रबिले संसदमै खोलिदिए १/१ काँग्रेस नेताको धोती छत्ताछुल्ल भयो काण्ड, रबिको अगाडि बोल्न सकेनन् गगन

  Рет қаралды 121,406

Ekata Tv Nepal

Ekata Tv Nepal

25 күн бұрын

.
.
.....................................................................
Ekata TV Nepal Official KZfaq Channel
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
This KZfaq channel is about Latest compact news & information we published everyday as possible.
Embedding to a website is allowed.
Ekata News Pvt. ltd.
Suchana Bibhag registration number : 3258-2078/079
Website : ekataonline.com
Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
Contact : 9841668405, 9823482929

Пікірлер: 645
@user-fx1zz7tf4d
@user-fx1zz7tf4d 23 күн бұрын
रबिको बोल्दा अनुहार देख्दा साह्रै मन दुख्यो आज तर गर्वले खुशी पनि छु कि हामीले रबि जस्तो नेता प्राप्त गर्यो।
@SanuRaee-em1kn
@SanuRaee-em1kn 23 күн бұрын
Me too sem 😢
@neeshamkhadka
@neeshamkhadka 23 күн бұрын
सारै निरास थिए हाम्रो रबि दाइ 😢 चौतर्फि घेरा बन्दि ले गर्दा होला । तर रबि सर बोल्दा आङ्ग नै जिरिङ्ग भयो मेरो त ❤❤❤
@namastehongkong876
@namastehongkong876 23 күн бұрын
गल्ति गर्ने ब्याक्ति हिम्मत ले बोल्नै सक्दैन ।आब कोहि पनि भ्रम मा बस्नु जरुरि छैन । रबिले सडयन्त्र गर्ने हरुको धोति खोलि दियको देखेर सारै गज्जब लाग्यो।
@Gorkhaliiii
@Gorkhaliiii 23 күн бұрын
खै यमाले र माउवादि ठगि काण्ड बारे तेराे बाउ १ शब्द निकालेन,,, १ वटा भष्टाचारिकाे फाइल खाेल्न सक्या हैन कातर मुलासाग😂😂😂 घण्टे छाेरा
@neeshamkhadka
@neeshamkhadka 23 күн бұрын
@@Gorkhaliiii देश बेचुवा कालो कांग्रेस नङ्गाउदा को पिडा हेर यो झोले लाइ । कांग्रेस सक्काउने हो पहिला अनि सब को पालो आउछ चित्ता नगर लुटेरा चोर
@subashtamang9350
@subashtamang9350 23 күн бұрын
रबि दाई ३ कराेडौ जनताको भरोसा हो रबि सर
@podverse69
@podverse69 23 күн бұрын
३ करोड नेपाली को एकमात्र हिरो रबि दाई जिन्दावाद ।
@surendrabhandari7235
@surendrabhandari7235 23 күн бұрын
कालो काङ्ग्रेसलाई देशैभरी बाट बहिस्कार गर्नु पर्छ
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 23 күн бұрын
सहि भन्नु भयो हेमन्त जि हजुर ले🙏🙏🙏
@surazkarki9423
@surazkarki9423 23 күн бұрын
हेमन्ते रबिको मुखपत्र हो ,बरु चुनाव लडे भो के को बकबक ?
