धरानका जनप्रतिनीधीलाई भुपु लाहुरेको चेतावनी बाटोमा घिसार्नु नपरोस हामीले नगरपालिका चलाउनु नपरोस।dafe

  Рет қаралды 24,482

dafe online media

dafe online media

24 күн бұрын

धरानका जनप्रतिनीधीलाई भुपु लाहुरेको चेतावनी बाटोमा घिसार्नु नपरोस हामीले नगरपालिका चलाउनु नपरोस।dafe‪@dafeonlinemedia‬

Пікірлер: 258
@hponbharatchamling772
@hponbharatchamling772 22 күн бұрын
दियो चेतावनी भुपु लाहुरेहरुले धरानको दल जनप्रतिनिधीलाई दिए चेतावनी
@lismanrai5297
@lismanrai5297 21 күн бұрын
पार्टीको वडा अध्यक्षहरुलाई पहिला जनकार्बाहि गर्नु पर्छ जनताले
@bishnusampangrai408
@bishnusampangrai408 21 күн бұрын
घिसार्नु नपरोस होईन प्रमाण पुराएर घिसार्न थाल्नुहोस। त्यो बिकास बिरोधी र भ्रष्टाचारि वडा अध्यक्षहरु सबैलाई!
@limbooturman5634
@limbooturman5634 21 күн бұрын
अहिलेसम्म २ बर्ष भयो जहिले पनि कार्यपालिका बैठक अवरोध गरिरहेका छन् उनिहरु बिकास चाहन्दैनन भन्ने पुर्ण प्रमाण ।
@dharan-11
@dharan-11 22 күн бұрын
सहि र सत्य कुरा गर्नु भयो भु.पु सैनिक दाईहरु जाग्नु पर्छ यो उप-मेयर र अध्यक्षहरुको बुद्दिमा बिर्को लागेको छ या भ्रस्टाचार गर्नु नपाएर रन्थनिएको हैनाहरु हुन👎️
@kasitrairai2969
@kasitrairai2969 20 күн бұрын
जन कार्बाई नगरी हुदैन जन बुवाँसो हौलाई सपोर्ट अनि सलाम भुपु आर्मी ज्यु हरुलाई 🙏🙏🙏
@hponbharatchamling772
@hponbharatchamling772 21 күн бұрын
१००००% समर्थन भुपुहरुलाई
@hponbharatchamling772
@hponbharatchamling772 21 күн бұрын
कदम चाल्नुहोस भुपुज्युहरु भ्रष्टहरुको नालिबेली सबै पर्दापास गर्नुहोस हदभयो
@pekule284
@pekule284 21 күн бұрын
भुपु लाउरे ले सहि निर्नय गर्नु भयो अबको दिन त्यो पनि हेर्नु पाउ
@mathurathapa9713
@mathurathapa9713 21 күн бұрын
सहि हो हामी जनताले पनि भुपु सैनिक मामाहरु लाई साथ दिन्छौ
@mrrajendratara
@mrrajendratara 17 күн бұрын
ल भुपुहरु जाग्नु पर्छ। एकदमै सलुट छ गुरुजीहरुलाई। हाम्रो आर्थिक साथै नैतिक सहयोग हुनेछ। भ्रष्टाचारी र झोलीहरुलाई सधै अब निग्राणी गर्नु पर्छ। ❤
@khimdungdilliramrai-mu4lo
@khimdungdilliramrai-mu4lo 21 күн бұрын
दलालहरुलाई धरान बाट लखेट्नु पर्छ नि । धराने जनताले । ढिलो हुदैछ है ।
@PremKrishnashrestha-lv5kg
@PremKrishnashrestha-lv5kg 21 күн бұрын
१७ को अध्यक्ष मनोज भटराई कारवाहि गर्नु
@chakradhanrai6848
@chakradhanrai6848 21 күн бұрын
राम्रो काम को सुरुवात गर्नु भयछ भुपु लाउरे हरुले अब छोड्नु हुन्न पाटी को नलायक हरु लाई नत्र पहिला भन्दानी खरानी हुन्छ धरान
