धेरै दिन पछि फेरी आयो कृष्ण कंडेल र टिका सानु बीचको दमदार दोहोरी ।। ०९.०९.०७६ HD

  Рет қаралды 1,342,936

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #KrishnaKandel_TikaSanu #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 927
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
आज सिङ नै भाचिएछन बबाल रमाइलो लाग्यो छत्र लाइ झै कृष्ण दाजूलाइ पनि झगडा गरी टिका सानू ले हसाए
@anilgiri5517
@anilgiri5517 4 жыл бұрын
indreni ko location kawa hoo
@pradipshresthaby868
@pradipshresthaby868 4 жыл бұрын
kadel सर को नम्बर पाउने बाटो xa कि
@manunepal7020
@manunepal7020 4 жыл бұрын
जय इन्द्रेणी सधै यस्तै रमाईला कार्यक्रमहरु हेरिरहन पाउ अनि कृष्ण दाइ प्लिज हजुरलाई एउटा कुरा अनुरोध गर्छु प्लिज है मनमाया दि जु र छत्र साही को स्वारमा " त्यो मन रुन्न होला र?" भन्ने गित गाउन लगाउनुन है प्लिज मनमाया दिदिको स्वारमा यो गित सुन्ने धोको छ हाल म दुबै यु ए ई बाट
@bisnumayasingtan4412
@bisnumayasingtan4412 4 жыл бұрын
@@anilgiri5517qq1
@user-mw6sq2nk7u
@user-mw6sq2nk7u 4 жыл бұрын
टिका सानु मन पराउन कोको हुन्छ
@prapribhakc62
@prapribhakc62 4 жыл бұрын
Mero xoro xa tika sanu sanja ba garxu vanxa
@kamalkhatri6691
@kamalkhatri6691 Жыл бұрын
म छैन
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
यो जाडोमा इन्द्रेणी हेरेर न्यानो महसुस गर्ने को को हुनुहुन्छ? सुखमा पनि इन्द्रेणी दुःखमा पनि इन्द्रेणी हाम्रो राम्रो साथी इन्द्रेणी लाई सबैले माया गरु
@surayalaltamangj2337
@surayalaltamangj2337 4 жыл бұрын
गोमा दिदी लाई धेरै धेरै धन्यवाद छ राम्रो कामिट गानुवको म
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@surayalaltamangj2337 हजुर नमस्कार हजुरलाई वेलकम छ
@lalkhadka5317
@lalkhadka5317 4 жыл бұрын
Namaste goma bhandari hajur ma pani ho hajur Jay Nepal
@kalikasapkota635
@kalikasapkota635 4 жыл бұрын
Aaja voli endreni ma dekhinu hunna ni goma ji
@ravikumarravikumar463
@ravikumarravikumar463 4 жыл бұрын
Goma Bhandari me also from q8 bat
@malikaonline3622
@malikaonline3622 4 жыл бұрын
अाज शब्दका राजा रानीकाे दाेहाेरी सुन्न पाईयाे एकदमै राम्रो लाग्याे दाेहाेरी।
@bbcsherpa8161
@bbcsherpa8161 4 жыл бұрын
Kabita nepali jyu aja bholi ta hajur khoi kata haraunu bho???title jitne bitikai xain ta hjr🙏🙏🙏🙏
@shyambaniya7132
@shyambaniya7132 4 жыл бұрын
किसने लाई पनि लफु खुवाई टीका दिदी ले
@dipakpoudel3410
@dipakpoudel3410 4 жыл бұрын
Nice look dohori
@tararai3037
@tararai3037 4 жыл бұрын
Maha kabi
@tararai3037
@tararai3037 4 жыл бұрын
@Kohalpur On line media maha kabi laxmi parrsad debakota
@sunitagurung9231
@sunitagurung9231 4 жыл бұрын
टिका सानु लाई मनपरने कोको हुनुहुनछ.....???