@thapindrasigdel5510
@thapindrasigdel5510 23 күн бұрын
मैले अस्तिनै भनेकाे थिएँ गगनेले बाेकेकाे प्रमाण कान्तिपुर ले देकाे हाे भनेर आज ठ्याक्कै मिल्याे।
@user-yj9of4db8h
@user-yj9of4db8h 23 күн бұрын
रबि दाइ दाइ हाई हाई
@keshavkatwal2753
@keshavkatwal2753 23 күн бұрын
कालो शेरे आर्जु कंग्रेस, बाख्रे कंग्रेस,का सबै फाईलहरू खोलेर सुंगुर कंग्रेस बनाउने हो अब ।
@LaxmiSharma-vf4go
@LaxmiSharma-vf4go 23 күн бұрын
रवि दाई सबै भ्रष्ट हरूलाई जेलमा सडाउनुहोस हामी हजुर को साथ मा छौं जय रवि दाई जय घन्टी
@user-op6nm9gf4b
@user-op6nm9gf4b 23 күн бұрын
येति मात्रै होईन गगनेका तरुनि कान्ड मनि ल्याउनु प्छ
@gyalekfighter9122
@gyalekfighter9122 23 күн бұрын
😂😂😂😂
@shyambhattarai3731
@shyambhattarai3731 23 күн бұрын
जय रवि लामिछाने !!!🙏🙏🙏🔔🔔🔔😱😱😱
@kiranshrestha4230
@kiranshrestha4230 23 күн бұрын
रबि दाई ३ करोडौं जनताको भरोसा हो रबि सर
@DineshYadav-yz8fc
@DineshYadav-yz8fc 22 күн бұрын
घण्टा हो भरोषा । तिनिरोड जनताले थुकिरहेका छन ।
@binodsharma7923
@binodsharma7923 23 күн бұрын
अब सबै जनता आशा र भरोसा रबि दाइ हो❤❤🔔🔔
@namastehongkong876
@namastehongkong876 23 күн бұрын
रबि ले कठोर भयर ड्याङ्की ड्याङग सब लाई कठ्घरा मा उभ्याउनुपर्यो हौ।
@shusilpariyar6165
@shusilpariyar6165 23 күн бұрын
रबिजि ठग होइन 1/2/3 होइन ।। बरु काङ्ग्रेसमा चाहि मान्छे नै हुन के हुन अब छुट्टाउनु पर्छ ।।।
@bedrajpaudel8153
@bedrajpaudel8153 23 күн бұрын
हेमन्त सर अब चित्रे वुढालाइ थुन्न पर्छ।याे कुरा पत्रकाले जनता सामु पुर्याउन पर्छ।
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 23 күн бұрын
रबिको आशू लाग्छ
@user-em2kh2hi7j
@user-em2kh2hi7j 23 күн бұрын
जय रबि जय हमन्तसर अनि सहि मिडियालाइ सलामछ
@dipakshrestha2428
@dipakshrestha2428 23 күн бұрын
देशको भलो चिताउने राजनीतिक विश्लेषक हेमन्त सेढाई 😍😍
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 23 күн бұрын
अब फेरि एक पटक सबै जनता ले रबि जि RSPलाई साथ दिने समय आएकाे छ जय🔔🔔🔔जय रबि
@manjurraj8012
@manjurraj8012 23 күн бұрын
हेमन्त जीले सही भन्नु भो जय रबी जय घन्टी
@hemson5505
@hemson5505 23 күн бұрын
अाज रबि जि कुरा सुनेर मन नई खुल्ला भयाे🤗 जय घन्टी 🔔🔔🔔🔔🔔
@bhekbahadurthapa-jb6he
@bhekbahadurthapa-jb6he 23 күн бұрын
चित्रेको सक्कलि अनुहार देख्न पाईयो आज ।
@user-yj9of4db8h
@user-yj9of4db8h 23 күн бұрын
रबि ददाई 3 करोडौं जनताको भरोसा 🎉🎉
@rkofficialyoutubechannel2176
@rkofficialyoutubechannel2176 23 күн бұрын
यो देशको सान र सच्चा सपूत रबि लामिछाने ✊✊✊
@kumarnepali6839
@kumarnepali6839 23 күн бұрын
सहि कुरा हो आज जनताले राम्रो संग बुझे होलान
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 23 күн бұрын
सहि विश्लेषण हेमन्त सेढाई सर सत्ये तथ्ये जनतालाई बुझाउनु भएकोमा चित्र बहादुर ले देशको लागि ठूला कुरा गर्ने पितृ परेको बुढाको पनि यस्तो कार्य देश त्यसै टाट पल्टेको होइन रहिछ
@shantapokharel66
@shantapokharel66 23 күн бұрын
राम लोकतन्त्रमा बोल्छु बोल्छुभन्दा बल्ल २ महिनामा बल्ल बोल्न दिदा रहेछ्न ।।पितृहरु बक बक गर्छननी।
@lilanathpagenilila
@lilanathpagenilila 23 күн бұрын
सहि कुरा गर्नुभयो हेमन्त सर 🔔🔔🔔🔔🔔🔔
@lilanathpagenilila
@lilanathpagenilila 23 күн бұрын
जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@user-fx1zz7tf4d
@user-fx1zz7tf4d 23 күн бұрын
जय रबि जय घण्टी
@rgpgang1881
@rgpgang1881 23 күн бұрын
