Dhaulagiri Round Trip || हिमालको जराको यात्रा || Italy Base Camp Myagdi

  Рет қаралды 456,420

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

Dhaulagiri Base Camp trip. Italy camp is the first Base camp on the Way to Dhaulagiri
please watch our other videos
Village in 2 districts (Badamtar)
• इलामभित्र झापा ॥ एउटा ...
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill Beautiful Scenery Part 2
• हिमालको काखमा गोठको जी...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...

Пікірлер: 330
@kumarthapa2248
@kumarthapa2248 Жыл бұрын
यति धेरै पर्यटकीय सम्भावना बोकेको र प्राकृतिक शौन्दर्यताले भरिपुर्ण देश नेताहरुका कारण विदेशिसंग भिख मागेर देश चलाउँनु पर्ने अबश्था छ । समपुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा यो बिनम्र अनुरोध छ कि यी पुराना कुहिएका काङ्गरेस र कम्युनिष्टहरुलाई देशैभर बाट पत्तासाफ बनाअौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@sunasubedi
@sunasubedi Жыл бұрын
मैले तपाई को च्यानलकाे सबै भिडियो हरु हेरि सके धेरै दुख गरेर अाहा कति राम्रो भिडियाेहरु बनाउनु भएको रहेछ धन्यबाद सर हार्दिक अाभार 🙏❤️🙏
@manojchand6812
@manojchand6812 Жыл бұрын
धन्यवाद दाजु 🙏🙏 जाने अवस्था नभयपनी कोठाबाटै घुमे जस्तै भयो ❣️❣️❣️
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
अचम्भित सज्ज धर्ती, निकै जोखिमपूर्ण पर्यटकीय क्षेत्र ,,फेरि पनि हरेक कोही मानवलाई आकर्षित पारीकन आफ्नै ताजगी सौन्दर्यपनले आनन्द नि न बनाई नरहने !! जटिल परिस्थिति, अनि थकाईहरु न मेटीकाईन नरहने !! अब आरामले भिडियो हेरिन्छ ।🌻🌏🇳🇵
@rahulofficial405
@rahulofficial405 Жыл бұрын
कुन शब्द ले बयान गरू र बयान गर्ने ठाउँ नाई छैन हजुर प्रति सधैं सलाम 🙏🙏🙏🙏🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mahebubraja6840
@mahebubraja6840 Жыл бұрын
साँच्चिकै हाम्रो देश नेपाल कती सुन्दर छ सलाम छ सचिन सर लाई किन की मैले पनि सचिन सर सँगै आफ्नो नेपाल हेर्न पाए
@brtbharat7089
@brtbharat7089 Жыл бұрын
हेर्दा जति रमाइलो छ त्यो भन्दा बढी उहा दूख बढी छ
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 7 ай бұрын
देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद प्राकृतिकले भरिभराउ भई सजियको देश हाम्रो नेपाल
@developmentthapa
@developmentthapa Жыл бұрын
नेपालमा जति पनि vlog बनाउने च्यानल छ।त्यस्मा सबै भन्दा उत्कृष्ट purvi blues लाग्छ ..मैले तपाईको च्यानलकाे सबै भिडियो हेर्छु यती राम्रो दृश्य भिडियोको लागि धेरै धन्यवाद सचिन सर.
@krishnakarki9278
@krishnakarki9278 Жыл бұрын
यस्तो जोखीम यात्रा गरी भिडीयो मार्फत हामीलाई पनी यात्रा गराउनु भयकोमा सचीन लक्ष्मी सरलाई धेरै धेरै धन्यवाद 🙏🙏
@dhurbakc5149
@dhurbakc5149 Жыл бұрын
जय होस यो जम्म्बो टोलि को सफल यात्रा होस।
@jdchhetri4735
@jdchhetri4735 Жыл бұрын
आहाँ पर्खाई मा नै थिय भिदियो कहिले आउछ भनेर सबैले हेरैाँ हैँ
@pawangautam8333
@pawangautam8333 Жыл бұрын
टाढै बाट भए पनि भित्री मनै लोभ्याउने मनोरञ्जन दृश्यहरु अवलोकन गर्ने अवसर दिनुभएकोमा सचिन सर लगाएत सम्पुर्ण समुहलाई धन्यवाद दिन चाहुन्छ।
@harimayaparajuli1461
@harimayaparajuli1461 Жыл бұрын
सारै राम्रो लाग्यो हाम्रो नेपाल सचिन जि धेरै दुखगरेर हामीलाई भिडीयो देखाउनु हार्दिक धन्यबाद
@gaurishorupadhayaya1943
@gaurishorupadhayaya1943 Жыл бұрын
हाम्रो धौलागिरी जस्तै सुन्दर छ दाइको सरल वर्णन गर्ने शैली ।
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
साच्चिकै हाम्रो नेपाल स्वर्गको देश हो प्राकृतिक सुन्दरताले सजिएको हाम्रो नेपाल जय नेपाल👉️🇳🇵🇲🇾
@bishnuaryal1157
@bishnuaryal1157 Жыл бұрын
ओहो हामी पनि टीम बनाएर जाने हो की
@supersenterem3591
@supersenterem3591 Жыл бұрын
Yes but Npl ma Malaysia ko jasto easily gf paudaina dukha ko kura hjr..!!
