चौकिनीको कथा । Chaukiniko Katha - Herne Katha EP02

  Рет қаралды 491,918

Herne Katha

Herne Katha

6 жыл бұрын

Support Herne Katha on Patreon: bit.ly/2BrQzlQ
असोज अन्तिम साता ढोरपाटनका बुकीहरु ओइलाउन थाल्छन् र मानिसहरु बेँसी झर्न थाल्छन् । मध्य हिउँदका केही महिना यहाँका बाटाघाटा, चौर चौतारी, खोला नाला, अनि वन जंगलहरु लगभग एक्ला हुन्छन् । घरहरुमा ताल्चा लाग्छन् । तर पुरै गाउँ रेखदेख गर्ने जिम्मा पाएका चौकिनीहरु भने गाउँमै भेटिन्छन् ।
----------
Cinematography - Jeevan Rijal
Presenter - Bidhya Chapagain
Director- Kamal Kumar
----------------
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।
थप जानकारीको लागि:
वेबसाइट: hernekatha.com
फेसबुक : / hernekatha
ट्वीटर : / hernekatha
इन्स्टाग्राम: / hernekatha
----------------
'Herne Katha' is stories of ordinary people. We tell ordinary stories in extraordinary ways.
For more info:
Web: hernekatha.com
Facebook : / hernekatha
Twitter : / hernekatha
Instagram: / hernekatha
-----------------
हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
-------------------
Distribution of our contents by downloading and re-uploading inside and outside KZfaq without our written consent is strictly prohibited. However embedding our videos with proper credits is always welcome.

Пікірлер: 895
@reshamroka1081
@reshamroka1081 6 жыл бұрын
बिद्या जी कै प्रस्तुतीको खाँचो औंल्याएँ मैले।
@rajasuba2036
@rajasuba2036 6 жыл бұрын
बिद्या जि को प्रश्न र सोध्ने शैली एकदमै नम्र र साधारण छ सबैको मनछुने
@jhapendramagar3731
@jhapendramagar3731 6 жыл бұрын
एति मिठो गाउँ को तितो सत्य कथा अलि छोतो भयो प्रस्तोता चाहिँ बिद्या मेदम नै हुनुपर्छ सुन मा सुगन्ध हुने छ💋💋💋💋✋
@ganeshbhusal5557
@ganeshbhusal5557 6 жыл бұрын
बिध्या दिदि अब देखि हजुर ले नै सन्चालन गर्नु होला, यहा पत्रकार को त बोल्नी सैली रहिन्छ
@amiralive
@amiralive 6 жыл бұрын
बिद्या दि ले आफैं अन्तर्वार्ता लिएको भए सुनमा सुगन्ध हुने थियो।
@tivohs9650
@tivohs9650 6 жыл бұрын
Ever Green TV ho hae
@rabingurung7444
@rabingurung7444 4 жыл бұрын
yo anchor ta chor phatah jasto, anuhar na danuhar ko gajedi jasto
@bipinkhatiwada9115
@bipinkhatiwada9115 4 жыл бұрын
