मेरो दाहिने साइडमा सुन्नेको जस्तो हल्का दुखिराखेछ भिडियो एक्सरी गरेर हेरिसक्यो नर्मल इन्फेक्सन सुनिएकोछ यसको बारेमा पनि भनिदिनु न सर।
@user-lb7tg8ih8c3 сағат бұрын
thank you doctor
@AchalBashyal3 сағат бұрын
मेरो खुट्टा मा छ।यक्धम दुक्छ आको पनि 7-8 बर्ष भयो ।2 चोती कते को पनि हो। फेरि निस्केछ।
@Bishal__ff3334 сағат бұрын
Namaskar doctors sir mero halka pisab thaili badeko jasto xa sir jati pani piye pani pisab halka pahelo ahux sir hajur plz k hola batai dinushna doctors sab❤❤❤❤❤❤❤
@AnmolTamangtheeng15 сағат бұрын
डाक्टर साब माेलाई जुरूक्क उठयो भनें अनि थ्याच्च बस्यो भनें अनि कुनै काम छिटो छिटो गर्यो भनें अथवा दौड्यो भनें घण्टौं सम्मा मेरा मुटुको धड्कन बढ्छ मुटु धेरै ढुक ढुक गर्छं मेरो समस्याको जानकारी दिनु हाेला sir
@doctorsathi8 сағат бұрын
मुटु सम्बन्धीको जाँच गर्न जरुरी देखेको छु। एकपल्ट इसीजी गरेर हेर्नुहोला।
@saddamkitchen866715 сағат бұрын
Mo Saudi Arabia bata sir mero bari problem cha hajur ko mobile number cahiyo
@saddamkitchen866715 сағат бұрын
Hajur ko mobile number kasori paucha sir
@DilbahadurBk-q6l16 сағат бұрын
Thanks Dr sallahko lagi
@jamesborn927819 сағат бұрын
Namaskar Doctor Saab
@Bishnu_Malla24420 сағат бұрын
Doctor shap malai t sabai kura ko smell le alargy hunxa aba k garni hola ni?
@doctorsathi8 сағат бұрын
एलर्जीको दबाइ गर्नुपर्नेछ
@user-eh1bc7no4p22 сағат бұрын
मलाई नी कब्ज्यत छ के खादा हुन्छ सर
@doctorsathi8 сағат бұрын
साग सब्जी गाजर काक्रा जस्ता चिजहरु लिनुपर्छ
@user-eh1bc7no4p22 сағат бұрын
Namaste sir kun thau ho sir hjr❤❤
@doctorsathi8 сағат бұрын
हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा नेपाल मेडिसिन विभाग
@bindashkhadka1209622 сағат бұрын
Dr साब मेरो बुढी अहिले 35 बर्ष को भैन उनको पुरै शरीर धेरैनै चिलाउछ रगत पनि चेक्किङ गरेको रगतमा केही छैन भन्नुहुन्छ dr साबले के भयको हो ? यसको उपचार के होला? धेरैनै समस्या भयको छ के गर्ने होला बताईदिनुहुन्छकी।
@doctorsathi8 сағат бұрын
छालाको एलर्जी हो। प्राय रिपोर्टहरू नर्मल नै आउने गर्छन्। दबाइ भने गर्नुपर्छ लामो समयसम्म
@leelaacharya802Күн бұрын
Thank you Dr sab
@hemachaudhary5270Күн бұрын
Dr mero mom me kurkucha dherai dukhaxa upaya vandinus
@doctorsathi8 сағат бұрын
भिडियोमा भनेको जस्तै प्लान्टर फेसाइटिस भन्ने समस्या देखिन्छ। एकपल्ट डाक्टरलाई भेटी उपचार अगाडि बढाउनु
@SapanaSunar-r7lКүн бұрын
सर हजुरले भने जस्तै सेम हो मेरो पनि दुखाई आँखामा शिल्का हान्ने अनि एकदम दुख्ने अनि पछाडिको भाग पनि दुख्ने गर्छ सर
@doctorsathiКүн бұрын
समयमै उपचार गरेर सन्चो हुनुहोला।
@SapanaSunar-r7lКүн бұрын
सर मलाई पनि हजुरले भनेजस्तै सेम सेम हो। मेरो आँखाहरूमा पनि शिल्का हुन्छ अनि पछाडिको भाग पनि दुख्छ।
@doctorsathi8 сағат бұрын
समयमा डाक्टर भेटिए उपचार गर्नुहोला।
@user-hf9he3yw6kКүн бұрын
thank you dr sab
@user-vj9ti6zs8pКүн бұрын
कति राम्रो सल्लाह दिनुभयो डा साबले
@BhimDangi-y7eКүн бұрын
सर।बेर खादा केही हुनछ कि नाए
@doctorsathiКүн бұрын
सकेसम्म नपिउनुहोला।
@jpsharma7037Күн бұрын
Keke khanu Hudaina ani ramro hunxa sir vandinus na
@doctorsathiКүн бұрын
सम्बन्धी जानकारी भिडियोमा राखेको छु।
@user-yo3ox3ew9uКүн бұрын
खुट्टा कर्ट कटि खानि केभयर हाे गुरु जि भनिदिल 😭😭😭😭🙏🙏🙏🙏🙏
@doctorsathiКүн бұрын
भिटामिन डीको जाँच गर्नुहोला।
@user-ox3zu2hb5zКүн бұрын
🙏🏻🙏🏻धन्यवाद ❤️🙏🏻
@user-ox3zu2hb5zКүн бұрын
🙏🏻धन्यवाद 🙏🏻❤️❤️
@AnitaMagar-ho8kfКүн бұрын
Badulki lagera search garera video hernu aako doctor sab hjrko video herda herdai rokyo
