राजु परियारका भाई पुर्णराज परियार र टिका सानु बीच प¥यो रस्साकस्सी ।। ०३.१०.०७६ HD

  Рет қаралды 1,056,941

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #PurnarajPariyar_TikaSanu #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 672
@Indreni.Com2073
@Indreni.Com2073 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@bibidhonlinetv9240
@bibidhonlinetv9240 4 жыл бұрын
इन्द्रेणी हाम्रो हर पाल को साथि
@SRPCHANNEL1
@SRPCHANNEL1 4 жыл бұрын
ramri xa hai dohori..
@hdhwjwhgsgwhwhs2114
@hdhwjwhgsgwhwhs2114 4 жыл бұрын
Raju dai lai badhai xa ab jo samay lai sahi sadupatog garinu hola
@rameshpariyar5443
@rameshpariyar5443 4 жыл бұрын
Raju pariyar daju jasto sumadhur swor ka dhani manxe lai yes dharti ma janma dine uhako AAMA ra BABA lai pani xito vanda xito indreni media samu linu hola krisna daju. Weating ma xu.Dhanyabad.
@purshotamlamsal7039
@purshotamlamsal7039 4 жыл бұрын
Khoi ho dilip khadka ko dohori sunaa paunu paro ho please
@user-dw1fy6hd1n
@user-dw1fy6hd1n 4 жыл бұрын
राजु परिवार को दुईभाईको स्वर मन पर्ने जति यता हाजिर गरौ
@pardepgiri8605
@pardepgiri8605 3 жыл бұрын
Nice
@PremSingh-pg7tp
@PremSingh-pg7tp 3 жыл бұрын
Nice sumdurawaj di vai
@bhagatrajsoni5596
@bhagatrajsoni5596 4 жыл бұрын
दुई भाई को स्वर यकै मिल्न जान्छ सारै राम्रो छ टिका सानु संग को गीत
@AnishDawadi_Official
@AnishDawadi_Official 4 жыл бұрын
राजु दाईको भाईको पनि राजु दाई को जस्तै सोर रैछ मलाई त आझको दोहोरी यक दम मन पर्यो हजुर हरुलाईनी सथी haru😍😍😘😘😘
@gayatrithapa54
@gayatrithapa54 4 жыл бұрын
स्वर दाजु भाईको सेम छ धेरै राम्रो छ
@VijaySingh-er1bo
@VijaySingh-er1bo 4 жыл бұрын
tika sanu r purn pariyar ko dami dohari
@ManishKumar-ss8ql
@ManishKumar-ss8ql 4 жыл бұрын
Sudda lekhnuhos
@AnishDawadi_Official
@AnishDawadi_Official 4 жыл бұрын
@@ManishKumar-ss8ql thank you 🙏🙏🙏
@sandhyasapkota6260
@sandhyasapkota6260 4 жыл бұрын
दाजु अनि भाइको स्वर दुरुस्तै😍😍टीका सधैं लोकप्रिय 😍😍
@dhurbaraj7604
@dhurbaraj7604 4 жыл бұрын
टीका सानू को सोर अनि हासो को के कुरा गर्नु कुनै शब्द नै छैन ।। सारै राम्रो लाग्छ
@santaadhikari6409
@santaadhikari6409 4 жыл бұрын
हो नि
@manigurung1469
@manigurung1469 4 жыл бұрын
पुर्णा भाईको स्वर पनि राजु भाईको जस्तै रहेछ संपूर्ण इन्द्रेणी टािमलाई सलाम छ हिजो आज निकै भयो संप्रियाको नाच हेर्नु पाएन ।
@hemrajbhandari5150
@hemrajbhandari5150 4 жыл бұрын
राजु परियार दाइ को बा आमा लाइ लिऊनु पर्यो है कुष्न कडेल दाजु लगायत सम्पूर्ण इन्देनि मन्जका सम्पुर्ण कलाकार दाजु भाइ दिदि बहिनि मा नमन गर्दछु
@chandrakumarii6415
@chandrakumarii6415 4 жыл бұрын
Hemraj bhandari
@subashrokaya7968
@subashrokaya7968 4 жыл бұрын
दुबै भाइको आवाज लगभग उस्ता उस्तै छ ।।
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
अरब को खाडी बाट इन्द्रेणी नछुटाइ हेर्ने जति कति छौ हामी ? हाजिर गरौ त ।
@anitalama5251
@anitalama5251 4 жыл бұрын
म पनि खाडीबाट हेरदै छु ईन्देणी हाजराै दाजु भाइ दिदी भानिहरुले हेरदै हुनुहुन्छ हाेल 👌👌👍️👍️💖💖
@kapilkhadka3252
@kapilkhadka3252 4 жыл бұрын
@@anitalama5251 कुन देश मा हुनुहुन्छ ?
