छोडेर जाने श्रीमानलाई, गायिका बनेर देखाउछु दाई • मेरो स्वरले सबै चकित छन् ! Arghkhachi Nabha Prativa

  Рет қаралды 282,373

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Ай бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Nirmala nepali
🎬️ Camera : gopal kumar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
छोडेर जाने श्रीमानलाई, गायिका बनेर देखाउछु दाई • मेरो स्वरले सबै चकित छन् ! Arghkhachi Nabha Prativa
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
nepali viral gayika
nirmala nepali
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
sandip lamichhane
sandip lamichhane news update
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 579
@Prankoffical
@Prankoffical Ай бұрын
स्वर चै सारै मीठो लाग्यो सबैले सपोट गर्नु पर्छ दु:ख पायकी यौटी चेलिलाइ
@kaptashahi7085
@kaptashahi7085 Ай бұрын
Pangeni sir swor dherai ramro rahexa hjrko sathsupportle dheraile kalakar banne abser payeka xan yo bahinilai Pani hjrko hatma
@ramsharanbalami3888
@ramsharanbalami3888 17 күн бұрын
​@@kaptashahi7085😊 बो हुँ बो नी
@user-bm1uf8if5u
@user-bm1uf8if5u Ай бұрын
अर्घाखाचि काे कलाकार भनेपछि अति नै खुशि लाग्छ सफलता मिलाेस भगबान गाेबिन्द सर हजुरले सहयाेग गर्नुहाेला
@lalmagar7098
@lalmagar7098 Ай бұрын
बैनिको स्वर सारै मिठो छ संघर्स नै जिबन हो हार नमान्नु होला । सारै उमेरमा बिहे गरेर धेरै दुख पाउनु भएछ । उहा बैनिको जिबन हेरेर सबै पछाडिका बैनिहरुले सिक्नुपर्ने कुरा सानैमा बिहे गर्नु हुदैन रहेछ ।
@user-hj9ev6vi2p
@user-hj9ev6vi2p Ай бұрын
मन छाेयाे याे बहिनीकाे कुराले स्वार राम्राे छ बहिनी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Sangeetmagar222-ke6ib
@Sangeetmagar222-ke6ib Ай бұрын
मेरो घर देखि नजिक को हुनुदो रैछ अनि स्वोर पनि उतिनै मिठो आवाज बधाई छ गोबिन्द सर केहि गित गाउन दिनु तपाईंको शब्द संगीत मा Best of luck Nirmala ji ❤❤❤❤
@chhabirai8990
@chhabirai8990 Ай бұрын
बहुत भाग्यशाली छ है यो चेली आउने दिन हरु मा तारा झैँ चम्कने छिन्, सामुन्द्रिक ज्योतिष अनुसार।
@user-ky6xm6sy8d
@user-ky6xm6sy8d Ай бұрын
बैनिको स्वर राम्रो छ । सफल होस
@mayalutamatta
@mayalutamatta Ай бұрын
ल बधाई छ स्वर मीठो छ अझै स्वर निखरिदै जाहोस अग्रिम शुभकामना निर्मला जि ❤❤❤
@bahadurtankasaru230
@bahadurtankasaru230 Ай бұрын
मीठो स्वर छ बैनिको हेल्प गरौ सबैले❤❤❤❤