@amritlimbu5753
@amritlimbu5753 21 күн бұрын
मेरो पनि समर्थन xa aba जनता जाग्नु पर्छ
@dipalekwa9152
@dipalekwa9152 22 күн бұрын
यो गुठीहरूलाई यसै गर्नुपर्छ। हिसारा र निकाल्नुपर्छ यो रोटमा
@pawanrai9280
@pawanrai9280 21 күн бұрын
सहि हो अब भु पु लाहुरे र जनताहरु मिलेर धरानको सबै अध्यक्षहरुलाइ कार्बाही गर्नु होला🙏🙏
@yubrajmagar9329
@yubrajmagar9329 21 күн бұрын
सलाम छ भुपु लाहुरे हरु लाइ यतिको दनक दिनै पर्छ 👮‍♂️ पार्टीले देस कदापि बनाउदैन अब ती भ्रष्ट हरु लाई सडक मा घिसार्नु पर्छ सम्पुर्ण जनता एक हौँ बिकास बिरोधि लाई खबरदारी गरौं 🙏🇳🇵
@ritaloktam2143
@ritaloktam2143 21 күн бұрын
छिटाे गर्नुसन हाे भुपु लाउरे ज्यु हरु याे शुभकाम🙏🙏🙏🙏🙏 अति नै गर्न थाल्यो गुइठे हरुले😡😡😡 उपमेयर लगायत र वडाध्यक्ष हरुलाई तह लगााउनु पर्याे
@birkumarmoktan7495
@birkumarmoktan7495 21 күн бұрын
सहि हो सहि हो समर्थन मेरो पनि ❤
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 21 күн бұрын
सहि हो सहि भुपु आर्मी मामा हरु को बिचार धरान लाहुरेहरु ले चलाउनु पर्यो र काठमाडौ नेवार ले चलाउनु पर्यो यो झोले नेताहरु लाई डाडा कटाउनु पर्छ
@magarhomagar7422
@magarhomagar7422 21 күн бұрын
बल्ल लाहुरे हरु जागेछ खुसि लाग्यो
@rudrachemjong1347
@rudrachemjong1347 21 күн бұрын
पार्टीहरु सबै भ्रष्टाचारी भए अब जनता सचेत र स्वतन्त्र भएर ती भ्रष्टाचारीलाई तह लगाउनै पर्छ।
@zoonchamling6386
@zoonchamling6386 21 күн бұрын
सहि हो भुपु सैनिक जिउहरुको कुरा।जनताले बिकास र रोजगारिको लागि चुनेको हो। दादा गिरि र पार्टीको चुरु फुरु नदेखाउदाहुन्छ जनता अब सहेर बस्दोइना🙂🙂
@bimalarai2216
@bimalarai2216 21 күн бұрын
सहि भन्नुभयो सर अब त अति नै गरो वडा को अध्यक्षहरु र उपमेयर सहित मेयर हर्क एक जना मात्र हो हामीले तह लगाउछौ भनेको होला अब छिट्टै सुरु गरिपो हाल्नु परो सर
@parwatakhadka3262
@parwatakhadka3262 21 күн бұрын
सलयत छ मामा हरु लाई रामरो कुरा🎉🎉🎉❤❤❤🙏🙏🙏🙏
@anitarai7464
@anitarai7464 21 күн бұрын
वडा अध्यक्षहरुलाई, उपमेयरलाई ठिक पारे धरानमा अरु ठिक भई हाल्छ🙏👏💐
@tekbahadurrai359
@tekbahadurrai359 21 күн бұрын
yes 100% right .अब धरान मा जन्ता हारु उड्ने समाया आयो यो साल्को बजेट लाई पास गरेन भने धरान को जन प्रतिनिधि हारुलाइ जुत्ताको माला लगाएर पुराइ बजार धुमाउनु पर्ला समाया माइ बुद्धि आयोस ।
@surajrai2089
@surajrai2089 21 күн бұрын
अब तह लगाउनु पर्छ यसता फटाह कुपात्र अध्यक्षहरुलाई।अब तयारि हुनु पर्छ।
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 21 күн бұрын
