वकिल बालकृष्ण भन्नुहुन्छ: कान्तिपुरका मालिकको नागरिकता रद्द हुनसक्ने, उस्तै परे २ देखि ५ बर्ष जेल ..

  Рет қаралды 129,012

Everest Nepal

Everest Nepal

25 күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Sr. Advocate Balkrisna Neupane interview
kantipur
rabi lamichhane
sidha kura janata sangha
#rabilamichhane
#kantipur
#drsurendrakc
#durgaprasai
#sidhakurajanatasanga
#rabi_lamichane
#rabi_lamichhane
#churokuro
#news24nepal
#yohotv
#surendrakc
#kpoli
#prachanda
#gaganthapa

Пікірлер: 341
@shivachalise6488
@shivachalise6488 24 күн бұрын
गृह मन्त्रालय को कदम लाई जनता ले पुरा साथ दिनु पर्छ ।
@netfornepal8783
@netfornepal8783 24 күн бұрын
Yo manchhe paani badi bodo raiichha
@netfornepal8783
@netfornepal8783 24 күн бұрын
Rabi is good men
@Notaphily
@Notaphily 23 күн бұрын
सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ। नछाडम त गगनले थुन्दिंच। तेरो भऊमान ‘रास्ट्रिय ठग’ लाई अब महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन। गयो खोल्खोलै। तँ घन्टेहरु अब रोएर बस। गुड लके, गोबर गणेशहरु 😂😂
@pratapLama-oj8hi
@pratapLama-oj8hi 24 күн бұрын
गृहमन्त्रीलाई आम जनताले साद दिनु नै पर्छ 💪🔥
@BasantaShahi-pu9hz
@BasantaShahi-pu9hz 24 күн бұрын
तिम्रो गृह मन्त्री नी गिरिहो रहेछ त झोले भाटेमात्र जाऊ सहकारी ठग रवि को गु चातन।
@hemshrestha2728
@hemshrestha2728 24 күн бұрын
गृहमन्त्री रबि लामिछाने को हिम्मत को प्रसंशा गर्नु पर्छ।येतिको हिम्मतिलो गृहमन्त्री आजसम्म नेपालमा कोहि छैन।
@rajarani8335
@rajarani8335 24 күн бұрын
खेल सुरु भएको सिठ्ठी बजेकै हो रहेछ रबि दाई 🇳🇵🇳🇵🇳🇵
@GopalGiri-jo3cx
@GopalGiri-jo3cx 24 күн бұрын
😢
@Notaphily
@Notaphily 23 күн бұрын
सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ। नछाडम त गगनले थुन्दिंच। तेरो भऊमान ‘रास्ट्रिय ठग’ लाई अब महेशेको बाऊ खड्केले पनि बचाउन सक्दैन। गयो खोल्खोलै। तँ घन्टेहरु अब रोएर बस। गुड लके, गोबर गणेशहरु 😂😂
@RamShresthaShrestha
@RamShresthaShrestha 24 күн бұрын
रबि दाईलाई सम्पुर्ण जन्ताले साथ् दिनु पर्छ
@theeasycreativetips8523
@theeasycreativetips8523 24 күн бұрын
अघि बड्नुस , रबि जि हामी नेपालि जनता तपाईको साथमा छौ ,, अब पालो राष्ट्रिय भौजु र बाख्रा चोरको ✊
@krishnashrestha9353
@krishnashrestha9353 24 күн бұрын
त्यत्रो प्रमाण मिडियामा आइसक्यो अनि रबि कसरी दोषी ? रबि कहिले पबि सकिन्न हामी सारा नेपाली जनता छम रबिको साथमा
@paudil1697
@paudil1697 24 күн бұрын
यो बुडो कसरी हुन्छ मालिककै पक्षमा बोल्दैछ, तेत्रो नागरिकता किर्ते गरेको प्रमाण छताछुल्ल छ त, अझै रबिकै विरुद्ध बोल्छ यस्ता बिकाउ हरु धेरै छ नेपालमा
@rameshbhandari7249
@rameshbhandari7249 23 күн бұрын
Yo jhole le pani khako hola ta ...
