धरान उत्सवमा बालेन साहको सानदार इन्ट्री ! मेयर उपमेयर सहित धरानेले यसरी गरे स्वागत ।

  Рет қаралды 226,786

Click Dharan

Click Dharan

6 ай бұрын

धरान उत्सवमा बालेन साहको सानदार इन्ट्री ! मेयर उपमेयर सहित धरानेले यसरी गरे स्वागत । #clickdharan #dharannews #harkasampang

Пікірлер: 610
@tamangbasantatamangbasanta3796
@tamangbasantatamangbasanta3796 6 ай бұрын
हिरा को सम्बन्ध हिरा सघै हुन्छ भनेको हो रहेछ
@anuprai1984
@anuprai1984 6 ай бұрын
पार्टी को झोले हरू मर्छ होला बलेन् र हर्क लाई देख्दा!
@yatrimina3684
@yatrimina3684 6 ай бұрын
जलेर खरानी भै सके धेरै नालायकहरु😂😂😂😂😂
@Hitler-12345
@Hitler-12345 6 ай бұрын
Harkee ta kun ni Tara balen lae dekhera jole haru rudae xann😂😂
@aballama1379
@aballama1379 6 ай бұрын
आरिश लाग्छ नि yar
@deewanthapa1952
@deewanthapa1952 6 ай бұрын
स्वागत छ हाम्रो स्वोतन्त्र मेयर बालेन शाहा जिउ लाई। धरान मा।
@RaganiVillage
@RaganiVillage 6 ай бұрын
स्वतन्त्र देश बनाउँ है अब पाटीको चोरहरुलाई भोट दिने हैन्
@RomanRohit-fo3kc
@RomanRohit-fo3kc 6 ай бұрын
मेयर हर्क सङ कुनै पनि दल हरु ले पङ्गा न लिए हुन्छ,सब्बै दल लाई थाङ्ना मा सुताए!वाह मेयर साएब!
@silashrai9588
@silashrai9588 6 ай бұрын
😂😂😂😂😂😂😆😆😆😆😆👍
@sbrai8048
@sbrai8048 6 ай бұрын
वाह दुइ मेयर साबले हामी सबैलाइ सरप्राइज नै दिनु भयाे । खुशीकाे बर्षा छरिदिनु भयाे । प्रचन्डे गाकाे भने काेही खुशी हुँदैन थिए तर मेयर बालेन शाहकाे उपस्थितिले लाखाै कराेड जनता खुशी भएका छन । देखिस प्रचन्डे देखिस, कालाे गायाे गाेराे अायाे । मेयर बालेन शाह र मेयर हर्क साम्पाङकाे जयहाेस ।
@Tiger-sd3ws
@Tiger-sd3ws 6 ай бұрын
देखिस .... 👈️👈️😁 बालेन आयेर सुनमा सुगन्ध भयो 🤩
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 6 ай бұрын
यो पाटीको झोले गुईठेहरु मुर्दाबाद ज्यै हर्क साम्पाङ ज्यै बालेन शाह जिन्दावाद 💪💪
@commission.servicenepal08
@commission.servicenepal08 6 ай бұрын
मलाई लाग्छ अबको प्रधान्मन्त्री बालेन र हर्क साम्पाङ मध्य एक जना हुनुपर्छ
@MtEverest-sk4nf
@MtEverest-sk4nf 6 ай бұрын
अरु पार्टिका नेताहरुको मुटुले ठाउँ छोड्यो आज धरानमा😅ड्याङ्रो ठोक्यो स्वतन्त्र मेयर दुइको आजको भेटले🏹🏹🏹❤️❤️❤️जय धरान,जय बालेन,जय हर्क🎉🎉🎉🎉
@RamKumar-qj1wq
@RamKumar-qj1wq 6 ай бұрын
Ajhai gopi hamal ko ni upasthiti hunu parthyo.