बेलाइमा त्यो भ्रष्टाचारिहरु लाई नखेदाए न धरान बन्छ न लाहुरेहरुको सहर रहन्छ बेलाइमा सचेत बनौ सबै धराने जनताहरु
@user-gp5wt7rr9x
@user-gp5wt7rr9x 21 күн бұрын
मेरो र हजुर हरुको सोच बिचार ले मेल खायो अब धराने जन्ता जुटौ उठौ र लडौ धरान को बिकास को लागी एक हौ जाली फटाहा भ्रष्टाचारी र दलाली लाई पाखा लगाउ
@sujansubba3391
@sujansubba3391 21 күн бұрын
अब भुपु हरुले चलाउनु पर्छ वडा का अपिस हरुमा ताला लाउनु पर्यो धराने जन्ताले
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 21 күн бұрын
यो पार्टीे हरू ले धरान बिगारेको ३० वर्ष भयो अब यीनी हरू लाई भूपू सैनिकहरू मिलेर साफ गर्नु पर्छ सबै धराने जनता उठेर मेहेर ज्यू लाई साथ सहयोग गरुम 🎉🎉❤❤ वडा कार्यालय ताला लगाउनु पर्छ अनी कारवाई गर्नू पर्छ यो खुसखोरी खोले हरू लाई
@shashisambahamphe6567
@shashisambahamphe6567 21 күн бұрын
उप मेयरले केही गर्नुहाेला जस्तो लागेको थियो अहिले अाएर त खतम व्यहाेरा देखाउन थाल्नु भएको छ काम नलाग्ने मान्छे रहेछ।
@Sayangnuwalimbu
@Sayangnuwalimbu 16 күн бұрын
बुढी आर्य बाहुनको छोरी भाको कारण उतै लागेको जस्तो छ।
@light-1985
@light-1985 21 күн бұрын
धराने जनताहरु सडकमा उत्रीएर विकास विरोधी वडा अध्यक्षहरु र उपमेयरलाई अति कडा चेतावनी दियो भने तिनीहरु मुत्दै काम्दै लाईनमा आउनेछ।वडा अध्यक्षहरु र उपमेयरले केहि पनि गर्याछैन सिन्का भाचेको छैन।हर्क मेयरलाई केही नभनौ है साथी हो भन्नुपर्नेलाई भनौं।
@lalitchandrarai3102
@lalitchandrarai3102 21 күн бұрын
अब सुरु साथीहरू हामी भुपुले धरान चलाउने हाे कुवाकाे भ्यगुताहरु लाई तह लगाउनु पर्छ ।
@mausamlimbuloktam1132
@mausamlimbuloktam1132 20 күн бұрын
भुपु लाउरे दाइले सहि बोल्नु भो सलाम छ❤❤
@SantoshKumar-th3db
@SantoshKumar-th3db 21 күн бұрын
यो कुरो ठीक हो नेपाल मा भु पु हरुले एतिहास रच्नु नपरोश
@dibungrai8748
@dibungrai8748 21 күн бұрын
अबो सकियो साथी हरु भुपु हरु ले नै बनाएको धरान माउबाधी एमाले क्रारेस ले बनाको हैना धरान बनाउने नै भुपु हरु हो अबो साथी हरु सचेत बनेकी जनता को काम गर्ने
@baburai5173
@baburai5173 21 күн бұрын
यो कदम हामीले पैलैचालनुपरने थीयो…..? जेहोस अब one die thousands survive को नीतीलागु गरनुपरने situation कथाले मागयो.KZfaqr जीऊलाई धनयेबाद❤
@magarhomagar7422
@magarhomagar7422 21 күн бұрын
मेयरलाइ दोष नदिनु
@buddhalimbu123
@buddhalimbu123 21 күн бұрын
अब भु.पु ले चलाउन पर्छ ८४ मा।
@user-vz2pb1zk4u
@user-vz2pb1zk4u 21 күн бұрын
