भुर्ती गाउँको कथा | Bhurti Gaunko Katha - Herne Katha EP18

  Рет қаралды 688,076

Herne Katha

Herne Katha

5 жыл бұрын

दशैंअगाडि हामी दैलेख सदरमुकाम नजिकैको भुर्ती गाउँ पुगेका थियौं । यो त्यही गाउँको कथा हो । हेर्ने कथा अंक १८ - भुर्ती गाउँको कथा
#HerneKatha #BhurtiGaun
Story of a village in Dailekh district in western Nepal, where all male members of family go to India to find work. It is difficult to find men in the village - Bhurti Gaunko Katha
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 1 300
@binodbhandari174
@binodbhandari174 5 жыл бұрын
हेर्ने कथा होईन यो रुने कथा हो।प्रत्येक अँक मा आँसु नझरेको भन्ने छैन ।कहिले गजेन्द्र सरको त्यागको कथा ले खुशी को आँसु खसाल्छ अनि कहिले पुर्वका गन्धर्व का कथा ले मन पोल्छ अनि कहिले भुर्ती गाँउ र गिट्टी कुट्ने आमा सँगै थाहै नपाई आँसु बग्छन। वा! पत्रकारीता, महिना मा २ पटक रुवाएर लोभ मोह तनाव पिडा आँखा बाट बगाउने अवशर दिएकोमा बिद्या जि र टिमलाइ धन्यवाद
@madanmagar2791
@madanmagar2791 5 жыл бұрын
नमस्ते ।म मदन अहिले मलेशिया बाट ,हेर्ने कथा को प्रतेक अंक हेर्दा लाग्छ सायद सबै प्रकृति को देन ले गर्दा नै यस्तो भयेको होला जस्तो दुखको आँसु खुसीको आँसु प्रतेक पल प्रकृतिको आँसु ! हुदा पनि खुसी न हुदा पनि खुसी यस्तै रहेछ ठाउँ को कथा ,नेपाल को कथा अनि हेर्ने कथा । बिद्या दिदी तपाईं लै दस औला जोडी नमन।
@DeuraliHemantu
@DeuraliHemantu 4 жыл бұрын
😢😢😢😢😢
@somitmg463
@somitmg463 5 жыл бұрын
यो bhurti गाउँको कथा मात्र haina yo all''नेपाल र नेपालीको कथा' हो '' जस्तो लाग्छ मलाई '' '
@abinkhadka5023
@abinkhadka5023 5 жыл бұрын
Somi Tmg ho
@tekrajgurung6027
@tekrajgurung6027 5 жыл бұрын
ठ्याक्कै आफ्नै कथा पो भेटियो आज,दैलेखको मान्छे अहमदाबाद बाट हेर्दै छु,हाम्रो भेगको मान्छेहरु प्राय भारत गाको हुन्छ,यो भुर्ती गाउँको कथाले पुरानो याद ताजा बनायो।धेरै धन्यवाद छ दिदि
@Sumeeka
@Sumeeka 5 жыл бұрын
😭😭😭😢😢हामी त कति सुखमा हुर्केको रहेछौ.. हे भगवान यी नेपाली भाई बहिनीहरुको रक्षा गरुन्
@keshavrajojha2177
@keshavrajojha2177 5 жыл бұрын
Sandhya Rai exactly Maile pani yeshi kura scohya
@motivationlife7884
@motivationlife7884 5 жыл бұрын
Коуцма Иамгаснна как тебя зовут?
@pumarai4987
@pumarai4987 4 жыл бұрын
Sachi aj samma moila jatiko dukha aru la pako xina hola jsto lagtho.dukha vanko ni moila ta bujhako thina rixu..bchra hru..
@bishnuthapa6447
@bishnuthapa6447 4 жыл бұрын
साला जिन्दगी 😭😭😭😭😢😢😢😢😢
@user-fc9ms5cd7i
@user-fc9ms5cd7i 5 жыл бұрын
अतिनै मन पर्छ यो कार्यक्रम न छुट्टाइ हेर्ने को को हुनुन्छ
@shivenGhale
@shivenGhale 5 жыл бұрын
Malai ni atti nai maan parcha yo programmel
@visittopokharawithmanju
@visittopokharawithmanju 5 жыл бұрын
@niranjannrj7882
@niranjannrj7882 5 жыл бұрын
Ma pni
@harkmallamalla3023
@harkmallamalla3023 5 жыл бұрын
म पनि सबै इपिसोड हेर्छु साहै दु ख लाग्यो धन्यवाद बिध्या चापागाईं ।
@terahirobinodrana8184
@terahirobinodrana8184 4 жыл бұрын
Mani xu daju
@manbahadurghartimagar8149
@manbahadurghartimagar8149 5 жыл бұрын
जतिबेला म कक्षा ८ मा पढ्दैथिए त्यतिबेला देशमा संकटकाल लागेको थियो। माओवादीका कार्यकर्ताहरु हाम्रो स्कुलमा आउँथे हामीलाई पढ्न नदिई जम्मा गरेर आफ्नो भाषण सुनाउथे र भन्थे यो देशको शिक्षा प्रणाली बुर्जुवा शिक्षा हो यस्तोपनी शिक्षा हुन्छ? माओवादीको शासन सत्ता आयो भने सब जनता समान हुनेछन्, यो देशलाई स्वीट्जरल्यान्ड बनाउने छौं, प्रबिधियुक्त शिक्षा प्रणाली लागुहुनेछ तर जुन पाठ्यक्रम मैले पढेको थिए हो त्यही पाठ्यक्रम आज मेरो छोराले पढ्दै छ। गरिब जनता गरिबीकै रेखामुनि छन्। कसैसँग तिनपुस्तासम्म काम नगरेपनि मोजमस्ती गर्ने सम्पति छ। कसैको बिहानको छाक टारे साझ के खाने भन्ने स्थिति छ। खै! कहाँ गयो माओवादीको समानता? कहाँ छ देश बिकास? रुन मन लाग्छ मेरो देशको गरिब जनताको स्थिती देखेर! कुन पार्टीको कुन नेताले हेर्छ यो कार्यक्रम? हेर्ने भनेको म जस्तै गरिबले हो गरिबको कथा ब्यथा हेर्ने! बिचरी! ती दमको रोगी बुढी आमा😢😢औषधि किन्ने पैसा छैन होला! त्यो गाउँमा सरकारी स्वास्थ्य चौकी छैन होला! उता नेताहरु सामान्य रोगको उपचार गर्न लाखौं खर्च गरेर बिदेश जान्छन्। अनावश्यक भ्रमण गर्दै हिंड्छन्। हाम्रो देशमा सच्चा इमानदार देशभक्त नेता कुन आमाले जन्माउलिन?