@harimalac3919
@harimalac3919 4 жыл бұрын
Matw sunita gurung man parauxu haha
@sunitagurung9231
@sunitagurung9231 4 жыл бұрын
Hari Malac hahaha😀😀😀hora thank you so much🙏🙏🙏
@harimalac3919
@harimalac3919 4 жыл бұрын
@@sunitagurung9231 really haha no jokes
@deepikamahajan3427
@deepikamahajan3427 4 жыл бұрын
Malai ta sarai man parxa
@salinabasnet1921
@salinabasnet1921 4 жыл бұрын
Me
@bhupalbashal1326
@bhupalbashal1326 4 жыл бұрын
आज त खत्रा दोहोरी गाउनु भयो निकै रमाइलो लागेओ दुबै जाना लाई बधाई छ जय इन्द्रेणी सिङ भाचिने गरि दोहोरी खल्नु भयो आज त कृष्ण दाइ र टीका सानू ♥️🌹🙏
@brajbangsal3108
@brajbangsal3108 4 жыл бұрын
कृष्ण कंडेल दाइको सतो उडाइदिन टीका सानू ले अतिराम्रो दोहोरी धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवार लाई 🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵
@rakeshmagar5215
@rakeshmagar5215 4 жыл бұрын
कृष्ण दाइ र टीका दि को बबाल दोहोरी धेरै दिन पछि सुन्न पाइयो
@ajayabohara2866
@ajayabohara2866 4 жыл бұрын
इन्द्रेणी नछुटाइ हेर्न कोको हुनुहुन्छ
@RmdRMdrasel
@RmdRMdrasel 4 жыл бұрын
Sabai xutauna vayenani sir
@tilakbudha5467
@tilakbudha5467 4 жыл бұрын
Me
@padambc7525
@padambc7525 4 жыл бұрын
@@tilakbudha5467 me
@hikmatkunwar9592
@hikmatkunwar9592 4 жыл бұрын
@aarohishrestha8938
@aarohishrestha8938 3 жыл бұрын
Me
@phonixgaming66
@phonixgaming66 4 жыл бұрын
टीका को हासो मा फिदा हुने एता है
@sitatimalsina3012
@sitatimalsina3012 3 жыл бұрын
😉🙋
@jayaprasadtimilsaina5473
@jayaprasadtimilsaina5473 2 жыл бұрын
@@sitatimalsina3012 you
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
तिम्रा गलफ्रेन कति भनी पर्छ हात ले गन्न जसोतसो प्रतिमा ले सहेकी छन धन्न बिचरा कृस्न दाइ👏👏👏
@sandipgurung594
@sandipgurung594 4 жыл бұрын
सोच गलत भाको ले मात्रै हो
@Nabin-khadka
@Nabin-khadka 4 жыл бұрын
Nic
@sumantamang9756
@sumantamang9756 4 жыл бұрын
इन्द्रेणी मन पराउने जति सबै यता +कृष्ण कँडेल र टिका सानु बीचको घमा घम्सी।
@yakhjpne6484
@yakhjpne6484 4 жыл бұрын
तेजिन्द्र बहादुर नेपाली र टीका सानु को मिर्मि मुनि काली थुनेको भाका मा गीत सुन्ने धोको छ/ यो गीत सुन्न मन् लागेका साथीहरु यता हाजिर हुम, हैं,
@saritaaacharya7258
@saritaaacharya7258 3 жыл бұрын
C ml lo pp
@santumayaadhikari75
@santumayaadhikari75 3 жыл бұрын
Vv vv
@lalitisht3850
@lalitisht3850 4 жыл бұрын
किष्न सहरको र टिका सानुको दोहोरि जति हेरो उत्ति हेरो हेरो लक्छ
@sangitasigdel8832
@sangitasigdel8832 4 жыл бұрын
राम्रो दोहोरी टीका दि 😍😍😍😍😍😍
@sangitasigdel8832
@sangitasigdel8832 4 жыл бұрын
🌷🌷🌷🌷🌷🌷🍀🍀🍀🍀🍀🍀😍😍👧👧
@rambhujel2652
@rambhujel2652 4 жыл бұрын
Kada Tika best
@sangitasigdel8832
@sangitasigdel8832 4 жыл бұрын
@Kohalpur On line media 👍️✌️✌️👌👌👌👌👌👌👌👌
@susilalama4561
@susilalama4561 4 жыл бұрын
👌👌👌👌👌
@bipinraj575
@bipinraj575 4 жыл бұрын
Tika , को सब्ध चयन ठिक छैन..
