छोरी छोरी भनेर हेपे दाइ हामीलाई, गायिका बनेर देखाउछु भन्दै आएकी छु ! मेरो स्वर सुनेर सबै चकित छन्

  Рет қаралды 707,188

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Ай бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : अस्मिता रसाइली Ausmita rasaili
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
nepali viral video
asmita ramaili video
sangkhuwasabha gayika
nepali nabha pratibha
nabha pratibha
new lok geet
live dohori
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 2 300
@kharomedia9452
@kharomedia9452 Ай бұрын
बहिनीको स्वर कस्तो लाग्यो आफ्नो आफ्नो प्रतिक्रिया दिनुहोला है
@giantgiant332
@giantgiant332 Ай бұрын
Dheri ramro
@sundarphoto2533
@sundarphoto2533 Ай бұрын
❤ ​@@giantgiant332
@user-oi3oq6yf2g
@user-oi3oq6yf2g Ай бұрын
Yo bahiniko katiramro sida not ra amababa mathi ramrobicr rakhekocho
@khagindratigela4807
@khagindratigela4807 Ай бұрын
धेरै राम्र स्वार बहिनी
@JagatKumariyogi-qm4ey
@JagatKumariyogi-qm4ey Ай бұрын
Very nice voice 😍❤️ good luck 🤞 sister 🙏🎉❤❤
@Surendrasunar1234
@Surendrasunar1234 Ай бұрын
सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु छिट्टै गायिका भएको हेर्न पाउ ❤❤❤❤❤❤❤❤
@santabahadurgurung6284
@santabahadurgurung6284 Ай бұрын
बैनिको स्वार राम्रो छ ।गोबिन्द सर को बोल्ने शैली राम्रो लाग्छ। शुभकामना ❤❤❤
@rudrabista406
@rudrabista406 Ай бұрын
सलोट छ गोबिन्द सरलाइ आज सखुवा सभा कोचेलि को आवज सुन्न पाइयो उज्जल भबिस्य सुभकामना बैनि मिठो गाना सफल होस् शुभकामना बैनि
@Som-user-pq7bl3qp3q
@Som-user-pq7bl3qp3q Ай бұрын
Wow, So nice चर्को,तिखो,सुरिलो,र नरम स्वर रैछन् यि नानी लाई सक्दो साथ suport गरि गायिका भको देख्नु पाँउ💞😍❣️💖😘🎈🙏🙏🙏🙏🙏🙏
@SurprisedAirboat-uf7qq
@SurprisedAirboat-uf7qq Ай бұрын
यो बैनि को आवज सरै राम्रो लाग्य‍ो मलाई धन्या वाद बैनि राम्रो गित सुनायेको मा
@KushalPun-pg9br
@KushalPun-pg9br Ай бұрын
कति राम्रो आवाज रहिछ बैनी को स्वोर मात्रै होइन मान्छे पनि राम्री हिरोनी हुने लाइक को रहेछिन
@dhanbahadurlimbu4736
@dhanbahadurlimbu4736 Ай бұрын
🎉sewaro namasti good morning nani temarobhage ramaro cha dhane yabat congratulation
@Ourchannel1989
@Ourchannel1989 Ай бұрын
Chinta nalinus hjr vakhar ktm xirnu vyexa aba bistari bistari gayika sangai nayika ni hunxa
@devikarki6096
@devikarki6096 Ай бұрын
.