@juneerana8517
@juneerana8517 4 жыл бұрын
@syambhatt4593
@syambhatt4593 4 жыл бұрын
Me
@bijaysunar9213
@bijaysunar9213 4 жыл бұрын
म पनि छु है खाडि साउदी बाट
@laxmiprasadsunar3612
@laxmiprasadsunar3612 4 жыл бұрын
टीका सानू र पुर्णराज परियार दुबै जनाको प्रस्तुति दमदार लाग्यो बधाई छ !
@ramkunwar3429
@ramkunwar3429 4 жыл бұрын
टीका बैनी र पुर्ण भाइ को गीत राम्रो छ ! पुर्ण भाइको गीत झिक्ने स्टाइल र स्वोर राजुको जस्त्तै रहिछ तर सब्द चयन राजु सङ्ग कस्ले सक्ने ! लम्जुङ्ग 😘
@madhurajpokhrel4083
@madhurajpokhrel4083 4 жыл бұрын
आजको जस्तो गित यदाकदा शुन्न मिल्छ । so so nice geet@doharo bast of luck !
@rajuthapaliya3904
@rajuthapaliya3904 4 жыл бұрын
राजु परीयार र टिका सानु लाइ मेरो १लाइक
@gnmannu764
@gnmannu764 4 жыл бұрын
वा निक्कै रमाइलो दोहोरी राजु दाइ को जस्तै आवाज भाइ को पनि
@nainamagar1758
@nainamagar1758 4 жыл бұрын
राजु दाजु को भाइत झन सोझो२ महा खत्रापो रोइछ दाम्मी लाग्यो।
@kumargairapiple1247
@kumargairapiple1247 4 жыл бұрын
टीका सानू को फ्यन यता हाजिर हु है
@VijaySingh-er1bo
@VijaySingh-er1bo 4 жыл бұрын
sor bhai ko r dai ko sem
@mr_anuj_8455
@mr_anuj_8455 4 жыл бұрын
Meee
@yoyo5764
@yoyo5764 4 жыл бұрын
sarai ramro git gaunuvo tikabahini
@dipenkhadka6080
@dipenkhadka6080 4 жыл бұрын
i love tika sanu
@subashgiri3739
@subashgiri3739 4 жыл бұрын
I miss u tika dd nic song hajur ko
@basantabasnet2557
@basantabasnet2557 4 жыл бұрын
Raju sir ko bhai ko pani babal rahixa dhori best of luck krishna daju lagayat hool team lai.
@jayaram2015
@jayaram2015 4 жыл бұрын
स्वर चाहिँ दुरुस्त राजु परियारको डुब्लीकेट रहेछ...