@laxmixetree2946
@laxmixetree2946 4 жыл бұрын
छात्र न भय रमाइलो हुदैन कि ।मलाई मत्र हो कि सबै ।लाई खैत हेरै
@AnilKumar-ys1xc
@AnilKumar-ys1xc 4 жыл бұрын
Same ho
@janakdhami6359
@janakdhami6359 4 жыл бұрын
same
@ommagar5807
@ommagar5807 3 жыл бұрын
मलाई पनि
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
होईन हो साथी हरु कता टिका सानु लाई माया गरनी र कृष्ण दाईलाई उच्च सम्मान गरनी जती यता
@pabitragurung2092
@pabitragurung2092 4 жыл бұрын
Aadunik
@pabitragurung2092
@pabitragurung2092 4 жыл бұрын
Pabitra Gurung
@umobileumobile9947
@umobileumobile9947 4 жыл бұрын
लोक दोहोरीको कुहिन राजा रानिको दरो झटारो छ।
@rupeshsirmal1759
@rupeshsirmal1759 3 жыл бұрын
4
@sandeshkhatri4924
@sandeshkhatri4924 4 жыл бұрын
राम्रो छ कलियुगका भगवान कृष्ण कडेल दाइ र प्यारी बहिनी टिका सानू बहिनिको लोक दोहोरीधन्यबाद छ हजुहरुलाइ। साथै ABc इन्द्रेणी समाजलाई उतरोउतर प्रगतिको कामनापनी गर्दछु।
@shishirdangol1688
@shishirdangol1688 4 жыл бұрын
गितकाे कुरा गितमै सिमित कृष्ण दाजु, टिका सानु बैनि हाे तिमी त । जय इन्द्रायणी,जय देश ।
@rameshkarki4246
@rameshkarki4246 4 жыл бұрын
दोहोरी यकदम कडा छ है क कस्लाइ मनपर्यो नि??
@Meghnath_regmi_guru
@Meghnath_regmi_guru 4 жыл бұрын
टीका सानुको स्वर राम्रो लाग्ने जति यता हाजिर गरौ त
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
दामि छ है जय ईन्द्रेणी कार्यक्रम ।
@AnishDawadi_Official
@AnishDawadi_Official 4 жыл бұрын
पछि आयर कमेन्ट पदै मज्जा लियर हेर्ने कोको हुनुहुन्छ यता आउनुस अथि बनौ✋✋✋✋
@shyamoli1250
@shyamoli1250 4 жыл бұрын
ओहो!! दोहोरीको तेस्रो विश्वयुद्ध नै भएछ नि!!शब्दहरुको बमबारी र क्षेप्यास्त्र प्रहार उल्का छ है!! लोक दोहोरीका दुई शक्तिशाली राष्ट्रहरु कृष्ण कंडेल दाजु र टीका सानुलाई बहुत धेरै शुभकामना ।
@freefire-xn5ud
@freefire-xn5ud 4 жыл бұрын
वा वा वा कति राम्रो दोहोरी टीका सानु र कृष्ण कडेर दाइ को अति राम्रो छ राम्रो दोहोरी मैले पनि हेरेर रमाइलो लिरा छु 👌👌👌👌👌इन्द्रेणी युनिट लाई सलाप छ मेरो तर्फ बाट्🙏🙏🙏🙏🙏🙏🙏
@kisanban7099
@kisanban7099 4 жыл бұрын
ABC इन्देणी कृष्ण सर र टिका सानो बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो कृष्ण सर सबै लाई नमस्कार छ जय नेपाल
@sijanshrestha6596
@sijanshrestha6596 4 жыл бұрын