@@rabingurung7444 khai k gareko ho .. aba yestai taal ho bhane herna chodchan sabai le
@sanjulama7803
@sanjulama7803 4 жыл бұрын
यहाबाट कति राम्रो हुनेर भातमराहरु
@narendralimbu3068
@narendralimbu3068 6 жыл бұрын
सकल्ली मान्छे र सफा मन हरु प्राकृतिक सुन्दरताले भरिपुर्ण मेरो देश
@MBRIDERNP
@MBRIDERNP 6 жыл бұрын
बिध्या दिज्यु हजुर ले नै सोध पुछ गर्नु पर्यो दाजु को सोधै खासै मन परेन
@user-iw8iy9rk1h
@user-iw8iy9rk1h 6 жыл бұрын
धौलागीरी जस्तै शुन्दर अनि उज्याली बिध्या चापागाई शालीन स्वाभाब नरम ब्यबहार मिठो बोली आज सुन्न नपाउदा के नपुगे के नपुगे जस्तो भयो । कुमार सर को पनि राम्रो प्रस्तुती
@Sendowvlog
@Sendowvlog 6 жыл бұрын
दारी दाइको प्रस्न सोधने तरिका पत्रकार नभै दादा गिरि तरिकाको भो
@dollyrana5404
@dollyrana5404 6 жыл бұрын
skybro limbu सहि भन्नुभयो
@merinasubedi3461
@merinasubedi3461 6 жыл бұрын
Malai pani testei anubhab bhayo
@ranjanarairanjana1767
@ranjanarairanjana1767 5 жыл бұрын
Kati maja lageu hajur aama haru bolnu vako💞💞💞💞
@dipenpunmagar7323
@dipenpunmagar7323 3 жыл бұрын
😀😀😁😁😁
@sanjaygurung291
@sanjaygurung291 2 жыл бұрын
Sodni tarika tehi cha tapailae KT ko voice man pareko ho sir
@sunitkhanal2790
@sunitkhanal2790 6 жыл бұрын
हेर्नै पर्ने एउटा कथा ! चौकिनिका कथा । हेर्ने कथाका दुवै कथाले मन छोएको छ । गज्जब कार्यक्रम ।
@bibekbaraili1393
@bibekbaraili1393 6 жыл бұрын
चौकिनी आमा हरुको गित अनि बोलेको सुन्दा मन कस्तो आनन्द लाग्यो अनि कत्ती मिठो हास्नु भाको आमा हजुर हरुको मुहारमा सदै यस्तै खुसी रहि रहोस अनेक दुख कष्ट सङ्ग संघर्ष गर्दै जिबन बेतित गरि रह्नु हुने आमा हरुलाइ मेरो ढोग
@MrRajkharel
@MrRajkharel 6 жыл бұрын
नेपाली विविधता,मौलिकता र सम्पन्नता । मेरो जन्मभूमि बाग्लुङको मुटु उत्तरी ढोरपाटनको जीवन, भोगाई, संर्घष, संगित, बाध्यता,भाषाभाषिका अनि प्राकृतिक सुन्दरतालाई अभूतपूर्ण श्रव्यदृश्य सामग्रीमा उतारिएको पुरा गाउँ रेखदेख गर्ने चौकिनीहरुको कथा, यो सुन्दर हेर्ने कथा हेरेपछि बाग्लुङे मन भुवाजस्तै भुरभुर उडेको छ । गर्वले छाती फुलेको छ । मुलुककै खोजी पत्रकारिताको सेतु उज्यालो परिवारप्रति हृदयबाटै आभार । साझा सवाल छोडेकी विद्या चापागाईको परिवारको यो प्रयासले अझै उचाई लिने छ
@santhoshpun3789
@santhoshpun3789 3 жыл бұрын
Gau ta Sarai ramro ho Tara Sarai dukha ko Jindagi ♥️♥️Mero purano gau..