@narenkarki7597
@narenkarki7597 6 ай бұрын
ठिक गर्नु भो मेयरसाब आज जनता युवा पुस्ताका नेताहरुलाइ हेर्न आतुर छन सोही अनुरुप यहाले सहि प्रमुख अतिथि निम्त्याउनु भो खुशी लाग्यो। काठमाडौ महानगरपालिकाका जनपृय मेयर बालेन साहलाइ हाम्रो सुन्दर ऐतिहासिक सहर धरानमा हार्दिक स्वागत गर्दछौ। 💐🙏🇳🇵
@anitarai7464
@anitarai7464 6 ай бұрын
साराई राम्रो काम गर्नु भो 👏🙏😇👍👌💐दुबै मेयर साबहरु(बालेन र हर्कसाब),देश र जनताको मन मुटुमा सदा यसरी नै बस्ने काम गरि राख्नु होस🙏💕💐😇,हजुरहरु जस्तो देश र जमताको हितको लागि लड्ने नेता आज बर्षौ पछि पाएका छौ ,यी सपुतहरु जन्म दिने आमाहरुलाई मन देखी धन्यबाद🙏💕,देश पार्टीको भरियाहरुले देशलाई तहसनहस पारेर आज छट्पटीई रहेको बेला आज हजुरहरु एउटा आशाको किरण लिएर आउनु भएको छ,आउछन् अनगिन्ती बाधाहरु तर ती बाधाहरुसंग सदा लड्ने शक्ति मिलोस् ईश्वारसंग यही छ बिन्ती मेरो🙏😇💐💕
@gobindatmg
@gobindatmg 6 ай бұрын
धरान काठमाडौ हुँदै अब यो देशको मुहार फेर्ने हिरोहरुलाई सलाम
@dhirenyakkhaofficial7973
@dhirenyakkhaofficial7973 6 ай бұрын
हर्षले आखा नै रसायेर आयो। हाम्रो यि दुई नेपालको सच्चा, देश भक्त नेता हरूलाई कसैको आखा नलागोस, 🫡🫡🙏🏻🙏🏻❤️❤️🙇‍♂️🙇‍♂️🙏🏻🙏🏻
@deependra729
@deependra729 6 ай бұрын
हर्क साम्पाङ र बालेन साह एक साथ भए पछी त सक्किगोनी 🙏🙏
@santalimbu3440
@santalimbu3440 6 ай бұрын
जै,हरृकशाम्पाङ,जै,बालेनशाह,हजुरहरुलाई,नमस्कारछहै,,🙏🙏🙏🙏👍️👍️👌👌🌹🌹
@chakradhanrai6848
@chakradhanrai6848 6 ай бұрын
बालेन साह र हर्क साम्पाङ्ग यो देश बनाउने भगवान हरु हुन
@gangaramchaudhary5440
@gangaramchaudhary5440 6 ай бұрын
हो 100% सहि भन्नू भयो।
@prabhakhapung4360
@prabhakhapung4360 6 ай бұрын
म लन्डन बाट हेर्दैछु धरानमा बालेन्द्र ज्यु को उपस्थिति देख्दा खुशीले आँखा रसायो परिवार अलिक बलियो भएको भान भयो
@sherjitrana3315
@sherjitrana3315 6 ай бұрын
बालेन र हर्क को मित्रता एकदम मीठो लाग्यो!👌🙏 अझै राम्रो गर्दै जानुहोला दुवै जनाले!❤
@mayasubba6868
@mayasubba6868 6 ай бұрын
देशमा बालेन शाह हर्क साम्पाङ अनि अरु राम्रो काम गर्ने जति छन तेस्तै मान्छेहरु आउनु पर्छ ❤❤🎉🎉
@TikaTamang-rq5zm
@TikaTamang-rq5zm 6 ай бұрын
स्वागात छ हामो् मेयार बालेन शाहा र हर्क साम्पाङ ज्युलाई हामो् नेपालको साहसि रआटिलो युबा नेता हरुलाइ आबको चोरासिमा पक्का हामो् देशको प्धान मन्त्री
@keshartamang560
@keshartamang560 6 ай бұрын
