बिवाद पछि सुधार केन्द्रमा बुझ्न जाँदा G-Bob यसो भन्छन | RONB |

  Рет қаралды 770,413

Routine of Nepal Banda

Routine of Nepal Banda

2 жыл бұрын

बिवाद पछि सुधार केन्द्रमा बुझ्न जाँदा G-Bob यसो भन्छन | RONB |
Follow Us at
Email : ronbnepal@gmail.com
Facebook : / officialroutineofnepal...
Instagram : / routineofnepalbanda
Twitter : / ronbupdates
Website : ronbpost.com/
TikTok : / routineofnepalbanda
#ronb #gbob

Пікірлер: 1 000
@donaitahk8264
@donaitahk8264 2 жыл бұрын
बाबू जि बब , तिम्रो बुबा आमा ले तिम्रै लागि भनेको हो। म 46 बर्षको आमा हु। पहिलो पटक तिम्रो गीत मन पराएर रयाप सुन्न थालेको छु। तिमी सुध्रिनु पर्छ बाबू अमुल्य जीवन नशामा खेरा नफाल । बुवा र आमा भगवान् हुन् तिमिलाइ सृष्टि गर्ने उहाँको मन नदुखाउ है
@rupalimbu6464
@rupalimbu6464 2 жыл бұрын
कति राम्रो सोच्ने तरिका रहेछ जि बब भाईको विशेष गरेर परिवारले साथ दिनुहोस् यो अवस्थामा ऊ कति सुध्रिन चाहेको रहेछ ।उस्लाई नराम्रो नभन्नुहोस् अनि फेरि जे कुरा पनि त राम्रो हुनको लागि समय लाग्छ नि
@komalbhatta77777
@komalbhatta77777 2 жыл бұрын
सब लाई आफ्नो भिउज अनि पैसा को परेछ यो बाबु लाई के परेको छ कि बितेको कसलाई थाहा God yo babu लाई सही मार्ग dekhaidinus स्वार्थले g-bob सँग जुडिय का सब लाई दूर गर्दिनुस एउटा दिदीको प्राथना छ पशुपति नाथ रक्षा गर प्यारो g-bob लाई
@VarshaShakya
@VarshaShakya 2 жыл бұрын
यो भाईलाई गालि गलौज गर्नु जायज हुँदैन बच्चानै छ... हो कोहि कोहि समय अनुसार बिग्रन सक्छ... उसले भनेको कुरा उसको तर्फमा सहि हो... तर पनि आमा बाबुको माया न हो... आमाबाबुले सदैब साथ दिनुपर्दछ तर रेख देख चाँही गर्न छुटाउन चाँही हुँदैन... गाह्रो छ आमाबाबु हुन पनि... र साथै छोरा छोरी हुन पनि त त्येतिकै गाह्रो छ... नागरिकता भएपनि यो GBOB को केसमा उनि नाबालक नै छन्... शालीन भद्र सरल साथै नाबालिक बुज्झकड!!! सबैले साथ दिने पर्छ यो भाइलाई साथै उनको परिवारलाई पनि...
@fulkumarlimbu4839
@fulkumarlimbu4839 2 жыл бұрын
आमा बाबा को कुरा नसुन्ने गिबप
@dhanniroula3255
@dhanniroula3255 2 жыл бұрын
सन्तानको लागि सबै दिनु भएछ तर सस्कार सस्कृती दिन बिर्सनु भएछ अभिभावकले त्यसैको फल हो
@mewaatmagarni9384
@mewaatmagarni9384 2 жыл бұрын
एक नम्बर मा जन्म दिने आमा बाबू लाई राख्नु बाबू किन कि कुनै पनि आमाले छोराछोरी को कुभलो चाह्न्न बाबू तिमी पनि पछि गएर बाबा बन्नेछ त्यतिबेला बल्ल बुज्छौ plz बाबू यति राम्रो कलाकारको लागी त्यो ठाँउ जानू राम्रो होइन
@saritasubba9888
@saritasubba9888 2 жыл бұрын
सन्सारमा सवै कुरा पाउन सकिन्छ, जन्मदिने वुवा,अामा पाउन सकिन्न ,पछि मात्र वुझ्छाै वावु , तेतिखेर ढिलाे भईसकेकाे हुन्छ ।
@arunakuthumirai7832