@ashoknepal960
@ashoknepal960 6 жыл бұрын
एउटै प्रस्न चार चोटि चार जना लाई सोध्ने तरिका राम्रो भएन ।
@kamalgurung9650
@kamalgurung9650 4 жыл бұрын
Ho ta eutai prashna kati choti herne lai ni wakka
@johnjohnson5394
@johnjohnson5394 4 жыл бұрын
Same question Mero ni
@capradipkatuwal6271
@capradipkatuwal6271 6 жыл бұрын
Request you to add english subtitle so that our story can reach to worldwide.(title as well as in video)
@binaydewan3179
@binaydewan3179 6 жыл бұрын
click on CC bottom line of KZfaq Video
@binaydewan3179
@binaydewan3179 6 жыл бұрын
बिसाल जी तपाई हामी जस्तो देशको शक्तिले केहि सब्य शब्दको प्रयोग गरेर अझ सुमुधुर देश बनाउने होकी
@TheParaswaiba
@TheParaswaiba 6 жыл бұрын
एउटै प्रश्न घरि-घरि सोध्द ज्याउ लाग्यो दारीले
@brishikakc9221
@brishikakc9221 5 жыл бұрын
Pradip Katwal ur absolutely right
@bimalmalla1890
@bimalmalla1890 6 жыл бұрын
निकै नै राम्रो कार्यक्रम । प्राकृतिक सुन्दरताले भरिएको विकट अनि दुर्गम ठाउँ लाई सबै सामु ल्याउनुहुने बिध्या ज्यु लाई धन्यवाद ।
@user-li8ld1fg2o
@user-li8ld1fg2o 6 жыл бұрын
चौकिनी बज्जैको मुस्कान 😍😊 सुन्दर ठाउँ ☺ साह्रै राम्रो लाग्यो।।
@dineshkathayat3766
@dineshkathayat3766 4 жыл бұрын
फेरी अर्को कथा। चौकिनी आमैको।अनि ढोरपाटनको। कति राम्रो मुस्कान। कति धेरै संघर्ष। कस्तो शालिनता। अनि सौता भएर पनि कस्तो मिलेका।
@kotalidragon
@kotalidragon 6 жыл бұрын
गाउँको सिस्टम राम्रो लाग्यो भलै गाउँमा विकटता र समस्याहरू भएतापनि त्यस्तै गरि चौकिनिको भाका पहिल्यै सुनेको भएतापनि उहाँको स्वरमा विशुद्ध लाग्यो ।
@kalabk3804
@kalabk3804 6 жыл бұрын
आहा चैकिनी आमा कति राम्रो मिठो अनि मिठ्ठो वोल्नु भाको ..यस्तो एकादेशको कथा जस्तो जिवनसैली कति रमाईलो लाग्यो कस्तो राम्रो नियम वनाको तर प्रश्न चाहि निकै पटक दोहरिएछ ...
@uday4bhagi
@uday4bhagi 6 жыл бұрын
चौकिनीको कथा हेर्न पाए । बिश्वास को संसार देख्न पाउदा दङ भए। चौकिनी आमा को मुस्कानले दिल रमायो अनी गीत ले गाउँघर याद आयो ।।
@sabinaparajuli2891
@sabinaparajuli2891 4 жыл бұрын
मन छोयो ।
@bjwin123
@bjwin123 6 жыл бұрын
प्रस्नकर्ता को प्रस्न सोद्ने तरिका मन परेन ,बाकी सबै राम्रो छ |
@umeshchhatingal6866
@umeshchhatingal6866 6 жыл бұрын
Bidhya dede khoe ta
@zikzak6074
@zikzak6074 6 жыл бұрын
Natural xa bhai ramro xa filmy style ko timi lai kina pachena bhai?
@krishamagar8943
@krishamagar8943 5 жыл бұрын
Bidya diko kamile testo lageko ho
@babulal-sz1sz
@babulal-sz1sz 4 жыл бұрын
yo mula k parale sodxa Nepali hoina jasto xa ma sanga vatnu parni yo mancha sundai tatiyo asko kura
@ghanshyampuri9979
@ghanshyampuri9979 3 жыл бұрын
सहमत
@kcbinod4234
@kcbinod4234 2 жыл бұрын
Outstanding organic documentary from Nepal. Real character and real things. Deserves Oscars! Keep it up team. Appreciate it 🙏
@ishworsharma5346
@ishworsharma5346 10 ай бұрын
आहा कति मन छुने आमाहरुको कुरा उस्तै कति मिठो आवाज ले गाउनु भको गित । हेर्ने कथा टिमलाइ मेरो सलाम
@binodlama6296
@binodlama6296 6 жыл бұрын
Ma aeuta Nepali bhayera pani merai desh ma hune ajib gajib ani satya Katha bata tadha rahechu. Kati mitho ani aananda lagne raicha yestà Katha ani desh ko bibinna thau, uha haru ko jiwan yapan garne saili Kati rochak hudo raicha. Ma bhitrai bata danga ani makhha parirahechu. thanks to Herne Katha team!