@sanjeebsubedi434
@sanjeebsubedi434 23 күн бұрын
हाम्रो साथ रबिलाइ छ 99% जनता रबिको साथमा छौँ 🔔🇳🇵🇳🇵🙏🇳🇵🔔🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
@sitabhattarai3444
@sitabhattarai3444 24 күн бұрын
याहा रबिको कुरो होकि कैलाश्को कुरो ?यो मान्छेले कैलाशको बचाउ गर्दै छ ।
@mithilapradhan4866
@mithilapradhan4866 24 күн бұрын
गृहमन्त्री लाई सलाम छ सत्य काे बिजय हुन्छ जनता गृहमन्त्रीकाे साथ मा छ अब भटाभट भ्रष्टाचारि काे फाईल खाेलनुपर्छ जय घण्टी 🔔🔔🔔🔔🔔
@rajshekhardas
@rajshekhardas 24 күн бұрын
रबि सर हामी जनता तपाईको साथमा छौ अगाडी बढ्नु
@ambikaupreti4048
@ambikaupreti4048 24 күн бұрын
देखाउने दाँत र लुकाउने दाँत भयका दाेहाेरी चरित्र भयका नेपाली काङ्ग्रेस का घुस्याहा ,भ्रष्टे ,लुटेरा ,भारतीय दलाल रहैछन भन्ने कुराे कालाे काङ्ग्रेसका नेता, कार्यकर्ता बाहेक सबैलाई स्पष्टता भयाे । वरिष्ठ वकिलको भनाइ शही 👍️👍️👍️👍️👍️🇳🇵
@user-is7pi7mg6k
@user-is7pi7mg6k 24 күн бұрын
एउटा एउटा कान्ड खोल्दै जानु चै किन पर्ने ? एक्कै चोटी सबै तिर ज्याप हान्नु मिल्दैन र ?
@SubashKiran-wm2ky
@SubashKiran-wm2ky 24 күн бұрын
भारतीय लगानी छ कान्तिपुर मिडिया ग्रुप मा
@tamangsanu2012
@tamangsanu2012 24 күн бұрын
कैलास सिरोहिया....भारतिय RAW का एजेन्ट हुन....नेपालीलाई भ्रमित र रनभुल्लमा पारेर नेपाल सिध्याउन लागि परेका ठुलै माछा हो! नेपाली काङ्ग्रेसका नेताहरू पनि भारतीय दलालहरु छन।
@CalmHotDog-tg5xj
@CalmHotDog-tg5xj 24 күн бұрын
Sahi ho
@gopalkhatri8031
@gopalkhatri8031 24 күн бұрын
हाम्रो नेपाल सरकार र गृहमन्त्री रबि लामिछाने सरलाई हामी सबै नेपाली नागरिकको साथ छ🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏❤️👍️🕉️
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 24 күн бұрын
बरीष्ठ वकील श्री बाल कृष्ण न्यौपाने को अभिव्यक्ति एक दम सहि र सत्य छ ।
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 24 күн бұрын
Rabi Sar, Salut ❤ ❤ ❤ ❤
@rajendraoli3755
@rajendraoli3755 24 күн бұрын
सिरोहिया इन्डिया बाट आयर नकली नागरिकता किनेर नेपाल र नेपाली लाई ठगेर बस्ने मिसन हो
@premjoshi4799
@premjoshi4799 23 күн бұрын
सरकारको कदमलाई सबै नागरिक ले साथ दिनु पर्छ
@benishaluitel3392
@benishaluitel3392 24 күн бұрын
काँग्रेस जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो🇳🇵
@roshanchhetri3339
@roshanchhetri3339 24 күн бұрын
सहि कुरा गर्नु भयो बालकृष्ण सर अब यी माफिया ,दलाल ,तस्कर हरु लाई जरैदेखि निर्मुल पार्नु पर्द्छ। धन्यवाद 🙏🇳🇵
@astabakrasamhita6543
@astabakrasamhita6543 24 күн бұрын
भारतीय नागरीकहरु जो यहाँ नेपाली वनेर मीडिया मार्फत नेपाललाइ पतन गराउने मार्गमा छन तिनलाइ पहिचान गरौं
@mission-loksewa481
@mission-loksewa481 24 күн бұрын
हेर न नेपाली बुध्दी जिबि यस्ता गद्धारहरु।
@tejugiri5369
@tejugiri5369 24 күн бұрын
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो ...