हेमन्त सरकाे बाेलिमा दम अनि सत्त्यता छ त्यहि भयर सुनिरहन मन लाग्छ
@devghartimagar9923
@devghartimagar9923 23 күн бұрын
अरु सबै थाहा भएको थियो जापान काण्ड कुन नेताको रैछ भनेको त चित्रे बुढो पो रैछ
@amirkarki1909
@amirkarki1909 23 күн бұрын
जय रबि दाई 🙏🙏🙏🙏
@user-yj9of4db8h
@user-yj9of4db8h 23 күн бұрын
रबिदाई 🔔🔔🔔🔔🔔🔔
@durbakc1075
@durbakc1075 23 күн бұрын
Good luck rabi dai❤
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 23 күн бұрын
रबि दाइ लाई जस्ले छुन्छ तो भस्म हुन्छन है भनु भाको थियो किन्की ३ करोड जन्ताको आशीर्वाद छ रबि दाईलाई आजा काङ्ग्रेस हालत हेरुउ कसरी झोक्राएको छ?जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-mm6fh6qy2x
@user-mm6fh6qy2x 23 күн бұрын
Good luck rabi dai हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाई🙏💕💕🙏
@davidchhetri5129
@davidchhetri5129 23 күн бұрын
चित्र बहादुर फन्टुस किन बुरुक बुरुक गरको छ भनेको त कान्ड यस्तो पो रहेछ
@namastehongkong876
@namastehongkong876 23 күн бұрын
ये भने पछि चित्रुके बुढाको पनि अब धोती खुस्किने भोत ?🤣🤣🤣
@simasima6256
@simasima6256 23 күн бұрын
😂
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 23 күн бұрын
धोत्ती मात्रै खुस्को हैन अब दाँत पनि खुस्यो चित्रेको मर्ने बेलामा हरियो कात्रो भयो
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 23 күн бұрын
त्यो डेड करोड काँग्रेसलाई तिराउनु पर्छ
@smartsonyexpertise1240
@smartsonyexpertise1240 23 күн бұрын
😂😂😂
@user-ud9zy4fv8h
@user-ud9zy4fv8h 23 күн бұрын
रबि सर हजुरलाई 3 कराेण जनताकाे साथछ जय घण्टी 🇳🇵🇳🇵🔔🔔
@girprasadchhantyal6464
@girprasadchhantyal6464 23 күн бұрын
आज बल्ल मज्जा आयो जय रवि दाई 🇳🇵🔔
@basantagharti1157
@basantagharti1157 23 күн бұрын
हेमन्त जी तपाईं सत्यको पक्षमा बोल्ने सच्चा पत्रकार हुनुहुन्छ तपाइँको भविष्य उज्वल छ धन्यवाद!
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 23 күн бұрын
सेढाई सर अब भ्रष्टाचारको फाइल खोल्नुपर्छ काँग्रेस बाट सुरु गर्नुपर्छ तो पनी लाउड धमीजा बाट सुरू गर्नुपर्छ
@gurungkarna4868
@gurungkarna4868 23 күн бұрын
❤rabi अबको pm हो जय घण्टी ❤🎉🎉🎉
@Tmglok
@Tmglok 23 күн бұрын
सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ/
@KumarAdhikari-cv5zb
@KumarAdhikari-cv5zb 23 күн бұрын
कति राम्रो जबाफ दिनु भयकाे छ।सुन हे फटा हाे।।
@madankarki2964
@madankarki2964 23 күн бұрын
एकदम राम्रो विचार सही कुरा
@kishorpokharel5003
@kishorpokharel5003 23 күн бұрын
सेढाई सर काे त म फेन हाे ।सहि सत्य बाेलनु हुन्छ ।बाख्रा काे अाज बाट साताे गायाे।
@ptmwpmr
@ptmwpmr 23 күн бұрын
रबी सही छन ❤
@kulthapa1825
@kulthapa1825 23 күн бұрын
सहि कुरा हो हेमन्त सर 🙏🙏🔔🔔जय घण्टी
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 23 күн бұрын
Malai ta pura biswas thiyo rabi dai sanga🙏🙏👍️👍️
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 23 күн бұрын
veri good rabi dai👍️👍️👍️🙏🙏
@Tmglok
@Tmglok 23 күн бұрын
बिस्वास थियो बिस्वास छ र बिस्वास रहि रहने छ जब सम्म तपाइले इमान बेच्नु हुदैन। सल्युट छ रबि दाजै🙏🙏🙏🙏🙏
@Samargaming33
@Samargaming33 23 күн бұрын
अब गगन थापा सकियो गफाडिथापा
@krishnadhami3512
@krishnadhami3512 23 күн бұрын
यो चोर सकिनु पर छ
@ramaamgain8865
@ramaamgain8865 23 күн бұрын
Good jub rabi sir🙏🙏🇳🇵🇳🇵🔔🔔👍 thanku hemanta sir ,your bislesan is v. Good.
@sambarpuri8477
@sambarpuri8477 23 күн бұрын
अति राम्रो खबर प्रष्ट्याएकोमा हजुरलाइ मेरो नमन।
@SanamThapa-so3uz
@SanamThapa-so3uz 23 күн бұрын
Good luck rabai sir jay ganti full support from chitwan we weant rabai sir
@SandeepKC-qr1wm
@SandeepKC-qr1wm 23 күн бұрын
Sahi vannu vayo sir hamro ravi hamro desh praan vanda pyaro xa
@prembdrgurung5318
@prembdrgurung5318 23 күн бұрын
अब ३ कराेड जनताको आशा र भराेसा भनेकै रा-स्व-पा-मात्रै हाे। गुड लक रबी सर जनताको मनजित्ने काम गर्नुस हामी तपाईं काे साथमा छाैं। सबका सब लाई कारबाही गर्नुस् । तपाईकाे लागि हामी जनता कहाँ कुनठाउमा कतिखेर आउनुपर्छ हामी तयार छाै। जय 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@sushilamahat3814
@sushilamahat3814 23 күн бұрын
त्यहि भयर चित्रे बुढाे भुक्दै थियाे आफ्नाे गल्ति लुकाउन रविकाे विराेध गर्दै भुक्ने
@mamtashrestha9144
@mamtashrestha9144 23 күн бұрын
Jay Rabi Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏
@Samarpanmagar-jj5ct
@Samarpanmagar-jj5ct 23 күн бұрын
रबि दाइ जिन्दाबाद
@dhanbahadurbk7634
@dhanbahadurbk7634 23 күн бұрын
रबिसर ३ करोड जनताको भरोसा हो रबि सर
@kusbaghale1129
@kusbaghale1129 23 күн бұрын
चित्रा बाहदुर केसि यो बुदा को धोती फुस्कियो
@nirmalakhatiwada6544
@nirmalakhatiwada6544 23 күн бұрын
हो सर गगन डरायो रबिसर लेअति राम्रो कुरा 🙏🙏🙏🔔🔔🔔
@grsusu2240
@grsusu2240 23 күн бұрын
एकदम सहि कुरा गनुभयाे सर हजुरले❤
@jagatbahadurkc6356
@jagatbahadurkc6356 23 күн бұрын
अब रबि दाइ फाइल खोल्न कत्ती ढिलो नगर्नुस जनताले चाहेको एहि हो
@mrbh1151
@mrbh1151 23 күн бұрын
हेमन्त सर नमस्कार हजुर को बिश्लेशक म नछुटाइकन हेर्छु र रबि लामिछाने भनेको केही झोले हरुको लागि नराम्रो हुन सक्छ तर 95% जनता को आसा अनि भरोशा हो त्यसैले हजुर को यो साथ सपोट हमेसा कायम रहोस बाकी जनता त हमेसा रहिरहनेछ देश बन्छ त घन्टी बाटै जय रबि जय घन्टि
@rudraadhikari6499
@rudraadhikari6499 23 күн бұрын
सहि कुरा रबि सर कालाे काङ्ग्रेस लाई दरिलाे जवाफ दिनु भयाे
@shovagurung795
@shovagurung795 23 күн бұрын
Hemanta sedan just god bless you❤❤❤
@TajpuriyaBuddhabahadur
@TajpuriyaBuddhabahadur 23 күн бұрын
So good Rabi Sir
@keshavsankhi9517
@keshavsankhi9517 23 күн бұрын
Jay hosh Ravi ko❤❤🙏🏽🙏🏽💘💘
@norbulamajumli1768
@norbulamajumli1768 23 күн бұрын
Right अब खाेज्नु पर्छ,भष्टचारीहरूकाे ठाउकाे ठाउँ खालि जेल भर्नु पर्याे
@BhaktaKarki-xp8um
@BhaktaKarki-xp8um 23 күн бұрын
सहि भन्नुभएको छ। नुन खायेको कुखुराको .....ताउको जस्तो अनुहार पारेको छ। दया लाग्यो गगन बुढा देख्दा।
@rajugurung7764
@rajugurung7764 23 күн бұрын
हेमन्त सरकाे कुरा 100% सहि छ
@appledipakmaina
@appledipakmaina 23 күн бұрын
Rabi ले जनता लाई नेपाल को दल हरु र मीडिया को Truth देखाऊनु भयो
@YKMTechno-1981
@YKMTechno-1981 23 күн бұрын
जय घण्टी जय घण्टी जय घण्टी जय घण्टी जय घण्टी जय घण्टी जय घण्टी जय घण्टी जय घण्टी
@DhirenNambang-uv7lh
@DhirenNambang-uv7lh 23 күн бұрын