@Gnawali_Preetam
@Gnawali_Preetam 5 жыл бұрын
True sir, sarai chitta bujhne kura garnu vayo
@khumrawat356
@khumrawat356 5 жыл бұрын
Good me 2
@parvgurung
@parvgurung 5 жыл бұрын
Kati ramro sanga vannu vayo
@rajkumartamang6036
@rajkumartamang6036 5 жыл бұрын
😢😢
@bibasrigi6474
@bibasrigi6474 5 жыл бұрын
ho sahi vannu vayo yasto vano vane ta ahile yi maobadi jyanmara kutula jasto garxan chorharu yinharuko darle kati din ta gothama sutexu utibela police chauki jalaune jyanmaraharu ahile chauki udghatanma janxan
@prabinbaral5471
@prabinbaral5471 4 жыл бұрын
म पनि यो कार्यक्रम को नियेमीत दर्शक हु।मलाई बिद्या दिदी बोलेको र कार्यक्रम संचालन गर्ने तरिका सारही मन पर्छ । एउटा सनो सुझाव दिन मन लगेको बिद्या दिदी लाई। एउटा सानो fund raise को ब्यबस्थापन गर्न मिल्दैन।।।त्यो उठेको fund बाट येसो 2000-2000 हजर मत्र पनि ती बुढी ढुङ्गा कुटनि आमा हरु लाई दिन पाको भये,कति खुशी हुन्थे होलन,दशै को बेला। यो fund raise को कुरा विचार गर्नु है दिदी।
@premprakashbudhathoki3626
@premprakashbudhathoki3626 5 жыл бұрын
हेर्ने कथा ...सचिक्कै राम्रो र हाम्रो नेपाल को हेरेक ठाँउको बास्तबिकता देखाएको छ ❤️❤️ एकदमै राम्रो🇳🇵🇳🇵
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
पहिला हेर्ने कथा त्यसपछि nepal idol..उफ कमाउनिस्टहरुले समृद्धि को कुरा गर्छौ हेर जनताको स्थिति...आँशु नै आयो।।म पनि १६ वर्षमा भारत छिरेको हो साह्रै दुख गरियो।अव त मेरा छोराछोरीलाई जाने अवस्था पार्दिन।।
@rameshadhikari2438
@rameshadhikari2438 5 жыл бұрын
Good sir
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
dherai ramro bichar dada kati hamro daju vai dide bahini dherai pradesh ma aaune baydeta xa dherai xan hamro nepal ma garib ma ni pradesh ma xu dukha lagxa ma ni indiya 7 mahina basrko
@rabindramallathakuri4327
@rabindramallathakuri4327 5 жыл бұрын
😐😐😐😑😑😑
@kashamkunwar3134
@kashamkunwar3134 5 жыл бұрын
Danu sir kaha hunuhunxa??
@kashamkunwar3134
@kashamkunwar3134 5 жыл бұрын
Danu sir kaha hunuhunxa??
@dilllims3103
@dilllims3103 5 жыл бұрын
उफ रोक्न खोज्दा खोज्दै मेरो आँसु झरी सकेछ्न।कति मार्मिक अनि पीडा हरु लाई छर्लङ उतारिएको छ।धन्यवाद बिध्या मेम अनि सम्पुर्ण टिम लाई।गड ब्लेस भुर्ती गाउँ।💌💌💌
@kushaldevthapa1357
@kushaldevthapa1357 5 жыл бұрын
साचै आँसु आउँछ दिदी तपाईं अनि तपाइको कार्यक्रम हेर्दा तपाईं कति महान होइसिन्छ
@mrrabirajbhandari
@mrrabirajbhandari 5 жыл бұрын
के भनु के नभनु ‌नेपाल र नेपालीकाे भाग्य ....मन भारी हुन्छ....खै राेजगार ....खै सबैकाे लागि निशुल्क शिझा र शिझ्ण सामाग्री...खै शुल्भ स्वास्थ्य...खै खै खै.....के यही हाे नयाँ नेपाल....के यसैकाे लागि यत्राे राजनितिक परिवर्तन भएकाे हाे....बलिदान काे कदर खै.....