@gurung9728
@gurung9728 4 жыл бұрын
भाइ रेन्त
@ambikabasnet7954
@ambikabasnet7954 4 жыл бұрын
Hehehe mata jhukkira 😂😂
@mandirabc4858
@mandirabc4858 4 жыл бұрын
Hota hai ani raju dada ko vai hore ta
@udayrk90
@udayrk90 4 жыл бұрын
ek dam sahi ho aawaj semtu sem
@zozolop3174
@zozolop3174 4 жыл бұрын
दाजुभाइ नै गित गाउन खप्पिस रहेछन।अब अामा बाबा सगै राखेर गित गाउनु पराे।
@Ll-iz5qi
@Ll-iz5qi 4 жыл бұрын
बुबा कान्छि र्शिमति तिरा आमा कता कता छोरा चाई बुहारि संग कसरि आऊनि बरिलै
@rggaming4625
@rggaming4625 4 жыл бұрын
स्वर त दाईकाे भन्दा कम छैन हाे भाइकाे पनि तर अाज अलि कडा दाहाेरी गायिका टीका काे फेला पर्नु भयाे तर पनि धेरै राम्रो छ पुर्णराज र टीका काे दाेहाेरी भिडन्त al the best both of you...
@prabhasharma7543
@prabhasharma7543 4 жыл бұрын
होइन आज भोलि सम्पृया खड्का को नाच देख्न पाइदैन त किन कृष्ण दाजु
@buddhiman2627
@buddhiman2627 4 жыл бұрын
कृष्ण दाइ राजु दाइ लगाइत सम्पूर्ण टिमलाई सम्मान छ आज को दोरि दुई पक्छेले नै अति मीठो गाउँ नु भो बधाई छ
@nanilama6754
@nanilama6754 4 жыл бұрын
सेम सेम भोइस राजु दाजु र भाइ को अति राम्रो प्रस्तुति सफलताको शुभकामना 👏👏👏
@chandralimbu769
@chandralimbu769 4 жыл бұрын
राजु परियार भाई को आमा बाबा लाई चाँडै भन्दा चाडै इन्द्रेणी मा हेर्न पाउ ।।
@Ll-iz5qi
@Ll-iz5qi 4 жыл бұрын
एस्ता छोरा ले सम्मन गर्छन र यो गित गाऊनि कान्छो छोरा ह एस्ले त बुडि को कुरा सुनेर कति चोटि कान नसुन्नि आमा लाई कुटे र पिटे को मेरै आखा ले देखे छु एस्ता छोरा जन्माऊन भन्दा त कोख बाजो भएको भए त ज्यान त बल्लियो हुनिथियो
@ammarsunar3174
@ammarsunar3174 4 жыл бұрын
@@Ll-iz5qi राजु दा.को भाइ ले हो कि पिट्ने आमा लाइ
@shreerampantha1276
@shreerampantha1276 3 жыл бұрын
Vai haru vanda ta raju dai ramro lago voice vani autai raixa
@sanchalal4920
@sanchalal4920 4 жыл бұрын
राजु दाइ कै जस्तो सेम सेम रहेछ साेर चाहिँ रमाइलो दाेहाेरी टीका सानू काे मुस्कान नै काफी छ
@user-gh5dw7qx6c
@user-gh5dw7qx6c 4 жыл бұрын
😘😘😍🙏लौ आउनुस बरै दोहोरी सुन्न /🇳🇵तिका सानू को फ्रेन जति एता हाजिर गरौत हजुर ईण्द्रेणी परिवार लाई धन्यवाद 😘😍😍🙏
@user-mf6bj4yb9y
@user-mf6bj4yb9y 4 жыл бұрын
Aako xu hai sari ramailo xa namaskar daju harulai
@kamlanepali8211
@kamlanepali8211 3 жыл бұрын
तिका होइन टिका सानु हो नि सर
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
पुर्णराज परियार र टिका सानु बिचको दोहोरी सुनौ है
