Рет қаралды 922
NEWS PRESENTER : NIRAJAN BHANDARI
HEADLINES :
१.हिमालमा जलवायु परिवर्तनको असरबारे अन्तराष्ट्रीय सम्मेलन काठमाण्डौमा शुरु,२५ देशका २ सय विज्ञ सहभागी,पर्वतीय समस्या मुल एजेण्डा
२.तराइ-मधेशमा तातो हावाको लहरबाट नागरिकलाई जोगाउन गृहमन्त्रालयको निर्देशन,आवश्यक तयारी सहित सचेतना विस्तारमा जोड, प्रभावित जिल्लामा परिपत्र
३.आरोही कामीरिता शेर्पाको नयाँ कीर्तिमान,३० औ पटक सगरमाथा आरोहण,आठ हजार मिटर माथीका संसारका सबै हिमाल चुमेको रेकर्ड
४. नेपाली कांग्रेसको केन्द्रिय समिति र संसदीय दलको बैठक सानेपामा,पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल हुदै कांग्रेसको कार्यदिशा आगामी रणनीतिबारे छलफल हुदै
र
५.सेक्युरिटी प्रिन्टिङ प्रेस भ्रष्टाचार प्रकरणमा तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसहित चारजना दोषी,२५ करोड जरिवाना सहित २ बर्ष कैद
Subscribe and Press the Bell icon to get all the News Update.
►kzfaq.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZfaq: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma