२०६० साल मा त्यो बिध्यालय लाइ कम्पाउन्ड बनाएर बसेको हामि त्यो अगाडि को खाध्य को गोदाम त्यो मैनालि बाबै को घर उस्तै देखे स्कुल पछाडि का अधिकारि सर अलिक दिमाग खुस्केका थिए ति कस्ता भए होलान त्यो खोला झर्ने ठाउको धारा जहा हामि नुहाउन जान्थिम छ कि छैन होला