छोराले खुकुरी दिए आमाले छपकाइन। ढोका पुटाएर छोराकै अघि यस्तो गर्यो त्यस पछि यस्तो भो

  Рет қаралды 560,486

Classic Nepali Channel

Classic Nepali Channel

3 жыл бұрын

छोराले खुकुरी दिए आमाले छपकाइन। ढोका पुटाएर छोराकै अघि यस्तो गर्यो त्यस पछि यस्तो भो
दर्शकबृन्द नमस्कार
म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
#kalasiknepali #Classicnepali
हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com

Пікірлер: 2 300
@bibekgm914
@bibekgm914 3 жыл бұрын
ति महिलालाइ जेलसजाए होइन पुरुस्कृत हुनु पर्छ ।
@bemlabemla9842
@bemlabemla9842 3 жыл бұрын
Right🙏🙏🙏🙏🙏🙏🙏
@balihangr4738
@balihangr4738 3 жыл бұрын
सही कुरो
@raisunita1054
@raisunita1054 3 жыл бұрын
Sahi ho hjjr
@abisheksharma6095
@abisheksharma6095 3 жыл бұрын
Sai
@xurlummgr9759
@xurlummgr9759 3 жыл бұрын
Ho ho yadi jeail sajaya vaya hami sabai milera tesko birod garera nikalnu parxa hai.
@chl7734
@chl7734 3 жыл бұрын
आफ्नो रछ्या को लागि मारियको लाइ हतियार बनाउन मिल्दइन नेपाल सरकाले छिटो भन्दा छिटो रिहाइ गाउन पर्छ सलाम छ साहासि महिला लाइ
@nandalalpudasaini1641
@nandalalpudasaini1641 2 ай бұрын
Good didi धन्यबाद
@manishadevkota5755
@manishadevkota5755 3 жыл бұрын
धेरै खुसी लाग्यो झन cmnt पढ्दा नारिहरु त एकजुट हुनुभयो हुनुभयो धेरै पुरुष साथिहरुले पनि support गर्नु भएको छ 😘😘😘
@deeparai9211
@deeparai9211 3 жыл бұрын
Nmpplllpp
@tektamang1168
@tektamang1168 3 жыл бұрын
Right kam ko lagi mahila hos ya purus sath dinu nai parchha...matabta bhannu nai yehi ta ho ne...j garin thik garin buini le
@noobgamers8317
@noobgamers8317 3 жыл бұрын
आमा र छोरा लाइ धेरै धेरै धन्यवाद सम्मान गर्नु को साथ मा 1 like
@byanskhaber7728
@byanskhaber7728 3 жыл бұрын
गुड राम्रो गर्नु भयो यस्तै गर्नु पर्छ तपाईं को साहस लाई सलाम
@aroshkhadka7333
@aroshkhadka7333 3 жыл бұрын
अपरादि चाेरलाइ मानुे पछे सलाम छय यिमहिलाइ
@kanshitamang475
@kanshitamang475 3 жыл бұрын
Thika garexa 👍👍👍👍
@bashukharel6091
@bashukharel6091 3 жыл бұрын
यी महिलालाइ राष्ट्रिय सम्मानका साथ ३१ तोपको सलामी सहित रिहा गरियोस् ।कानुनका नाममा यी बिरङ्गना नारीमाथी अन्न्याय गर्लास जाठाहरु ।
@nagendrarai1845
@nagendrarai1845 3 жыл бұрын
साहशी महेलाई , मैले 5 तोप थपे होई अब 36 तोप ले रीहै होस्
@JpnNpl
@JpnNpl 3 жыл бұрын
Nplko mahan Didi
@jagatshrestha9443
@jagatshrestha9443 3 жыл бұрын
Ho sarsamman shatha riha hunu parxa dd lai
@khumbahaduryari4041
@khumbahaduryari4041 3 жыл бұрын
धेरै राम्रो काम यस्तै गर्नुपर्छ बल्त्कार गर्ने सबै जनालाई म साउदी बाट👍️👍️👍️
@hbbc6012
@hbbc6012 3 жыл бұрын
साच्चै यि नारी देवि नै हुन् सबै नारीहरुलाई आत्मरक्षा गर्न सिकाउनु भो यो हिम्मत लाई सलाम छ
@soorajgurung5001