@dbgurung9475
@dbgurung9475 Ай бұрын
हरेस नखानुस बहिनी हजुरले खराे मेडिया काे गाेबिन्द पङगेनी जि हजुरले धेरै काे साथ सपाेर्ट र उद्धार गर्नु भएको छ याे बहिनी लाई पनि सयाेग गरिदिनु हाेला सर हजुरले र स्वार राम्रो छ। सबै ले साथ सपाेर्ट गरिदिनु पर्छ।🙏
@laxmitiwari8114
@laxmitiwari8114 Ай бұрын
धेरै राम्रो छ सोर सफल्ताको सुभकामाना ❤ बैनि
@developmentthapa
@developmentthapa Ай бұрын
मेरो चार बर्षको छोरीले अहिले सम्म आमाको दुध खादैछ भात र खान सक्दैन आफैंले निकै दुख संघष रहेछ बहिनीको जिबन। स्वर मिठो छ सङ्गीत कलास लिनु पर्छ ताकी भबिस्यमा अझै राम्रो हुन्छ सफलताको शुभकामना 🎉
@khusimangurung7413
@khusimangurung7413 Ай бұрын
खराे मिडिया काे गाेविनद भाइ सग भेट भयेकाे छ अब तिमिले सहयाेग पाउने छाे अवाज रामराे छ सफलता काे शुभकामना
@gurungtak2003
@gurungtak2003 Ай бұрын
सुन्दर भबिष्यको शुभकामना
@krishnakhanal4648
@krishnakhanal4648 Ай бұрын
स्वर मिठाे छ प्रगतिकाे कामना
@durgabahadur7769
@durgabahadur7769 Ай бұрын
आहा स्वर राम्रोछ यो बैहिनी लाई साथ सपोट गरि दीनु होला खरो मिडीया गोबिन्द जि यो बैहिनी लाई सपोट गरि दिनु अनो रोदछ नमन🌺❣️❣️🙏
@bikkythapa3839
@bikkythapa3839 Ай бұрын
अाहा❤ अति मिठो स्वर गीत वाउ ❤️👌👏निर्मला बैनी एक दिन अबसे दिन आउँछ आतिन हुँदैन मेहेनेत गर्दै जान्नु होला 🙏
@user-lu3yz3ri4x
@user-lu3yz3ri4x Ай бұрын
नानीको सोर राम्ब्रोछ सफलताको शुभ कामना
@gomabista9819
@gomabista9819 Ай бұрын
खरो मिडिया हेर्दा सारै खुसि लाग्छ किनकि पिछडिएका लुकेका प्रतिभालाई अगाडि ल्याउनु हुन्छ❤❤❤❤
@laxmanc-ve2fq
@laxmanc-ve2fq Ай бұрын
अति राम्रो छ गोबिन्द दाइ बहिनी को प्रतिभा पिलिज गोबिन्द दाइ बहिनी को भबिस्य तपाईंको हात मा छ। सहयोग गर्नु होला तपाई यो धर्तिको भगवान हुनु हुन्छ। हरेक भिडियो हेर्ने गर्छु। नमस्ते
@nirarajgurung7434
@nirarajgurung7434 Ай бұрын
स्वर मिठो रहेछ,भविष्यको शुभकामना!
@Ramgc469
@Ramgc469 Ай бұрын
जिल्लाबासी बैनी लाई सफलताको शुभकामना छ
@bimalaarushmaya
@bimalaarushmaya Ай бұрын
आफ्नै चेली सम्झेर चेलीलाई माया सपोर्ट गरिदिनु अनुरोध छ। public member सबै आफन्त इष्टमित्रलाई अनुरोध जय हो बहिनी
@SANTABHUDHA
@SANTABHUDHA Ай бұрын
आउनुस न रुनुस हामि नेपालि नेपालिनै मनभयका भनुस फुल मदत सयाेग हुनेछ चिन्ता गरन हुदैन हजुर काे साउनड निकै लाेभ लागदा छन सुभकामनछ उनति परगति बढदै जावस भगबान ले सदा साथसपाेट दिनुभयकाे हाेस यहि छ मेराे शुभकामन बैनि
@reshampurja6996