काठमाडौं को मेयर साब्🙏बालेन सहा🇳🇵धरान मा उप्स्थिती ले,धराने लाई भन्दा मलाइ पो खुसी लाग्यो हर्ष ले बिभोल भए🙏 जय हर्क जय बालेन्🇳🇵👍️♥️
@dharan-11
@dharan-11 6 ай бұрын
जय बालेन & हर्क🙏 पार्टिहरु👎️ ( जय धरान , जय श्रमदान ) धरान बिकास🙏👍️
@pitamberacharya9949
@pitamberacharya9949 6 ай бұрын
जनताको एउटा चाहाना हजुरहरु जस्तो मिलेर यो रोएकी नेपाल आमाको मुहारमा मुस्कान लिएर आउनुहुनेछ भन्ने आशा छ सबै नेपालिहरुमा❤❤❤
@mitralimbu6876
@mitralimbu6876 6 ай бұрын
कालो गये गोरो अाउछ,भनेको यहि हो।जय धरान❤️💕🙏
@parsuramrai6579
@parsuramrai6579 6 ай бұрын
बालेन साह जिन्दाबाद, हर्क साम्पाङ्ग जिन्दाबाद, धरान उप महानगर जिन्दाबाद ।
@Shivadukhidukhijeeban
@Shivadukhidukhijeeban 6 ай бұрын
खुशीको आशुनै आयो बालेन र हर्कलाई भबिश्याको लागि धेरै धेरै शुभकामना
@rudraax0gaming562
@rudraax0gaming562 6 ай бұрын
malai pani sir
@user-mg4fb6rf3e
@user-mg4fb6rf3e 6 ай бұрын
जन्ता को‌ कतिहर्दय देखि खुसी‌जयबाल हृकसम्पाग कोपनिजयहोस❤❤
@jalekoman-ol8qi
@jalekoman-ol8qi 6 ай бұрын
धरान का राजा हर्क सर काठमाडौं का राजा बालेन सर इतिहासमै प्रहिलो पटक उच्चस्तरीय भेटघाट रबि सर सगै अब हजुर हरु को हात मा छ देश चलाउने जिम्मा नेपाल आमा बिरामी भएर रोइरहनु भएको छ 14:20
@jayprakash5780
@jayprakash5780 6 ай бұрын
मेयर बालेन शाह हर्क साम्पाङ जिन्दावाद✊✊
@bhuwanmagar957
@bhuwanmagar957 6 ай бұрын
धरानमा बालेनको क्रेच देखेर आँसु आयो यार
@bhaktakafle3965
@bhaktakafle3965 6 ай бұрын
धरानले ठिक गर्यो नेताको फुर्ती धरानले झारि दिएको छ ।
@santalimbu3440
@santalimbu3440 6 ай бұрын
बालेनशाहा,जिन्दाबात,हरृकशाम्पाङ,जिन्दाबात,जै,धरान,🙏🙏🙏🙏👍️👍️👍️👍️😃😃
@trustme145
@trustme145 6 ай бұрын
हाम्रो देशको मुख्य नेता नै बालेन् र हर्क साम्पाङ मात्र हो। अरु संग खासै मतलब राखेको छैन। एउटा आशा रवि र ज्ञानेन्द्र शाही को पनि छ युवा हुन साथ सपोर्ट दिने पर्छ उहाँहरुलाई पनि।
@bhimprasadwanem7617
@bhimprasadwanem7617 6 ай бұрын
केहि नया दिन सक्नुपर्छ तिमारु दुइ बाट जनताले धेरै आसा गरेका छन् तेसैले बाटो नबिराउनु होला
@user-sd9fx9xm2j
@user-sd9fx9xm2j 6 ай бұрын
जन्ता खुसि हुने नै जित हो 🙏🙏🙏🙏🙏💪💪💪💪💪❤️❤️❤️❤️🎉🎉🎉🎉
@parsuramlimbu4496
@parsuramlimbu4496 6 ай бұрын
बालेन सर सलाम यु क बाट।। तपाइँको जय होस।।
@MoreVisitMorefun.999
@MoreVisitMorefun.999 6 ай бұрын
बलेन हर्क जिन्दाबाद ❤❤
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 6 ай бұрын