@rajendraoli3755
@rajendraoli3755 24 күн бұрын
रबि ले यताको उता उताको यता गर्ने इगो को सुरु गराइदियका छन यसको लागि रबिलाइ धन्यावाद छ
@ashesthapaliya3762
@ashesthapaliya3762 24 күн бұрын
धनुषा जिल्लामा निवेदन पर्यो धनुषा जिल्ला अदालतले पक्राउ पुर्जि जारि गर्यो धनुषा प्रहरिले काठमाडौं प्रहरि सग सहयोग माग्यो पक्राउ गर्न अनि प्रहरिले पक्राउ गरेर लिएर गयो अनि प्रमाणित भएपनि नभएपनि रविले केराको मुल्य चुकाउनु पर्ने पल साह सन्दिप लामिछाने बिना कारण जेल बस्नु पर्यो त्यसको मुल्य कसले चुकाउने अब
@completenepal238
@completenepal238 24 күн бұрын
सिरोहिया लाई यो प्रश्न गर्नुस कि तपाई ले कुन आधारमा वंशज को नागरिकता पाउनु भयो.? तपाईंको बुवा इन्डियन,आमा इन्डियन,४ जना दिदीहरू पनि इन्डियन भाइहरू पनि इन्डियन अनि तपाई कुन आधारमा नेपाली.?? बाउ नेपाली र आमा इन्डियन हुन्थ्यो भन्ने त्यहाँ छुट्याउन सकिन्थ्यो तर यहाँ सबै प्रमाण गलत छ! १० रुपैयाँ को पत्रिका बेचेर कसरी अर्व पति भइन्छ.?🙃🤔 २०१९ सालमा जन्म २०३४ सालमा नेपाली नागरिकता के १५ वर्षको उमेरमा नागरिकता पाइन्छ.? प्रतिशोध होइन अब तपाईलाई नेपाल बाट इन्डिया राजस्थान लखेट्नु पर्छ। तपाई लगायत तपाईंको हरेक घरको सदस्यको नागरिकता खारेज गर्नुपर्छ, नेपाली अनागरिक बनाउनु पर्छ। तपाईंको कालो कर्तुत हरु धेरै छन्। तपाई देखि गिरिजा प्रसाद कोइराला र कृष्ण प्रसाद भट्टराई (किशुन) जी पनि परेशान थिए। र कुरा रहयो जनकपुर को! तपाईंलाई जनकपुर मा कसैले पनि चिन्दैन। किनकि तपाईं त्यहाँको बासिन्दा नै होइन। यदि जनकपुरमा घर छ भन्ने बाजे,बाउको सम्पति सार्वजनिक गर्नुस.?
@rajshekhardas
@rajshekhardas 24 күн бұрын
यिनले जहिले नि रबिकै बिरोध गर्छन् हामी साथमा छौ अगाडी बड्नु रबि जि
@mamahajur121
@mamahajur121 23 күн бұрын
देश धारासाही बनाउने मुख्य पात्र १२ भाइ पत्रकार हुन मिलिभगतमा राज्य तहस नहस बनाउने युवा युवती बिदेश खेदाउने भएका कलकारखाना बेच्न लगाउने बिदेशीलाई नागरिकता दिन लगाउने देशको सम्प्रभुतामा खेल्ने राज्यको गोप्य सुचना पास गर्ने यस्तै रहेछ प्रेस स्वतन्त्रताको खोल ओढेर धन्दा चलाउने पैसा कमाउने । तिनवटा किर्ते नागरिकता बोकेर आप्रवासीले जेगरे पनि हामी नेपाली जनताले हेरेर बस्नु पर्ने हिम्मतिलो छोरा हो रबि जनताले साथ दिनुपर्छ।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 24 күн бұрын
अहिले कांग्रेसी र राजावादी सिरोहियाबचाऊमा?