@reshampurja6996 Ай бұрын
बैनिको स्वर मीठो छ, गीत गाउने अवसर मिलोस, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👌👌👍️👍️👏👏
@netrabdrstha1823
@netrabdrstha1823 Ай бұрын
बहिनिको राम्रो सोर छ मेहेनती छ दुख छ यो समय येतिको सोर लाई साथ दिएर गित रेकर्डिङ गरि दिनु अनुरोध गर्छु दुखले धेरै ज्ञान् आउँछ बहिनिलाई यो समय साथ दिनु धर्म हो मुजिक सिक्ने समय दिनु होला । कलाकार क्षेत्रमा अगाडि बढ्ने अबसर दिनु होला ।राम्रो सोर शुभकामना छ बहिनी। हिम्मत राख्नु होला।
@bishnugurung3029
@bishnugurung3029 Ай бұрын
सारै मिटो सोर रहेछ best of luck bhaine
@SamjhanaNepali22
@SamjhanaNepali22 Ай бұрын
हरेस् न खानु दिदी ❤ एक न एक दिन सफल हुनुनी छ
@chandragurung2567
@chandragurung2567 Ай бұрын
चेली तिमी लाई शुभकामना सपोर्ट गरी दिनु पर्छ सलाम छ
@bhagwangiri9467
@bhagwangiri9467 Ай бұрын
भोलि पर्सि नानिबाबुहरुको नागरिकता बनाउन बुबानै चाहिन्छ तेसैले जसरी भएनी श्रीमानलाइ खोजेर बिबाहदर्ता जन्मदर्ता बनाउन लगाउनु है बुनु
@Santosh_bagar
@Santosh_bagar Ай бұрын
Aaja bholi aamaako naau batani nagarikata banchha
@subashgurung6245
@subashgurung6245 Ай бұрын
हारेस खानु हुदैन संङ्घर्स गर्नु चाहि छोड्नु हुदैन एक दिन अबस्से सफल हुनुहुन्छ बहिनी स्वार राम्रो छ
@user-lv3jj8fl9m
@user-lv3jj8fl9m Ай бұрын
ramro xa di ❤❤badhaii xa
@shivarimal8011
@shivarimal8011 Ай бұрын
बहिनी लाई उजवल भबिस्यको शुभकामना राम्रो छ बहिनीको सोर ❤❤❤❤❤🙏🙏🙏🙏🙏
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p Ай бұрын
धेरै धेरै राम्रो छ नानीको सोर सबै ले साथ र सपोर्ट गरिदिनुहोला।❤❤
@lamasamina5161
@lamasamina5161 Ай бұрын
प्रतिशपर्दा कडा छ चुनौती छ भाग्यको पनि साथ चाहिन्छ ।हिक्मतका साथ कोशिश गर्दै बढ्दै जानू सफलताको कामना।
@indratamang8299
@indratamang8299 Ай бұрын
wow...dami....voice 👌👌👌👌👌💞💞💞💞💞
@GaneshTapas-oj6im
@GaneshTapas-oj6im Ай бұрын
धेरै राम्रो छ बहिनी को स्वर
@official7419
@official7419 Ай бұрын
गित सङ्गितमा निकै नै सङ्घर्ष छ तर मेहनत गर्नुस अग्रिम शुभकामना
@NirmalaNepali-wh2ug
@NirmalaNepali-wh2ug Ай бұрын
नमस्कार म निर्मला नेपाली हजुरहरु लाई मेरो स्वर कस्तो लाग्दै छ प्रतिक्रिया दिनु होला मन परेमा लाईक कमेन्ट शेयर गर्दिनु होला 🙏❤️❤️❤️❤️❤️
@BijjuSangita
@BijjuSangita Ай бұрын
जिल्ला बासि चेलिलाई सफलताको शुभकामाना
@Krishna-yl1bh
@Krishna-yl1bh Ай бұрын
धेरै राम्रो छ रियाज अझै गर्नुपार्छ!