@soorajgurung5001 3 жыл бұрын
कति माहान नारी तपाई लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आज हामी नारी को साहन देखाउनु भयो
@hiramayamoktanmoktan7885
@hiramayamoktanmoktan7885 3 жыл бұрын
Theykhaunu parxa sahan nare harule natra yo theyasma kanunnai xaina
@rattanbahadur5500
@rattanbahadur5500 3 жыл бұрын
@@hiramayamoktanmoktan7885 p
@dipakbohora.7767
@dipakbohora.7767 3 жыл бұрын
धनकुटाकाे दिदी लाई मेराे सलाम छ🙏🙏🙏🙏🙏🙏👌👌👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mrroson4792
@mrroson4792 3 жыл бұрын
Good👏👆salam xa
@pasangindra237
@pasangindra237 3 жыл бұрын
Good
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
very good .अब नेपाल का सबै नारी ले एक एक खुकुरी धार लगाएर उदाएर राख्नु पर्छ र यसैगरी छप्काउनु पर्छ बलात्कारि लाई र ज्यान मार्न खोज्ने लाई ।यहाँ कानुन छैन सरकार ले उल्टै बलात्कारि हत्यारा हरु जोगाउने काम गर्छ तसर्थ आफ्नो सुरक्षा आफै गरौं ।।
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
very good .अब नेपाल का सबै नारी ले एक एक खुकुरी धार लगाएर उदाएर राख्नु पर्छ र यसैगरी छप्काउनु पर्छ बलात्कारि लाई र ज्यान मार्न खोज्ने लाई ।यहाँ कानुन छैन सरकार ले उल्टै बलात्कारि हत्यारा हरु जोगाउने काम गर्छ तसर्थ आफ्नो सुरक्षा आफै गरौं ।।
@ramesdompaudel7818
@ramesdompaudel7818 3 жыл бұрын
Good sister
@prakashbk8112
@prakashbk8112 3 жыл бұрын
waw साहासी महिला छोरी मान्छे भनेको यस्तो हुनु पर्छ त्यो दिदी लाई जेल होईन पुरस्कार दिनु पर्छ ।
@sanjughaleqazx79
@sanjughaleqazx79 3 жыл бұрын
धेरै धेरै धन्यावाद दिदि हजुरलाई यस्तै साहनसिल हुनुपछ छिटै पुरस्कार सहित रिहा गर एदि रिहा भयन भने हामी 3 करोड जन्ताहरुले साथदिएर भोलिनै रिहा हुनुपछ
@tamangraju804
@tamangraju804 3 жыл бұрын
अब हरेक नेपाली महिलाहरुले यस्तै गर्नु पर्यो मेरो तर्फबाट उहालाइ सलाम्👏👏👏👏👏
@dipakpahari4383
@dipakpahari4383 3 жыл бұрын
सलुट छदिदिलाइ सबै परदेसिलाई एसतै श्रीमती दिउन भाेलिका दिनहरुमा भगबानले प्रथान गर्छु
@nabinyakkha2025
@nabinyakkha2025 3 жыл бұрын
त्यो दिदिलाई फुलमालाले सम्मान गराउ , बल्ल नेपाल मा बलात्कार हुदैन, दिदिलाई सलाम छ मेरो तर्फबाट, तपाईं जस्तै हिक्मत भएको नारि हरुको खाँचो छ नेपाल मा, सलाम छ दिदिहजुरलाई
@sandhyak.c.4897
@sandhyak.c.4897 3 жыл бұрын
गर्बले छाती फुलेर आयो कोहि महिला घरमा बोलाएर इज्जत लुटाउछन कोहि महिला यस्तो साहसी स सम्मान साथ पुरस्कृत गरियोस्।।
@Nepaliyodda
@Nepaliyodda 3 жыл бұрын
ठिक गरिन गुरुङ्ग को बुहारी ले , बुहारी भनेको यस्तै साहसी हुनुपर्छ। good job
@bishnumayagurungbishnumaya4318
@bishnumayagurungbishnumaya4318 3 жыл бұрын
सहि लागे like garnu holaa 100% सहि हाम्रो देस को कानुन ले त केही गर्न सकिँदैन तेसैले आफाइ ले गर्नु पर्छ जे गर्नु नालायेक सरकार हो त्यो महिला लाई कुनै कारबाही हुनु भयेन नत्र हर चौकी जल्छ s
