Chhori || छोरी || Sisnupani Nepal || Epi 1 || 2079 Full Video

  Рет қаралды 578,896

GajuReal

GajuReal

Жыл бұрын

GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel

Пікірлер: 677
@navarajpaudel321
@navarajpaudel321 Жыл бұрын
एक बिहानै मनोज दाजुले धुरुधुरु रुवानु भयो।तपाई real कलाकार हो दाजु।
@gopalgautam6826
@gopalgautam6826 Жыл бұрын
हाम्रो सौभाग्य मनोज एक ज्ञान र मनोरन्जन अनेक। सम्मान छ तपाईलाई मनोज सर।
@rajchaulagain374
@rajchaulagain374 Жыл бұрын
गजुरेल सर तपाईंले प्रयोग गर्नु भएको हरेक शब्दमा कत्रो ठूलो ओझन छ भन्ने अनुमान म एक पटक हेरेर मात्र भन्न सक्दिन । तपाईं एक कमेडियन मात्र होइन तपाईं ब्यक्ती, समाज, देश को भित्र मनको कुना कन्दरामा छल्किरहेको भाबलाई उच्चतम तरिकाले प्रयोग गरि प्रस्तुत गर्ने प्रस्तोता पनि हो । जय गजुरियल !
@l.dsharma6627
@l.dsharma6627 Жыл бұрын
GAJUREAL IS BEST COMEDIAN,AND VERSATILE ACTOR,LOVE YOU.
@ka5817
@ka5817 Жыл бұрын
Manoj is the real hero/ comedy king who has versatile performance. Nepali community rarely gets such intelligent, far-sightedness, and energetic comedy in future.
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
*नेपाली हाँस्यव्यङ्ग को इतिहासमा भैरब अर्याल पछिको व्यङ्ग गर्छ त त्यो नाम हो मनोज गजुरेल* #manojgajurel good work keep it up 👍♥️🙏
@amugautam6158
@amugautam6158 Жыл бұрын
I skipped everyone to just watch gajureal .love and huge respect to the most talented comedian❤️🙏🏼
@indragurung3111
@indragurung3111 Жыл бұрын
me too
@suyashapaudel5472
@suyashapaudel5472 Жыл бұрын
Aru ni hernus tw ramro xa😊
@dipenpyakurel870
@dipenpyakurel870 Жыл бұрын
Same idea 🙏🙏
@Rameshmagarvlogs
@Rameshmagarvlogs Жыл бұрын
मनोज गजुरेल जस्तो बहुप्रतिभाको धनि कलाकार पाउनु हाम्रो शौभाग्य हो ।
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
18:55 *टंक आचार्य को प्रस्तुति सुकी बडूवालको कथा ले निकै भावुक अनि आँखा रसायो* 😭😢 🙏🙏♥️♥️ 21:38 छोरो जन्माइनस भनेर पिटथे भन्नी शब्दले मन छोयो 😭😢
@durgamalla4581
@durgamalla4581 Жыл бұрын
एक पुरुष बाट बच्चा र उसको श्रीमती मात्र पीडित भन्ने कुरालाई बढी बयान गरिएको देखियो अनि बिदेसिएको श्रीमान घर फर्कदा न घर न श्रीमती यो कुरा लाइ पनि झल्काउने कोसिस गरियोस्
@sangitabudha924
@sangitabudha924 Жыл бұрын
आँसु आयो कति राम्रो प्रस्तुति 🙏धन्यवाद सम्पुर्ण आयोजित टिम लाई 🙏🙏🙏🙏🙏🙏