@KashishMom
@KashishMom 6 жыл бұрын
Boju haru kati mazza le bolnu vako.. Haso ustai ramro☺️☺️
@rajmanibhattarai7156
@rajmanibhattarai7156 6 жыл бұрын
कार्यक्रममा नेपाल को छुट्टै र फरक परिबेस हेर्न पाउँदा निक्कै खुशी लग्यो!! यहाँहरु सबैलाई धेरै धन्यवाद, कार्यकम प्रोस्तोताको प्रयास पनि सराहनीय छ, येदप्पी गैर अनुभव, पूर्व तयारी को कमि ले होला अलिक खल्लो महसुस भयो, आगामी कार्यक्रम मा ध्यान पुराउनु होला!! यहाँहरु को साफलता को कामना गर्दछु!!!
@nainasinghrai5713
@nainasinghrai5713 4 жыл бұрын
सुन्दर ढोरपाटन म मैले पनि लगभग दुइ साल यहाँ बिताएको छु |
@deepudarpan8165
@deepudarpan8165 6 жыл бұрын
मेरो देशमा राजनीति के का लागि गरिन्छ यहाँ कहिले सुविधा सम्पन्न हुन्छ सरकार ? कहिले बिजुली पुग्छ ? कहिले गाडी पुग्छ ? कहिले सिँचाइ अाधुनिक प्रणालीमा लागु हुन्छ ? कति पर्यटन काे सम्भावना बाेकेकाे ठाउँ छ सलाम छ ढाेरपाटनकाे कथा हेर्न माैका दिएको मा पत्रकार मित्र।
@yogendraacharya6599
@yogendraacharya6599 6 жыл бұрын
असाध्य मन छुने कथा नेपालको एक उदाहरणीय र बिकट
@loveadhikari5902
@loveadhikari5902 6 жыл бұрын
गजब छ , बिद्ध्या चापागाई भको भए झन सुगन्ध हुन्थ्यो , खुशी खोज्न शहर भौतारिरहनु भन्दा गाउ मै भेटिन्छ वा किप इट उप अप ! 👌👌😘😘😍
@sureshshishir7218
@sureshshishir7218 4 жыл бұрын
दिदी र हजुरआमा हरु ले कस्तो मीठो कुरा गर्नु भयो। अनि गित गाउदा कस्तो राम्रो सुन्दर हरियाली डाडा पाखा को सीन ले सुन मा सुगन्ध भको थीयो। अनि यो ठाउँ एक्दम राम्रो लागो।
@reynubantawa5458
@reynubantawa5458 6 жыл бұрын
सराइ रमाइलो ।जिन्दगी एस्तै रहेछ 😑😑
@meghrajgurung1176
@meghrajgurung1176 3 жыл бұрын
यति प्राकृतिक सुन्दरता भरिएको देश लाई लाचार तत्कालीन शासक र बर्तमन भ्रस्टाचार नालायक हरुले चिन्न नसक्दा देसका कुना कन्दरा हरु रोइरहेको छ बिकासका आशा हरु पर्खिरहेको छ।
@khanalnarayan14
@khanalnarayan14 6 жыл бұрын
सार्है राम्रो लाग्यो । त्यो उमेरमा बालापनको याद धेरै छन होलान् आमाहरुको । मुहारमा मुस्कान छ ।अनि कोहि पनि गाउँमा नहुदा बिरानो झैँ लग्दो हो ।
@lopsonbabu5925
@lopsonbabu5925 6 жыл бұрын
I miss you mom and father khusi lagyo aja hamro gawau ko video harn pawada thanks dari daju
@hemantapaudel4394
@hemantapaudel4394 3 жыл бұрын
कुन जिल्ला हो यो भन्नुस त निकट भविश्यमै यो गाउं घुम्ने रहर छ!
