap dohori
@amanrai6259
@amanrai6259 Ай бұрын
खतर vai ❤❤❤
@user-oo4uy3ds7j
@user-oo4uy3ds7j Ай бұрын
Aaha kya dami ❤❤❤
@user-qr6sv8yp1f
@user-qr6sv8yp1f Ай бұрын
Tapaiharuko Dohori Attttttttttti Ramailoooooooo Chhaaaaaaaaa
@user-rg2wb5bb5o
@user-rg2wb5bb5o Ай бұрын
It’s really beautiful dhori ❤❤and Dami Ryap👌👌i really like this all thank you all 👏👏👏🩷🩷lots of love from USA 😍😍
@nirmalabhattarai471
@nirmalabhattarai471 Ай бұрын
खतरा दामि👌👍️😊😍
@SurendraSoni-iv9cy
@SurendraSoni-iv9cy Ай бұрын
Bhiraj bhai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@LaxmiprasadPrasad-nh3cf
@LaxmiprasadPrasad-nh3cf Ай бұрын
so very very nice song brother ❤❤❤❤❤❤❤❤❤
@user-lm8vc1no8x
@user-lm8vc1no8x Ай бұрын
Birja Vai good luck 👌👌👌
@samundrapariyar3457
@samundrapariyar3457 Ай бұрын
आहा कत्ति रमाइलो
@ganeshacharya5048
@ganeshacharya5048 Ай бұрын
Sari Ramo geet balchandra sir and Biraj vai part3 geet chayo❤❤❤❤❤❤
@munmunthapa4855
@munmunthapa4855 Ай бұрын
मलाइ हाँसो मिलन लामाको मन पर्छ ।बालचन्द्रको अली नसुहाइलो हाँसो
@poonambhutia5419
@poonambhutia5419 Ай бұрын
Biraj Bhai
@BalbahadurTamatta-ug6yb
@BalbahadurTamatta-ug6yb Ай бұрын
Balchandra vs biraj vay paxi ramailo tw vaihalxa
@Siporathapa
@Siporathapa Ай бұрын
राम्रो र रमाइलो लग्यो
@arjunthapa5908
@arjunthapa5908 Ай бұрын
Wow nice nice
@ManuSinjali-
@ManuSinjali- Ай бұрын
बिराज ले सहि भन्यो,मुख टाल्न आको भनेर😅😅😅😅
@comedy19766
@comedy19766 Ай бұрын
God bless you Biraj bhai❤️❤️❤️❤️❤️❤️
@MdJiban-eb9lt
@MdJiban-eb9lt Ай бұрын
आहा दामि छ😎😎
@user-kj1md3el5m
@user-kj1md3el5m Ай бұрын
wow love you all🙏🙏🙏balchandra sir ko jaya hos❤
@chandsantosh8127
@chandsantosh8127 Ай бұрын
Wow balu baby❤❤❤
@miraj.4696
@miraj.4696 Ай бұрын
Bal chandra. Lasty. Man parxa. Maly. Muskan. Mitho. Xa. Ma. Mina kc. Ktm. Bata. Vag. 3 chaiyo hajur❤❤❤
@user-fr7jq7yw3h
@user-fr7jq7yw3h Ай бұрын
Daju ko rap..chai kada aayo hai dammy lagyo malai ta 🤣🤣🤣
@J-DDigital-oo1nr
@J-DDigital-oo1nr Ай бұрын
यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।
@ranisphabohora9226
@ranisphabohora9226 Ай бұрын
Biraj babu hiro bhay gitma
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 30 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 1,7 МЛН
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 5 МЛН
Don’t Bully a Vampire Girl 👿
0:38
Alan Chikin Chow
Рет қаралды 19 МЛН
رورو ضد رقيه🔫😲🚀 #shorts
0:13
رورو فاميلي | Roro Family
Рет қаралды 27 МЛН
Cậu bé tốt bụng khi có người anh tốt | 111
1:01
Ông Lùn Vlog
Рет қаралды 6 МЛН
Cậu bé tốt bụng khi có người anh tốt | 111
1:01
Ông Lùn Vlog
Рет қаралды 6 МЛН