@DipeshRai-wr1xx
@DipeshRai-wr1xx Ай бұрын
​@@Ourchannel198944q4
@DipeshRai-wr1xx
@DipeshRai-wr1xx Ай бұрын
R1qf​@@Ourchannel1989
@PabitraRai-ev3qn
@PabitraRai-ev3qn Ай бұрын
ठ्याक्कै मेरो जीवन सँग मेल खाँदो रहेछ हजुर को कहानी दिदि अनि हाम्रो सपना पनि एउटै रहेछ सफलता को धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉 म नी भर्खरै आको काठमाडौ
@Cricwolf-rk1ty
@Cricwolf-rk1ty Ай бұрын
यो सम्मानित सोर को धनी नानी लाई कोइ इमान्दार नैतिक्वान आफ्नै बैनी चेली सम्जी गाइड गर्नु भयो भने निखारियर संसार सामु परिचित बन्ने गला बेदना अनि सड्ढल्प छ नानी मा। बधाइ छ ती सहयोगी हात अनि मन हरु लाई
@dipakashrunjali4598
@dipakashrunjali4598 Ай бұрын
ल बैनी एक समयसम्म देश खाने भयौ संगीतमा। शुभकामना❤❤❤। प्रकृतिले दिएको स्वर छ। कुनै कोठामा बसेर तयारी गरेको स्वर छैन। पक्कै यसले एक
@gaurinathpradhan2911
@gaurinathpradhan2911 Ай бұрын
यो नानीको घर परिवार पनि दुख रहेछ,दुखी परिवारको यो नानीलाई गीत गाउने स्वर बरदान दिएको रहेछ गीतमा छिट्टै सफल्ता प्रात गरून्,मेरो आशिष् पूर्ण होस।
@krishnakhanal4648
@krishnakhanal4648 Ай бұрын
बहिनिकाे स्वर राम्राे छ प्रगतिकाे कामना बैनि ,गाेबिन्द सर अब्सर प्रदान गरिदिनु हुन अनुराेध
@sudarshanadhikari2357
@sudarshanadhikari2357 Ай бұрын
सहयोग गर्न सक्ने वातावरण बनाएर यो बैनीलाई राष्ट्रिय कलाकार बनाउनु पर्छ। ❤ बैनीको उज्ज्वल भविष्यको लागि कामना गर्दछु ❤
@MilanKhadka-wk4kc
@MilanKhadka-wk4kc Ай бұрын
धेरै राम्रो छ बुनु को सोर बैनी लाई मोउका दिनु होला उस्को बाबा मामु लाई ती समाज ले देको पिडा हरु लाई भुलाउने छिन बैनी ले best of luck nanu
@harigurung5574
@harigurung5574 Ай бұрын
यो नानीको स्वोर मीठो छ साङ्गितिक क्षेत्रका मानिसहरुको सयोग पायो भने भबिस्यमा राम्रो गायिका बन्न सक्छ ।
@padamshrestha8976
@padamshrestha8976 Ай бұрын
wawa बुने को सोर राम्रो छ है टीका जस्तै माइली रहेछ भाग्गे ले साथ देला बुने लाई सबै ले साथ दिनु पर्छ ❤राम्रो गर्दै जानू बुने
@tejprasad2274
@tejprasad2274 Ай бұрын
यो बहिनी को मार्मिक कुरा सुनेर ,मेरो पनि आँशु झरे ,बहिनी को स्वर अति नै मिठो छ अवश्य पनि सफल हुने छन प्रयस जारी राख्नु होला सफलता को अग्रिम शुभकामना ।
@anantafilms113
@anantafilms113 Ай бұрын
सारै मिठो स्वरको जादुकार बैनिलाई सफल्ताको शुभकामना छ|🎉❤ बिशेश गरि खरो मिडियाका संचालक गोबिन्द पंगेनी सरलाई नयाँलाई प्रोत्सान दिनुभाकोमा बधाई छ|
@dansingh7204
@dansingh7204 Ай бұрын
सुभकामना छ बैनी लाई चर्चित गायिका भएको हेर्न पायोस🎉🎉🎉🎉
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn Ай бұрын
यो बैनी को सोर चाई कुनै गाईका सङग मील्दीन अलक्कै ताईबको छ मौका मीलेमा देसैखानेछन उत्तर उत्तर उन्नती परगती .को सुभ कामना
@ishworbk4707
@ishworbk4707 Ай бұрын
राम्रो स्वर छ बहिनीको मेहेनत गर्नु पर्छ अवश्य भविश्य छ हरेस खानु हुन्न साथ सहयोग दर्शक स्रोताहरुले दिने हो। सफलताको शुभकामना नानु🎉🎉🎉🎉🎉🎉
@birsinghghale537
@birsinghghale537 21 күн бұрын
राम्रो छ नानी स्वर भविश्य सुनिश्चीत छ । लु बधाइ छ नानी ।
@bhimprasadacharya774
@bhimprasadacharya774 28 күн бұрын
नेपाली जनता को यस्तो हालत छ, सरकारलाई केही छैन।गरिबीले सताएको छ । नेपाली जनता को कहिले सुधार होला गरिबी। आफै सङ्घर्ष गर्नुपर्दछ। तिम्रो गायन क्षेत्रमा प्रगती होस्।
@tlokTha
@tlokTha Ай бұрын
गोबिन्दभाइ,बहिनिको स्वोर अतिनै राम्रो रहेछ।मदत गरिदिनु हजुर्ले।बहिनिको सपना पुराहोस,सफल्ताको शुभकामना।
@manadhungana7775
@manadhungana7775 Ай бұрын
धेरै राम्राे लाग्याे बहिनी को स्वर सफलताको कामना
@KrishnapariyarPariyarkri-hm5wv
@KrishnapariyarPariyarkri-hm5wv Ай бұрын
चर्चित गायिका भए को हेर्न पाइयोस् बैनीलाई धेरै धेरै सुभ कामना ❤❤❤❤❤🎉🎉
@chandrapradhan6534
@chandrapradhan6534 Ай бұрын
Very good voice ! Wishing you all the success !