सुन्न मजा र आनन्द त छत्र र टीका कै हो।।
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 4 жыл бұрын
लौ है धेरै दिन पछि काडा आयो सब प्रीया कृष्ण दाजु अनि टिक दिदु को दोहोरी हेर्न अनि सुन्न सुरु गरियो।
@miuohils5294
@miuohils5294 4 жыл бұрын
Krishna kandel ji u r the real hero of Nepal.dohori bhandaema tikale j payo tehe aaroop lagauna mildaina
@narbahadurkhatri7975
@narbahadurkhatri7975 4 жыл бұрын
धेरै दिन पछि कृष्ण कंडेल टीका सानुकाे दाेहाेरी 👌👌👌👌👍️👍️👍️सम्म पिरिया खड्काको डान्स हेर्न पाउँदा खुशी लागयाे सलामछ ईन्देणी हवल टिमलाई
@Sahity10
@Sahity10 4 жыл бұрын
इन्द्रेणीको पर्खाइमा बस्ने म जस्तै परदेश बाट हेर्ने को को छ
@hariupadhyay3435
@hariupadhyay3435 4 жыл бұрын
Yasto geet ta ali suwayana daji hajurlai ta
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
जहिले पनि गित उठान गर्दा, कति मीठो शब्द भाषा प्रयोग गर्दै अगाडी बढनुहुन्छ, कृष्ण सर, अनि टीका सानू पनि कम छैनन, दुबैलाइ धेरै धन्यवाद, सम्प्रीया खडकाको डान्सले इन्द्रेणीमा सुगन्ध थप्छ। इन्टार्क टिमलाई बिशेश धन्यवाद।।
@ghalechij2223
@ghalechij2223 4 жыл бұрын
अाज धेरै दिन पछि शब्दक राजा कृष्ण सर and मिठाे स्वरकी धानी शब्दकी खानी प्यारी बहिनी टीका सानू कति मजाकाे दाेहाेरी पर्दिस पर्दा सुन्न पायाे अाज पनि यस्ता यस्ता हजुर हरुकाे दाेहाेरी हामी प्रभासी हरुले सुन्न पाउँद दिन भरि डिउटी गरेकाे दुख्ख पीडा सबै बिर्सिछु, बधाई छ सम्पूर्ण ईन्द्रेणी युनिट 🙏🙏🙏🙏टिम लाई हस त 🙏सबै जानकाे शुभ दिन?
@rekhashrestha8920
@rekhashrestha8920 4 жыл бұрын
कृष्ण कणेल जि हजुरले हरेक दिन दुखिकाे सहयाेग मा हर पल खटेर जुटाउनु भकाेमा मेराे तर्फ बाट मुरि मुरि धन्यबाद छ हजुरलाई
@tarajikhanal321
@tarajikhanal321 4 жыл бұрын
नमस्कार सम्पुर्ण इन्द्रेणी टिम लाई !!! अतिनै,राम्रो, रमाइलो छ!!!मनोरञ्जन छ,,! अब यहाँ राजु परियार र टीका सानू ले "" कपलु कोरेर"" बोल को गित बाट नि गाउनु पर्यो ,,,! प्रदेशी को मर्म ब्याथा समेटेर गाउनु पर्यो सर।।।।
@keshcentury5588
@keshcentury5588 4 жыл бұрын
धेरै राम्रो
@ramacharya7687
@ramacharya7687 2 жыл бұрын
टीका सानू नेपालकाे लाेक पृय हरेक नेपालिकाेमनमुटुमा बस्न सफल सम्झना छ टीका जि
@ramale2906
@ramale2906 3 жыл бұрын
बणाे झटक र रमाइलो लाग्यो!कृस्न कणेल ज्यु र टीका बहिनिको दोहरी तपाईंहरू लाई मुरिमुरी धन्ने वाद छ!
