No video

Chimara Malika ,Jumla Karnali Nepal || 5 August 2022

  Рет қаралды 67,076

Sirjana Sizzu

Sirjana Sizzu

2 жыл бұрын

Chimara Malika Temple(3600m.)is situated at the Top of Jumla Valley .Every year during Janai Purnima their used to be a big festival celebration where 100s of pilgrimages goes the climb the mountains for ritual purpose .They perform Deudha Dance whole night by remembering God and Goddes . Dhami healer this is also the best view point of highest mountain of Jumla Called Patarasi (6100m.) The best place in Jumla for a day hike and one Night camping is best where you can experience beautiful view of mountain .Landscape of whole Jumla valley ,meadows ,teples,sunset and sunrise .

Пікірлер: 540
@mingaha4772
@mingaha4772 2 жыл бұрын
sister को सबै भिडियो वाउ अनि गर्व फिल लाग्छ , धेरै धेरै धन्यवाद एस्तो राम्रो राम्रो हेर्दा आनन्द आउने भिडियो को लागि
@BinayKumar-sq5eg
@BinayKumar-sq5eg 2 жыл бұрын
जति हेर्यो उतिनै हेरिरहु जस्तो लाग्ने सुन्दर ठाउ
@prithivijimee4726
@prithivijimee4726 2 жыл бұрын
Swarga jasto mero ani hamro desh ati sundar nanulai hardik badhai xa (hal Bahrain, purbi Nepal shankhuwa Sabha)
@dhurbarajbaral8337
@dhurbarajbaral8337 2 жыл бұрын
Our Nepal is a very beautiful country
@reshambro1700
@reshambro1700 Жыл бұрын
wow super beautiful I love Nepal 🇳🇵🇳🇵❤️❤️
@hgyohj3228
@hgyohj3228 2 жыл бұрын
सारै राम्रो नेपाल छ।🙏🇳🇵
@danbirrawat1190
@danbirrawat1190 2 жыл бұрын
भनेकाे र पढेकाे थिए तर जुम्ला साच्चिकै स्वर्ग रहेछ जुम्ला मानिसले तेतिकै कास्मिर भनेका हैनन् , । स्वर्गकाे अनुभुती दिलाउ भाे ……………♥️ wow …………didi ko pre .... video herne bhayko le hola sahet malai ... kun din harayaa ma kasto .....sad fial hux .........miss you de......♥️
@bhairabprakashshah6024
@bhairabprakashshah6024 2 жыл бұрын
प्रकृतीका सुन्दर छटाहरु समेटेर लोभ लाग्दो गरि पस्कियकोमा हृदयको गहिराईबाट साधुवाद । वाउ
@S.P.KATTEL
@S.P.KATTEL 2 жыл бұрын
कसरी बयान गह्रौ दिदि तपाईंको यो कार्यलाइ । आफ्नो सुन्दरता नहेरी अरुको सुन्दरतामा मोहित हुने हामी नेपाली लाई हामी सबैभन्दा सुन्दर छौ भनेर देखाइदिनु भयो।धन्यवाद दिदी।नेपाली लाई नेपाल देखाइदिनु भएको मा।
@rameshshrestha1152
@rameshshrestha1152 2 жыл бұрын
Thank you for sharing such beautiful video clips of Matribhumi Nepal.