@hariharpradeepghimire9508
@hariharpradeepghimire9508 24 күн бұрын
खरो कानुनी कुरा झर्रो भाषा ।
@AnandRana-eb6rd
@AnandRana-eb6rd 24 күн бұрын
बरिष्ठ अधिवक्ता बालकृष्ण सरले कानूनी व्यबस्थानुसार विभिन्न कर्मकाण्ड अपराध,अभियोगहरू कसुरनुसार बुझी बिश्लेषणबाट जोसुकै पनि कार्वाही गर्पर्छ भनेकाले सहि बोल्नुभएकोछ।
@govindasapkota8724
@govindasapkota8724 23 күн бұрын
बालकृष्ण सर 100% सहि कुरा
@sanjaypaudel6935
@sanjaypaudel6935 24 күн бұрын
३ वटा नागरिकता, अङ्गीकृतको छोरासँग वंशजको नागरिकता । त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन् ? कि कान्तिपुरको साहुले जे अपराध गर्न पनि छुट हो ? कि उनी माथि अनुसन्धान गर्नै नहुने हो ? जसलाई आफ्नै (असली) नागरिकता कुन हो भन्ने समेत थाहा छैन, उनलाई मिडियाको साहु भएकै कारण जोगाइदिनुपर्ने ? अचम्म छ Good news रबि सर
@panchulama5863
@panchulama5863 24 күн бұрын
के यो मान्छेको खेल अब जनताले राम्ररी बुझ्दैनन् र???
@pawanrai619Hawa
@pawanrai619Hawa 24 күн бұрын
नागरिकताकाे विषय राष्ट्रियता संग जाेडिएकाेले छानबिन हुन जरूरि छ ।
@tejendramanmalla7072
@tejendramanmalla7072 24 күн бұрын
सबै कांग्रेसको माईबापलाई कार्यवाही गर्न खोजे पछि नुनको सोझो गर्न यी लाज पचेका भ्रष्टाचारीहरू कान्तिपूर पुग्नु कुन ठूलो कुरो हो र। यी लर्को लाग्ने मध्य कति जना तानिये हो,हेर्न वांकि नै छ।जति कार्यवाही हुनु छ अहिले गर्न दिउं न,पछि रवि…
@yamsherchan6898
@yamsherchan6898 24 күн бұрын
वरिष्ठ वोकिल श्री बालकृष्ण सर कार्बाही त कैलास सिरोयालाई नागरिकता दिने सीडीओ र त्योबेलाको गृह्यमत्रीलाई हुनुपर्ने होइनर?
@topkatwal
@topkatwal 21 күн бұрын
नागरिकता जारी गर्ने चोर कर्मचारी पनि पक्राउ पर्नु पर्छ।
@ramprasadpoudel6269
@ramprasadpoudel6269 21 күн бұрын
सरै राम्रो जवाफ दिनु भयो।सर
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 24 күн бұрын
भनाई सहि हो
@polekomakai7338
@polekomakai7338 21 күн бұрын
सबै परिवार को नागरिक्त्ता रद्द गर्नु पर्छ
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 24 күн бұрын
राजनीतिज्ञले बोकेको हतियार चलाउन नजाने वा नचलाए आफैंलाई लाग्छ, त्यसैले चलाउनु नै पर्यो! कसो?
@user-xz5sl3yu2v
@user-xz5sl3yu2v 18 күн бұрын
कांतिपुर पत्रिका प्रकाशन बन्द गरीनु पर्छ
@Animal4100
@Animal4100 24 күн бұрын
यो देशको जिउदो छोरो रबि दाई ❤️❤️❤। रबि र बालेन मिलेर हर्क दाइ पनि साथमा लिएर यो देश बनाम ! राजाले समेत नसकेको किर्ते बिहारी सिरोहियालाइ समातेर कानूनी उपचार गर्नु भएकोमा ❤️❤️❤️ सिरोहिया बिहारीलाइ जेल बाट निकालेर राजा बनाउने सहमति छ रे कांग्रेस र राप्रपाको !