@belmagar7614
@belmagar7614 4 жыл бұрын
तिका को त हासो नि राम्रो छ
@rajandevkota5987
@rajandevkota5987 4 жыл бұрын
म टीका सानुको fan हो तर टिकाले अाफुले गाउदा मात्र हास्ने अरुले गाउदा फिटिकै न हास्ने किन ह‍ोला
@sombahadur842
@sombahadur842 4 жыл бұрын
Um yar
@sanuale460
@sanuale460 4 жыл бұрын
Rajan Devkota ठीक भन्नु भो ,,अलिक अरु लाई रीस गरेय जस्तो लाग्यो 😧🤤
@akroshb.k28
@akroshb.k28 4 жыл бұрын
@@sanuale460 ris hoina bani hola sabai aautai hudainan nitw tw
@pashupatipokhrel5589
@pashupatipokhrel5589 4 жыл бұрын
Aaja voli halka sudhar vayo xa .
@surajbhandari8218
@surajbhandari8218 4 жыл бұрын
RAJAN bhai sahi kuro garnu vayo
@karanchettri506
@karanchettri506 4 жыл бұрын
न बिराइ इन्द्रेणी हेर्ने जतिले लाइक ठोकम त
@pasgurung2630
@pasgurung2630 4 жыл бұрын
गित गितमै सिमित छ तर दोहोरी बेजोड लाग्यो।सलाम छ सम्पुर्ण इन्द्रेणी टिमलाइ।
@puspasunuwar9363
@puspasunuwar9363 4 жыл бұрын
कुष्ण सर को धेरै पछि दोहोरी सुन पाईयो टीका सानू ले हान सम हाने गाठे हा हा
@gunbahadur9304
@gunbahadur9304 4 жыл бұрын
हो यस्तै डाइलग दिन पर्छ हामिचाहि मुसुमुसु हाँस्दै हेर्नि 🤣🤣अन्तमा नाचम नाचम भो 🙏
@tekbranaranamagar2081
@tekbranaranamagar2081 4 жыл бұрын
कृष्ण कंडेल जि र गायिका रिता थापा को दोहोरी सुन्ने साथीहरू यता हाजिर हुम है मित्रहरू हो 👍️👍️🙏🙏🙏
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r 4 жыл бұрын
सम्पृया जि को नाच देखेसी मन नै खुशी हुने...आज कडा टक्कर देखियो है टीका जि vs कृष्ण जि...हैट
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
इन्द्रणि को 2 हस्ती को दोहोरी कस्कस्लाइ मन पर्यो यता हाजिर गरम त love you krishna sir ani tika bunu and all team
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
कृष्ण दाजु र टीकाको दोहोरी कोकोलाइ मन पर्यो
@ramlalacharya2310
@ramlalacharya2310 4 жыл бұрын
लाखौंलाख धन्यवाद ईन्द्रणी टिम लाई र धेरै दुखि अपांगलाई सहयाे का राजा टिका किृस्न कडेल
@kusumgiri5927
@kusumgiri5927 4 жыл бұрын
टीका सानुको दमदार छ केही छैन अति राम्रो बधाई तथा शुभकामना
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
जय होस् ईन्द्रेणी प्रोग्राम सबै ईन्द्रेणी परिवार मा नमस्कार आजको कार्यक्रम रमाइलो लाग्यो टिका सानू कृष्ण दाजू को नि झगडा वाऊ
@dr_eagle2587
@dr_eagle2587 4 жыл бұрын
Ramro xa
@lalitmagar820
@lalitmagar820 4 жыл бұрын
दामी छ है दोहोरी किस्न दाइ त तिका सानू को
@dilligautam1106
@dilligautam1106 4 жыл бұрын
Krishna sir ko gayak ni mjako xa r tika ji ko ta kurae n garumna uhata sorki dhani. Miss you all
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 жыл бұрын
लाईव दोहोरीका किंग क्वुईन कृष्ण कडेल र टिका दामी दोहोरी