@sabinabaniya4826
@sabinabaniya4826 5 күн бұрын
😊😊😊
@sabinabaniya4826
@sabinabaniya4826 5 күн бұрын
😊😊😊
@user-hx2vf3xd6x
@user-hx2vf3xd6x 19 күн бұрын
कन्चन सुरिलो स्वरको धनि हुनुहुदो रहेछ राम्रो गायिका बन्नु होस हार्दिक शुभकामना!!!🎖️
@sangitlama989
@sangitlama989 Ай бұрын
बहिनीको दुःख लाग्दो कहानीले मेरो आँखाबाट आँसु नै रसायो आवाज एकदमै राम्रो छ सोचेको सपना पुरा होस् शुभकामना
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m Ай бұрын
मान्छे बिउति फुल स्वर झन दामि सफलताको शुभकामना ल दुखमा नआतिनु सुखमा नमातिनु ल
@kumarsedai9277
@kumarsedai9277 Ай бұрын
चर्चित गायिका भएको हेर्न पाइयोस् बैनी धेरै धेरै सफलताको शुभकामना🥰
@rajendrakhanal5410
@rajendrakhanal5410 Ай бұрын
सारै मिठो स्वर छ बहिनी को बहीनी लाई सफलताको शुभकामना ❤❤
@ameerbudha7233
@ameerbudha7233 Ай бұрын
स्वर को धनी भविष्य मा एक होनहार गायिका पाएको छ नेपाली संगीत जगत ले
@user-bn9nw6ih4v
@user-bn9nw6ih4v Ай бұрын
झोर्ले नमस्कार बबाल राम्रो शोवरकी। धनी बहिनी लाई शुभकामना
@sandipthapa5943
@sandipthapa5943 Ай бұрын
एकदमै राम्रो स्वर सबै जना को सपोर्ट मिल्यो भने यो बहिनी अवश्य सफल गायिका बन्नु हुन्छ अग्रज कलाकार ज्यु हरु सबै ले साथ सपोर्ट गरिदिनु होला ❤❤❤❤
@rajbro1109
@rajbro1109 Ай бұрын
वाह भविस्य उज्वल छ नानु यो स्वर चलचित्र हरु मा अवस्य चाहिने स्वर रहेछ वाह अग्रिम शुभकामना ❤️❤️
@user-ic4md7zh2e
@user-ic4md7zh2e 28 күн бұрын
आहा कतिमिठो स्वर नानीको सफल्ताको शुभकामना
@user-xt3fs4oo8j
@user-xt3fs4oo8j Ай бұрын
बैनिको गित धेरै राम्रो लाग्यो अझ मिहिनेत गर्नु सपना पुरा होस शुभकामना छ
@yamthapa666
@yamthapa666 Ай бұрын
गाउदा गाउदै स्वर माझिदै जान्छ खुलेको आवाज रहेछ निरन्तता दिनु सफलताको लागि शुभकामना बहिनि लाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@padamgurung7119
@padamgurung7119 18 күн бұрын
Bainiko swar ekadam ramro xa. Tapaiko futur ko safsltako kamana garxu. Deshko kala samastrit jogaunu parxa. All the best.