@sagorsonadhikari6305
@sagorsonadhikari6305 Жыл бұрын
Manoj dai ko pars tuti sari man chhuyo salam chha hajur lai
@bhupendrachauna1265
@bhupendrachauna1265 Жыл бұрын
धेरै कोशिश गरें आँशु रोक्न तर सकिन मोनोज सरको आमा यथार्थ भोगाई र हरेक विदुवा आमाको कथा यस्तै यस्तै छ यहाँ। हाम्राे हेर्ने दृष्टिकोण पनि त्यस्तै छ तर फेरिनु पर्छ। हामी होइन म सुध्रिनु पर्छ अनि सबै...।
@PrakashTV99
@PrakashTV99 Жыл бұрын
कास हास्यब्यङ्गयकाे राजा मनाेज गजुरेल जस्ताे मान्छे याे देसकाे 1 2 जना राजनेता जन्मेकाे भए आज म काेरिबाट बाट याे कार्यक्रम हेर्न पर्ने थिएन
@indragurung3111
@indragurung3111 Жыл бұрын
Hamro desh ma comedian harulai matra Sadbudhi diyeko cha bhagwan le 😔
@digitalkura5527
@digitalkura5527 Жыл бұрын
धन्न कोरियामा रहेछौ बाबु, खाडीको ५० डिग्रीमा बेल्चा हानेर मासिक २० हजार थापी आफ्नो र घर परिवारको भविष्य कोर्न परदेशीएका लाखौं छन यहाँ ‼️
@PrakashTV99
@PrakashTV99 Жыл бұрын
@@digitalkura5527 pidaa sabai ko ustai ho aakhir bides ta bides nai ho ni. Ho jhan dherai pidaa khadi muluk maa xa
@madanpokhrel2626
@madanpokhrel2626 Жыл бұрын
Manoj दाजु हजुर जति धेरै हँसाउन सक्नुहुन्छ त्यति नै धेरै रुवाउन जान्नु हुँदो रहेछ । हजुरलाई मेरो सलाम।
@harkamayagurung3108
@harkamayagurung3108 Жыл бұрын
Ok
@benayailameli6298
@benayailameli6298 Жыл бұрын
कस्ताे ऐंठन बनायाै दाजु। अाम कथा बाेल्याै, धुरुधुरु रुवाअाै। हार्दिक नमन🙏🙏
@sandeshkc2764
@sandeshkc2764 Жыл бұрын
सधै हसाउने मनोज गजुरेल दाइले आज सारै रुवाउनु भयो ।
@tulsitamu
@tulsitamu Жыл бұрын
यौटि बिधुवा आमाको कथा। यो कथाले देश को बर्तमान परिस्थिति संग सामना गर्न रास्टपति ज्यु लाइ ठुलो सहयोग मिल्नेछ। बिधुवा आमाको ७ सन्तान को कथा।उच्च सम्मान छ मनोज सर हजुर लाइ
@prabintamang4
@prabintamang4 Жыл бұрын
यो कार्यक्रम सबै माझ ल्याउनु भएकोमा मनोज दाइ प्रति आभारि छु। धन्यवाद दाइ
@gambhirduwadi9777
@gambhirduwadi9777 Жыл бұрын
जतिसुकै प्रशंसा गरेपनि अपूरै हुने असाध्यै राम्रो कार्यक्रम । सिस्नोपानी नेपाल लगायत सबै स्रष्टा प्रति हृदय देखिनै हार्दिक नमन गर्दछु । गम्भीर दुवाडी गजुरी -धादिङ्ग
@sanilsapkota6241
@sanilsapkota6241 Жыл бұрын
Heart touching lines about the Daughter ❤️🙏 आमा : छोरी, (महान छोरी)
@SangeetaGautam-gu1nt