@oneworld503
@oneworld503 2 жыл бұрын
यो बिशाल अनि जस्तो नजरर्ले हेर्यो तेस्तै देखिने प्रकृति को कलाकारिता लाई मोबाइलको screen मार्फत हेर्दा पनि बेग्लै आनन्द महसुस हुन्छ धन्यवाद यति सुन्दर प्राकृतिलाई share गर्दिनु भएकोमा.... अनि त्यही प्राकृति को प्राकृतिक सुन्दरत बोकेको यी नानी लाई चाहिँ love you
@gurungrajkumar1983
@gurungrajkumar1983 2 жыл бұрын
विदेशी भुमीबाट हेर्दा दिन भरिको थकान मेटिनुको साथै आनन्द हुन्छ। धन्यवाद यति राम्रो भिडियो पस्किनु भएकोमा
@jivanvlog01
@jivanvlog01 2 жыл бұрын
नैकै सुन्दर प्रकृति छ है हाम्रो बस जरुरी छ त बन्द कोठाबाट एक छिन बहिर रमाउन को
@bikramyakkha6390
@bikramyakkha6390 2 жыл бұрын
सृजना जि!तपाईंको युटुब हेर्नुपाउदा मलाई धेरै खुशी लागेको छ किनभने सबै मानिसलाई सबै ठाउँ घुम्न जान मन लाग्छ तर हरेक बाध्यता र कठिनाईहरु त्यहाँसम्म पुग्न र थाहा पाउन सकिएको हुदैन तर यसरी यति दुख गरेर सबैलाई त्यो स्थानहरुको भिडियो यसरी हाल्दिनुहुदा ज्यादै खुशी र आनान्द लाग्छ किनभने त्यो खुशी साटने अबसर दिनु भएकोमा यसैले तपाईंको सम्पुर्ण टिमलाई हार्दिक आभार व्यक्त गर्दछु ।
@indirashrestha5419
@indirashrestha5419 Жыл бұрын
Natural beauty Nepal💗🇳🇵🇳🇵
@literaturechetan
@literaturechetan 2 жыл бұрын
कर्णाली को भलोगर सान दिदि ❤️❤️🇳🇵
@sureshbohara6541
@sureshbohara6541 2 жыл бұрын
कुनै शब्दनै छैन दिदी बयान गर्नलाई स्वर्गको टुक्रा हाम्रो देश को यो सुन्दरताको लागि र धेरै विकट भन्दा विकट ठाउँमा गएर जे काम गर्दै हुनुहुन्छ दिदी त्यसको त झनई केही भन्नु छैन!! धेरै माया छ दिदी ❤️🙏🇳🇵
@raichandra24
@raichandra24 2 жыл бұрын
यति धेरै राम्रो प्राकृतिक सौन्दर्य देखाउनु भो कि मनै प्रफुल्ल भो, कुनै दिन भेट्न पाएँ भने तपाईँलाई ट्राभलमा काम लाग्ने लुगाहरु दिने मन छ जुन मेरै कम्पनिमा बनेका नेपाली प्रोडक्ट हुन!♥️♥️🙏🙏
@ranjanrai2371
@ranjanrai2371 2 жыл бұрын
Wow....beautiful plc...l love Nepal...
@bhaikajiblon6059
@bhaikajiblon6059 2 жыл бұрын
सुकुन्दर, सुन्दर ए!....एका देशकी स्वर्गिक मनोरम दृश्य नेपाल रूपी नाममा सजीएकी
@nirmaladhami468
@nirmaladhami468 2 жыл бұрын
वाह : साच्चिकै सुन्दर ठाँउ जति हेरेनी फेरि हेर्न मन लाग्ने ,भिडियो हेरिरहदा आफैं घुमेको जस्तो अनुभव हुन्छ दिज्जु हजुरको यो हिम्मत देख्दा गर्व लाग्छ ।
@umeshbasnet3342
@umeshbasnet3342 2 жыл бұрын
Dami xa🤠🤠🤠🤠🤠🤠😊😊😊😊😊😁😁😁😁😁😁😛😛😛😛😛😛
@user-je1nk8de5o
@user-je1nk8de5o 2 жыл бұрын
धेरै धेरै खुसी अनि अनादा आउँछ सिर्जु सिस तपाईंको ब्लग हेर्दा,,,,,,,, सोर्ग पुगेको महसुस हुन्छ,
@nabaraj976
@nabaraj976 2 жыл бұрын
Such a awesome feeling of proud to get birth from JUMLA It's all credit goes to you Didi💓💓. जुम्लाका बिभिन्न पर्यटकीय ठाउँहरु explore गरेर विश्व सामु राखि दिएकोमा हजुरलाई धेरै धेरै धन्यवाद।
@kajishrestha418
@kajishrestha418 2 жыл бұрын
नेपालको सुन्दर ठाउँ देखाउनु हुन्छ धेरै खुसी लाग्छ
@manirai7316
@manirai7316 2 жыл бұрын
sirjana nani le nepal ka ati sundar thau haru ko drisyablokana garaidinu bhayeko ma dherai dherai dhanyabad xa.
