No video

😯देश भरिबाट जागिरको अवसर || आजे फर्म भरेर जागिर खानुहोस ||

  Рет қаралды 1,283

Sanmate

Sanmate

Күн бұрын

आजको भिडियोमा एउटा राम्रो सङ्ख्यामा माग गरिएको Job Vacancy लिएर तपाइँहरु सामु फेरि उपस्थित भएको छु । मलाई आशा छ तपाइहरुको लागि यो भिडियो पक्कैपनि उपयोगी बन्नेछ ।
✅अबदेखि Sanmate युटुब च्यानलबाट हरेक हप्ताको २ दिन बुधबार र सनिवार job vacancy को भिडियो प्राप्त गर्न सक्नुहुनेछ |
✅हरेक Vacancy को भिडियोमा प्राबिधिक तथा अप्राबिधिक अर्थात A to Z सबै जागिर - सरकारी तथा करार सेवाका Vacancy हरु समाबेश हुनेछन।
✅Sanmate च्यानलले यसरी हप्ताको २ दिन लागिपरेर Job Vacancy अपलोड गर्नुको मुख्य उदेश्य हरेक बेरोजगार नेपालिलाई देशमा नै रोजगार दिलाउनु हो।
✅यस् च्यानलमा कुनैपनी बिज्ञापन प्रसारितगर्दा कुनैपनी ब्यक्तिले वा संस्थाले कुनैपनी शुल्क तिर्नुपर्ने छैन । यहाँ जुनसुकै बिज्ञापन निशुल्क अपलोड गरिनेछ। साथै हाम्रा Subscriber तथा दर्शक वर्गलाई निशुल्क सहयोग समेत गरिनेछ ।
✅यस् च्यानलले हरेक viewer तथा दर्शकबाट एउटा like र च्यानललाई १ Subscribe को सधै आशा गर्नेछ।
धन्यवाद !
- Sanmate
- ‪@sanjibkarki33‬
#daily_job_vaancy #sanmate #wednesdayvacancy #nepaljob #jobopportunity #jobvacancyyoutube #youtube #trendingjob #loksewavacancy #kararvacancy #jobsnepal

Пікірлер: 12
@sanjibkarki33
@sanjibkarki33 10 ай бұрын
Great opportunity for everyone ❤❤
@AmanMugrati111
@AmanMugrati111 10 ай бұрын
Best video. You are such a great person ❤ i think its a 1st and amazing work in youtube which helps to many more people. Really thank you . Kepp it up bro❤❤
@Sanmate
@Sanmate 10 ай бұрын
Thank you so much!
@Saksharata-mi9vm
@Saksharata-mi9vm 9 ай бұрын
helpful video
@Sanmate
@Sanmate 9 ай бұрын
Thank you♥️
@Amlesh_thapa_
@Amlesh_thapa_ 10 ай бұрын
Thank u so much ❤
@Sanmate
@Sanmate 10 ай бұрын
You're welcome 😊
@milansk3100
@milansk3100 10 ай бұрын
बझाङ
@aadarshmandal6523
@aadarshmandal6523 10 ай бұрын
Such a great videi
@Sanmate
@Sanmate 10 ай бұрын
Tq♥️♥️
@shivmandal9597
@shivmandal9597 10 ай бұрын
Helpful video❤❤
@Sanmate
@Sanmate 10 ай бұрын
Tq♥️♥️
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 44 МЛН
لااا! هذه البرتقالة مزعجة جدًا #قصير
00:15
One More Arabic
Рет қаралды 51 МЛН
👨‍🔧📐
00:43
Kan Andrey
Рет қаралды 10 МЛН