@KANXAGMR07
@KANXAGMR07 Жыл бұрын
Ramro
@sukmitgurung8917
@sukmitgurung8917 Жыл бұрын
भगवान श्री पसुपती नाथ ले रक्ष गरून् बाटो को अबस्था हेर्दा मुटु नै काप्ने जानू त गयो तर आउदा कसरी आउने जे होस मुटु दरै रहेछ सबैको धन्यबाद राम्रो दृर्स्य देखाउनु भको मा
@tilakpunmagar8670
@tilakpunmagar8670 Жыл бұрын
सचिन दा हजुरको कतार देखि रेगुरल हेर्छु एकदम नै राम्रो राम्रो भिडियो हरु राख्नु हुन्छ हजुले ले धेरै राम्रो काम गर्नु भएको छ हजुर हरुले हाम्रो देश लाई चिनाउनु भएको छ खुशी लाग्छ 😱🇳🇵❤️हाफ्नो ख्याल गर्नु सचिन दाइ
@prakritibudhamagar3598
@prakritibudhamagar3598 Жыл бұрын
मलाई त तेहा बस्ने हरुको अबस्था देखेर पिर लाग्यो साथै भरिया दाइ हरुको जीवन देखेर पनि
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
हजुर हेरु लाई यात्रा कठिन छ हामी हेर्ने लाई चाइ आनन्द छ आफै घुमे जस्तो गरि
@khempurja6331
@khempurja6331 Жыл бұрын
Maro jhllla janu vax mygdi
@susildhakal3965
@susildhakal3965 Жыл бұрын
गजव ।
@dineshmukhiya8669
@dineshmukhiya8669 Жыл бұрын
तपाइहरूको सबैको यात्रा सफल रहोस् सबैको सु स्वास्थ्यको कामना ।
@himalsagar3427
@himalsagar3427 Жыл бұрын
ल अब हेर्न सुरु गरियो
@nabinrai5818
@nabinrai5818 Жыл бұрын
अती गजप् सर...पुरै हेर्न पाईयो
@Newyoutubechanal4295
@Newyoutubechanal4295 Жыл бұрын
आहा कति सुन्दर हिमालि क्षेत्र रहेछ।। त्यसै माथि सचिन दाईको बोलिबचन सुन्दा आनन्द लाग्छ।।तपाईको यो सरलतालाई सधैब कायम राख्नु होला।।❣️❣️ र धेरै धेरै धन्यवाद यति सुन्दर ठाउँको अबलोकन हामिलाई पनि गराइदिनु भएकोमा।।🙏🙏
@dhurba3499
@dhurba3499 Жыл бұрын
आज को खतरनाक पद यात्रा देख्दै डर लाग्दो रहेछ। हलो गाडेको बारेमा लक्ष्मी बाबुले जानकारी दिनुभयो यो पनि नयां कुरो नै थाह भयो।
@rameshrai2710
@rameshrai2710 Жыл бұрын
यो भिडियोमा गाईड गर्नु हुने भतिज छिरी कुलुङ(गाउको बोलाउने नाम छिरे) तपाईलाई देख्दा खुशी धेरै लाग्यो तर यो भिडियोमा देखिनु भएको भरिया दाजु भाइहरू सबै महाकुलुङको मेरो कुलुङ दाजुभाइहरू नै हुनुहुन्छ होला यो देखेर भने मन धेरै दुख्यो ।
@deepaktamang8849
@deepaktamang8849 Жыл бұрын
Ati manmohak ani lovlagdo, herdai jada pani kati ananda ahune. Dherai dherai dhanyabad tapaiharuko teamlai.
