Day2 मौरीले भुसुकै टोकेर भिरतिर भागेकोHunting Mad Honey in Heavy Rainमान्छे बेहोस पार्ने मह

  Рет қаралды 83,510

Mira Grg From Gorkha

Mira Grg From Gorkha

Жыл бұрын

#madhoney #miragrgfromgorkha
Day 2 भारी वर्षामा भिर महको शिकार
Day 1 link • HoneyHunting अर्गानिक ...
For more videos to watch
Sasing pokhari VLOG
Part 1 • सासिङ पाेखरी VLOG Hill...
मेराे अरु भिडियाे हेर्न
तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
भेडी गाेठ VLOG all playlist
• Meera gurung's all vid...
Meeragurung all video playlists
• Meera gurung's all vid...
Narad pokhari VLOG tour all videos playlist
• Narad Pokhari VLOG all...
Baje buje Goth all video playlist
• baje bujeko goth all v...
Sindhupalchok all video playlist
• Sindhupalchok pachpokh...
Connect with social sites
Follow by
Facebook page link
m. gurungmaya2/?r...
Instagram link
/ gurungnaa
Tiktok link
vm.tiktok.com/ED2dGv/
हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
If you liked video, please like it share subscribe
© यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
धन्यवाद !
I hope you like my video and comment on it so keep watching.
And if you have any suggestions, please comment
After watching my video, don't forget to give feedback
Thankyou

Пікірлер: 309
@miragrgfromgorkha
@miragrgfromgorkha Жыл бұрын
नमस्ते आजको भिडियो कस्तो लाग्यो कृपया comments गर्नुहोला र पहिलो दिनको भिडियो हेर्नुभको छैन भने तल दिएको लिॅकमा थिचेर हेर्नुहोला
@mslamagrg2446
@mslamagrg2446 Жыл бұрын
भर्खरका यूव पुस्तालाई लगाउनु वा सिकाउनु विचारा उमेर खाको बूबाले दुःख गरिराख्नुभाछ…..धेरै धेरै माया❤❤❤save our culture and respect too
@mingaha4772
@mingaha4772 Жыл бұрын
पहिलो दिन कसैलाई टोकेन दोस्रो दिन सबैलाई टोक्यो जस्तो छ केयर गर्नु होला अनि भागमा कति कति पर्यो त्यो पनि देखाउनु होला है सिस्टर 😊
@for77_lov
@for77_lov Жыл бұрын
मिरा जि हामी त आफ्नै घरको कौसिम घ्याम्पो झुन्डाएर मौरी पाल्छौ त्यही मह निकालेर खान्छौ। तपाईं हरुको जस्तो ज्यानै माया मारेर भिरमा चाहिँ जानू पर्दैन🤔
@baidarmailavlog5401
@baidarmailavlog5401 Жыл бұрын
नमस्ते यो भिर माउरि को मह काड्ने इपिसोड 1-2 हेरे। बहुत कठिन काम रहेछ्। ज्यान को बाजि राख्नु पर्ने। वास्तवमा १ बोदल को दाम चाहि कति पर्दो रहेछ? मिले किन्ने र प्रयोग गर्ने रहर छ? यसो जानकारी दिनु होस न सिस्टर्।
@lalkumarshrestha6857
@lalkumarshrestha6857 Жыл бұрын
यो महभिर भएको ठाउँको उचाई समुन्द्र सतह बाट कति जति होला?
@harsharajlimbuloktam5661
@harsharajlimbuloktam5661 Жыл бұрын
आमामा मलाई डर लाग्यो भिर चडेको देख्दा
@harsharajlimbuloktam5661
@harsharajlimbuloktam5661 Жыл бұрын
माउरिको चाखा चाइ हामिलाइ नि खियाउनु है सोल्टिनि
@indrabahadurrai769
@indrabahadurrai769 Жыл бұрын
बहिनी हजुर को आजाको भिडियो अलिक दुखा लाग्दो येस्तो दर्लाग्दो पहरामा दोरिको साहारा लियेर आफ्नो ज्यान जोखिममा राखेर भिर मह काद्नु भएकोमा सम्पुर्ण लाई सलाम छ मिरा बहिनिको भिडियो बाता धेरै कुरा सिकेको छु 😢😢 हाल कतार😢😢
@gyanuraivlogs
@gyanuraivlogs Жыл бұрын
के। डरलागदो। भिरमा। मौरी।कोचाखा। निकालें कोहो।
@light-1985
@light-1985 Жыл бұрын
यो मह त औषधि हुन्छ होला किनेर प्रयोग गर्न पाए धेरै गज्जब हुने थियो।केही उपाय होला सिस्टर खरिद गर्नलाई ?
@dipendrakc5690
@dipendrakc5690 Жыл бұрын
❤❤❤❤❤गाउ घरको बसाइ कति रमाइलो हुन्छ है मिरा गुरुगं को सबै भिडीयो न छुटाइ हेर्छु सारै मन पर्छ
@umeshumeshrai2809
@umeshumeshrai2809 Жыл бұрын
Sarai ramro video mira gko
@dipanshugurung7857
@dipanshugurung7857 Жыл бұрын
बहिनिको बाबालाइ म हृदय देखि नमन गर्छु कति पाइला पाइलामा छोरिको साथ दिनु हुन्छ 🙏
@chandrachhantyal5332
@chandrachhantyal5332 Жыл бұрын
मह निकाल्ने तरिका साह्रै रमाइलो लाग्यो,
@ghansyampun89
@ghansyampun89 Жыл бұрын
Ramro layo hajur 👌❤
@remangurung9180
@remangurung9180 Жыл бұрын
पहिलो भाग पनि हेरेको छु , डरलाग्दो भिरमा ओ.मा.गड. बिदेशीहरुले हेर्नुपर्ने विडिवो हो यो . धन्यवाद यस्तो लोप हुन लागेको कामको विडियो ल्याउनुभएकोमा।। धेरै धेरै धन्यवाद मिरा जि 👏👏👏👏👏
@dhanrajgurung8835
@dhanrajgurung8835 Жыл бұрын
यसपालि पुजा राम्रो भएन कि केहो नराम्रो संग टोक्यो त सबैलाई मह काट्ने बुवा चाहिँ कडा नै रहेछ अब केटाहरुले सिक्नु पर्‍यो❤❤❤❤
@gemeemgrmgr412
@gemeemgrmgr412 Жыл бұрын
अति जोखिमपूर्ण रहेछ बाजेको त्यो साहास लाई मान्नुपर्छ !धेरै उमेरको देखिनु हुन्छ।बाजे बिचरा अब यो काम युवा हरुले सिक्नुपर्यो।बाजेलाइ देखेर माया लाग्यो।
@Sesehangtumbapo
@Sesehangtumbapo Жыл бұрын
वहाँ हरु ले बोलेको भाषा त धेरै बुझेन तर पनि खुसि लाग्यो आफ्नो भाषा संस्कृति हरु जोगाई राख्नु भएको मा ❤️❤️❤️ झापा बाट
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 14 МЛН