बिक र पौडेलको प्रेम कथाले सबै रोए ! बुढीलाई गायिका बनाउछु अब • गर्भवती श्रीमतीलाई छोडेर किन भागे ?

  Рет қаралды 245,524

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Ай бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : amar bahadur chhetri, sumitra chhetri
🎬️ Camera : ganesh babu
🎬️ Edit :
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
अन्तरजातीए प्रेम कथा antarajatiya prem katha
prem katha
nepali viral video
nepali love story
sumitra chhetri
amarbahadur chhetri
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 346
@user-lm1rl6ck1e
@user-lm1rl6ck1e 28 күн бұрын
अहा कटी सुंदर बीचार सच्चा माया ❤❤ good जोड़ी बैनी बागवान को आशीर्वाद राहोस
@KamalaKunwar-zz2ic
@KamalaKunwar-zz2ic 29 күн бұрын
स्वर सारै राम्रो लाग्यो प्रगतिको कामना बैनी ।
@reshampurja6996
@reshampurja6996 29 күн бұрын
आहा बैनिको स्वर अत्यन्तै मीठो, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, धेरै भन्दा धेरै गाउने अवसर मिलोस, बिचरा बैनिले बिगतका दिनमा निकै दुख भोग्नु भएको रहेछ, हिम्मत नहार्नु होला भविष्य उज्ज्वल छ❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👏👏👏👏
@padamshrestha3920
@padamshrestha3920 29 күн бұрын
G
@DamkalaSunar-ot9tp
@DamkalaSunar-ot9tp 29 күн бұрын
आहा कति मिठो स्वर हो यो बैनी को ❤❤ जसरी भए पनि मौका मिल्नु पर्छ 🙏🌺💗
@ramlama6088
@ramlama6088 29 күн бұрын
जस्तो भयपनि आफ्नो मान्छे आफ्नै हुन्छ ।रुप हेरेर सोच हुने राम्रो हैन ।आफ्नो आफ्नो सोच हो ।उहाहरु खुशी रहेर जिन्दगी जिउने प्रयास गर्नु नै असल हो ।मान्छेले जे भनेपनि राम्रोसँग अगाडि बढ्दै जानुहोला ।शुभकामना 👏👏👏👍️👍️💐💐आवाज मिठो छ ।अगाडि बढ्दै जानू है🌺🌺
@umeshgahatraj8613
@umeshgahatraj8613 29 күн бұрын
श्रीमानकाे भुमिका पूरा गर्नु हाेला दाइ।
@santabahadurgurung6284
@santabahadurgurung6284 29 күн бұрын
बैनी को स्वार सारै राम्रो छ अबसर दिनु होला अग्रज हरुले ।❤शुभकामना
@SitamayaGurung-hj7gu
@SitamayaGurung-hj7gu 28 күн бұрын
ए ब जोडि राम्रो छ मिलेर बस्नु होल
@bcsurya7310
@bcsurya7310 29 күн бұрын
सारै मन दुखो बैनि दुख लायो यक पिस मासु भन्दा हिम्त नहारनु महान छाै तिमी सफलताको कामना🙏♥️
@durgabahadur7769
@durgabahadur7769 29 күн бұрын
आहा कति राम्रो सोच अनि स्वरकी धनी बैहिनी हिमत न हारनु त्र श्रीमान भयर श्रीमानको भुमिका निभाउनु प्रछ खरो मिडीया गोबिन्द जि शुभ कामनाछ❣️❣️❣️
@chandrasedain5513
@chandrasedain5513 29 күн бұрын
