Рет қаралды 37,912
यस भिडियोमा डाक्टर भूपेन्द्र शाहले चिउरा खाँदा फेरि मानव स्वास्थ्यमा के कस्ता फाइदाहरू हुन सक्छन् भनेर जानकारी दिनुभएको छ। चिउरा म उच्च मात्रामा फाइबर हुने गर्दछ यसले पेटको स्वास्थ्यको लागि निकै राम्रो काम गर्दछ। फ्याट भने निकै कम हुने गर्दछ। रक्तअल्पता भएको बिमारीहरूको लागि पनि चिउरा राम्रो खानेकुराको रूपमा लिइन्छ।
#doctor_sathi