@SangeetaGautam-gu1nt Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ सहि हो दोषित माईतिगरिबहुने श्री जतिमात्र हुन्न ति गरिबिमामलीकीचेली स्वयामआफ्नैआमापनि दोदो हुदैन ससुरालिले एउटा अंगुठिलाइदेका हर्सले गरिबिमामलिकी छोरो आमापनिदोसिछिन आज❤❤❤❤❤
@narayanchalise3907
@narayanchalise3907 Жыл бұрын
मनोज गजुरेल दाजु,जस्तो कलाकार पाएर यो देश धन्य भएको छ !🤗🤗🤗
@devthulung9341
@devthulung9341 Жыл бұрын
gajureal is real gajureal 🙋‍♂️🙋‍♂️🙋‍♂️धन्य हो महीला को कथा I'm word less
@prasankhadka8888
@prasankhadka8888 Жыл бұрын
Best manoj sir 😮😍😎😲
@shyammishra9304
@shyammishra9304 Жыл бұрын
मनोज गजुरेल ज्यु लाई स्यालुट छ। 🙏🙏🙏😍😘😘
@deepakadhikari6943
@deepakadhikari6943 Жыл бұрын
समाजको यथार्थ परक कथालाई टपक्कै टिपेर सबैको मन बहकाईदिनु भयो मनोज गजुरेल सर 🤣🤣🤣🤣हेर्दा हेर्दै कतिबेला आँखा रसायो पत्तो नै पाइन ।
@himkc5708
@himkc5708 Жыл бұрын
कस्तो कला होला हे भगवान कति रुनु यस्ता बिद्दान भएको देशमा यस्तै एउटा राजनेता पठाईदेउ प्रभु ।
@birbirendra5138
@birbirendra5138 Жыл бұрын
प्रतीक्षाको घडी समाप्त भएको छ 🙏🙏😍😍😍😍
@sarojthapa8021
@sarojthapa8021 Жыл бұрын
भावुक शैलीमा पुरुष नै नारीको सर्वस्व हो र पुरुष बिना नारीको कुनै औचित्य छैन नै भन्दिए गजुरेलले!!
@stramofficial658
@stramofficial658 Жыл бұрын
मनोज गजुरेल को आफ्नो वास्तविक जिबन हेर्दा आजको यो प्रोग्राम ले अति मन छोयो 😭😍
@krishnakumarkc4367
@krishnakumarkc4367 Жыл бұрын
बुद्धि नभयका बुद्धिजिबिको मनमा आगो सल्काउन सक्ने कार्यक्रम धेरै राम्रो लाग्यो सबै को पर्स्तुती। मन छोयर दिमाग्मा सिल्काहानन सक्नी क्षमता बोकेको छ सिस्नु पानी नेपाल ले आगामी दिनमा पनि अझै उचाई मा पुग्न सफल होस शुभकामना सम्पुर्नमा धन्यवाद । हाल दक्षिण कोरिया ।
@dhkdp6627
@dhkdp6627 Жыл бұрын
Manoj gajurel lai. Mero. Dherai samman x 🙏🙏🙏💐
@yubarajpaudel5064
@yubarajpaudel5064 Жыл бұрын
२०/३० सेकेन्ड जति यसो हेर्न भनेर आको एकोहोरो बनायो पुरै हेरियो । Really made my day. मनोज दाजु तपाईंलाई भन्ने मसँग कुनै शब्द नै छैनन् ।
@shalikpandey5495
@shalikpandey5495 Жыл бұрын
टंक अाचार्य र मनाेज गजुरेलकाे प्रतुतीमा लाखौं काेशिसका बावजुद पनि कतिबेला अँसु झरे पत्तै पाईन म मात्रै होइन सबैजसाे दर्सकहरुका अाँखाबाट अाँसु खसेका थिय सधैं हसाँउने मनाेजले अाज रुवाय ।
@nabarajrai6996
@nabarajrai6996 Жыл бұрын
I don't have words to appreciate Manoj Gajurel"s performance. I m speechless..