@bhupalbasal9157
@bhupalbasal9157 4 жыл бұрын
आज त टीका सानू ले कृष्ण दाइ लाई निकै आरोप लगाकी छन त दोहोरी सुन्दा निकै मजा आयो हुर्‍र
@mohanilalkaflekafle1262
@mohanilalkaflekafle1262 4 жыл бұрын
Volibata aba tikka out hunxinki indernibata
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 4 жыл бұрын
टिका सानु सित दोहोरिमा सक्ने कसैले न हेरे हुन्छ
@tilabahadur4527
@tilabahadur4527 3 жыл бұрын
धेरै रमाइलो लाग्यो आजको बसाइमा पनि बधाइछ इन्द्रेणनी परीबारलाइ
@susmitakunwar674
@susmitakunwar674 4 жыл бұрын
ईन्द्रेणी टिमलाई नमन आज कृष्ण दाई र टिका सानुको दोहोरी कडा लाग्यो
@muskansaud2924
@muskansaud2924 4 жыл бұрын
दामी दोहोरी
@pradeeppradeep9936
@pradeeppradeep9936 4 жыл бұрын
टीका वि क ले गजव तवरले भनेकाे ठिक हाे कडेलकाे वानि राम्रो छैन किन हाे कुनि जनता ले हिसावकिताव नगरि तेसै पैसाकाे अाेहिराे लगाउछन तेयाे पैसा अलिकति दुखिगरिव लाई दिए भन्दै सबै खाएकाे छ अब घर बनाउछ काडमाणडा‌ैमा अरुले घुस खाएकाे द्खिन्छ तर कडेल ले महिलाहरुकाे दिमाग भुटिदाएकाे छ यश लाई नि छानमिनकाे दायरमा लयाउनु परछ
@kumarsanu1556
@kumarsanu1556 4 жыл бұрын
राम्रो छ दोहोरी बधाई छ सबैलाई
@surjabistabogati3683
@surjabistabogati3683 4 жыл бұрын
नमस्ते सम्पूर्ण इन्द्रेणी परिवार👨👦👧👩👴👵👪 लाइ
@rajushrestha2822
@rajushrestha2822 4 жыл бұрын
Super
@ashikasunar7629
@ashikasunar7629 4 жыл бұрын
Nice
@mayapariyar1459
@mayapariyar1459 4 жыл бұрын
nice 😁😁😁😁😁😁👌👌👌👌👌👌👏👏👏👏
@ngawang5537
@ngawang5537 4 жыл бұрын
There is no words to appreciate the talent of Tika Sanu. Enjoyed a lot. Keep rocking. Heads off to indreni team.
@gomamahat4906
@gomamahat4906 2 жыл бұрын
Pp
@surayalaltamangj2337
@surayalaltamangj2337 4 жыл бұрын
कृष्ण सर र टीका सानू को दोहोरी धेरै राम्रो छ
@dammarbishiwkarma3798
@dammarbishiwkarma3798 4 жыл бұрын
ईन्द्रेणि टिमलाई हिर्दय देखिनै सलाम छ र कृष्ण दादा र टीका सानू को खरो छ दोहोरी
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 жыл бұрын
इन्देनी आउने बितिकै भात खादै गरेनि मजा सग हेर्दै भात खानै गरिन्छ इन्देनी लाइ माया गर्ने कति छम हामी यता जय इन्देनी😍😍😍
@Artjujutsu
@Artjujutsu 4 жыл бұрын
अबीभाबक बनेर बसेका मान्छेले एस्तो खालको दोहोरी गाउँदा कता कता नमीले जस्तो लाग्यो कृष्ण दाजु
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
टिका सानू को झगडा देखाएको हो छत्र साही र कृष्णा दाजू संग
@amritroka
@amritroka 4 жыл бұрын
Kura hjr ko thik ho but kalakaar tesai lai vaninxa jo paristhiti anusar dgalna sakxa tesaile yeslai negetiv naliu ki mitra
@Artjujutsu
@Artjujutsu 4 жыл бұрын
Thanks for the comments Ripley respected indigenous peoples