@rekhalacoul5069
@rekhalacoul5069 3 жыл бұрын
कति राम्रो कुरा सुन्न पाईयाे त्याे कुकुरलाई मार्याे बधाई छ बैनिलाई छिट्टै रिहाई गर्नु पर्छ बैनिलाई
@umeshchettri4234
@umeshchettri4234 3 жыл бұрын
इनैलाई भन्छन वीर गोर्खाली छोरी जेल होइन सरकार स्याबासी दिनु प्रचा यो बहिनी लाई सलाम छ इ चेलिलाई
@leomessiiiiiiiiiiiiii
@leomessiiiiiiiiiiiiii 3 жыл бұрын
एकदम राम्रो गरेको यी बहिनीले
@devigurung7707
@devigurung7707 3 жыл бұрын
धनकुट दिदी ले धेरै राम्रो गरनु भएको छ तैसतै गरनु परछ धन्यवाद छ दिदि
@user-ms2ml6bc7p
@user-ms2ml6bc7p 3 жыл бұрын
महिला रास्ट्रपति भएको मेरो देश मा महिला को नै यस्तो हालत त्यो दिदिलाइ जेल सजाय होइन पुरस्कर ले सम्मान गारौ
@exploretheworld9111
@exploretheworld9111 3 жыл бұрын
KP Oli phone garera suttuka aaunxa hola ni
@hemkumardhapa6989
@hemkumardhapa6989 3 жыл бұрын
Shai kura ho hjr ko
@yamphuentertainment324
@yamphuentertainment324 3 жыл бұрын
नेपालको कानुनले केहि गर्दैन जे गर्यो आफैँ गर्यो एकदमै राम्रो गर्यो 👍👍👍👍👍👍👍👍👍 👏👏👏👏👏👏👏👏👏
@sonaghale2317
@sonaghale2317 3 жыл бұрын
Good
@sonaghale2317
@sonaghale2317 3 жыл бұрын
Ramro garnu vaayo dede
@manthapa1
@manthapa1 3 жыл бұрын
सही काम गरनुभ यो ,🙏🙏महान् काम गरिन् साक्षात् देवीको रूपमा राक्षस को वध भएको छ,दशैं जस्तै मनाउनु पर्छ,जय महाकाली,दुर्गा भवानी,🙏🙏।
@haribhattarai4475
@haribhattarai4475 3 жыл бұрын
याे बैनिलाई कारवाई हाेईन सम्मान गर सरकार
@laxmilimbu9929
@laxmilimbu9929 3 жыл бұрын
Thik garnu vo baini
@gurungbhadra8504
@gurungbhadra8504 3 жыл бұрын
👍️👍️👍️
@rosugurung1038
@rosugurung1038 3 жыл бұрын
Sai kura😘
@gyanutrital3591
@gyanutrital3591 3 жыл бұрын
Sahi
@Free-Fire-King123
@Free-Fire-King123 3 жыл бұрын
yes.salam garnu.parxa yasto.mahan aama lai
@vishalale4886
@vishalale4886 3 жыл бұрын
यि नारिलाइ कार्बाही होइन धन्यवाद दिनुपर्छ
@hiramayamoktanmoktan7885
@hiramayamoktanmoktan7885 3 жыл бұрын
Write sister
@thebravegurkhas7832
@thebravegurkhas7832 3 жыл бұрын
sahi kura,puruskar dinu parchha aba
@pulamichandramaya2870
@pulamichandramaya2870 3 жыл бұрын
सहि हो 🙏🙏🙏🙏
@ishworbasnet481
@ishworbasnet481 3 жыл бұрын
सलाम छ महिला लाइ यस्तै गर्नु पर्छ
@mountainboy8595
@mountainboy8595 3 жыл бұрын
यो काट्ने माहिला 3 करोड नेपालीको शान हो। गतिलो देशको सरकार भए आज सम्मान पाउने थिईन।
@hariparajuli9307
@hariparajuli9307 3 жыл бұрын
नारीले देवीको रुप लिन्छन् त्यही भएर नारीलाई कमजोर नसम्झ बलत्कारी हरु , धेरै निर्मला हरुको आत्माले शान्ती पाउनेछ यसरी हरेक बलत्कारी र भ्रष्टचारी लाई छप्काउनु पर्छ l धन्य हौं दिदी
@shamburana2907
@shamburana2907 3 жыл бұрын