@dbrana9029
@dbrana9029 5 жыл бұрын
हेर्ने कथा हेरिसकेपछि एउटा कुरा भन्न मन लागेको बिध्या दिदी लाई त्यहाँ रहेको हरेक आमा बुवा लाई सरकारले दियेको वृदा भत्ता पाउनु हुन्छ कि हुदैन भनेर सोधपुछ गरेको भये हुन्थ्यो के थहा उहाहरुले त्यो पैसा पाएको छ छैन ।।
@kunwarkamal9104
@kunwarkamal9104 5 жыл бұрын
Db Rana you are right
@birendraskhatri7620
@birendraskhatri7620 5 жыл бұрын
Kuro sai ho
@savojtan8416
@savojtan8416 5 жыл бұрын
Tyteta
@gaire5743
@gaire5743 5 жыл бұрын
तैत यो कुरा चै सोध्नै पर्ने दिदि ले
@deepakgiri956
@deepakgiri956 5 жыл бұрын
सारै राम्रो प्रस्न गर्नु भयो सर।।
@amarbudhachhetri9106
@amarbudhachhetri9106 5 жыл бұрын
दिदि म सङ्ग शब्द छैन के भनु स्तब्ध भय, हरेक नयाँ शृङ्खला नयाँ विषय अनि नयाँ घाउ,थुकक नेता हो ,एकपटक गाउँ पस अनि हेर आम जनता को बाध्यता अनि समस्या ,,धेरै माया अनि सम्मान दिदी हजुर लाई🌹🌹🌹
@bibekrai9148
@bibekrai9148 4 жыл бұрын
जुन अङ्क हेर्यो मन कटक्क दुख्छ अनि आँखाबाट आँसु झरिदिन्छ😥😥😥
@shanbhaikirat3982
@shanbhaikirat3982 4 жыл бұрын
मेरो देशको जनताहरुको हाल सिङ्गापुर र स्विजरलेण्ड बनाउछु भन्ने नेताहरुको आँखा मा किन नपरेको होला हेर्ने कथाको भिडियोहरु सारै दुख लाग्छ विध्या जि र हेर्ने कथा टिमलाइ धन्यवाद निरन्तर यस्तो भिडियो बनाइ राख्नु हवस एक दिन कसो नआउला दुखिको जिन्दगिमा सुख 🤙
@sherbahadurchhetri271
@sherbahadurchhetri271 5 жыл бұрын
बिधा जि को बि बि सी साझा सवाल छोडे पछि म यो कायकरम धेरै राम्रो लाग्छ नेपाली जनता को सम समोहिक समस्या को बारे मा हुन्छ म कहिले पनि नछुटाई हेर्ने गर्छु म अहिले साउदी अरब बाट हेर्दै छु.
@rajpradhan3541
@rajpradhan3541 5 жыл бұрын
ठुलो ठुलो कुरा गर्छन् दुखी गरिबीको अवस्था यस्तो छ सिङ्गो गाउमा एकजना युवाहरू पाउन सकिन्न अनि का बाट बिकास हुन्छ?
@badalsunar9373
@badalsunar9373 4 жыл бұрын
दुख लाग्ने कथा र ब्यथा रहेछ हजुर।।धन्यवाद
@deepakthapa8395
@deepakthapa8395 5 жыл бұрын
कति हृदयबिदारक । मेरो आँसु नै आयो ।
@KUMAR-xc9br
@KUMAR-xc9br 5 жыл бұрын
दुखले गर्दा पानी बेटर भनेर सा न उमेर मै भादा धस्काउदै छ्न सनो सनो भाइ हरु!! खासमा यो ठाँउ मा जनचेतना को खाचो छ् !!
@Roka977
@Roka977 5 жыл бұрын
मैले हेर्ने नेपाल को एउटा मात्र कार्यक्रम "हेर्ने कथा" । अनि रवि लामिछाने को "सीधा कुरा जनता संग" ।
@rajbanshikamal8745
@rajbanshikamal8745 5 жыл бұрын
mailed Herne tin ota ho indreni,shidha Kura janta,r Herne katha
@jayabahadurrokaya2539
@jayabahadurrokaya2539 4 жыл бұрын
👍️👍️👍️
@basantrawat8936
@basantrawat8936 11 ай бұрын
नयाँ नयाँ ठाउँ को अनि नयाँ बिषय को जानकारी पाउँदा खुशी लाग्यो ।धन्यवाद
@gobindarana64
@gobindarana64 5 жыл бұрын
भुर्ती गाँउ त एक केबल प्रतिनिधि गाँउ हो नेपालमा यस्ता धेरै गाँउठाँउ छन जहाको जीवन धेरै नै कस्टकर रहेको छ । नेताहरुले जस्तो समृद्धको नारा लगाएपनि जनताको जीवनमा सुधार आउन सकेको छैन जीवन स्तरको बिकास भा छ त केबल नेताहरुको ।
@sherbahadurrana9820
@sherbahadurrana9820 5 жыл бұрын
Love U Bidhhya DD💔💘💕 जता गयो तेतै दुख पाएका नेपाली जनताहरु छन्। कथा हेर्दै गयो रुन मन लाउछ, यस्तो दुख नेता महाराजाहरुलाई के थाहा र, अाफु मजाले महलमा बसी मिठामिठा खान पाई हाल्या छ डाकाहरुले।। कहिले होला नेपाली जनताहरु अाफ्नै देशमा स-परिवार खुसी भै बस्ने दिन।।। नेता डाकाहरुको चाडै घैटोमा घाम लगाईदिनु होला हे भगवान, हे परमेश्वर, हे अल्लाह।।।।
@jamunathapa911
@jamunathapa911 5 жыл бұрын
Sahi 100%
@mitralalpoudel93
@mitralalpoudel93 5 жыл бұрын
100/
@ramugckamalbaglungtarakhol4799
@ramugckamalbaglungtarakhol4799 5 жыл бұрын
नमस्कार सर कता हो आजभोलि
@sherbahadurrana9820
@sherbahadurrana9820 5 жыл бұрын
@@ramugckamalbaglungtarakhol4799 नमस्कार हजुर।। यतै छु कता हुनु र अाफु पनि परदेशी परियो।। अनि के छ हजुरको खबर??