@sharmilabishwakarma1672
@sharmilabishwakarma1672 5 жыл бұрын
प्रत्येक गांउका मानिसको वास्तविकता बुझ्रन पाईने । हेर्ने कथामा । Thank you and best of luck.
@Saanum96
@Saanum96 6 жыл бұрын
मनै आनन्दित बनायो चौकिनी बज्जैको मुस्कानले ।😍😄
@takmanoli569
@takmanoli569 5 жыл бұрын
Marolpakoho kohora .tapiy
@takmanoli569
@takmanoli569 5 жыл бұрын
Rilai mi om
@takmanoli569
@takmanoli569 5 жыл бұрын
Huisg .dish gaai
@khemlimbu1430
@khemlimbu1430 5 жыл бұрын
बिद्या चाँपागाइ जतिको राम्रो प्रस्तुति लागेन , जे होस् हेर्न लाएक छ,
@birgorkhali9870
@birgorkhali9870 4 жыл бұрын
Yesto Life💕Style🌹🌹 लेक💕बेसी को जीवन Maximum पहाडी area मा छ । हाम्रो गाउँमा पनि छ but security lady चौकेनी चाही छैन ।।।। beautiful life beautiful show 💕💕💕
@jayshrestha1319
@jayshrestha1319 6 жыл бұрын
कार्यक्रम एकदम राम्रो छ तर प्रस्न सोध्ने व्यक्ति को शैली र हाउभाउ देख्दा दिक्क लागेर आउँछ।
@diliptamang4587
@diliptamang4587 6 жыл бұрын
बिध्या चापागाइ दिदिको कार्यक्रम हेर्नमा छुट्टै मज्जा ,छुट्टै आनान्द मिल्छ! तर आज दिदी आफैले लिनु भएको अन्तरबार्ता सुन्ने भएर होला अरुको त नुन बिनाको तरकारी जस्तै खल्लो लाग्यो!
@binaydewan3179
@binaydewan3179 6 жыл бұрын
एउटा फरक कथा, सिमित सिमा देखि बाहिरको मानिसले सायद सोच्न पनि सक्दैनन् होला | जीवन जिउने तरिका एका देशको कथा जस्तो कहाली लाग्दो जीवन सैली |
@takmanoli569
@takmanoli569 5 жыл бұрын
Hoar yu yai taking dih
@lekhmagar8237
@lekhmagar8237 6 жыл бұрын
कार्यक्रम असाध्यै राम्रो लाग्यो यसलाई अझ राम्रो बनाउदै लाग्नुहोला धन्यवाद । दुर दराजका सामाजिक घटना तितो तर सत्य कुराहरु साह्रै रमाईला छन् । सरकारको ध्यान दुर दराज सम्म पुगोस् ।
@BeautifulVdo
@BeautifulVdo 6 жыл бұрын
Hw lovely story !!! यो दारी पत्रकार बन्धु को ठाउमा बिध्धा जि भए कति राम्रो हुन्थेयो होला होइन!!! हि पत्रकार बन्धु यो धोरपाटन बाट कता तिर लाग्नु भयो तपाइहरु !!!
