Пікірлер
@aeitabdrtenyoung917
@aeitabdrtenyoung917 3 күн бұрын
Tapai ko thau kaha hola
@durgapun3242
@durgapun3242 8 күн бұрын
खर्बुजालाई 3G cutting गर्ने कि नगर्ने
@durgapun3242
@durgapun3242 8 күн бұрын
Best method
@durgapun3242
@durgapun3242 17 күн бұрын
राम्राे छ तर निकै खर्चिलाे लाग्याे
@user-wp3ld6lm8o
@user-wp3ld6lm8o 22 күн бұрын
BiruyA k daki magaunu parxa vandinu na pizza dai
@TulsiramGyawali
@TulsiramGyawali 27 күн бұрын
फुललाग्दा औषघि ईस्पेरेगर्न हुन्छ
@TulsiramGyawali
@TulsiramGyawali 27 күн бұрын
कौसिको बारेमा किन नभनेको कुननामको घिरौलाको बिऊ हो
@surendraachhami
@surendraachhami Ай бұрын
खुसी लाग्यो...राम्रो गर्दै जानु होला सर ☘️🙏
@user-nz1fm6qk7j
@user-nz1fm6qk7j Ай бұрын
कुन महिना मा रोप्ने हो सर
@TulsiramGyawali
@TulsiramGyawali Ай бұрын
कुन नामको टमाटर घेरै फल्छ खैत भनेको
@rnpnabodayakrisi3004
@rnpnabodayakrisi3004 Ай бұрын
सिर्जना इम्प्रुफ सिर्जना लगाउन सक्नुहुन्छ
@PhulMayaSubba-ol7ob
@PhulMayaSubba-ol7ob Ай бұрын
सारै राम्रो जान कारि अनि दाजु अकबरे खोरसानि रोपदा खोरसानि को बोट अनि डाला मोर्दकै जान द्द यसको दबै चै के होला सिकाइ दिनु होस ना दाजु एउटा भिडियो बनाइ दिनु होस है दाजु❤
@ashishtitung4265
@ashishtitung4265 Ай бұрын
कुन टमाटरको विऊ राख्ने पर्दछ
@user-jf9un7rp5m
@user-jf9un7rp5m Ай бұрын
कुन महिना राख्दा राम्रो हुन्छ होला
@user-hy1dw4pm2j
@user-hy1dw4pm2j Ай бұрын
Best your information 👍👍👍ℹ️ℹ️ℹ️ please 🥺🥺🥺🥺
@TulsiramGyawali
@TulsiramGyawali Ай бұрын
टमाटर लौका घिरौला करेला बोडि घरको छतमा पलास्टिको ठुगामा रोपनेहो किरा नलाग्ने सबैलाई हुने घरेलु औसघि हुनछकि नाई भाई नत्र भेटनरिमा पाईने कुनराम्रो बताई दिनुस कति एम ऐल राख्ने र फुल फुल्दा बिसादी हरू राखन हुन्छकि नाई सबै लाई हुने राम्रो औसघि बताई दिनु युटुबच्यानलमा नत्र मेरो भाईबर मेसेन्जर मा पठाई दिनु पाल्पा मा हो भाई
@bhuwanthapa9114
@bhuwanthapa9114 Ай бұрын
3 g cutting बारेमा भिडियो चाहियो
@Kamal.2059
@Kamal.2059 Ай бұрын
4200 ma aauxa
@Melo-ll7up
@Melo-ll7up Ай бұрын
www.youtube.com/@Melo-ll7up
@pustomkumar8165
@pustomkumar8165 Ай бұрын
Tyo seto seto vayera kuiyera kina janxa?k Garne?
@rajkumarbishwokarma3563
@rajkumarbishwokarma3563 2 ай бұрын
Very good advice sir
@hirapokhrel2
@hirapokhrel2 2 ай бұрын
टुटा भनेनको कुन किरा हो
@pasangdoma2227
@pasangdoma2227 2 ай бұрын
Patmai kinA marxau hola
@TulsiramGyawali
@TulsiramGyawali 2 ай бұрын
कौसिमा बोडि घिरौला घ्युसेबि ळौका मा लागेको लाईकिरा जस्तै अरूकिरा पनि नआऊने कुन औसघि राम्रो हुन्छ बताईदिनु सर घरको छतमा हो सानो बुटामा घेरै फलोस कुननामको राम्रो हुनछ कुनमहिनामा रोप्ने बताईदिनुत सर युटुबच्यानलमा नत्र ह्वाटसब मेसेन्जर मा भन्नुहोला पाल्पामा हो
@nawarajgajurel9472
@nawarajgajurel9472 2 ай бұрын
Chor aago vaaera chai kasari chine ho
@IndiraadhikariRijal
@IndiraadhikariRijal 2 ай бұрын
नमस्कार सर म सधैं हजुको भिडियो हेर्ने गरेको छु र तरकारि खेति पनि गर्दै आबएको छु
@janukakc888
@janukakc888 2 ай бұрын
धेरै राम्राे छ दाइ धन्यवाद 🙏
@amirtamang4714
@amirtamang4714 2 ай бұрын
मलाई नि चायो
@TruthfulTalks1980
@TruthfulTalks1980 2 ай бұрын
thanks for 4k sub love you all.