ठिक गरे छ पुलिसले थुन्ला मिडीया सबै मिलेर थुन्न नदिनु।
@biswabandhuthakuri5129
@biswabandhuthakuri5129 3 жыл бұрын
यदि यी महिला चेलिकाे सत्य कुरा हो भने यिनले अति उचित काम गरेकि हुन ।बलातकारिकाे लागि याे उदाहारण हुने छ र स सम्मान यिनलाई पुरस्कित गरि रिहा गरिनु पर्नेछ ।
@sanjughaleqazx79
@sanjughaleqazx79 3 жыл бұрын
आफुमाथी नराम्रो गनेहरु सबैलाई मानै पछ
@seawilung400
@seawilung400 3 жыл бұрын
जे गर्‍यो सहि गर्‍यो नारी तिम्रो बहादुरी लाई सलाम छ र अब देखि यहि पाठ सिक्नु होला यसरिनै आफ्नो अस्मिता जोगाउनु होला
@kiranrokaya9000
@kiranrokaya9000 3 жыл бұрын
बलात्कार गर्न आउनेलाइ काट्नु राम्रो कुराहो कानुनले निर्दोष साबित गरोस।
@bishwastanahunge5378
@bishwastanahunge5378 3 жыл бұрын
एकदम महान र बहादुरी चेली हुनुहुदो रैछ उहालाई जेल होईन सम्मान को मेडल दिएर घर फर्काउनु पर्छ । नेपाल् मा एउटा बलात्कारी त कम भयो । खुशी लाग्यो ।
@kalpanalimbu4992
@kalpanalimbu4992 3 жыл бұрын
अति राम्रो काम गर्नुभएको छ बहिनीले,बधाई छ।यदी बहिनीले प्रतिकार नगरेको भए बहिनिको ज्यान जान सक्थ्यो।
@mayatamang2275
@mayatamang2275 3 жыл бұрын
कती वर्ष पछी बल्ल खुशीको खबर सुन्नु पायो यस्तै हुनु पर्छ अब सबै महिला दिदिबहिनीहरु अनि मात्र बलात्कार बाट केही हदसम्म भएनी घटना घट्न कम हुने छ
@sarurai8634
@sarurai8634 3 жыл бұрын
बीर गोर्खाली बाबु। एकदम सही हो।उहां दिदी लाई आममाफी हुनुपर्छ ।
@rimalbhakta613
@rimalbhakta613 3 жыл бұрын
एक दम ठिक गरिन ति महिलाले सबै महिला दिदी बहिनीहरु ले एसरि नै काट्नु पर्छ बलात्कार गर्ने जोकोहीलाई
@MinaMina-qw8nw
@MinaMina-qw8nw 3 жыл бұрын
very good
@sumank.m5798
@sumank.m5798 3 жыл бұрын
Baltkari lai asari ni marnu parxa
@vesraj
@vesraj 3 жыл бұрын
आफ्नो रक्षाको लागि गरिएको प्रतिकारबाट ज्यान गएको राक्षस पुरुष लाई सहि गरेको हो। बिना शर्त भब्य स्वागतका साथ रिहाइ हुनु पर्छ ती साहसी महिलाको अन्य महिलाले पनि यसरी नै प्रतिकार गर्ने प्रेरणा, उत्साह मिलोस नेपाल सरकार न्याय दिने होइन ?
@deuralisen4297
@deuralisen4297 3 жыл бұрын
बहादुर महिला मान्छे।जे गर्यो ठिक गर्यो।त्यो पीडित महिलालाइ पुरस्कृत गरेर, जतिसक्दो छिटो घर फर्काउनु पर्छ।
@simrannepali9194
@simrannepali9194 3 жыл бұрын
सच्चा नारिको पहिचान यहि हो मेरो तरफ बाट मन देखिनै सलाम छ
@nimasherpasherpanima8063
@nimasherpasherpanima8063 3 жыл бұрын
बधाई छ एस्तो हुनु पर्छ नारी भनेको एस्तो साहासी नारी लाई मेरो सलाम छ सलुट गर्छु म बल्ताकारिलाई छप्कादिनुनै पर्छ
@prakashbk8112
@prakashbk8112 3 жыл бұрын
पत्रकार सिर त्यो दिदी लाई पनि मिडिया मा ल्याउनु पर्यो।
@sanjipkarki2385
@sanjipkarki2385 3 жыл бұрын
पुलिस ले लगेको भए त्यो दिदी लाई तुरुन्तै छोड्नु पर्छ उहाँ महान दिदी लाई सलाम छ
@SeJongmagar7154
@SeJongmagar7154 3 жыл бұрын
गुड दामि भयाे जे भयाे।कार्वाही गर्न पाउदैन् सरकारले।