@arunakuthumirai7832 2 жыл бұрын
स्वतन्त्रता प्रत्येक ब्यक्ति को अधिकार हो,यदि उ किशोर अवस्था को छ उ सक्षम छ भने,G BOB ले आफ्नो करीयर को लागि स्वतन्त्रता मागेको हो,घर परिवार पिन्जडा हैन उडान भर्न सहयोग गर्ने सहयात्री बन्नु पर्छ|
@Chhota.Pandit.
@Chhota.Pandit. 2 жыл бұрын
गु- बब अबको ८ वर्ष पछि- मेरो मामु, मेरो बुवा हु हु हु- मैले चिन्न सकिन हजुरहरुलाई, म सानो थिए, बुझ्न सकिन भन्दै यहि मिडियामा आउनेछ। आज भोलिका केटकेटिलाई बलात्कार होस् कि अन्य जे सुकै कुरा,८ वर्ष पछि बल्ल चेत खुल्ने गर्दछ।🥸
@hamro_lyrics_NP
@hamro_lyrics_NP 2 жыл бұрын
जिबब भाइको कुरा सुन्दा भित्री सफा हृदयबाट जे हो त्यै भनेको छ। उस्को फिलिङ्ग्स पनि नराम्रो चैं हैन।
@babingaha
@babingaha 2 жыл бұрын
यस्तै हो जिबब आफ्नै देखि ग्रसित छ🙏🙏🙏उस्लाई स्वतन्त्र छोडिदेउ🚶‍♂️
@arjuchapagain650
@arjuchapagain650 2 жыл бұрын
‌सन्तानको खुशी नै बुबा आमाको खुशी हो तसर्थ
@NabinBhandarielunga
@NabinBhandarielunga 2 жыл бұрын
आफ्नै ज्यान घाँडाे भएपछि बाऊ-आमाकाे तनाव झेल्न गाह्राे हुन्छ। सुन्न पनि मन लाग्दैन। हीरालाई किरा नबनाऊ please 🙏🙏🙏
@prajalsunuwar1602
@prajalsunuwar1602 2 жыл бұрын
no matter what happens g-bob just continue doing what you have started.
@kumarsubedi8887
@kumarsubedi8887 2 жыл бұрын
अब चाडै राम्रो मान्छे अशल छोरा भएर निस्क्नु है Gbob😪😪😪😪
@chatrabahadur8
@chatrabahadur8 2 жыл бұрын
Power to you brother.... Healing comes within oneself
@santoshsilwal4875
@santoshsilwal4875 2 жыл бұрын
you are absolutly right bro,your thoughts are very much true for the nepalese society bcoz every parents sees their children as a baby it should be changed but you will understand when you become parents think abt it..best of luck
@bimalbasnet3565
@bimalbasnet3565 2 жыл бұрын
जिन्दगीको भारी बोक्दा बल्ल थाहाँ भयो स्कुलको झोला त धेरै नै हलुको रै छ भनेर😳जिन्दगी जिउन यति सजिलो त छैन, तर यति गाहो होला भन्ने सोच्या पनि थिएन😢
@Sarkar965
@Sarkar965 2 жыл бұрын
तिमि फ्रेस हुनु पर्छ भाई सचिकै तिमिले सोचेको जस्तो हुनालाई र स्टार बन्नलाई नत्र गारो छ antf भनेको तिमि चलुन्जेल तिम्रो पछि लाग्ने हो जब तिमि चल्न छोड्छ antf ले पनि तिमिलाई छोड्छ ! आमा बाउ भनेको तिम्रो सफलता म होस या दुख मा होस सधै साथ मा हुन्छ !
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 48 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 9 МЛН
Dong Talks About ANTF and GBOB
4:02
Sanjay Silwal Gupta
Рет қаралды 450 М.
Laure's Message To GBOB
2:57
Sanjay Silwal Gupta
Рет қаралды 440 М.
Did Modi really kill black money in India? : Economic case study
27:40