@mobiledocter3303
@mobiledocter3303 Жыл бұрын
Sister hjr le international level ko video's halnu hunxa so we are all Nepali proud of you sis Jai Nepal
@mohanlimboo2696
@mohanlimboo2696 2 жыл бұрын
Thank you for showing us beautiful place jumla
@Himalayan1980
@Himalayan1980 2 жыл бұрын
What a beautiful place like a heaven.
@milanbhusal9131
@milanbhusal9131 2 жыл бұрын
जती हेरे पनी यो मन थाक्दैन तपाइ को video हेरेर सुभाकामना अजै आगादी शम्म देख्न पैयोस है
@jmshankar7108
@jmshankar7108 2 жыл бұрын
हाम्रो नेपाल राम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Kueero
@Kueero 2 жыл бұрын
हाम्रो देश नेपाल प्राकृतिक रूप मा धनी देश हो। कर्णाली प्रदेश नीकै सुन्दर छ भने सबै लाई थाहा छैन । हजुर ले कर्णाली चिनाउने काम गर्नु भएको छ । हजुर प्रति धेरै धेरै धन्यबाद। 🇳🇵जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी🇳🇵
@prakashkumal8529
@prakashkumal8529 2 жыл бұрын
छोटो अनि मीठो भिडियो हेरियो,अब चाडै नया भाग हेर्न पाऊ।
@dhonimagar3
@dhonimagar3 2 жыл бұрын
Wow.heaven our country Nepal 🙏
@nimawangdisherpa3907
@nimawangdisherpa3907 2 жыл бұрын
तपाईंको जोश र स्फूर्ति लाई मेरो सलाम, हरेक यात्रा को निमित्त शुभकामना।
@Govinkarki0092
@Govinkarki0092 2 жыл бұрын
हेरेर अघाइन्न यो प्रक्रितीको रुप .... अँगालेर छाती भीत्रै राँखु लाग्छ खुब... तिमी नै छौ सिर्जु यी आँखा डोर्याउने... पार्दैनौ यि आँखालाइ कहिलै बिरुप....
@rajurai5266
@rajurai5266 2 жыл бұрын
Exploring the nature. Hats off.
@jagatstha3472
@jagatstha3472 2 жыл бұрын
part to be family ..absolutely yes feel proud
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
यति धेरै मेहनत गरेर भिडियो बनाउनु हुन्छ हाम्रो लागि तेसैले हजुर र हजुरको टिमलाई सलाम छ 🙏🇳🇵
@srijanarai4175
@srijanarai4175 2 жыл бұрын
Wow!! Beautiful ppl with beautiful scenery❤️
@krishnarai491
@krishnarai491 2 жыл бұрын
सिर्जना नानी धेरै धेरै धन्नेबात,स्वार्गै रहेछ त्यो ठाउ।अझ डोरोन सूट् लिनु भएको भए झनै सुगन्ध थपिन्थ्यो। आफु त्यो टाउबाट टाढा भएनी पुगेको अनुभुती भयो। फेरी अरु यस्तै धेरै भिडियो हेर्न पायौ।शुभकामना!!!!!