La hai hemanta Sir aba mananiya gruha Mantri jyu Rabi lamichhane daro sath dinuparyo hai Jaya ghanti jaya desh
@shovagurung795
@shovagurung795 23 күн бұрын
Jai rabi sir ❤❤❤ God bless you❤❤❤ jai ghanti jai rabi❤❤❤❤❤
@rojitmayan4552
@rojitmayan4552 23 күн бұрын
We are with you home Minister You are real hero 🔔💪
@saugatdc7826
@saugatdc7826 22 күн бұрын
हेमन्त सर ले सहि भन्नू भो ।तपाई ले रबि दाइ को साथ् दिनुस ।84 मा तपाईं नि उथ्नु पर्छ
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 23 күн бұрын
Jay Rabi, Jay Ghanti ❤ ❤ ❤
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 23 күн бұрын
100% right sir ❤❤❤❤
@kedaradhikari8771
@kedaradhikari8771 23 күн бұрын
जननेता रबि लामिछाने जिन्दाबाद ❤️❤️❤️
@user-yj9of4db8h
@user-yj9of4db8h 23 күн бұрын
हेमन्त सर सहि भनुभोयो
@user-se1sb2le9y
@user-se1sb2le9y 23 күн бұрын
नेपालका खस-आर्यको रमाइलो हेर्न लाइकको छ।
@completenepal238
@completenepal238 22 күн бұрын
पहिला म नेपाली हु भन्न सिकौ ! यो युगमा पनि जातिय कित्ता छुट्याएर बोल्ने सभ्य नागरिक हैन ! त्यसैले पुर्बाग्रह त्यागौ त्यस्ले हामी र हाम्रा सन्ततीलाई कहि पुर्याउदैन बरु किचलो सुरु गर्छ ! हामीले हाम्रा सन्तानलाई शान्त त सुसस्कृत नेपाल दिन सके उनिहरुले भबिश्यमा हामीलाई धिक्कार्दैन अन्यथा हाम्रा पुर्बजले हामीलाई असान्तीको देश सुम्पेर गए भने सधै पिडित हुनेछन !
@user-hh7rr7hq8q
@user-hh7rr7hq8q 23 күн бұрын
जय रबि
@sovitnepal8794
@sovitnepal8794 23 күн бұрын
जय रबि जय घण्टी 🙏🙏🙏 जय हेमन्त सर🙏🙏🙏
@davidchhetri5129
@davidchhetri5129 23 күн бұрын
रबि ले भ्रष्टाचारीहरु लाई आज सहि दनक दिनु आज कुन कुन भ्रष्टाचारी को हर्ट याट्क हुन बेर छैन
@gyanpuri655
@gyanpuri655 23 күн бұрын
सहि कुरा चित्रुके काे बारेमा
@ashishsuryabanshi
@ashishsuryabanshi 23 күн бұрын
चित्रुकेलाई सही दिनुभयो । आजीवन अध्यक्ष हुन् चित्रुके अझ विधिको कुरा गर्छन् । लाज पचेका फटाहा । बाख्राका साथी त आज नाजवाफ भए । भोली फेरी कुन फन्डा निकाल्छन् ।
@dillirajbhandari8043
@dillirajbhandari8043 23 күн бұрын
Sai Bhanu bhayo sadai je
@dilmagor3425
@dilmagor3425 23 күн бұрын
RAVI SIR JANATAKO HERO ho
@kbrana4305
@kbrana4305 23 күн бұрын
In my view Rabi is not wrong person.
@KashirajKhatri
@KashirajKhatri 23 күн бұрын
रवि जी हाइहाइ
@manojgurung4877
@manojgurung4877 23 күн бұрын
सारै राम्रो कुरा बोल्नु भयो सर
@saugatdc7826
@saugatdc7826 22 күн бұрын
रबि दाइ ले बोलेको कुरा सुन्दा मन नै भाबुक भयो ।तर गर्भ गर्छु रबि दाइ जस्तो सोछ छवि भयको मान्छे देश ले पाको छ
@amarg.m.7434
@amarg.m.7434 23 күн бұрын
यी चार ओता दात भएको चित्रे को पनि आज चित्र देख्न पाइयो 🤗
@thakurbhatta4573
@thakurbhatta4573 22 күн бұрын
हेमन्त सर सत्य हो कुरा बुझाई दियको मा धन्यवाद।
WHY THROW CHIPS IN THE TRASH?🤪
00:18
JULI_PROETO
Рет қаралды 8 МЛН
1 класс vs 11 класс  (игрушка)
00:30
БЕРТ
Рет қаралды 2,8 МЛН
🍕Пиццерия FNAF в реальной жизни #shorts
00:41
WHY THROW CHIPS IN THE TRASH?🤪
00:18
JULI_PROETO
Рет қаралды 8 МЛН