@gitarawal6283
@gitarawal6283 Ай бұрын
कति राम्रो स्वर छ दिदीको सफलताको शुभकामना छ छिट्टै गित निकालेको देख्न पाइयोस्
@Prabingharti
@Prabingharti Ай бұрын
आहा क्या मिठो स्वर ❤️❤️ सफलता को शुभकामना
@DineshRai992
@DineshRai992 Ай бұрын
सबैले साथ सपोट दिनु परो यी बहिनिलाई.. स्वर राम्रो अनि बिलकुलै एक्स्ट्रा आवाज रहेछ ।। कुनै पनि गायिकाको सङ्ग मिल्दैन। यो बहिनिको आवाज
@kishanban4037
@kishanban4037 28 күн бұрын
बहिनीको स्वार राम्रो छ हार्दिक सुभकामाना छ बहिनी इन्देणी मा जानुपर्छ भाइरल हुन्छ गित रमाइलो लाग्यो ❤😂
@user-ot9ki6rf2s
@user-ot9ki6rf2s 21 күн бұрын
नानीको स्वर मिठो छ,ईश्वरले साथ दिउन।ईश्वर भन्दा बड़ि हजुर मिडिया ले नै पुर्ण मदत गरिदिनु भएमा हामी अनुग्रिहित हुनेछौं। नानी!शाहस गर्नुहोस् सफलता मिल्नेछ।
@user-ub7qf2fz7s
@user-ub7qf2fz7s Ай бұрын
यो बैनि ठुलो मान्छे बन्नु पर्छ ल हजुर सबै सियर गर्नु होला है❤❤❤❤❤❤❤❤❤❤
@reshamkhadka1970
@reshamkhadka1970 Ай бұрын
गोबिन्द सर लाई धन्वाद बहिनी को स्वर राम्रो छ शुभकामना
@ratnagurung271
@ratnagurung271 Ай бұрын
All the best always sister ❤❤❤❤❤
@YogendraDiyali-mz3nb
@YogendraDiyali-mz3nb 7 күн бұрын
सधैभरि सफल्ता को सुभकामना ब्यक्त गर्दछु 💗♥️♥️♥️ चर्चित गायिका भएको हेर्न पाउ बैनि🎉❤❤🙏🌹
@binodsoni3741
@binodsoni3741 13 күн бұрын
सुमधुर स्वर छ सुशील सभाब उज्ज्वल भबिस्य को कामना स्वर जति सुन्यो उति सुनम सुनम जस्तो बधाई छ बैनी लाई राम्रो कलाकार भएको हेर्नू पाउ❤❤❤❤❤❤
@dbgurung9475
@dbgurung9475 Ай бұрын
धेरै राम्रो छ याे बहिनी काे स्वार गाेबिन्द पङगेनी सर हजुरले सयाेग गर्नु भयाे भनि हजुरकाे कल्याण हुन्छ गाेबिन्द सर🙏
@aashishgurung6390
@aashishgurung6390 Ай бұрын
कुरा सुन्दा सुन्दै आँसु झर्यो हैट, उज्ज्वल भबिस्यको शुभकामना छ है बैनी 🙏🙏🙏
@janakisharma4531
@janakisharma4531 9 күн бұрын
जंगलमा फुलेको लाली गुराश झै राम्री र ते हि फूल मा बसेर बोलने कोहिली को जस्तो स्वर छ बैनिको सफलता को सुभकामना बैनी
@khusimangurung7413
@khusimangurung7413 Ай бұрын
बेनि काे अावाज मा जादु नेे रहेछ सुनी रहाे जसताे लागि रहयाे ❤❤❤❤❤ काेशिस गरम सफल अवश्य हुने छाेउ शुघकामना छ
@dhanup.m5012
@dhanup.m5012 Ай бұрын
बहिनिको अर्गानिक स्वर रहेछ । यस्तो आवाज जो कोहिको हुदैन । उहाको आवाजलाइ सम्पुर्न स्रोताहरुले सथ र सपोर्ट गर्नु पर्छ ।
@yusham1239
@yusham1239 Ай бұрын
स्वर राम्रोछ त्यस छेत्रका मानिसले यस्ता गरिब दुखिलाइ सहयोग गर्नु होला।
@manbahdur-bz9fu
@manbahdur-bz9fu 26 күн бұрын
यो बहिनीको कुरा सुन्दा म पनि घरको याद आयो ठिकै छ बहिनि राम्रो गरी गाउनुहोला गायक बनाउनुहोला म पनि साउदीबाट
@user-gb3ig6iw4s
@user-gb3ig6iw4s 29 күн бұрын