@rudrabahadur5134
@rudrabahadur5134 6 жыл бұрын
हेर्ने कथा असाधौ राम्रो कार्यत्रम जाँहाँ हामीलाई थाहा नभएका र नदेखेका कुरा सुन्न र देख्न पाइन्यो । धन्यबाद सम्पूर्ण हेर्ने काथा परिबार लाई
@hangmarai8654
@hangmarai8654 6 жыл бұрын
बजुहरुको साहसलाइ मेरो सलाम कति मीठो मिजासिलो बोली @Hellosarkar यता पनि एक नजर लगाउने होकि? पत्रकार दाइ अलि नरम मिजासिलो बोली बोजुहरुबाट सिक्दा हजुरलाइ पनि आगामी दिनमा फाइदा नै होला।
@rajuarzu8285
@rajuarzu8285 6 жыл бұрын
मर्मस्पर्शी कथा बज्यै को याद आयो।प्रस्नकर्ता को अलि रुखो लाग्यो शैली।अलि लामो समय को हुनु पर्यो यती मार्मिक कथा का शृंखला हरु।।।।
@susmitapudasaini3443
@susmitapudasaini3443 5 жыл бұрын
Yo khatha Hera Afai gayara herda Khusi lago malai thanku herna Katha teamlai
@narendranepal5135
@narendranepal5135 6 жыл бұрын
कति राम्रो हाम्राे देश टुरिजमकाे बिकाश हुने हाे भने याे गाउँमा मानव बिहिन हुदैन्थाे हाेला।
@user-im2rz4co7k
@user-im2rz4co7k 6 жыл бұрын
आहा कति रमाइलो अनि रोचक
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
अचम्म अचम्मको कथाहरु हेर्दै छु।
@lokeshkumai3867
@lokeshkumai3867 4 жыл бұрын
बरै नि चिनेको बजे हरु लाई देख्न पाइयो चौकिनी बजे हरु पनि बुदि हुनु भएछ ।।।।
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
त्यही गाउँको हो हजुर?????
@kasindrayadav3373
@kasindrayadav3373 5 жыл бұрын
विध्या जी को अभाव खड्कियो । मज्जा लागेन ।
@jamunasanjel8668
@jamunasanjel8668 3 жыл бұрын
धेरै धेरै धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिमलाई,,,हजुरहरुले गर्दा घरमा बसीबसी अाफ्नाे नेपालका सबै घुम्न पाएका छाैँ
@prajwalbhattarai5276
@prajwalbhattarai5276 2 жыл бұрын
Kati sundar प्रस्तुति🥀❣️ ठुलो मन भएका सुन्दर र परिश्रमी मानिसहरू
@evanxetri7176
@evanxetri7176 2 жыл бұрын
बाग्लुङ गुल्मीको भ्वाइस टोन नै प्यारो लाग्छ म गुल्मीको बागलुङ नजिकै पर्छ हरेक दसै मा घुम्न जान्छ्म घुम्न ढोरपाटन निकै रमाइलो छ
@krishnagautam6781
@krishnagautam6781 3 жыл бұрын
काम सबै ले गर्न सकिन्छ तर लोकप्रिय उधघोषक बिद्या जी भैदिएको भए कथा राम्रो बन्न सक्ने थियो।
@romeethapa5293
@romeethapa5293 6 жыл бұрын
So beautiful episode thank u for bringing true stories ,real stories real nepalese , its truly touching documentary lots of love to these old brave ladies😁
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 6 жыл бұрын
आहा नि Heart touching कति मीठो गित अनि स्वर
@symonsansar8156
@symonsansar8156 6 жыл бұрын
आदरणीय कलिमा हजुरामा को हासो सार्है मिठो हौ 😍😍😍😍😁😁 God bless you.
@ashmita8014
@ashmita8014 6 ай бұрын
Yesterday I watched NO WINTERS HOLIDAYS THIS documentry movie based on these 2 women it's award winning documentary + premiere in different flim festival ❤
@3klo_Aakhir
@3klo_Aakhir 3 жыл бұрын
🙏, ____ पहाडहरुमा भन्दा दह्रो साहस र आत्मविश्वास भएका ती आमाहरुलाई यो प्रवासी छोराबाट भुई सोरि सेवाँरो ।☯️ “तिनिहरुलाई बानिर, कुटीर कार्भाइ अर्नि;”🤛🤜
@pardipbhandari4059
@pardipbhandari4059 5 жыл бұрын
मान्छेको आफ्नो आफ्नो स्वभाव हुन्छ कोइ चेपारे घसेर बोल्छन कोहि अल्लि ठाडाे बोल्छन जे भएपनि कर्यक्र्म समग्रमा राम्रो लाग्यो ।
@tankabhusal9046
@tankabhusal9046 6 жыл бұрын
हामीहरूले आत्मा संन्तोक नै खुसी हो भन्ने पाठ यी आमा हरू शिक्ने की? हेर्ने कथा यूनिटलाई धन्यबाद सहित आगामी दिनहरूमा झन रोचक र ज्ञान बर्दक भिडियोको अपेक्षा राख्दछु।
@jeevanchaudhary4442
@jeevanchaudhary4442 4 жыл бұрын
Very great team, great explaination... thanks a lot we have been exploring our beautiful real Nepal through you... thank you so much...