@Sandipgajurel0901
@Sandipgajurel0901 Жыл бұрын
मनोज गजुरेल सर 🖤😚 जस्तो बहुप्रतिभाको धनि कलाकार पाउनु हाम्रो शौभाग्य हो ।🖤🖤🌺
@manishkhulal3517
@manishkhulal3517 Жыл бұрын
अत्याधिक राम्रो, केही सब्दमा आँसु केही मात्रामा हासो,यहाँ हेर्दा प्राय सबैलाइ यो छोरिको कार्यक्रमले धेरैको मन रोहेको देखिन्छ, म पनि रोहे एकोरिएछु,धेरै धेरै धन्यवाद सिस्नुपानी कार्यक्रमका प्रायोजक टिम्लाइ,धेरै धेरै धन्यवाद हाम्रो रास्ट्रसुरक्षाकर्मी सर हरुलाइ,धन्यवाद जय नेपाल।🇳🇵🇳🇵🇳🇵
@tarakandel9727
@tarakandel9727 Жыл бұрын
अाफ्नाे सर्वस्व सकिदा पनि ज्युँदाे रहन सक्नु सानो कुरा हाेइन🤗 अाेहाे कति कारुणीक पिडा बाकेकाे छ यो शब्दमा😪😪अाँशु राेक्न सकिन🤗
@selinakarki4484
@selinakarki4484 Жыл бұрын
सबैको प्रस्तुति सम्मानयोग्य छ यति उत्कृष्ट सर्जक जन्माउने नेपालभूमि लाई सलाम🙏❤️jay Nepal🇳🇵
@jonymuna9923
@jonymuna9923 Жыл бұрын
यस्तै िचत्तबुझ्दाे कार्यक्रमहरु अाॐदा सयौं बर्ससम्मनि अाईरहुन यहिछ म लगायत सम्पूर्ण नेपाली जनताको तर्फबाठ शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
@bishnunyoupane4852
@bishnunyoupane4852 Жыл бұрын
सार्है मन छुने समाजमा घटेका घटनाको यथार्थ चित्रण गरियको प्रसतुति जय होस् 👌🙏
@travellerandtheexplorer5116
@travellerandtheexplorer5116 Жыл бұрын
यी पुराना legend हरुको सो हेर्दा हातका रौहरुनै ठाडो हुन्छ।। ज्यान जिरिंग हुन्छ।। Social Message संगसंगैको हास्याव्यांग्या🙏🙏🙏
@sunipsunip9844
@sunipsunip9844 Жыл бұрын
अरु कवि हरुले पनि राम्रै वाचन गर्नु भयो तर मनोजले जति उत्कृस्ट सैलिमा गर्नु भएन जस्त‍ो लाग्यो manoj is the beast act and speech
@prakashawasthi2547
@prakashawasthi2547 Жыл бұрын
Wow katti ramro🥰🥰✌️ मैले हेरिरहे मेरा आँखा बाट आशु बगिरयो
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
48:37 हजुर त कोई आइमाईको पेटमा बसेको हैन् आमाको कोख बाट धर्तीमा खसेको हैन Waoo कबिता best कविता by कवि लक्ष्मण गामनामे #laxmangamname
@BR-gp9eo
@BR-gp9eo Жыл бұрын
नारी शशक्तिकरण सन्दर्भमा उत्कृष्ट आयोजन । निरन्तरता पावस ।
@devidmagarvlogs
@devidmagarvlogs Жыл бұрын
Programme को नाम #छोरी नै काफी छ।सुरुमा Legend Comedian #मदन सरको Funny पर्फोमेन्समा हास्दा हास्दै आँसु बगे त्यस पश्चात कार्यक्रमको अन्तिम मा #मनोज सरको Emotional पर्फोमेन्स ले फेरि आँसु बगे।अत्यन्तै राम्रो कार्यक्रम लिएर आउनु भएको रहेछ Organizer ज्यु हरुलाई धेरै-धेरै धन्यवाद 🙏👍️🙏
@zeetupunwar1261
@zeetupunwar1261 Жыл бұрын
Gaju'REAL' is no.1 comedian in Nepal. miss you ❤️
@yunishb6430
@yunishb6430 Жыл бұрын
मनोज गजुरेल र अर्जुन पराजुलि बडो शशक्त लागो ! हार्दिक नमन छ 🙏🙏
@RajRai-yq4nl
@RajRai-yq4nl Жыл бұрын
सबैलाई हसाउने मनोज गजुरेलले आज सबैलाई रूवायो,you are great artist❤️❤️
@musicloverbijayasubedi
@musicloverbijayasubedi Жыл бұрын
मनोज सर को यस्ता मार्मिक बाचन सुनेर मन थाम्न सकिन।
@sirjanramugurung4233
@sirjanramugurung4233 Жыл бұрын
*मान्छे एक कला अनेक मनाेज गजुरेल सर लाई सलुट छ* 🙏🙏🙏♥️♥️♥️#monojgajurel
@diwakarbashistha1035
@diwakarbashistha1035 Жыл бұрын
सबैको प्रस्तुती स्तुत्य ! मदन दाई 🙏मनोज गजुरेल i always love you ❤️🙏
@sanughimire8531
@sanughimire8531 Жыл бұрын
कला देखाउनु भयो भनु या बेथा , वास्तविक जीवन संङ्ग मेला खुवाउने कुरा गर्नु भयो । कर्णालिको घटना र अझ भनु भने आमाले सुनाएको आफ्नो जीवन कथाले साह्रै मन रुवायो ।
@singhalama
@singhalama Жыл бұрын
आहा! कति मार्मिक ब्यथा पोखेकी ईन्द्रमाया आमा!!!