@karkidil9692
@karkidil9692 Ай бұрын
सुभ कामना छ बैनी ❤❤❤❤
@bhabinthapa3343
@bhabinthapa3343 Ай бұрын
सफलताको शुभकामना बुनु
@balbahadur6133
@balbahadur6133 Ай бұрын
Ramro xa suv kamana
@sureshkhdka
@sureshkhdka Ай бұрын
बधाई तथा शुभकामना सफलताले शिखर चुमोस नानू 😍😍
@user-mj8ii2xi1g
@user-mj8ii2xi1g Ай бұрын
एक दमगित मनपराेयाे रामरेाछ कला कार बनने छेमता छ याेबेे ेनिमा
@dharmarajdevkota9429
@dharmarajdevkota9429 Ай бұрын
सारै मन छुने कथा जस्तो यो बैनि को जिन्दगी मा सबैभन्दा बढी माया गरोउ सोर मिठो छ❤
@AnishaTamang-gn4un
@AnishaTamang-gn4un Ай бұрын
सानी बहिनी को स्वरले गाइका बन्न लाई राम्रो साथ दिएको छ।उज्यालो भबिस्य को सुभकामना 🌹🌹🌹
@kajipariyar5065
@kajipariyar5065 Ай бұрын
गोबिन्द जि सपोर्ट गर्दिनु होला सोर स्वर राम्रो छ
@shantabk3498
@shantabk3498 Ай бұрын
हामि छोरी मान्छे को जिन्दगि पनि वुझिजि नसकने छ के गरनि सिसि आफने लाग्गि नभय पनि छोरा छोरि को लागि भय पनि हिम्म नहारनु होल एक दिन पक्कै तपाईको पनि दिन आउछ हजुरको मात्र होइन धेरै जस्जो सम्धा हरु ।एसरि विगिरि यको छन
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks Ай бұрын
सारै राम्रो आवाज छ नानी छ अवसर दिनुहोला सर 🙏🏻❤️❤️
@saradaadhikari6751
@saradaadhikari6751 Ай бұрын
धेरै राम्रो छ स्वर सफलताको शुभकामना।
@jalekoman-ol8qi
@jalekoman-ol8qi Ай бұрын
Be strong lovely person go ahead ❣️❣️साह्रै मन छोयो सर किन यस्तो हुन्छ हामी जस्तो कोइ नहुनेलाइ भगवान पनि निस्टुरि💔😭💔
@user-bn1ni4mw2z
@user-bn1ni4mw2z Ай бұрын
शुभकामना छ बहिनीलाई भगवान र भाग्य ले साथ देओस भन्न चाहन्छु ।
@user-xf8wt3ce9e
@user-xf8wt3ce9e Ай бұрын
बच्चा हरू काठमाडौं मा जानु बैनि तपाई को भविष्य बन्छ ❤❤
@raddikumar7906
@raddikumar7906 Ай бұрын
Dherai mitho sorr xa ra manxi pani karamri sorga ki aapsara jasste I miss you so much ❤
@laxmirai6586
@laxmirai6586 Ай бұрын
अब आउने दिनहरु सुखमय रहोस । नानीको स्वर राम्रो रहेछ , सफलताको धेरै धेरै शुभकामना ।❤❤❤❤❤❤
@Krishna-yl1bh
@Krishna-yl1bh Ай бұрын
सर नमस्कार यदि यस्तो महिलालाइ गित दिनुभयो भने तपाइलाइ धर्म लाग्छ! ती बच्चाको आत्माले तपाइलाइ आशिष् दिनेछ!अलिकति निखारिनी भने स्वर पनि धेरै राम्रो हुनि संभावना छ!!
@gobindashrestha7493
@gobindashrestha7493 Ай бұрын
बिहे गर्ने बेला अहिले पनि भाको छैन , बेमौसमी बिहे हुंदा बच्चा हुर्के जोवान गाको छैन , फेरी पनि बच्चा पाउने धोको नराख , मेहनत गर जीवन चम्काउ बन चनाखो , है त !