@rajaindra467
@rajaindra467 3 жыл бұрын
आहा !!!!छप्काउने नेपाली नारी 🇳🇵🇳🇵braveheart
@narayanregmiregmi6130
@narayanregmiregmi6130 3 жыл бұрын
💪💪💪💪💪👍👍👍👍👍साहसी नारी लाई सलाम छ मेरो तर्फबाट
@lamajas2556
@lamajas2556 3 жыл бұрын
खुकुरी दिएर धेरै राम्रो काम गर्यौ बाबु😍😍😍😍 बलत्कार को सिकार भएर मर्नुबाध्य हुनुभन्दा त मारेर बस्नु राम्रो हो
@keshavbhattarai2060
@keshavbhattarai2060 3 жыл бұрын
sai garu sis
@urmilaban5301
@urmilaban5301 3 жыл бұрын
Mahan nari prti sman x asto bltkari asri nai sbaile xpkaun ske bltkari ko ante hune thiyo hola nepalma naya paedain slam x mahn nari tp lae
@lamajas2556
@lamajas2556 3 жыл бұрын
@@keshavbhattarai2060 🙏🙏🙏
@lamajas2556
@lamajas2556 3 жыл бұрын
@@urmilaban5301 🙏🙏🙏
@kerungsakthimyakthungba3307
@kerungsakthimyakthungba3307 3 жыл бұрын
जे गर्यो दिदी ले राम्रै गर्यो तत्काल रिहाई गरियोस् उनी निर्दोष छिन्,
@amarmagar9214
@amarmagar9214 3 жыл бұрын
सर्बप्रथम सलाम छ हिक्मत वालि दिदीलाई। अाम नेपालीको चाहना र माग यहि थियो सरकार सँग। सरकारले गर्न नसक्ने काम हजुरले गर्नुभयो ठिक गर्नुभयो अन्तर मन् देखि सम्मान गर्दछु।
@KalpanaChhetri-eh8rk
@KalpanaChhetri-eh8rk 23 күн бұрын
यकलो नारि देखेर इज्जत मा खेलवाड गर्ने लाइ यसरी नै सिदाइदिनु पर्छ सलाम छ साहासि महिला लाई
@ramsanu5831
@ramsanu5831 3 жыл бұрын
साहसी नारिलाइ फुल मालाले स्वागत गर्नु पर्छ कारबाई होइन सलाम छ यि नारिलाइ
@taraadhikari1687
@taraadhikari1687 3 жыл бұрын
यस्तो एकान्त ठाउँमा घर भएको महिला माथी हातपात गर्न अाउने लाई मार्दा कानुन नलाग्नु पर्ने हो एक्लै महिलामात्रै बसेको ठाँउमा त अाफ्नु सुरक्क्षाको लागि जेपनी कदम चल्नुपर्छ नी यी बहिनी लाई हत्यारा भनेर थुन्न पाईद‌न छोड्नु पर्छ
@technological-en7dx
@technological-en7dx 2 ай бұрын
सम्मान र खाता ओडाउनुपर्छ महिलाको अधिकारको लागि सफलताको शिखरमा पुर्याउनुपर्छ आफ्नो इज्जत बचाउनलाई उहाँको सलाम
@muktasinghtamang6323
@muktasinghtamang6323 2 ай бұрын
यी साहासि चेलिलाई हृदयदेखि सलाम नेपालकाे मुलुकि ऐनकाे जबरजस्ति करणि गर्न खाेज्ने राक्षेसबाट अाफनाे सत्तिताे जाेगाउन निमित्त वार्दात स्थलबाट लखेटदै कुनै हतियार परहार गरि मृतु भएमा कुनै कानून लाग्ने छैन धन्नेबाद ।
@amritmanoli4013
@amritmanoli4013 3 жыл бұрын
यस्तो विकट ठाउँमा पुगेर घटनाको सत्यतथ्य बहिर ल्याउनु भएकोमा धन्यवाद सुजल सर ।
@bindugurung3859
@bindugurung3859 3 жыл бұрын
Aru kura tyastai ho but tyo thau chai bikat hoina laa sir
@hhbboo136
@hhbboo136 3 жыл бұрын
Hunxa mula bikat Pahile gayar her na kasto xa thau
@lalitgharti9585
@lalitgharti9585 3 жыл бұрын
बलात्कृत भएर पल पल मर्नु ,सामाजको घृणित हुनु भन्दा बरु उसैलाई मारेर सम्मान पाउनु हिम्मत वाली हुनु राम्रो कानुनी पातो होला त्यो अलग हो तर यस्तो सोच भएका स्यालहरुको हिम्मत अब अलि कम हुन्छ । सलाम छ यो दिदिको साहाशीलाई । सरकारले उनिहरुलाई बचाउछ अन्तिम उपाय भनेको यहीँ नै हो ।