@mrromiyo4098
@mrromiyo4098 4 жыл бұрын
Suni rako xu
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
चिसापानिको पानी कडा👌
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
@@suryajoti3031 👍👍
@purshotamlamsal7039
@purshotamlamsal7039 4 жыл бұрын
Lamjung tanahu ko pani kada Hawa
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
@@mrromiyo4098 हस्
@rajkumarbc6452
@rajkumarbc6452 4 жыл бұрын
गित गाउने स्वर हल्का मात्रै मिले जस्तो लाग्यो मलाई तर बोलिचालि त ठ्याक्कै मिले जस्तो लाग्यो आदरणीय दाजु राजु परियार दाईको भाईलाई लोक क्षेत्रमा फलोस् फुलोस् यहि शुभकामना। अब बुवा आमालाई देख्न पाए आभारी हुने थिएँ कृष्ण दाजु।🙏🙏
@tscg.k3656
@tscg.k3656 4 жыл бұрын
के जादु छ टिकामा कुन्नि यार जति हेर्यो हेरिरउ हुन्नि यार
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
राजु दाजु ले किना हाे अहिले सम्म भाईलाई अाँफु संघ गितगाउना साथमा नालेयाउनुभाकाे हाेनि ।यति मिठाे स्वर रहेछ भाइ काे नि ।जेहाेस् अब देखि दुबै दाजु भाई यसरी नै संघै स्टेयज मा गित गाकाे सुन्ना अनि हेर्ना पाउँ ।
@rameshpariyar7795
@rameshpariyar7795 4 жыл бұрын
टिका सानू फ्यान यता है जय ईन्देणी
@subashgiri3739
@subashgiri3739 4 жыл бұрын
Subash saudi bata
@saraswatiwagle6094
@saraswatiwagle6094 4 жыл бұрын
टिका सानु को गित साहै मन पर्छ साह्रै राम्रो छ
@manishbaral955
@manishbaral955 4 жыл бұрын
ठ्याक्कै सोर त राजू दाइको जस्तै लागेयो very nice song best of lock
@padamgurung2998
@padamgurung2998 4 жыл бұрын
राजु भाइको स्वर पनि धेरै राम्रो
@sherukuwar8326
@sherukuwar8326 4 жыл бұрын
नेपाली को मन्दिर ईन्द्रेणी लाई दुबै हात जोडी सास्टग डन्डवद दर्शन)
@ravibk6929
@ravibk6929 4 жыл бұрын
हो राजु दाई को आम बुवा लाई नि हेर्न मन छ छिटो ल्याऊ पर्यो मेरो मन पर्ने कार्यक्रम इन्द्रेनी सधै हेर्ने गर्छु
@yamsingh5399
@yamsingh5399 4 жыл бұрын
बोल्ने स्वर एउटै जस्तो छ तर गितमा स्वर राजुसर सित कसैको मिल्दैन उहाको सबैको भन्दा अलगै छ। अरुलाई मुस्किलै छ
@giriuraj
@giriuraj 3 жыл бұрын
राजु परियार ले नि शुरु देखि हल्का साथ दिनु पर्ने। दाजु भाइ २ जना नै तगडा। यस्तै चुप वस्ने हाे भनी राजुलाई भाईले उछिन्छन्।
@anjanbibas3548
@anjanbibas3548 4 жыл бұрын
पूर्वराज परियार को स्वर राजु परियार जस्तै लाग्यो।दोहोरीमा अलिकति विषयवस्तुमाथि अडिग गाउनु होला।तपाईंलाई सांगीतिक भविष्यको कामना। फेरि फेरि पनि तपाईंका दोहोरी हरु सुनिरहन पाउँ