कसैले कालो धोती कस्तो मुख छाड्छौ हो भाईबहिनी जो कालो ऊहि भगवान को सालो भन्छन् रूप कालो भएर केही फरक पर्दैन मनको कालो पो हुनु हुंदैन बिचरा ऊनीहरूको पनि त आफ्नो जीन्दगी छ, अपराधी आत्मघाती हरूलाई गाली गरन बिचरा आफ्नो श्िर्ीमानलाई नाना थरी लेख्दा यो बहिनीलाई कति मन दुख्छ होला जुन त्यो छोरालाई पनी कति मन दुख्ला आफ्नो बाबालाई भन्दा please नभन्नुहोला उनी पनी त मान्छेहुन नी हामी जस्तै 🙏🙏 be strong bunu bhai❤️❤️
@rameshbohora322
@rameshbohora322 29 күн бұрын
सुभ कामना दिदि❤❤ पर्गतिको❤
@dewanamrita
@dewanamrita 28 күн бұрын
जो सानो मनको छ। जातपातको कुरा गर्छ त्यो नै सबभन्दा सानो जात हो। मान्छे भएपछि उच्च विचारको हुनुपर्छ। दयालु हुनुपर्छ जातपातको कुरा गर्ने मान्छे धेरै घमण्डी हुन्छ।
@SovitapaudelDahal
@SovitapaudelDahal 29 күн бұрын
श्रीमती को जातचाहिँश्रीमानको फेसदेखिनेतरबैनि भने क्षेत्रीबा्मणजस्तीदेखिने भन्नेले जे जे भने पनिपछिनहट्नु सधैंभरि अगाडीबढ्नुसबैथोक पैसा हो।पैसाभए जात पात भन्दैनन् कुसंस्कारमा चलेको योसंस्कार बदल्नुपर्छ। बैनिको भबिस्य सदाबार उज्ज्वल बनोस शुभकामना छ।
@punyaghimire7960
@punyaghimire7960 29 күн бұрын
राम्रोसँग मिलेर बस्नु । धोका दिनु महा पाप हो ।
@user-lm1rl6ck1e
@user-lm1rl6ck1e 28 күн бұрын
बैनी tapai को चाहना जरूर पूरा होस
@user-uc8uo5ew9v
@user-uc8uo5ew9v 29 күн бұрын
अब सम्बन्ध राम्रो होस , स्वोर अति राम्रो छ छिट्तै सपना पुरा भयको देख्न पाइयोस❤
@sandhyagiri4483
@sandhyagiri4483 7 күн бұрын
कलाैटेभाई बैनिलाई धेरैमाया गर्नु है बैनिकाे स्वर अति मिठाेछ,,भबिस्य उज्वल छ,,ज्ञानि बैनि🎉🎉
@ashokrasaili2989
@ashokrasaili2989 29 күн бұрын
luckdowan मा Resham bohora sir लिनु भएको interview हेर्दा अत्यन्तै दुख लाग्थ्यो सुमित्रा जि को कुरा सुनेर आज त खुशी लाग्यो आज धेरै खुशी भएर बोलेको सुन्दा
@dhrubarai4447
@dhrubarai4447 29 күн бұрын
दुबैजनाको स्वर एकदमै राम्रो रहेछ। मिलेर एक अर्कालाई साथ सहयोग गर्नु होला।
@balkrishnadhaulakoti3389
@balkrishnadhaulakoti3389 29 күн бұрын
कामी जस्तो कालो श्रीमान् हो भने गोरी ठुलो जाति जस्तो श्रीमती बच्चाबच्ची जन्माउने कार्यमा सहभागी हुने तर जतिबेला जीवनसाथीलाइ समस्या पर्दा भाग्ने यो प्रवृति राम्रो भएन नि। युट्युवमा कतिले छोराछोरी बिचल्ली बनाएर भाग्छन् उहाँले त बच्चालाइ समालेर बस्नुभयो।धन्यवाद छ नानी हजुरलाइ हिम्मतवाली हो तर श्रीमान् भनाउदो नामर्द रहेछ क्यारे।
@kusumsunar6732
@kusumsunar6732 29 күн бұрын
Wow super xa voice baini ko 👌👌👌👌👌👌👌👍👍👍👍❤️❤️❤️❤️❤️
@user-wg9xx9uu7b