@chandragurung2429
@chandragurung2429 Жыл бұрын
कठिन यात्रा तर एकदम रमणीय सुन्दर ठाउँ हजुरहरु सबै टिमको यात्रा सफल रहोस्
@iamarun2069
@iamarun2069 Жыл бұрын
स्वार्ग माथी पर्छ भनेको ठिकै रहेछ , जति माथी माथी पुगिन्छ यति सुन्दर , शान्त स्वार्ग जस्तो ठाउ पूगिने रहने रहेछ ।
@moongolmotiram7443
@moongolmotiram7443 Жыл бұрын
आफू पुग्न न पाए पनि हजुर को भिडियो मार्फत पुग्न पाए धेरै धेरै धन्यवाद सचिन सर लास्ट सम्म हेरियो
@rijanbist292
@rijanbist292 Жыл бұрын
सचिन दाइ को मेहनत लाई सम्मान र स्लोर्ट गर्छु
@saranlimbu8707
@saranlimbu8707 Жыл бұрын
बिहीवारको पर्खाई पछि बल्ल तपाईंको यो भिडियो आयो सारै रोमान्चित हुने कति कष्ट गरेर भिडियो बनाउनु हुन्छ साच्चिकै आनन्दित हुने तपाईंको भिडियोहरुले सर
@yuvrajoli1063
@yuvrajoli1063 Жыл бұрын
तपाईं साह्रै भाग्यमानी हुनुहुदो रैछ।कति राम्रो ठाऊ
@ajaydwal2331
@ajaydwal2331 Жыл бұрын
Hjr ko kaam lai salam x
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
कठिन यात्रालाई सहजै तरिकाले यात्रा गर्नुहुने सचिन सर, लक्ष्मी सर साथै सम्पुर्ण टिमलाई हार्दिक नमन🙏🙏
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने अति सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन सर!!!❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@yadavdevkota1171
@yadavdevkota1171 Жыл бұрын
मेरो देशको हिमाल पहाड डाँडा कुनाकन्धरा स्वर्ग झै सुन्दर लाग्छ ! स्यमं पुग्न नसकेपनि दृश्यले आनन्द दिन्छ ! बधाई छ सचिन भाइ तथा purvi blues team
@shankargiri402
@shankargiri402 Жыл бұрын
तपाई को च्यानल अति राम्रो लाग्यो तपाईं हरूले सुन्दर देश नेपाल को परिचय पैदलयात्रा भ्रमणमा प्राकृतिक दृश्यावलोकन गर्नु भएको मा धन्यवाद
@ypghimire8803
@ypghimire8803 Жыл бұрын
सचिन सर!! तपाइले बनाउनु भयका प्रत्यक भिडियोहरु सन्देश मुलक अनि ज्ञान् वर्दक हुन्छन। भिडियो हेर्दा स्वयम् आफैले ती रमणीय ठाउँहरुलाइ स्पर्श गरेको आभास हुन्छ।
@D-KuStha-zb8wo
@D-KuStha-zb8wo 3 ай бұрын
ल ल छिटो अर्को पार्ट हेर्न आत्तुर, अर्घाखाँची र प्युठान है।।।
@hgyi8fu144
@hgyi8fu144 Жыл бұрын
हजुर को सबै भिडियो हरु हेर्छु एक्दम राम्रो लाग्छ।बाचान शैली ले भिडियो लाई झन सुन्दर बनाइदियको छ्🙏🙏👑👌👌👌
@aratirai8041
@aratirai8041 Жыл бұрын
Malai ni sirko all videos man par6 aruko vnda. Majjale explain gardinu hun6. Wow!!! Best of luck Sachin Sir.
@magarlafa2917
@magarlafa2917 Жыл бұрын
तपाईंको भिडियो म प्रय सबै हेर्छु म तपाईंको भिडियो हेर्दा तपाईं सगै हिडेको महसुस हुन्छ
@hareshhares3786
@hareshhares3786 Жыл бұрын
maile tapaika sabai video hereko xu aati sundar romaniya thaum..
@pembhutia1261
@pembhutia1261 Жыл бұрын
Sachin sir,you are just great n courageous n you are real Nepalese heart....no doubt at all.