Ati ramro sor raix dede jasto ramri hunu hunx tesatai mitho sor xa ❤️ hjr ko Sapana pura hos
@indrakhati1684
@indrakhati1684 Ай бұрын
बधाई छ बुनुलाई गायका सपना पुरा हाेस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤩🤩🤩❤️❤️
@user-qq3we9nc1k
@user-qq3we9nc1k Ай бұрын
मिठो सोर छ शुभकामना छ बैनि लाई तिम्रो सपना पुरा होस हामी सबै को आशीर्वाद छ
@minakshibhusal7220
@minakshibhusal7220 28 күн бұрын
dharai ramro xa
@ratnasinjali8700
@ratnasinjali8700 21 күн бұрын
नरुनु बहिनि हिम्मत नहार्नु हर दुख आउनेवाला सुखद को इसारा हो हरेस नखानु होला साङ्केतिक यात्रामा पाइला तेक्दै हुनुहुन्छ भबिस्य सफल र उज्ज्वल बनोस् हाम्रो शुभकामना ❣️❣️❣️❣️❣️👏👏👏🙋‍♂️🙏
@Sharmibc
@Sharmibc 20 күн бұрын
कठै मेरो समाज किन यस्तो अभर्द व्यबहार गर्छन के छोरी मान्छे मान्न्छे होइन र यी नानी को कुरा सुन्दा सारै मन छोयो मेरो नै 3 छोरी छन म अहिले 26 बर्ष को भए त्र मलाई पनि यस्तै व्यबहार गर्छन मेरा आफन्तले यी नानी लाई भेट्न मन थियो म बाजुरा बाट हाल मुम्बई
@boybad92
@boybad92 Ай бұрын
सेम टिका सानु को कहानी रहेछ यो बहिनी को पनि उज्ज्वल भविष्य को कामना नानु तिमी लाई। टिका सानु सग भेट गर्नु होला।
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
आवाज निकै मिठो छ, यति भन्न चाहन्छु उहाँको संगीतिक भविस्य उज्ज्वल रहोस् शुभकामना ❤
@bhimsarang7299
@bhimsarang7299 Ай бұрын
यो भिडियो गणतन्त्र का नेता र झोले हरु सम्म पुगोस,!दुखिको बेदना हरु अनेक छन !!!
@sanulingden7818
@sanulingden7818 24 күн бұрын
मीठो आवाज बैनी सफल्ताको शुभकामना ❤❤
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Ай бұрын
अा हा कति मिठाे स्वर बहिनिकाे धेरै राम्रो प्रतिभा रहेछ गाेबिन्द ज्यु याे बहिनी गित रेकर्ड गराउनु हाेला । चाडाे भन्दा चाडाे याे बहिनिकाे स्टुडियोमा गित गायकाे सुन्न र देख्न पाउ।
@NarendraBantawa-oi6dv
@NarendraBantawa-oi6dv Ай бұрын
यी छाेरीकाे स्वर अति रामाे छ कुनै संगित पठशालामा स्वर स्केल लय ताल संवन्धी अध्ययन गर्न हाेस
@alpnabsnt2057
@alpnabsnt2057 20 күн бұрын
मन नै छुने स्वार छ यो sis को wow best of luck ❣️❣️😘
@user-eu5qs9ui4h
@user-eu5qs9ui4h 5 күн бұрын
यो नानिको स्वर धेरै राम्रो मिठो लाग्यो । सफलताको लागि कामना गर्द्छु ।
@user-bn9nw6ih4v
@user-bn9nw6ih4v Ай бұрын
❤❤❤❤❤ चर्चित कलाकार।बनुन। भन्दै शुभकामना आदान प्रदान गर्दछु हजुर 🎉🎉
@kalpanalama5689
@kalpanalama5689 Ай бұрын
धेरै राम्रो छ भ्वाइस
@babulalkunwar7717
@babulalkunwar7717 Күн бұрын
बैनीकाे स्वर निकै राम्राे छ ,सपना पूरा हाेस ,शुभकामना छ ।
@user-pp7fi4vg9x
@user-pp7fi4vg9x 26 күн бұрын