२१ तोपको सालाम छ मामाहरूलाई 🙏🏻🙏🏻
@Nanda-lg8tr
@Nanda-lg8tr 21 күн бұрын
उपमेयर र वाडा अधक्ष्य हरु लाई बिचार गर्नु होला धन्यबाद ।
@gangalimbu3852
@gangalimbu3852 21 күн бұрын
100% right kura garnu bhayo 👌👌🙏🏻🙏🏻
@raiak2002
@raiak2002 21 күн бұрын
अव भू पू सैनिकले विचार गर्छौ ।
@bishnurai8105
@bishnurai8105 19 күн бұрын
स्याबास भु.भू.ज्यू,कुराे सहि गर्नु भएकाेछ।
@kajirai7455
@kajirai7455 21 күн бұрын
साढे को जुधाई बछको मिचाई।।।अब अत्ति भो।।।
@user-uc2ff7yu6i
@user-uc2ff7yu6i 21 күн бұрын
पार्टीका झोले सोलेहरूलाई सबैलाई समातेर खरानी बनाउनुपर्ने भो लाहुरे सरकारहरू
@sanurai3749
@sanurai3749 21 күн бұрын
Dherai ramro kura garnu vayo adakxye mama👌👍️🤝👏🙏👍️
@balirajrai1268
@balirajrai1268 16 күн бұрын
बिभागिय सस्थामा निस्वार्थ नेतृत्व गर्ने लिडर भने मात्र भुपु सेना हो तेसैले अब जनप्रतिनिधि हरु पनि सचेत हुनु जरुरी छ। भुपु सेनाहरुलाइ पनि राम्रो सङ नेतृत्व गर्न आउँछ।
@TilakRai-mi2ng
@TilakRai-mi2ng 21 күн бұрын
Right
@rabinkumarrai2262
@rabinkumarrai2262 21 күн бұрын
अब तुरुन्त 20ओटै ओडा का भूपू सैनिक हरु एक बदद हुनुको विकल्प छैन । हामीले चुनेर पठाएको काम गर्छु भनेर आउने नोकर हरुको नाटक हेरि रहेका छौ ।...............
@user-uf5wh2oz3t
@user-uf5wh2oz3t 21 күн бұрын
सलाम हजुरहरुलाई🙏
@dharaneygunda9544
@dharaneygunda9544 19 күн бұрын
अलिक होसियार हुनु है गुईठे वार्ड अध्यक्ष हरु किन भने सानो तिनो ले होसियार गरेको होइन भु.पु लाहुरे हरु ले गरेको हो । खेलैची नगर । भु.पु अध्यक्ष जिन्दावाद
@Divya_19799
@Divya_19799 21 күн бұрын
स्याबास् मामाहरु 🙏🏻 खुशी लाग्यो जाग्नुहोस् उठ्नु होस. हजुरहरु अगि बड्नु भयो भने हेर्दै जानोस् .९९ % घरान जन्ता उर्लेर आउने छ. हर्क साम्पागंले। खुन पसिना चुहाउदै धरान बनादै बनाउ भन्दै सबै पारदर्शी गर्दै जादा यो जाठा नालायक वडा अध्यक्क्षहरु मेन डाका उपमेयर र १७ र १० को डाका हो. यिनीहरुलाई पहिला तह लाउनु पर्छ र पर्यो मामाहरु🙏🏻🙏🏻
@tulsigurung9783
@tulsigurung9783 20 күн бұрын
Very Good Job !! भु. पु सैनीक संघ धरान ।
@BTRinfo8848
@BTRinfo8848 21 күн бұрын
यो तरिकाले सहि छ चोर हरुलाइ 💪💪
@dharaneygunda9544
@dharaneygunda9544 19 күн бұрын
यो मुजि वार्ड अध्यक्ष हरु लाई अब भाटा कार्बाही सुरु हुन सक्छ है अब 100%
@sumiyamfu1527
@sumiyamfu1527 21 күн бұрын
Bilkul Sahi kura 🙏🙏🙏🙏👍👍👍🌹🌹🌹
@tbthada4519
@tbthada4519 21 күн бұрын
Ekdam sahi bhannu vayo dai le
@TheSailenRai
@TheSailenRai 21 күн бұрын