@nepaliworkerallkifa6281
@nepaliworkerallkifa6281 6 жыл бұрын
धेरै राम्रो कार्यक्रम सन्चान गर्नु भयछ
@dipendramalla8656
@dipendramalla8656 2 жыл бұрын
प्रश्नमा आत्मीयता सौभाद्ताको कमी महशुस भयो अपराधी लाई सोध्ने दङगको प्रश्नशैली भयो अपराध अनुसन्धान र छानबिनका लागि गए जस्तो अली नमजा र खल्लो लाग्यो मलाई त
@danieltamang1974
@danieltamang1974 5 жыл бұрын
Dherai ramailo gau ra sarai ramaila gauleharu
@mangalshrestha7753
@mangalshrestha7753 4 жыл бұрын
Bidhya dd kata hanu bayo ra sanchai ta hunuhunchha...? Ramro lagyo yo herni katha team ko yo vidio pani dhanyabad ma hal saudi arab dammam bata herdaichhu...👍👍👍👏👏👏🙏🙏🙏⚘⚘⚘🇳🇵🇳🇵🇳🇵
@khadkashas7407
@khadkashas7407 6 жыл бұрын
Bidhaya ji you r the best. He is just good from the studio but not good enough for the live program but it's ok.......may be this one is first attempt .
@Sankarai003
@Sankarai003 3 жыл бұрын
सहभागी भएकी अब चाहिँ हेर्ने कथामा।
@subashlamichhane969
@subashlamichhane969 6 жыл бұрын
प्रस्तोता परिवर्तन गर्न अति आबसेक छ।बिसय बस्तु राम्रो छ हेर्नै पर्ने बिसयबस्तु समाबेस छ ।तर .....चालक राम्रो नभए भोग्ने दुर्घटना नै हो ......यी प्रस्तोताको प्रस्तुतिले यो कार्यक्रम पनि दुर्घन्तीत हुन्छ ...
@bholabishwakarma3555
@bholabishwakarma3555 5 жыл бұрын
कति सरल र सफा मन आमा हरु को
@nareshkishannareshkishan6260
@nareshkishannareshkishan6260 6 жыл бұрын
मेरो बागलुङको कार्यक्रम रहेछ खुशी लाग्यो
@sitasahi3140
@sitasahi3140 Жыл бұрын
हेर्ने कथा हेर्दा मन्मा झन पिडा महसुस हुनछ किन किन
@ujjwalkadel9434
@ujjwalkadel9434 6 жыл бұрын
जे छ ठिक छ keep it up
@danrajdanraj5627
@danrajdanraj5627 6 жыл бұрын
सारै राम्रो लाग्यो ।।।।।मलाई त
@minakarki6565
@minakarki6565 6 жыл бұрын
Chaukani bajai ko sundar muskan !!ani sundar place !Bidhya de le nai programme chalaunu vya Ajha Ramro hune theo!!
@samiradc2064
@samiradc2064 6 жыл бұрын
How innocent they are how intelligent they are how laborious they are really big hearted people . Thanks bidhya ji for outstanding program. Manage English subtitles.