@user-wg9xx9uu7b 29 күн бұрын
बहिनी तिम्राे दुख्ख काे कुरा सुन्दा आसुनै आयाे बहिनी हिक्मत नहार्नु
@liladangalacharya9599
@liladangalacharya9599 4 күн бұрын
कति दुख कष्ट पार गरेर आउनुभएको रहेछ बैनीलाई सबैले साथ दिनुहोला
@gayatrilamsal9379
@gayatrilamsal9379 29 күн бұрын
जात केन्द्रित टिप्पणी नगरे हुने थियो सामाजिक संजाल मा दुबै जना मिलेर बस्नु भएकै छ जिबन सुखमय बनोस हाम्रो शुभकामना छ ।
@rajubasyalofficial
@rajubasyalofficial 29 күн бұрын
नमस्कार सम्पूर्णमा आहा यो बहिनीको आवाजले मलाई छोयो बहिनीलाई हार्दिक बधाई तथा शुभकामना। व्यक्त गर्दा❤❤❤❤
@bikkythapa3839
@bikkythapa3839 29 күн бұрын
सर्व प्रथम त हजुर को जोडी लाई सुभ कामना एउटा कुकुर लाई त्यही जातले शोभासेट मा सुवागताम गर्छ तर दलित लाई तान्नो मा मान्छे मान्छे मा यत्रो घृणा फेरि त्यही थुल्ला जात ले विदेशी गोरा पिलिपिनी इण्डोनेशिया लगायत का गोरु गाइ खानी चाहिँ धुमधाम चललनी थुक्क यो समाज यो धर्म हिन्दू हु भन्नु नी घृणा लाग्छ अबो आउँदा दिन मा धेरै धेरै प्रगति को सुभ कामना मिठो स्वर गीत आहा ❤️🙏 हाल दोहा कतार म पाल्पाली🙏
@bholanathacharya8454
@bholanathacharya8454 12 күн бұрын
केटी चाहि धेरै बुद्धिमान हो।यि बाट धेरैले पाठ सिक्नुपर्छ।यो केटा चाहिँ बिकामे नि हो,सुध्रिनु पर्छ।
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx 29 күн бұрын
बहिनी को स्वर राम्रो छ
@ramkhakural1534
@ramkhakural1534 29 күн бұрын
अन्तर जातीए बीबाह गरेर केइ भाकाे छैन सङ्गर्स गर्दैे जनुस् एक दीन पक्के सफल भईन्छ❤❤❤
@sirlalshrestha6378
@sirlalshrestha6378 29 күн бұрын
राम्रो मीठो छ बैनिको स्वर
@dewanamrita
@dewanamrita 28 күн бұрын
कोशराज बस्नेतज्यूलाई एकदमै एकदमै धन्यवाद। हजुरको उच्च विचारलाई सम्मान छ🙏
@premikabasel
@premikabasel 29 күн бұрын
धेरै राम्रो छ sis core सफलताको शुभकामना
@minasinghthakuri8448
@minasinghthakuri8448 28 күн бұрын
धन्यवाद खरो मिडियालाई
@nirurai2764
@nirurai2764 24 күн бұрын
Namaste sir hjurko video herxu Sarai mitho voice kasto hern mn thiya aaja dhekher sir good job sir vainiko Kura Sunday dherai dhukha Lagyo but voice dherai ramro rhixa good luck baini❤❤
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 18 күн бұрын
सारै मिठो श्वर छ नानीलाई धेरै धेरै शुभकामना छ सबैले सपोट गरिदिनु होला ❤️❤️❤️
@champathapa6264
@champathapa6264 29 күн бұрын
Maya le jaat vandaina hajurko soch akdam man paryo sister voice ni sarai ramro xa safaltako suvakamana
@bcsurya7310