@premsagarpdl6322
@premsagarpdl6322 5 жыл бұрын
निकै मार्मिक कथा खाडीमुलुक डिउटीमा बसेर हेरियो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramrocopybanepa5732
@ramrocopybanepa5732 3 ай бұрын
सायद यो देशको दुख त्यही कर्णाली क्षेत्रमा बसोबास गर्ने मन्ठाहरूमा थुप्रिएको छ ।
@aadarsharokka6304
@aadarsharokka6304 4 жыл бұрын
बिद्या दिदी लाई भेट्ने रहर छ मनमा भुइँ मान्छे हरुको हृदय स्पर्श गर्न सक्ने बिरलै पत्रकार मध्यमा हजुर पनि एक हुनु हुन्छ । एकदमै खुशी लाग्छ तपाईंको फरक शैली साच्चै नै तारिफ योग्य छ। जीवन त यसरिनै चलिरहन्छ तर बिचराको नजरले कसैले नहेरोस किनकी ती मान्छे हरु जसले आफ्नै जीवन बनाउन सकेनन होला तर यो देश बिगार्न मा तिनी हरुको हात छैन । बुढेसकालमा पनि आफ्नै खुन र पसिना को सहारा ले बाचिरहेका छन तेस्मा चै गर्व लाग्यो । दुख र सुख त चक्र हो चक्र हो चलिरहन्छ कम्सेकम मन्मा पाप लियर त बाँचेका त छैनन।
@deeppun4897
@deeppun4897 5 жыл бұрын
अति नै भावुक बनायो नेपाल सरकारको ध्यान जाअोस ।
@bharatpuri6163
@bharatpuri6163 5 жыл бұрын
दु:ख लाग्छ दिदी हाम्रो देशको हालत देख्दा
@bhilinasinghsenchiury4520
@bhilinasinghsenchiury4520 5 жыл бұрын
सरकार, प्रशासन, एन जि ओ र ई एन जि ओ कसैको आँखा नपुगे पनि 'हेर्ने कथा' को दृष्टि पुगो धन्य छ
@binodbohora4264
@binodbohora4264 10 ай бұрын
मिले सम्म सबै भाग नछुतै हेर्छु !धन्यवाद बिध्या जि!
@positivemangokulbastola5813
@positivemangokulbastola5813 5 жыл бұрын
बिद्या दि कुनै दिन म भेट्ने छु नाइ न भन्नु हस हरेक काम उत्कृष्ट 💕💕
@bikashkoirala6297
@bikashkoirala6297 5 жыл бұрын
यो Biddya ले हरेक एपिसोड मा मेरो आखा बाट आँसू झारीदिनछे भंन्या......
@dahalbahadur1364
@dahalbahadur1364 5 жыл бұрын
हाम्रो देशको हालत देखेर अत्ति दुख लाग्छ ।सारै मन छुने कार्यक्रम बिद्या जि धेरै सफलता मिलोस।।।
@ravisubedi9979
@ravisubedi9979 5 жыл бұрын
आफ्नै पुरानो गाउको याद आयो।
@kamalmagarkamalmagar751
@kamalmagarkamalmagar751 5 жыл бұрын
वास्तविक देशको कथा हेर्ने कथाले नै देखाउछ ।
@jhapliexorie8099
@jhapliexorie8099 4 жыл бұрын
😭😭😭हामी त राम्रो सग हुर्केको रहेछौ ,,उहाहरुको कथा हेरदा त
@bhupinkc1338
@bhupinkc1338 5 жыл бұрын
झापा जस्तो भौगोलिक आर्थिक रुपमा सप्पन्न ठाउमा बसेर हेर्दै छु । तर आँसु भने भुर्तेल गाउँ तिर नै बगिरयो कणाली जाने सङ्गै एकपटक भुर्तेल गाउँ पुग्ने लक्ष्य बनाउने भयो टिम को नै ।
@haripunmagar6940
@haripunmagar6940 4 жыл бұрын
गिट्टी कुट्ने आमाको आसुँ टिलपिलाएका देखेर मेरो पनि आँखा भरि आँशु भयो 😭❤❤❤
@treshamranju2160
@treshamranju2160 5 жыл бұрын
Satya Ani tathya Katha Herne Katha.Hami sabai Nepali ko Katha.