सधैब यि दुइ मियरलाइ साथ साथै देख्न पाइयोस जय हक,जय बालेन जि
@nepalimonnepalikto1080
@nepalimonnepalikto1080 6 ай бұрын
jhole haru aja jalaro Moro hola ❤❤❤❤❤
@rajenrai874
@rajenrai874 6 ай бұрын
🎉❤🎉❤🎉
@kamla9372
@kamla9372 6 ай бұрын
❤❤मेयर साबको अनुहारमा खुशी देख्न पाउँदा ज्यादै खुशी लाग्यो सधै यसैगरी खुशी भएको देख्न पाउ ।❤❤
@ConfusedOldTypewriter-lc2tm
@ConfusedOldTypewriter-lc2tm 6 ай бұрын
सब स्वतन्त्र को फ्यान बन्न लाए पुरानो पाटिको झोले हरु सकिनी भए अब पत्ता साब स्वतन्त्र जिन्दावाद 🎉🎉
@harirana9313
@harirana9313 6 ай бұрын
जे गर्नु भो राम्रो गर्नु भो मेयर साब
@user-ok7ji3se8k
@user-ok7ji3se8k 6 ай бұрын
Harka sampang balen shaha jindabad jay dharan .happy dharan day.❤❤
@shambhubaraili1318
@shambhubaraili1318 6 ай бұрын
बालेन दाइ नेपाल भरी हाइहाइ🙏💪💪💪👏👏🇳🇵🇳🇵
@amarkunwar844
@amarkunwar844 6 ай бұрын
हर्क साम्पाङ ज्यू र बलेन मिलेर यो देशका पुराना फटाहा डाका चोर नेता हरू लाई करङ भाँच्नु पर्छ
@rastrarai6426
@rastrarai6426 6 ай бұрын
बलेन शाह र हर्क समपाङ ज्यू को सुमधुर सम्बन्ध साधै प्रगाढ रहोस ❤हाम्रो नेपाल को सन बनि रहनुस 🎉🎉🎉🎉🎉बधाई छ 🎉🎉🙏🙏😊
@LalBahadur-hm3sm
@LalBahadur-hm3sm 6 ай бұрын
धरान आबको 10 बर्सभित्र म नेपाल्को नम्पर 1 हुन छ जाय बलेन सह जय हरग सम्पङ
@jessy124
@jessy124 6 ай бұрын
शुभकामना धरनको जन्म दिनको लागि सबै धरान बासिन्दाहरुलाई सेवारो🌹🌹🇳🇵🇳🇵🤝🤝👍️👍️❤️❤️🙏🙏।
@bharatbirrai9791
@bharatbirrai9791 6 ай бұрын
मेयर बालेन को आगमन ले यि भ्रष्ठ नेता हरु को निन्द हराम भएको हुनुपर्छ, स्वागत छ बालेन जि।
@rajushrestha9478
@rajushrestha9478 6 ай бұрын
वोव कति राम्रो आँखा रसायो😢❤️
@phurbatamang1379
@phurbatamang1379 6 ай бұрын
खुशी लाग्यो बालेन ज्यु प्रति धरानको उपस्थितिमा 🙏🙏🙏
@molim4094
@molim4094 6 ай бұрын
सम्मानित मेयर बालेन शाह ज्यू लाई तोप सलाम यसरी नै मेयर ज्यू हरूको एकता बलियो बनाउदै देश र जनताको लागि राम्रो काम बिकास गर्दै जनता हरूलाई पनि अगाडि बढाउँदै लानुहोस् सलाम बधाई शुभकामना धन्यवाद 💐🙏💪👍💖😇
@amardip7568
@amardip7568 6 ай бұрын
हर्क साम्पाङ एक असाधारण व्यक्तित्व ।
@SandipSubba-fk8px
@SandipSubba-fk8px 6 ай бұрын
देशमा चाहिने नेता दुई जना मात्र हाे।
@GibanSherpa
@GibanSherpa 6 ай бұрын
Gopi hamal jyu pani iamani meyor hununxa tin jana deshlai chahine net ho .