@bcsurya7310 29 күн бұрын
गोबिन्द पङ्गेनि भाइ महान अझ भईश को त कुरै नगरम
@bharatoli5009
@bharatoli5009 29 күн бұрын
सफलताको शुभकामना बहिनीलाई
@anilrana9161
@anilrana9161 14 күн бұрын
अन्तरबार्ताको सुरुवात नै गित बाट पो गर्नु पर्छ यो युटुबेले नाना र भाति सोधिरहेको छ झेउ लाग्यो
@netrabhandari-yb4sg
@netrabhandari-yb4sg 27 күн бұрын
प्रतिभा भन्दा पनि गफ बढी हुन्छ खरो मिडियामा
@sujanalawar4148
@sujanalawar4148 27 күн бұрын
दलिय जाती नराम्रो भन्ने गर्छ्न तर जुनसुकै जात पनि रुपले नराम्रो हुन्छ नि बहिनी को गायक बन्न्र सपना पूरा होस
@nplonlinetv5514
@nplonlinetv5514 29 күн бұрын
Wowo nice voice lok sangit ma mach garne voice xa congratulations didi
@sunilsuryabamshi7351
@sunilsuryabamshi7351 29 күн бұрын
wow nice voice d good bless you ❤
@bikashbaglung1078
@bikashbaglung1078 29 күн бұрын
यस्तो खल्लेरी परेको सुड्डो सङ्ग के देखेर बिहे गरेको बहिनी? यस्को मत्लब हतियार ठूलो होला😅😅
@tiruwakanxa5032
@tiruwakanxa5032 28 күн бұрын
कस्तो खाते सोच यार
@bikashbaglung1078
@bikashbaglung1078 28 күн бұрын
@@tiruwakanxa5032 त होलास खाते मुजि मुख समालेर बोल
@PremKumar-nk8xi
@PremKumar-nk8xi 29 күн бұрын
दमाई कामी भन्छन तर ठुलो जाती भनाउँदो दमाई कामी भन्दा पनि झन खत्तम हुन्छन् अनुहार हेररम्न त ठूलो जातीको
@user-er6oe4uh4j
@user-er6oe4uh4j 29 күн бұрын
सहि भन्नुभयो ❤❤😢😢🎉🎉
@aashishgurung6390
@aashishgurung6390 29 күн бұрын
एकदम सहि कुरो !!
@tiruwakanxa5032
@tiruwakanxa5032 28 күн бұрын
अनुहार प्रकृतिको उपहार हो हजुर सबैको एकनास हुदैन
@user-lv6jx1ls2d
@user-lv6jx1ls2d 21 күн бұрын
8​@@tiruwakanxa5032
@rachanakhati1823
@rachanakhati1823 29 күн бұрын
Yti ramri manchay man mileyo bibaha vayo babu vo ramro chha ta...ra var parna nahune husband banna samaj ra jatle rokeko ho? Afno pariwarlai sath dina dai a aye pani rokdaina bujnu vo.❤❤❤
@user-ew1ci1et7b
@user-ew1ci1et7b 19 күн бұрын
धेरै राम्रो जोडी परेवा को जोडि
@NarendraThapa-bk1cc
@NarendraThapa-bk1cc 26 күн бұрын
सुन्दै जाँदा मेरै कहानी रहेछ raftar love so nice जोडी ❤❤❤
@bikashbaglung1078
@bikashbaglung1078 29 күн бұрын
यो धोती भाइको काम छैन सुत्केरी श्रीमती लाई हस्पिटल मा छोडेर हिड्ने🤣🤣
@user-id7ki6tb6j
@user-id7ki6tb6j 29 күн бұрын
आहा कति मिठो स्वर मेरो मन रोयोधुरु धुरि।
@redmimii-db3le
@redmimii-db3le 29 күн бұрын
अति राम्रो स्वर छ हजुर सफलता काे शुभकामना ❤❤❤ दाजुले चाहिँ छाेडेर हिड्ने नगर्नु होला 😂😂😂😂