@shobakar1007
@shobakar1007 4 жыл бұрын
दोहरी त राम्रै हो।तर घरको परिवारमा अरुको इ नभए झै परिवार परिवार ले दोहरी गाउँदा कस्तो कस्तो लाग्यो मलाई त।
@Artjujutsu
@Artjujutsu 4 жыл бұрын
I felt like it was still moist
@rupeshthapa3988
@rupeshthapa3988 4 жыл бұрын
अाहा! कति रमाइलो अाज। कृष्ण कंडेल लाई हम्मे- हम्मे बनायो टीका सानू ले। धन्यवाद सम्पुर्ण टिम लाई।
@ramlalacharya2310
@ramlalacharya2310 4 жыл бұрын
ठिकै छ
@shivasotimgr7749
@shivasotimgr7749 4 жыл бұрын
दोहोरी ढिलो अायो कडा अायो ।
@indiafilim2477
@indiafilim2477 4 жыл бұрын
Shiva Soti mgr दोरिदामि छ
@indiafilim2477
@indiafilim2477 4 жыл бұрын
दामि छ है दोहरि
@ishworrokaya2236
@ishworrokaya2236 4 жыл бұрын
कृष्ण दाईको र टिका सानु दिदि को बपाल दोहोरी छ
@m.s6675
@m.s6675 3 жыл бұрын
वाह कमालछ टीका सानु,धेरै आनंद आयो,धन्यवाद
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
इन्द्रेणी मा कृस्ना दाजु र टीका सानू भयपछी त माहोल नै अर्कै हुन्छ सारै रमाइलो दोहोरी टीका सानू र कृस्ना कदेल सारा नेपाली मन मुटु मा बस्न सफल दुबै जनालाई मिठो सम्झना छ है 😍😘😘
@sundarmaharsundarmahar690
@sundarmaharsundarmahar690 4 жыл бұрын
बिचरा कृष्ण दाइलाइ किन यस्तो भनेकी बैनी tika हुन त गित हो तर ह्ह्ह्ह्ह्ह
@birmantamang6058
@birmantamang6058 4 жыл бұрын
I love you 😘 😘❤️♥️ I tika
@depakkaflee3306
@depakkaflee3306 4 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिमलाई सम्मान अनि नमस्कार छ।" विशेष सम्मान अनि नमस्कार समाजसेवी अनि दुखी गरिब बेसाहारा को लागि ज्युदो भगवान कृष्ण कंडेल दाजुलाइ"
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
जीत कसको टिका को ऊई प्राउड ओफ़ यू लव यू टिका
@yaklomanxamakandel3794
@yaklomanxamakandel3794 4 жыл бұрын
Krishna kandel ko samman parti ko dohari bhayan
@joshichanchala7489
@joshichanchala7489 4 жыл бұрын
Tika is my best
@k.psharma7189
@k.psharma7189 4 жыл бұрын
Ajako dohari aru dinko jasto ramrwh bayena ..alii uttaulo panako bhayo
@dambermalla585
@dambermalla585 4 жыл бұрын
दामी छ दोहोरी हजुर
@bindushrestha6099
@bindushrestha6099 4 жыл бұрын
आजको दोहोरी अत्यन्तै रमाइलो भयो कृष्ण टीका लगायतका सम्पूर्ण कलाकार हरुलाई हृदय देखि नै मुरी मुरी धन्यवाद छ है पुना बाट ।👌👌🌷🌷🌹🌹💕💕
@nabinapr9335
@nabinapr9335 4 жыл бұрын
शम्पुर्ण इन्द्रेनि टि‌म लाइ नमस्कार किर्श्ण कडेल दाइको र टिका सानु को दोहोरि यक दमै राम्रो छ
@lalitbahadursunar4238
@lalitbahadursunar4238 4 жыл бұрын
धेरै राम्रो छ दोहोरे
@bhaktitimsina9266
@bhaktitimsina9266 4 жыл бұрын
Krishna is good man 👨 He is helping each other Thinking positive all the time Helping poor and problem people He is great 👍 man LoL