@lalbabumagar7738
@lalbabumagar7738 Жыл бұрын
कति मनमोहक हेर्दै आनन्द लाउनि, त्यतै तिर बसाइं सर्न मन लाग्यो ।
@bidanrai7643
@bidanrai7643 2 жыл бұрын
Karnali sarai ramro raixa.. ❤️❤️❤️👍
@bishnualemagar9050
@bishnualemagar9050 2 жыл бұрын
तपाइँको प्रस्तुति भिन्न एक दम रमाइलो छ 🤝
@unaslimbu5232
@unaslimbu5232 2 жыл бұрын
मलाई सबै मन पर्ने ठाउमा भिडयिओ बनाउनु भको रैछ, किनकी मलाई पाहड एरिया एकदम नै मन पर्ने भएकोले म तपाईंको सबै भिदियो हेर्नू चाहन्छु, तपाईंलाइ मन बाट नै धन्यवाद दिनु चहान्छु#🙏❤️
@gomatamang5351
@gomatamang5351 2 жыл бұрын
Video qaleti ramro xa hjr ko
@roseofficialchannel4642
@roseofficialchannel4642 2 жыл бұрын
wow ❣️❣️❣️ tapaiko sabai videos haru ramro Vanda Pani dherai dherai ramro hunxa😊😊😊
@bhuwankhanal2772
@bhuwankhanal2772 2 жыл бұрын
हजुर को Magical Voice र सुन्दर प्राकृतिक दृश्य मा म आफैलाई भुल्ने गर्छु ,🙏 एकदमै मन पर्छ।💫❤️
@gamgurung7415
@gamgurung7415 2 жыл бұрын
सर्वप्रथम 50के पुगेकोमा बधाई यसरी प्रकृतिको मनोरम दृश्यहरु देखाउदै जानु र हेर्न पाउदा आफु नपुगेको ठाउँ भएपनि आफु नै पुगेको जस्तो अनुभव हुन्छु आनन्द लिन्छु छिटै 100के 200के हुदै मिलियन पुगोस् ❤️पोखरा
@user-vx4qi4rw5x
@user-vx4qi4rw5x 2 жыл бұрын
European view our beautiful nepal🇳🇵 welcome to world visit nepal 🙏🙏Nice oddities sis🙏🇳🇵
@mangalshrestha7753
@mangalshrestha7753 2 жыл бұрын
Wow...hamro nepal sorga banda kam chhaina..thank for this vidio.....🙏🙏🙏loving from saudi Arabia khobar
@rajkumaroli9581
@rajkumaroli9581 2 жыл бұрын
व्यक्त गर्न सक्दिन म कति खुसी भाको छु 🇳🇵यति सुन्दर कर्णाली घुम्न हजुर Video हेर्न पाको छु 🇳🇵 हिमाल पहाड ती खोला नदि सुन्दताले भरियको आज सम्म मैले हजुरको video न छुटाइ हेर्न पाको 🇳🇵 गर्भ लाग्छ हाम्रो देश पर्यटनको लैरो छ 🇳🇵 हजुरको यो इच्छा चाहना गन्तव्य सम्म पुग्ने छ 🇳🇵 जय नेपाल जय नेपाली कर्णाली प्रदेश रुकुम पश्चिम्
@mohansharma9782
@mohansharma9782 2 жыл бұрын
Really beautiful place Sansarkao sundar thanu ho 🇳🇵 Salamxa prastuti kartalai
@amarkulung
@amarkulung 2 жыл бұрын
तपाईंको भिडियो देखेर अरु भिडियो हेर्न छोडी सके सिस्टर हैन कति सुन्दर दृश्यहरु आमम
@rajkumarbamjan8513
@rajkumarbamjan8513 2 жыл бұрын
स्वर्ग नै जस्तो छ हजुर हाम्रो नेपाल बिशेष गरि सिर्जना जीलाइ धेरै धन्यवाद । यति राम्रो ठाउँ देखाएको मा ।
@kisanadhikari1382
@kisanadhikari1382 2 жыл бұрын
Speechless 🙄🙄 अधभुत ❤️🙏🙏☝️🤗
@ammarraj4855
@ammarraj4855 2 жыл бұрын
जुम्लालाई पिछडिएको क्षेत्रको रूपमा मात्र हेर्ने नेपाली समाजलाई यो प्राकृतिक सुन्दरताले लोभलाग्दो र भरिपूर्ण छ भनी चिनाउनु भएकोमा हजुरलाई धन्यवाद तथा सुभकामना।।
@kalyanbasnet7206
@kalyanbasnet7206 2 жыл бұрын
Nepal is the country which god create by his hands , others are manifactured by the company which god has made. बास्तमै नेपाल स्वोर्ग हो💖💖
@er-sagarsunar503
@er-sagarsunar503 2 жыл бұрын
मेरो गाउँपालिका गुठीचौर चिमारा 🥰🥰🥰🥰
@karsangnorbu6325
@karsangnorbu6325 Жыл бұрын
Sirjana , very big appreciation from Bhutan , it is really nice to see such places from Nepal. Keep exploring and uploading. We wish you best of luck .
