चैतमा लगाउनुहोस यी तीन तरकारी उत्पादन र आम्दानी दुबै डबल

  Рет қаралды 4,012

Krishi Jankari

Krishi Jankari

3 ай бұрын

चैतमा लगाउनुहोस यी तीन तरकारी उत्पादन र आम्दानी दुबै डबल Plant these three vegetables in Chait to double the production and income #krishi_jankari #tomato_farming #chilli_farming #ladyfinger #कृषि_जानकारी

Пікірлер: 9
@rabighimire2955
@rabighimire2955 3 ай бұрын
राम्रो जानकारि👍️
@krishnasinghpela1460
@krishnasinghpela1460 3 ай бұрын
अहिले लगाएर फल्दासम्म काँ ३०-३५ डिग्री रहन्छ त ? भिण्डीका लागि अहिले ठीक छ, फल्दै गरेको टमाटर अहिले त खुम्चिन सुरु भैसक्यो, अहिले नर्सरी राखेर वैशाख जेठको गर्मीमा के हालत होला !
@user-do8qe3bl7z
@user-do8qe3bl7z 3 ай бұрын
Vendi ta jati rope pani umradaina umre pani mari halxa k vako ho
@krishnasinghpela1460
@krishnasinghpela1460 3 ай бұрын
बिउलाई १/२ दिन पानीमा भिजाएर रोप्नू, बिउ धेरै गहिरो नहाल्नू, पानी छर्की राख्नू उम्रिहाल्छ, नभिजाएरै पनि उम्रिन्छ नि , तर पुरानो र जस्तोसुकै बिउ नरोप्नू, उम्रेपछि खरानी हाल्दै गर्नू खरानी छैन भने नीम तेल या यस्तै कीटनाशक पाउँछ , यसको स्प्रे गर्दै गर्नू , केही बोट मरे पनि अधिकांश बोटहरू सप्रिन्छ
@punrashmi5508
@punrashmi5508 3 ай бұрын
सर होचोमा फाल्ने टमाटर कुन होला ??अनि तराइमा हुन्छ कि हुदैन !कृपया भनिदिनुहोला
@krishnashrestha5969
@krishnashrestha5969 3 ай бұрын
अमिता होचो र धेरै फल्छ
@punrashmi5508
@punrashmi5508 3 ай бұрын
@@krishnashrestha5969 thankyou so much sir. Taraima ta hudaina holani sir
@PannaThapa
@PannaThapa 3 ай бұрын
रुचि हो होचो मा फल्ने झिक्रो नचाहिने जात
@roserjack7341
@roserjack7341 3 ай бұрын
नमस्ते सर । घर तनहु । मैले पहिलो चोटि गोलभेडा सिर्जना F1 hybrid लगाउन खोज्दैछु ।बिना टनेलमा हुन्छ कि हुदैन होला ? र बीउ छर्नु भन्दा अगाडि घाममा राम्ररी सुकाएर मात्र छर्नु भनेर लेबलमा टास्सिएको छ । के सुकाउनु नै पर्छ र कारण के होला । सुझाब पाए आभारी हुने थिए ।
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 21 МЛН