@binodpratel2780
@binodpratel2780 5 жыл бұрын
ओहो यो वीडियो हेरेरत म अचम्म परे के यो 21सौ सताब्दीको नेपाल हो ?मनमा प्रश्नाका हुरि चलेयो केहो यो कहा छ सरकार कहा छ बिकास यो गरे तेयो गरे भन्ने नेता कहा के गरे रेल पानी जहाजको धाक लाउनेहरू आफ्नो देशको कुनामा यसतो हालत है! भगवान मलाइत यो दृश्या हेर्दा 18औ शताब्दी छू जस्तो लागेयो के कारण यसतो पिछड़ियाको यो ठाउँ मैलेत सोचेको पनि थियन आज पनि नेपालमा यसतो ठाउ छ भनेर कहा गयो बिकास,कहा गयो शिछा?हे भगवान कसले हो यो ठाउलाई सुधारने प्रशन्ननै प्रशन......thankyou vidhya ji and your team your are great prasan my country I salut salut salut and love you soo much
@chiragrl871
@chiragrl871 4 жыл бұрын
किन हो किन नेपाल् अहिलेसम्म कुनै केहि परिवर्तन आउन सकेको छैन इ पिडा हरु देख्दा सारै मन रुन्छ
@gloomynovember5676
@gloomynovember5676 5 жыл бұрын
हृदयस्पर्षी कथा। अब कोही गरिब हुन्न, सबैका घर घर मा पाइप बाट ग्यास, खान नपाएर कोही मरदैनन भन्छ त लफुङ्गो सरकार।
@IshworTraveler
@IshworTraveler 5 жыл бұрын
Ahemdabad is a beautiful city and there are lot of opportunities for anybody. I am glad they are happy with their work and able to support their family. I myself lived in India for six years and personally loved the experience and life I had there. When it comes to hotel industry, employer prefers people from Nepal because they are hardworking and honest.
@jassupunmagar5842
@jassupunmagar5842 5 жыл бұрын
हेर्न कथा हेरेर धेरै कुरा हरु सिकिन्छ उहाँ हरु लाई हेर्दा बुढी आमा हरु आइमाई केटाकेटीमा हरु कसरी जीवन बिताउनु परेको छ ! धेरै धेरै धन्यवाद सिस
@tikheram4168
@tikheram4168 5 жыл бұрын
यसरी पनि जीवन विताई रहेका छन तर हेर्ने कसले बुझ्ने कसले यो जीवनले कहिले सुख पाउने होला नी सोच्दा पनि कुटुक मन खान्छ ,😭😭
@didaneponica5967
@didaneponica5967 4 жыл бұрын
हेर्ने कथाले गरुङ्गो बनाएको मनभित्र भन्ने र सोध्ने कुरा त कति छन कति। तर विद्या दिदीलाई यत्ति सोध्छु हजुरलाई किन र के ले हेर्ने कथा बनाउन प्रेरित गर्यो? याे अभूतपूर्व र सुन्दर प्रस्तुति लाई मुरीमुरी धन्यबाद।
@mausamithapa798
@mausamithapa798 5 жыл бұрын
So heart touching. I got goosebumps.
@shankarkc1152
@shankarkc1152 5 жыл бұрын
नेपाल आईडल र सिधा कुरा हेर्न छाडेर हेर्ने कथा हेर्न थलियो । लामो प्रतिक्ष्या गर्ने जतिले हाजिर गरौ त लौ ।
@kushaldevthapa1357
@kushaldevthapa1357 5 жыл бұрын
yo ideal saydeal bhanrka sukela mukila ko ho yo bhaneko nepaliko awaaj ho dukhiharuko progaram i like
@monbdrmagar2323
@monbdrmagar2323 4 жыл бұрын
कस्तो कहाली लाग्दो हो संगै मर्ने सगै बाच्ने समन्धको बाचा कहाँ निर टुङ्गो लाग्ने मान्छे को जिन्दगी यस्तै हो जो जहाँ भए पनि खुशी हुनैपर्ने बाध्यात्मक परिबन्ध 🇳🇵🇳🇵🇳🇵
@nrb3341
@nrb3341 5 жыл бұрын
लौन सरकार आफु सुभिदा भोगी हुदा नेपालीको ब्यथा कस्ले सुन्ने ...यस्ता हामी नेपालीको रिमेटेन्सले कति सुख भोगी हुन्छौं सरकार .
@bhimjirel3205
@bhimjirel3205 5 жыл бұрын
मैले पनि खाडी मुलुक दाेहा कतार बाट हेर्ने मैका पाए।सारै दुख लाग्यो।के गर्नु हामी नेपाली हरुकाे बाध्यता येस्तै छ।आफ्नु जन्म भुमि अनि प्यारो घर परिवार उफ...अाशु झरेउ...मेरो त।
@machoman6811
@machoman6811 5 жыл бұрын
one of the best episode lot`s of love 💕💕💕
@bivasthapa9019
@bivasthapa9019 5 жыл бұрын
समय अलिक बढाउनु पराे दिदि कार्यक्रमकाे याे एपिसाेडले निकै मन छाेयाे अाफै हिडेका बाटाघाटाहरू देख्न पाउँदा मन फुरूङ्ग पनि भयाे ।
@arjunbohara.38
@arjunbohara.38 4 жыл бұрын
यस् हेर्ने कथा भित्रकी एउटि दिदिले बुझेर भन्नू भयो या दुख्ख पाएर तर त्यो भनाइले कता कता मेरो मन छोयो। हामिलाई हात खुट्टा बनाईदिएर दुख्ख गरि खाउ भनेर आमा बुबा छोडेर गईहाले।
@yaad9966
@yaad9966 5 жыл бұрын
म पनि होटलमा काम गर्छु मेरो पनि जिन्दगी मिल्दो जुल्दो रैछ!! बरि लै बिद्या दि रुन मन लाग्यो !! Chef ले केहि गर्दैन नभन्न भुराहरु मैले पनि जुठो भाडा मोलेर अगाडि बढेको त्यसको फाईदा त लिनु पर्यो नि मैले नेपालि भन्दा धोतिलाई काममा पेल्न मजा आउन्छ!!