@kathmandunepal7733
@kathmandunepal7733 4 жыл бұрын
लु आज चाहिँ पहिलो views मै परिएछ है अनि इन्द्रेणी नछुटाइ हेर्ने र इन्द्रेणी को पर्खाइमा को को हुनुहुन्छ एता लाइक गरौं त आज थाहा हुन्छ
@akashkarki4838
@akashkarki4838 4 жыл бұрын
राजु दाइ को भाईको पनि स्वर त दुरुस्तै रहेछ त है दामी दोहोरी रहेछ सफलता को शुभकामना छ अझै डारी काटेको भए अझै राम्रो सुहाउने थियोे दाई
@shashitimilsina9925
@shashitimilsina9925 4 жыл бұрын
वा टीका सानु
@menukakc6939
@menukakc6939 4 жыл бұрын
छिटो ल्याउनु पर्यो राजु दादा को बुवा आमा लाई इन्द्रेणी मा 🙏🙏
@shamserbam4394
@shamserbam4394 4 жыл бұрын
साह्रै राम्रो छ भाइ स्वर शद्ब अनि मिठास उज्ज्वल भविष्य काे शुभकामना
@ganeshnepali7219
@ganeshnepali7219 4 жыл бұрын
दूटै दाजू र भाई को एऊटै सोर छ धन्यवाद छ
@user-ns9lx5sv7o
@user-ns9lx5sv7o 4 жыл бұрын
यार्सागुम्बाको पर्दिन भ्रममा तिम्रा सन्तान रक्सीको डरममा 😁😂टीका पनि खतरै होके😂😂😂
@devrajraj6550
@devrajraj6550 4 жыл бұрын
जय होस् ईन्द्रेणी प्रोग्राम सबै मा नमस्कार आजको कार्यक्रम धेरै रमाइलो भयो
@narbhupalchhantyal2188
@narbhupalchhantyal2188 4 жыл бұрын
टीका सानू जस्तो लाइभ दोहोरी गाउन सक्ने अरु छैनन् होला !!!
@kajithapa8632
@kajithapa8632 4 жыл бұрын
पुर्ण राज को प्रस्तुति दमदार छ।।।
@kamalale6177
@kamalale6177 3 жыл бұрын
अति मीठो गित !!
@bhupenilameli
@bhupenilameli 4 жыл бұрын
चित्त बुझ्यो मलाइ पनि आजको दोहोरी । त्यसमा टीका सानुको दोहोरी मन नपर्ने बिरलै भेटिन्छन ।
@dhurbaraj7604
@dhurbaraj7604 4 жыл бұрын
राजु को भाइ को सोर पनि राम्रोरैछ शब्द चयन पनि राम्रो लाग्यो
@karanbahadurthapa6924
@karanbahadurthapa6924 4 жыл бұрын
षिरि 5 पुण राजा श्री 6 राजु माहाराजा परीयार
@basanthsinghbistabista5840
@basanthsinghbistabista5840 4 жыл бұрын
Daju bhai both u gr8
@user-hn1nb7xd5i
@user-hn1nb7xd5i 4 жыл бұрын
कति भद्र अनि कति मिठास ले उठाउन सकेको पुर्णराज ले अत्ति मन पर्यो मलाइ त
@omgurung2705
@omgurung2705 4 жыл бұрын
wow wow dohori ta Babal xu ho
@sundarmaharsundarmahar690
@sundarmaharsundarmahar690 4 жыл бұрын
ईन्डिया बाट इन्द्रेणी नछुटाइ हेर्ने हरु को को छम एकजना पनि नछुटेर यहाँ like गरुम त हाम्रो बहुमत सबैभन्दा धेरै देखाइदिउ सबलाइ
@laxmandeuba1356
@laxmandeuba1356 4 жыл бұрын
ईन्डिया बाट नियमित हेर्नु हुने दर्शक मानभाबहरु एता हाजिर हौत
@purnagurung1041
@purnagurung1041 4 жыл бұрын
जय लमजुंग चीसापानी को हीरोहरु!!!!