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 24 күн бұрын
धन्यवाद रबि सर 🙏🙏🙏
@mrjames7295
@mrjames7295 22 күн бұрын
भित्र कोच्नु पर्दछ, यो देश द्रोहि भारती लाई!
@user-mm2wz4qu3m
@user-mm2wz4qu3m 24 күн бұрын
ब.अधिबक्ता श्री बालकृष्ण जि काे भनाई 00% सहि छ।सलाम छ हजुरलाई
@lokbahdur3049
@lokbahdur3049 24 күн бұрын
कातिपुर लाई कारबाई गरनु पछ एक एक खोजनु पछ
@pawankarki1876
@pawankarki1876 24 күн бұрын
माफिया ग्याङहरु हुन जस्तो महसुस दिलायो।
@devhamal1001
@devhamal1001 23 күн бұрын
great job Rabi jee '' thank you
@user-mm2wz4qu3m
@user-mm2wz4qu3m 24 күн бұрын
सिराेहियाकाे नागरिकता र रबिकाे सहकारी सम्बन्धमा गहन छानविन हुन अति जरुरी छ।कानुन भन्दा काेहि माथि छैन।
@SurajSingh-qu1vf
@SurajSingh-qu1vf 24 күн бұрын
यो केस मा बालकृस्न जिउ ले लद्नु पर्ने भयो कैलास सिरोयाको नगरिकता रद्द गर्नुन्पर्छ
@dfgvvv1267
@dfgvvv1267 24 күн бұрын
खोज गर्दै गयो भने लाखौं भारतीयहरुले झुठो विवरण दिएर नेपाली नागरिकता लिएका छन्
@arjunkc7590
@arjunkc7590 23 күн бұрын
यो राम्रो वकिल हो । जनताको देशको बारेमा बोल्छभनेको त कैलाशकै झोलेरहेछ ।
@ashokshrestha4209
@ashokshrestha4209 24 күн бұрын
दोहोरो, तेहोरो, किर्ते नागरिकता बनाउनेदुरुपयोग गर्नेको नागरिक रद्द हुनुपर्ने देखिन्छ होइन रद्द नै हुनुपर्छ सर्वोश्व सहित जन्मकैद हुनुपर्छ र साथै संरक्षण दिने पाटी, राजनिती, पद बरखास्त रद्द गर्नुपर्छ ।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 23 күн бұрын
देशभक्त व अ ज्यू जय हाेस🙏♥️🇳🇵
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 24 күн бұрын
Hami 3 karod Nepali janata le Grihamantri Rabi lamichane ji lai saath diniparcha
@vupengurung5610
@vupengurung5610 20 күн бұрын
Yes 💯 Right 👍 Balkrishna sir..
@TDR-OBITO
@TDR-OBITO 23 күн бұрын
देश ऐलेको अबस्था लाई बुझौ।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 24 күн бұрын
याे फुलेबुढाे पनि रबिकै खेदाे गर्नेे?
@samirthapa2159
@samirthapa2159 24 күн бұрын
Great Ravi sir , keep it up 👍
@dhanetmg2525
@dhanetmg2525 24 күн бұрын
good job❤❤❤❤❤❤
@indrajiitbura7705
@indrajiitbura7705 24 күн бұрын
Neupane Sir ko kura 100%chha
@user-ee8qr4ch5q
@user-ee8qr4ch5q 21 күн бұрын
तेसो भय नागरिकता खारिज हुनु पर्छ र बंसज को नागरिकता त के अंगकिरीत नागरिकता नपाउने गरी कारबाही हुनु पर्छ
@laxmisapkota1348
@laxmisapkota1348 24 күн бұрын
यो नागरिकाता भन्ने यत्ती सम्बेदनशिल दस्तावेज हुँदा हुदै पनि त्यो बनाउने हैजाहरुले अत्याधिक गल्ती गर्नेलाइ चाहिँ कडा कार्वाही गर्नु पर्ने माग गर्दछु ,यति सस्ती पाएका छन कि जनताले😢😢
@user-yd5tg8ck5g
@user-yd5tg8ck5g 24 күн бұрын
रास्वपा सभापती र रबि लामिछाने लाई होइन गृहमन्त्री ज्युलाई सलुट छ जुन जेठो माछोलाई पछारो.