@shresthapremika234
@shresthapremika234 4 жыл бұрын
😍😍nice
@purnkalakhadka5127
@purnkalakhadka5127 4 жыл бұрын
Tgust
@rajkishore8130
@rajkishore8130 4 жыл бұрын
दामी दोहोरी
@joshichanchala7489
@joshichanchala7489 4 жыл бұрын
So nice
@dipakkhadka6190
@dipakkhadka6190 4 жыл бұрын
Wow
@hemantakandel2560
@hemantakandel2560 4 жыл бұрын
Good evening everybody, Krishna sir nikai paxi aunu vayo live dohorima. Yati lamo gape garna vaena ho sir Sanu Tika lai pani best of luck Thanks everybody
@ishwaripokhrel2315
@ishwaripokhrel2315 4 жыл бұрын
लौ हो आयो इन्देणीको अर्को उत्कृष्ट प्रस्तुति
@rameshchhantyal7974
@rameshchhantyal7974 3 жыл бұрын
कृष्ण दाइ नमस्कार है हजुर लगाए त हजुरको इद्रेणी तिम साहिड सबै लाई नमन छ छात्र साहि र खिमा को दोहोरी सुन्न मन लागेको छौ
@krishnabahadur6430
@krishnabahadur6430 4 жыл бұрын
गूड दोहोरि
@rajushrestha2822
@rajushrestha2822 4 жыл бұрын
छत्र दाजु khai hjr ?
@sureshgurung7142
@sureshgurung7142 4 жыл бұрын
कृष्ण दाइ अनि टीका सानुको यो दोहोरी हेरेर निसब्द भए म आज...... बस सुनिरहे अनि हेरिरहे 💘💘💘💘💘
@daldai8013
@daldai8013 2 жыл бұрын
जय इन्द्रेणी अति राम्रो छ दोहोरी
@narendrabogati8823
@narendrabogati8823 4 жыл бұрын
हा हा रमाइलो छ ल आजको दोहोरी
@hariparsad7116
@hariparsad7116 4 жыл бұрын
साङगितिक नमन कृष्ण सर लाई र टीका सानू लाई मेरो
@premkumarkayat.bobangdhorp8869
@premkumarkayat.bobangdhorp8869 4 жыл бұрын
धेरै रमाइलो लागो आजको दोहोरी ।कृष्ण दाजु लाई टीका सानुले नराम्रो सङ पछारिन आज को दोहोरी मा।
@gomasilwal6797
@gomasilwal6797 4 жыл бұрын
Dami.x.hai
@sherubudha7851
@sherubudha7851 4 жыл бұрын
कृष्ण कडेल सर र टीका सानू बिचको दोहोरी धेरै राम्रो छ ! सुन्ने सबै लाई रमाइलो नलाग्ने त कुरै भयन सबैलाई धन्यवाद छ,
@sabitab.k6473
@sabitab.k6473 4 жыл бұрын
वउ कति रार्मो गित दामी छ हजुर
@shashitimilsina9925
@shashitimilsina9925 4 жыл бұрын
i love you टीका सानु
@RamailoSalyan
@RamailoSalyan 4 жыл бұрын
सारै राम्रो दोहोरी
@coronavid1932
@coronavid1932 4 жыл бұрын
इन्द्रेणीले कहिले हसाम्च्छ कहिले रुवाम्च्छ।जे होस लोकपृय कार्यक्रम छ।
@parasbogati1952
@parasbogati1952 4 жыл бұрын
Dai Khema Baini Lai Launu paro
Я обещал подарить ему самокат!
01:00
Vlad Samokatchik
Рет қаралды 9 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 27 МЛН
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 107 МЛН
Мировой Рекорд по Засыпанию (@DazByron )
0:30
Голову Сломал
Рет қаралды 10 МЛН
Matt Kills Dexter's Deer | Dexter: New Blood S1E1 | #Shorts
0:51
Clashed PR
Рет қаралды 26 МЛН