@puranrana165
@puranrana165 4 жыл бұрын
अादरणिय दाजु राजु परियार को स्वर जस्तै भाई पुर्ण जि को नि सार‌ै रमाइलो घम्साघम्सि टीका सानू संग ✌️✌️ super सन्धाय बुढा काउलि बुढी लाई निरन्तर लोकप्रिय कार्यक्रममा ईन्देणि मा को को ले हेर्न चाहानुहुन्छ कमेन्ट गरौ ल😍😍
@lalsinghdhami7028
@lalsinghdhami7028 3 жыл бұрын
टीका बहिनी का दाेहाेरी जति हेरे नै कम हुन्छ।
@dipakbasnet8675
@dipakbasnet8675 4 жыл бұрын
Indreni herer basnu hune sampurnalai namaskar hajur
@hemantakandel2560
@hemantakandel2560 4 жыл бұрын
Good evening everybody, Raju vai ko vai ko aawaj same dai kai jasto rahexata Nikai ramro xa Best of luck brother
@chetrajsaud127
@chetrajsaud127 4 жыл бұрын
दामी दोहोरी टीका दिदी हजुर
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
राजु दाइ को भाइ पनि खत्रा पो हुनुहुदोरहेछ त हैट
@psonlinemedia
@psonlinemedia 4 жыл бұрын
स्वोर त ठ्याक्कै फोटो कफा लाग्यो राजु दाइको भाईको पनि अनि टिका सानु राजु परिवार फ्यान यता हाजिर
@GunjanWantedHero
@GunjanWantedHero 4 жыл бұрын
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
नाहिस
@bibidhonlinetv9240
@bibidhonlinetv9240 4 жыл бұрын
मौसम निकै चिसो छ सम्पुर्ण ले स्वास्थ को ख्याल राख्नु होला जय इन्द्रेणी
@amritshrestha797
@amritshrestha797 4 жыл бұрын
वधाई छ टिका वहिनी लाई
@durgagurung8569
@durgagurung8569 4 жыл бұрын
Khusi lagyo dai geet sunda
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 4 жыл бұрын
टिकासानु को दोहोरी सार्है मन पर्छ । धेरै राम्रो दोहोरी
@Pachuwa3
@Pachuwa3 4 жыл бұрын
पुर्ण भाइ सारै राम्रो गायक रछन ।टिका बैनी सङग बराबर तर टीका बैनी का शब्द ठिक लागेन।सरि बैनी
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
Purna pariyar naba gayak vay pani ramro gayka xan tika le ali dominated gare jasto lagyo jun kura tika sanu lai sova didaina 😥
@bhadrajungthapa6960
@bhadrajungthapa6960 4 жыл бұрын
Wow tika Sanu sanga gita gauda dhari bichar garnu parxa tika Sanu le jasto sukai lok gayklai pani sabda le thaharai banauxa yo ni tika Sanu ko safalta ho badai xa Sanu ani raju dai ko bhai lai miss you all indreni tim special my best singer tika Sanu
@govindadangi5363
@govindadangi5363 4 жыл бұрын
आवाज हेराइ दुरुस्त राजुु परियार अर्थात दाजुभाइ
@user-nu2im4uf3k
@user-nu2im4uf3k 4 жыл бұрын
ल बधाई छ कृष्ण दाई अबा राजु दाई को बुबा आमा लाई छिटो भन्दा छिटो ईन्द्रेणी मा ल्याउनु होला धन्यवाद ।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
अलि लाली बढी भयो टीका जि अरु त बबाल छ love you all indrani team
@ravibk6929
@ravibk6929 4 жыл бұрын
सारै राम्रो दोहोरी गाउँनु हुँदो रहेछ झन राजु दाई को भाईले यकदमै राम्रो स्वर दाजुभाइ को स्वर फटकयाऊन नसकिने उहाले गायको अरुपनि गित सुन्न पाऊँ
@sanukarki2948
@sanukarki2948 4 жыл бұрын
Lovely song Raju ❤️❤️❤️❤️😍😍😍😊😊
@homrasaili9765
@homrasaili9765 4 жыл бұрын
तनहु महाेत्सवमा ईन्द्रेणि सासै जमेन, वर्षाकाे कारणले पनि हुन सक्छ । र झन टिकाकाे माेवाईल अातंक भनाै भने अत्यधिक mobile काे use ले दर्शक ले के साेचे हाेलान भन्ने साेच्नु पर्छ । Tika sanu is not a ordinary lady but a branded celebraty in folk , so millions eyes looking after u. Take care.