@nirjan_vlog
@nirjan_vlog 6 ай бұрын
Dharan is so lucky to have Balen in their land... Thanks to Mayor shab Harka Sampang sir
@nepalimonnepalikto1080
@nepalimonnepalikto1080 6 ай бұрын
tyo gholey montri haru nayaro k vo ta Vastachari rahit desh prami balen shah ju ayo paxhi ❤l❤❤❤❤❤❤
@GajendraBudhathoki-xx2sq
@GajendraBudhathoki-xx2sq 6 ай бұрын
​@@nepalimonnepalikto1080😮😮😮😮😮😮
@micanzee
@micanzee 6 ай бұрын
😂wtf ke bhadai chha yo bhi le
@micanzee
@micanzee 6 ай бұрын
Kati chhito vikne rahechhan bheda janta hru ! Ahile ta mitho mitho lageko hola sabai!
@ramsunuwar9054
@ramsunuwar9054 6 ай бұрын
जय बालेन शाह & हर्क साङ्पाङ
@anuraagyakha1384
@anuraagyakha1384 6 ай бұрын
प्रचण्ड आउनु भन्दा , बालेन आउनु झन राम्रो भयो।
@rajan_rai3665
@rajan_rai3665 6 ай бұрын
सारई खुसिकाे खबर सुन्न र देख्न पाईयाे ।हजुहरुलाई धन्नेबाद ।जय हर्क ,जय बालेन,जय नेपाल 👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏆️🏆️🏆️
@ranjuchhangchha6995
@ranjuchhangchha6995 6 ай бұрын
Miss you Dharan !❤️🇳🇵 Hamro dhran 👍️ Ramro dharan👌 Jaya dharan❤🇳🇵
@kamalarai3600
@kamalarai3600 6 ай бұрын
धरान उत्सवमा स्वगतछ 💐🙏मेयर बालैन शाहा ज्यु लाई जय धरान
@lokendhami9409
@lokendhami9409 6 ай бұрын
जनताको राज नेता बालेन प्रतिको क्रेज यसरी नै बडिरहोस् अनि उहाँले राम्रो राम्रो काम गर्दै आगाडी बडिरहुन शुभकामना बालेन दाजु❤
@subbasubba268
@subbasubba268 6 ай бұрын
Mayorharuko yesto shaaaaaan possible because of these 2 true and honest persona....❤
@dirtysinger5377
@dirtysinger5377 6 ай бұрын
Desh premi leader haru lai... Salam.. Respect
@rituthapamgr78
@rituthapamgr78 6 ай бұрын
.jay hark sampang jay Balen saha hjur haru ko sadhai jay hoss❤❤
@tamangroj5314
@tamangroj5314 6 ай бұрын
Jay harka sampang jay Nepal jay balen❤❤
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 6 ай бұрын
बालेन शाह हर्क राई ज्यु हरुमा नमन साथै धरान परिवारमा नमन जय धरान
@sumanrai6140
@sumanrai6140 6 ай бұрын
नेपाली को भविष्य । हाम्रा 2 महान नेता❤❤
@rikjentmg1234
@rikjentmg1234 6 ай бұрын
hait Balen Shah ko tyo entry hune bittikai goosebumps nai aayo vaneko purai mutu ko dhukdhuki pani purai tej le ueffriyo vanya ❤️❤️ I love you Mayer Balen Shah & Harka Shampang Rai ❤
@Dochandra-wq2rj
@Dochandra-wq2rj 6 ай бұрын
Dherai dherai dhanyabad dharane Janata haru ma keep support to balen n harka jee
@Born2Brave
@Born2Brave 6 ай бұрын