@gaulejiban3328
@gaulejiban3328 5 жыл бұрын
यस्मा सरको प्रस्तुती एक्दमै राम्रो छ । मात्र अन्तर्वातामा अलिकती नमिलेको देखिएको हो कि । sar ko aawaj documentary ma excellent cha...👍👍👌
@julankaliz971
@julankaliz971 6 жыл бұрын
गजब लयो गाउघर को कथा बेथा हेरेर
@factsfactory2768
@factsfactory2768 6 жыл бұрын
कथा बिषय धेरै चाखलाग्दो लागेन अनि प्रशन सोधने तरिका पनि राम्रो लागेन जति राम्रो दिदीले गर्नु हुन्थ्यो ।
@BNR99
@BNR99 6 жыл бұрын
Hat’s off to the amazing crew members. Wish u all the best tapai haru sabai lai. Feeling really glad to see such untold stories form different angle. Really looking forward to see more. Dherai dherai suvakamana tapai haru sabailai... 🙏🙏🙏🙏🙏🙏
@rajendrakarki7305
@rajendrakarki7305 6 жыл бұрын
बिकट गाउको आमा हरुको नि बोलचाल राम्रो रछ ।।।
@princegurung2850
@princegurung2850 6 жыл бұрын
कठै बिधा दिदी जस्तो कता हुनु मीठो बोली बोल्नी सुनिराखु जस्तो लाग्नी,,,,यो महासयको कुरा सोध्नी तरिका ठिक लागेन
@santoshsharma98
@santoshsharma98 6 жыл бұрын
राम्राे लाग्याे
@mobileshop7099
@mobileshop7099 5 жыл бұрын
चौकिनी आमाहरू को गित एकदम मन पर्यो।
@mamabhanjaproduction1795
@mamabhanjaproduction1795 6 жыл бұрын
अदभूत ! छ दिज्यु कार्यक्रमको कन्सेप्त।
@purnashrestha6393
@purnashrestha6393 6 жыл бұрын
गाउँ गाउँ को कथा समेटिएको (हेर्ने कथा ) सारै राम्रो छ ।
@krishtinat.bhalami6613
@krishtinat.bhalami6613 3 жыл бұрын
This is typical Nepaland typical Nepali grandmom,this used to be Nepal back in days, thank you for beautiful documents,it reminds me good old days back in Nepal
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
एकदमै सिधा मान्छेहरु बिश्वासिहरु इमानदारीहरु कसैले कसैको नचलाउने नचोर्ने
@yourwish5316
@yourwish5316 4 жыл бұрын
Kati ramro shower hajur haru ko wow 🙏🙏🙏👏👏👏👏👏
@tubecoc640
@tubecoc640 6 жыл бұрын
सारै राम्रो #Dd तर सारै छ‍ोटो यो हेर्न यहाँ १२:२० am भो बल्ल सुरु गर्दै छु
@threemanghartimagar4809
@threemanghartimagar4809 6 жыл бұрын
पत्रकार मोहदय ज्यु अली नरम सैलीमि सोध्नूस है प्रस्न
@safalkc2489
@safalkc2489 6 жыл бұрын
कति मीठो कोइलिको जस्तो आवाज मेरो सामाननिय आमा जय जय नेपाल आमा
@manjurai4679
@manjurai4679 3 жыл бұрын
बिधा दिदी ले कस्तो नम्र भएर सोधपुछ गर्नु हुन्छ।
@bindubhat1268
@bindubhat1268 3 жыл бұрын
हेर्ने कथा म सबै हेर्छु र हेरे ।लक डाउनले गर्दा सव हेर्न पाए नि
@motirana5385
@motirana5385 2 жыл бұрын
धेरै राम्रो साझा सवाल
सुनको कथा | Sunko Katha - Herne Katha EP04
28:18
Herne Katha
Рет қаралды 1,2 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 29 МЛН
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 14 МЛН
भरियाको कथा | Bhariyako Katha - Herne Katha EP50
23:57
घोडेको कथा |  Ghodeko Katha - Herne Katha EP07
23:46
Тигра в команде Вафельки! А ты? 🐯#симбочка #тигра #симба
0:42
I suspect someone is playing tricks, but I have no evidence
0:27