यी नानीकाे दुःख पिडा सुन्दा दु :ख नमान्ने मानिस सहायद नहाेला । यी नानीकाे स्वर सुरिलाे मिठाे रहेछ । पत्रकार ज्यू बाट उहाँकाे प्रतिभा काे प्रचार गराइ दिइ नानीकाे भबिष्य सुधार गराइदिन गित संगितकाे क्षत्रमा लगाइ दिन राम्राे सहयाेग हवस ।
@user-bn9nw6ih4v
@user-bn9nw6ih4v Ай бұрын
गायिका बन्ने सपना पुरा होस् शुभकामना व्यक्त गर्दछु
@user-jf5gn1mw1o
@user-jf5gn1mw1o Ай бұрын
हिम्मत गरेर आउनु भयो यो नै ठुलो कुरा लाग्यो जे सपना बोकेर हिद्नु भएको छ पूरा होस,गोबिन्द सर अति नै सहयोगी मन को धनी हुनुहुन्छ गोबिन्द सर लाई आत्मै देखि सम्मान छ !बहिनिलाई प्रगति को कामना 🙏🙏🙏
@giribishnu8493
@giribishnu8493 28 күн бұрын
स्वर धेरै मिठो छ।सफलता को शुभकामना
@KaushillaNepali
@KaushillaNepali Күн бұрын
बहिनीको स्वर राम्रो छ। अनि सफलताको शुभकामना❤🎉🎉
@user-re9ns3vb9p
@user-re9ns3vb9p Ай бұрын
हार्दिक बधाई छ बैनि स्वर एक दम रार्मो छ सबै सोच पुराहोस सफल को शुभकामना हजूर
@BijayLimbu-oy6yr
@BijayLimbu-oy6yr Ай бұрын
राम्रो छ अगामी दिनको लागि बैनिलाई अग्ररिम शुभकामना छ्❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sunaulosansar9964
@sunaulosansar9964 Ай бұрын
बैनी को स्वर राम्रो छ। गायिका बन्ने हुटहुटी रहेछ। सर्जक हरुले पक्कैपनि अवसर दिनुहुनेछ। साङगीतिक यात्रा सफल बनोस् बेनी को ।
@ratnakumarithapa679
@ratnakumarithapa679 27 күн бұрын
best of luck bahini. तपाइको सपना पुराहोश।छोरी भएकै कारण हेपिएका कुरा गर्नु भयो। पिलिज बहिनीन आतिनु ल। छोरि लक्ष्मी देभी सरस्वती हुन।भन्नेन बुझेका जंगलीहरुले हो। हेप्ने तर तपाईं दुर्गा देभी हो।निकाल्नुस त्यो हिम्मत बाहिरा सब हेप्ने जंगली हरु भाक्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵💚💚💚💘💘💘💜💜💜💜😘😘🙏🙏🙏👍️👍️👍️
@laxmandumre561
@laxmandumre561 Ай бұрын
बहिनीको खूवी सफलता नजिकै छ। भब्य शुभकामना।
@muskanpalpali3237
@muskanpalpali3237 Ай бұрын
भोलिको दिनमा चर्चित गायिका भएको हेर्न मन छ हार नमान्नु एक्दि सफल भैन्छ सफलता को शुभकामना छ्😭
@upendrathapa54
@upendrathapa54 17 күн бұрын
ए माइली म सङ्स जान्छेउत मैले छोको खान्छेउत।बहुत राम्रो ❤❤
@tikaramkharal
@tikaramkharal 13 күн бұрын
बैनि को स्वर मलाई ज्यादै मनप्रयो प्रगति हुदैछ यक दिन चतित गायक बनेको नाम तिमी लाईसुन्न र देख्ने छु।अासामा,,,,,,❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂
@user-ej2fl6ie5d
@user-ej2fl6ie5d Ай бұрын
धेरै राम्रो लाग्यो बैनिको आवाज छिटोइ गाइका बनेको देख्न पाम सफलताको शुभकामना 🌺🌺🙏🙏🙏
@user-bn9nw6ih4v
@user-bn9nw6ih4v Ай бұрын
गायिका बन्ने सपना पुरा होस् बहिनी लाई शुभकामना व्यक्त गर्दछु हजुर चर्चित राष्ट्रिय कलाकार बन्नु होला भन्दै शुभकामना व्यक्त गर्दछु हजुर झोर्ले नमस्कार
@harkabahadurpun7691