@dipakpokharel5071
@dipakpokharel5071 Жыл бұрын
आहा याे कार्यक्रम हेर्न पाउँदा एकदमै खुशी लाग्याे र संगसंगै आँसु झरेकाे पत्यै भएन अति सत्यता,मर्मस्पर्शी कथा हाे धेरै धेरै धन्यवाद आदरणिय मनाेज सरलाई।
@bpneupane4909
@bpneupane4909 Жыл бұрын
गजुरियल सधै रुवाउने अघिल्लो बर्ष बा कबिता अहिले आमा बनेर सलाम छ !
@haritimsina5805
@haritimsina5805 Жыл бұрын
What a wonderful program .As a father of a daughter and a responsible citizen I still have doubt how will be the days to come ? All of us are responsible to fight against the evil practices. Let's have commitment to create a safe and respectful social environment for all of us . I have seen the faces of different sectors ....just be there in the event and watch this not enough we have to speak out and be in action whatever we can form our side ......a good message to our society.....thank you organizer .
@Sahadev_dahal
@Sahadev_dahal Жыл бұрын
I watched half of madan Krishna shrestha and skipped all just to watch our greatest actor comedian manoj gajurel ❤️ Respect from heart 💜
@suyashapaudel5472
@suyashapaudel5472 Жыл бұрын
Aru ni hernus ramro xa
@Sahadev_dahal
@Sahadev_dahal Жыл бұрын
@@suyashapaudel5472 here paxi sabai, ramro xa
@loknathpaudyal4838
@loknathpaudyal4838 Жыл бұрын
सुपर राम्रो छ जनचेतना सबै सचेत हौ जय नेपाल
@hembahadurthapa3646
@hembahadurthapa3646 Жыл бұрын
अन्तरास्ट्रिय अवार्ड पाउने कला मनोज सर😘😘
@gokulbasnet6140
@gokulbasnet6140 Жыл бұрын
मनोज गजुरेल रियल हिरो ।।।सलाम ।।।।।
@dharmarajdahal6650
@dharmarajdahal6650 Жыл бұрын
सारै नि मर्मस्पर्शी शब्द अभिनय वाचन शैलीले मन धुरु धुरु बनायो
@krishapantha1533
@krishapantha1533 Жыл бұрын
कार्यक्रम सर्हानिय छ। सबैकाे प्रस्तुती दमदार छ।यसबाट सबै सज्जनहरुकाे नारीप्रति सम्मान र सुदृष्टि छावस्। जय नारी।
@arunrai51704
@arunrai51704 Жыл бұрын
यो प्रस्तुतिले मनोज गजुरेल ज्यूलाई इतिहास मा स्वर्ण अक्षरमा अभिलेख राख्ने छ धेरै धेरै धन्यबाद हजुरलाई यो प्रस्तुति को लागी
@himalayanarts2711
@himalayanarts2711 Жыл бұрын
कता कता कर्नाली को कथा आफ़ूसंग connect भए जस्तों लाग्यो तर म अलीपढेको भएर बिबेकले बिदेश तीर ल्यायो राम्रैभयो ।
@begkhadka3925
@begkhadka3925 Жыл бұрын
रूवाएरै छाडे मनोज दाईले आहा कति प्राकृतिक अभिनय keep it manoj daju
@footballeditz_M-10
@footballeditz_M-10 Жыл бұрын
कस्तो राम्रो कार्यक्रम🙏🙏❤️❤️👍
@kishorlama4976
@kishorlama4976 Жыл бұрын
Yo haal bhitra vako euta pani manxe lai yesta kura haru le xudaina.all of them are enjoying the story.