@mohanshrestha2703
@mohanshrestha2703 Жыл бұрын
प्र्कृतिसङग रमाएकाे ठाउँ तेस माथि मुसकाई रहेकाे हिमालकाे परि देरिक्ष अाफै यात्रा गरेकाे महसुस भयाे।
@lilychen3162
@lilychen3162 Жыл бұрын
Dhaulagiri tour very dangerous roads but looking very beautiful waterfall everywhere Greenery natural Beauty God bless 🌹🙏
@sepmangfilms6006
@sepmangfilms6006 Жыл бұрын
मेरो सपनाको ठाउँ भिडियो मार्फत हेर्नू पाए धेरै खुसी लाग्यो
@bhimmayatamang4798
@bhimmayatamang4798 Жыл бұрын
दामी हाम्रो नेपाल 😙😙😙
@prakashbasnet8465
@prakashbasnet8465 Жыл бұрын
बाटोचाहि जोखिमपूर्ण रहेछ । प्रकृतीको दृष्य़ चाही मनमोहक रहेछ ।🇳🇵
@uttarkumarkulungrai8243
@uttarkumarkulungrai8243 Жыл бұрын
🙏🙏ओहोबीढीयो एकढंमै रामरोछ👌👌👌👌👌👌🤝🤝
@SpritualDepth
@SpritualDepth Жыл бұрын
Best video of purvi blues so far❤️❤️
@AbsentBro14
@AbsentBro14 Жыл бұрын
ज्वाइ साबको हरेक एपिसोड हेर्ने गरेको छु best of luck
@dalbahadurrai1
@dalbahadurrai1 Жыл бұрын
Thankyou Sachinji, enjoying from Bokajan Assam India. Carry-on please, all the best.
@rajanigurung401
@rajanigurung401 Жыл бұрын
भाई मैले तपाईंको पुरा भिडियो हेरेर आनन्द उठाई सके भाईको सफरमा म पनि हिडीरहेको अनुभव गरदै नयाँ भिडियो को आनन्द उठाई रहेछु। 🙏🏼👍
@lalharmel624
@lalharmel624 Жыл бұрын
Thank you so much for this video about Dhawalagiri treak on our Dhawalagiri rural municipality myagdi.
@intheendzero
@intheendzero Жыл бұрын
Wow
@deepaksunar8024
@deepaksunar8024 Жыл бұрын
भिडियोमा हेर्दा त यति आनन्द आउने ठाउँ
@sandeepns200vlogger5
@sandeepns200vlogger5 Жыл бұрын
Thank you Dai video halnu vako ma.asti dekhi parkhera baseko thiye.dinkai tapai ko channel cheack garthe video ayo ki aaye na vanera.thank you dai thank you
@rameshuprety9340
@rameshuprety9340 Жыл бұрын
हेर्दा डर लाग्दो भए पनि रमणिय ठाउँ।।
@nareshkoirala1457
@nareshkoirala1457 Жыл бұрын
हिमाल देखाउनु भयो , पहाड देखाउनुभयो अबको गन्तव्य सुन्दर मधेस प्रदेशका बस्ती र ऐतिहासिक स्थलहरु बनोस किन कि तपाइका भिडियोहरु सामाजिक शिक्षणका लागि सहयोगी सन्दर्भका रुपमा सुरक्षण गर्दै छु।
@ritathapa8027
@ritathapa8027 Жыл бұрын
Sundar himal dekhda man nai aananda hune ❤️❤️ hamro desh Nepal❤️❤️
@sandipkumar336
@sandipkumar336 Жыл бұрын
अति सुन्दर ठाउँ
@rusher0768
@rusher0768 Жыл бұрын
Uncle sound nai xaina ta video ma
@ramitshrestha9625
@ramitshrestha9625 Жыл бұрын
aafai ghumeko jastai feel hunxa malai hjr ko video herda
@BhimLamaVlog
@BhimLamaVlog Жыл бұрын
Watching from Malaysia
@dilipranjitkar9446
@dilipranjitkar9446 Жыл бұрын
Namaskar sir, I am very impressed by viewing your unique and unforgettable Volg.
@karnapun9101
@karnapun9101 Жыл бұрын
Thanks Sachin Neupane and Laxmi Dhungel bhai for beautiful video.