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 жыл бұрын
अबो देखि तपाईको ब्लोकहरु हेरीन्छ पुर्वी ब्लुको जस्तै प्रगती होस तोपाईको।
@Bipana369
@Bipana369 2 жыл бұрын
Such a beautiful video💚❤️
@rajpandey5014
@rajpandey5014 2 жыл бұрын
Mero Gau Mero saan Mero chimara thank u sis 🥰🥰🥰🥰🥰
@puskalrana1113
@puskalrana1113 2 жыл бұрын
Wow कति सुन्दर ठाऊ धेरै राम्रो लाग्यो
@rubinamalla7660
@rubinamalla7660 2 жыл бұрын
Did malaii NI sanaii Dekhi yasari naii visit garn saraii rahar X Hjur ko harek video malaii ekdam man parx
@limbulimbu7059
@limbulimbu7059 2 жыл бұрын
Wow 😍😍🙏🙏🇳🇵🇳🇵
@shristirokamagar1847
@shristirokamagar1847 Жыл бұрын
Hajur ko video haru herda man nai aananda hunxa Hjur sang sangai yatra gariraheko Mahasush hunchha❤❤❤❤
@anilbhujel606
@anilbhujel606 2 жыл бұрын
yakdamai khusi xu ma purba bata aafu jana nasakeni hajur ko vidio herera aafai ghume ko masus hunxa Nepal mani yosto sundar thau haru dekhana pauda yakdamai khusi xu..
@GPFoodVlogs-ew3nd
@GPFoodVlogs-ew3nd 28 күн бұрын
Miss you my birth placee❤❤
@itihasnatoraoll
@itihasnatoraoll Жыл бұрын
यति राम्राे कि बयान गर्न सकिँदैन,😍😍😍😍 मलाईपनि लैजानु पर्याेहजुर😍😍😍
@atitmanojsinchury5294
@atitmanojsinchury5294 2 жыл бұрын
तपाईले हालेका हरेका भिडियो म हर्छू सा्है राम्रो हुन्छ दीदी अझ यो झन राम्रो लाग्यो
@binodgurung6452
@binodgurung6452 2 жыл бұрын
Wow awesome 👏 Place. U r the finder & real explorer 😍🥰📷📹🙏
@rituentertainment
@rituentertainment 2 жыл бұрын
नीकै सुन्दर ❤️
@swfl994
@swfl994 2 жыл бұрын
Jumla is divine bless of nature
@ramsapkota2018
@ramsapkota2018 2 жыл бұрын
अतिशुनदर ठाउँ ❤️❤️❤️🇳🇵
@surajrana8582
@surajrana8582 2 жыл бұрын
निडर, साहसी नारी , सलाम छ 🫡!!
@iswargiri6220
@iswargiri6220 2 жыл бұрын
यति टाढा देखि आफ्नै गाउँ घर हेर्न पाइयो खुसी लागि रहेको छ अझै पर्गती हुँदै जावस शुभकामना ।
@Orjun485
@Orjun485 2 жыл бұрын
wow so wonderful place😍
@binodgurung6452
@binodgurung6452 2 жыл бұрын
Always glad to watch your beautiful video. 😍🥰📹🙏. U R the best Nature Explorer 👏😍🥰🙏
@nbnbas5828
@nbnbas5828 2 жыл бұрын
love this
@ashikaupreti5291
@ashikaupreti5291 2 жыл бұрын
I really enjoy your video & appreciate your work ❤️❤️
@setitamang8678
@setitamang8678 2 жыл бұрын
धेरै धेरै धन्यवाद माया! तिम्रो कारणले हामि जस्ताले घरै बसि बसि कर्णालि देख्न पाइयो, लभ यु माया, तिम्रो पाइला अझै अघि बढ्दै जाओस, शुभकामना ❤️❤️❤️❤️
@dilisharokaya8267
@dilisharokaya8267 2 жыл бұрын
Wow my birth place beautiful jumla
@yamunakc8543
@yamunakc8543 2 жыл бұрын
Amazing Dee ❤️ keep going 😘😘
@anupgurung9395