@chakraotishah9795
@chakraotishah9795 Жыл бұрын
you are the great artist manoj gajurel daaju.साच्चै विधुवाको ब्यथा बोलिदिनुभयो।गरिब विधुवाको। कतिपल्ट भक्कानियो मन, डाको छोडेर रुन मन लाग्यो दाजु।
@allroundervideos99
@allroundervideos99 Жыл бұрын
mero jindagi ma kehi pariwarta aauna sakxa yo bhabuk katha le bst outstanding
@LekhuSahayatri
@LekhuSahayatri Жыл бұрын
आँखा भरीएर आए मनोज सरको प्रस्तुतिले 🙏♥️
@dneshcarkey8337
@dneshcarkey8337 Жыл бұрын
आशु नै आयो।राम्रो भिडियो युटुबमा trending मा नपर्ने रैछ ।
@VillageLifeDeep
@VillageLifeDeep Жыл бұрын
तेहि त राम्रो भन्दा नराम्रो हेर्छ नेपालि ले
@ramjee4582
@ramjee4582 Жыл бұрын
ए सधैं हसाउने ..रेल, आज धर्धरी रुवायौ; तिम्लाइ मनको अदालतमा मुद्दा दायर गरेकोछु; सफाइ पेश गर्न तयार हुनु
@jrgmgahamagar6616
@jrgmgahamagar6616 Жыл бұрын
मनोज दाजी तपाईं सङ्ग शब्द को भन्दार रच रुवाउन सक्नी हसाउन सक्नी।
@dhanubaduwal2358
@dhanubaduwal2358 Жыл бұрын
Manoj sir made me cry throughout 😭😭😭 uff he is most versatile actor of Nepal..
@ghanashayamghimire9522
@ghanashayamghimire9522 Жыл бұрын
❣️❣️❣️
@kamalkaflee2258
@kamalkaflee2258 Жыл бұрын
सेतो धर्ती को याद आयो कता कता 😭😭😭😭😭
@narendraawasthi7011
@narendraawasthi7011 Жыл бұрын
OMG manoj daju living legend Nepali comedian love you❣❣💯🙏🙏
@sumansarki557
@sumansarki557 Жыл бұрын
लाज पचायेर हरनु हुने सबै देश बनाउने भनेर दरवार पसेका हरुकाे दिमाखमा के हि घुसेकाे त हाेला तर बेवाहारमा उतारि दिये सबै छाेरिले सुखकाे सास फेरने थिये
@ineshkc26
@ineshkc26 Жыл бұрын
वा क्या दामि👍️👌अति नै उत्कृष्ट प्रस्तुति सबै को प्रस्तुती ले मन मुटु छोयो दामि👍️❤️❤️
@Im_indira_
@Im_indira_ Жыл бұрын
dherai danyaebadh yesto samaj ko yesthartha bikeko marmik kathaaa
@dayaramghimire
@dayaramghimire Жыл бұрын
उत्कृष्ट सर्जक मनोज गजुरेल।
@SabeenaMohara
@SabeenaMohara Жыл бұрын
Respect to all the performers and thank you for this wonderful program ❤️
@surajnepal9635
@surajnepal9635 Жыл бұрын
Monoj gajureal is oh my god he is really versatile actor no words for thank you sir amazing performance🙏🙏🙏🙏
@peacehappiness6734
@peacehappiness6734 Жыл бұрын
Great ... Great ... Great ... तपाईं हास्य कलाकार हैन् । तपाईं हसाउँदै हसाउँदै समाजका सबैलाई जगाउने याेग्य, असल, माैलपक नेतृत्व गर्ने व्यक्तित्व हाे । धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
@purnimakc1983
@purnimakc1983 Жыл бұрын
Manoj gajureal ko performance le ruwayo kati patak here 😢😢😢😢😢
@freetaste5498
@freetaste5498 Жыл бұрын
respect gajurel sir and all🙏❤
@ManojGurung13
@ManojGurung13 Жыл бұрын
Reviewing today's episode; First it was a laughter performance from our great artist Madan Krishna Sir and at last it was an emotional act from our great comedian Manoj sir. Thoroughly enjoyed the program.