फौजीको बोली बन्दुक गोली। As a being Ex Gurkha full support छ
@ganesh64limbu8
@ganesh64limbu8 20 күн бұрын
आदरणीय दाई गुरुजि हरु सबै जन्प्रतिनिध्हरु लाई नालापरेड गराउनु पर्यो हजुर हरु हो।भानु चोक मा।
@rajkumarrai306
@rajkumarrai306 14 күн бұрын
100% Sahi kuro vupu lahure mama harulai salam 🙏🙏
@sardarai2490
@sardarai2490 21 күн бұрын
British Army मेरो बाबा , दाजू, भेना, भाई, श्रीमान् सहित यो अभियान माँ समर्थक छ , धरान ११ Now uk
@chandraejam-lj4vo
@chandraejam-lj4vo 21 күн бұрын
Good job bhupu Lahore....
@gurkhaskennelclub1990
@gurkhaskennelclub1990 21 күн бұрын
Salute xa bhupu pariwar Dharan Sundari Lai, Satya Lai sadhai sath dinu parxa.
@user-qw3hu4vq4h
@user-qw3hu4vq4h 21 күн бұрын
पहिला वडा अध्यक्ष लाई रोड मा लिएर जुत्ता को मला लगाएर धरान घुमाउनु पर्छ अनि दूधको दूध पनि को पानी छुटिन्छ
@saritalimbu9694
@saritalimbu9694 21 күн бұрын
100% सहमति 👍✊🏼
@DeeptikaGurung-nt7bi
@DeeptikaGurung-nt7bi 21 күн бұрын
Good job dai🙏🙏🙏🙏🙏🙏🙏🙏
@chandralama8061
@chandralama8061 17 күн бұрын
नेपालको समग्र विकासको बाधक नेपालमा भएका दलहरु नै हो यसमा दुईमत नै छैन👉👉
@mabindrasubba3575
@mabindrasubba3575 21 күн бұрын
Yes we ex soldiers must united n can play fair games
@bikulrai3758
@bikulrai3758 21 күн бұрын
Bhupu jindabad - aba utne bela aayo hajur 👏👏👏
@sangmiyangrai716
@sangmiyangrai716 21 күн бұрын
Dharan ko janata haru ek hunu payro✊
@dibungrai8748
@dibungrai8748 21 күн бұрын
धरान कतै पनि जदाइना जान्छ्त पुराना प्रर्टी जान्छ धरान बाट
@chndilaltamang7950
@chndilaltamang7950 20 күн бұрын
चुम्लुङ्गकाे अद्क्षेज्युले सहि कुरा गर्नुभयाे यस्लाई सुचाब भनिन्छा याे सहि कुराहाे🇳🇵🇳🇵🇳🇵
@manitamang4659
@manitamang4659 5 күн бұрын
मिस्टर भुपु दाईहरु मुखले मात्र हैन अब धरान बचाउन तपाईहरु मैदानमा छिट्टो उत्रिन पर्यो ।
@toranthapa
@toranthapa 21 күн бұрын
Good job
@HariPakhrin-uh2px
@HariPakhrin-uh2px 21 күн бұрын
प्रमाण प्रमाण भन्नेहरु नै फटहा हो मेयरलाई साथ नदीनेहरुलाई झ्यापका झ्याप कारवाही गर्नुहोस
@gyanendragurung3859
@gyanendragurung3859 21 күн бұрын
VeryGood Go Ahead
@kiranchamling8012
@kiranchamling8012 21 күн бұрын
100 % right Mamaharu
@Ganeshlimbu6
@Ganeshlimbu6 21 күн бұрын
Good job ❤
@user-ss9zf8yx5q
@user-ss9zf8yx5q 21 күн бұрын
हामी जो जंहॉबाट पनि ✊🏼💪we are ready to suport this group 🙏✌🏻🤞🤝Cheers!!