@shivakumarrai9027
@shivakumarrai9027 24 күн бұрын
१००% सही बिसलेसन बाल कृष्ण न्युपाने जीको
@TheZubbii
@TheZubbii 24 күн бұрын
रामचन्द्र पौडेल उपप्रधान-गृहमन्त्री हुदॅा कैलाश सिरोहियाको नागरीकता किर्ते भएको कुरा बहिरिनु र पक्राउ पर्न अघि कांग्रेसका सांसदहरू कान्तिपुर पुगेर बचाउने ढाडस दिनु अनि लगत्तै कांग्रेसको काठमाडौ केन्द्रित सडक आन्दोलन घोषणा हुनु त संयोग मात्र होला। रबिलाई गृहबाट निकालेर सबै छानमिन सामसुम पार्न सरकार नढालुन्जेल कांग्रेसले लोकतन्त्र र प्रेष स्वतन्त्रताको वकालत गरिनैरहनेछ! उसको सरकारको बहालवाला गृहमन्त्री लगायतले त नेपालीहरू शरणार्थी बनाएर न पैसा खाए, न बेचे। सरकारद्वारा फसाइएका बालकृष्ण खाडको सदस्यता कुन पार्टीको हो त आजको दिनमा? स्काउट, बालमन्दिर टिकापुर, टेराम्याक्स, वाईडबडी, ओम्नी, गिरिबन्धु, क्यान्टोनमेण्ट, बालुवाटार, बासबारी,सुनकाण्ड लगायतमा को दोषि? कांग्रेस, एमाले र माओवादी। अनि गृहमा रास्वपा सुहायो त?
@user-ww6ht1xt5d
@user-ww6ht1xt5d 24 күн бұрын
❤❤❤janata le aba sath dinu parxa... Prachanda ra ravi ko kam.
@somelama7602
@somelama7602 23 күн бұрын
रबि सर को सध दिनु पर्छ सबै ले👍️👍️👍️👍️👍️👍️
@laxmipaudel533
@laxmipaudel533 24 күн бұрын
जय रबी
@bishnupaudel5226
@bishnupaudel5226 24 күн бұрын
सरकार लाई सहयोग गर्नुस ।।।।।।।।
@yamlalfullel555
@yamlalfullel555 23 күн бұрын
You are right Sir
@lokchhetri9117
@lokchhetri9117 24 күн бұрын
Exactly 👍 ❤❤
@samirthapa2159
@samirthapa2159 24 күн бұрын
Very good Balkrishna sir , real analysis !!!