@keshumagain20
@keshumagain20 Жыл бұрын
सबैको राम्रो प्रस्तुति ❣️🙏
@shristiadhikari6680
@shristiadhikari6680 Жыл бұрын
जन्म दिनु र आमा हुनु यी दुई फरक कुरा हुन् 😢😢😭This sentence hit me😭
@chiranjibiregmi8689
@chiranjibiregmi8689 Жыл бұрын
धेरै राम्रो लाग्यो यो कार्यकम,अझ धेरै सम्मान बढेर आयो नारी जातिका लागि,तर यि सुकिला नारीहरुले ति असाय नारीहरुका लागि केहि गर्न सक्छन जस्तो लाग्दैन्,यि सुकिला नारीहरुहरु त मुर्तिहरु मात्र हुन्।।।।
@suryashrestha6007
@suryashrestha6007 Жыл бұрын
सुखी बडुवालको सुसाइटले साह्रै रुवायो । यो सुसाइट नोटले नेपाली आमाहरूको वास्तविक कथा बोकेकोछ, नेपाली जीवनको वास्तविक यथार्थ बोकेकोछ । 😭😭😭
@debendrabasnet3095
@debendrabasnet3095 Жыл бұрын
सारै मनछोयो यो शुन्नको लागि नभयर बाल बालिकाको लागि जीवन गाता बन्यो छोरिको कथा धन्यवाद लेखक तथा प्रस्तु कर्ता ज्यु🙏
@casadecuenco3200
@casadecuenco3200 Жыл бұрын
Best comedian Manoj gajurel ! Always fan of you !
@bedanathulung7509
@bedanathulung7509 Жыл бұрын
धेरै धन्यवाद सिस्नुपानी नेपाल! 🙏 एकदम अर्थपूर्ण र सामाजिक विषय समेटिएको कार्यक्रम!
@manigautam7908
@manigautam7908 Жыл бұрын
नेपाली समाजको तितो यथर्थ 😢😢😢😢 बिशेष मनोज गजुरेल को प्रस्तुति
@sabitakhadka7766
@sabitakhadka7766 Жыл бұрын
महिला को कथा ब्यथा कति मार्मिक छ नि यी शब्द हरु अनि कबिता बाचन गर्ने हजुर सर भाइ प्रति धेरै धन्यवाद अनि सलाम छ ।
@munaregmi5440
@munaregmi5440 Жыл бұрын
आँफुलाई जस्तोसुकै पात्रका रूपमा पनि चित्रित गर्न सक्ने गजुरेल को यो प्रस्तुति ले सार्है रुवायो..😥😥 विधवा आमालाई सलाम छ जसले देशलाई मनोज गजुरेल दिनुभयो 👏👏🙏🙏
@ratnamaninath
@ratnamaninath Жыл бұрын
अति नै मार्मिक र मन मुटु नै छुने यो छोरी भिडियो कथा निर्माता लाई सलाम ।यो भिडियो प्रत्येक अपराधी र जड्याहरुलाई हेर्न र देखाइ दिन हुन विनम्र अनुरोध छ।
@praku97
@praku97 Жыл бұрын
अत्यन्तै मन छुने प्रस्तुति सबै मान्यजनहरुको। मनोज दाइ साच्चिकै versatile actor हुनुन्छ।
@bishallama6538
@bishallama6538 Жыл бұрын
मनोज सर को लागि जय नेपाल 🙏
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 79 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 1,9 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 7 МЛН
Donald Trump [Dramatic Presentation] | What The Flop - Short Clip
17:08
Kantipur TV HD
Рет қаралды 1,2 МЛН
Вот это комплимент😏 #сериал #рек #кино
0:26
حليت المشكلة بينهم😂😂#shorts
0:14
عائلة ليانا وداد
Рет қаралды 13 МЛН