@himkumarmahatara7880
@himkumarmahatara7880 28 күн бұрын
श्रीमानको भुमिका राम्मरी निभाउनु पर्छ काले दाई मान्छे सबै एउटै हो
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 29 күн бұрын
केटो चै दमाई कामी सार्की जस्तो देखिने पौडेल रे केति चै सिरेस्ली भन्नु पर्दा बाहुन्नी भन्दा कम छैन 🇳🇵😘😘🌹🎉❤❤
@sajannepali199
@sajannepali199 29 күн бұрын
हजूर को सोच
@KrishnaKumar-vm7hb
@KrishnaKumar-vm7hb 29 күн бұрын
Yo Buda ho such kati na rahnro
@babubindash2031
@babubindash2031 29 күн бұрын
हजुरकाे साेच महान रैछ हजुर काे साेच लाई धिक्कार छ
@krishnabk655
@krishnabk655 29 күн бұрын
नराम्राे भए पछि कामी, दमै, सार्की वा बाेक्सी हुदा रहेछन्।धन्य हाेस् तपाईंको मानसिकता🙏🙏
@user-er6oe4uh4j
@user-er6oe4uh4j 29 күн бұрын
नराम्रो कामि सार्की दमाई मात्र हुन्छ हजुर को सोच विचार महान रहेछ वा वा
@user-cl1xp2hr4d
@user-cl1xp2hr4d 29 күн бұрын
धेरै धेरै धन्यावाद सर ❤❤❤❤❤❤❤
@user-mv8cs4dw4k
@user-mv8cs4dw4k 27 күн бұрын
यो,मान्छे, पौडेल,होंईन, जस्तो छ।मदेश को,बिउज,परेको,जस्तो छ।
@ghartibirendra8694
@ghartibirendra8694 18 күн бұрын
Aawaj ko chahi ma fan vaye hjr ko best voice aaj samma ko maile sune jati ma
@DanGc-hn9ie
@DanGc-hn9ie 29 күн бұрын
Ati ramro shuva kamana safalta ko
@bikashbaglung1078
@bikashbaglung1078 29 күн бұрын
फेरि छोडेर हिड्छ यो मान्छे को बिश्वास गर्नु हुदैन !
@AlijaMagar-pz3gb
@AlijaMagar-pz3gb 29 күн бұрын
भैइया जस्तै छत
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd 28 күн бұрын
कुरा सुन्दा धेरै दुख लग्यो त्र त्यो लोक्ने भने को मान्छे जस्तो पनि लागेनाकिन कि सुतकेरि लाई छोदेर गयो नि त्र त्यो मान्छे होइन जनवार जस्तो लाग्यो बैनी को सोर राम्रो छ ह जुर ले साद दिनु होला हजुर को भरोसा यस्ता गोरु पनि लोक्नी हुने छि यस्तो मान्छे बाछे को भन्दा मोरे कै राम्रो जस्तो लाग्यो
@nareshbhandari1428
@nareshbhandari1428 29 күн бұрын
हे भगवान यति सम्मको पीडा पनि भोग्नु पर्दो रहेछ जिन्दगीमा
@manitachaudhary1596
@manitachaudhary1596 29 күн бұрын
afno Afno jatma Afai thulo
@Newskill640
@Newskill640 27 күн бұрын
बिचरा बैनी को दुःख सुनेर दुःख लाग्यो
@YamBdrkhatri-dv8xd
@YamBdrkhatri-dv8xd 28 күн бұрын
मपनी पौडेल नैहोमतझन यिनी भन्दापनी कालो छू तर यस्तो मन कालोछैन अब पूरानोकूरा छोडेर नयबातकूरा सोचेर हिडनूछर्छ
@user-tk4ip9zk9c
@user-tk4ip9zk9c 28 күн бұрын
❤very good nanu thanks again n God bless all of you ❤️.