@santoshraut7058
@santoshraut7058 24 күн бұрын
सहि बिश्लेषण
@dgp7093
@dgp7093 24 күн бұрын
रबी लामिछाने ले सबै लाई कारवाहि गर्नु चै पर्ने हो तर भाईरल हुनु काे लागी हल्का स्टन्ट मात्रै हाेला हेर्दै जानु पर्छ।
@bhogendralimbu129
@bhogendralimbu129 24 күн бұрын
जिब्रो चपाएर डराई डराई बोल्दै छ ।
@jasisnsbsbysyshsh3098
@jasisnsbsbysyshsh3098 12 күн бұрын
Satteyko jit hunxa grihamantri jindabad🙏💪jaye nepal
@ChinchangreeTamang
@ChinchangreeTamang 23 күн бұрын
यो बुढा पनि डराउने रहेछ कान्तिपुुर संग।
@shantigurung6725
@shantigurung6725 21 күн бұрын
🙏🏼👏 dherai ramro kura garnu vayo😊
@gurungkarna4868
@gurungkarna4868 24 күн бұрын
yo buro पनि राम्रो कुरा गर्छ भनेको त उल्टो कुरा गर्नी रहिछन् प्रमाण न भै पक्राउ गर्छ र rabi le भनेको छ चित्र बहादुर को छोरा le पनि नक्कली नागरिकत्त लिएको छ भनी सक्यो होसियार बुढो ❤🎉🎉🎉jay rabi ❤🎉🎉🎉
@badrypokharel2015
@badrypokharel2015 24 күн бұрын
साईड लिएर नबाेलौ नागरिक्ता विवाद आएपछि जाहेरी परेपछि अदालतमा पक्राउकाे लागि शिफारिसकाे अनुमती पाएपछि पक्राउ गर्न के आपत्ति ठुलावडालाई पक्राउ गर्न हताराे भयाे भन्न खाेजनु भएकाे हाे?
@tulbahadurkuwar9265
@tulbahadurkuwar9265 24 күн бұрын
Jay hos
@RajeshGurung-fz2yi
@RajeshGurung-fz2yi 21 күн бұрын
Rabi sir good 🙏🙏🙏
@shivakumarrai9027
@shivakumarrai9027 24 күн бұрын
जो जो दोसी छन कानुनको कठघरामा जानु प्रर्छ । कानुन अनुसार सजायको भागिदार हुनै प्रर्छ ।
@hariharpradeepghimire9508
@hariharpradeepghimire9508 24 күн бұрын
भागशान्ति जय भारत ।
@user-up1vf8je8s
@user-up1vf8je8s 24 күн бұрын
Great
@zeason1311
@zeason1311 21 күн бұрын
Good Newes
@princefiroj2905
@princefiroj2905 24 күн бұрын
good job rabi sar👍
@baburamrai7193
@baburamrai7193 24 күн бұрын
न्यौपाने दाई लिनेलाईभन्दा झन कडा सजाय दिनेलाई हुनुपर्छ ।
@kiranrijal4282
@kiranrijal4282 24 күн бұрын
नेपालमा साधारण जनता र बुद्धि जीवि भनौदा देखि देशको उच्च ओहोदामा काम गर्ने सबै सिक्किमी करण को बाटो मा छन् | दूरदराज गाउका हलो जोत्ने किसान बाहेक सबै सिक्किमीकरण को बाटो मा छन् |
@PremLimpu
@PremLimpu 24 күн бұрын
Right
@user-pp7wt8rd9z
@user-pp7wt8rd9z 20 күн бұрын
काङ्ग्रेस पाटि लाई जनताले नजिक बाट हेरिराछन ।
@qweeryyuiioppp
@qweeryyuiioppp 23 күн бұрын
Good 💯
@bedshrestha1111
@bedshrestha1111 24 күн бұрын
जनता सबै जुटेर साथ दिनुपर्छ काम कर्तव्य धेयनमा राखी मिडिया ले खोजी प्रत्रकारीता गरी सरकार लाई सहयोग गर यसो भने उसो भने भिडियो खिच्ने मात्र नभई सत्य तथ्य भरसटचारी बदमासी बाहिर निकाल्न सहयोग गर खोज
@danielokomoto47
@danielokomoto47 24 күн бұрын
Home ministry go more strongly
@LaxmanG-hi8yi
@LaxmanG-hi8yi 24 күн бұрын
Good luck sir
Заметили?
00:11
Double Bubble
Рет қаралды 3,6 МЛН
100😭🎉 #thankyou
00:28
はじめしゃちょー(hajime)
Рет қаралды 58 МЛН
Which one is the best? #katebrush #shorts
00:12
Kate Brush
Рет қаралды 19 МЛН
US Presidential Election : Concept Talk by Dr. Vikas Divyakirti
2:04:34
Drishti IAS
Рет қаралды 4,5 МЛН
Заметили?
00:11
Double Bubble
Рет қаралды 3,6 МЛН