@menukasharma5399
@menukasharma5399 2 ай бұрын
राम्रो लाग्यो अलि अलि तरकारी लगाउँदा पनि रमाइलो छानी छानी सब्जी खान पाइन्छ यो टाइट करेला बनाउँदा गोलो चाना बनाएर नुन हालेर चलाउँदै 15मिनेट पछि पकाउँदा तीतो काम हुन्छ खुसी लाग्यो
@thaparamesh4478
@thaparamesh4478 2 ай бұрын
एकदमै राम्रो काम
@birendrayadav2857
@birendrayadav2857 2 ай бұрын
Kun jat ki girola ramro hunxa
@dhanushanitavlogs
@dhanushanitavlogs 2 ай бұрын
174 subscribers 😢😢
@dhanushanitavlogs
@dhanushanitavlogs 2 ай бұрын
174 subscribers thanks 😢😢
@user-ob5yz5gi2q
@user-ob5yz5gi2q 2 ай бұрын
Thanks for information
@user-ob5yz5gi2q
@user-ob5yz5gi2q 2 ай бұрын
Thanks
@Devanurag256
@Devanurag256 2 ай бұрын
❤❤❤❤❤
@anilchaudhary8293
@anilchaudhary8293 2 ай бұрын
Bewu noi lagaune ki berna rakhera sir lauka
@prakashpaudel965
@prakashpaudel965 2 ай бұрын
सर यो सिजनमा ( पहाडमा) खुल्ला जमिनमा धनिया र साग कसरी लगाउन सकिन्छ ।
@durgapun3242
@durgapun3242 2 ай бұрын
Fresh up date
@user-nl2it6dt1z
@user-nl2it6dt1z 2 ай бұрын
यो chinese neppa cabbage कहिले लगाउने,सर?
@nepalithito9886
@nepalithito9886 2 ай бұрын
हजुर कुन ठाउ बाट प्रेम सर???
@RekhaSiwakoti-go8fn
@RekhaSiwakoti-go8fn 2 ай бұрын
Sir ma dhangadhi fhulbari baat
@rabighimire2955
@rabighimire2955 2 ай бұрын
Ranro 👍️
@yambk186
@yambk186 2 ай бұрын
Helo Perep gi Hajur ko Fon.Namarni halnu hola
@himshikhar75
@himshikhar75 2 ай бұрын
kzfaq.info/get/bejne/itWKibuAprTVaX0.html
@himshikhar75
@himshikhar75 2 ай бұрын
www.youtube.com/@himshikhar75
@roserjack7341
@roserjack7341 2 ай бұрын
मैले पनि यसरी नै लगभग उमारेको थिए । तर उमृन सबै उमृए । समस्या पछि के भयो भने ,घाममा राख्दा खेरी २,४ बोट ओइलाएर मर्यो । किनकी घाम नपाउदा ती बिरुवाहरु धेरै पातालो ,लामो भएर लतृदो रहेछ । मैले एकै चोटि घाममा राखेको होइन । क्रमिक रुपले घण्टा बढाउदा पनि यस्तो भयो ।बीउ चाहिँ उपचारित गरेको थिएन ।के यसैले गर्दा यस्तो भएको हो त ?
@davidpaudel2146
@davidpaudel2146 2 ай бұрын
नेपाल्को बाताबरण मा कति उचाइ सम्म गर्न सकिन्छ ह्जुर जान्कारी चाइयो
@cibotepun6056
@cibotepun6056 2 ай бұрын
यउटा बोटमाकति फलछ
@birdangi1505
@birdangi1505 2 ай бұрын
अखबरे खुरसानि पति के जि कति रुपैया ले बिकरि हाेनछ
@nepalianmol1715
@nepalianmol1715 2 ай бұрын
❤❤❤❤