बिरुवाको रोकिएको वृद्धि बिकास कसरी bHow to reverse stunted plant growth #krishi_jankari #कृषि_जानकारी #बिरुवाको_रोकिएको_वृद्धि_बिकास कसरी_गराउने #How_to_reverse_stunted_plant_growth
Пікірлер: 10
@mukundaprasadghimire7835 ай бұрын
Kati din rakhnu milxa yo misran
@rnpnabodayakrisi30045 ай бұрын
दूध न मिसिएको भए जति दिन राखेपनी केही हुदैन
@krishnashrestha59695 ай бұрын
सर मैले गुड़ र बडाम पिसेर अनी बेसार हालेको थिएँ केही सुधार भएको छ तर हुनुपर्ने growth भएको छैन अब जिब्रेलिक एसिड को प्रयोग गर्ने सोचमा छु गर्न मिल्छ की मिल्दैन बिरूवा माघको 9 गते प्लान्टेशन गरेको हो आज १७ - १८ दिन भयो
@rameshchaudhary37575 ай бұрын
छरक्ने हो कि जरामा राख्ने ।
@rnpnabodayakrisi30045 ай бұрын
जरामा राख्ने
@user-vc1sm1nu5k5 ай бұрын
गुड vaneko bujhina sir
@rnpnabodayakrisi30045 ай бұрын
भेली उखुको रसबाट बनेको
@rnpnabodayakrisi30045 ай бұрын
भेली उखुको रस बाट बनेको
@shankarrai70665 ай бұрын
प्रति बोट 10ml मात्रै।यो त सारै थोरै भएन र सर।
@rnpnabodayakrisi30045 ай бұрын
बिरुवा को साइज हेरि राख्नु होला ठूलो छ भने मात्रा बडाउदा हुन्छ