Wow....What a great scene ! Glad to see our two mighty Mayors Harka Sampang & Balen Shaha sharing the precious memories together on the historic day of Dharan Day. Long live special relations between our two beloved Mayor Sahebs.👏👏👏
@johnraya2853
@johnraya2853 6 ай бұрын
Wow!unexpected i'm delighted i salute to you both of you dear mayor balen shah n harka sampang sir.❤❤👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵
@user-lp4em8he9w
@user-lp4em8he9w 6 ай бұрын
🙏जय हर्क जय बालेन 🙏
@basunrairai2302
@basunrairai2302 6 ай бұрын
जय धरान जय हर्क साम्पाङ जय बालेन
@aloklimbu2656
@aloklimbu2656 6 ай бұрын
Warmly welcome 🙏 Balen Shah in Dharan ! We dharane always support Balen
@user-oq9td1fk9y
@user-oq9td1fk9y 6 ай бұрын
Wahu बालेन शाह।बालेन शाह जिन्दाबाद।
@robintamang1862
@robintamang1862 6 ай бұрын
१२३ वा धरान महाउत्सव को लागी धेरै धेरै शुभकामना धरान बासी हरू लाई🙏
@santhoshs4209
@santhoshs4209 6 ай бұрын
Khushi lagyo Balen shaha Dharan janu vayexa Happu Birthday Dharan Jai Harka Sangpang...🙏🙏🙏🙏🙏
@user-jf1kh5ic3m
@user-jf1kh5ic3m 6 ай бұрын
Happy Dharan Day well done Dharan bashi especially Harka and Balan Shah sir. God bless all the Dharan bashi 🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵🌺🌺🌺🇬🇧🇬🇧🇬🇧🌷🌷🌷🇳🇵🇳🇵🇳🇵
@rameshrai6284
@rameshrai6284 6 ай бұрын
Pm vanda ramro manxeko entry welcome to dharan balen sir 🙏🙏
@bikramrai9896
@bikramrai9896 6 ай бұрын
Happy birthday dharan..good team work dharan.good jodi sir harka + balen
@mohanlimbu7124
@mohanlimbu7124 6 ай бұрын
बालेन शाह धरान well come to जिन्दाबाद धरान मेयर हर्क साम्पाड. जिन्जाबाद
@pradiprai1512
@pradiprai1512 6 ай бұрын
जय हर्क, जय बालेन।🙏❤️🙏🤟💪👍️🇳🇵🇳🇵🇳🇵
@gangarajbanshi1632
@gangarajbanshi1632 6 ай бұрын
Wow both true public leader. Congratulations and wc in drn .Jay Harkabad ❤❤❤❤
@saudkrishna9022
@saudkrishna9022 6 ай бұрын
जुन सत्ता को कुर्चीमा बस्नका लागि यमाले र कांग्रेस पार्टी ले बर्षो लगायर प्रजातन्त्र लोकतन्त्र ल्याएका थिय माओबादी ले दस बर्ष जनयुद्ध लड्न तिस बर्ष भूमिगत जिबन बितायर आज प्रधानमन्त्री बन्न सफल भयका हुन् त्यहि कुर्चीमा बसेर सुन्दर नेपाल को निर्माण र नया नेपाल को युवा प्रधानमन्त्री बन्न रास्ट्रपति बन्न यी दुइ स्वतन्त्र मेयर लाइ दस बर्ष मात्र लाग्ने छ 🙏🙏🇳🇵🇳🇵
@user-ry8mv6xo3k
@user-ry8mv6xo3k 6 ай бұрын
हिराले हिरलाई चिन्छ बालेन र हर्क भनेका देशका हिरा हुन।।
@faithhope608
@faithhope608 6 ай бұрын