@user-hm6op8mc9gКүн бұрын
Mero chai Raati sutepaxi ekdamei dherei paitala polxa hou😢
@doctorsathiКүн бұрын
पाइतालाको नशाको समस्या हो उपचार गरौं।
@jinarai5584Күн бұрын
Dr maile tt ko khop lagako kasto suniraxa k vayeko ho dukhipani raxa🙏
@doctorsathiКүн бұрын
इन्फेक्सन भयो कि विचार गरौं
@bhimthapa7878Күн бұрын
Dr Disama sigan jasto janxa kina
@doctorsathiКүн бұрын
आउ परेर हुनसक्छ
@krishrodanКүн бұрын
dr.sir mero urik acid -7.6 ra cholesterol 6.6 xa kasari ghaTaune ani mula ra chana khan milx plz sir
@doctorsathiКүн бұрын
युरिक एसिडको लागि पानी प्रशस्त पिउनुहोला। कोलेस्ट्रलको लागि भने एक्सरसाइज गर्नुहोला
@user-zm3lq5jd7nКүн бұрын
10 ya 15 choti CT scan garema Kati barsha ma brain cancer huncha
@doctorsathiКүн бұрын
चिन्ता नगर्नुहोला।
@PremBahadurbist-l1hКүн бұрын
डा साहेव नमस्कार म पनि पिडित छु १ वर्ष हुनै लाग्यो बायाँ हातमा पहिला एक थियो १ वर्षमा १ बाट ५० जति पुगे अहिले आएर आफुलाई अप्ठ्यारो परेको छ तर साना साना छन् ? कृपया कसरी के गर्ने ALSA मलम प्रयोग गरे केहि भएन ? सहयोग कसरी पाउन सकिन्छ🙏🙏
@doctorsathiКүн бұрын
चाँडै नै छाला रोग विशेषज्ञलाई भेट्नुहोला।
@tamangtamang552Күн бұрын
Mero chai sutne bela hudaina uthne bela matra hunxa sir k bako hola sir akdin agadi dekhi chhati poleko thiyo
@doctorsathiКүн бұрын
ग्यास्ट्रिकको दवाई लिनुहोला
@tamangtamang552Күн бұрын
@@doctorsathi sir tapai sanga akchoti paramarsa garna paye hunthyo
@SumiTamang-officialКүн бұрын
Sir Mero tsh kam x Ani t4=t3 badi x k khada hune ho
@doctorsathiКүн бұрын
यसको लागि खानेकुरा बाँड्नु पर्दैन।
@shyammagar9672Күн бұрын
सर नमस्कार मेरो समस्या भनेको पिसाब गर्दा पोल्ने र पिसाब को नली दुख्छ र लिङ्ग को अगाडि को टुप्पो धेरै दुःख छ अनी 2/3 मिनेट मै पिसाब लाग्छ पिसाब चेक गर्दा रिपोर्ट मा इन्फेक्सन 100+ भन्छ म अईले नेपाल देखि बाई र छु केहि सल्लाह सुझाव लिन चाहन्छु हजुर सङ्ग
Tapai ko hospital kaha x plz plz malai yo aausadhi khayera kehi vayen ma k garni hola plz xito vandinu hola
@doctorsathiКүн бұрын
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नेपाल ३ बजे पछाडिको ओपिडी आउनुहोला।
@RituThapa-gr3ntКүн бұрын
Malai pani x rw malai aausadhi tw bihana matra ek time diyeko x rw malai jhan garo hudai gako x plz
@dhanu_sunuwarКүн бұрын
Thank you Doctor 🙏
@gorkha545Күн бұрын
Hello dr sap
@moemin7313Күн бұрын
Lasso Namaste Thank You
@TankaDahal-sz1xxКүн бұрын
मेरो चाहिँ पत्तालागेन डाक्टर साहेब। सुगर पनि छैन, कुनै भिटामिन पनि कमि छैन । सबै चेक गरेको?
@doctorsathiКүн бұрын
पत्ता नलाग्ने नशा पोल्ने समस्या पनि हुन्छ।
@user-cr8ut2rx7wКүн бұрын
Thank you sir
@thapakajidone685Күн бұрын
Pregabalin le disa saro garauxa ho sir???constipation garauxa ki garaudaina .mero haat jo wrinkle lai doctor le yo ausadi dinu vathyo
@doctorsathiКүн бұрын
कब्जियत गराउँदैन।
@thapakajidone685Күн бұрын
@@doctorsathi thank you doctor.sir hajurko clinic kaha xa???tapai snga vet garna chahanxu malai kei vita min test ra supplements haru ko barema bujnu xa
@gokullamichane7818Күн бұрын
Dr saab mero pani pidulaa dukha chha ra hidda dunmuni la jasto hunchha k karan hola
@doctorsathiКүн бұрын
भिटामिन डीको जाँच गर्नुहोला।
@gokullamichane7818Күн бұрын
@@doctorsathi has dr sahab sayayog ko laagi dherai aabhari chhu
@rattnaraii468Күн бұрын
डॉक्टर साब रगत बाक्लो हुनु रोग हो? मेरो सिस को रगत जचाउँदा देखा परेको छ।केहि सल्लाह पाउँ 🙏🙏🙏