@prakashmainali4102
@prakashmainali4102 Ай бұрын
sor ramro xa mehent garnu praktis garnu ek din abasya safalta milnexa safaltako anaginti shubhakamana hajurlai
@khatrichhetri837
@khatrichhetri837 Ай бұрын
स्वर राम्रोछ बहिनी धन्यवाद उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद शूभकामनाछ ❤
@GbkEntertainment9476
@GbkEntertainment9476 Ай бұрын
मन छोयो 😭😭
@pushprajkunwar8761
@pushprajkunwar8761 Ай бұрын
मिठो सोर छ शुभकामना छ।
@baburam8149
@baburam8149 Ай бұрын
संघर्ष गरेर हार नमान्ने नारी महान हो ।
@premthapa2350
@premthapa2350 Ай бұрын
Aama hunu nai asto hunuprxi
@user-ze2ls4fl9h
@user-ze2ls4fl9h Ай бұрын
हरेश नखानु अति मिठो
@neemgharti1105
@neemgharti1105 Ай бұрын
धेरै रामराे छ बैनिकाे साेर🙏🙏🙏🙏👌👌👌👌👍️👍️👍️👍️💗💗💗💗💗💗💗💗💗👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌
@ghartibirendra8694
@ghartibirendra8694 18 күн бұрын
मेरो जिल्लाबासी अर्घाखाँची बैनि लाई हिर्दय देखि सुभकामना अगाडि बढ्नु हरेस न खानु best of luck आवाज राम्रो छ हल्का मेहनत को जरुरी छ ल
@Bhuwanpun-rf8pt
@Bhuwanpun-rf8pt Ай бұрын
स्वर मिठो छ उज्वल भविष्यको शुभकामना ❤
@padmasharma7014
@padmasharma7014 Ай бұрын
सफलताको शुभकामना आसिरबाद छ बैनि लाई
@AsmiBudha-pn7sy
@AsmiBudha-pn7sy Ай бұрын
Nice voice bunu God bless you sani.. Jasle gali diyani na ramro vane ni man na dukhau ek damai ramro aawaj xa bunu safaltako suva kamana god bless you bunu
@badrimanshrestha2560
@badrimanshrestha2560 Ай бұрын
यश नानी को voice ,vibration ,harkat राम्रो छ् । मौका दिनु पर्दछ्,यश नानिको जय होस ।
@user-uy8cn7st6u
@user-uy8cn7st6u Ай бұрын
Malaita yo cheliko awaj sarai mitho lagyo ajhai ramro gardai januhola hai???God bless you sister thankyou ❤❤❤❤❤
@ganeshtamang3416
@ganeshtamang3416 Ай бұрын
Swor sarai ramro chha Good luck bahinee !!!
@ArjunkumarShrestha-le1gu
@ArjunkumarShrestha-le1gu Ай бұрын
स्वर चाहिँ साह्रै राम्रो रहेछ । शुभकामना बहिनीलाई ।
@user-wb9js5bb5z
@user-wb9js5bb5z Ай бұрын
सुन्दर भबिष्य को शुभ कामना ❤❤❤❤❤❤❤
@ghanshahi7332
@ghanshahi7332 Ай бұрын
अती मिंठो स्वर छ बहिनी ,,,शुभकामना
@nareshshrestha3481
@nareshshrestha3481 Ай бұрын
Ramro xa geet baini ko 🙏 🙏
@kesharbaniya7020
@kesharbaniya7020 Ай бұрын
धैर्य गरि गाउनोस,सफल हुनुहुनेछ।
@SuwashRana-ke1vu
@SuwashRana-ke1vu Ай бұрын
कहनी पिर लाग्दो रहिछ तर दु:ख नमान्नु कला अझै सङ्ग्रस गर्नु पर्ने देख्छु म 🤔🤔
@sabinthapa3212
@sabinthapa3212 Ай бұрын
राम्रो स्वर छ बैनिको
@VenomWeare-rw8ew
@VenomWeare-rw8ew Ай бұрын
Ramro xa nani ko voice
@DrrrDyyy
@DrrrDyyy Ай бұрын
Kaato ramro Didi ko shor ❤❤❤❤
@jagsonsinjapatimagar9850
@jagsonsinjapatimagar9850 Ай бұрын
Aaha kati mitho aabaj bainee ko sangitik yatra safal hosh dherai dherai suvakamana xa