@user-fh1bk2vm3t
@user-fh1bk2vm3t 18 күн бұрын
बहादुरी र साहासी दिदी लाई सलाम छ ,,पुलिषले थुन्नपाईदैन,,सरकार ,,आफ्नाे अंङ्ग रक्षा गरने साहासी ,,दिदिलाई ,,
@ML-bl9it
@ML-bl9it 3 жыл бұрын
यस्ता नारी लाई सलाम 🙏🙏 कार्बाइ होइन पुरुस्कार दिउ
@kanxigurung3988
@kanxigurung3988 3 жыл бұрын
येदी यो दीदीलाइ जेल मा राख्यो भनी करोडौं जन्तामीलेर जेल मुक्त गर्नु पर्छ सलाम छ दिदी हजुरलाइ
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Aba tayari gardai garnus hoi kanxii
@sonamgrg.mustangi3389
@sonamgrg.mustangi3389 3 жыл бұрын
Ma pani sahamati xu baini kanxi
@fbfnfdbdbrb9936
@fbfnfdbdbrb9936 3 жыл бұрын
तेतिकै कस्इले धेाका हान्दैन कनकि अाप्नेा पनि कम्जेारी हेा सर
@gurasale3877
@gurasale3877 3 жыл бұрын
@@fbfnfdbdbrb9936 chup lag sala
@manjirarai2024
@manjirarai2024 3 жыл бұрын
Good Didi👍👍👍👍👍👏👏👏👏
@ramuk4244
@ramuk4244 3 жыл бұрын
सबै महिला को एतै सोछ बिन्चार भए कति पए पुरुस ले दुक्ख पाउदैन थे होला हजुर लाई सलाम छ दि!!!
@retikamagar4812
@retikamagar4812 3 жыл бұрын
सरकारले सजय दिन नसक्ने अपराधीलाई ठिक गर्नु भयछ दिदी खुसी लाग्यो दिदी तपाईंको माहान्ता देखेर छोरी मान्छेलाइ सम्मान नगर्ने मान्छेलाई एस्तै गर्नु पर्छ
@sanusanu2350
@sanusanu2350 3 жыл бұрын
अलिकती भएपनी सान्ती मिलेको छ आज यो महिला को बुडालाइ पनि खुशी मिल्यो होला सरकार ले केही गर्दैन त? अनि आफ्नो सुरर्छ्या गर्नु पर्यो नि आफुले
@lakbahadur8300
@lakbahadur8300 3 жыл бұрын
खुसिकाे खबर सुन पायाे दिदी लाई सालम छ अब महिलाहरु यसईगरि अघिबरनु हाेला
@poshannicesongyogi6982
@poshannicesongyogi6982 3 жыл бұрын
Good
@hemkumardhapa6989
@hemkumardhapa6989 3 жыл бұрын
तेसतो महीला लाई संममान ग़नुं प़छं ती महीला बाहादुरी दिंनु‌ प़छं नेपाल सरकारले ति महीला लाई मं संममान ग़छु बधाई छ ति महीला लाई
@sawalimgr1282
@sawalimgr1282 3 жыл бұрын
धन्यवाद यति टाढा पुगेर यो घट्नालाइ उजागर गरिदिनु भएकोमा। यि दिदिलाइ साहस दिनु। छोरा,देवरको बयानमा सहि ठहराएर दिदिलाइ न्याय दिलाउन सहयोग गरिदिनुहोला मिडियाहरु सबैले।
@madhavghimire8006
@madhavghimire8006 3 жыл бұрын
एकदम राइट बाबू ती महिला पनि साहसी बहादुर अनि बाबुलाइपनी धेरै धेरै धन्यवाद अब ती महिलालाइ जेल हाल्न पाइदैन उहालाई आफ्नो घरमा डटेर बस्नु पाउन पर्छ जेहोस एउटा भाइरस हट्यो खुशी लाग्यो धन्यबाद छ चेली वा
@user-os5pp7ec7e
@user-os5pp7ec7e 3 жыл бұрын
एकदम ठिक गरिन ति महिलालाई पुरस्कारले सम्मान गरौ 'जेल होईन
@gangadiplymboo1642
@gangadiplymboo1642 3 жыл бұрын
राम्रो काम ति महिला लाइ पुरस्कृत गराउनु पर्छ।
@bemlabemla9842
@bemlabemla9842 3 жыл бұрын
Right👍️👍️👍️
@manojthing2137
@manojthing2137 3 жыл бұрын