@simadarnal7591
@simadarnal7591 3 жыл бұрын
Tika sanu sathai inreni tim sarai mn prrx hau mlai
@sitapariyar7006
@sitapariyar7006 4 жыл бұрын
aaha Kati ramro vic rahixa purna dai ko pani
@razanrolpali3319
@razanrolpali3319 4 жыл бұрын
lovely tika
@dineshrajnepali3243
@dineshrajnepali3243 4 жыл бұрын
Khatra hai daju ko vai pni
@shyamgurung9046
@shyamgurung9046 4 жыл бұрын
Vai pani khatara rahecha 👌👌👌
@haribahadur5214
@haribahadur5214 4 жыл бұрын
Raju dada bhai super
@user-wu5pi4nx1s
@user-wu5pi4nx1s 4 жыл бұрын
झन अाज काे ईन्द्रेणि खत्रा लागे मलाई,,राजु काे भाइ पनि जाेकर रहेए छ,,,
@brajrajraj5988
@brajrajraj5988 4 жыл бұрын
Rajudai ko bhai ko geet pahilo choti sundai xu and herdai xu voice chahi eutai rahexa ramro xa partiva
@sumansunar4384
@sumansunar4384 4 жыл бұрын
दुरुस्त रहेछ दाजु भाई को स्वर
@mohan.....7214
@mohan.....7214 4 жыл бұрын
Nice song tika sanu ji.....
@rameshpariyar5443
@rameshpariyar5443 4 жыл бұрын
Lok dohori xetra kai king sumadhur vocal ka dhani aadarniye daju Raju pariyar ko vai Purnaraj pariyar ko vocal pani dherai mitho xa aba media le uhalai pani nirantarta dinu paryo.Dhanyabad krisna daju indreni team ra sampurna kalakar team lai.
@dhurbaraj7604
@dhurbaraj7604 4 жыл бұрын
घरी घरी त सोर छुट्ट्याउनै गारो पो लाग्यो दाइ को कि भाइ को
@santaadhikari6409
@santaadhikari6409 4 жыл бұрын
हो नि
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 4 жыл бұрын
राजु परियार सग सिक्दै जानू राम्रो हुन्छ सबैलाई सकिन्छ जित्न प्रतिमा मेम को हासो मिठो छ
@lalitasetimahar4247
@lalitasetimahar4247 4 жыл бұрын
Raju daiko budilai ni linuparyo indrenima aba
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
Wow dami dhori
@haribishwokarm9214
@haribishwokarm9214 4 жыл бұрын
Wow khatara xa duhori
@christinamagar9603
@christinamagar9603 4 жыл бұрын
खाना खादै टिकाको दोहोरी हेरिन्छ अब
@yamb.raibhat568
@yamb.raibhat568 4 жыл бұрын
Rajuko bhai pani khatara rahexan.
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 4 жыл бұрын
रमाइलो लाग्यो आज को दोहोरी पनि
@AshishKumar-qg7je
@AshishKumar-qg7je 4 жыл бұрын
Ramiro xa dhohori
@Ll-iz5qi
@Ll-iz5qi 4 жыл бұрын
टिका ले घर बेबाहार थाहा पाए झै गाऊदा कति मन बुज्यो मेरो त जस्तो ईन्को बेबाहार ऊसतै गित को रिप्लाई दिईन ठिक्क भो
@manishaaryal6123
@manishaaryal6123 3 жыл бұрын
Tika sanu song nice
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 32 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 34 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 55 МЛН
Оказался НЕНУЖНЫМ и Его БРОСИЛИ🐶💀
0:38
ИССЛЕДОВАТЕЛЬ
Рет қаралды 4,5 МЛН
Ужасное свидание🤯 #стальноймужик #жиза #еда
0:50
SteelMan XXL | Стальной мужик
Рет қаралды 2,9 МЛН