@Milanpali786
@Milanpali786 Ай бұрын
Garnu hunxa support hamro nepali darsak haru le
@ashokthatal7780
@ashokthatal7780 Ай бұрын
Sarai mitho awaj ujwal vabisyako suvakamana baini
@Chandra-hr3tg
@Chandra-hr3tg Ай бұрын
ATI mitho baini ko swor 🎉 sabai le like garnu hola Baine ko mehnat safal hoss
@bimlakhanal1613
@bimlakhanal1613 Ай бұрын
Wow bahini lai agadi badaunu vai dherai ramro aawaj x
@user-ii3ie5jo1g
@user-ii3ie5jo1g 14 күн бұрын
राम्रो छ सोर अगाडि बनुस❤❤❤
@user-xj6hx8mu1u
@user-xj6hx8mu1u Ай бұрын
स्वर राम्रो छ सिसको सफलताको सुभकामना 🙏❤️
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd Ай бұрын
अलि जोस आउने गित गाउनु पर्छ क्या बैनी अलि सुन्न लाई जोस आवोस सोर त राम्रो छ लोक गित आलि जोसिलो हुन पर्यो अहिले को चल्ल्ने कुन गित छ त्यो गित गाउनु पर्यो बैनी
@BishnuXettri-xy7yr
@BishnuXettri-xy7yr Ай бұрын
मलाई नि गायिका बन मन छ दाइ सक्नु हुन्छ भने आईदिनु न है दादा
@nareshthapa14
@nareshthapa14 Ай бұрын
दुखी बैनी को सोर राम्रो छ गोबिन्द सर यौटा गित दिनु बैनी लाई भेट गराइदिनु ल
@Grishma174
@Grishma174 Ай бұрын
gobind pangeni jijasri vay pani yo nani ko geet ricortig gari dina paryo
@dipshikarai4441
@dipshikarai4441 Ай бұрын
ल राम्रो छ ❤🎉❤🎉❤🎉
@Sunaulonepalnews
@Sunaulonepalnews Ай бұрын
विचार सबै जना ले सपोर्ट गरी दिनु होला धन्यवाद।❤❤
@bingurung9928
@bingurung9928 Ай бұрын
Patrakar Midia Bhai lai Badai cha, Dukhit pariwar Nani lai Help Gari Diye ma Tapain lai Badai cha. Sangeet ma kosis garnu hos Nimit garnu hos , jiwan lai Saphalta Banaunu hos ❤👍👍🙏🙏❤
@PartabPartab-lr5iq
@PartabPartab-lr5iq Ай бұрын
very nice song
@shanbahadurdisha3340
@shanbahadurdisha3340 Ай бұрын
Damixa. Bahiniko. Sor. Damixa
@somraj8872
@somraj8872 Ай бұрын
ramro xa
@kamalakattel7577
@kamalakattel7577 Ай бұрын
दामी छ है बहीनी को आबाज
@aarjuraaz5127
@aarjuraaz5127 Ай бұрын
Guf vanda geet Sunau na ho kati sunnu Guf
@NoobSala-hf6rf
@NoobSala-hf6rf Ай бұрын
Verynicevoice
@chitrabhadur9933
@chitrabhadur9933 Ай бұрын
nice voice
@padmasharma7014
@padmasharma7014 Ай бұрын
अति मिठो छ आवाजमा गहिराई छ
@user-ym1hj3bz4c
@user-ym1hj3bz4c Ай бұрын
गोबिन्द सर नानि स़्वर रामो छ गित रिकड गराई दिन होला
@bhuwankhamcha6248
@bhuwankhamcha6248 Ай бұрын
Nani ko voice Dherai Ramro xa Nani ko Hard work Khera najaowas yehi Sovkamana.yo Sale khate kharo Media wala pagal xa ki Kay ho euta Kura lai 5 Patak Doharewaxa t
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 41 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 3,8 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 30 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 41 МЛН