@shilashahi2720
@shilashahi2720 20 күн бұрын
एति अप्ठ्यारा दिनहरु पनि बिताउनु भएछ सुन्दा मेरो पनि आसु आयो तपाइहरुले हिम्मत न हार्नु हिम्मतिलो हुनुहुदो रहेछ अब सुखका दिन आउदै छ होला र आवस भन्ने सुभकामना छ
@nirmalabista5692
@nirmalabista5692 13 күн бұрын
हे भगवन, यस्तो हुन्छ भनेर, पैलेइ सोच्नुपर्छ क्या, दुवैले आफू, समाज, इष्टमित्र सबैसङ्ग हाइ हाइ हुनेगरी अगाडि बढ्नु पर्छ क्या, जत्ती यस्तो केही हैन भनेपनी, जिन्दगिभरी, कता कता मन दुख्छनै, ती भाइको मन दुखिराखेको छ, पछुताइराका छन, बिचरा भाइलाइ पछुतो छ, जत्ती मन बुझाउछु भनेपनी हरे, हे राम 😢
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 29 күн бұрын
रुवायो रुवायो यो बैनिले मेरो पनी आँसु झारिदियो😭😭😅😢😂 मेरो पनी सफल्ताको सुभकामना 👍🏻😘🇳🇵👌🏻❤
@bharatdhamala8852
@bharatdhamala8852 29 күн бұрын
शुरू मा घेरै कुरा भो क्या। गित पनी गाऊन लगाऊनु न यार।बीच बीच मा।
@jitbahadurnepali848
@jitbahadurnepali848 29 күн бұрын
Baini ko sor mitho x sochbichar dherai ramro ramro x Uttar Uttar Pragati ko kamana gardaxu
@ranabhathum7331
@ranabhathum7331 28 күн бұрын
ramro xa aba milera agadi badda ramro 21 satabdima aayara jat vat navannu hola manxe dui jat ko matrai hunxa purus ra mahila bas ytti bujhaun dhannebad gobinda sir lai
@MadanBiswakarma-ty4fh
@MadanBiswakarma-ty4fh 24 күн бұрын
ल बधाई छ 🎉🎉🎉❤❤❤😮😮😮😮 मिलेर बस्नुहोला धन्यवाद मिलेर अगाडि बड्नु होला
@user-id7ki6tb6j
@user-id7ki6tb6j 29 күн бұрын
मान्छे को जात सानो ठुलो हुदैन।
@dhanakc2650
@dhanakc2650 27 күн бұрын
बहिनीको स्वर ज्यादै राम्रो रहेछ।
@15Gbrmvlogs
@15Gbrmvlogs 29 күн бұрын
जिन्दगीमा यति सेतो पौडेल पहिलोपटक देख्दै छु हाम्रो गाउँमा पौडेल हरु छन् गहुको पिठो जस्तै काला मात्रै छन् यो कहाँको पौडेल रहेछन् कोदोको ढिडो जस्तै चम्किलो सेतै छन् तर उहाँ महिला चाहि छेत्री बाहुनी जस्तो देख्छु पुरुष चाहिँ बिक दर्जी जस्तो देख्छु 😀
@tiruwakanxa5032
@tiruwakanxa5032 28 күн бұрын
आलु जस्तो बिचार हजुर को
@gangarambhujel6875
@gangarambhujel6875 28 күн бұрын
कति हासो लाग्यो के मलाइ त तपाइँ हरुको कमेन्ट पढ्दा ,म त केही बोलिन हजुर
@sanwaseniwalimbu4686
@sanwaseniwalimbu4686 20 күн бұрын
कुरो त ठिकाई होला तपाईको नि अब ईन्डिया बसेको त्यो कुरो आमालाई सोधनु पर्छ तर हजुरको त्यो बोल्ने भाषा अलिक ठिक लागेना जे होस उहाहरुको जोडि अति राम्रो होस सुन्दर होस रङग रुप अनुवार हेरुन हुन्दैन जात भात हेर्नु हुन्दै हमेसा Go Ahed सफल जिन्दगी बितोस कुनै दिन यहि इन्टरनेटमा सफल भाको कुरो सुन पाउ Thank you 😮😮😮 All
@TaraThapa-zj6dd
@TaraThapa-zj6dd 20 күн бұрын
😅😅😅😅😅ah ah
@sushilapun2422
@sushilapun2422 29 күн бұрын
खरो मिडिया लाई धन्यवाद ❤❤❤
@Itsravivermamusic
@Itsravivermamusic 24 күн бұрын
😢😢😢bahut ramro geet😢😢😢 God bless you sis
@user-jd2sw6xm2r
@user-jd2sw6xm2r 15 күн бұрын
रामचन्द्र पौडेल को आफ्नै छोरा जस्तो छ त हौ😂😂😂😂
@chintabaral4738
@chintabaral4738 29 күн бұрын
Dammii aawaj lagyo pargati ko kamana
@user-vs5wu3dt7g
@user-vs5wu3dt7g 29 күн бұрын
Voice ramro xa bahini ko .himmat naharnu hola.