@sakurasakura4328
@sakurasakura4328 5 жыл бұрын
Fact Word कसैले नगरेको गरिछस आफूले दूख पाइयो भण्दईमाँ आरु लाई पनी दुख दीनू परने हो
@indragurung722
@indragurung722 5 жыл бұрын
म पनि इन्डिया गुजरात बाट हेर्दै छु
@bishwabandhupurush1406
@bishwabandhupurush1406 5 жыл бұрын
कठै बरै मेरो देश जा कतै यस्तै हो।अलिलि हुने अलिली पढेलेखेका अलिक समृद्धि मुलक जान्छन् मध्यम खाले खाडीमा बाँकी सबै ईन्डिया । म पनि बिदेसै छु यो हेर्ने कथा को दर्शक धेरै जस्तो बिदेश मै छन होला जस्तो लग्छ।
@dipengrg1911
@dipengrg1911 5 жыл бұрын
हाम्रा नेताहरुले हेर्देनन की क्या हो यो भीडीयो,नेपालीहरुको हालत??? एकदम मार्मीक भाग ,धन्यवाद बिद्या jee
@gobindaghimire5079
@gobindaghimire5079 5 жыл бұрын
प्रतेक नेपालिकाे ईझा होइन बाध्यता हाे याे निकै मारमिक कथा लेउनु हुन्छ धन्यवाद दिदि
@sunitathapa6001
@sunitathapa6001 5 жыл бұрын
7
@balbahadur7636
@balbahadur7636 5 жыл бұрын
16 बर्ष हुदा 9 कक्षा मा पर्थे अनि गरिबी को कारण ले गर्दा बिदेशीएको पनि अहिले 8 बर्ष भयो अहिले म 24 बर्ष भए के गर्नु बिहे गर्ने ताइम पनि मिलेन प्रदेशी भएपछि घर मा बस्ने ताइम पनि मिल्दैन रहेछ यस्तै रहेछ जिन्दगी भनेको 😂😂😂😂 यो कथा हेरेर दुख लागेयो म बिदेश आउदा त्यो भाइ हरु जत्रै थिए याद आयो बिगत को
@ganeshahora9886
@ganeshahora9886 4 жыл бұрын
Kuar 100%ho hi
@lifeadhikari2
@lifeadhikari2 5 жыл бұрын
जे होस राम्रो छ । कुना कुना को कुरा थाह पाउन सकियो । धन्यवाद हेर्ने कथालाइ।। बिद्या बहिनी लाइ पनि
@khagendrasirpali5553
@khagendrasirpali5553 5 жыл бұрын
हेर्ने कथा को हरेक भाग नछुताइ हेर्ने गर्छु हरेक कथा मेरै जस्तै लाग्छ हरेक कथाले मनलाइ बहकाइ दिन्छ ।भुर्ती गाउँ मात्रै होइन साच्चिकै अहिले हरेक गाउँ बस्तिहरु युवा बिहिन छ।
@tika3402
@tika3402 5 жыл бұрын
22:42 आमैको आँशु हेरेर आँशु थाम्नै सकिन टिलपील आँशु पुच्छन बाध्य बनायो। छोराहरूले कमाको २-४ पैसा दिए चोलो फेर्न नसके पनि बुढेसकालमा दम सँगझेल्नत सकिन्थ्यो।
@keshabmahata3498
@keshabmahata3498 5 жыл бұрын
always huge respect and huge love to Vidyaa didi😍😍😍😍
@ismapokharel9753
@ismapokharel9753 5 жыл бұрын
नेपालको कुना काप्चामा बसोबास गर्ने मानिसहरुको दिनचर्या र बास्तबिक जिवन भोगाइ हरु कति कठिन छन् , मनभरि पिडा बोकेर अनुहारमा हासो देखाउन कति सफल् छन् उनिहरु। हेर्ने कथाका हरेक भागहरुले मनमा चिसो पसेको आभास हुन्छ। नेपालको दुर्गम ठाउमा गएर त्यहाको परिबेशलाइ जस्ताको तस्तै प्रस्तुत गरि गाउले जिवनको भोगाइहरु बुझ्ने माध्यम हेर्ने कथा बनेको छ । हेर्ने कथाको सुरुवात गरि देशको बिभिन्न स्थान र त्यहाको रहनसहन प्रस्तुत गर्ने बिध्या चापागाइको योगदान सराहनिय छ । आउने दिनहरुमा हेर्ने कथाको अझै प्रगतिको सुभकामना ब्यक्त गर्दछु ।
@ramgurung23
@ramgurung23 3 жыл бұрын
यो हेर्ने कथा को प्र्स्तोता मिस बिधा चापागाईंले ले गर्नु भयेको यो कार्य लाई मनै बाट नमन ।
@AshokSharma-bk8tp
@AshokSharma-bk8tp 5 жыл бұрын
Its great programs for us...