@bikramvlogs4482
@bikramvlogs4482 Жыл бұрын
Laxmi Sir गुतुङ्ग तुङ्ग राम्रो लाग्छ जे होस And Lots Of Love Sachin sir And Laxmi Sir ❤️📸❤️view 📸❤️❤️❤️❤️❤️❤️once again Lots of love Bikram Vlogs ❤️
@tikamayarai5172
@tikamayarai5172 Жыл бұрын
👌👌👌👌👌👌👌👌
@chandrakanxa291
@chandrakanxa291 Жыл бұрын
यति सुन्दर ठाउँमा बाटो को बिकास अपरिहार्य छ पर्यटनको हब हुनेछ यो ठाउँ धन्यवाद सचिन भाइ यस्तो सुन्दर दृश्य देखाइ दिनु भएकोमा
@HemantKumar-gh5fb
@HemantKumar-gh5fb Жыл бұрын
हजुरको यात्रा शुभ रहोस 🙏💕
@user-yq7tp9pz6x
@user-yq7tp9pz6x 3 ай бұрын
अाफु जान नपाएनि हेन्न पाउँदा साहै रमाईलाे लाग्छ धन्याबाद सरहरुलाई ।
@shantthami4316
@shantthami4316 Жыл бұрын
जति हेरेपनी नअघाउने राम्रो लाग्यो ।।
@anmolroshan4641
@anmolroshan4641 Жыл бұрын
धन्यवाद 🙏🙏🙏 कुवैत देखि हेर्दै छु
@positiveindian8850
@positiveindian8850 Жыл бұрын
The best video till date ! There is no denying the fact that Nepal has a tremendous scope in tourism sector . What a beautiful place 😍😍😍😍
@manukumaripun7765
@manukumaripun7765 Жыл бұрын
धन्यवाद सचिन भाई अनि अल टिमलाई अझै पनि हामी हरू धौलागिरी पुगेको हेर्न पाउ 💪🙏🇳🇵
@sherpa0079
@sherpa0079 Жыл бұрын
2054 सालतिर 16 वर्षको उमेर पार नगर्दै बेल्जियम ग्रुप सँग धोलघिरी राउन्ड गरेको याद आयो। सानै उमेरमा गयेर होला त्यति कठिन लागेन तर यात्रा बागलुङ माल ढुङ्गा बाटै सुरु भएको थियो
@harichandrashrestha6043
@harichandrashrestha6043 Жыл бұрын
भिडियो राम्रो बनाउनु भएको रहेछ। आफै पदयात्रा भ्रमण गरे झै भयो। खुसी लाग्यो। धन्यवाद ।
@sarmanrai7033
@sarmanrai7033 Жыл бұрын
आवज किन आयेन
@ratnalama9725
@ratnalama9725 Жыл бұрын
अतिसुन्द्रर हामो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🌷🌷
@samratdhakal9151
@samratdhakal9151 Жыл бұрын
तपाईं लगायत टिमलाई जति धन्यवाद दियो उति कम धन्यवाद पुर्वेलि बुल्ज्ज
@dev6035
@dev6035 Жыл бұрын
Dherai ramro, hats off to the team
@sharmilabhandari1308
@sharmilabhandari1308 Жыл бұрын
Vedio ali long banaunu paro Sachin sir dhit marunjel herna paiyana❤❤❤❤Thanku so much hjr haru sabi team lai❤❤god bless you always
@lamubhutia9021
@lamubhutia9021 Жыл бұрын
ATI sunder view jhrna pahra himal jiwan pugnu n sake ni tpai harru ko vlog duwara deknu payo khusi lagyo stay safe tk ker oll the team 👍
@reshmaadhikari3105
@reshmaadhikari3105 Жыл бұрын
आहा कति धेरै सुन्दर्🙏👌👌👌👌👌
@NPJCBVLOG
@NPJCBVLOG Жыл бұрын
Ramro xa hjur🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sudeeptirana5687
@sudeeptirana5687 Жыл бұрын
Wow 🙏❤❤❤❤❤❤kya damii❤
@hemprasadrai9111
@hemprasadrai9111 Жыл бұрын
Dhaulagiri basecamp ko trail jokhimpurna vayeta pani rochakta purna ani ramaila manmohak dhreshya harule paripurna lagyo. Trekking organisor Chere bhai ta ajha cheneko janeko ra eutai bamsako oo necho kei!!. Take care, best of luck.
@rambhurtel3514
@rambhurtel3514 Жыл бұрын
अत्यन्तै मनमाेहक दृष्य
@upenvlog4265
@upenvlog4265 Жыл бұрын
मज्जा आउदै छ है हेर्न
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@dambarbhandari7479
@dambarbhandari7479 Жыл бұрын
Hjr haru ko yo npl parte ko maya dherii xa hjr haru laii yak choti bhetne mon xa
@shankarneupane6222
@shankarneupane6222 Жыл бұрын
Dai hajursanga Tilicho ma bhetera khusi lagyo.. Dhaulagiri jana ta socheko bhanda pani dherai afthyaro raicha.
@jdchhetri4735
@jdchhetri4735 Жыл бұрын
❤️❣️❣️❣️
@sanbdrlimbu8313
@sanbdrlimbu8313 Жыл бұрын
हेर्दा अति सुन्दर । तर यति भिडियाे बनाउन कति कति मेहेनत लाग्दाे हाे । धेरै राम्राे ।
@ghumfirofficial
@ghumfirofficial Жыл бұрын
कुनै समय म पनि पुगेको थिए, धेरै परिवर्तन भएछ
@bhupendraneupane2560
@bhupendraneupane2560 Жыл бұрын
No sound sir
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 10 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 10 МЛН
small vs big hoop #tiktok
00:12
Анастасия Тарасова
Рет қаралды 24 МЛН