@user-hu9ny8jb3x
@user-hu9ny8jb3x 23 күн бұрын
Wow nice voice d good bless you❤❤
@buddhabk1991
@buddhabk1991 29 күн бұрын
Dherai ramro lagyo bhoni ko voice ❤
@rejinagurung-kw9km
@rejinagurung-kw9km 25 күн бұрын
Mitho chha ! Safalata mildai jawos kamana baini !
@NoobSala-hf6rf
@NoobSala-hf6rf 29 күн бұрын
Yo❤sister❤lai❤gayika❤banaunu❤paryo❤sar❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@AbdulRaheem-kf2by
@AbdulRaheem-kf2by 28 күн бұрын
मेनुका परियारको जस्तो आवज रहेछ ! गोबिन्द सर हजुरले अगाडि बढाइ दिनु होला !
@indranathyogi9127
@indranathyogi9127 28 күн бұрын
अत्यन्तै राम्रो स्वर छ
@user-su4ph7fm8s
@user-su4ph7fm8s 17 күн бұрын
Wow damy voiss xw pargathiko sikhar chumoss
@user-zd4ew5vx3w
@user-zd4ew5vx3w 3 күн бұрын
सुमित्रा बिस्वकर्माकाे श्रिमान श्रिमतिकाे कतिराम्राे कुरा।
@kshitijraut3861
@kshitijraut3861 29 күн бұрын
Nice voice best of luck God bless you
@sapanamagar1
@sapanamagar1 29 күн бұрын
❤️❤️❤️❤️❤️❤️
@gangaadhikari6389
@gangaadhikari6389 29 күн бұрын
Very nice voice of brother and sister.
@gopalthapa2293
@gopalthapa2293 17 күн бұрын
यो पौडेल हो कि bk ho मलाई त कामी जस्तो लाग्यो
@jitkumarigurung5230
@jitkumarigurung5230 26 күн бұрын
कति राम्रो स्वर अाहा
@bharatlal9675
@bharatlal9675 29 күн бұрын
Very nice song and beautiful
@NarbahadurBhattrai
@NarbahadurBhattrai 29 күн бұрын
Baini ko shor kati mitho good
@user-bz5sh1im9h
@user-bz5sh1im9h 21 күн бұрын
Bhniniko sor wahu daroi ramro aru kasuile sapot man x bhne sapot gari dinu hola good
@user-gq3wc5mv7p
@user-gq3wc5mv7p 29 күн бұрын
Lau bahiniko aawaj ramro x good luck ❤❤❤❤🙏🙏🙏🙏🙏🙏💓💓❤️❤️❤️💓🙏🙏🙏🙏
@baltamang9038
@baltamang9038 29 күн бұрын
यिनी बहिनीको पनि यस्तो पीडा आजा बुझ्न पाए।। त्यसैले लभ अर्थात् बिबाह गर्नु भन्दा पहिला एक अर्काको व्यग्राउँड बुझ्नु जरुरी हुन्छ।।
@kajipariyar5065
@kajipariyar5065 29 күн бұрын
🎉❤🎉
@shivarimal8011
@shivarimal8011 29 күн бұрын
दामी छ जोडी❤❤❤❤❤
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 16 МЛН
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 35 МЛН