@harkabahadurpun7691 22 күн бұрын
स्वर राम्रो छ नानीको तिम्रो इच्छ्य पूरा होस्। मेरो शुभकामना छ ।
@MagarGhanu
@MagarGhanu Ай бұрын
स्वर चाहिँ दामी छ प्रगतिको शुभकामना
@laxmibk5467
@laxmibk5467 Ай бұрын
बैनिको सपना पूरा होस,शुभकामना छ,bainilaaii♥️♥️
@devsunardevsunar8592
@devsunardevsunar8592 Ай бұрын
गोबिन्द सर ले फुल सपोट गर्नुहुन्छ अब ढुक्क हुनि हाटेको काम पूरा होस
@simeshthapa437
@simeshthapa437 27 күн бұрын
राम्रो छ बहिनि स्वर सफलताको शुभकामना छ।
@chiranbhandari4882
@chiranbhandari4882 Ай бұрын
स्वर एक्दम राम्रो छ । अनि धेरै समस्या पनि रहिछ । हिजो को दिन मा जो जस्ले हेपेको थिये भोलि को दिन मा उनिहरुले ले नै वा वा भन्ने दिन आओस सुभकामना ❤
@Nikhilmailarasaily
@Nikhilmailarasaily Ай бұрын
राम्रो छ आवाज मेहनत गर्नु पर्छ बैनि
@user-nj5xd6of1o
@user-nj5xd6of1o Ай бұрын
सारै राम्रो सोर छ बहिनिको दु:ख कष्ट गर्दै आयको छन सबैले साथ दिनु होला साथै गित पनि रेकर्ड गरि दिनु होला🙏🙏
@Minivloggerrohan
@Minivloggerrohan 17 күн бұрын
बैनीको सफलता को कामना गर्दछु साथै ईश्वर को आशिरवाद रहोस ।
@user-qr7ib4sb9d
@user-qr7ib4sb9d 12 күн бұрын
राम्रो सोवर छ बधाई छ बोइनी यसैगरी फोकस गर्नु ❤❤
@Vlog_8848
@Vlog_8848 Ай бұрын
दिदी भन्नू कि बहिनी तर मलाई उहाँ को #Voice सारै मन पर्यो येस्तो मन्छेलाई अगाडी बडाउन पर्छ सबैले साथ supoart गरिदिनु होला धन्देबाद❤❤❤❤❤
@smarikaghising5248
@smarikaghising5248 Ай бұрын
Very nice voice
@sitabasiyal7428
@sitabasiyal7428 Ай бұрын
बिचार बहीनी पीरनगरनू सबैई ठीक हून्छ न आतीनु कुरा काटने भनेकैई आफैनै हो❤❤❤❤❤❤
@dhanrai5180
@dhanrai5180 8 күн бұрын
इन्टरभ्यु धेरै भयो, स्वरको धनी बैनीलाई स्वागत छ, धन्यवाद 🌷💯👍
@lamayonjan-bb2zo
@lamayonjan-bb2zo 8 күн бұрын
आवाज राम्राे छ।सफल बनाेस शुभकामना ।।
@deepakbhandari7454
@deepakbhandari7454 Ай бұрын
राम्रो छ नानु सोर अगाडी बर्दै जानु भगवान लगायत सबै दर्स्क ले साथ दिनि छ्न
@user-om1xx7fy8r
@user-om1xx7fy8r Ай бұрын
ल बहिनी को स्वर राम्रो छ अगाडि बन्ढु ल अनि गोबिन्द सर लाई सलाम बहिनी को दुःख लाग्दो कुराले मेरो नि मन रोयो नरुनु बहिनी हजुर लाई सबै ले साथ दिनुहुन्छ
@ksinghl.d.7335
@ksinghl.d.7335 Ай бұрын
धेरै राम्रो स्वर छ आउने दिन हरु मा अग्रिम शुभकामना बैनिलाई
Make me the happiest man on earth... 🎁🥹
00:34
A4
Рет қаралды 8 МЛН
Black Magic 🪄 by Petkit Pura Max #cat #cats
00:38
Sonyakisa8 TT
Рет қаралды 38 МЛН
Watermelon Cat?! 🙀 #cat #cute #kitten
00:56
Stocat
Рет қаралды 8 МЛН
1❤️#thankyou #shorts
00:21
あみか部
Рет қаралды 12 МЛН
Make me the happiest man on earth... 🎁🥹
00:34
A4
Рет қаралды 8 МЛН