@laxmilimbu7022
@laxmilimbu7022 5 жыл бұрын
बिधया जि यो गाउँको कथा हेरेर धेरै दु ख लागेर आयो
@user-zt6fo8ui8j
@user-zt6fo8ui8j 5 жыл бұрын
सारै मन छुने कथा बस्तबिक सबै जसो ठाउमा एस्तै एस्तैअबस्था नभाहोइन।
@mohanthapa4328
@mohanthapa4328 5 жыл бұрын
याे कार्यक्रम धेरै मन पर्छ नेपालकाे कुना काप्चाकाे कथा बेथाहरु सुन्न देख्न पाउँदा कता कता खुशी पनि लाग्छ कता कता हेर्दाहेर्दै भावुक पनि बनाउछ
@tapendrathapa3771
@tapendrathapa3771 5 жыл бұрын
कठै मेरो देश का जनता कुन जुनि को रिन तिरर्दै छन् । यि चोर नेता हरु लाई देखाउनु पर्ने ..
@decordami7867
@decordami7867 5 жыл бұрын
हेर्ने कथा नछुटाइ हेरिन्छ राम्रो लाग्छ | धेरै दुख लाग्दो कथा हरु खोजेर लिराउनु हुन्छ Bidhya दिदी ले पैसा पनि पक्कै राम्रो कमाउनु हुन्छ होला ती कथा सुनाएर तर ती गरिब हरु को लागि नि केही सहयोग गर्नु हुन्छ होला कि नाइ ? जान्न चाहेको को कुरा
@preetskt55
@preetskt55 4 жыл бұрын
हजुर को यौ कार्क्रम साधै हेर्छु तर आज यौ गाउँको कथा हेरेरा सरै मन दुःखी भो गरीबी ले मान्छे लाई कति दुःख दिन्छ है
@dk.ayernepali9966
@dk.ayernepali9966 5 жыл бұрын
कठै मेरा देशका प्रजा यो !दुःख पीडा कसले बुझीदेला
@user-tp6fs7qp6t
@user-tp6fs7qp6t 5 жыл бұрын
के गर्नु देशको राजनीति गर्नेहरु गतिलो नभए पछि हामी नेपालि सबैको एउटै छ कथ र ब्याथा।
@kmi9090
@kmi9090 5 жыл бұрын
Every time I am crying 😢
@arjunnepal5533
@arjunnepal5533 5 жыл бұрын
दिज्युलाइ लाखौ सलाम , , , 🙏 , घरको ओछ्यान मै भात पुर्‍याइ दिन्छु भन्नेहरुलाइ यि बुढी अामाको कथा हेराउनु पर्यो कतै ढुङ्गाको मन पग्लिन्छ कि 😭😭😭
@janakgc9437
@janakgc9437 5 жыл бұрын
एकदम राम्रो लाग्यो मलाई यो हेर्दा मेरो मन साच्चिकै रोयो यो गाउँमा बासिन्दा देख्दा यो टीम ले साच्चै देश परिवर्तन गर्न सक्छ यो पनि हलीवुड फिल्म भन्दा कम छैनन । i am proud this team।
@yubrajshahi
@yubrajshahi 5 жыл бұрын
22:30 shattered my heart. Those beautiful landscape have bitter stories of loneliness from generation to generation. Many thanks to Bidya ji n team for another great n touching episode.
@rabibk4820
@rabibk4820 Жыл бұрын
L0
@rabibk4820
@rabibk4820 Жыл бұрын
0
@bimalchand2643
@bimalchand2643 5 жыл бұрын
It’s the problem of my village (Mauribas,Rishing GDC)too.Only Old peoples ,adolescents and housewives are living there.Absence of youth.Some of the family leave their village and stepdown to the city for better life. Really Love each and every episodes.💙
@rameshdhunganachhetri532
@rameshdhunganachhetri532 5 жыл бұрын
Tear rolling out from my eyes !!
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 5 жыл бұрын
धन्यवाद बिद्या जि
@kamalkhanal9409
@kamalkhanal9409 5 жыл бұрын
हाम्रो देशको दयनिय स्थितिको कहाली लाग्दो कथा मन दुखाउने हेर्ने त सायद हामी निम्न बर्ग र गरिबले मात्र होला ? सरकार नेता र भलाद्मीहरुलाई पक्कै पनि मन पर्दैन होला ! आम जनताको तर्फ देखि कठइ बरा दुखी जीवन
@rupaktamang5203
@rupaktamang5203 4 жыл бұрын
जनताको लागि लडाई लड्ने नालायक खल पात्रहरु कहाँ छ। ए शालाहरु हो । कहाँ छ देशको ठुला ठुला राजनीति गर्ने हरु यहि हो बिकास यहि हो जन्ताको चाहाहा। लाग्छ बन्दुक ले छानी छानी छातीमा गोलि को वर्षा गरौ
@chintana1909
@chintana1909 5 жыл бұрын
Oh my goodness... made me cry yar thnx sis 😇😇😇💐💐💐💐
@ishorkarki572
@ishorkarki572 5 жыл бұрын
सधै रुवाउने कथा मात्र बटुल्नु भयो बिद्या दिदी हजुरले आज पनि मन थाम्नै सकिन उफ्फ ती आमाहरुको दुख देखेर घरमा भएकि आमाको याद आयो।।झन हामी प्रवासमा बस्नेहरुलाइ त यस्ता कथाले मनै छुन्छ ।।god bless to all mother+'s
@balsunar694
@balsunar694 5 жыл бұрын
मैलेनि धेरै बर्ष अमदाबाद मा काटे।ठाँउत ठिकैछ ।नेपालिको बाध्यता हो बाहिर जानू भनेको।गरिबी र असिक्षित ले गरदा झन समस्या बड्दोछ।यसमा कस्ले ध्यान दिने।होनेस्ट र पतङ्ग होटलको याद आयो।
@balsunar694
@balsunar694 5 жыл бұрын
Thank you
@paudel6
@paudel6 5 жыл бұрын
This is a premier video. We have to wait until they put in youtube.