Sahi grnu vo
@saraswatidhakal2204
@saraswatidhakal2204 3 жыл бұрын
एकदम ठिक गर्नु भाे सलनम छ धनकुटाकी चेली ।।
@bimalabc1404
@bimalabc1404 3 жыл бұрын
मुरीमुरी धन्यबाद ,राम्राे गर्नु भाे सलाम छ हजुरलाई
@suktamu8450
@suktamu8450 3 жыл бұрын
एकदम राम्रो समाचार सलाम छ मिडिया सर र हत्या गर्ने महिलालाई र सबै महिलाहरुले यो समाचार हेरी पाठ सिकौं यस्तै गर्नु पर्छ बलत्कारी लाई ठिक गरेछ
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
जीवन मा पहिलो पटक खुसि को खबर सुन्न पाइयो अब सबै लाई छपाइदेउ हाम्री नेपाली नानी चेली लाई नजिल भएको भ केही खर्छ गरेर स्वगात गरेर शहर घुमाउथे
@magarpunpun5983
@magarpunpun5983 3 жыл бұрын
ठिक गरे छ यि महिला लाई त सम्मानित पो गर्नु पर्छ । सलाम छ यि महिला लाई ।
@user-zo9du3rh3e
@user-zo9du3rh3e 2 ай бұрын
यी माहान नारीलाई सलाम छ ? आफ्नो रक्षाको लागि खुकुरीको सहायता लिनु राम्रो कुरा हो ? जेल जीवन भोगाउनु मिल्दैन जे गर्यो ठिक गर्यो ?
@kanxigurung3988
@kanxigurung3988 3 жыл бұрын
जेल होइन सम्मान दीयेर नीकाल्नु पर्छ यो नानी बाबुले सत्य।बोलेको छ goon news जति पनि बल्तकारी हरु सबै लाई मार्नु पर्छ
@sudeshpun6544
@sudeshpun6544 3 жыл бұрын
बल्ल एक मात्र साहसी महिला salute 👍️👍️
@psonlinemedia
@psonlinemedia 3 жыл бұрын
धन्यवाद
@narendradahal9472
@narendradahal9472 3 жыл бұрын
धेरै राम्रो सलाम छ हजुर
@mohansinghdhami2082
@mohansinghdhami2082 3 жыл бұрын
साहासी रै छन महिला ठिक गरिन न्याय पाउनु पर्छ।
@dvsxtree396
@dvsxtree396 3 жыл бұрын
पहिलो कुरा त यो बाबुको आमाप्रतिको मायाले होस या प्रतिरक्षाको लागि होस खुकुरी दियेर आमाको जीवन जोगाउन सहास देखाकोमा धन्यवाद अनि ती दिदिले देखाको हिम्मत लाई सलाम छ।
@dansubarali809
@dansubarali809 3 жыл бұрын
धेरै राम्रो काम गर्नु भाको रहेछ मपनी अपिल गर्छु धेरै भन्दा धेरै सियर गरि दिनु होला
@jamunachapagain3540
@jamunachapagain3540 3 жыл бұрын
Dd lai koti koti dhanyabad
@chhintalungofficialtv9884
@chhintalungofficialtv9884 3 жыл бұрын
एक दम राम्रो गर्नु भयो चेलिले
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi 3 жыл бұрын
माहान नारी करोडौ को सेलुत यस्तै नारी नेपाल मा हुनु जरुरी छ ई मैलालाई जेल सजाए न होस चोर सरकार
@d.k6217
@d.k6217 3 жыл бұрын
इ चेलिलाई कारबाही होइन समान गर्नु पर्छ नेपाल सरकार
@lojinapunmagar3741
@lojinapunmagar3741 3 жыл бұрын
चेलि भनेकाे यसताे हुनुपरछ सलुत छ दिदी हामी परदे शिकाे तरफ बात जय 🇳🇵🇳🇵🇳🇵🇳🇵
@bipinstore2757
@bipinstore2757 3 жыл бұрын
यी महिला लाई कार्बाहि हाेईन सम्मान गर्नुपर्नेछ ।
@mankosathi9683
@mankosathi9683 3 жыл бұрын
तेस्ता नरपिचासहरुलाई गर्नुपर्ने नै तेस्तै थियो । जबरजस्ति करणी गर्न खोज्नेलाई प्रतिकार गर्दा उसको ज्यान जान्छ भने अब आफ्नो ज्यान जोगाउन प्रतिरक्षा गर्नुहुने दिदीले न्याय पाउनुपर्छ । सहमत हुनेले सपोर्ट गरौं ✊✊