बालेन साहा मानिस असाध्य राम्रो भिजन साथै काठमान्डौलाई धेरै राम्रो बनाउनु भएको छ।हामि वहालाई हामि क्रीस्चियन ले पनि नेपाल को आईडल को रुपमा मान्ने गरेका थियौ तर वहाले नेपाल भरि रहेको क्रीस्चियन लाई हेपाह र घृणा गरेर हाम्रो कृसमस ट्री हटाउनु भएको मा हामि वहा प्रति ७७ जिल्ला को क्रीस्चियन वहा बालेन साहा बाट दुखित छौ।वहा सन्कुच भाबना बोकेको र हिन्दु धर्मलाई मात्र अघि बढाउने सोच भएको हुनाले हामि अरु धर्म मान्ने हरु सबै रुस्ट छौ ।वहालाई एकसेप्ट गर्न सक्दैनौ।अर्को बर्स पनि यसै गरे हामि र हाम्रो भोट काठ्मान्डौ मेयर बालेन साहालाई दिदैनौ।जो हाम्रो लागि बिरोधि बाधक बने पछि हामिले किन वहालाई सम्मान किन गर्ने।
@durgabantawa176
@durgabantawa176 6 ай бұрын
शुरुवात आफैबाट गर्नु पर्छ भन्ने पाठ धरानले सिकाएको छ । गुड जब
@rajikumartamang7819
@rajikumartamang7819 6 ай бұрын
मेयर हर्क ❤&❤बालेन नेपाल भरी हाई हाई.!🙏✊
@user-cz6wj4pu4g
@user-cz6wj4pu4g 6 ай бұрын
Jay dharan Jay nepal
@AnantaRai-fi6pd
@AnantaRai-fi6pd 6 ай бұрын
Thankyou mayor balen shah ❤ more supports to you as well
@nandaprasadadhikari4978
@nandaprasadadhikari4978 6 ай бұрын
१२३ अाै धरान स्थापना दिबस मा धरानभर मा रहनुहुने संपुर्ण धरानबासी जनता साथै मेयर हर्क साम्पाङ ज्यु उपमेयर लगायत उपस्थित संपुर्ण सबै महानुभाव हरुम शुभकामना भन्नचाहन्छु❤❤❤❤❤
@keshabkaflay9075
@keshabkaflay9075 6 ай бұрын
good wishes to Harka ji! A very very welcome to Balen Shah! Thank you Balen from all of us!
@rambahadurshrestha4714
@rambahadurshrestha4714 6 ай бұрын
श्वागत छ काठमान्डाै मेहेर शाहाब ज्युलाइ ,
@amritrai3698
@amritrai3698 6 ай бұрын
Harka,Balen and Gyanendra zindabad. Jay Dharane.
@Binodrai367
@Binodrai367 6 ай бұрын
Respect both meyar balen shah and Harka sampang ❤❤❤❤
@Sammerjoshichannel
@Sammerjoshichannel 6 ай бұрын
Wow Balen sir craze is I think all over nepal One day we like to see Balen shah as the prime minister of Nepal
@user-nl6zq8mv9u
@user-nl6zq8mv9u 6 ай бұрын
अबको नेतृत्व यिनै दुई मेयरहरु हुन शुभकामना
@gauramtmg8848
@gauramtmg8848 6 ай бұрын
पर्चण्डे अाकाे भए स्थिति तनाबग्रस्ता हुन्थ्याे। बालेन अायाे उत्साहजनक भयाे। जय हर्क 🇳🇵🇳🇵🇳🇵 जय बालेन 🇳🇵🇳🇵🇳🇵
@dipbahadurrai4764
@dipbahadurrai4764 6 ай бұрын
Very warm welcome to Mayor Balen to Dhran Nagar. Long live Balen Harka. So Great day to Dharane peoples. God bless all.
@saamyokcreation4218
@saamyokcreation4218 6 ай бұрын
आहा❤❤❤❤❤❤ स्वतन्त्रहरु अबको बिकल्प
@raimanu4254
@raimanu4254 6 ай бұрын
धेरै नै खुसी लाग्यो।
@user-ff3lu3fi9h
@user-ff3lu3fi9h 6 ай бұрын
दुबैजना नेपालको जिउँदो मेयर।❤🙏
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 10 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 13 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 3,8 МЛН