@anupgurung9395 2 жыл бұрын
Absolutely stunning 👌
@yong1432
@yong1432 2 жыл бұрын
अाहा कति सुन्दर भिडियो दिई।💚 Keep it up..🌷🌷🙏🙏🙏
@smartideaslifehacks
@smartideaslifehacks 2 жыл бұрын
Wide Angle view
@nilamyogi6773
@nilamyogi6773 2 жыл бұрын
Herda herdai kati chado sakyo video thahai vayenah dii..Thank u so much yeti dherai maan mohak video ko lagi...❤️❤️❤️
@mr_bhupenofficial2537
@mr_bhupenofficial2537 2 жыл бұрын
चिमारा मालिका माई ले सबै को रक्षा गरुन ☺️❤️
@r7vlognepal
@r7vlognepal Жыл бұрын
Banal ani lovely sin❤️❤️❤️🙏🙏🙏❤️❤️❤️🙏🙏🙏❤️❤️
@shivagurung8512
@shivagurung8512 2 жыл бұрын
Very beautiful best wishes..... keep making beaitiful videos
@devendradevkota365
@devendradevkota365 2 жыл бұрын
तपाइको प्रकृति प्रति को प्रेम र पर्यटन प्रबर्द्धन मा गर्नु भयको योगदानको उच्च सम्मान छ।🙏लुकेर रहेको कर्णाली (जुम्ला ) को सम्भावना ,पर्यटन ,प्रकृतिक दृश्य,सुन्दर ठाउँ ,उजागर गर्नु भएको मा धेरै धेरै धन्यवाद दिदी सृजना सिज्जु। थप सफलता को शुभकामना ।
@gaurajmagar7855
@gaurajmagar7855 2 жыл бұрын
सधै हेर्छु मैले पनि। नेपाल स्वर्गको टुक्रा हो भनेर सबैलाई देखाइदिनु भएको मा हजुर लाई मुरी मुरी धन्यवाद! ! बिदेश मा बसेर पनि नेपाल को यति धेरै सुन्दर दृश्य देख्न पाउदा खुशी को व्यक्त गर्नलाई कुनै सब्द छैन।🙏🙏🙏🙏
@rahulytnpl6002
@rahulytnpl6002 2 жыл бұрын
wow yr how beutyful my country 🇳🇵🇳🇵🇳🇵❤️❤️
@user-wu8mk6ld3d
@user-wu8mk6ld3d 2 жыл бұрын
Wow beautiful birth place .😍😍😍😍
@makhanjungshahi8049
@makhanjungshahi8049 2 жыл бұрын
sister हजुरको भिडियोको म नियमित दर्सक है।सारै राम्रो भिडियो ।।
@raftar_mailo
@raftar_mailo 2 жыл бұрын
🙏कस्ताे राम्रो प्रकृति छ जति हेरेनी हेरिरहु जस्तो लाग्ने। यति राम्रो दृश्य देखाइदिनु भयकोमा तपाईंलाई धेरै धेरै धन्यवाद दिदी तपाईंलाई । र तपाईसंग प्रत्यक्ष रुप मा भेट्न पाउँदा झन खुसी लगेको छ। यस्तै अरु दृश्य पनि भर्मन गर्नुहुनेछ र हामीले पनि तपाइलाइ साथ दिनेनै छौ भन्न चाहान्छु। take care🤗 didi 🖐️
@nyimasangmo492
@nyimasangmo492 2 жыл бұрын
Wow
@pahor7839
@pahor7839 2 жыл бұрын
प्रतीक्षा सकियो हेर्दै छु ! यो ठाउँ जुम्ला जिल्लालाई संसार सँग जोड्ने महत्वोपुर्ण ठाउँ पनि हो !
@kbthapa2339
@kbthapa2339 2 жыл бұрын
कति राम्रो मेरो देश अनि मेरो गाउ
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 11 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 61 МЛН
Pool Bed Prank By My Grandpa 😂 #funny
00:47
SKITS
Рет қаралды 18 МЛН
Nature's Candy: Making a Sweet Treat with Just One Ingredient
22:49
Kənd Həyatı
Рет қаралды 4,3 МЛН
Yulsaa Taal ||  22 July 2022
20:35
Sirjana Sizzu
Рет қаралды 231 М.
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 11 МЛН