@ujjwaldahal9634
@ujjwaldahal9634 5 жыл бұрын
केही शब्द छैन कमेन्ट गर्नलाइ धन्यवाद बिद्या दिदी समाजको हरेक कथा ब्यथा देखाउनु भएको मा
@nishagyawali4982
@nishagyawali4982 5 жыл бұрын
Desko kuna kuna ka pida sametnu vayeko xa it's not a small thing love u vidhya mam 😍😍
@shusmakarki8680
@shusmakarki8680 5 жыл бұрын
सन्सार अँध्यारो छ है कसरि उल्लेख गरु म सबैभन्दा ठुलो बेरोजगारी बिचारा यो तपाईंको गाउको video क-कस्ले हेर्दै हुनुहुन्छ ✊✊✊✊
@sugitakhanal5013
@sugitakhanal5013 5 жыл бұрын
My birthplace is Dailekh. भुर्ती मात्र हैन सारा दैलेख का मान्छे जान्छन् देशअ। हाम्रो बिड्म्बना अनि दुख। अनि समृद्धि को आशा राख्ने हामी नेपाली😒
@shusmakarki8680
@shusmakarki8680 5 жыл бұрын
@@sugitakhanal5013 नेपालको बिकाश स्थिति यस्तो छ कसरी तेस्तो बिकट गाउँमा छिटोभन्दा बिकाश गर्न पर्ने हो के गर्ने हौ मार्मिक
@shyamushahithakuri9357
@shyamushahithakuri9357 5 жыл бұрын
@@shusmakarki8680 mero ta aasu nai aayo ahile qatar bat herdai xu
@DeuraliHemantu
@DeuraliHemantu 4 жыл бұрын
हामी नेपाली को दुख ले मन नै रुवायो
@pmgm1991
@pmgm1991 5 жыл бұрын
कर्णाली बिकास र आर्थिकसामाजिक रुपमा धेरै पछि छ भनेर राज्यलाई पनि थाहा छ । तर बिद्या दिदीले प्रतक्ष देख्न पाउनु भयो । र संचारको माध्यमबाट सरकारलाई पनि झकझक्याउने काम गरेकोमा दिदीलाई धन्यवाद । तर नेपाल अधिराज्य भरिनै गरिबी रेखामा परिरहेको अबस्थामा कर्णालीको अझ दर्दनाक जस्तो लाग्छ।
@surendrasundas589
@surendrasundas589 5 жыл бұрын
सारै गरिबी रहेछ। त्यो गाउमा सरकारले उचित बिकास को योजना चाल्नु पर्दछ। धन्यवाद बिधा दिदि।
@rabitamang2257
@rabitamang2257 5 жыл бұрын
हेर्ने कथा हेर्ने मात्र होइन please subscribe पनि गरिदिनु होला मित्र हरु for support
@RajuSingh-xo4up
@RajuSingh-xo4up 5 жыл бұрын
यस्तै कथा छ मेरो गाउँको पनि 16 वर्षको थिए विदेशीँदा
@welovenepalesechik5729
@welovenepalesechik5729 5 жыл бұрын
Sabai india MA raxa bichara mero desh Nepal
@hemantara
@hemantara 4 жыл бұрын
म र मेरो देश अनि म भित्रको कथा अनि अबस्था ।सम्झेर आउँदा मन मुटु नै फुटला जस्तो ।सम्हालन साह्रो गाह्रो । नरुयको पल छैन ।तर बिबस यो मान्छेको जिन्दगी ।चाहेर या न चाहेर सहनै पर्ने
@hernekatha
@hernekatha 4 жыл бұрын
हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏
@suresholi4253
@suresholi4253 5 жыл бұрын
सबैले नेपाली हुनु मा गर्भ गर्छन् तर यो कथा हेर्दा त दु:ख लागेर आउछ बिचरा इनिहरु किन नेपाल मा जन्म लिएर आय होलान।जहाँ खडेली र भुक्मरी मात्र छ । अबाबै अबाब छ ।
@pappukunwar1332
@pappukunwar1332 5 жыл бұрын
Didi you are really great person i really apprecate u 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 34 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 50 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
बुबाको कथा | Buwako Katha - Herne Katha EP43
30:09
सपनाको कथा | Sapanako Katha - Herne Katha EP38
35:29
एक्लो कथा | Eklo Katha - Herne Katha EP12
29:57
Herne Katha
Рет қаралды 1,3 МЛН