@Dayahang190
@Dayahang190 3 жыл бұрын
आमा छोरा भनेको यस्तो हुनु पर्छ तर उहाँले न्याय पाउनु पर्छ अब हर नारीले यस्तै साहास देखाउनु पर्छ अनि मात्र नरपिचास हरुले येस्तो साहस गर्ने छैनन।
@kabitabasnett5342
@kabitabasnett5342 3 жыл бұрын
yasto sahasi naari 1000 ma 2 jana maatrai hunxan hajur.praya sabai balatkarlaai chamatkar manne aaiamai haru dherai nai xan .ani khatpat vayapxi chai balatkar vayo vanne haru dherai xan..harek nari yadi satya aafno sojo baatoma xa vane kasaile aakha uthaune samma himmat garna sakdaina..pratikar garna sakxa balatkar jasto kurako pani vanne harek aaimailai auta lesson ho.good work.
@rajkumarlamsal5048
@rajkumarlamsal5048 3 жыл бұрын
सई काम गरेको छ बैनी र सानो बाबु ले ति बैनी लाई कानुन ले सम्मान गर्नु पर्दछ !! राती को अर्कोको घरमा गयर जबर जस्ती गर्न जानी मारेको धेरै धेरै धन्यबाद हर नेपाली नारी यस्तै हुन जरुरी छ ।
@kupindelakesalyannepal5499
@kupindelakesalyannepal5499 3 жыл бұрын
उच्च सम्मान सङ दिदि लाइ रिहाइ गरियोस सरकार
@gombista6706
@gombista6706 3 жыл бұрын
धेरै राम्रो काम गर्नु भयो नेपाली चेली ले जेहोउस ईन्लाई न्याय मिल्योस??
@roshankhatri7388
@roshankhatri7388 3 жыл бұрын
धेरै राम्रो काम गर्नु भएछ दिदीले
@ashokpokharel8761
@ashokpokharel8761 3 жыл бұрын
यस्तो दिदि लाई कारबाही हैन सम्मान गरौ र उहाँको रिहाइ को माग गरुम। कुनैपनि हालत मा दिदि लाई कारबाही नहोस्।
@milanthapa9541
@milanthapa9541 3 жыл бұрын
सलाम छ नेपाली चेलीलाई बधाई छ धेरै लेख्न चाहेन!
@opencarwindows7365
@opencarwindows7365 3 жыл бұрын
अरकाको घर मा तैपनि रातिको समयमा एउटा महिला माथि बलात्कार गरने पुरुष लाई सहि गरनु भयोे साहासी महिला लाई सलाम छ।
@krishna198928
@krishna198928 3 жыл бұрын
देशै भरी यस्तै नारिको खाचो छ जसले सकेसम्म आफ्नो अङ्ग रक्षा आफै गर्न सकियोस।
@user-fg5bo9we2b
@user-fg5bo9we2b 27 күн бұрын
धेरै धेरै धन्यवाद माहान दिदिहजुलाई येस्ता पापिलाई सर्ब नास गरेको मा धन्यवाद
@khembabu5017
@khembabu5017 3 жыл бұрын
Salute नेपाली चेली
@ajaythapa9414
@ajaythapa9414 3 жыл бұрын
सलाम छ चेलिलाइ वा सबै बोलत कार गर्ने आउने लाई सबैले यसरी नैइ काट्नु पर्छ ।
@samjanamahat2634
@samjanamahat2634 3 жыл бұрын
ठिक गरनु भयो हजुर ले
@sangamthapa6829
@sangamthapa6829 3 жыл бұрын
यी आमालाइ कार्वाही होइन साच्चिकै ३२तोपको सलामी दिन लायक काम गर्नु भएछ ।
@sanutamang6963
@sanutamang6963 3 жыл бұрын
Good sis
@RamSingh-ou7ss
@RamSingh-ou7ss 3 жыл бұрын
बैनी लाई धनेबादछतीकुकूर लाई मानैपछ
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 14 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 110 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 14 МЛН