@thalangbhimkumar2856
@thalangbhimkumar2856 21 күн бұрын
yo party ka jhole haro ko Kam chhaina. jai Harka sangpang Sir ❤❤❤❤❤❤❤
@DevLimbu-xl4rg
@DevLimbu-xl4rg 21 күн бұрын
Great lahure
@tulalimbu2081
@tulalimbu2081 20 күн бұрын
चौरासीमा हरेक वडा मा भूपू सैनिक हरु उठ्नु पर्यो सेना हरु इमान्दार हुन्छन जनताले अवस्य जिताउने छन् l
@rajrae226
@rajrae226 21 күн бұрын
Wow sachaeko ramro kura aayo malae chahi sahi lago hae yo chahi patarkar sammelanchahi
@sarurai9426
@sarurai9426 21 күн бұрын
वदा को अध्यक्ष हरु लाई कुन कुरामा चित्त नबुझेर हो बिकास को काम मा अवरोध गर्नु खोजिराको लु छिटो धराने जनताहरु जाग्नु ओअर्ने भयो त्यो झोले हरु सन्ङ्ग स्पस्टिकरण माग्नु पर्ने भयो छिटो नत्र बजेट मा ढिलाइ होला
@tejman77
@tejman77 21 күн бұрын
Wawa kati ramaro sonch Bhupu Army haru ko🎉🎉🎉
@udimprai
@udimprai 21 күн бұрын
Miking garun hein Dharan bhari jholey harulaai thik parna hami pani aauchhau…
@user-eo2vx5vj3k
@user-eo2vx5vj3k 21 күн бұрын
जन्ता जगरुक हुनु पर्छ ✊ येस बिशय मा मेयर उप मेयर अध्यक्ष 😷😷😷
@sunitasingh300
@sunitasingh300 21 күн бұрын
साई हो भुभु सरु 🙏🙏🙏
@user-zy4pz2wz3e
@user-zy4pz2wz3e 21 күн бұрын
Let's go
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 21 күн бұрын
Ava nepal ma Dharan batto kanoon ko parimazan garnu parxa...sahed nepal ko history hunexa... good thought... Nepal....Ex servicement organised.❤❤❤
@thulokanchhalama8470
@thulokanchhalama8470 21 күн бұрын
Jay..mongols
@MerofreshonlineTV2053
@MerofreshonlineTV2053 21 күн бұрын
Good👍
@deewanalepcha4741
@deewanalepcha4741 18 күн бұрын
Sahi ho ❤❤❤🙏🙏🙏
@sonamrongmit9844
@sonamrongmit9844 20 күн бұрын
Right sir..All The Best hajur haru lai..
@PrithiLimbu-cz7mm
@PrithiLimbu-cz7mm 21 күн бұрын
Good Dai
@shovarai4548
@shovarai4548 19 күн бұрын
Sahi ho kura hajur 👏👏👏👏👏👍👍❤️💜🦋❤❤❤❤
@padamrai4909
@padamrai4909 21 күн бұрын
Sahi ho dharane janta aghadi badnu parxa aba.
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
🌊Насколько Глубокий Океан ? #shorts
00:42
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 502 М.